आफ्नो स्वार्थ पूरा गर्न सरकार ढाल्ने खेल || Bishwo Ghatana

  Рет қаралды 112,450

Bishwo Ghatana

Bishwo Ghatana

Күн бұрын

Пікірлер: 204
@dipuxetrii5335
@dipuxetrii5335 2 күн бұрын
नेपालको राजनीतिज्ञ हरु पनि पश्चिमा र भारत कै कठपुतली सरकार जसरी नाचिरहन्छ ।
@aslamimagyar6303
@aslamimagyar6303 2 күн бұрын
योचाँही सत्यतथ्यमा बिल्कुलै आधारित छहै।यस्तै चाहियो। जानकारि
@govindaneupane7139
@govindaneupane7139 Күн бұрын
ISIS and Al Qaeda are CIA. This fact is totally wrong here.
@krishnashahi2588
@krishnashahi2588 2 күн бұрын
आजको episode सहि र धेरै राम्रो लाग्यो । धन्यवाद बि. घ.
@ThakurPrasadGautam-lc9qe
@ThakurPrasadGautam-lc9qe Күн бұрын
गहिरो जानकारी दिएकोमा धन्यबाद।
@NXTpro-ffgaming
@NXTpro-ffgaming 2 күн бұрын
"Divide and rule" america को rule हो जस्ले विश्व को धेरै देश को जनता र नेता हरु लाई फुटाएर एक आपस मा लडाएर राज गर्ने गर्छ 2047 साल देखि नेपाल मा बहुदल को नाम मा यस्तै हुँदै आएको छ ।
@आशिषपरियार
@आशिषपरियार 2 күн бұрын
नेता भन्दा पाखण्डी जनता स्वयं आफैं हुन्छ त्यो पनि क्षणिक फाइदाको लागि कालान्तरमा आफैंले दुःख पाउनको लागि।। भिडियो वाट प्रष्ट हुन्छ ।।
@AayushSubedi-d8x
@AayushSubedi-d8x Күн бұрын
Tinharu Thyakkai Maobadi Congress Amalemah Lagnehun Vedo Jantaharu
@dhananjytmg9433
@dhananjytmg9433 2 күн бұрын
यो दुनियाँमा मानिस नै राक्षस हो मानिस नै देवता हो। एउटा लक्षिणले 100जना पाल्छ एउटा आलक्षिणले 100जनालाई दुःख दिन्छ।
@yogyayogya2002
@yogyayogya2002 2 күн бұрын
अत्यन्त महत्त्वपूर्ण खवर🌹🙏🌹
@bishnulalkatel4966
@bishnulalkatel4966 Күн бұрын
नेपाली शाहबंशीय राजसंस्था लाई पनि यही cia र रअको स्वार्थ को लागि समाप्त गरियो र, गराइयो
@ubthapa4608
@ubthapa4608 2 күн бұрын
अमेरिका संसारको डांका हो भने ईन्डिया दक्षिण एसिया का डाँका हो।
@KumarSharma-y2u
@KumarSharma-y2u Күн бұрын
Muji
@Knowledge-7676
@Knowledge-7676 15 сағат бұрын
​@@KumarSharma-y2u dhoti
@DevGurung-e8z
@DevGurung-e8z 2 күн бұрын
पाप लाग्ने हो भने त अमेरिक विश्वभरी को महापापी रास्ट् घोषण गरे हुदोरहेछ
@ghalemoti9202
@ghalemoti9202 Күн бұрын
अमेरिका यिनी हरु नरक गामी हुन्छ। संसारलाई दुःख दिएको छ।
@dipeshgiri4101
@dipeshgiri4101 2 күн бұрын
अस्ति भर्खर बङ्गलादेशमा पनी सेम यही खेल भयो
@aashutoshgamer5574
@aashutoshgamer5574 Күн бұрын
राजसंस्था मात्रै कुनै देश तिर ढल्किदैन थिए।त्यसैले नेपालको पार्टी लाई उचालेर विरुद्द बोल्न लगाए। फलस्वरुप राजदरबार हत्याकाण्ड घटाए,घटाए,राजा हटाए जुन अधिकांस नेपाली चाहदैनन् थिए।
@rameshsunuwar7757
@rameshsunuwar7757 Күн бұрын
यो विश्लेषण चाहिँ सहि लाग्यो ।
@sabnamgurung6226
@sabnamgurung6226 Күн бұрын
Thank u for sharing this video. Nepali janta ko akha kholi dinu bhayeko ma dherai dherai dhanyabad. Yo MCC aunu bhaneko Nepal ko anta ho. Yeso huna nadiu Jai balen Jai Nepal
