ओली ज्यु केटा-केटी कुरा नगर्नु हाँसेर मर्ने भए: मेरो बाघसंग दोस्ती छ भन्दा रबि मुर्छा Rajesh Hamal

  Рет қаралды 546,681

Nepal Sandesh

Nepal Sandesh

3 ай бұрын

Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
धन्यवाद
#rajesh_hamal #kp_sharma_oli #balenshah #Today_News #Nepal_Sandesh #HamroNewsTv
#sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
अन्य जानकारीको लागि :
Facebook: Hamro News Tv

Пікірлер: 900
@rajeshroka7666
@rajeshroka7666 3 ай бұрын
जति कुरा गरेमा पनि राजेश हमाल को भनाई लाई केपि वली ले जबाफ दियकै छैनन
@muktabahadurkhatri
@muktabahadurkhatri 3 ай бұрын
उ भन्दा गु भनिराछ रजेस सर तपाईंले बेकार मा आफ्नो टाईम खेरा फाल्नु भयो दुबार ऐस्तो गलती नगरनु....
@apricolex
@apricolex 2 ай бұрын
Plane ra gadi gudaune kura xoddinus neta jiu paila janata ko haat khutta chalaune byewastha gardinus.. rojgari ko shrijana garnus plane ra gadi ko hoina 😔😭
@Youjon999
@Youjon999 Ай бұрын
Astoi gri sabaile question sodhi herau ta
@champapudasaini6555
@champapudasaini6555 Ай бұрын
ठिक कुरा राजेश दाई ले आफ्नो समय किन खेर फलेको होला यस्तो बकवाश संग, हरे मेरो देश 😔यस्ता हावा मान्छे को हातमा
@mohansinghmahara9548
@mohansinghmahara9548 2 ай бұрын
राजेश ज्यु देस बिदेश को हिरो मात्रै नभै हिरानै हुन।नेपाल आमा को असल सन्तान हुन तर नेपाल का नेताहरू सबै देसका खलनायक या भिलेन हुन यी सबै कबाडी समान जस्तै हुन नेपाली नेताहरू
@surya_kumar8566
@surya_kumar8566 3 ай бұрын
मलाई चाहिँ राजेश सर को कुरा एकातिर छ के.पि.बा.हावा भयो
@bibeknepali4675
@bibeknepali4675 2 ай бұрын
Kp एक uneducated, देश काे खराब राजनितिज्ञ, गुण्डा र नेपालीको सपनाको हत्यारा हो ।
@purnabahadur8385
@purnabahadur8385 2 ай бұрын
बिदेश का मन्त्री केपि बा लाइ भेत्न आउछन तर राजेश हमाल लाइ भेत्न आउदैनन
@purnabahadur8385
@purnabahadur8385 2 ай бұрын
कलाकार र हिरो हिरोनि को पैसा कमाउने बातो मात्रै हो तर राज नितिक गर्ने ब्यक्ति देश का अम्मर हुन बुज्याभा
@Youjon999
@Youjon999 Ай бұрын
Kp ra anekau astoi xan sab lai goli hanau ta vayana asto jatra
@rajugrg4726
@rajugrg4726 21 күн бұрын
धेरै नै हव kp बको कुरा
@bendatarai9220
@bendatarai9220 2 ай бұрын
यस्लाइ के थाहा राजेश हमाल फिल्मी हिरो मात्र हैना नेपाल को हिरो मध्या धेरै पढेको मान्छेमा पर्छ
@NepalH2O
@NepalH2O 2 ай бұрын
यस्ता पढ्ने धेरै छन् ,हिरो भित्र पहिलो पुस्ताको तुलनामा चै अलि पढेको हिरो चै हुन राजेश हमाल । अहिले त धेरै छन् पढ्ने लेख्ने हरु आजको जमाना हो जजुर।
@jagathero
@jagathero 2 ай бұрын
​@@NepalH2OYatiko bahas garne pani dherai holan
@NbNb1987
@NbNb1987 2 ай бұрын
