फरार बालकृष्ण ढुङगेल आए live || Sidha Kura Janta Sanga ||

  Рет қаралды 501,914

News24 Nepal

News24 Nepal

Күн бұрын

फरार बालकृष्ण ढुङगेल आए live || Sidha Kura Janta Sanga ||
Contact Us :
Toll Free Number: 16600112424
Skype id:- sidhakurajantasanga24@gmail.com
email id: sidhakura@news24nepal.tv
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

Пікірлер: 273
@krpokharel8178
@krpokharel8178 7 жыл бұрын
जय होस रबि लामिछाने। मेरो सलाम । सत्यतथ्य कुरा लाई स्पष्ट पारी प्रमाणित गर्ने तपाईं सच्चा पत्रकार हुनुहुन्छ ।जय होस यस्ता कार्यक्रमले निरन्तर्ता पाओस
@sushmitabudhathoki2560
@sushmitabudhathoki2560 7 жыл бұрын
रबि सर तपाईंले जे गर्नु भको छ यक्दमै सहि गर्नु भको छ लाखौं लाख धन्यवाद छ सर हजुर्लाई
@sitadarji6349
@sitadarji6349 5 жыл бұрын
बधाई छ रवि सर हजुर लाइ
@rozurai3855
@rozurai3855 7 жыл бұрын
वाउ वाउ रबिन सर ... म तपाईको क्षमतालाई सलाम गर्छु ।
@sitamalla2760
@sitamalla2760 6 жыл бұрын
नेपाल कै हीरो रबि सर 🌹🌹
@kshitiz274
@kshitiz274 7 жыл бұрын
बिधि को सासन भेनेको यही हो ! साना लाई येन ठुला लाई चैन ! धन्य गणतन्त्र
@orajesh621rajeshkumar5
@orajesh621rajeshkumar5 6 жыл бұрын
बालकृष्ण ढुङ्गेल लाई जेल हाल्ने कुरा गलत छ होइन भने सरकार प्रचण्ड लाई पनि जेल पथाईदे
@namrajpul5117
@namrajpul5117 5 жыл бұрын
यदि बाल कृष्ण ढुङ्गेल लाई जेल हाल्ने हो भने माओवादीका ठुला नेता हरु जेल जानु पर्छ
@madanmudangaulaharkpur4037
@madanmudangaulaharkpur4037 5 жыл бұрын
अती राम्रो कुरो
@surenkerung8804
@surenkerung8804 7 жыл бұрын
अपराधी लाई कारबाही हुनुपर्छ रवि सर
@s.dgaming48
@s.dgaming48 7 жыл бұрын
रविसर तपाईं नभएको भय ढुङगेल पक्राउ पर्ने थियन तपाईंलाई बधाई छ रविसर
@dhurbabahadurthapa987
@dhurbabahadurthapa987 7 жыл бұрын
हैट जस्ले जे गर्दानी हुनि रैछ देश मा
@ramkumararyal313
@ramkumararyal313 7 жыл бұрын
रबि सर हजुर को को करेक्रम मार्फत यसै बिसय को अरु समचार को अपिच्या गरेको छौ यस्को जरो खोतल्नुस हामी सबै हजुर को साथै छौ
@ashimsapkota6874
@ashimsapkota6874 6 жыл бұрын
ramkumar aryal mooĺ loop racing
@hancyhunk5379
@hancyhunk5379 6 жыл бұрын
Thanks for your help r
@saloniekaphle1184
@saloniekaphle1184 5 жыл бұрын
@@hancyhunk5379 toas9řwà
@premrai5548
@premrai5548 7 жыл бұрын
U.A.E.बाट हेर्ने जति हाजिर हउ !!!