@ratanmalla1586
@ratanmalla1586 Күн бұрын
नेपालमा पनि यस्तै भईराछ नेपालिले समयमै सचेत हुनु जरुरी छ,कसैले नेपाललाई बनाईदिने होईन नेपालिले नै नेपाल बनाउनु पर्छ अरुले त बिगारेर फाईदालिने हुन।
@UtamDahal-k4m
@UtamDahal-k4m Күн бұрын
Correct historical analysis
@NaranShrestha-o5m
@NaranShrestha-o5m 2 күн бұрын
अहिलेसम्मकै उच्च भिडियो
@travelwithbishnuthapa
@travelwithbishnuthapa Күн бұрын
धन्यवाद!सर। यो भिडियोको लागि।अब यस्तै अर्को भिडियो अमेरिकाले नेपालमा गर्ने चलखेल र उस्को गतिविधिको बारेमा भिडियो बनाउनु भएमा धेरै राम्रो हुन्थ्यो ।🙏
@saugatalemagarchitra7621
@saugatalemagarchitra7621 2 күн бұрын
यस्तै भिदियो ल्याउदै गर्नु नया नया चीन अमेरिका नेपाल अहिले को घतना हरु
@TILAK099
@TILAK099 2 күн бұрын
BISHO GHATANA ❤ IN MOST IMPORTANT 🎉
@AayushAdhikari-x2q
@AayushAdhikari-x2q Күн бұрын
यो भिडियो सारै राम्रो लाग्यो तर नेपालमा पनि २००७ सालपछि जति पनि परिवर्तन भए सबै राष्ट्रको हितमा देखिएनन् सबै परिवर्तनहरु विदेशीले नै गरिदिएको जस्तो लाग्यो
@DhaneLama-q2e
@DhaneLama-q2e 2 күн бұрын
अमेरिक को विषयमा ब्याख्या गर्न चिन को झन्डा को चित्र राख्न के जरुरी थियो?
@naveenneupane473
@naveenneupane473 2 күн бұрын
हेर्ने हो भने चीन पनि कम छैन
@fonce-the-dark3825
@fonce-the-dark3825 Күн бұрын
Communist ko jhanda ho Tyo 🤡
@आशिषपरियार
@आशिषपरियार 2 күн бұрын
आ-आफ्नो कर्मकाे फल आफैंले भोग्ने हो।। असल होस् वा खराब अमेरिकाले अवस्य आफ्नो कर्मकाे फल पाउने छ।⚖️ ढिलो चाँडो
@GANTABYA2023
@GANTABYA2023 Күн бұрын
yo akdam thik samachar ho
@KarmaKarma-yn5qz
@KarmaKarma-yn5qz Күн бұрын
धेरै राम्राे लाग्याे
@ChandraRc-mn2mo
@ChandraRc-mn2mo 2 күн бұрын
जिन्दगी त अस्थायी यात्रा हो, जहाँ गन्तव्य निश्चित छ। यात्रालाई सम्झनायोग्य बनाऊ, घमण्डले होइन, सरलताले भर।💝"
@PitamGurung-p7y
@PitamGurung-p7y Күн бұрын
आजको एपिसोड एकदम सही लाग्यो
@rudramani777
@rudramani777 3 сағат бұрын
Interesting and Informative
@rajkumartilung1953
@rajkumartilung1953 Күн бұрын
नेपालमा पनि गर्न खोजेको यस्तै हो
@HB-oc4td
@HB-oc4td Күн бұрын
संसारमा अशान्तिको कारण छ भने त्यो मात्र अमेरिका हो यसको फल भोग्ने बेला आएको छ। आदि जनसंख्या घटना सक्छ। युरोप त जान्छ जान्छ। र अमेरिकाले सम्पूर्ण जिम्मेबारी लिएर क्षतिपूर्ति तिर्नु पर्छ। त नोट छापेर होइन।
@shreedawalama9744
@shreedawalama9744 2 күн бұрын
सुचन को लागि धन्यवाद
@aaitarajgurung2302
@aaitarajgurung2302 Күн бұрын
Harka Sampang ❤🎉jindabad bhanow sabai la😮
@agproduction9198
@agproduction9198 2 күн бұрын
यति राम्रो जानकारी दिनु भयो। नेपालको बारेमा पनि यस्तो सत्य तथ्य जानकारी प्रस्तुत गर्नु न।
@philharmonic15
@philharmonic15 Күн бұрын
