ल राजकुमार जि लाइ सारा नेपाली जनताले साथ दिनु पर्यो है
@Dinesh.Yasu-0566 сағат бұрын
💝
@DeepMusic506 сағат бұрын
@Dinesh.Yasu-056 ❤️
@mlbbking45736 сағат бұрын
❤
@virajshah2345 сағат бұрын
Timile comment ma vanera k huncha. Aafule garnu paryo paila. Timile aafule k garchau
@DeepMusic505 сағат бұрын
@@virajshah234 आन्दोलन सुरु गरौ न त
@Ramkumarkulung6 сағат бұрын
Dark Files अभियानलाई सबैले सहयोग गरौं ।
@humhami5058 сағат бұрын
भष्टाचारिको सात्तो उडाउनु पर्छ दाजु ❤
@atharvaghimire12907 сағат бұрын
सबै देशभक्त नेपाली जनाले यो भिडियो सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक जहाँ पनि साझा गर्नुहोस् र रोनबलाई पनि ट्याग गर्नुहोस्। सबै जनतालाई थाहा पाउन दिनुहोस्। भ्रष्टाचारलाई जति छिटो सके उखेलौं। हाम्रो देशको यस्तो हैवानी बनाउने यो नेता, प्रहरी, कर्मचारी, पत्रकारहरूलाई कानुनी दायरामा ल्याउँ।
@purnashrestha63938 сағат бұрын
खोज पत्रकार गरेर जोखिम उठाउने हजुर जस्तो पत्रकार लाई सलाम छ❤
@atharvaghimire12907 сағат бұрын
सबै देशभक्त नेपाली जनाले यो भिडियो सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक जहाँ पनि साझा गर्नुहोस् र रोनबलाई पनि ट्याग गर्नुहोस्। सबै जनतालाई थाहा पाउन दिनुहोस्। भ्रष्टाचारलाई जति छिटो सके उखेलौं। हाम्रो देशको यस्तो हैवानी बनाउने यो नेता, प्रहरी, कर्मचारी, पत्रकारहरूलाई कानुनी दायरामा ल्याउँ।
@rebirthlion91326 сағат бұрын
उहाँ सम्पत्ति कमाउनलाई/खान नपाएर यो सब गरिरहनु भएको हैन त्यसैले हो खान लगाउन नपुग्नेले हो जोखिम लिन डराउने
@bipinsedai64934 сағат бұрын
टंक दाजु नमस्ते
@sumandhakal79404 сағат бұрын
सलाममात्र ले केहि हुदैन , यो high time छ ! यहि बेला जनताहरु पोखरा मा उफ्रन छोडेर सिरोहिया र रामेस्वर थापा को घर घेरेर यिनिहरुको पत्रिका डढाएर यिनिहरुको लाइसेन्स जफत गरिनु पर्छ ।
@kamalsharma77137 сағат бұрын
जिबि राइको बिशय जसरी भपनी लेउनुपर्यो।सारा देश हजुरको आशामा बसेको छ।
@kumariu2b6835 сағат бұрын
टंक सर ले नै अब बोल्ला जस्तो छैन
@kamalsharma77134 сағат бұрын
@kumariu2b683 जो आउँछ आधामै अड्कायरै जान्छ। दिक लाग्छ।
@bloggod41677 сағат бұрын
२०८४ सालको चुनाबमा देखाउछम नआतिनुस राजकुमार सर। एमाले काङ्रेस पत्तासाफ हुन्छन र यी पार्टीलाई सपोर्ट गर्ने देशद्रोही कार्यकर्तालाई समेत सामुहिक दण्ड दिन्छम। ढुक्क हुनुस ✊✊
@resists93756 сағат бұрын
I am coming from abroad to support you
@dennylama37166 сағат бұрын
Sahi ho 💯 👍 💯 💯
@PopularDangi6 сағат бұрын
भुत्रा देखाउछन😂 जे जति अत्याचार गरेपनि आखिर जितेर आउने फेरि यिनै चोरहरु हुन
@bashulamshal22655 сағат бұрын
नेपालमा अब दुई बटा पाटी मात्र रहन्छन् काङ्ग्रेस र एमाले हेर्दै जा झारे
@upendrakhadka61054 сағат бұрын
@@bashulamshal2265यो 2 ओटा पाटि को नाम खोजेर पनी पाईदैन हेर्दै जा
@pragyantube7 сағат бұрын
राजकुमार तिमिल्सिनालाई स्यालुट छ । राजकुमार तिमिल्सिनाको अभियानले सफलता पाउन हामी सबैले आ-आफ्नो ठाउँबाट जे जति सक्छौं सहयोग गरौ!
