निर्दोष रबि लामिछाने जिन्दावाद 🔔✊ उखाने र गुखाने को भ्रष्ट सरकार मुर्दावाद ☹️
@SitaChidi-r4w3 сағат бұрын
जन युद्ध होइन धन युद्ध
@khadakmagar3 сағат бұрын
सत्ते कुरा यो सही हो। हत्यारा नै नेपाल को पटक पटक प्रधानमनत्री हुन्छ। यो दुर्भाग्य हो। धिक्कार छ मलाई यस्तो नेताहरु को छत्रछाया मा बस्नु पर्दा।
@RamDhami-ug5qz4 сағат бұрын
केपी चाेरलाई नमार्ना सम्म नेपालमा विकास हुदैन 100% हाे
@rajeshwormalla94574 сағат бұрын
२१ तोपको सलामी छ पत्रकार महोदय।
@mpbhandari67503 сағат бұрын
अदालत ले सहि निर्णय गर्यो
@beeg568214 минут бұрын
Tero baje kp adalat ho? Samsadh padh jane adalat le garne haina. Adalat ko Faisala huba baki cha.
@bharatsunar21452 сағат бұрын
यो जनयुद्ध होइना विशुद्ध धनयुद्व धनयुद्व हो,यिनीहरु ले शुरुदेखी राम्रो नियतले,देश बनाउने नियतले यो युद्व गरेकै होइना,अहिले चौतर्फी प्रस्ट छर्लङ्ग भयको छ,कि यो घटिया रक्तपात धनयुद्व हो।
@sonammagar976022 минут бұрын
अबो जागौ हे युवाहरु हो अबो चुप बस्ने समय छैन । राम्रोलाई राम्रो भनौ नराम्रो नराम्रो भनौ । यो नेपाल सरकार किन एउटा ब्यक्ति माथी पुरै लागिपरिराछ । रबि दाइलाइ किन यसरी लखेटिराछ जय रबि दाइ 🙏🇳🇵 उता छिमेकीले सिमाना मिच्दै छ मौका हेरि यता सरकार पुरै रबि दाइ प्रती लागिराको छ थुक्का सरकार 😢
@SatyaramParajuli2 сағат бұрын
GOOD news
@puspapoudel20144 сағат бұрын
निर्दाेष रबि जिन्दावाद 👏🇳🇵✍️🔔
@indrajoshi81194 сағат бұрын
धनयुद्ध भइरहेको छ अहिले धनु योद्धबाट जन योद्ध निम्त्याउँछ
@Arjunofficalchannel54 минут бұрын
जनयुद्ध अपराध हो अपराधि हरुलाई एका एक समयर जेल कोचौ
@otakurai96384 сағат бұрын
News 24 परिवार बधाई छ। नक्कली कम्युनिस्टको भण्डाफोर गर्नु भयो।
@sudiplamichhane9272Сағат бұрын
केपी ओली भनेको देशको महत्वपुर्ण सम्पति हो, बिदेशीले थाहा पाए भने चोरेर लैजान सक्छन्, त्यसैले बेलैमा माटो मुनि पुरेर राखौँ र देशको सम्पति जोगाऔँ!
@avinashpandeypandey98613 сағат бұрын
ओली चोर हो radi को ban निर्दोष रबि
@navarajadhikari54363 сағат бұрын
युद्ध सिउद्द कै हैन मान्छे मार्ने उद्योग थियो संझिन पनि मन नलाग्ने बिर्सिन पनि नसक्ने काङ्निष्टको मान्छे मार्ने उद्योग काङ्ग्रेसी र कम्युनिस्टहरूको अस्थिरता चरित्र मात्रै थियोे
@SirjanaTimsina114 сағат бұрын
मान्छे मारेरा जन युद्द हुन्छ बैंक लुट्नु जन युद्ध हुन्छ?
