फरार जोडीलाई भेट्नासाथ रामधूलाई, आमालाई बच्चाले चिन्दा पनि चिनेन् । आमासँग जानै मानेन् बच्चा !

  Рет қаралды 954,300

Yuwa Man Nepal

Yuwa Man Nepal

2 жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 1 600
@geetadhamala8630
@geetadhamala8630 2 жыл бұрын
कहिलै रिस नउठ्ने किसोर भाई लाई पनि नानि को माया लागेर रिसाउन बाध्य बनायो धेरै राम्रो सत्य कुरा गर्ने पत्रकार हो किशोर भाई
@mayavotri6187
@mayavotri6187 2 жыл бұрын
सहि हो किशोर सरको कुरा हजुरलाई धेरै धेरै धन्यवाद छ
@JustArkon
@JustArkon 2 жыл бұрын
किसोर सरले कडाईको साथ सोध्ने सैलि राम्रो लाग्यो सम्पुर्ण मिडिया कर्मि लाई कार्य सफल्ता को अग्रिम शुभकामना छ ‌
@user-bd2bl8hi5l
@user-bd2bl8hi5l 2 жыл бұрын
बच्चाको माया लाग्यो 😭😭😭😢😭😢😢 बच्चालाई अाफ्नाे अामाकाे हाथ मा नदिनु plz😭😭
@santarasaily2512
@santarasaily2512 2 жыл бұрын
yo बाबुलाई गाइँ को दूध खाना dinu plz man derai ruyo hou mero tw hernu सकिन मेरो पनि 9 महिना को babu xa kasma derai maya lagiya aafonai Nani jasto लगियो mhlai plz poisa xaena vane म dinxu गाई ko दुध khandinu tesyo nataki आमा लाई mari दिधा राम्रो साला
@saskarthakulla8252
@saskarthakulla8252 Жыл бұрын
Vechar Babu dekhayar manai ruya
@bhojpureraikanchha4440
@bhojpureraikanchha4440 2 жыл бұрын
बच्चाले समेत घृणा गर्नु थालिसकेछ आमाको नाममा कलङ्क हो योआईमाई।बच्चाको पापले चाहिँ भलो हुदैन ।कस्तो आमा हो त ९ महिनाको बच्चालाई छोडन सक्ने नि हुन्छ आमा
@rajrai8073
@rajrai8073 Жыл бұрын
Bachcha vaneko bhagawan ho. Paapi 👿 Mann vako lai chharlangai chini halxa.
@aaasjuns82
@aaasjuns82 2 жыл бұрын
बच्चा भनेको भगवान् को रूप हो उसलाई था भई सक्यो यो आमाले मलाई मायाँ गर्दिनँ भनेर तेसैले मानेन 😭 अर्को कुरो यो केटीले फेरी आमा बन्ने सौभाग्य नपाओस् मेरो प्राथना छ 🙏🙏🙏🙏🙏🙏
@gomamagar9193
@gomamagar9193 2 жыл бұрын
मेरो पनि यहि छ हजुर
@rajusunar466
@rajusunar466 2 жыл бұрын
बिल्कुल बिल्कुल
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
नापिस खाते बोका त्यो केटी लाई मात्र किन कुटेको ?? त्यो केटाको बढी गल्ती छ।
@Table_person
@Table_person 2 жыл бұрын
Belkul belkul
@mohanikafle100
@mohanikafle100 2 жыл бұрын
Bhawanko rup ta vanuvo ketaraketi raslilabata paiddavayako holani
@kedardhakal6444
@kedardhakal6444 2 жыл бұрын
किशोर सर सलोट हजुर को काम लाई सलोट सहित धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर काम गर्ने जारी रहोस्।।🙏🙏
@shivaramkhadka8071
@shivaramkhadka8071 Жыл бұрын
युवा मन नेपाल को काम धेरै राम्रो लाग्छ ।
@chemjonglimbu9192
@chemjonglimbu9192 2 жыл бұрын
बच्चा भनेका देवता हुन भन्थे हो रहेछ बेस्या आमासङ्ग मानेन बच्चाले
@prakashghale8868
@prakashghale8868 2 жыл бұрын
Sai vannu vayo hjr
@neeshaneesha8566
@neeshaneesha8566 2 жыл бұрын
