आफ्नै आमाबाट बन्धक बनेकि गोमा , छोराहरुबाट पनि अपहेलित || कर्मले ठगेको जिन्दगीलाई जितेकि गोमा

  Рет қаралды 191,536

Sushant Regmi Official

Sushant Regmi Official

Ай бұрын

ठगेको जिन्दगीलाई जित्दै अहिले प्रेरणाको स्रोत बनिन् गोमा
अतिथि : गोमा पराजुली
प्रस्तोता : सुशान्त रेग्मी
भिडियो मन परे हाम्रो यस च्यानललाई SUBSCRIBE गर्नुहोला ।

Пікірлер: 886
@harkapaudel6984
@harkapaudel6984 Ай бұрын
सलाम छ सहासी दिदी गोमा। अनि धिक्कार छ त्यो कोख बाट जन्मेर बनेका विद्वान, बैज्ञानिक छोराहरुलाइ
@satyadevineupane5242
@satyadevineupane5242 Ай бұрын
@user-yc2oq2jh1e
@user-yc2oq2jh1e Ай бұрын
Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram 🎉🎉🎉 in🎂🔥🔥💜💖💗
@kalpanathapa3561
@kalpanathapa3561 Ай бұрын
राम्रो रहेछ।
@aamajeena6548
@aamajeena6548 Ай бұрын
​@satyadevineupane5😂242
@sarmiladahal3140
@sarmiladahal3140 Ай бұрын
Ke thahaa e didi pani kathor ra chhuchchi jasti lagyo ..xorako pani interview sunna man lagyo🙏
@susilashrestha129
@susilashrestha129 Ай бұрын
पुरै भिडियो हेरे दुख लाग्यो आमा बुबाको हेरचाह गर्न नपर्ने सम्पतिको लागि आमालाई मुद्द्ा गर्ने नालायक छोराहरू । पृथ्वी गोलो छ पालो घुमेर आउॅछ । सलाम छ दिदीलाई !!!
@user-op8pq8nq8v
@user-op8pq8nq8v 29 күн бұрын
Umm
@minicottage12
@minicottage12 Ай бұрын
शाहासी आमलाई सम्मान छ।नालायक छोरा हरु लाई धिकार छ।
@ritakharel669
@ritakharel669 28 күн бұрын
पिडामा भएका दिदिबहिनिकाे प्रेरणाकाे श्रोत हाे दिज्यु हजुर ❤छाेराहरुमा बिबेक अाईदियाेस चाडै
@laxmiaryal6550
@laxmiaryal6550 Ай бұрын
भिरको बाटो गोमा पराजुली दिदिको किताब अबश्य पढ्ने छु❤❤
@numachapagain5569
@numachapagain5569 24 күн бұрын
सलाम दिदी हजुर को जिबनी सुन्दा सारैनही मन छोयो पिडामा परेका महिला हरु लाई प्रेनाकोसोत बन्न्रे छ हजुर लाई अझै प्रगती गर्दै जनु हुनेछ भिर्को बाटो बुक कहा पाउछ खोजेर भयनी पढ्ने छु
@gitakhatri2353
@gitakhatri2353 Ай бұрын
गोमा बैनी ! तपाईंको साहसलाइ ससम्मानका साथ सलाम गर्छु । धन्यवाद ! यदि तपाईंको किताब पाएमा किनेर पढ्ने छु ।👍️👍️😀
@basantibudhamagar1527
@basantibudhamagar1527 Ай бұрын
Respect chha Goma parajuli jiu lai 🙏
@user-dz7li1yd2l
@user-dz7li1yd2l Ай бұрын
सारै मनछुने जिवनकाहानी ,साहसी,संघर्षसील गोमा दिदीको कथाकिताब हेर्नमन छ ।जिवनको अन्तीमघडीसम्म निरोगी र सहजताकासाथ समय वितोस शुभकामना छ ।बाँकी कुरा भगवानले छुट्याउनुहोला छोरा,बुहारीको पनि उमेर सधैत्यही रहदैन पछुताउन पक्कै पर्नेछ ।किनकी कर्मकोफलभोग्नैपर्छ विन्तीछ कसैका सन्तानले पनि यस्तो नगरून जय श्री राधे जय श्री कृष्ण 🙏🙏🙏🙏🌺🌺 ै री
@sitamalla5796
@sitamalla5796 Ай бұрын
गोमा मेडम हजुर लाई सम्मान छ 🙏🙏🙏❤️❤️❤️ god bless you mam 🙏❤️
@renukaregmi5850
@renukaregmi5850 Ай бұрын
आमाको माया निस्वार्थ हो जो आमालाई चिन्दैन त्यो छोरा छोरीको लागि हामि दुखि हुनुहुदैन। आफ्नो लागि जिउने हो दिदी आँटिलो हुनुहुँदोरहेछ। 2