अमेरिका संसारको क्यान्सर हो यो लाई फाल्न पनि गाह्रो छ संसारलाई पिरोली राखेको छ रूवाई राखेको छ संसारमा आनन्दले बसेको जनताको उठिबास गरेको छ कुनै दिन त आफ्नै कारणले आफै पतन होस् मेरो भगवान लाई प्राथना छ 🙏🙏🙏
@techprosolution23
@techprosolution23 Күн бұрын
Yes brother
@BirendraRawat-t2c
@BirendraRawat-t2c 2 күн бұрын
❤❤❤
@nepalivlogs8011
@nepalivlogs8011 Күн бұрын
Nepal ma pane Nepali lai Christian banoune kam vai raheyeko chha Nepal samapta parna hosiyar hai Nepali daju bhai 😮😮😮
@SitaramKandel-l2k
@SitaramKandel-l2k 2 күн бұрын
ठीक गर्यो
@a2znewsnepal
@a2znewsnepal 2 күн бұрын
दाजु इमरान खान को बारेमा पनि भिडियो बनाउनु पर्यो।पिलिज दाजु
@MadanThapa-iz9vs
@MadanThapa-iz9vs 2 күн бұрын
😂Khana khayau bisho ghatana waiting garne sathiharu❤
@robinsharma6335
@robinsharma6335 Күн бұрын
अमेरिका जस्तो साम्राज्यबादि शक्तिलाई अर्थात यो जस्तो जनावर लाई बिस्वोबाटै तह लगाउनु पर्छ ।
@VoimaTamamg
@VoimaTamamg 2 күн бұрын
५६ राष्ट्रमा युद्ध चलिरहदा प्रत्येक्ष अप्रत्यक्ष रुपमा अमेरिकको संकलन्ता देखिन्छ आखिर कहिलेसम्म यिनको दादागिरी सहेर बस्ने हो 🎉
@shishirmagar8040
@shishirmagar8040 20 сағат бұрын
यस्तो सन्देशमुलक समाचार (भिडियो) नेपालका नेताहरूले सुन्छन् (हेर्छन्) होला कि हेर्दैनन् (सुन्दैनन्) होलान् ??? र अर्को कुरा अहिले नेपालमा रहेको रबि लामिछाने क्लबका भतुवा, भरौटे र झोलेहरूले यो भिडियो हेरेका छन् कि छैन होला ???? यो त अत्ति नै उत्कृष्ट भिडियो छ त....
@sabaralimiya4709
@sabaralimiya4709 14 сағат бұрын
Great video
@Graciousapa
@Graciousapa Күн бұрын
Great USA
@dillirai3383
@dillirai3383 Күн бұрын
V good.
@shivaharidevkota160
@shivaharidevkota160 11 сағат бұрын
good learning
@anilkumarjoshi8717
@anilkumarjoshi8717 Күн бұрын
Nepal pani ho
@shyambahadurtamang7888
@shyambahadurtamang7888 Күн бұрын
अमेरिक भनेको विश्वको लागि क्यान्सर हो ।
@arjunkhanal9610
@arjunkhanal9610 2 күн бұрын
राम्रो लागो ।
@sudhirkhadka8625
@sudhirkhadka8625 Күн бұрын
🙏🙏
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 2 күн бұрын
अमेरिका राक्षसको शासन भएको देश हो ।
@Ra-vd1sw
@Ra-vd1sw Күн бұрын
केरा गणतन्त्र भन्छ ।जुन नेपाल मा छ अहिले 😢
@sujanvlog.
@sujanvlog. 2 күн бұрын
Maya cha dherai dherai ❤
@bishnuneupane4231
@bishnuneupane4231 2 күн бұрын
Very nice information
@Entertainment-y-lo
@Entertainment-y-lo 2 күн бұрын
देश सबै लुटी रा छ तै पनि यहाँ पुगी राछ सरकारको आँखा फुटी राछ गरिब जनता रोड मा सुति राछ जस्को छ पावर र पैसा आपरधि जेल छुटीराछ ❤❤rap for kp dahal dewa❤❤❤support me
@LIGHT-u6n
@LIGHT-u6n 2 күн бұрын
नेपालमा एमसिसि पसेर आजसम्म के गरिरहेको छ भित्रभित्रै ?यो कुरा नेपालको मिडियाहरुले किन गुपचुप राखी रहेको छ?