@bukeshmudbari2037
@bukeshmudbari2037 5 жыл бұрын
यो देशमा न्याय कहाँछ । कतिपय कुरामा बलिकृष्णजीको भनाई तार्किकछ यदि उनी दोषी हुन भने प्रचण्ड, बाबुराम र सेरबादुरहरू पनी दोषी हुन भन्छन। अर्को कुरा राजनीति गर्नेहरूलाई अपराधी साबित गर्न पाइदैन । नेपालको न्याय प्रणाली भनेको स साना भुरा माछाको लागी मात्र बनाइएको हो । ठूला माछा त चिप्ली हाल्छन ।
@binayakc2488
@binayakc2488 6 жыл бұрын
वावा एकदमै राम्रो प्रश्न सोध्नु भयो सलुट छ सर।
@alsastha3358
@alsastha3358 4 жыл бұрын
Wow rabi sir good
@ratnapuri2914
@ratnapuri2914 7 жыл бұрын
पहिला बाट सलाम रबि सर लाई आब हेर्नू सुरु गरियो
@phurisherpa4035
@phurisherpa4035 6 жыл бұрын
Rabi Sir is great Namaste Sir
@beghadhankumar277
@beghadhankumar277 6 жыл бұрын
यो मुद्दामा चाहिँ रबि लामिछाने जि आवश्यकता भन्दा बढी पुर्वाग्रही भएर प्रस्तुत हुनुभयो कुनै पनि मुद्दाको संबेदनसिल ता गहन अनुसंधान गरेर आमदर्शकको मांझ पुर्‍याउन सके राम्रो । अब बाल्कृष्ण ढुङेल पनि राष्ट्रपतीको आममाफी द्वारा रिहा भैसक्यो यस्को विरुद्ध पनि नारा जुलुस भैरहेको छ यश बिषयमा पनी विश्लेषण गर्नुहुन्छ कि।
@padamshahi2211
@padamshahi2211 7 жыл бұрын
अाहा नेपाल काे कानुन कति राम्रो छ है रबि सर ज्यान मुद्दा काे अभियुक्त लाई चैन सँग खुलेअाम हिडन मिल्छ तर एउटा गरिब मानिस ले आफ्नो पेट पाल्न को लागि केही सानाे सामान चाेरि गरे 10/15 बर्ष जेल
@uedayabam9372
@uedayabam9372 5 жыл бұрын
रिसबिको कारण हो भनी किटानी जाहेर गरि फैसला गरेकोले जेल चलान गरि पिडितलाई न्याए दिनु पर्ने हो।
@sandeepverma9033
@sandeepverma9033 6 жыл бұрын
Balkrishna dhungel bastavmai ramro neta ho...
@shambhubasnet3627
@shambhubasnet3627 6 жыл бұрын
यसमा त माओवादी नेता जति सबै लाई जेल हाल्नु पर्छ एउटा् बालकृष्ण मात्र होइन
@akashrana2235
@akashrana2235 7 жыл бұрын
रबि सरलाई सलाम छ ।
@mukeshsah2699
@mukeshsah2699 7 жыл бұрын
i salute Ravi sir.. & tq news 24 channel lie pni.. 1uta yahi program ra Chanel man pareko ho ra sidha kura janta sanga..!!! aaru Chanel ta saala neta ko chamcha haru xa.. from janakpur.. jay nepal
@gstarbudha3455
@gstarbudha3455 7 жыл бұрын
Gstar
@Surendracyclist
@Surendracyclist 6 жыл бұрын
Sahi ho Mukesh ji
@thakurprasadthanju6334
@thakurprasadthanju6334 5 жыл бұрын
@@Surendracyclist . .