@shantikarki24998 сағат бұрын
यो देशमा सबेै फटाह छन्। नेता फटाह, अदातलत फटाह न्यायधिस फटाह, कर्मचारी फटाह, व्यापारी फटाह, सेना प्रहरी फटाह, जनता झन महाफटाह छन्।त्यही भएर स्वर्ग जस्तो देशका युवाहरु विदेशमा नर्क जस्तो जीवन जीउन विवश छन्।
@ratankunwar6478 сағат бұрын
100% right hjr
@b.rbhusal53957 сағат бұрын
@@shantikarki2499 Sahi bhannu bhayo
@nepalijiwanmagar19917 сағат бұрын
garo xa hamilai shathi😢😢😢
@ramharirimal35777 сағат бұрын
गुड कमिन्ट को लेखक जि लाईधन्य बद छ सबै नेपालीजेल्मा जाने भये सिन्ह द्र्बार खाली हुने भयो काहां थुनी राख्ने होला समस्या झनै जटिल छ है !!
@milanpoudel83077 сағат бұрын
Absolute truth❤❤
@bishnugautam39288 сағат бұрын
नमस्कार छ टक सरलाई । हजुरको प्रयासले देशमा हलचल मच्चिएको छ ।
@atharvaghimire12907 сағат бұрын
सबै देशभक्त नेपाली जनाले यो भिडियो सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक जहाँ पनि साझा गर्नुहोस् र रोनबलाई पनि ट्याग गर्नुहोस्। सबै जनतालाई थाहा पाउन दिनुहोस्। भ्रष्टाचारलाई जति छिटो सके उखेलौं। हाम्रो देशको यस्तो हैवानी बनाउने यो नेता, प्रहरी, कर्मचारी, पत्रकारहरूलाई कानुनी दायरामा ल्याउँ।
@RamShresthaShrestha8 сағат бұрын
टन्क दाईको भिडियो को पर्खाइमा कोको हुनुहुन्थ्यो नि❤❤❤❤❤❤
@dominicurang66477 сағат бұрын
❤❤❤
@shyamshrestha44917 сағат бұрын
छड्के सलाम छ दुबै बेथिति का बिरुद्ध बुलन्द अावाज उठाउने राम कुमार तिमल्सिना जि र टंक दाहाल जि हरुलाई सम्मान छ पुर्ण साथ छ।❤🎉
@paasaa30406 сағат бұрын
यो देशमा केहि सुधार गर्छु, भनेर आउनेहरुलाई यो देशमा बाच्न गार्हो पार्छ!
@DarshanaChhantyal-jg8cm7 сағат бұрын
हजुरको समाचारले देश हलचल मच्चायको छ
@krishnabhandari9637 сағат бұрын
राजकुमार सर हजुर जस्तो हिम्मत भएको मानिस ६० वर्ष को उमेरमा मैले देखेको सुनेको थिइन हजुरलाई मेरो १० अम्ला जोडी नमस्कार ६ र संधै एस्तो आवोस भगवान संग एहि प्राथना गर्दछु
@bikashkadel12367 сағат бұрын
दुवै जनाप्रति मेरो ह्दयदेोखि नमन एवं आभार 🙏
@Hunter97777 сағат бұрын
टंक सर जस्तो निडर मान्छेलाई अब देश विदेश मा रहेका नेपाली दाजु भाई दिदी बहिनी बच्चा बुढो हामी सबै मिलेर साथ दिनु पर्छ सत्य को जीत अवश्य हुन्छ जय होस् सबै को
@3336digital7 сағат бұрын
सच्चा पत्रकार माथी सर्बोच्च अदालतले लात हानेको छ यो गैरकानुनी छ
@anilpant61746 сағат бұрын
भ्रष्टाचार विरुद्ध क्रान्तिको विगुल फुक्ने साहसी राजकुमारजी प्रति सम्मान व्यक्त गर्दछु ।
@birugurung78005 сағат бұрын
राज कुमार जि तपाइको काम देश र जनताको हितको लागि छ । अगाडि भढ्नु हामि जनता साथमा छ । The dark file को सदस्या म पनि लिनेछु। जय होस।
@Krishnaghimireghimirekrishna7 сағат бұрын
राज कुमार तिम्सिना को आवाज प्रती पुर्ण समर्थन छ।साथै टंक दहाल प्रती सम्मान
@Ashok-w4n7 сағат бұрын
देशको चिन्ताले हिम्मतका साथ लाग्नु भएका तपाईलाई हार्दिक सलाम।
@dominicurang66476 сағат бұрын