@lovezone75
@lovezone75 Күн бұрын
नेपाल मा पनि क्रिश्चियन धर्म को entry हुनु अनि नेपाल को राजसंस्था हटाउनु तेस पछि नेपाल मा mcc लागू गर्नु अमेरिका नेपाल लाई दुई टुक्रा मा बिभाजन गर्न पाए क्रिश्चियन धर्म मान्ने या हिन्दु धर्म मै बसेका भए पनि लोभी नेता हरु लाई आफ्नो बस मा पारेर नेपाल को सबै खनिज पदार्थ आफ्नो हात पार्ने उस्को सोच हो
@alexkep7635
@alexkep7635 Күн бұрын
California ra Texas pani USA hain
@ÀsthaLama-f9x
@ÀsthaLama-f9x Күн бұрын
अमेरिका सम्पूर्ण रननितीका साथ सम्पुर्न देश लुटेरै शक्तिशाली बनेका थिए।यस्तै गरि नेपाल लाई बसरि लुट्न योजना बनाई रहेको बुझिन्छ त्यो हो ngo,ingo र धार्मिक,जातिया अफबाद फैलाउँदै गर्छन।मुस्लीम लाई २धुर्बमा बिभाजन गरेर लडाई रहे नत्र मुस्दीम सक्तिसाली बन्ने भयो।
@Motu2345
@Motu2345 Күн бұрын
😮😮
@chattarasunuwar3421
@chattarasunuwar3421 Күн бұрын
सहिकुरा हो
@AashishtumsanwaLimbu
@AashishtumsanwaLimbu Күн бұрын
अमेरि ले सबाई देस्हरु आफ्नु निय्न्त्रन राख्नुखोच्छ अरु देस्ले मान्दाईन तपाईले संन्सारर्भोर भिडियो कुना कन्दरा बस्ने सुन्ने बुझ्ने अब्सर दिनुभयो तप्पाईलाई मुरिमरि धन्य बात छ
@grgdhannu
@grgdhannu 2 күн бұрын
Sabaile herna parne aaja samma kai utkrista episod tara bhedaa harule kaile bujhne khaiii
@diwanraut1021
@diwanraut1021 Күн бұрын
बास्तविकता के थियो उतिबेला आफै प्रत्यक्षदर्सी झै कुरा गर्द्छ ।
@PurnabahadurKc-td9fs
@PurnabahadurKc-td9fs Күн бұрын
Good
@hangchhen7473
@hangchhen7473 Күн бұрын
Nepal ma ni yoi ta vako ho cia ra india milera nepal ko raja nai maridiye 😢😢
@chhatrabahadurkc5941
@chhatrabahadurkc5941 2 күн бұрын
यहि बिषयमा बाकी देसको पनि जान्नु पाउ बाबुराम सर।
@theuniverse1993
@theuniverse1993 Күн бұрын
Just a curiosity: This video is very direct to American foreign strategy. Do you have any proof or references?
@dineshthagunna5993
@dineshthagunna5993 Күн бұрын
Sir please kamti ma 30 min ko episode banaunu huna anurodh gardaxu
@sushilghimire6944
@sushilghimire6944 2 күн бұрын
चिनौ सबैले र बुझौं
@मौसमरावत-ख8ब
@मौसमरावत-ख8ब 2 күн бұрын
😮😮😮😮😮
@prithbilimbu5314
@prithbilimbu5314 12 сағат бұрын
हो बल्ल अमेरिकाको वास्तविकता उजागर भयो।
@Prossyanlama
@Prossyanlama 2 күн бұрын
नेपाल को आहिले वतॉमन आबस्था बरे बनाउनुहोस
@Laxmanlimbuhukpachongbang
@Laxmanlimbuhukpachongbang 2 күн бұрын
America ko lahai lahaima lagne desh sab sakhap hunxa
@susankhambu
@susankhambu 10 сағат бұрын
libiya ko barema pani sunna pau sir
@aerospotter-055
@aerospotter-055 Күн бұрын
Sathiharu support garam hai❤❤❤❤❤❤❤❤❤❤❤ and
@sumankhadka1335
@sumankhadka1335 Күн бұрын
अमेरिकालाइ कुनै देश बिकसित भएको देख्न चाहादैन धनी भएको देख्न चाहादैन नया कुरा आविस्कार गर्‍यो भने जलन हुन्छ अमेरिकालाइ, कुनै देशमा प्राकृतिक सम्पदा युरेनियन प्लुटोनियन जर्मिनियम पेटोल सुन चाँदी फलाम तामा र उर्बर जमिन देखि सहदैन कुनै न कुनै कुनै टिकडम बाजि गरेर त्यो देशको राष्ट्रबादी शाशकलाई कु गरेर आफ्नो यस् म्यान ल्याएर लूट्न थाल्छ हैन भने शैनिक लगेएर अप्रजातन्त्रबादी तानाशाहा विभिन्न ट्याग लगाइ आक्रमण गर्छ र त्यो देशको सबै सम्पती लूट्छ यहि हो अमेरिकाको नीति।
@Bajhangikazi
@Bajhangikazi Күн бұрын
विश्व घटना के अरू अरू देशको बारेमा बनाउँछ आफ्नै देशमा के भइरहेको छ कस्तो चलिरहेको छ यस सम्बन्धी त थोरै थोरै भिडियो मात्र देख्छु त🎉😊😅
@karanchaudahary-ol4it
@karanchaudahary-ol4it 2 күн бұрын
nepal ma ni astai gare xan
@Myinfo-n6v
@Myinfo-n6v 2 күн бұрын
❤❤❤❤🎉🎉🎉😮😮🙏🔔🇳🇵👍️👍️👍️
@ニランズシャンタン
@ニランズシャンタン Күн бұрын
yo Kura akdam satye ho jabaki aile varat le nepalma yestai chalkhel khelirako x
@HB-oc4td
@HB-oc4td Күн бұрын
त्यहि भएर अमेरिकामा अभंगार्द हान्नु पर्छ। त्यसपछि थाहा हुन्छ।
@anubhaba1384
@anubhaba1384 2 күн бұрын
Nepal ko rajanitika paribartan chhutaeko ma dukha lagyo.