@sitadevirai8503
@sitadevirai8503 Ай бұрын
निस्वार्थ आमा र साहसी महिलालाई सलाम छ!👍✊
@omakhatiwada8281
@omakhatiwada8281 Ай бұрын
शलाम छ गोमा पराजुलि जि तपाइलाई यो शाहास अझ अघाडि बढी रहोश
@user-hm8yh5to6t
@user-hm8yh5to6t Ай бұрын
कोहि नहुनुको भगवान् हुन्छन् भनेको यहीँ हो आट गर्न पर्छ जहापनि पुगिन्छ ❤
@user-bc8xm4mb9n
@user-bc8xm4mb9n Ай бұрын
भगवान पनि हुन्न नहुनिको।
@sashirana3083
@sashirana3083 25 күн бұрын
गोमा दिदी 🙏 यस्ता सन्तान त मरे बराबर हुन हाम्रो लागी
@anuradhapoudel6264
@anuradhapoudel6264 15 күн бұрын
तपाईका छोराहरुको जय होस् । उनीहरु पनि आफ्नै लयमा बांचुन् । छोरा र बुहारी विचको सम्बन्ध बरोबरी होस् । तपाई आफ्नो खुसीमा बांच्ने निधो गर्नुभएकोमा बधाई छ । यति अन्तर्वार्ता दिदां पनि छोराहरुलाई तपाईले मनै भाच्चिने गरी भनेको देखिएन । फरक बिचार फरक धार, फरक अनुभुती र जीवन र जगत बुझ्ने अर्कै दृष्टिकोण आएको पाएं । तपाईको पुस्तक पढ्ने छु ।
@JunTaraRanaMagar-1
@JunTaraRanaMagar-1 Ай бұрын
सन्तान बाट पीडित भएका आमा हरु पनि धेरै हुनुदो रहेछ हाम्रो समाज मा😭
@PabiSapkota
@PabiSapkota Ай бұрын
माेति दिदिकाे भिडियो हेरेर कति राेइयाे फेरि माेति दिदि भन्दाधेरै साहासि हुनुहुदाे रहेछ ति नालायक छाेरा बुहारीलाई देखाउनु भएकाे छ खुसि हुनु है दिदि🙏🙏🙏🙏
@sushantregmi762
@sushantregmi762 Ай бұрын
कार्यक्रम सियर गरि उहाको छोराहरु सम्म पुर्याउन मद्दत गरौ 🙏
@maiyaprasaiupreti2387
@maiyaprasaiupreti2387 Ай бұрын
कस्ता ना लायक छोरा रहेछन आमा को मन दुखाउने लाई कहिल्यै राम्रो हुदैन ,संसार गोलो छ ,उनुहरु को पनि दिन आउँछ रुने 😪
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 Ай бұрын
आफ्नो खुसी, सुख्ख सबै मारिमारि, छोरा छोरी, भनेर मरिहत्ते गर्नु पनि बेकार हो।
@laxmipandey383
@laxmipandey383 Ай бұрын
तिनै सन्तानको कारणले त यति जान्ने अबसर प्राप्त गर्नु भएको हो । मायामा अल्झनु हुदैनथ्यो जे भएको रहेछ राम्रो भएको ।
@innocentgirl5737
@innocentgirl5737 29 күн бұрын
Xoraxori vner bsdako prinam
@user-ck4gz1lr6e
@user-ck4gz1lr6e 19 күн бұрын
अब तिनबर्स पढनुभाकोभए हून्थ्यो नी आमा🙏🏻🙏🏻🙏🏻
@gayatrijoshi1767
@gayatrijoshi1767 Ай бұрын
सलाम साहसि गाेमा दिदी धिक्कार छ ती निर्दयि सन्तानलाई
@user-ub2yx3zn5l
@user-ub2yx3zn5l Ай бұрын
विचरा भाउजू कतै भ्रमणमा जाँदा सबैले नातिनातिना लाई केही सामान लिदा उहाँको मनमा पनि आफ्नो नाति सम्झेर आँखा बाट आँसु खसाल्नु भएको थियो ,धन्य छ हजुरलाई भाउजू ,🙏🙏
@avashroka8103
@avashroka8103 28 күн бұрын
😪😪भगवानले उहालाइ सदैब साथ् दिउन्🙏🙏🙏
@jamunakoirala1498
@jamunakoirala1498 Ай бұрын
गोमा पराजुली दिदीको जीवन कहानी सुनेर मेरा आँखाबाट आँसु नै आयो ।दिदीको जिवनबाट धेरै कुरा सिक्नुपर्ने प्रेरणा प्राप्त भयो।
@basundharabhusal6184
@basundharabhusal6184 Ай бұрын
बहिनी कति बहादुर जिवनमा कति धेरै संघर्ष भोग्नु पर्दा पनि आफुलाई यहा सम्म ल्याई परीउनु भनेको यहॅंाको बयान गरि साध्यनै छैन बहिनीलाई मेरो आत्मा देखी सलाम !!!❤❤❤