🙏🙏🙏
@Bullet_Raja452 сағат бұрын
धेरै धेरै धन्यवाद, दुबै जनालाई 👍️👍️👍️👍️👍️ 🙏🙏🙏🙏🙏
@SmilingBasketball-fd6oy7 сағат бұрын
राजकुमार सर यस्ता लुट धन्दाका प्रमाण हरु गोप्य राख्नु उचित समयमा मात्र खोल्नु पर्छ।
@Kalicharan1387 сағат бұрын
राजकुमारजि नडराउनोस सत्यको जित हुन्छ।जनता तपाइको साथमा छन काङरेसयमालेम्याउँबबादि नामका अपराधि र तिनका मतियारहरुको अन्त्य निश्चित छ।
@bishu85 сағат бұрын
सलाम छ राजकुमार तिमल्सिना ज्यू।।।। देशले अन्याय गरेको छ हजुरलाई!!!!!!!!
@razzatr82694 сағат бұрын
देश लाई दोष किन दिने हो र? काला कोटे न्यायाधीश, पुलिस प्रशासन, नेताहरु, बरिष्ठ कर्मचारीहरुको षड्यन्त्रमा फसाइएको हो राजकुमार तिमल्सिना लाई।
@shyambahadurtamang78886 сағат бұрын
पत्रकार भनेको यस्तो हुनुपर्छ सलाम छ हजुरलाई । अब सच्चा नेपालीहरुले यस्ता साहसिक देशभक्त पत्रकारहरुलाई साथ दिनुपर्छ ।
@rudrakhattri98276 сағат бұрын
धेरै शाहसीक काम गर्नुभयकोमा हजुर लगायत सम्पुर्ण टीमलाई हार्दिक नमन ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BijayPuri-w7z8 сағат бұрын
दाइ हिम्मत गर्नुस जनता साथमा छन।🙏🙏 अनि धन्यवाद टङ्क जि।🙏🙏🙏❤️❤️
@Katwalaartic_official19857 сағат бұрын
अन्तर्राष्ट्रिय न्यायलयमा मुद्दा दर्ता गर्नु राजकुमार जि राम्रो काम जेल हाल्नुपर्छ नेताका बान हरुलाइ
@GangaVk-rk2nm2 сағат бұрын
राज कुमार ज्यु लाई सम्पुर्ण नेपाली हरुले साथ सपोट दिन पर्छ है साथी हो
@shivasharma89267 сағат бұрын
टङ्क सर,,,हजुरकाे साहसि कदमलाइ उच्च सम्मान छ ।
@bbogati27748 сағат бұрын
ल्याउनुपर्छ सर किनेर आउनु ल्याउनुपर्छ भन्दा फोट गर्नुपर्छ सर हामी छौ सात दिने।
@bharatprasadpoudel9047 сағат бұрын
टंक सरको यो प्रयास निकै नै सर्हानिय छ। अनि राजकुमार सरजस्तो अरु पनि खोज पत्रकारिता गर्ने ब्यक्तिहरु छन अब सबै आ-आफ्नो स्थानबाट उठेर सबै भ्रष्टाचारको जालोलाई जरैदेखी फाल्न जरुरी छ।🙏🙏🙏🙏🙏
@SOORAJKUMAR-hy7hj7 сағат бұрын
salute to both of U... भ्रष्टाचारीहरुलाइ उनीहरुको आउदो पुस्ताहरुलाइ समेत पाठ सिकाउने गरि कडा भन्दा कडा सजाय दिनु पर्छ ।
@omprakashnepali60915 сағат бұрын
राजकुमार तिमिल्सिना ज्यूको हिम्मतलाई सलुट छ , टंक ज्यू हजुरलाई धन्यबाद सत्य कुरा जनताको अगाडी लिएको मा 🙏
@premkumarlama66324 сағат бұрын
हजुरलाई साथदिन तयार छु। मैले अहिले सम्मकै ठुलो भ्रस्टाचार अदालतमै देख्यो। न्ययदिसलाई केही भन्न नमिल्ने देबता महादेव रेछ।
@Mukhyanews18 сағат бұрын
सर अब तपाईं आउनुस राजनितिमा अब देश बनाउने भनेको तपाईं हामिले हो 🙏🙏🙏❤️❤️❤️✊✊✊
@bandanapokharel33267 сағат бұрын
Aunu pardaina nepal, tahi basera yastai kam garnu
@kryptonide7 сағат бұрын
हा हा, रवि लाई पनि त्यही भनियो अहिले फस्दा हामी नै उसको लागि उठ्न तयार छैनौं।। भो यस्तो जनता भएको देशमा सच्चा मान्छे राजनीति मा नआएकै राम्रो।। we don't deserve best।।
हामी तपाई को साथ मा छौ। देश लाई धमिरो पर्ने हरु लाई नगाउनु होस।