@pardipkc1585
@pardipkc1585 6 жыл бұрын
रबि जि यो राजनीतिक मुद्दा हो ।र पिडित पक्छेलाइ उचित छेतिपुर्ती दिनुप्रछ।
@secondvlogdawalama3881
@secondvlogdawalama3881 7 жыл бұрын
यदि यो मुद्दा द्वन्द कालको हो भने सबै नेताहरूले सजाया भोग्नू पर्छ एकजनाले मात्रा सजाय भोग्ने करा हुन्न यदि ब्यक्तिगत रिसिबले साचिकै सोज़ा जनाता मारेको हो भने जन्मकैद को सजाया दिनै पर्छ उम्किना पाउदैना
@ramkrishnashahi9868
@ramkrishnashahi9868 7 жыл бұрын
dawa lama the
@kanchalama2055
@kanchalama2055 7 жыл бұрын
dawa lama salut Cha rabi sir
@asthapokharel2853
@asthapokharel2853 7 жыл бұрын
बलात्कारिलाई मार्ने आदेश दिएर न्याय गरे बालकृष्ण ले
@navinbudha7916
@navinbudha7916 6 жыл бұрын
शिधै कुरो बुझियको छ रबिसर यसको गहिराई शम्म पुग्नुहोस ।शङरक्षेक लाई पनि जेलको कटघरामा थुन्नु होस
@kasabkhatri7807
@kasabkhatri7807 5 жыл бұрын
bat
@juntarakhabarhd
@juntarakhabarhd 5 жыл бұрын
अहिले पाँच लाख धरौटीमा छुट्दा बल्ल आँखा खुल्यो होला यसको
@binishagurung7925
@binishagurung7925 7 жыл бұрын
सलाम रबि सर
@rojaltamang4357
@rojaltamang4357 6 жыл бұрын
binisha gurung p
@rojaltamang4357
@rojaltamang4357 6 жыл бұрын
राम्रो कुरा
@लोकसेवातयारीकक्षा-ढ5ट
@लोकसेवातयारीकक्षा-ढ5ट 7 жыл бұрын
बालकृष्ण ढुङ्गेलले भनेको एकदम सहि हो। जनयुद्ध हुदा राज्य तर्फ बाट मारिएका जनताहरु तेति बेलाका प्रधानमन्त्री, गृहमन्त्री अरु मन्त्री लाई पत्रकार किन सोधपुछ गर्दैनन्?
@dibyadarshinepal4604
@dibyadarshinepal4604 7 жыл бұрын
Rajya le maobadi ra maobadi samarthak lai matra mareko ho. Tiniharu tyaskai layak thiye. Atankakari haru!
@Nepalikomaya7
@Nepalikomaya7 7 жыл бұрын
यदि ब्यक्तिगत रिसिबले साचिकै सोज़ा जनाता मारेको हो भने जन्मकैद को सजाया दिनै पर्छ
@saritasarita3015
@saritasarita3015 6 жыл бұрын
pp000
@nareshkarkibauljura9847
@nareshkarkibauljura9847 5 жыл бұрын
Hoen
@sanketdahal350
@sanketdahal350 7 жыл бұрын
बालकृष्ण ढुंगेल जनता का मान्छे हुन्। आउनुस् हेरौ ओखलढुंगा गयर। अदालतलाई भष्ट्रहरुको खानी नबनाऔ।
@rajendraoli4861
@rajendraoli4861 7 жыл бұрын
कुरो गम्भीर छ है रबि सर अलि बुझ्नुपर्छ है
@ranaraiezkingsampang4453
@ranaraiezkingsampang4453 7 жыл бұрын
Rajendra Oli A sala tero uncal hoki kyaho machikne
@anilpoudel1863
@anilpoudel1863 7 жыл бұрын
thulo kura garxas mug oli
@borntolearn2913
@borntolearn2913 7 жыл бұрын
Rajendra Oli radikoxora muji khate muji.
@smirthiashu2824
@smirthiashu2824 7 жыл бұрын
Rajendra oli khate balkrushna dhungel tero sasura ho? sala bhusiya
@raeeshop4134
@raeeshop4134 7 жыл бұрын
Rajendra oli tapaele le bhujnu parxa.k tapae pani kailali Kanda ma samel hunuhunthiyo ki k ho
@radhakrishnadumre1512
@radhakrishnadumre1512 7 жыл бұрын
धन्यवाद रबि सर !!!!!
@ampmskm
@ampmskm 6 жыл бұрын
राजनीति मुद्दा हो भन्दैमा अर्काको ज्यान लिन पाइन्छ र ???
@sarojthapa5091
@sarojthapa5091 6 жыл бұрын
Grand salute xa rabi sir lai yesta manxe pm vaye vane.desh chadai nai kolto ferxan
@kulbhattarai7591
@kulbhattarai7591 5 жыл бұрын
सोझा जनता लाई मारेर राज्नैतिक मुद्दा भनेर ऊम्कन पाइदैन नेपाल्को कानुन हातमा लिने बाल्कृस्न ढुंगेल कानुन् भन्दा माथिको हो नेपाल् को लोक्तन्त्र तिमी बाल्कृस्ण ले मात्र लयाएको होइन पाैने 3 करोड् नेपाली जनता ले लडेर लयाएको हो बोल्न पनि नजान्ने कसरी नेता भयाै ?
