हरे शिव ! यो कविता सुने पछि धेरै नरमाइलो लाग्यो । हाम्रो देशको राजनीति र शासन व्यवस्था कस्तो अवस्थामा गुज्रिरहेको देखिन्छ भनेर । मार्मिक कवित वाचन गरेकोमा कविजीलाई धेरै साधुवाद छ !
@dhurbadhital12562 ай бұрын
नेपाली भेडाहरूलाई चाहियकै, यस्तै बेथिति बिसंङगतिको चाहाने देशद्रोहि लठयैत पाटिका कार्यकर्ता हरूको दबदबा रहेसम्मन देशको हालत भयाभह भईरहनेछ।
@NarayanpPaudel13 күн бұрын
मेरो देशमा यही कार्यक्रममा यस्ता सत्य तथा यथार्थ सुनेर भ्रष्ट नेताले पनि हाँसेर तालि पिटेको देख्न नपरोस् ।
@MohanKhadka-v1m2 ай бұрын
लाजै नमानि चाेर नेता हरुले सुनिराछन।
@karanrai9302Күн бұрын
Jatiky gar barju gera bahira banxn ni hamro bir gorkhali bajele vanthy !
@santabahadurshrestha967525 күн бұрын
फटाहा हरुतालिपिटछन् तालिपिटेरपचाइदिन्छ
@KumarShrestha-y4v14 күн бұрын
यी दारिवाल काे कुरा कुनै अनाैठाे ,नाैलाे आश्चार्य अनाैठाे सुनाै सुनाै जस्ताे लाग्ने त रहेनछ हावातालमा सधै के उराल्नु , अलिक नया नाैलाे पस्कनु नि के फुर्ति लाई रा हाेला , तालि बज्याे बनेर हाैस्या हेराै त ?