@padmapun5388 сағат бұрын
नमस्ते धेरै धेरै धन्नेबाद तपाईहरुको टीमलाई
@Bijaye-hv6hy2 сағат бұрын
यति धेरै शोषण छ nepal मा कुहियका ठूला बडा भनियका मान्छे बाट यस्तो बेला मा यसरी बोल्ने लाई सबै ले support गर्नू पर्छ ।
@दोरम्बाशैलुङआवाज7 сағат бұрын
सटिङले सिध्याइयो नेपाल धन्ने देश,राज कुमार सरलाई जय नेपाल छ!!!
@futkekasabda8 сағат бұрын
सकिने छ एक पल यो कालो रात अनि हुनेछ सुनौलो एक उज्यालो साथ ❤ keep going guys❤to spread positivity ❤
@bikashrai75937 сағат бұрын
हामी जनताहरू अझै रमिता हेरेर बसिरहेका छौं अनि देश बनेन भनेर आफूले आफूलाई धिकार्छौ
@gurungjk75176 сағат бұрын
Yes Bro ...! You are 100 % right.
@RAJAN-ALE-MAGAR8 сағат бұрын
प्रत्यक भिडियो नछुटाई हेर्नेगर्छु धेरै मनपर्छ|
@TaranathBohara7 сағат бұрын
नेपालमा कसरी सेटिङमा फैसला गरेको हुन्छ न्यायलयमा भागबन्डाको न्यायमूर्तिहरू नियुक्ति गर्नु दुखद् छ ।
@nepalpolitecalsarvice8 сағат бұрын
टंकजी तपाईँले धेरै विश्लेषण र अनुसन्धान गरेर प्रमाण जुटाएर धेरै दुःखले बनाउनुहुन्छ तपाईंलाई सलाम छ यस्ता भिडियो हामी सोझा साझा जनतालाई आँखा खोलेर ल्याइदेकोमा
@Entertainment_xyz5557 сағат бұрын
नमस्ते सरb🙏🙏 मेरो कुरा सुन्ने कोही भएन सर। नेपाली कांग्रेसका पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले गरेको भ्रष्टाचारको कालो धन 20खर्बलाई छोरा देवेन्द्र वाग्ले ले सेतो बनाएको कुरा नेपाली जनता लाई तपाईंको मिडियाबाटदेखाउनुपर्यो।sir
@thapachandra79737 сағат бұрын
20 kharab!
@KRITISMA6 сағат бұрын
Yesma kati zero hunx saathi ho??? Desh ko purai budget nai ek jana le kalo lai seto banaisakex kasailai.tha nai xaina
@Entertainment_xyz5554 сағат бұрын
@@thapachandra7973 हो हजुर 🙏🙏
@Entertainment_xyz5554 сағат бұрын
@@KRITISMA देश लुटेको सबै पैसा टुरिजम सेक्टरमा लगानी गरेको छ। हो हजुर 🙏🙏
@ShyamSinjali-i5x7 сағат бұрын
दुबै लाई सलाम छ नेपाली जनताले बुझ्न र साथ समर्थन गरौं
@bagmatichhadke7 сағат бұрын
यो समाचार ले टंक जि रेकर्ड त्योड्छ एक दम साहासिक छ हामी पनि स्टिम अप्रेसन मा छौ अब मारुन बरु चुप लागेर बसिन्न🙏🙏❤️
@dhurbaprasaddangal26408 сағат бұрын
यो देशमा ठुला मिडिया काङ्ग्रेस र कम्युनिस्टको मातहतमा छन् तपाईंको बिश्वास छ भ्रष्टाचारको कुरामा दरो लाग्नुपर्छ सर
@atharvaghimire12907 сағат бұрын
सबै देशभक्त नेपाली जनाले यो भिडियो सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक जहाँ पनि साझा गर्नुहोस् र रोनबलाई पनि ट्याग गर्नुहोस्। सबै जनतालाई थाहा पाउन दिनुहोस्। भ्रष्टाचारलाई जति छिटो सके उखेलौं। हाम्रो देशको यस्तो हैवानी बनाउने यो नेता, प्रहरी, कर्मचारी, पत्रकारहरूलाई कानुनी दायरामा ल्याउँ।
@ShyamChhetri-gb7qy8 сағат бұрын
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।
@Bलक्षण6 сағат бұрын
यो भ्रस्टाचार बिरुद्ध को अभियान मा हामी सबै एक भएर सहयोग गरम .... मान्छे हरु चिनी राख्म....