M.A padeka rey....pass vye ki fail ...unailai thaa hola😂😂😂😂
@sunilkarki4670
@sunilkarki4670 2 ай бұрын
@@NepalH2Oyaha pardera ghar ma toilet huda hudai plastic ma hagera basne haru pani dherai xan😂
@user-hd9pf1td8v
@user-hd9pf1td8v 2 ай бұрын
उसले के कुरा गर्दै छ: उसले भनेको यथार्थ रे , घटिया तर्क ।
@PemaSherpa-cx9nh
@PemaSherpa-cx9nh 2 ай бұрын
यहि बाट स्पष्ट हुन्छ की नेपाली जनता अझै हस्यास्पद नेत्रित्व र अभिव्यक्ति को पछि छोडेको छैन भन्ने,
@chetsunuwar6540
@chetsunuwar6540 3 күн бұрын
राजेश सर हजुर महान, झापाली नेतालाई मुखमा थुस पार्नु भो, हजुरलाई नेपाली 20:42 जनताले चाहेको छ ।
@KrishanBalayar-ub1ux
@KrishanBalayar-ub1ux 2 ай бұрын
सलाम छ राजेश सर
@ramlimbu-ri5lh
@ramlimbu-ri5lh 2 ай бұрын
के पी त हास्य ब्यंगमा बिस्वको महान् हो नेता होइन उत हास्यब्यंग्य कला कार हो
@Bharat-bhote105
@Bharat-bhote105 2 ай бұрын
हाम्रो देश का नेता हरु को भिजन कस्ताे रहेछ प्रष्ट छ। कुरा को वास्तविकता थाहा नपाउने यस्ता हावा कुरा गर्ने ले कसरि देश को विकास हुनसक्छ त?
@khagendradc8006
@khagendradc8006 2 ай бұрын
उल्टो सुल्टो जित्ने लाई हाम्रो तिर कप्टी भनिन्छ...यस्ता हावा को पछि लाग्ने नि मान्छे छन उदेक लागेर आउँछ यार
@nainasinghaidi3475
@nainasinghaidi3475 2 ай бұрын
राजनीतिमा राजेस हमाल आओस् देश बन्छ
@sgurung2390
@sgurung2390 2 ай бұрын
के पी ओली जी को नाटक खतरा छ
@ghanashyamchhetri3395
@ghanashyamchhetri3395 3 ай бұрын
यस्तै संबाद देउवा र प्रचण्ड संग गर्न अनुराेध गर्छु राजेस हमालजी
@dipendrashrestha5300
@dipendrashrestha5300 2 ай бұрын
पालो आउछ्
@alexandri.
@alexandri. 2 ай бұрын
Kura buja po garnu.
@kamalojha7306
@kamalojha7306 2 ай бұрын
देउबाको बोल्दिनी मान्छे राखिदिनुपर्छ😁😂😂😂
@pembasherpa8891
@pembasherpa8891 16 күн бұрын
देउवासंग नगरम होला बुझदा त बुझी दैन
@LokjanRokaya
@LokjanRokaya 2 ай бұрын
बकम्फुसे जवाब दिँदै छन् केपी ओली
@devale3502
@devale3502 2 ай бұрын
राजेश दाइ।तिम्रो र तिनी हरुको अनुहार बेग्लै छ!चाहे त्यो बोल्ने हो चाहे त्यो सुन्ने हरु होस।
@IshwarThapa
@IshwarThapa 3 ай бұрын
ओलि जस्तो खेलौना मान्छे देसको सासक हुनु नै राम्रो पक्ष थिएन उनी मनोरञ्जन दिन नै उतम थिए नेपाली समाजमा
@aaisinggrgvlogs
@aaisinggrgvlogs 3 ай бұрын
Santosh panta ko Thau ma judge banaunu parxa comedy champion ma Buda lai
@Nepaltrekguide
@Nepaltrekguide 2 ай бұрын
100%
@bikrambantawa5856
@bikrambantawa5856 2 ай бұрын
कमेडि च्यमपियनमा होइन सर
@padamthapa9991
@padamthapa9991 2 ай бұрын
तिमी जस्तो मान्छे लठपङ्खु लाई शासक हुनु पर्ने ।
@ArzooRai-sy8xh
@ArzooRai-sy8xh 2 ай бұрын
Cent percent 😂😂
@palsang-23
@palsang-23 2 ай бұрын
kp नेपालकै भाईरस हो