@sureshshrestha9384
@sureshshrestha9384 5 жыл бұрын
टुडिखेल मा गएर अात्मा गरे हुन्छ
@dakshasipprashikshankendra5671
@dakshasipprashikshankendra5671 6 жыл бұрын
National Hero Ravi Dai lai antar aatma dhekhi Salute.
@jdranjitkar9558
@jdranjitkar9558 5 жыл бұрын
बाल कृष्ण ढुंगेलले सवाृच्च अडालटकाे अरु सबै फैसला लाई मान्ने धए पनि अाफु प्रतिकाे फैसला मात्रै नमान्ने रहेझ भन्ने कुरा बुझियाे ।
@wangmusherpasherpawanmu4699
@wangmusherpasherpawanmu4699 7 жыл бұрын
Kura sari ghambir raicha salam Rabi sir
@b.p.6910
@b.p.6910 7 жыл бұрын
अबत तिमिहरुलाई खोजि खोजि बिच सडकमा रेटन प्रछ येर जन्ताहो यो मङ्सिरपछि केहुन्छ अब
@rawatsuresh326
@rawatsuresh326 7 жыл бұрын
good
@freshtv9171
@freshtv9171 6 жыл бұрын
Salam Rabi Ji !!!!!!
@SanjayKumar-vq2rh
@SanjayKumar-vq2rh 6 жыл бұрын
100%good balkishan dhungal
@pipalagharti9058
@pipalagharti9058 7 жыл бұрын
good news ...✋✋✋✋
@bhimbahadur10
@bhimbahadur10 7 жыл бұрын
रबि को प्रश्न नै सामन्ती छ । सर्वोच्च अदालतले चाहिँ गणतन्त्र मान्नेकी नमान्ने ?
@nepaliboy5436
@nepaliboy5436 7 жыл бұрын
Chup RandikO Xero 👊👊
@rocky-ro7bi
@rocky-ro7bi 6 жыл бұрын
बालकृष्ण त अपराधी हो यो कुरा मा दुई मत नै छैन
@गुलेभण्डारी
@गुलेभण्डारी 7 жыл бұрын
डाम्ना हरु कस्तो कुरा नबुझी कमेन्ट गरेको होला यो घटना जनयुद्ध कॉल भन्दा अगाडि को घटना हो पछाडि माओवादी कॉल आए पछि माओवादी मा प्रवेश गरेर संसद मा उठेर चुनाव जितेको हो जे भयो ठिक भयो अपराधी जेल पर्नै पर्छ ढिलो चाँडो जेल पर्यो ठिक भयो माओवादी सत्ता मा भइन्जेल राजनीतिक संरक्षण भयो कांग्रेस को सरकार मा जेल पर्यो राम्रो भयो जय सेर बहादुर जय नेपाल जय नेपाली कांग्रेस
@प्रकृति-प6ज
@प्रकृति-प6ज 5 жыл бұрын
Kahile samma bhagne ho.... Herdai jaau.... Gayo babu.....
@rajeevsahani4264
@rajeevsahani4264 4 жыл бұрын
Ramyn
@phanindralama9879
@phanindralama9879 7 жыл бұрын
अब लाइन लगाएर जेल चालन गर्नु पर्छ।भ्रष्ट नेताहरुलाइ।
@buddhahunuprxpratapdashhoe9896
@buddhahunuprxpratapdashhoe9896 7 жыл бұрын
Dheri ramro x hajurko programe rabi sir
@sumanmagar5008
@sumanmagar5008 6 жыл бұрын
अब को दिन मा रबि सर लाई केहि भन्नू छ ?