@sabalatiwari5843
@sabalatiwari5843 Ай бұрын
नालायक छोरा, तिमी हरुलाई सफल बनाउने यिनै आमा हुन्। तिमी हरुले आमाको त्याग बझेनौ जे जस्तो भएपनि तिम्रा लागि आमा जिउँदो भगवान हुन,तिरस्कार होइन, सम्मान गर।साहसिक दिदि सलामछ हजुर लाइ।
@avashroka8103
@avashroka8103 28 күн бұрын
.🙏🙏उहाको जीवन प्रेरणा को स्रोत/ज्ञान को भणडार ले भरिपुर्ण लाग्यो।। साहसि नारीको प्रतिमुर्ति उहलाइ सलाम छ।।🙏🙏🙏उहाको एउटा कम्जोरी भनेको बच्चाहरुलाई आफुले भोगेको आभाव उनिहरुलाइ पनि भोग्न नदियेर, दुख जति आफुले भोगेर उनिहरुलाइ चाइ जे भन्यो त्यो पुराइदेर सायेद गल्ती भो।।अभाव/दुख झेल्न न नदियेकोले सायद छोरा हरुले येस्तो जिन्दगी बुझेको आमालाइ आमा सरि पनि हेरेनन। ।🙏🙏सारै मज्जा लाग्यो आमा हजुर्को साहसको कुरा सुनेर।।।💐💐💐😇😇एक्लै जिउन जान्नुभयेछ जुन एक्दम जरुरिथ्यो।।।बधाइछ आमा नया जीवन जन्मिनुभयेको छ।।भगवान ले अझै हिम्मत दिउन हजुर्लाइ🙏🙏
@shovaadhikari7340
@shovaadhikari7340 Ай бұрын
हजुर को जस्तो पीडा धेरै लाई छ सिस
@ritashrestha976
@ritashrestha976 Ай бұрын
धेरै धेरै धन्यवाद गाेमा दिदी,सङघर्ष गर्दा नमिठाे भए पनि सफलता मिठाे हुने रहेछ दिदी हजुरकाे हिम्मत कहिले पनि नघटाेस ल
@manjukhanal3278
@manjukhanal3278 Ай бұрын
कस्ता निस्ठुरी छोरा होलान कि दुबै छोरा कस्तो के यौटाको त मन छुन पर्छ नि❤️❤️
@narayankoirala928
@narayankoirala928 6 күн бұрын
गोमाजी को जीवन भोगाइ पुरै हेरियो,उच्च सम्मान छ वाहा प्रति।सम्पूर्ण नारिहरुको लागि प्रेरणाको श्रोत हो वाहा,वाहाको संघर्षमय जीवन यात्रामा कैयन संवेदनशील चलचित्र निर्माण हुनसक्छन।
@saralaregmi3739
@saralaregmi3739 28 күн бұрын
धन्यवाद गोमा दिदीको सहास अनि कलमलाइ, भिरको बाटो उक्लीराख्नोस दिदी शुभकामना !!! छोराछोरी गहना हुन , गहनाले भोक, प्यास अनि हुरी बतास केहि रोक्न सक्दैन । अरु सबै भ्रम हुन ,आफु भित्र रहेको निहित विचार सहासको सबलता नै आफ्नो हो ।
@SaugatMurali
@SaugatMurali 26 күн бұрын
आमाको जिवनीबाट मैले धेरै राम्रो शिक्षा पाए ,, धन्यबाद आमा
@user-nr6bp2kc9w
@user-nr6bp2kc9w Ай бұрын
उहाँको भनाई सुन्दा सुन्दै कोमल मन आँखाबाट आँशुझरेछन ती छोरा हरु कहाँ हुनुहुन्छ ?? भाई हरु जसरी पनी एकपटक आमा सँग भेटेर दुखसुख साट्नु ल तपाँईको नानीबाबु लाई कसरी हुर्काउदै हुनुहुन्छ त्योभन्दा अली दुखले हुर्काउनु भएको हो अझै मौका छ समय छ त्यो आमाको कोमल काखमा बसेर ममता बाँड्नु हई ल पक्कै पनी सबैको एकल आमाले इन्जीनियर बनाउन सक्नु हुन्न हई बाबु भोलीनै नेपाल आएर ममुको ईच्छा पुरा गर्नु हई बहुनानी तिमीहरु पनी बुझ हई नानीहरु छोरासँगै नेपाल आएर माजीलाई मायादिनुहोला❤❤❤❤❤❤❤❤फेरी मौका नगुमाउनु ल आमाको आशिर्वादको अझै जरुरी छ है
@saraswotibhattaraiasmr
@saraswotibhattaraiasmr Ай бұрын
Brother haru Jun sukai develop country ma bhaye pani yo aama ko man ma khusi lyaidinu hola plz.jatisukai uneducated mom bhaye pani aafno mom lai yesari.maya namarnu hola.bholi aafno baby le tesai gare bhane k garnu hunx.