@hombahaduradhikari6892
@hombahaduradhikari6892 2 ай бұрын
र त देशैले मानेको छ त !❤
@palsang-23
@palsang-23 2 ай бұрын
@@hombahaduradhikari6892 देशको भाइरसहरुले मात्रै मानेको छ।।
@prameshdangol1902
@prameshdangol1902 25 күн бұрын
Murkha janta le matra mancha hami chor kp lai mandainau
@RealClips786
@RealClips786 Ай бұрын
हाम्रो देशको बालेन मात्र देशको सान अनि पहिचान अरु त न छ्न न थियो नहुने जस्तो मलाई लागेन जय नेपाल जय बालेन ❤️🙏🤚🇳🇵
@photodesignvideomixing
@photodesignvideomixing Ай бұрын
ओलि लाई गाउमा हुने नाच मा जोकर को रोल धेरै नै राम्रो लाग्छ । किन्की यो सङग देस चल्ने बाला छैन
@ramlamichhane907
@ramlamichhane907 2 ай бұрын
बास्त्बिक हिरो सग ठग राज्नितिग्य हिरो फेल खायो।
@krishnagiri7475
@krishnagiri7475 3 ай бұрын
दुइ तिहाइ सरकार हुदा माखो नमार्ने कमाउनिस्ट उखान गरेर हासोको पात्र मात्र हुन
@user-sx6ps4uv6g
@user-sx6ps4uv6g 3 ай бұрын
😂😂😂😂😂😂😂ho hahahahaa
@SarojChaudhary-tz8tw
@SarojChaudhary-tz8tw 2 ай бұрын
विरोधी हरुको मोतियाविन्दु लागेको आखाले ओलीको पालामा भएको विकास देख्दैन ।ओलीका पालामा भएका विकासका कामहरू यता हेर्नुस् । १) ६००० किलोमिटर भन्दा बढी सडक कालोपत्रे २) ४०० भन्दा बढी तुईन विस्थापित गरि झोलुङ्गे पुल निर्माण ३) चिन सँग पारवहन सम्झौता गरि थप ६ वटा नाका सञ्चालनमा ४) मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन विस्तार ५) नागढुङ्गा नौबिसे सुरुङमार्गको काम अन्तिम चरणमा ६)स्वास्थ्य बिमा कार्यक्रम लागु ७)ऐतिहासिक धरहरा पुनः निर्माण ८) ऐतिहासिक रानी पोखरी पुनः निर्माण ९)वृद्ध भता वृद्धि १०)पुर्व पश्चिम राजमार्ग ४/६ लेनमा विस्तार गरिदै ११)भेरी बबई डाईभर्सनको काम सम्पन्न
@ShreeKrishnaBhatta-ie9bq
@ShreeKrishnaBhatta-ie9bq 19 күн бұрын
राजेश हमाल दाई र केपी ओली को कमेडी र वास्तविक कुरा मन पर्यो
@kushalbikramshahithakuri6126
@kushalbikramshahithakuri6126 3 күн бұрын
महानायक राजेश हमाल एक बौद्धिक व्यक्तित्व हुन् तर के.पी बौद्धिक साथै हास्यव्यङ्ग्य कलाकार हुन् 😮
@tarasharma9711
@tarasharma9711 3 ай бұрын
हिरो र नेताका उखानहरू रमाईला छन् त है
@nabinabiral9147
@nabinabiral9147 3 ай бұрын
राजेस हमाल जि को बौद्धिकता सलाम गर्न लायक छ ! तर त्यसभित्र दक्षिणपन्थी सोच पनि अलि बढी नै हाबी रहेछ । १९७० को दशक सम्म कुल्लिहरुको देश भनेर चिनिने चिन आज त्यहाको राजनीतिक प्रणाली र सुजबुझ पुर्ण नेतृत्व ले बिश्वको दोश्रो अर्थतन्त्र र प्रबिधिमा झन्डै पहिलो भएको कुरा त नकार्न सकिँदैन नि
@prakashdangi6480
@prakashdangi6480 5 күн бұрын
देश बीकास हुने भनेको बौद्धिक बर्गले हो उखान तुक्का र गाउँ घरका सोजाजनतालाई दबाएर भोट लीएर सत्ता र भत्तामा रमाउने मान्छेले देश बीकास सम्भब हुदैन !जनतामा चेताना आउनु आवश्यक हुन्छ!