@meghukandel2076
@meghukandel2076 Күн бұрын
नेपालमा गत 072 सालमा संविधान जारी भएपछि भारतले 6 महिना नाकाबन्दि लगाएको स्मरण गरौँ, नाकाबन्दि विरुद्ध तेतिबेलाको सरकार नअडिएको भए नेपाल विखंडन भईसकेको हुने थियो।
@sudrise5431
@sudrise5431 Күн бұрын
Nepal ko bare ma pani bananu sir
@BuddhiBlenden
@BuddhiBlenden Күн бұрын
त्यही भएर अमेरिकाले नयाँ हिन्दू धर्म sckon लाई खडा गरेको छ sckon मन्दिरको ठूलाठूला पुजारीहरू सबै कुइरेहरू छन् र sckon mandirle नेपालको जमिन धेरै jamin ogateko xa ओगटेको छ अहिले yo kura pani nikalnu pareu
@Suzankanxi
@Suzankanxi Күн бұрын
same same धोतीले बाहुन फटाह हरि लाई
@narayanpaudel8096
@narayanpaudel8096 Күн бұрын
१९०३ मा राइट दाजुभाइले उड्ने मेशिन बनाउदै थिए । १८९५ मा सैनिक जहाज पठाएकाे भनाइ कसरी सही हुन सक्छ?
@bhimlimbu7151
@bhimlimbu7151 Күн бұрын
❤❤❤🙏🙏🇳🇵🇳🇵🇳🇵
@bp-khatri
@bp-khatri 16 сағат бұрын
Durbar Hatyakanda nepalko example ho.
@rogerkvt7643
@rogerkvt7643 2 күн бұрын
America lai Nepal ma xirna dinu nepal ko durvagya ho.... China ximeki nahune ho vane america and india milera nepal luxera khanthyo.... China❤❤❤❤❤❤best ximeki ho nepal ko
@dhayanbista218
@dhayanbista218 2 күн бұрын
अहिले बङ्गलादेसमा पनि अमेरिकी कठ्पुतली सरकार छ । यो चीन र भारत बिरोधि छ ।
@ThapaGopal-sw5sq
@ThapaGopal-sw5sq 2 күн бұрын
नेपालको राजाबाद पनि बिदेशी शक्ति ले ढालेको थियो😖😖😖💔😵
@Eightyone5851
@Eightyone5851 2 күн бұрын
नेपालमा राजा मार्यो र कठपुतली सरकार बनाइयो ।
@happymind2befree
@happymind2befree Күн бұрын
ग्वन्टेमाला = नेपाल
@prembahadur8190
@prembahadur8190 Күн бұрын
1825 ma सैन्य हवाइ जहाज पठायो ??? मिलेन मिलेन
@VijayThapaVlog
@VijayThapaVlog 2 күн бұрын
Nepal pani Testai hunexa 🇳🇵
@samirrai7627
@samirrai7627 Күн бұрын
Yo sansar ko lagi sabai vnda thulo dusman America ho
Try this prank with your friends 😂 @karina-kola
00:18
Andrey Grechka
Рет қаралды 9 МЛН
Inside the Secret World of Nepali Maoist
25:52
The Nepali Comment
Рет қаралды 134 М.