@bhagwatishrestha3760
@bhagwatishrestha3760 28 күн бұрын
सलाम छ दिदी हजुरलाई। जीवनसंग संघर्ष गर्ने हिम्मत बढ्नेछ दिदी बहिनी हरुमा।म पनि हजुरकाे पुस्तक पढ्ने छु
@subhadrashrestha7668
@subhadrashrestha7668 Ай бұрын
कती राम्री हुनुहुदोरहेछ ऐले त पैल्हा झन ..? साहसी बैनी ! सलाम छ!
@IndiraAdhikari-gu1ov
@IndiraAdhikari-gu1ov Ай бұрын
यस्तो महान आम़ा लाई चिना नसक्ने आम़ा को दुख लाई नबुझ्ने यस्तो नालायक छोरा छोरी लाई के सम्जनु आम़ा आफ्नो लागि जिउनु होस् आम़ा 🙄🙄🙄हजुर को साथ मा भगवान हुनु हुन्छ 💞
@minatiwari793
@minatiwari793 Ай бұрын
सलाम छ गोमा बैनी लाई आफुले गर्ने कर्तव्य गर्नु भयो उनी हरुको कर्तव्य गरे गरे ठिकै छ नगरे पनि भगवान भरोसा 🙏🙏🙏🙏🌹🌹
@Himes2244
@Himes2244 28 күн бұрын
दिदी काे जायज कुरा ,दुख पनि लाग्याे कुरा सुन्दा,तर अति नै साहासि महिला ,कति मिठाे शब्द हरु बाेल्नु भएकाे कित बाठि धन्यबाद
@BishnuPandey-me6jz
@BishnuPandey-me6jz Ай бұрын
दिदीको जीवनी सुन्दा मलाई सारै रुन आयो,एकछिन त मा भिडियो अफ गरेर मजाले रोय त्यसपछि सारै आनन्द लाग्यो,दिदी हजुर सारै साहसी महिला हुनुहुँदो रहेछ,मनदेखि हजुरलाई मेरो नमन् छ।
@manjusapkota7719
@manjusapkota7719 Ай бұрын
नारी माहान हुन भन्ने प्रमाण दिनु भएको मा दिदीलाई ऋदय देखिनै नमन् भन्न चाहान्छु हजुको विचार र आत्मबल अथाह छ यो कार्यक्रम हेर्ने लाई पनि ठूलो शिक्षा मिल्ने छ धेरै माया दिदी लाई ❤❤
@MinaPanthi-un8bd
@MinaPanthi-un8bd Ай бұрын
सलाम छ दिदि हजुरलाई ।। सुन्दा पनि आँसु आयो 😢😢
@sanjita07
@sanjita07 21 күн бұрын
mero ta jhan man strong bhayo 🙏🙏
@sabinagairhe6087
@sabinagairhe6087 Ай бұрын
सम्मान छ म्याडम,यती धेरै पिडामा पनि मुस्कान देखाउन सक्ने क्षमता ।। जिन्दगी देखी पछी हट्नु भन्दा पनि लड्न सक्नु नै वास्तविक जीवन हो । हजुरको सत्कर्मको पाइला अझै अगाडि बढिरहनु 🙏❤️💐
@BheshmayaRana
@BheshmayaRana Ай бұрын
सलाम छ दिदिहजुरलाई सबै दिदिबहिनी यस्तै सहासी बन्नु होला
@munaadhikari7763
@munaadhikari7763 Ай бұрын
सलाम छ हजुरलाइ समाज को प्रेरणा को स्रोत हो हजुर🙏🙏🙏
@IndraBaral-wv9nu
@IndraBaral-wv9nu Ай бұрын
ठिकै हो दिदि भगवान् शिवजीको आराधना गर्नु माया मोहमा नपरेको धेरै राम्रो भगवान् सदाबहार कृपा गुरुन दिदि हाम्रो घर पनि पोखरामा हो गाउँ घर बेगनास ताल हुदै लिपियानि हो
@durgadevigautam1282
@durgadevigautam1282 Ай бұрын
बहिनीको यो कुरामा धेरै मेरो मन छोयो। म पनि पढ्न नपाएकी एक महिला हुम् म तपाईँकी दिदी मैले तपाईँलाई भेट्ने मन छ तपाईँ त एउटा साहसी महिला हुनुहुँदो रहेछ जलन्त उदाहरणीय बनेर देखाउनुहुनेछ
@devigrg1828
