हजुरले स्वास्थ्य सम्बन्धि धेरै राम्रो सुझाव दिनु भयो तर म्याम कुनखालको बाथछ हाम्रो शरिरमा कसरि थाहापाउने ?
@AmbikaKc-u8p7 ай бұрын
Receive नहुने नम्बर के काम ?
@anushmalifestyles34667 ай бұрын
जति गर्दा पनि उठेन हजुर याे फाेन त।उपत्यकामा कहा हाेला भेट्न पाईने कुनसमयमा गर्दा चाहि फाेन उठ्ने हाे
@ruparoka-ph5um7 ай бұрын
Dd om dd malai bath ra pitta le satairaheko x ma ta hajurkosathmai basna manx
@lbrana62237 ай бұрын
सबै मिडियाले यस्तै पोजिटिभ कुरा ल्याउनु पर्छ
@Shivbhagtini6 ай бұрын
100%✓Right❣️👏
@dewakavibes4 ай бұрын
dd ko book kun ho?? plz vmdinu na
@DevikaAngla2 ай бұрын
12:18
@RekhaSapkota-b5n5 ай бұрын
अन्तर्वार्ता भनेको यस्तो हुनु पर्छ । धेरै वर्षको अध्ययन बाट लिएको ज्ञान यति सजिलै हामीलाई बढ्नु भएकोमा लीला दिदी,विनु दिदी को जय जय जय । रोगलाग्न नदिने भनाइ अबको प्रत्येक कक्षा को पाठ्यपुस्तक मा एउटा एकाई हुनै पर्छ ।
@dewakavibes4 ай бұрын
Book roixa kun ho vndinu na plz koile
@lbrana62237 ай бұрын
यस्तो बिषय त स्कुल को पाठयक्राम राख्नुपर्छ
@Radhav-h2b2 ай бұрын
Absolutely Right
@maiyast81636 ай бұрын
प्राईभेट अस्पताल जति सबैले विरामी निको पार्ने होइन उत्पादन गर्ने कारखाना भएकोले यस्ता ज्ञानका कुरा पाठ्यक्रममै समेटेर शिक्षा दिनसके सम्पुर्ण नेपालीलाई राम्रो हुनेथियो ।
@shaileshkarmacharya10 күн бұрын
अति नै जानकारीमूलक अन्तरवार्ता। सादा खाना, स्वच्छ हावा, उच्च विचार अनि गहिरो निन्द्रा। दैनिक ब्यायाम अन्त्यन्त आवश्यक हुने गर्दछ।
@irabhandari61847 ай бұрын
लीला दिदीको छोटो छोटो त धेरै सुन्दै आएको थिएँ। तर आज उहाँको यति लामो सम्पूर्ण स्वास्थ्यको लागि ज्ञानवर्धक कुरा र उहाँको जीवनी पनि सुन्न पाउँदा धेरै आनन्द लागेको छ त्यसको लागि दुवै दिदीहरूलाई धेरै धेरै दिदै देखि आभार प्रकट गर्दछु। ओम शान्ति
@SaraswatiDahal-fj7ugАй бұрын
O my sister m kasre ganù
@manapandey797210 күн бұрын
यो नियम बच्चा मा लागू हुन्छ?
@rajulama7447 ай бұрын
लिला दिदीले बोल्न नचाहने कुरा म बोल्दिन्छु रोग संग हैन अस्पताल को डाक्टर संग डराउनु।किन कि अस्पताल को डाक्टर त मान्छे निको पार्ने हैन बिमारी को पैसा ठिक पार्ने हो।
@jyotirai5477 ай бұрын
💯💯💯💯💯👍👍👍👍👍
@susma73156 ай бұрын
😢😢kehi suggest didaina yaar १००० रू linxa dr fee vitra gayo ausadi lekhyo sakyo k vayo kasari vayo kasari rog lagna bata bachne kehi vandai n
@viper57776 ай бұрын
बिचरा डाक्टरहरुलाई पनि के दोष दिनु। जसले जे जान्यो जे सिक्यो त्यही नै गर्ने हो । लाखौं करोडौं खर्च गरेर पढेका हुन्छन् अनि बाँकी जिन्दगी अपवाद बाहेक अधिकांशले त्यसैको ब्याज ऊसुली गर्दै बस्ने हुन् ।
@tanknathakhanal12026 ай бұрын
लीला दिदी ले भने कार दियको जान्कारी अति महत्तो पुर्ण छ सबैले मनन गरेमा हामी स्व्स्थ रहन सकिन्छ
@GangaramMaharjan-bv6jh5 ай бұрын
यो दिदी लांई कसरी भेत्न सकिन्छ होला? केहि नम्बर पारे हुन्थ्यो है?