@ganeshthapa20236 сағат бұрын
हरेक देशभक्त जानताले टंक Sir राजकुमार Sir हरु लाई सहयोग गर्न आवश्यक छ।
@Nepaltak.18 сағат бұрын
तपाईं रवि जस्तै पत्रकार भए पछि हेरौला तर अहिलेसम्म तपाईं नेपालिको हिरो पत्रकार हो
@madhusudanpandey44716 сағат бұрын
Rabi navani yo tori lai nidra lagena 😂
@EntertainmentMix8 сағат бұрын
टंक सर को प्रयास एक्दम राम्रो छ । भ्रस्ट नेताहरु को विरुद्ध आगि बडिरहनुस् ।
@atharvaghimire12907 сағат бұрын
सबै देशभक्त नेपाली जनाले यो भिडियो सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक जहाँ पनि साझा गर्नुहोस् र रोनबलाई पनि ट्याग गर्नुहोस्। सबै जनतालाई थाहा पाउन दिनुहोस्। भ्रष्टाचारलाई जति छिटो सके उखेलौं। हाम्रो देशको यस्तो हैवानी बनाउने यो नेता, प्रहरी, कर्मचारी, पत्रकारहरूलाई कानुनी दायरामा ल्याउँ।
@bikashkadel12367 сағат бұрын
तपाईको यो अभियानमा मेरो पूर्ण सहयोग छ
@groot20317 сағат бұрын
नेपाल मा क्रान्ति बिना सकारात्मक परिवर्तन को आशा राख्नु असम्भव कुरा हो। परिवर्तन जनताको हात मा छ। सहने की आवाज उठाउने
@curious_Mind877 сағат бұрын
This should go viral. Kudos to your tanka g. Your courage and dedication to getting the truth out is really commendable.
@its_me_dammar89737 сағат бұрын
भ्रष्टाचार लाई चाहिँ सक्काउनु पर्छ है नेपाल बाट 🙏
@TornaBahadur-c7w7 сағат бұрын
कुरा सत्य हो राजकुमार जी को
@aniljungmagar95718 сағат бұрын
कानूनको रक्षक नेपाल प्रहरी नई भक्षक भएपछि देश डूबन समय लाग्दैन् ।
@gopalraut50497 сағат бұрын
धेरै धेरै धन्यवाद ! जानकारीकाे लागि ।
@deepaksapkota80842 сағат бұрын
आशा छ एकदिन देशमा अवस्थ नै सुशासन कायम हुनेछ ।good luck 👍️
@BalKhadka-ld9nu8 сағат бұрын
Tanka दाहाल को भिडियो हेरे पछि मत्रै बिस्वास लाग्न थाल्यो।
@jrrisaan65988 сағат бұрын
यस केस मा जता बाट पनी अदालत ऐनी हाम्रो देसको न्याय नै बिकेको देखिन्छ।😢 इ न्यायधीश हूम भन्नेहरूलाइ कस्ले जेलमा कोच्ने 😡
@BishnuHariSapkota-j9l8 сағат бұрын
Tanka ji badhai chha. Sabai aparadh ra aparadhi haru KO kartut Satya tathya sarbajanik gardai januhola.