@devigrg1828 Ай бұрын
कस्तो रुन आयो😥 आफ्नै आमा त आफ्नो नरहेछ हजुरको घरको सबै तेस्तै हो र त्यो कुकुर छोराहरु मन कस्तो निर्दयी हो कहिले सान्ती नहोस कुपुत्र छोराहरु लाई सलम छ हजुरलाइ साहासी आमा🙏🙏
@laxmisubedi7639
@laxmisubedi7639 Ай бұрын
साहासी बैनीलाई सलाम छ सोचाई मेरो पनि त्यस्तै छ कसैको आस गर्ने बानी छैन ।
@saritaparajuli2980
@saritaparajuli2980 Ай бұрын
सुनि सके सुन्दा सुन्दै आँसु थाम्नै नसक्ने अवस्था आएछु गोमा पराजुली बैनि जय होस 🌲 बैनि सबै हेला भगवान को आसिर्बाद छ 💞 धेरै धेरै धेरै 🙏🙏🙏🙌🙌
@sabitrakhadka931
@sabitrakhadka931 Ай бұрын
साहसी महिला दिदिको जीवन कथा सुनेर ती कंस छोराहरुलाई धिक्कारन मन् लाग्यो आमाको आँसुको सराप लाग्ने छ पक्कै पनि सलाम छ हजुरलाई🙏❤️
@kabitaluitel5205
@kabitaluitel5205 12 күн бұрын
गोमा बैनि हजुर साहासि महिला हुनुहुन्छ हजुर लाइ सलाम छ 👏👏💐💐🌹🌹🌹
@user-xz9qc8in8s
@user-xz9qc8in8s 10 күн бұрын
सलाम छ यिनी महीला लाई।बेमानीहरुको कहील्यै हित नहोस्
@GeetaSundas-ms7ez
@GeetaSundas-ms7ez Ай бұрын
हरेका आमा हरुकाे पिड यसतै छ😢😢😢😢😢😢
@pramilaacharya5320
@pramilaacharya5320 Ай бұрын
एक शाहासि नारी ।सलाम छ दिदी हजुरलाई
@umashah2610
@umashah2610 Ай бұрын
दिदी म पनि अहिले 47 वर्षको भए मैले पनि भर्खरै 12 दिएर बसेको छु तपाई र मेरो कथा फरक छ तर दुखले नयाँ बाटो देखाउछ र सक्षम बनाउँछ तपाईको आटलाई सलुट गर्छु तपाईको अझ बढी राम्रो होस शुभकामना छ तपाईलाई
@SaradaKarkki
@SaradaKarkki Ай бұрын
धन्यबाद शाहसी गाेमा मेडम तपाइकाे िकताब िकनेर पढ्ने छु ।
@DurgaDevi-gv4qu
@DurgaDevi-gv4qu Ай бұрын
यस्तै यस्तै भिदियो लेउन अनुरोध छ मेरो म जसरी भएनी आमाको किताब पढ्नेछु हजुर मेरि आमा 💋💋🙏🙏
@parbatigautam5578
@parbatigautam5578 Ай бұрын
आमा बाट नपाएकाे माया, श्रिमान र छाेरा बाट कसरी पाउनु र, पहिलाे भाग्य आमा, दास्राे भाग्य श्रिमान, छाेरा,छाेरि भनेका तेस्राे नंवरमा पर्छन्, सवैका उस्तै हुदैनन् । आफ्नाे लागि जे गर्नु छ, आफैले गर्नु पर्छ सलामछ मेम ❤
@sitaale8141
@sitaale8141 Ай бұрын
गोमा दिदिको साहसिक उच्च बिचार प्रति धेरै माया सम्मान र सलाम गर्छु यस्ता नालायक छोराछोरी जन्मनु भन्दा बरु गर्भ मै तुहिएको भए बेस हुन्थ्यो
@ritasubeditimsina4432
@ritasubeditimsina4432 Ай бұрын
साहसी दिदी तपाईंको सत्य कथा साच्चिकै मार्मिक रहेछ अनि प्रेरणादायी पनि हजुर्लाइ सलाम छ ❤
@avashroka8103
@avashroka8103 28 күн бұрын
"भिरको बाटाे" अवस्य पद्नेछु गोमा दि।।💐💐💐🙏🙏
@sharmilakc1545
@sharmilakc1545 Ай бұрын
सबैकेा प्रेरणाकी श्रेात महान दिदी सलाम छ ।
@basantiadhikari9231