Xixi nnnrandi
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
नापिस खाते बोका त्यो केटी लाई मात्र किन कुटेको ?? त्यो केटाको बढी गल्ती छ।
@bikeshlimbu3003
@bikeshlimbu3003 2 жыл бұрын
@@BigBrain-sx4pm ho vny sabai le keti lai matra gali gare ko xa keta ko pani tw galti xa ket le ni kutnu ni
@pujabasnet1533
@pujabasnet1533 2 жыл бұрын
दुबै जनालाई रगत पक्छे हुनि गरि झापड हान्नु नि अलछिना हरुलाइ यस्ता ले त सात जुनि सम्म पनि सन्तानकाे मुख देख्न नपायाे 😒😒😒☹️
@prayasthami4165
@prayasthami4165 2 жыл бұрын
हामी पर्देशी 52डिक्रीको तातो घाममा परिवारको खुसि र सन्तानको भविष्य खोज्दै गर्दा यस्तो न्युजहरु देख्दा मननै मरेरा अाउछ कस्तो ढुङ्गाको मन भएको अामा रहेछ नौ महिनाको बच्चा छोडेर हिन्ने😢
@radhaxettri7129
@radhaxettri7129 2 жыл бұрын
सबै यौटै हुदैनन हजुर केगर्नु 1:2 जना ले गर्दा सबै नारी हारु लाइ सन्खा गर्ने गर्छन्😥
@ambikakhadka6950
@ambikakhadka6950 2 жыл бұрын
Tara 100ma 90% Manila yestai vai sake acham vai sakyo nepal ma ab bides basne daju bhahile budi lai gaumai sama buwako sathma rakhnu hun mero anurod xa
@rammayashrestha1536
@rammayashrestha1536 2 жыл бұрын
@@ambikakhadka6950 ³
@himalbc1593
@himalbc1593 2 жыл бұрын
यस्तो अलक्षिना आईमाई लाई किन कडा कारबाही हुँदैन हाम्रो नेपाल मा सरकार 🙏
@Anjali30304
@Anjali30304 2 жыл бұрын
बच्चाले आमा बिर्सिसकेको रहेछ ।कस्तो पापिनी आमा हो ? त्यो केटिको आमा ले झापाड हान्नु नि त्यस्ता पाताकी छोरी लाई
@rajchamling5681
@rajchamling5681 2 жыл бұрын
अझै कुट्नै सकेन म भको भए जनेको थिए यस्ता मान्छेलाई
@kalumanbro3163
@kalumanbro3163 2 жыл бұрын
अझै गाला फुट्ने गरि हान्नु पर्त्यो नि
@rajchamling5681
@rajchamling5681 2 жыл бұрын
@@kalumanbro3163 गाला मात्रै होईन यस्ता पुरुषको त गेडा फुट्ने गरि हान्नु पर्ने
@balkrishnasoni8863
@balkrishnasoni8863 2 жыл бұрын
किशोर दादा यस्ता लाई हो झ्याप कि झ्याप हान्ने बिचरा बाबु लाई देख्दा मेरो छोरी जस्तै बाबु कति मायाँ लाग्यो ❤️❤️
@chandrakalalimbu3207
@chandrakalalimbu3207 2 жыл бұрын
किसोर सरले कडाईको साथ सोध्ने सैलि राम्रो लाग्यो सम्पुर्ण मिडिया कर्मि लाई कार्य सफल्ता को अग्रिम शुभकामना छ ‌🙏🙏
@devakipaudel2483
@devakipaudel2483 2 жыл бұрын
भालु रन्डि लाज पचेकि
@rammayakhanal9717
@rammayakhanal9717 Жыл бұрын
v
@amritkumar8015
@amritkumar8015 2 жыл бұрын
थुका पापिनी बचाकाे भनदा नाठाेकाे माया हुनि यासतालाई रामधुलाई हानु नि छाेडेरा जानेले किना पाउनि हाे बिचार याे बचा देखेरा माया लागयाे यासता नाठेलाई कपाल भुतालनु नि
@hemkumarthapa8003
@hemkumarthapa8003 2 жыл бұрын
Hjr ko kura Shai ram dhulai garnu parxa k nani le samma mandaena tukka papini
@raisanjib1732
@raisanjib1732 2 жыл бұрын
साथि माया अन्धो हुन्छ भन्थ्यो , सायै त्यासैको परिनाम होला यो ?