@shiblaldangi5112
@shiblaldangi5112 3 ай бұрын
राजेश हमाल सर को कुरा सही हो ओली को काम छैन 🎉
@Rupak-ik3sr
@Rupak-ik3sr 3 ай бұрын
नेपाल को नम्बर एक कमेडियन
@Youjon999
@Youjon999 Ай бұрын
Anekau xan
@user-cq8pv8mi5f
@user-cq8pv8mi5f 2 ай бұрын
राजेस दाइ त फिलीम्म मात्रै हिरो होइननि त राजनीति मा पनि हिरोणै हो एति केपिओलि ठउँमा राजेस भको भए यो देष पनि हिरो हुन्थेऊ 🇳🇵😎❤️❤️❤️
@greentea1431
@greentea1431 2 ай бұрын
केपि को कुरा ९० प्रतिशत हावादारी हुन्छन्
@Krishnarijal99
@Krishnarijal99 2 ай бұрын
Sabai hawa ho oli😂😂
@Mt.Chomolungma8848
@Mt.Chomolungma8848 2 ай бұрын
Rajesh dai: Milena level Tero bau Bola a 😂
@santoshbhujel1615
@santoshbhujel1615 2 ай бұрын
गरिबी छैन हरे हावा कुरा राजेश हमल 👍️
@nirajbudhathoki3031
@nirajbudhathoki3031 2 ай бұрын
Hamro mahanayak rajesh dai ko Jay hos 🙏🏻
@rajuaale9347
@rajuaale9347 2 ай бұрын
यस्तो अदुरदर्शि नेताहरु देशले पाल्नु दुर्भाग्य हो ।
@nainasinghaidi3475
@nainasinghaidi3475 2 ай бұрын
केपि ओलि फठाहालाइ र्‍याकर्‍याक बणाय
@ramkumarrai6598
@ramkumarrai6598 2 ай бұрын
जे होस ओली सर लाई राजेश सरले ठिकपार्नुजजँदो रहेछ!!
@shiblaldangi5112
@shiblaldangi5112 3 ай бұрын
ओली मनोरञ्जन को साधन मात्र हो
@maheshkumarbasnet882
@maheshkumarbasnet882 6 күн бұрын
Rajesh Hamal is a real hero. He is not the only one: He is a genius.
@bhojbahadurrawal8979
@bhojbahadurrawal8979 2 ай бұрын
काम कुरा एकातिर कुम्लो बोकि ठिमितिर । देशका कुरा छैन , गफ गरि खाने मान्छे यस्तै हो ।
@user-iz1ic8qx2l
@user-iz1ic8qx2l 2 ай бұрын
Lastai kpi ba chai aru chai hoina Hasaunu tow lastai Hasi majag graxa hai hajur Rajesh sir le. Arkai kura garirako xa k p i ba lai Yo desh chalauna 😂😂😂😂 😅 malai Sarai gaari 😂😂😂
@sujanthapa7582
@sujanthapa7582 2 ай бұрын
एउटा पढेलेखेको मान्छे को र अनपढ को बोल्नि सहिली नै फरक हुन्छ भन्या 😅
@chronictamang3418
@chronictamang3418 2 ай бұрын
Sahi ho bro 😂
@chronictamang3418
@chronictamang3418 2 ай бұрын
Tehi vayera ta hami sabai bhandaa pachadi chau
@saanidido7194
@saanidido7194 2 ай бұрын
Oli jati padna 7junima sakdainas
@honesttoursandtravels7480
@honesttoursandtravels7480 Ай бұрын
@@chronictamang3418😊
@mantimombhailomanti8663
@mantimombhailomanti8663 2 ай бұрын
यस्तै हो हाम्रो देश का धमिरा राजेश हमाल दाजु यस्तो कुरा सुनेर मलाई वाकवाकी लाग्छ
@LaxmanThapa-lz9ro
@LaxmanThapa-lz9ro 14 күн бұрын
अरु तेस्तै हो राजेश दाइको केरे भन्ने शब्द चाइ बबाल लाग्यो❤❤❤❤
@relaxationvlogs317
@relaxationvlogs317 3 ай бұрын
निकै मज्जाको संवाद
@SonamGhising-ye6le
@SonamGhising-ye6le 2 ай бұрын