@BholaSharestha3 сағат бұрын
जनयुद्दले माअाेबादिहरु धनी भए।
@MrRnC.motivationСағат бұрын
Rabi lamichhane ko andolan ma resham Chaudhary ra ck raut lai ni lyaunu parxa
@jibanlama-fc8do37 минут бұрын
अब एमाले ले सर्बोच्च अदालत नि हात म लिएछ
@surenlama762339 минут бұрын
सहि हो सहि
@BhimKandel-m6w3 сағат бұрын
आज सत्य यतार्थ धुर्ब सत्य कुरो बोल्नु भयको माँ धन्यवाद सर निउज ट्वान्टिफोर का समचार पर्सस्तोता ज्यु लाइ ❤❤❤
@melakc9620Сағат бұрын
सत्य यही हो ।
@sahijawaaphtv8522Сағат бұрын
देसमा जनयुद्ध भएकै छैन,के काे जनयुद्ध बरु प्रतिशाेधकाे युद्ध र धनकाे युद्ध गरेकाे प्रमाणित भयाे। सम्मानित अदालतको सम्मान गर्छु ,म।
@shyambabuyadav3737Сағат бұрын
जनयुध को कारनले थुतुनो चलाउन छकेछ😢😢😢😢
@MahendraKarki-xo1qx4 сағат бұрын
आन्दोलन गर्न जरुरि छ सबै जनता हरुले यदि त्यो गरेन भने देस कङ्गोका जनता जस्तो अबस्य हुनेछ
@shivsunuwar94544 сағат бұрын
सर्बोच्चकाे सही निर्णय ।
@KesharGm-tw2rzСағат бұрын
मन छुने कुरो गर्नुभो सर
@SusmitaSubba-p2m3 минут бұрын
अदालात छ त। बोलेर हुन्न।जाउ न अदालत
@AniKadel2 сағат бұрын
Parchand lai rokna lai yo gareko
@bhojrajnepali59065 сағат бұрын
जय घन्टि जय रवि दाइलाई छिटोभन्दा छिटो न्याय दे कति दुख दिनछस सरकार
@gauravmagar10794 сағат бұрын
😂😂
@PabitaThapa-c4b3 сағат бұрын
Jaya ghanti Jaya rabi ❤️❤️
@KritamGyan2 сағат бұрын
आफ्नो भनाइ यसरी निर्धक्क भएर राख्न पाउने अधिकार जनयुद्ध बाट आएको यो व्यवस्थाले सुनिश्चित गरेको छ । बोल्नुस बोल्न पाईन्छ, महोदय ।।।
@binodkharel879950 минут бұрын
Rabi dai jindabaad
@Criticstheories53 минут бұрын
Jairu ko vanda satik news ta malai tapai kai lagxa. Salute xa tapailai 🫡
@AashwaniSubedi2 сағат бұрын
नेपालमा,सरकार,छैन,लुटेरा,सरकारछ,
@sudarshanbhandari54672 сағат бұрын
विदेशीको खाएर सुरु गरेको धनयुद
@mangalnaubag28762 сағат бұрын
माओवादीको नाममा लुट्नेहरु तिमिहरु जस्ता भित्री मान्छे थियौ होला तर जन युद्धले उत्पीडित वर्गको उद्दार गरेको छ ।
@DipsanKamal3 сағат бұрын
Saihi ho saiho ho
@lokrajlimbur58253 сағат бұрын
केपिको वारिसे पत्रकार पो रहेछ।
@naitogaybot3 сағат бұрын
A b pant right version and right report
@maheshchhatri99112 сағат бұрын
Jay ghanty jay rabi
@nainghtetwai6229Сағат бұрын
100%✅
@karnakarki52063 сағат бұрын
अब त रबी लाई टुडी खेलमा लगेर तारो हान सेरे ओली को झोले हरू।
@nishanpanta171Сағат бұрын
त यत्तिको बोल्न पाको छस भाइ त्यै जनयुद्ध ले गर्दा बुझिस
@lokrajlimbur58253 сағат бұрын
के महाभारत पनि आतंक थियो?
@PoshanAcharya4 сағат бұрын
ओलि नमरे देश बन्दैना
@suyogff54874 сағат бұрын
Yo deshma bahun namare desh bandaina
@prabeshkandel196229 минут бұрын
@suyogff5487ta jasto dimakh maa gu variyeko kina jiudo xas huhh ! Mugi gu ko kiraa hos ta !