@palmutamang9686
@palmutamang9686 2 жыл бұрын
मजाले धुलाई दिनु नि यस्तो9 महीना को नानि छोडेर जाने औरत लाई
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
नापिस खाते बोका त्यो केटी लाई मात्र किन कुटेको ?? त्यो केटाको बढी गल्ती छ।
@sunilpremidiwanapan8109
@sunilpremidiwanapan8109 2 жыл бұрын
sahi vannu vayo yo dui jana lai ram dhulai dinu paro bachha kati maya lagdo rahixa
@kamalastha2106
@kamalastha2106 2 жыл бұрын
जिउदै आगो लगाएर छोडी दिनु पर्ने दुइटैलाइ,र यो आइमाइले अब आमा बन्न नसकोस यो नानी को आसुले
@yamlalchalise8985
@yamlalchalise8985 2 жыл бұрын
Hjr ko unlai Sarap dinako lagi testo vannu hudaina
@punamchand4588
@punamchand4588 2 жыл бұрын
Ho bhane yasto ta kahile pani aama banna na pawos
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
नापिस खाते कमला तलाई बाँधेर घास हाल्नु पर्छ। त्यो केटी लाई मात्र किन कुटेको ?? त्यो बोका केटाको बढी गल्ती छ।
@amazinganimals2488
@amazinganimals2488 2 жыл бұрын
यो धेरै नै भो यार हैट। जे भयो सो भयो अब कानुनी कारबाही गरेर आफ्नो आफ्नो बाटो लाग्नु नै राम्रो होला।
@krishkings4779
@krishkings4779 2 жыл бұрын
Sahi ho
@sitaghimire4636
@sitaghimire4636 2 жыл бұрын
बच्चा रुदा मेरो त आँखा बाट आँसु नै आयो ए भगवान कस्तो केटी होला यो😭😭😭😭
@AadhikariPawan
@AadhikariPawan 2 жыл бұрын
यस्ता आइमाई लाई त खुर्सानी हाल्दियो भनी ठिक ठाँउ मा आउँछ।यस्तो आइमाई ले गर्दा ओरुको नि बेजत हुन्छ।
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
भात नखुवाई बच्चाको अात्मा मा इश्वर बस्छ अरे त्यही भएर अामाको नकारात्मक क्रियाकलाप थाहा पाई सकेर अामा संग बच्चा जान मानेनन्।
@parshuramrai8994
@parshuramrai8994 2 жыл бұрын
८/९ महिनाको जन्म दिएको बच्चालाई छोडेर अर्को नाठो सङ्ग्स पोईला जाने नक्कली नकचरी छि छि
@chetanmg3709
@chetanmg3709 Жыл бұрын
मुख मा कपड़ा बाधनु भको दीदी ले एक दमई राम्रो तरीकाले सोध्नु भको छ,, सैलूट छ दीदी 🙏🙏🙏🙏🙏
@anitayonjan3475
@anitayonjan3475 2 жыл бұрын
अलि कति पनि माया भन्ने रैन्छ त्यस्लाई त्यो बच्चा को आँसु लाग्छ 😥😥भगवान अब यस्लाइ बच्चा को सौभाग्य नहोस 🙏🙏😥😥
@deskoyodha3821
@deskoyodha3821 2 жыл бұрын
सानै उमेर मा बिवाह गर्दा गारो हुन्छ समबन्ध टिकाउन संस्कार ले अपराध खतम पार्छ सरकार ले हैन संस्कार कुनै दोकानमा पाइदैन अाफ्नै घरपरिवारबाट पाइन्छ ‌नानि हरुलाइ धर्म संस्कार सिकाउनुस जय महाकाल✊
@pujastha4004
@pujastha4004 2 жыл бұрын
Yo bachha lai yo aama chai sanga nadanu eneharu le marara phaldana ber lagdina. Yasta haru ko k var
@Anticorr318
@Anticorr318 2 жыл бұрын
यो केटाको बुढीले आफ्नो र नानीको हक लिन दुबैलाई बहुबिबाहामा जेल हाल !यो केटा खुबै नेप्रिएको रहेछ !सबै लण्ठ साफ गर्ने हो भने दुबैलाई तुरुन्त बहुबिबाहामा जेल हाले हुन्छ !किन यतिका बबाल गर्नु पर्यो,
@Nitinchaulagain4558
@Nitinchaulagain4558 2 жыл бұрын
k ko halxe dekhnu vayena.buda lai chyapera kastari.lera gaki xa aagi aagi
@hdhdhd6585
@hdhdhd6585 2 жыл бұрын
Bichara usko srimati le buda lai maya gardo rahexa budale galti gare pani usko xora xori lai baba chahinxa vanera chypera lageu ni
@kkesang806
@kkesang806 Жыл бұрын
Journalists constantly criticized only for girls. but you never said anything about young boy. May he is his friends. that makes me really sad
@sukramgurung3211
@sukramgurung3211 2 жыл бұрын
तिमी एउटा नारी हो बैनि तिमी एउटा नारि ले गर्द हजारौं नारि को इज्जत गयो नौ महिना दुख गरेर कति पीडा सहेर पायौ तर अहिले त्यो छोरा रुद मेरो आसुँ झरेको पतै भएन😪😪😪
@sanovaeestng9852
@sanovaeestng9852 2 жыл бұрын
आमा र बच्चा बीच फाट्दै गरेको यो सम्बन्धकाे दृश्य कति नमिठाे देखिएको, आमाको ममता कसरी यति कलंक बन्न सक्छ??