@opendraoli2173
@opendraoli2173 7 жыл бұрын
राजनीतीक एजेन्डा भीत्र आसन भएका बेक्तीलाइ कानुन लाग्दैन ।भने कानुन को अड्डा अदालत नेपाल भीत्र कीन राख्नु पर्यो।दोन्दकालमा साटो फेर्ने काम भएको छ।साथै होपनी।यो लोकतान्त्रिक मान्यता भित्र पर्दैन ।
@kaberajkathayat7063
@kaberajkathayat7063 6 жыл бұрын
अति अ्बेदनसिल छ
@ramkhatri7054
@ramkhatri7054 6 жыл бұрын
रबि सर हजुरले कुनै पनि समाचार परसारन गर्दा date वा मिति किन भने हामिले हरदा कुन दिनको हो कुनमितिको हामिलाइ गारो हुन्छ
@pumaramadhikari6353
@pumaramadhikari6353 7 жыл бұрын
यो केही हैन रबि सर सब राजा बादी र कालो काँङ्गेस को बाम यकता टुक्क्राउने खेल हो यसमा नेपाली काँङ्गेस लाई खैरो खनेर सुध्नु पर्यो रबि सर
@baikaprakashbaikaprakasha739
@baikaprakashbaikaprakasha739 6 жыл бұрын
Bal kirisan salam
@lokeshbc5833
@lokeshbc5833 2 жыл бұрын
यस्ता चोर हरु लाइ किनसमातियको छैन
@ishorshrestha1783
@ishorshrestha1783 7 жыл бұрын
ईजिप्ट भयाे नेपाल अब।
@babin8325
@babin8325 4 жыл бұрын
10:15
@sagarsunar4083
@sagarsunar4083 6 жыл бұрын
रबि सर हजुर को यो एकोहोरो प्रश्न र सामन्ती प्रश्न भयो रबि सर जनयुद्ध मा भएको हरेक घटना को जवाफ प्रचण्ड सङ्ग लिनु । रबि सर balkrishna dhunggel को कुरा पनि सुन्नुस न । वा वा गर्ने news बन्छ भनेर हो कि के हो । हजुर को सबै कार्यक्रम हेर्छु सबै राम्रो लाग्छ। गल्ति भए sorry
@bishwacdr2637
@bishwacdr2637 7 жыл бұрын
श्रेष्ठको सप बेपत्ता भएको थियो रे तर अहिले सर्बोच्च अदालतले कहाँ बाट ल्यायो पोस्टमार्टम रिपोर्ट ?यसमा अलि नबुझेको कुरा हो र यहाँ नाम पनि फरक परेको छ । के हेर्यो सर्बोच्चले
@laxmilaxmi2607
@laxmilaxmi2607 5 жыл бұрын
Parchanda lai pani hunu parxa
@kamalsaud151
@kamalsaud151 5 жыл бұрын
Salam xa Ravi sir
@RamLal-uz7ds
@RamLal-uz7ds 6 жыл бұрын
Rabi sir lai salut garxu
@binishagurung7925
@binishagurung7925 7 жыл бұрын
नमस्ते
@TheShrestha64
@TheShrestha64 6 жыл бұрын
Hamro desh Ma Malaysia ko Mahathir jasto neta chahiyo.
@bcrombasnet2223
@bcrombasnet2223 7 жыл бұрын
Grate 👉👍
@ganeshshrestha1193
@ganeshshrestha1193 7 жыл бұрын
yo desh ko kahile valo hola hau..
@shahdhirendra730
@shahdhirendra730 7 жыл бұрын
मान्छे मारेर राजनितिक मुद्धा बनाउने अनि राजनितिको अोत लागेर बच्छु होला भन्ने सोचाई चै स्वयम् व्याक्तिगत घमण्ड हो।
@monikalama5521
@monikalama5521 4 жыл бұрын
Lalitpur C D O ghyanendra lai riha gari dheu lafatai sab hunxa?
@krishnashresth3694
@krishnashresth3694 7 жыл бұрын
यस्लाइ नेता मन्त्री हरु को सपोद छ
@damikoti8873
@damikoti8873 7 жыл бұрын
जति ठुला कुरा गरे पनि आज जेल को हावा खाइरहेको छ यस्ता पापि लाई सिधा गोलि हानु पर्छ
@ramjk1628
@ramjk1628 6 жыл бұрын
Dherai bak bak nagar Rabi
@buddharajbabusuperxatimros5137
@buddharajbabusuperxatimros5137 7 жыл бұрын
rabi sir salute xa mero hjr lai
@chhabilaal2601
@chhabilaal2601 6 жыл бұрын
साउदी बाट हेर्ने एता हाजिर गरौ त !