@rameshpun80537 сағат бұрын
सबै माफियाले चलाएको छ,देश नेपाल जहाँ प्रशासन र न्यायालय कठपुतली भएका छन। भने जनता मुख दर्शक छन
@rabinbc52836 сағат бұрын
एमाले काङ्ग्रेस देशको भाइरस तव्त हुन,,जो नेपाली जनताको लागि निकै नि हानिकारक छ, सचेत नेपाली जनता एमाले काङ्ग्रेस भए सम्म दुख पाइरखिन्छ,,बरु स्वतन्त्रलाई भोट दिनु होला बिन्ती छ नेपाली जनता🙏🙏
@nareshb.k.39266 сағат бұрын
राजकुमार सरको अभियानले सार्थकता पाओस। जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@deep.deep1438 сағат бұрын
अहिलेको नेपाली राजनितिमा भएका प्राय सबै दलका प्रमुख नेता भनौदा हरु जुका हुन यिनिहरुले घोषित रुपमै जनताको रगत र पसिना चुसेका छन अब नेपाली जनताले यिनिहरुको अत्याचार सहनु हुदैन🙏🙏
@arjungm528 сағат бұрын
जिबि राई अनि सहकारी सम्बन्धि अलि छितो ल्याउनु परेयो सर सबै ले निकाल्न सक्दैन भन्न थालेको छन्
@JibeshShakya8 сағат бұрын
aaune chance ali low nai cha jasto lagyo malai chai
@iskipakatulla32817 сағат бұрын
😂 audaina ho kini sakyo hamro ghanti ley tanka sir lai
@atharvaghimire12907 сағат бұрын
सबै देशभक्त नेपाली जनाले यो भिडियो सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक जहाँ पनि साझा गर्नुहोस् र रोनबलाई पनि ट्याग गर्नुहोस्। सबै जनतालाई थाहा पाउन दिनुहोस्। भ्रष्टाचारलाई जति छिटो सके उखेलौं। हाम्रो देशको यस्तो हैवानी बनाउने यो नेता, प्रहरी, कर्मचारी, पत्रकारहरूलाई कानुनी दायरामा ल्याउँ।
@nplumesh44576 сағат бұрын
भ्रष्टाचार अन्त्य गर्नको लागि राजकुमार तिमिल्सिनालाई साथ दिउँ। सबै नेपालीले जय नेपाल जय नेपाली जनता।
@lelagm79566 сағат бұрын
स्यावास दाहाल सर हजुर जस्ताे मान्छे याे देशकाे साच्चिकै देशभक्ति हुनुहुदाेरहेछ तपाईं तुरुन्त नेपाल फर्किनुस है
यस्तो छ अदालतकाे हालत।रविले के न्याय पाउलान् र खै? अदालत पर्ति के आश गर्नु
@RajKumar-lq5mn4 сағат бұрын
अदालतमा न्यायाधीश कांग्रेस र एमाले भष्ट्रचारी पार्टी को कोटाबाट नियुक्ति हुन
@sujanmainali9423Сағат бұрын
वास्तवमा हामीलाई यस्तै भिडियोहरू चाहिएको हो ,दाई !!जसले जनतालाई सबै कुरा छर्लङ्ग र स्पष्ट पार्न सकोस्। हजुरलाई धेरै धेरै धन्यवाद। टंक दाई ❤🫡 अनि यति हिम्मतको लागि राजकुमार दाईलाई मनैदेखि सलाम छ।🙏🫡
@nareshb.k.39267 сағат бұрын
राजकुमार सरलाई शत प्रतिशत अन्याय भएको छ।
@surajkumaar22official2 сағат бұрын
Great job sir!