@omsharma8184 сағат бұрын
जति रबि लाइ खेदन खोज्छन क्ङ्रेश र एमाले उति जनता रबि को सम्रर्थन मा जुट्छन आखिर घाटा क्ङ्रेश एमाले लाइ नै हो।
@LaluSunam3 сағат бұрын
Good news❤❤❤
@RajKumar-lq5mn4 сағат бұрын
रबि ले गृहमन्त्री को पदमा हुँदा देश लुट्ने देश चुस्ने सङ्ग मिलिजुली लुटेर खाको भइ अहिले जेल जानु पर्ने थिएन होला
@subhash74082 сағат бұрын
❤ I was thinking same.
@rupthapa40743 сағат бұрын
Solid media❤❤
@mayalama17192 сағат бұрын
Good evening sir yo kura ta sahi ho sir yo sabai chor haro ho eani haro sabai chor danga haro deslai kangal banayo eani haro des bat nai lakhetnu parxa jay nepal 🇳🇵 ❤❤❤❤
@prakashbhandari6075 сағат бұрын
हो म लुटेरा हो तेशैले त देश मा बस्न दिनरात काम गर्दै छु कुन दिन बाहिरिने हो थाहाछैन किनकि राजनितिको झोला बोकेको छैन😂😂😂😂😂😂
@PurusottamBasnet3 сағат бұрын
Gadi pul mandir sadak vaban sabee jalaye bidesi ko var ma
@BimalGurung-t1z3 сағат бұрын
THIS CDO IS SUPPORTING INDIA SIDE.
@narbahadurkhatri6321Сағат бұрын
Yoges.vhattarailley.bolyeko.sabda.sahi.ho
@HstHst-x9u4 сағат бұрын
धनयुद्ध र धर्म युद्ध हो
@UshaAdhikari-kx3uh4 сағат бұрын
100persant right ho sir🤚🇳🇵🇳🇵🇳🇵👍👍🔥🔥🔥
@milanthapa226112 минут бұрын
Can you please lower the background music and if u can please change it.... It is an irritating and does not match with content😂😂😂😢😢😢 Any way... Good job brother for this show....a huge respect and never let the truth hide.... ❤❤❤❤Some time watching these type of show ... I fill like why there is no any program that relates only with crime including corruption, Gangstar, political party and government staff involve in negative thing and doing regular follow up till they go behind bar or if some power try to stop from getting behind the bar then we Nepalese are now well known how to chase the powerful man from his own village.... Now a days I am felling proud that people are really uniting for country development rather then particular party .... Yes it is also true that, more then 80 percent are involved in some political party....but the respect and follow only the good and dedicated to country development leader rather then corrupt one although they might be in same political party... Mine opinion and no any negative offence to all..❤❤❤❤❤❤... Jay Nepal...🥰🥰😍😍😍😍❤❤❤❤❤
@DipsanKamal3 сағат бұрын
Thik bhannubyo
@B.NYadav-i2s3 сағат бұрын
Oli ko sapatari narsnhar ko charcha khoi
@sumanthapa4462Сағат бұрын
Kya samachar xa
@dragbob88064 сағат бұрын
जन युद्धभन्ने सब्द्चै मलाइ पनि पटक्कै मन्पर्दैन।
@purnakunwar-je9st3 сағат бұрын
Well said👍️
@Kushallama29353 минут бұрын
🙏
@sureshbhatta88033 сағат бұрын
निर्दोष लाई इटा भट्टामा हाल्ने पनि नेता हुन्छ र? हैट यी सब गद्दार हुन है ।
@TilakKarki-m4g3 сағат бұрын
Sahi ho
@chetbahadurgm73853 сағат бұрын
Very good 🎉❤
@deepaadhikari65053 сағат бұрын
Dhanyabad Rajeev sir yestai kura rakhadai garnu hola kehi nabhaye pani maan ma shanti ta huncha.