@basantiadhikari9231 26 күн бұрын
कति मन छुने कुरा हो दिदिहजुर आफै पड्नु पर्ने रहेछ
@hirakc8175
@hirakc8175 Ай бұрын
गोमा दिदीको कुराले सारै मन रोयो
@debupariyar2128
@debupariyar2128 25 күн бұрын
सलाम छ साहसी महिला गाेमा पराजुलीलाई
@reetabhandari27
@reetabhandari27 7 күн бұрын
अति नै प्रेरणादायी अनुभव । हजुरको किताब अवश्य पढ्छु । शाहासको लागि सलाम गोमा दिदी ।
@Swikritirimal7
@Swikritirimal7 Ай бұрын
गाेमा ादेदाे सलाम
@liladahal9528
@liladahal9528 13 күн бұрын
म अस्टेलियाबाट हेरदैछु वा गाेमा दिदिका कुरा सुन्दाधेरै मन दराे बनाउन साहसमिलेझै भयाे र वा दिदिका कुरा शुनिरदा वा, मिडिया भाईलाइ अामा बाबा प्रति टाडा हुनुन्छभने फाेन गरिरनेर राम्राे बालिदिने प्रेरणा झन थपियाे हाेला झै लागाे हवस्त दुवै जानामा धन्ये बाद छ सुनार हामिलाई उरजा बढाई दिनुभकाे मा 👍🙏🙏🌺🌺
@durgasecondaryschool380
@durgasecondaryschool380 15 күн бұрын
हिम्मत गरेर अगाडि बदनुभो भगवानले सधै रक्षा गरुन् धन्यवाद दिदि❤😊
@ambikathapa1593
@ambikathapa1593 Ай бұрын
यस्ता जन्मिनु र तिनै आमाले हुर्काउनु पर्यो धिक्कार छ तिनीहरु लाई कैले भलो हुन्न थुक्क उर्जा त सुनेरै मिल्यो तर बुक पनि लिन मन छ समय मिले भेट्न मन लाग्यो दिदी लाई
@user-lx8wj7hk2v
@user-lx8wj7hk2v Ай бұрын
सेम कहानी रहेछ😭🙏मन छोयो हजुर को किताब पढ्ने छु भिर को बाटो ❤❤❤आमा❤❤❤
@sayanaRai783
@sayanaRai783 Ай бұрын
त्यत्रो छोराहरू पढाए तर कुकुर सरह ब्यहोरा रहेछ…. Be strong dd🙏🏼
@machhindrakhadka-pd3le
@machhindrakhadka-pd3le 25 күн бұрын
शाहासि गोमा बैनि सलाम छ।तो कोख बाट जन्मेका छोरा कस्ता मूर्ख तेस्ता पनि छोरा हुन्छन छोरा हैन्न पसुु हुन
@krishnathapa2685
@krishnathapa2685 Ай бұрын
हाम्रो साहसी दिदी ।
@Jun-lm4el
@Jun-lm4el Ай бұрын
धन्यबाद दिज्यु 🙏🏻 हजुरको सहास, आत्मविश्वास,आत्माबल अनि पोजिटिप्स उर्जावान सोंच मेरो आँखा रसायो 😪 तर चित्ता बुझ्दो शब्दहरु सुन्न पाऊँदा म आफैं पनि भाग्यवान लाग्यो।
@dipikabhandari9573
@dipikabhandari9573 Ай бұрын
म मनै देखि ति कुपुत्र छोराहरुलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहे किन एउटा ले नबुझे पनि अर्को ले बुझ्न पर्ने छोरा ले वास्ता नगरेपनि बुहारि ले त हेर्न पर्ने वा बुहारिले हेला गरे नि छोरा ले बिचारा आमा बाट बन्धक बुडो र ससुराको कुटाइ सहज त पक्कै थिएन आफु अशिक्षित भएर पनि तिनिहरुलाइ बिद्दान बनाउनु भयो😢आज आएर आमा सम्म नभन्ने कुपुत्र हरु आज जहा छौ तेहि आमा को कारण छौ क्षेणिक खुसि त मिल्ला तिमिहरुलाइ तर यो आमा को आसुले जिवन भर पिरोल्ने छ तिमिहरुको पनि छोरा छोरि जन्मिएका छन 😢😢😢😢😢
@balkumarilohani3858