@puspabhandari7358
@puspabhandari7358 7 жыл бұрын
सऱ भारतका नागरिकले भोट हालन पाउने होकी हइन यसको वारेम बताईदीन
@bikaschitrakar
@bikaschitrakar 6 жыл бұрын
बिहारी राजनीति
@srijanagurung262
@srijanagurung262 7 жыл бұрын
👍👍👍👍👍
@sachulladarpan
@sachulladarpan 6 жыл бұрын
Rabi sir ko Sabi progaram all the best xan,,sabi le uha lai mane ka xan,,yo program ma bal kirshna le hepe ko ali badi vo ki
@badulbaje8157
@badulbaje8157 5 жыл бұрын
Arkako janline dhungel lay karbahi hunuparxa
@kavithabasmith1932
@kavithabasmith1932 5 жыл бұрын
10000👍👍💯💕💕💕
@b.p.6910
@b.p.6910 7 жыл бұрын
किन सरबोद अदालतलाई थाछईनर यो सान्तिसम्सोताको बारेमा अदालतले गरेको कुरामा किन
@mallasanjay8427
@mallasanjay8427 7 жыл бұрын
sai ho kqdky oli lai nie jyal haalnu prcha
@ondway2life
@ondway2life 7 жыл бұрын
rabi je ... socheko jati rahenaxa tapai ko level maobadi ko samarthak hoina ma ...justic ta hunai parxa pidit lai..kunai 2 mat xaina.. tapai lay jun ijjat paunu vayeko thiyo mero nazar ma tyo gayeb vayo 10 min ma..set ur mind man.. negativity ali dherai nai mahasus gare tapai ma..
@bijayakumarkhadka5040
@bijayakumarkhadka5040 7 жыл бұрын
Mashrin Dulal ramro ko khutta bani hataunus
@krishnadhungana1816
@krishnadhungana1816 6 жыл бұрын
मान्छे मार्ने अनि राज्नितिक एजेन्डा हो भने यो कस्तो मनब हो
@dinorossi2549
@dinorossi2549 7 жыл бұрын
Supreme court accused charles sobhraj worlds most dangerous criminal hats off to supreme court n catch all those who are guilty
@rajeshpradhan514
@rajeshpradhan514 7 жыл бұрын
माओबादीलाई फाईदा हुने भए सहि निर्णय हुन्थ्यो, बेफाईदा हुदॉ गलत रे,,,,,रून्चे प्रवृती
@bishwasneupane1494
@bishwasneupane1494 6 жыл бұрын
balkrishna dhungel commander hoina ni usle tha thulo commander lae j vanyo tyoo mane ko matrai hooo jsto lagxa 🤔🤔🤔 thunne nai vaye sabai commandar lai thunna parne hoina raw janauudha mha kati hajar manxe marne sabai lai thunna parxa
@jithanglimbu336
@jithanglimbu336 7 жыл бұрын
nepal ma jayy garda hudaracha. sabracha aadalat la deyako ta neyam mandaii racha. yo balkrisna dangail. lai aadalat la deyako neyam jasto mancha lai jail ferkaw.. natraa aam janta ko biswas uuthcha.. (nepal is a country wd no rules for politician...rules are only for common people)
@bishnudahal2374
@bishnudahal2374 6 жыл бұрын
यत्रो जनताको बहुमत नै मुर्खको चयन गर्छ बिपक्षी र पत्रकारले दोसि नै भन्छन अनि खै के खै के अदालतकै न्यायधिस बादी प्रतिबादी तथा बिबादित के सक्नुहुन्छ रवि जि छिनोफानो लाउन ।सस्थागत मज्बुती चाहिन्छ रबि जि समुहगत ले त हुन्न अनिर्णित कुरालाइ निर्णायक बनाउने बुता रबिजिमा रहन्न ।कृपया मिडियाले निर्णायक हुने हैन निर्णय नि अदालत कै हुन्छ यदि अदालत छ भने नेपालमा ।जन्ता पागल बनाउने हो यसरी कन्फ्युजनमा पारेर भने १७ हजार मरेको अनि मारेको भन्दा १७ जना पागल भएको देशको लागि घाटा हुन सक्छ ।तत्कारन हावा जस्तो पात खसेको हुन्न हल्ला मात्र परिणाम ननिकाल्ने बहस गर्नेलाइ स्वास्निले त खानदिन्निन तर नेपाली हामी जम्मैले ताली पिट्छौ अनि आफ्नै सत्यानास ।