@chetlama55734 сағат бұрын
आखिर तिमी जनयुद्ध शब्ददेखि किन तर्सिन्छौ ? -चे.(विस्फोट) जनयुद्ध, महान थियो,छ र रहिरहनेछ, यो त, बिश्व सर्वहारा बर्गको हुंकार थियो, बिश्व क्रान्तिको बुलन्द आवाज थियो, दबिएकाहरुको रातो क्रान्ति थियो, थिचिएकाहरुको हतियारबन्द संघर्ष थियो, यसले त, शोषक र सामन्ती बर्गको निद हराम गराए, जाली,फटाहा र सुद्खोर गाउँबाट लखेटिए, यो त विश्व बदल्ने दृष्टिकोण थियो, धर्ती हल्लाउने जनक्रान्ति थियो, शोषित,पीडित जनताको जनबिद्रोह थियो, कम्युनिष्ट दर्शनको चेतना थियो, मालेमावाद दर्शन थियो, रक्त क्रान्तिले, भ्रष्ट,दलाल र बिचौलियाको मुटुमा ढ्याङ्ग्रो ठोकियो, प्रतिक्रियावादीहरु कुलेलम ठोके, यो खासमा बर्गीय युद्ध थियो, न्यायपूर्ण आन्दोलन थियो, गौरवशाली क्रान्ति थियो, यो त वर्गसंघर्ष थियो, नयाँ जनबाद लक्ष्य थियो, समाजवाद मिसन थियो, साम्यबाद उद्देश्य थियो, त्यसैले त, भ्रष्ट,दलाल,तस्कर,बिचौलिया र भूमाफियाहरुलाई क्रान्ति फोबिया भए, राज्यसत्ता ढल्ने डरले थुरथुर भए,भ्रष्टहरुको निदहराम भए, जनयुद्ध शब्ददेखि नै बेस्सरी तर्सिए,सम्झिंदै झसङ्ग झसङ्ग भए.... प्रतिगामीहरु सल्बलाउन थाले,प्रतिक्रियावादीहरु सत्तोसराप गर्न थाले,राष्ट्रघातीहरु टाउको उठाउन थाले, तसर्थ,सारा मुक्तिकामी नेपाली हो ! प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको निम्ति संघर्ष गरौं, पूर्णसमानुपातिक निर्वाचन प्रणालीको लागि आन्दोलन गरौं,जनयुद्ध भाग-२ को तयारी गरौं, नौजवान हो ! म नारा लाउँछु-जनयुद्ध जारी छ......
@BimalGurung-t1z3 сағат бұрын
NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT.
@devkotashiva67993 сағат бұрын
जनयुद्धको क्रममा युद्धरत पक्षबाट पनि केही कमजोरी भएका छन् तर जनयुद्ध जनताको युद्ध थियो । परिवर्तनको युद्ध थियो । संघीयता, वाक स्वतन्त्रता, धर्म निरपेक्षता, समावेसी, समानुपातिक प्रणालीको शुत्रपात थियो । तिमी मुठ्ठीभरहरुले स्वीकार गर या नगर ।
@BimalGurung-t1z3 сағат бұрын
NEPAL GOVERNMENT PLEASE GIVE APPLICATION TO BRITISH EMBASSY KATHMANDU NEPAL ABOUT NEPAL AND INDIA BORDER MATTER BECAUSE BRITISH GOVERNMENT KNOW A TO Z DETAILS ABOUT NEPAL AND INDIA BORDER MATTER.