@deskoyodha3821
@deskoyodha3821 2 жыл бұрын
कालो मसोदलेर गाउ घुमाउ सहर घुमाउ धर्तिको बोझ हरु समाज र देश को फोहोर दुर्गध हुन एस्ता अपराधि हरु
@punamchand4588
@punamchand4588 2 жыл бұрын
Malae ni yastai garna man lagxa baccha xoder hidne haru lae ta
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
नापिस खाते बोका त्यो केटी लाई मात्र किन कुटेको ?? त्यो केटाको बढी गल्ती छ।
@prakashkausal8720
@prakashkausal8720 2 жыл бұрын
Hajur haruko sayag la kati la niya payko xan dai great jub 😍😍
@rajkumarmgr6852
@rajkumarmgr6852 2 жыл бұрын
हातपात गरेर र हल्ला मच्चाएर समस्यासमाधानको बाटोमा पुगिदैन । पिडितले न्याय र अपराधीले सजाय पाउने कसरी भनि समाधान पटि लागेको राम्रो होला समाजमा । जे हुनुथियो भयो त्यसलाई कुरालाई ठुलो बनाएर काम छैन । I l l /
@bikenpalungwa3733
@bikenpalungwa3733 2 жыл бұрын
नाठो सग लागे पछि छोरा छोरी माया गर्दैना । बोका खोजेको बेला बच्चा लात हान्छ । यो केटालाई लातै लातले हानन हाओ । यस्ले हेपेको हेर त बोलेको ।।
@hemkumarthapa8003
@hemkumarthapa8003 2 жыл бұрын
Hoena hanni raena xa k ram dhulai garnu parni him vannu
@jaabchams8471
@jaabchams8471 2 жыл бұрын
उफ कस्तो हो यो बहिनी हैट ९ महिनाको नाबालकलाई छोडेर गएको ?? परदेशमा श्रीमान यो के बिजोक के ! त्यो पनि बिबाह हुनु भन्दा अगाडि देखि सम्बन्ध रे हैट अब त्यो मुर्दारले पनि सोच्नु पर्ने स्वास्नी नानीहरु छ भनेर ?? त्यो पनि साथीको श्रीमति रे थुक्क मुर्दार मुर्दारनी नालायक घास खानु नि बरु
@binitapaudel2700
@binitapaudel2700 2 жыл бұрын
Yo randalai kashto budi chahiyako
@somthapa4386
@somthapa4386 2 жыл бұрын
Hi
@shantiranjit7987
@shantiranjit7987 2 жыл бұрын
बच्चा भयर नि छैन भन्न सकेको छि
@user-pn4se6cu7f
@user-pn4se6cu7f 2 жыл бұрын
कत्रो बेइजत,,,, जिन्दगी त कस्तो हो कसैको त लाज सरम नै छैन.....