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 7 жыл бұрын
यो मात्र होइन 17 हजार गरिब जनता मार्नी सवै हत्यारा हरु लाई आजिबन चिसो खोर मा जाक्नु पर्छ।।।
@ashwinashwin4117
@ashwinashwin4117 5 жыл бұрын
as laie jel halnu prx ni rbi daie
@deepakbc5754
@deepakbc5754 6 жыл бұрын
Yasta sarkar chalaune mantri haru nepal lai chahidaina hamr0 nepal ma ramr0 mantri chahiy0 hau
@harkasingh9145
@harkasingh9145 7 жыл бұрын
रबिकाे मुख बन्द भयाे
@sandhayakobabama9942
@sandhayakobabama9942 7 жыл бұрын
kina hunu he is great person robi sir we are salute him
@borntolearn2913
@borntolearn2913 7 жыл бұрын
harka singh radikoxora thukka harke radikochokta
@nepaliboy5436
@nepaliboy5436 7 жыл бұрын
Harka Sing 👊Tero aama kO puti banda vayo khate jpt bOlxas 👊👊
@अनुरागबमक्षेत्री
@अनुरागबमक्षेत्री 6 жыл бұрын
harka singh तिम्रो बुझने क्षमता यत्ती हो भाई
@sunnyboy6423
@sunnyboy6423 6 жыл бұрын
Harka sing tero mukh rabi ko lado le banda bho.
@raman.shambhu1adhikari718
@raman.shambhu1adhikari718 7 жыл бұрын
nepali fimel
@radhagovind7531
@radhagovind7531 5 жыл бұрын
धिक्कार छ ! आफ्नै लिंडे ढिपी कुरा कति सुन्नु । जन्तालाई विश्वास गराउन नसक्ने, कानूनको सम्मान गर्न नसक्ने यस्ता ठूला ठालुु स्व:घोषित नेताको के कुरा सुन्नु ।
@bhimbahadur10
@bhimbahadur10 7 жыл бұрын
बाल कृष्ण ढुङेल कसरी अपराधी भए ? को हो रबि लामिछाने बालकृष्ण ढुङेललाइ दोसि देख्ने ? शान्ति सम्झौतामा के कुरा उल्लेख छ ? कुन राजनितिक मुद्दा का ब्यक्ती अपराधी हुन्छ ?
@surajkandel2367
@surajkandel2367 7 жыл бұрын
Balkrishna dhungel lai ravi Lamichhane le dosi dekhako hoina sarbochha aadalat le dosi praminit gaeko ho
@enjoyyourlife2423
@enjoyyourlife2423 6 жыл бұрын
Lado bhim bhadur..sarbochoo adhalat thulo..ke taw radi ko xoro thulo
@robyanto2634
@robyanto2634 6 жыл бұрын
bhim bahadur त मुजि खाते कुन देशमा भतुवा बस्ने कुत्ते यहीँ बालकृष्ण डुङ्गेलको झड्केलो छोरो होस् रवि सरलाइ अझैसम्म चिन्न नसक्ने
@damberkarki7023
@damberkarki7023 6 жыл бұрын
Yo bhim bahadur khate ko bhachha ho rabi sir lai bachine
@navrajdhakal7811
@navrajdhakal7811 4 жыл бұрын
mi
@पिपिकोइराला
@पिपिकोइराला 6 жыл бұрын
pls search huse ammount of curruption in education sector where went budget and what gained?
人是不能做到吗?#火影忍者 #家人  #佐助
00:20
火影忍者一家
Рет қаралды 20 МЛН
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41
AFTERNOON NEWS FATAFAT - NEWS24 TV
4:10
News24 Nepal
Рет қаралды 9 М.
人是不能做到吗?#火影忍者 #家人  #佐助
00:20
火影忍者一家
Рет қаралды 20 МЛН