kp oli ले एउटा जवाफ सहि तरिकाले देको छैन । मात्र मजाक लागिराछ । येता नेत ।। balen is king
@user-kb7vp8mu2k
@user-kb7vp8mu2k 11 күн бұрын
Kash neta hatya kanda huntheo Nepal ma,,,sayad tes din khusi dibas manautheo Nepali le❤❤❤❤❤
@santadarai5646
@santadarai5646 3 ай бұрын
Rajesh Jamal sar yakdam saral sahi sidant tyalent byakti ma yak hunuhunxa rajesh sarlai Salam xa
@BkMinRaj
@BkMinRaj 2 ай бұрын
सबैलाई गाडी चडाउने कुरा गरेर भएन क्या सबैले रोजगार पाउने काम गर्नु पर्छ गाडी आफै चड्छन् ।
@tarasharma9711
@tarasharma9711 3 ай бұрын
कुरा धेरै मीठो गरनुभयो
@yogeshsubbaz5603
@yogeshsubbaz5603 6 күн бұрын
राम्रो तर्क।
@arunvlogs85
@arunvlogs85 13 күн бұрын
कति जनताले पुल चढ्न पाका छैनन सबै लाई पिलेन चढाउने रे,गफैत होनि
@bikashkasaju9061
@bikashkasaju9061 2 ай бұрын
I love Rajesh Hamal ❤❤❤ ❤❤
@luuie-gb8si
@luuie-gb8si 2 ай бұрын
केपि बाबा हावा कुरा गर्न एक नम्बर हो
@PurbeliFoodie.
@PurbeliFoodie. 10 күн бұрын
एक अर्कालाई support गरम मिलेर अघि बढम है साथिहरु❤
@narenlimbu6925
@narenlimbu6925 2 ай бұрын
Rajesh hamal must be the next prime minister of Nepal....🎉🎉❤❤❤❤❤❤❤❤
@mohantraders9485
@mohantraders9485 3 ай бұрын
बौद्धिक तर्क ओलिसग हुनसक्छ ?
@mahendramagar8123
@mahendramagar8123 2 ай бұрын
Kp oli murda bat rajesh hamal jindabat😊
@AnkritSingh
@AnkritSingh 23 күн бұрын
नेपालमा केपी बा जस्तो stand comedian चाहिँ कोई हुनु हुन्न😅
@alexgrg3507
@alexgrg3507 4 күн бұрын
जैले ब्यङ्ग्य मात्रै हान्छ बुढो कहिल्यैँ हैन यथार्थ जवाफ दिने।
@ravishrivastava6574
@ravishrivastava6574 2 ай бұрын
ओलि लाइ प्रस्न गर्नु नै सब भन्दा मुर्खता हो बरु प्रचन्दे र देउबा लैइ सोधे हुन्छ देउबा लै नि न सोधे हुन्छ त्यो नि ब ब ब गर्दै सकौछ
@dipendraacharya6446
@dipendraacharya6446 3 ай бұрын
हावा केपि बुझेनौ राजेश को कुरा
@prashantkc8623
@prashantkc8623 2 ай бұрын
Love you Rajesh dai yasta neta lai Kada questions garnus ❤
@sherbahadurkhadka3483
@sherbahadurkhadka3483 15 күн бұрын
हिरो ले ठुलो काम गरेको हुन्छ तर केपी ले देश लुटेको छ
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 2 ай бұрын
केपी ओली नेपालको नेता मिस्टर फन्टुस उखानटुक्का नहुने बकुम्भूस गफ गर्ने राजेश हमालले राम्रो गर्नुभएको छ सबै रास्ट्र पेरमी देश पेरमी जनपेरमी हुनुपर्छ
@BishnuBdrThapa
@BishnuBdrThapa 3 ай бұрын
नेताको राजनितिगफमा रुमल्लिरहेका जनता बिकास भन्नू यस्तै हो अझै कति रुमल्लिने हो थाहा छैन
@user-iz1ic8qx2l
@user-iz1ic8qx2l 2 ай бұрын
Bikash Hola Hola jasto lagira xa malai Asari lagira xa kura K p I ba neta jasto manxely Bikash n holla ani kasri chalxa agadi Hasayrai marxa 😂😂😂😂 k p
@Ramesh.gaming0707
@Ramesh.gaming0707 2 ай бұрын