@balkumarilohani3858 Ай бұрын
सलाम सिस तिनिहरुको पनि दिन आउँछ । जिउदो देबतालाइ हेला गरेको एक दिन देखिन्छ ।कस्तो ससुरा हो बुहारिलाइ कुट्ने जिन नै रुखो रहेछ धिक्कार
@yashodakhatiwada5142
@yashodakhatiwada5142 Ай бұрын
जीवनको यथार्थ बुझेकि साहसि नारीलाइ सुखमय भबिष्यको शुभकामना।
@rupakarki1871
@rupakarki1871 Ай бұрын
साहासी मेडम जिन्दगी को भोगाइ यस्तै रहेछ🙏🙏
@urmilatimsina7092
@urmilatimsina7092 12 сағат бұрын
मैले त केहि मात्रा मा पढ्न पाए ,तर धेरै पढ्न पाइन , त्यसैले गर्दा अहिले चौहत्तर बर्ष मा पनि भेटे जति किताब पढ्दैछु ।मँ जस्ता अरु पनि रहेछन भनेर केहि ढुक्क भए ।किताब त मैले पनि लेखेर प्रचार गरे कि छु।। बहिनी को सबै कुरा सुने , धन्यबाद नानी ।जय हो, हरि ॐ।
@janakdhungana7392
@janakdhungana7392 6 күн бұрын
One of the bravest and intelligent woman I have ever seen. Thank you patrakar bhai bringing such organic live stories of Nepalese community.
@kabitaranamagar4935
@kabitaranamagar4935 7 күн бұрын
हरेक जिन्दगीको अफ्ट्यारो पलहरुमा तपाईंको कहानी सुनुन अनि पढुन ती मान्छे हरुले जतिबेला दुख र पिडाले गर्दा जिन्दगी सगै हार मानेका हुन्छन । सलाम एक साहासी चेलिलाइ
@urmilabhandari8893
@urmilabhandari8893 26 күн бұрын
धीक्कार छ पापी छोरा हरु तीमीहरुलाई त्यो आमा को आंसु लाग्छ गोमा दी धर्य गर्नू तपाईं लाई पसुपतिनाथ ले रक्षा गरुन
@malashrestha3187
@malashrestha3187 Ай бұрын
अब दिदी यो जीवनको सुरु देखि। हाल सफल महिला सम्म को choraharuko व्यवहार। सामाजिक फिलिम बनाउनु हाऊूँू। कुनै प्रोडक्सन आउँछन्।बोक्सि को घर भन्दा नी। हिट हुन्छं।अहिलेको रोल्ल तपाईं नै गर्नुहोस❤❤❤❤❤
@purnimabinadi3271
@purnimabinadi3271 3 күн бұрын
❤अब एउटा् फिल्म बनाउने तिर कदम चल्नु होस धन्ने बाद तपाईं को साहस लाई
@user-sv9et6wh1b
@user-sv9et6wh1b 28 күн бұрын
साहसी नारी प्रेनाकी खानी सलाम छ हजुर लाई
@mandiradahal2307
@mandiradahal2307 14 күн бұрын
हजुर महान नारी होइसिन्छ । हजुरलाई सतसत नमन छ ।🙏🙏🙏
@rojaraiIsraeil
@rojaraiIsraeil 16 күн бұрын
आमा कति कोमल हुन्छ छोराछोरी को लागि त्यति नै निष्टुरी बन्न सक्छ 100% 100% सहि हो।
@mayadevibhattarai1976
@mayadevibhattarai1976 Ай бұрын
दुःखले सिकाउछ मानिस लाई अगाडि बढ्न सङ्घर्सकि खानी हुँनुहुँदाे रहेछ
@user-dz4bo2xj2b
@user-dz4bo2xj2b Ай бұрын
सम्मान छ दिदि हजुरलाइ अनि हजुरको आटलाइ
@kumaribk6750
@kumaribk6750 Ай бұрын
बैनी लाई सलाम छ 90 पर्तिसत हाम्रो जिबन काहानी मिल्दो रहेछ म सारै भाबुक भय अझै हिम्त बढोस रोग नलागोस सफल्ताको शुभ कामना छ 💞💞💞💞💕💕💕💕💕