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
नापिस खाते बोका त्यो केटी लाई मात्र किन कुटेको ?? त्यो केटाको बढी गल्ती छ।
@mahendrasamarung.7574
@mahendrasamarung.7574 2 жыл бұрын
भगवान रूप ९ महीने बच्चा छाडेर हिड़ने आमालाई बच्चाले आमा नस्वीकार्नु..मन दुःख्नु हो
@rajikumartamang7819
@rajikumartamang7819 2 жыл бұрын
बिचरा आमाको मन हो सन्तानले आची खाएर जत्रै ठूलो गल्ती गरे पनि हात उठाउन सक्नु भएन । पत्रकारले २/४ झाप हान्नु छोरिलाई भन्दा पनि हेरि बस्नु भो तर एक झापट लाउनु भएन 😥 नानिको माया किन नलागेको होला कस्तो निष्ठुरी 😥
@ramailopalanita
@ramailopalanita 2 жыл бұрын
दुबई जनाकाे खुट्टा भाचेर छाेडिदिनु कुवेतबाट हेर्दै छु साथि बन्नुल
@harilimbu8243
@harilimbu8243 2 жыл бұрын
aja voli ko keti haru lai paisa vanda arko keta ramro lagxa
@STRANGER-vx2lb
@STRANGER-vx2lb 2 жыл бұрын
यकछिनकाे रमाइलाेले अाफनाे घर बिगारेर बाइ छिछि खै हामराे पनि बुडा बिदेसमा हाे बीस बरस भइसकयाे
@shahiramoli4615
@shahiramoli4615 2 жыл бұрын
खपायार बस्नु भय को रहिछ त बीस वर्ष सम्म ह यस्तो हुनु पर्छ माया अनि विश्वास भए पछि 💞
@sitatamang5501
@sitatamang5501 2 жыл бұрын
हे भगवान बच्चा को सारै माया लाग्यो 😥😥😥
@mugadhakal3352
@mugadhakal3352 2 жыл бұрын
बिचरा बच्चा बच्चालाई देखदा अाशुनै अायाे थुक्क पापिनि
@ambikakhatri7930
@ambikakhatri7930 2 жыл бұрын
कस्ताे मन हौ कसै,कसैकाे त आमा कसरी सकेकाे हाेला भगवान😭😭😭
@hariprasadpandey409
@hariprasadpandey409 2 жыл бұрын
येस्तो अलछिनी आमाको नाम कलन्क आमाको काखमा नानी जान नमान्ने
@user-wp9vx9zk5r
@user-wp9vx9zk5r 2 жыл бұрын
संस ग
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
नापिस खाते बोका त्यो केटी लाई मात्र किन कुटेको ?? त्यो केटाको बढी गल्ती छ।
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s 2 жыл бұрын
बिचारा कति माया लाग्यो त्यो सानो बच्चाको😣😣
@shantilimbu7593
@shantilimbu7593 2 жыл бұрын
Good kishor Bhai tpai bht rammro Ensan hunu hunx ❤️👍👍❤️ from India
@sapanabhulun952
@sapanabhulun952 2 жыл бұрын
सानू बच्चा ले आफुलाई माया गरेको र नगरेको थाहा हुन्छ । यो आमाले माया गरेको छैन त्योइ भएर नमानेको हो।१००%
@pabitragc6389
@pabitragc6389 2 жыл бұрын
हो नि
@ambikashrestha7239
@ambikashrestha7239 2 жыл бұрын
किशोर भाई हजुर लाई सलाम छ हजुर ले धेरै राम्रो काम गनु भयको छ किशोर भाई
@labhsanalamagar5523
@labhsanalamagar5523 2 жыл бұрын
यो केटिको आमा पनि खत्तम रहेछ त्यो मुजि आफुले जन्माएको छोरिले गद्दर गर्दा दुई चार झापड हान्न नसक्नु अझ नानी काखमा दिन्छ थुक्क झुम्री
@mahimamahima9492
@mahimamahima9492 2 жыл бұрын
U r right
@sabinentertainmentproducti4560
@sabinentertainmentproducti4560 2 жыл бұрын
किशोर सरको बोल्ने सैलिको fan जतिले हात उठाम त
@Neeshani-n8v
@Neeshani-n8v 2 жыл бұрын
अलि दरो पिट्नु नि आमा ले चाहिँ केही गर्नु नस्क्दो रछ 🙄🙄🙄🙄🙄🙄
@sangitaneupane3235
@sangitaneupane3235 2 жыл бұрын
Bichara tyo aama Lai tw k Garu Garu VA hola ni tyo chudel xori ley grda aama Lai k vako hola
@diskhyathapa9494