@juleystha353 сағат бұрын
✊✊✊✊✊
@chetlama55734 сағат бұрын
कताकता आज मेरो देश रोइरहेछ, -चे.(विस्फोट) मेरो देश डुव्नै लागिरहेको छ । त्यसैले त मेरो देशले क्रान्ति खोजेको छ। सुशासनको लागि आन्दोलनको आँधीबेहरी रोज्दैछ । नौजवान हो ! नेपालीको राष्ट्रियता कता हरायो ? मेरो देशमा सुशासन कता बिलायो ? नैतिकता हराएका दानवरुपी नरपशुहरु ! भ्रष्टाचार र तस्करमा रम्ने भ्रष्टाचारी र तस्करीहरु ! नेपालीलाई भुटानी शरणार्थी बनाई मान्छे बेच्ने मानब तस्करहरु! गिरिबन्धु,ललिता निवास, टिकापुर जग्गा हत्याउने भूमाफियाहरु ! महाकाली नदी बेची खाने राष्ट्रघातीहरु ! अहिले सत्ताको बागडोर चलाउन पो पुगेछौ । अचम्म लाग्छ,ताजुब लाग्छ, झापा बिद्रोह अनि न्यायपूर्ण क्रान्तिलाई बिर्सन पो पुगेछौ । सुखानीको जङ्गलमा शाही जल्लादहरुबाट हत्या गरेका शहिदहरुको रगतलाई भुसुक्कै बिर्सन पो पुगेछौ । तिमी त शोषण,दमन र अत्याचारको पक्षपाती पो बन्न पुगेछौ तिमी त दलाल उद्योगीहरुसङ्ग साँठगाँठ गर्न पो पुगेछौ तिमी त इमान्दार राष्ट्र सेबक कर्मचारी माथि निसाना पो लाउँदैछौ । १० बर्षे ती महान जनयुद्ध लाई हिँसाको संज्ञा पो दिँदैछौ । जनयुद्धको महान उपलब्धि लाई तिमी किन अवमूल्यन गर्दैछौ ? किन बिर्सन खोज्दैछौ ? सारा बिश्वलाई थाहा छ, तिम्रो कुशासनले माओवादी जन्मायौ । तिम्रो निरंकुशताले माओवादी जन्मायौ । तिम्रो बर्बर दमनले माओवादी जन्मायौ । अन्याय,अत्याचार,विभेद र उत्पीडनले माओवादी जन्मायौ । थाहै नपाई, तिमी त मालेमाबादलाई त पोलेर पो खाइसकेछौ तिमी त दलाल र माफिया सङ्ग मीत लाउन पो पुगेछौ । हुन त सङ्घीय गणतन्त्र नेपाल बनाउने तिम्रो उद्देश्य नै कहाँ पो थियौ र ? आखिर तिमी गणतन्त्रको पक्षपाती नै कहाँ पो थियौ र ? जनजनमा अनि मनमननमा कुरा गर्दै पो छ यहाँ, जनयुद्ध ताका तिमी त उता डुप्लिकेट माओवादी बनी हतियार तस्कर पो गर्दै थियौ रे खुबै क्रान्तिकारी गफ लाउँदै हिँड्दै थियो रे तिमी एक गाउँले बैगुनी केटो एकाएक कसरी अरबौंको मालिक भए ? तिमी कसरी एकाएक नोकरशाही पूँजीपति भए ? सारा मान्छेहरु तिम्लाई प्रश्न गरिरहेका छन् , तिम्रो जवाफ मागिरहेकाछन् । साथी हो ! अब त भ्रष्टाचारी शासकको तख्ता पल्टाउन जुरमुराउने बेला भैसकेछ। समाजबादी क्रान्तिको लागि सारा जनतालाई एकजुट बनाउने समय नजिकिँदैछ । अस्तु ।
@nirmalbhandari2484 сағат бұрын
Good news
@premkumarrai13883 сағат бұрын
Gathe CDO ka commission byapar hera hait Nepal ma
@ramkishan2109Сағат бұрын
Are yo adalat pani ta dalal ko hath ma chh ni hajur
@KarnaBk-x3e3 сағат бұрын
Yo sabi galat ho
@AmbirGhising-m4b4 сағат бұрын
तिमीहरु जस्तो ले गर्दा नै देशमा लफड भएको पत्रकार
@luckydlucky53792 сағат бұрын
Yo samachar sahichha yo maobadiko netajatile bujhnuparne kura yo parastaho
@thaneshorbhusal91752 сағат бұрын
😮
@SatyaramParajuli2 сағат бұрын
jana boli ho hi yo news
@pantramprasad83953 сағат бұрын
Rabe is write and innocent we know from panche evevn now because they dont want comison
@BimalGurung-t1z3 сағат бұрын
CHINA IS ONE OF THE BEST COUNTRY IN THE WORLD SINCERITY AND HONESTLY BECAUSE BIG AND SMALL COUNTRY CHINA GIVE EQUAL PRIORITY FIFTY FIFTY. CHINA CAN MAKE WORLD WITHOUT DISEASE, POVERTY AND CONFLICT.
