स्वर सम्राट नारायण गोपाल दाईको जीवनी यस्तो सरल तथा रोचक ढंगले प्रस्तुत गर्नु भएकोमा प्रकाश सायमीज्युलाई धेरै धेरै धन्यबाद !
@mailimuwa5133Ай бұрын
यो episode सुन्दा सुन्दर शब्दमा आँखा नै कति रसयछ। कृतज्ञता प्रकाश सायामी सर प्रती।
@surajkumaar22officialАй бұрын
धेरै नै ऎतिहासिक अन्तर्वार्ता बहुमुखी स्रस्टा प्रकाश सायमी सर सङ्गको❤❤❤❤
@prasunrai9939Ай бұрын
म भाबुक बने मेरो हृदय देखिनै नारायण गोपाल प्रति श्रद्धाभाब अर्पण गरे अझ धेरै भन्न भुलेया त ब्याक्त गर्नै सकिन भन्ने मन कट्किरहेको छ ।
@atmadevlama7250Ай бұрын
आज यो भिडियो हेर्दा स्वर सम्राट नारायण गोपाल गुरुवाचार्य सङ्गै म पनि भयको जस्तो अनुभूति भयो ।उह्वाको गितले हाम्रो पुस्तालाइपनी छोयेकैछ।उह्वाको जीवन शैली गायन कला वा जिबनी पुरै सुन्न पाउँदा धेरै खुसी भयको छु।उह्वाको जिबनि सरल भासामा सुनाउनु हुने दाजु प्रकाश सायमी र सरलै भासामा सोध्नु हुने दुबै जानालाइ धेरै धन्न्यबाद मनै डेखी टक्य्राउन चाहान्छु
@bhaktaburathoki582Ай бұрын
यी कुराहरू सुन्दा धेरै गीतहरू रेकार्डिङ्ग नगरी थाँतीमा रहेछन्, अब कति युग नारायण गोपाल पर्खेर बस्ने हुन् ती गीतहरू।
@mahendragurung1765Ай бұрын
धेरै सुन्दर प्रस्तुती। उत्कृष्ट। प्रकाश सायामी स्वरसम्राट नारायण गोपालको त Encyclopadea नै हो जस्तो लाग्छ। नारायण गोपाल उधिन्ने क्रममा सुरेशको प्रश्न र प्रकाशका उत्तर दुबै गहन, गम्भीर र उत्कृष्ट। धेरै धेरै धन्यवाद AP1 लाई पनि।
@rajibkumarshrestha5967Ай бұрын
प्रकाश सायमी काे प्रत्येक अन्तरवार्ता बारम्बार दोहोर्याएर सुनिरहन्छु,जहिले सुन्छु भर्खर सुने झैं लाग्छ। नारायण गोपाल जस्तो महान कलाकार काे जीवनी, कलाकारिता बारे प्रकाश सायमीको मुखरविन्द बाट सुन्नु पाउनु पनि भाग्य हो जस्तो लाग्छ। नारायण गोपाल बारे लेखिए काे पुस्तक अवस्य किनेर पढ्ने छु।
@subarnatamu3987Ай бұрын
M also
@maheshmanandhar642Ай бұрын
सायमी सरकाे कुरा वा अन्तरबार्ता सुन्दा आनन्दले सुनिरहु जस्ताे लाग्छ नारायण गाेपालकाे जिवनी बारे
@ThamanSingPurjaPunАй бұрын
🙏Sir हजुरको अन्तरवार्ता छुटाउनै मन लाग्दैन । 3 घण्टा पनि थोरैनै हुन्छ भन्या सरको एउटा सेमिनारमा लामो कलास थियो त्यसमा मैले पनि सहभागिता हुने र सुन्ने मौका मिलेकोथियो 🙏🙏🙏सायमि सर सलाम छ 👏🙏
@ishworkhatri777Ай бұрын
Watching/listening ❤ Great interview with Prakash Sayami dai about Narayan Gopal
@khapangientertainment8262Ай бұрын
नारायणगोपाल बाँचेको युगमा जन्मन नपाएपनि प्रकाश सायमी बाँचेको युगमा जन्मिन पाएकोले नारायणगोपाल अझै यहीं कतै हुनुहुन्छ भन्ने आभास दिईरहन्छ ! यो पुस्तक एउटा संग्रहालय हो अनि प्रकाश सायमी त्यसको संरक्षक ! सलाम दुबैलाई
@RsEnterTnАй бұрын
Narayan Gopal ko jibani sunda ni kati ananda lagx thanks 🙏 prakash sayami sir
@gurunghariАй бұрын
haait kasto ramro interview . thank you suresh sir
@rasuwalikabi4324Ай бұрын
सुनिरहेको छु । गज्जव लाग्यो
@balramsilwal685222 күн бұрын
कालजयी गीतका सर्जक नारायण गोपाल अमर रहनेछन् ।
@ruparai9856Ай бұрын
Prakash sir, you are really blessed. Inspiring program. Thank you both of you.