@tarakadel517 ай бұрын
दुवैजना दिदीहरूप्रति यस्तो जीवन चिन्ने र बदल्ने अन्तर्वार्ताद्वारा मेरो ज्ञानको चक्षु खोल्दिनुभएकोमा।
@Rushmarai47 ай бұрын
बिड्म्बनाको कुरा आजभोली शुद्ध खानेकुरा पाउनै गाह्रो छ।असाध्यै राम्रो कार्यक्रम।मनै देखि हार्दिक आभार🙏
@ruwalepadam10665 ай бұрын
किन नपाउनु नि हजुर, अर्काले उब्जाई दिनु पर्ने अनि शुद्ध पनि खोज्ने? सबैलाई सहरमा बस्नु पर्ने,सुकिलो मुकिलो हुनु पर्ने अनि शुद्ध खोजेर कहाँ हुन्छ त? ब्यापारीले बेचेको चीज बस्तु त अशुद्ध हुने नै भो नि।
@Rushmarai44 ай бұрын
@@ruwalepadam1066 सबैले आफैले उब्जाउ गर्न सक्दैनन,नसक्नेले किनेर खानु बाध्यता हो।ब्यापारमा पनि इमान्दारीता चाहिन्छ।पैसा कमाउने भन्दैमा उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने छुट हुन्छ र?
@rameshsubedi-kn7xo5 ай бұрын
यसो शिक्षा पठन पाठन मा विषयगत रुपमा पढाई हुने हो भने हामी सबै तीन करोड नेपाली ले आफूलाई जान्दथे बुझ्दछ र निरोगी जीवन जिउँथे जय हो लिला म्याम हजुर लाई धेरै धेरै धन्यवाद यस्तै यस्तै जानकारी गराउँदै अनि यो राज्यमा राज गर्ने हरुले पनि बुझुन सुनाउन र यसलाई वैदिक शिक्षा स्वास्थ्य शिक्षा मा हाम्रा सन्तति हरुलाई राम्रो सँग बुझाउन यस पद्धतिको विकास होस भन्न चाहन्छु ।। जय गौ माता ,जय धर्ती माता।। , जय जय जय ।।। पशुपति नाथ ❤❤
@dewakavibes4 ай бұрын
dijju ko book ? vndinu na
@Nithyakapanu7 ай бұрын
प्रवचन दिने धार्मिक गुरु, स्कुलमा पढाउने शिक्षक हरु, टिभी, बिभिन्न संचार कर्मी र बिभिन्न उपचार गर्ने डा. हरुले यसरी नै प्रवचन, शिक्षा, उपचार दियो भने समाज मानबिय मुल्य र मान्यतामा बच्ने र बाच्न सिकाउने रहेछ। उहां ले दिएको नाशिका ले ३ दिन पछि घुर्न बन्द भयो। आंखा, गौमुत्र, पुनरवा बुटि, अमृतधारा उपयोग गर्दै छु।कमजोरी हटेको र शरिर मा पाचन शक्ती बढेको छ। यसरी बाहिर आएर र ल्याएर जनता माझ राखिदिनु भएको मा यहां २ बै लक्ष्मी हरु लाई मुरी मुरी धन्यबाद!🙏🏻
@saraswatiacharya48727 ай бұрын
हजुरले सबै रोगको लक्षण उनि उपचार बिधि सहित एउटा पुस्तक लेखेर बिक्रि को लागि बजारमा राखिदिन पऱ्यो दिदी
@minasitaula92156 ай бұрын
कति राम्रो स्वास्थ्य सम्बन्धि जानकारी हजुरहरु दुबैलाई धेरै धेरै धन्यावद❤❤
@kumgurung21867 ай бұрын
गुरु आमा को १००%सहि छ सबै कुरा तर हामी जस्तो आर्का को देश को नोकर ले यो समय कसरि मिलाउने होला आति नै पिर लाग्छ आफ्नो स्वास्थ्य को बारेमा। धन्यवाद नमस्कार हजुर हरूको यो आति नै मन पर्ने लेसन को लागी धन्यवाद