केपी ओली जस्तो पटमुर्ख र व्यक्तिवादी सोच भएको मान्छे संग किन इन्टरभिउ लिनु भाको होला राजेश सरले
@sharmashakti997
@sharmashakti997 2 ай бұрын
मूर्खलाई अझै धेरै गहिराइबाट बुझ्न लाई नी केही समयको लागि भएपनि मूर्ख बन्नै पर्दो रहेछ😂
@prakashparajuli1841
@prakashparajuli1841 Ай бұрын
मनोरञ्जनात्मक कार्यक्रम राम्रो लाग्यो। धेरैजसोले बौद्धिक तुलना गर्दा हमाललाई दोषरहित देख्नाले माया गरेका तर स्तर त ओलीको अगाडि फिका नै देखिएको छ। भलै ओलीलाई अति नै दानवमा गणना गर्नेले गरे पनि।
@user-uh5nt7fp3h
@user-uh5nt7fp3h 3 ай бұрын
नेपाल सन्देश हेरेर लाइक कमेन्ट गर्नुहोला
@user-si7qn7mt7w
@user-si7qn7mt7w 2 ай бұрын
kp को घमण्ड देखियो बोलेर जित्नु पर्ने
@HimalRawat-ly3jx
@HimalRawat-ly3jx 2 ай бұрын
जवाफ दिननसक्ने जसरि नै जित्नुपर्छ भन्ने सोच केपि को केटाकेटि जस्तो जवाफ
@laxmankandel2287
@laxmankandel2287 2 ай бұрын
1 के नपुगेका साथीहरु को को हुनुहुन्छ सबै जना मिलेर एक अर्कालाई support गरौं ❤❤❤
@007robinhoodlove5
@007robinhoodlove5 3 ай бұрын
OLI ज्यु खाना खाएर आयौ आएनौ ?त्यो त्यति प्राथमिकतामा पर्दैन होला नि? प्त्याउने नपत्याउने संबेदनसिलता को आधारमा गरिने कुरा हो
@razajbaniyachhetri8177
@razajbaniyachhetri8177 2 ай бұрын
गफाडी को राजा
@subashbogati4225
@subashbogati4225 2 ай бұрын
राजेश दादा 😘😍😍😍
@chyangba44
@chyangba44 10 күн бұрын
Rajesh hamal ko intelligence sanga kp baa ko comedy mix vayo😂
@missutwo
@missutwo 3 ай бұрын
उफ यसतो हावा मान्छे को हि छ होला ?
@nabinchaudhary4394
@nabinchaudhary4394 3 ай бұрын
Kp ओलि हावा जे मन आयो तेहि बोलेर देश चल्छ।
@rajupahari4871
@rajupahari4871 Ай бұрын
देशको राजनितिक हिरो र फिल्मि हिरो !
@GhanahyamChunara-ty7bo
@GhanahyamChunara-ty7bo 7 күн бұрын
के. पी. झोले हवा घास कुरा नगरनू पर्यो 😂😂
@gakulbhatta1201
@gakulbhatta1201 3 ай бұрын
के पि बुडा कडा
@Evergreen_tv-EG5
@Evergreen_tv-EG5 3 ай бұрын
देश प्रति कहिलै जिम्मेवार नहुने र नभएका नेता केपीवली यो उखान टुक्का स्टेचमा होईन रुखमुनी चौतारीमा गर्दा सुहाउँछ 26:43mins wasted time.
@dilugahamagar8582
@dilugahamagar8582 2 ай бұрын
Rajesh sir sanga hawo kura nagarou he is very intellectuall person.
@maninone7737
@maninone7737 22 күн бұрын
हाम्रो देश सम्हाल्ने प्रधानमन्त्री, देश को के होला यस्तो व्यक्ति को हात मा हुदा। बिचरा मेरो देश😢😢😢।
@raibabu5609
@raibabu5609 3 ай бұрын
Hero vane ko rajesh hamal ho kepi oli vaneko desh bechi kane manxe ho
@shankarbahaduroffical425
@shankarbahaduroffical425 3 ай бұрын
बा सग नि एउटा खुबि टयालेन्ट चाहि छ 😮😮
@tilprasadguragain5165
@tilprasadguragain5165 3 ай бұрын
राजेश जी त पत्रकार पनि पो हुनुहँदो रहेछ । यो वार्तालाप मनोरञ्जन हो कि यथार्थ मान्नु ??????