@diskhyathapa9494 2 жыл бұрын
यो केटि को आमा ले नै धाक्छोप गर्दै छ आमा को पनि गल्ती देखिन्छ क्या हो लगाउनु पर्छ यस्लाइ 4/5 झ्यापु
@anilbk7684
@anilbk7684 2 жыл бұрын
Hoena diju aama ko maya ho
@sudipduwadi6797
@sudipduwadi6797 2 жыл бұрын
बच्चालाई कति झुगालेका हुन।कतै राख्नु नि सान्त ठाउँमा ।।
@nayanewjnepal1442
@nayanewjnepal1442 2 жыл бұрын
जो हुन्छ हाम्रै नेपाल मा हुन्छ 😙
@minalimbu7256
@minalimbu7256 2 жыл бұрын
Bachcha dekher aaunai aayo 😭💕🥰 aafno chai 12barsa bo bihe gareko harek gardani hudaina yastolai kin diyaxan vagwanle pni
@NepaliCartoon-p6z
@NepaliCartoon-p6z 2 жыл бұрын
साच्चै भन्नी हो भने यस्ता पुरुष र महिला लाई त जुन चिलाएर गाको छ नि त्यो कुरा काटेर फाल्दिए हुन्छ अनि आईमाई को सिलाइदिए हुन्छ ।
@santamangol7405
@santamangol7405 Жыл бұрын
यो भिडियोले त जेठो ज्वाँलाई मायाँ नगरेको बुझिन्छ। बिचरा बच्चा मात्र बिजोख हुने भयो।
@sapanarai8698
@sapanarai8698 2 жыл бұрын
थुक्क यस्तो आमा भन्नू भन्दा त आमा हुन नसकेको एउटा निशन्ता आमाको कोख भरी देउ भगवान तर यस्तो पातकी आइमाको कोख मा यति राम्रो सन्तान नदेउ एउटा पुरुषहरूको लागि यति राम्रो दुधे बाल छोडेर हिड्ने
@sanuthapa5853
@sanuthapa5853 2 жыл бұрын
यो बच्चा को आसुले सराप्योश यी पापी र पापिनी लाइ
@yogendrapariyar2333
@yogendrapariyar2333 2 жыл бұрын
यत्ती भएपछी के अनुहार देखाएर बाच्नु होला ।
@kabitashrestha4402
@kabitashrestha4402 2 жыл бұрын
कस्ति खातेनी रछे बच्चा नि प्रकृन😭😭😭😭😭 थुक्क यस्लाई जिउदै जलाई दिनु
@anulimbulama
@anulimbulama 2 жыл бұрын
बच्चा भनेको भगवान हो चिनी सक्यो नानीले मार्छे नदिनुस यस्तो आईमाईलाई
@Anticorr318
@Anticorr318 2 жыл бұрын
आलु चाहिं मिठो पोलेको हुन्छ रे,अर्काको स्वास्नी चोरेको मिठो हुन्छा रे भन्थ्यो !यो मोरालाई ठ्याक्कै त्यस्तै भएछ !
@rajanrai937
@rajanrai937 2 жыл бұрын
कस्तो हो...जति हेर्यो उति झ्याम कि झ्याम हान्नु जस्तो...हन हौ कसैले त हान्नु नि......???
@narayangiri6497
@narayangiri6497 2 жыл бұрын
बिचारा नानी को सारै माया लाग्यो
@rameshprasad4676
@rameshprasad4676 2 жыл бұрын
किसोर जि धेरै धेरै धन्यवाद हजुर लाई
@chatrabahadur5306
@chatrabahadur5306 2 жыл бұрын
हाम्रो घरमा भकोे गाई आफ्नो बाच्छो कराउदा चरदा चर्दै छोडेर बाच्छोसग आउँछ चात्छ फकाउछ तर म यो video हेर्दा के यी मान्छे नै हुन्त विश्वास लागेन
@samirdong9011
@samirdong9011 2 жыл бұрын
Marnu parxa yesto aamalai ta
@sabinarai1368
@sabinarai1368 2 жыл бұрын
कसरी छोर्न सकेको होला नि पापिनी आमा मेरो छोरा 11 बर्ष को छ कुनै दिन केही काम परेर बाइरा जानू पर्दा दिन मा 100 छोती फोन गर्छु
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
नापिस खाते सबिना तलाई बाँधेर घास हाल्नु पर्छ। त्यो केटी लाई मात्र किन कुटेको ?? त्यो बोका केटाको बढी गल्ती छ।
@debrajghartimagar3033
@debrajghartimagar3033 2 жыл бұрын
सिधै जेल हाल्नु पर्यो नि किन सोध्नु पर्यो बच्चा राख्छौ भनेर
@rajeshgtm3027
@rajeshgtm3027 2 жыл бұрын