@PrakassMehra3 сағат бұрын
सिढी छाप। बहुजन एकता पार्टी नेपाल।
@krishnachhetri38325 сағат бұрын
Jaya ghanti Jaya rabi❤
@binushaadhikari2949Сағат бұрын
Bhrasta sarkar afna lai jogauchha, arulai fasauchha. Misfortune for Nepal if Ravi has to go to jail
@rambochanel27813 сағат бұрын
In the name of people's welfare and development of country many Nepali youths had sacrificed their valuable life, but leaders are worrying about their post and party and involved into dirty game of it,
@atmarammahatara88073 сағат бұрын
Biswo itihas herekoxain
@mahengurung5283 сағат бұрын
Aba rabi ko suddhi karan gariyo... aba kp deuba arju maubadi lai kolay case halera suddhi karan garxa reporter jyu
@dblama58374 сағат бұрын
Prachanda Ra maobadi neta haru KO sampati xanbin garnu parxa
@chetlama55734 сағат бұрын
आखिर तिमी जनयुद्ध शब्ददेखि किन तर्सिन्छौ ? -चे.(विस्फोट) जनयुद्ध, महान थियो,छ र रहिरहनेछ, यो त, बिश्व सर्वहारा बर्गको हुंकार थियो, बिश्व क्रान्तिको बुलन्द आवाज थियो, दबिएकाहरुको रातो क्रान्ति थियो, थिचिएकाहरुको हतियारबन्द संघर्ष थियो, यसले त, शोषक र सामन्ती बर्गको निद हराम गराए, जाली,फटाहा र सुद्खोर गाउँबाट लखेटिए, यो त विश्व बदल्ने दृष्टिकोण थियो, धर्ती हल्लाउने जनक्रान्ति थियो, शोषित,पीडित जनताको जनबिद्रोह थियो, कम्युनिष्ट दर्शनको चेतना थियो, मालेमावाद दर्शन थियो, रक्त क्रान्तिले, भ्रष्ट,दलाल र बिचौलियाको मुटुमा ढ्याङ्ग्रो ठोकियो, प्रतिक्रियावादीहरु कुलेलम ठोके, यो खासमा बर्गीय युद्ध थियो, न्यायपूर्ण आन्दोलन थियो, गौरवशाली क्रान्ति थियो, यो त वर्गसंघर्ष थियो, नयाँ जनबाद लक्ष्य थियो, समाजवाद मिसन थियो, साम्यबाद उद्देश्य थियो, त्यसैले त, भ्रष्ट,दलाल,तस्कर,बिचौलिया र भूमाफियाहरुलाई क्रान्ति फोबिया भए, राज्यसत्ता ढल्ने डरले थुरथुर भए,भ्रष्टहरुको निदहराम भए, जनयुद्ध शब्ददेखि नै बेस्सरी तर्सिए,सम्झिंदै झसङ्ग झसङ्ग भए.... प्रतिगामीहरु सल्बलाउन थाले,प्रतिक्रियावादीहरु सत्तोसराप गर्न थाले,राष्ट्रघातीहरु टाउको उठाउन थाले, तसर्थ,सारा मुक्तिकामी नेपाली हो ! प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको निम्ति संघर्ष गरौं, पूर्णसमानुपातिक निर्वाचन प्रणालीको लागि आन्दोलन गरौं,जनयुद्ध भाग-२ को तयारी गरौं, नौजवान हो ! म नारा लाउँछु-जनयुद्ध जारी छ......
@humlalthapa67764 сағат бұрын
Rajib sir ko patrakarita herne ra sunne layek ko Xa. JANTA ko Aawaj boldinu hunxa Thank you sir

@pramodthapa72862 сағат бұрын
Salute garsu Rajiv
@shreeramsilwal57034 сағат бұрын
Right 100%
@RohanChaudhary-s2l3 сағат бұрын
Hamro hajur baa le dekhnu vaako harey maaobadi le jiudai gadeko harey ....dukhyo vanera rudai thiya harey teai ni jiudai maato maa pureko harey kaatdai purthiya harey