@prembudhathoki1341Ай бұрын
Great episode ❤❤❤ Huge respect to legend Prakash sayami❤❤🎉🎉
@RamKumar-tf5wtАй бұрын
What a romantic story Antarbarta jastai lagena kasto story sunejhai anuvav hajar naman our legend guroo God of gazal
@yogen_khimdingАй бұрын
हो नारायण गोपालको सबै गित राम्रो छ
@uddhavthapa5349Ай бұрын
Narayan Gopal stands as highest peak of Nepalese music history. Prakash Sayami is, in my view, the living encyclopedia. Prakash sir is only and only authentic authority to sketch biography of such enormous artist. Thanks to Mr Suresh Poudyal ji for asking polite way.
@GaneshAeyalАй бұрын
आहा कस्तो मिठो सम्बाद
@gloryrai2260Ай бұрын
So inspiring story, thank you so much all team .
@paultamu3610Ай бұрын
very Good thank you so much
@suyo2022Ай бұрын
The great Narayan Gopal's life story cannot be encapsulated in a film, it needs to be done in a web series format. Thank you Prakash ji for giving shape to the Great NG's Life !!
@SunilBasnet-h2wАй бұрын
Love this❤❤❤❤❤❤
@surajrana5636Ай бұрын
भैरहवा मा कार्यक्रम गर्दा म पनि नारायण गोपाल को कोठा सम्म पुगेको थियो फोटो खिच्न तर अति मुडी स्वभावले र मदिरापान को झोकमा फोटो खिच्न नै मान्नु नभएको त्यो अबिस्मरणिय क्षण सधै ताजै छ💕🥰
@laxmanshiwakoti1100Ай бұрын
Thank you, Suresh sir, for mentioning my name at the beginning of your program. That was unexpected. I am your regular viewer and subscriber, too. I am a huge fan of your golden voice. Nepal idol became "Nepal idol " because of your background voice. Keep up the good work. Thank you !!!🎉🎉🎉🎉❤❤
@Sur-SaragamАй бұрын
Really interesting and informative. Mesmerising facts about N G Dai
@UdardilАй бұрын
Prakash Shyami is living encyclopedia of Nepali culture!
@aadarshatamanggaming5270Ай бұрын
prakash sir dheraii dheraii dhanya hunhunxa ek adbhut xemata ka dhani bektitow ridayedekhi naman cha itihaskaii swarnim rachana mandachu,sathsathaii hajurko pratibha ani sahas laii ek swriya den ko rupma rupma dekhdachhu hajurko sadha Suva his kamana gardachu,
@Rajesh.youtube111Ай бұрын
Hamro swor samrat ko euta flim chaahi bannai parxa
@jrmr790Ай бұрын
स्वर सम्राटको बारेमा भलाकुसारी रमाईलो लाग्यो तपाईहरु पनि बोल्ने कलाको सम्राट नै हुनुहुन्छ।
@bhaktaburathoki582Ай бұрын
रातको २ बजिसकेको छ म यो अन्तरवार्ताको भनुँ या संवाद म रसपान गरिरहेकोछु।।
@nilamchandrarayamajhi9150Ай бұрын
दाईलाई म आग्रह गर्छु अरुणा लामाको पनि लेख्नु छ सम्भव भए लेखी दिनु होला तर🙏
@srproductionpresents9350Ай бұрын
सलुट प्रकाश सर
@MrDurgasunuwar26 күн бұрын
फिल्म बनाउदा हुन्छ ❤
@Dhakal12345Ай бұрын
Nice Programme
@jayganesh1079Ай бұрын
न्यू बज्रचार्यले नारायण गोपाललार्इ मन पराउदैन। Reality Show मा नारायण गोपालको कुरा चल्दा उहाँ को body language ले प्रष्ट झल्काउछ।
@prabinrai591Ай бұрын
प्रकाश सायमीले 17 minutes भन्नु भएको त्यो गित कुन होला? कसैलाई थाह भए जानकारी पाऊ है।।
@rpnewcreations4872Ай бұрын
Nice 😊
@milsonmunАй бұрын
Kati Ramro Kura kani!
@subendrashrestha2450Ай бұрын
Yo program KO guest सर्वोकृष्ट र सोध्ने पनि राम्रै लाग्यो तर अघिल्लो पार्ट को भ्युज कस्तो कम भएको। मलाई चित्तै बुझिरहेको छैन।
@PrayashAle-u7oАй бұрын
Respect
@kalidashadhikari3089Ай бұрын
🙏🏻🙏🏻🙏🏻
@subarnatamu3987Ай бұрын
No Sir I hope u forget Suor SmratNarayan Gopal announce name of late Amber Gurung and he started song ma ta lali guras vayechu
@BlessKiranGuitarNotesАй бұрын
Narayan Gopal ta nepali music ko university nai ho ni ..
@tarajhendinewartsticker6445Ай бұрын
सर यो किताब बिमोचन भईकन बजारमा आयो कि नाइ ?? बडो मार्मिक र ऐतिहासिक ....एउटा किताब किनेर सुरछित राख्नपरो .............