@rekharana10067 ай бұрын
❤❤❤ very true
@kamalaadhikari87757 ай бұрын
Prades ma pani milxa 1 hrs afno sarirlae time dieu vane sab thik hunxa
@pusparokaya37 ай бұрын
आफ्नाेलागि समय दिन नसके बाँचे के सार बेलैमा चेतना जागृत हाेस🙏🙏🙏
@bhawanal16787 ай бұрын
सार्है राम्रो बिनुजी हजुरले राजनीतिक बाहेक बिषयलाई महत्व दिनुहुन्छ धेरै राम्रो 🙏🙏
@ManozSampangRai7 ай бұрын
एकदमै ज्ञानमुलक ,स्वास्थमुलक ,चेतनामूलक भिडियो हेर्न पाईयो ।दुबै जनालाई धेरै धेरै धन्यवाद ❤️
@ompundhurba38147 ай бұрын
अति उत्तम ज्ञानबर्द्धक अन्तरवार्ता, सुद्धिकरण गर्नु नगर्नु त तपाई हाम्रो हातको कुरो हो दुबैजनालाई मुरी मुरी धन्यवाद।
@साबित्रीअधिकारी5 ай бұрын
कति राम्रो स्वास्थ समन्दी कुराहरु सुनिया धेरै कुराबुजियाे दुबैजनालाई धेरै धेरै शुभकामना 🎉🎉
@smritirijal19756 ай бұрын
लिला दिदिले भन्नुभएको कुरा ठिक छ।एऊटा पुस्तक नै तयार गरि बिध्यालय मा राख्न पाए भाबि सन्ततिले प्रयोग गर्छन्।
@gangarai85657 ай бұрын
साच्चीकै जिबन बाँच्नेहरुको लागि यो कार्यक्रम 2जना प्रति आभार 🎉🎉🎉
@rameshmagar-bk1ty20 күн бұрын
कति सजिलै सङ कति सरल तरिकाले बुझाउनु भयो।दिदी ❤🙏😊
@bhimlalpaudel44547 ай бұрын
खाना सम्बन्धित साह्रै ज्ञानबर्धक कुराहरु जानाकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद। वार्तालाप सुनि सकेपछि त कहाली पो लाग्यो कसरी यति अब्यबस्थित आहार विहार गरेर हामी धन्नै ५०-६० बर्ष बांचेका हौंला। डाक्टर र उपचार गर्न जाने म आफूलाई त एक मानेमा अपराधी जस्तो पो लाग्यो।
@dipekbahadurshahi442319 күн бұрын
लिला दिदीको सबै कुरा जीवन उपयोगी छन ।दिदी कानको श्रबन शक्ति कम हुँदै जानू के कारनले होला ।यसको समस्य सामधान गर्न के गर्नु पर्ला?
@BayanBahadurKarki-k6p7 ай бұрын
हजुरको वातां लाई महतव दियर सुने सारै उपयोगी लागयो , हजुरलाई धनयवाद छ ।
@Laxmidevi-cv4oq4 ай бұрын
जय श्री मन्नारायण अति राम्रो लाग्यो कार्य जय श्री राधे राधे राधे स्यामं क्रूष्ण रामं दुःख हर्ने रामं क्रूष्ण राधे राधे जय श्री लक्ष्मी सरी की हजुर लाइ कोटी कोटी नमन् 💕♥️👏👏
@bause_kabita7 ай бұрын
अत्यन्तै महत्वपूर्ण जानकारीले भरमार वार्तालाप । हार्दिक शुभकामना अथाह ज्ञानकी भण्डार लीला श्रेष्ठजी र विनुजीलाई ! सबैको जय होस् !
@MrLokmagar5 ай бұрын
कुरा त निकै सान्दर्भिक, बैज्ञानिक छ तर किन हरेक कुरा धर्म संग जोदिन्छ?