महिलाहरुको लागि नया कानुन यस्तो बनोस कि य सरकार...यक चोटि बिहे गरि सकेको महिलाले दोस्रो बिहे गर्न उस्को पति सग डिभोस न लि कन गलत तरिकाले भागेर बिहे गरेमा 10 बर्स जेल र 5 लाख रुपैयाँ जरिवाना हुनु परो ॥ तेस पछि मात्र महिला सुद्रिन्छन नत्र भने...योत टेलर मात्र हो पुरै फिलिम हेर्न मन छ भने महिला मन्त्री बनाई देउ सबै देख्न पाउछउ सरकार...महिलाले चाहे यकै छिन् ...महिलाले आउ भन्दैनन् कोहि आय भने बाउ पनि भन्दैनन् ....यो सत्य हो😄😄😄😄
@sajinaale9153
@sajinaale9153 2 жыл бұрын
बिचरा नानि😭😭😭😭😭😭😭हे भगवान 🙏🙏
@sulekhasunar315
@sulekhasunar315 2 жыл бұрын
Papi aama 😭 bichar bacha
@sandyrai816
@sandyrai816 2 жыл бұрын
Thanks u so much da
@sushmashrestha7343
@sushmashrestha7343 2 жыл бұрын
Kishor bhai lai sarai ris uthexa hai 😄 malai pni sarai ris uthyo baby ko aama dekhe 😳😳
@dadaliyoutubechanal7858
@dadaliyoutubechanal7858 2 жыл бұрын
राम धुलाई सस्तो भयो।त्यो मोटि दिदिले अलि माया गरेको देखियो।
@sunitapaariyar8586
@sunitapaariyar8586 2 жыл бұрын
Asatilaet 3atakorat kopir Marni oarx xi xi xi xixi makatinramri vanirhola xoddinavanni ki Khan narak thopda dikhaunu Jana marihunxni
@indiragurungshrestha4425
@indiragurungshrestha4425 2 жыл бұрын
बच्चा ले नी बेस्या भनेर चीनेछ।। थुक्क तेरो जिन्दगी ।। यो बुद्धि बिग्रेको मति भ्रस्टहरु लाई कामकारबाही गर्नु पर्छ
@user-pn4se6cu7f
@user-pn4se6cu7f 2 жыл бұрын
जवानी आको नारीलाई,,, कलियुगको नारी जय नारी... 🤔😄
@user-qi5fx1ho7c
@user-qi5fx1ho7c 11 ай бұрын
Patrakarr dada lai dheroi dhannybad xa
@jhalnathkunwar8343
@jhalnathkunwar8343 2 жыл бұрын
त्यो भाइले यो केटिलाइ छोड अनि आफ्नै तरिका ले जे गर्छे गर्छ केटि भोलि को दिनमा अरुले यो कुरा दोराउदैन
@narenniraula8278
@narenniraula8278 2 жыл бұрын
बच्चा रुदा आँसु आयो
@swostikashahii
@swostikashahii 2 жыл бұрын
😅😅f f_"😅x"😅😅"x😅x😅"x😅"😅"😅"😅"'😅c😅c😅😅😅'c😅c😅ccc😅'😅😅😅😅😅c😅c😅😅'😅'😅😅fff_f$$_ff😅$f$$$$$$$$$$$$$$$$"_x$$""
@swostikashahii
@swostikashahii 2 жыл бұрын
'😅
@swostikashahii
@swostikashahii 2 жыл бұрын
'😅
@swostikashahii
@swostikashahii 2 жыл бұрын
'😅❤😅😅😅😅
@swostikashahii
@swostikashahii 2 жыл бұрын
'😅❤😅😅😅😅😅😅😅
@sitaneupane5316
@sitaneupane5316 2 жыл бұрын
यो पापी नी को कोख किन भरिदिएको होलान है भगवान ले अब यसले जिबन मा कहिल्यै आमा बन्ने सौभाग्य न पावस
@asthakabhandari8034
@asthakabhandari8034 2 жыл бұрын
Atleast yo video ma Hatt pattt gareko hernaa pardenaa thank you soo much dai🙏❤️
@Nsp933
@Nsp933 2 жыл бұрын
याे नेपालमा अाईमाई हरु के सार्हाे छाडा भएका हुन्।बिकृति कति सम्म हाे, लेखु कति कति लेख्ने 😠😡
@gyalmotamang3434
@gyalmotamang3434 2 жыл бұрын
बिचर छोरी ठुली भएर यो भिडियो देखाइ दिनु है आमा भन लाई नै घिन लागोस
@dhomdhom7996
@dhomdhom7996 2 жыл бұрын
Veri good
@Sundar644
@Sundar644 2 жыл бұрын
सबै भन्दा ठूलो कुरा नि सबै पक्ष बुझ्नु जरुरी छ
@ushakhadka716
@ushakhadka716 2 жыл бұрын
कस्ती भालु थुक्क आफ्नो बच्चालाई पनि वास्ता नगर्ने थुक्क्क
@youngheart3919
@youngheart3919 2 жыл бұрын