@Yugant-by4vw5bh3y
@Yugant-by4vw5bh3y 2 ай бұрын
सलाम छ के पी ओली ज्यू र राजेश हमाल सर लाई
@rajankarki1840
@rajankarki1840 3 ай бұрын
नेपालको यकोहोरो म मात्रै जान्ने अरु सबै गवार भन्ने ओलि महा पागल झै लाग्यो 😊
@user-uh5nt7fp3h
@user-uh5nt7fp3h 3 ай бұрын
केपि ओलिको कुरा सहि हो
@bhimchhalise1326
@bhimchhalise1326 3 ай бұрын
सधैं गलत लाई सहि भन्ने ब्यक्ति लाई गलत नै सहि लाग्ने रहेछ
@bibekthapa126
@bibekthapa126 3 ай бұрын
​@@bhimchhalise1326Uskai jhole hunu parxa
@user-sx6ps4uv6g
@user-sx6ps4uv6g 3 ай бұрын
​@@bhimchhalise1326epic replied 😂😂😂
@VishnuKumar-eg2gy
@VishnuKumar-eg2gy 3 ай бұрын
Ko kp ko vusyaha ho❤😂😂😂
@bibekthapa126
@bibekthapa126 3 ай бұрын
@@VishnuKumar-eg2gy kp ko use gareko tiyu bokne jasto lago😆😆😆😘
@riwajgurung673
@riwajgurung673 2 ай бұрын
जति जे गरेनि वोलिबाको जवाफ कडा छ राजेश हमाल कडा ब्याक्ति पक्कै हो तर केपि बा झन कडा।यदि अरु नेता भएको भए च्याक्क बोल्न नि सक्थेन
@kirshnashrestha5365
@kirshnashrestha5365 2 ай бұрын
बोल्न त बोल्नुभो सर केपी बाले के बोलेको राम्रोसँग सुन्नु भो कि मासुभातमै बिक्नु भो 😂😂😂😂😂
@gamingstudio8631
@gamingstudio8631 18 күн бұрын
हो यस्ता बकम्फुसे गफ गर्ने नेताको पछि लागेर नै देशको स्थिति खत्तम खत्तम हुदै गएको😢
@narenlimbu6925
@narenlimbu6925 2 ай бұрын
As my vision Hamal has a great personality I hope he has much potential and he will deplop several field...as well
@chakrasawod6667
@chakrasawod6667 3 ай бұрын
I would like to thank Sir-Rajesh Hamal sir for saying that the facilities provided by the government in the society are not for the benefit of the people, they should be checked in the right way.
@basantagiri5085
@basantagiri5085 2 ай бұрын
राजेश हमाल तेत्तिकै राजेस भएको होइन है❤❤
@HariRbc-jj8dy
@HariRbc-jj8dy 2 ай бұрын
कसैले कमेडी सो सन्चालन गरेर केपि ओलिलाई हसाउने पात्रको रुपमा राख्दा हित हुन्छ सो 100%
@sagarthakuri3003
@sagarthakuri3003 3 ай бұрын
Handsome Rajesh dai
@tilajungentertainment7257
@tilajungentertainment7257 18 күн бұрын
देशको प्रधानमन्त्री त यस्तो छ एउटा कलाकार संग बोल्दा हावा मात्रै बोलिरहेका छ्न 😂😂😂😂
@user-de7yy7yz6f
@user-de7yy7yz6f 20 күн бұрын
मुखले मात्र हो यस्को विकास
@sujitgurung9064
@sujitgurung9064 2 ай бұрын
केपी बा लाई कमेडी कलब मा खेलाउनु पर्छ
@TejRajOli55
@TejRajOli55 2 ай бұрын
केपी ओली र राजेश हमाल को यो सम्बाद खासै उपल्ब्धी मुलक लगेन तथ्यहिन सम्बाद जस्तो लग्यो । देशको समस्या , समाधान र देशको बिकाशको बारेमा छलफल हुनुपर्थ्यो
I Was Dominated By Rajesh Hamal's Personality - Karishma Manandhar
8:06
Sanjay Silwal Gupta
Рет қаралды 823 М.
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 104 МЛН
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 114 МЛН
Final muy increíble 😱
00:46
Juan De Dios Pantoja 2
Рет қаралды 52 МЛН
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 131 МЛН
मदन भण्डारी को चर्चित भाषण
10:25
Dipendra kumar Thapa
Рет қаралды 5 М.
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 104 МЛН