@teamforsupport8 сағат бұрын
Tanka Sir ko vedio kahile aaux vaner kurera baseko thiya 100% biswas lagne news banaune uha matra ho jastyo lagx Nepalma malai 🙏
@shreya...pandey81362 сағат бұрын
respect 🙏 Rajkumar ji
@Dpjoc8 сағат бұрын
Very trusted men tank sir
@premrijal55967 сағат бұрын
नेपाल कानुनि राज्य हो भन्नि म चै मान्दैन किनकि कानुनि राज्य मा अन्याय मा परेको व्यक्ति लाइ न्याय दिलाइन्छ तर नेपालमा झन अन्याय मा परेको ब्याक्ती लाइ झन अन्याय मा राखिन्छ यस्ता उदाहरण धेरै छ अब को मिसन भनेको नयाँ शक्ति जस्तै रबि को पार्टी ,बालेन, गोपि,हर्क,टंक,राजकुमार , र वरिष्ठ ब्याक्ती ले यक स्वर मा मिलेर आन्दोल गरि अहिलेको सबै भ्रष्टाचार मा लाग्ने नेता मिडिया पुलिस न्यायाधीश सबैलाइ लखेटेर नया ढंगले देश चलाउनु पर्ने देखिन्छ
@speedkhatri88228 сағат бұрын
सबै भन्दा पहिला हेर्ने मा म परे
@AtharvaAdhikari8 сағат бұрын
कडा
@jitendrachhetri89428 сағат бұрын
Thankyou rajkumar sir..👍 You are doing great work...👍
@ramchandrarimal51137 минут бұрын
भ्रस्टचारि लाई खोजि खोजि कारबाहि गरौ ।राजकुमार जि र टंक जि दुबैलाई धन्यबाद 🙏
@NEPSEBULLISH7 сағат бұрын
भ्रस्टाचारि हरु लाई जेल हाल्नु नै पर्छ। कोशी प्रदेश को मन्त्री को बारे पनि सर
@badrisunuwar25635 минут бұрын
घोर आपत्ति र खेतजनक फैसला नै हो। टङ्क दाहाल सर र राज कुमार तिमिल्सिना सर लगायत तपाई हरु जस्ता सम्पूर्ण भूमिपुत्र! देश भक्त! राष्ट्रवादी! समाज सेवी! ब्रोदर हरु। भ्रष्टाचारी र कमिसन खोरीलाई निमिटन्न पार्नुपर्छ भन्ने भावना लिई जिलोज्यान दिनुहुने सम्पूर्णमा कोटी कोटी नमन् र हजुरहरूलाई भगुवानले कल्याण गरुन। 🫡🙏❤️🙏♥️🙏🫡
@purnakunwar-je9st8 сағат бұрын
यो पूरा बेबस्था राजनितिक चङुल को पन्जामा छ हरेक निकायमा राजनीतिक भागबन्डा लगायका हुन्छन अनि कै परिबर्तन गर्छु भ्रष्ट लाई जेल हाल्छु भनेर सोच्नु दिवा सपना हो।यक पटक बेबस्था परिबर्तन गर्ने सडक आम्दोलन गरेर यो राजनीतिक भ्रष्ट को साम्राज्य खत्तम पार्न जरुरी छ।यै बेबस्था ठिक भन्ने अनि मलाइ राजनितीक प्रतिसोध भयो हामी अन्याय मा परियो भन्ने नैतिकता छैन तेसैले नागरिक देश बचाउने शक्ति को खोजी मा छन तर यै बेबस्था मा रहेर होइन परिबर्तन गरेर।
@mohankhadka4092 сағат бұрын
राज कुमार दाईलाई सलाम छ
@roshankc40787 сағат бұрын
Ap1 र kantipur काे कालाे कर्तुतकाे बारेमा सबैलाई जानकारि हाेस ।
@sandipbhandari45682 сағат бұрын
Hajur Haru lai mero salam cha aba sabai hami ekhunu parcha aati vo Nepal ma 🙏🙏🙏🙏🙏
@Kshitij7867 сағат бұрын
यो मुद्दा अधिवक्ता स्वागत नेपाल वा पूर्व महान्यायाधिवक्ता प्राध्यापक युवराज संग्रौलाहरूसँग छलफल गर्नु होला!
@PAUSHRAIproductions2 сағат бұрын
अदालत को बिस्वाश मलाई छैन। राज कुमार जिको साहाशलाई सम्मान छ।❤❤❤
@dharmaupadhyay41327 сағат бұрын
राजकुमार तिमिल्सेनाजी तपाईं निरास नहुनु होला। जनताले सत्य तथ्य बुझेकै छ।
@purnakunwar-je9st8 сағат бұрын
तपाइको देशभक्ति काम को सदैब सम्मान छ।तर तपाइजस्ता सपूत जोगाउन इनरुले बिछ्याइएको जाल यो बेबस्था फाल्न जरुरी छ।
@premgharti4 сағат бұрын
धेरै राम्राे काम the dark file . जनता साथमा छ राजकुमार जी।
@NepaliRider18 сағат бұрын
यि वरिष्ठ भनिने हरेकलाई पत्ता साफ गर्नु पर्छ नेपाल मा जे नी हुन्छ
@loxxxrana816529 минут бұрын
Hajur ani Rajkumar sir lai hamrile sakeko sahayog sadhai garnechhau. yo hamro promise ho.❣❣🙏🙏