@urmilakc604
@urmilakc604 Ай бұрын
Hello
@Devika.Sharma731
@Devika.Sharma731 Ай бұрын
छाेरा र छाेरिमा यहि फरक छ त्यहि भयर छाेरि मात्रै भय भनेर चिन्ता नगर्नुस है
@gangapun6109
@gangapun6109 Ай бұрын
हिम्मतवाली दिदी तपाईं को कुरा ले उर्जा शक्ति हौसला जाग्यो मलाइ पनि
@diluac1861
@diluac1861 6 күн бұрын
पढेर भन्दा परेर ज्ञान हुन्छ धेरै साहासि नारी ❤❤
@saraswatiadhikari5940
@saraswatiadhikari5940 Ай бұрын
S हजुरको साहस लाई salute ,छ ,भबिस्यमा कुनै दुख नपरोस
@lilaghimire4609
@lilaghimire4609 25 күн бұрын
सहासी गोमा दिदिलाइ सलाम❤ ह्जुर्को अन्तरबार्ता ले आँसु सङ्है धेरै भावुक बनायो ! साची नै धेरै पाठ सिकायो !❤! भिर्को बातो पढ्न पाये हुन्थ्यो
@mukundbaral5715
@mukundbaral5715 7 күн бұрын
Well appreciate your absorbing presentation thank you Gomaji you are not only the Mother you are great always be happy madame Namaste.
@ShovaDhaurali.
@ShovaDhaurali. 6 күн бұрын
कत्रो दु:ख गरेर हुर्केकाएको सन्तान ले आजा यत्रो पीडा सन्तान जन्माएर हे भगवान
@rameshdevkota3568
@rameshdevkota3568 4 күн бұрын
गोमाजी तपाइँको यो सम्बाद सुनि रहदा हरेक पल मन छिया छिया भै रोइ रह्यो ।तपाइँ साहसिक महिला हुनुहुदो रहेछ ।तपाइँको साहस लाई सलाम ।म र मेरी श्रीमती तपाईं लाई भेट्न सारै उत्सुक छौं ।मिल्छ भने फोन नम्बर पाँउन है ।
@suraz555
@suraz555 25 күн бұрын
""किताबको पाना होईन जिन्दगीको पाना पल्टाएकोछु त्यो ज्ञान् ठूलो हुन्छ"" यो शब्दले मन छोयो।
@mithilapradhan4866
@mithilapradhan4866 Ай бұрын
बिचारा बैनि कति कष्टकर जिन्दगी बिताऐर पनि पढनु भएमा धन्यवाद हजुर त महान नारि छाेरा पनि कुपात्र भयाे केगर्ने भाग्य किताब पनि लेखने हिम्त देखेर अचम्म अब सुख शान्ति संग जिन्दगी बिताउनु छाेरा बुहारी काे आस नगर्नु तपाई महान नारि 🌹🙏
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 20 күн бұрын
आफ्नो जीवन उदाङ्ग पार्दा बनेको हजुर यो पुस्तक मलाइ पनि हेर्न मन छ दिज्जु😢😢😢😢
@pratimashah6087
@pratimashah6087 Ай бұрын
अवश्य किनेर पढ्ने छु
@shusilabhusal5072
@shusilabhusal5072 29 күн бұрын
कस्तो कस्तो अवस्था पार गर्नुपर्छ हामी नारी आमाहरुले
I CAN’T BELIEVE I LOST 😱
00:46
Topper Guild
Рет қаралды 64 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 170 #shorts
00:27
My little bro is funny😁  @artur-boy
00:18
Andrey Grechka
Рет қаралды 10 МЛН
I’m just a kid 🥹🥰 LeoNata family #shorts
00:12
LeoNata Family
Рет қаралды 18 МЛН
I CAN’T BELIEVE I LOST 😱
00:46
Topper Guild
Рет қаралды 64 МЛН