येस्तोलाइ कुनै हालतमा मिलेर बस्न दिनु हुदैन छुतायेर पुर्ब पश्चिम पार्नु पर्छ नत्र बार बार येस्ता नमुना लाई हेरेर सबले येस्तो गरिरहेको छ
@devisthagurung9592
@devisthagurung9592 2 жыл бұрын
Bichara uha dd runu vaeko dekhera mero pani dherai mann royo 😭😭😭
@sabikakhanal6931
@sabikakhanal6931 Жыл бұрын
Sahi Kura garnu vayo Didi haru le
@hombhattrai356
@hombhattrai356 2 жыл бұрын
सबैले हेरने राम धुलाइ हाननहाे अाइमाइ खालहाे
@bsgaming1210
@bsgaming1210 2 жыл бұрын
अलि मजाले कुटनुन अामा ले किन अामा नबाेलेकाे
@roluxkc6482
@roluxkc6482 2 жыл бұрын
Aama lai khusi lageo
@mahimamahima9492
@mahimamahima9492 2 жыл бұрын
Aama le jhapad nahaner yesto vako
@silentboy545
@silentboy545 Жыл бұрын
धेरै राम्रो काम भाई को
@samjhanalama474
@samjhanalama474 2 жыл бұрын
Bacha dekher aasu aayo Malai kasto Maya nalageko aafno bachako Pani 😥😥😥
@aayuandaabishkar9466
@aayuandaabishkar9466 2 жыл бұрын
बिचरा यो पहेंलो लुगा लाउने बैनि कति रोएको छि मान्छेको जिन्दगी!!! कस्तो होला ??
@chadanigautam986
@chadanigautam986 2 жыл бұрын
मेराे बिचारमा याे अामाले बिगारेको जस्तो लाग्याे म भाकाे भए त्यो छाेरिकाे खुट्टा सुटा भाचिदिने थिए याे अामा पनि मिले जस्तो छ भनेपछि केही नबाेलेकाे देखेर थुक्क नालायक अामा पाेईल जानू थियौ भने किन बच्चा पाकी यस्ती पापिनी आमालाई बच्चाको पापले जिबन भरी बच्चा नपाउनु परोस्
@rajumagar9687
@rajumagar9687 2 жыл бұрын
K garnuta afno santanho j garnu garisaki nagarnu parni kura haru aabo afno lai mayata lagnenai vayoni manma pida vayeni aamako manai ho
@hannab.k.236
@hannab.k.236 2 жыл бұрын
Um vanya kti ko aama ta jhan khusi vako xa jasto .jehos kta ramro family ko xa jasto xa tehi vayerw hola.bichara arko wife lai k hola aba
@indiragurungshrestha4425
@indiragurungshrestha4425 2 жыл бұрын
छोराछोरी को मति बिग्रन्छ आमालाई किन दोश दिनु हुन्छ यो बेला आमा को मन्मा कति पिडा भको होला त्यो त आमा लाई मत्र था हुन्छ।। कुनै पनि आमाले आफ्नो सन्तान बिग्रोस भन्ने चाहादैन तेसैले आमा लाई दोस नदिनुस। यो पीडा यो आमा ले कसरी सहेको होला बिचारा।।
@durgabashkota7984
@durgabashkota7984 2 жыл бұрын
जे होस् बच्चाले पनि चिनेन अब बच्चालाई जसले राखेपनि राम्रो हुन्छ
@amritsujana1759
@amritsujana1759 2 жыл бұрын
Bachaa lay pane kasto namany yara omg bechar tew budi aama ko 😇innocent face omg 😭😭
@pramilalama3077
@pramilalama3077 2 жыл бұрын
मत बुढोलाइ दङगौन 1 घन्टा छोडदा नि छाती चिरिन्थो हैट
@rishirampoudel2323
@rishirampoudel2323 2 жыл бұрын
नेपालमा महिला होइन पुरुष पिडित धेरै छन् होइन भने बुढा बिदेशमा बुढि परपुरुष संग हिड्ने गरेको धेरै खबर र भिडियो सामाजिक संजालमा देखिन्छन् अाफुले जन्म दिएको दुधे बच्चा छाडेर हिड्ने कस्ती निर्दयी आमा
@badalroka6228
@badalroka6228 2 жыл бұрын
Good job kisor sir jee aarko pat Pani Leunu hola
@yamkalalimbu9688
@yamkalalimbu9688 Жыл бұрын
Kishor you are 💯 right
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 32 МЛН
jolly LLB movie
16:45
22fone care
Рет қаралды 545 М.