@sapkotakipila56265 ай бұрын
धेरै धेरै नमन छ हजुर हरु लाई 🙏🙏🌹❤️❤️ चेतना को लागि।।
@Rajanstha887 ай бұрын
अति नै आवश्यक र उपयुक्त उपयोगी कुरा गर्नुभयो लीला श्रेष्ठ दिदी ले धेरै धेरै धन्यवाद ज्ञापन उहाँ लाई अनि बिनु दिदी लगायत सम्पूर्ण टिमलाई ❤🙏🏻🙏🏻
@kabitapokharel73155 ай бұрын
दिदिले सारै राम्रो ज्ञान् ब्रदक कुरा भन्नुभएकोमा धेरै धेरै धन्यवाद। 🙏
@bishnumalla63377 ай бұрын
दुबै जना लाई नमस्कार स्वास्थय सम्बन्धित ज्ञानका कुरा धेरै राम्रो लाग्यो 🙏🏿🙏🏿👏👏👍
@meghrajjoshi32814 ай бұрын
ज्ञानी बिनुजिलाई मुरि मुरि धन्यबाद ।
@Maya3399-w2w7 ай бұрын
अत्यन्तै जीवन उपयोगी सम्बाद धन्यवाद हजुरहरु दुबैमा,शुभ होश जय होस् ! ❤❤🙏🙏
@devibajracharya1044 ай бұрын
लिला दिदीलाई मन देखि नमन 💐🙏👍💐धन्यवाद!
@damodarbhatt99594 ай бұрын
प्राकृतिक चिकित्सा विश्वविद्यालय स्थापना गर्न सरकार लाई दवाब दिन कार्यक्रम सञ्चालन गर्नुका लगि अनुरोध छ।
@RohanShrestha-uq3io4 ай бұрын
सबै स्कुलहरू मा यो कुरा को प्रचारप्रसार गर्नु जरुरी छ दि किन कि हाम्रो बचा हरूले यो सबै कुरा जानुन
@jayalimbu2127 ай бұрын
नमन छ 🙏🙏🙏🙏🙏हजुर दुबै जना मा।अति नै जिबन उपयोगी ज्ञानब्रद्दक ईन्टरभ्यु सुन्नु पाइयो। धेरै खुशी लाग्यो।अब हजुर को जडिबुटी कता तिर पाइन्छ नि??गुरुमा हजुर??हजुर को लोकेसन पाए हुने थियो।
@panchasheelakakshapati64215 ай бұрын
खाना, शरिर , रोग उपचारको यि आदि इत्यादि सबका कुराले एकदम झकझकायो । शतप्रतिशत सहि र जिवन उपयोगी कुरा भन्नुभयो।
@ChumayaShah12 күн бұрын
नमस्ते दिदी हजुर धेरै धेरै नमन गर्दै छु
@bhaktarajpokharel71597 ай бұрын
कसको के प्रकृति भन्ने कसरी थाहा पाउने दिदि? त्यसको पनि जानकारी पाए आभारी हुने थियौँ ।
@sunitapathak87596 ай бұрын
KZbin ma gayera hernu na hindi ma katti chha aafno prakriti kasari chuttaune bhanera
@sirjanaghimire95937 ай бұрын
साह्रै अमूल्य राय प्रस्तुत गर्नु भयो। फेरि पनि यो लीला श्रेष्ठ दिदीको पोट कासस्ट लिनु होला धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु। जय आमा 🇳🇵जय देश🙏
@dilipkhaling96277 ай бұрын
लोकल गाइ पाल्दै र पाली रहेको घरमा मासिक भत्ता को ब्यवस्थापन गर्नुपर्ने हो। बिकाश को लागी. dhanyabaad
@dipendra51765 ай бұрын
धेरै धेरै धन्वदा लिला दिदी लाई ❤❤❤
@miganga83447 ай бұрын
अद्भुत भन्दा अद्भुत ज्ञानको भन्डार जय होस 🙏🙏
@shabitrinepal20703 ай бұрын
दुवै mam हरूका ज्ञानगुनका कुरा सुनेर धेरै खुशी लाग्यो ा हजुरहरूलाई धेरै धेरै धन्यवाद ी
@manjitrai94177 ай бұрын
यो जानकारीको लागि हजुरहरुलाई धन्यवादको साथै बधाई छ।
@SovitapaudelDahal6 ай бұрын
ज्ञान गुनका कुरासुन्न पाएकोमा खुशी लाग्यो हजुरहरुलाई धेरै धेरै धन्यवाद छ।
@kuntashrestha14077 ай бұрын
अत्यन्त ज्ञानबर्धक कुराहरू
@ramhariojha68545 ай бұрын
सारै राम्रो ज्ञान बर्दक सल्ला सून्न पाउदा यती आनन्द लाग्यो हजूरलाई भेट्न मन लागेको छ ।कहा कसरी भेट्ने सकिन्छ।
@Sitabasnet-yn2xy6 ай бұрын
अति नै जीवन उपयाेगी ज्ञानवर्दककुरा
@tilakbdrkc20722 ай бұрын
जीवन उपयोगी कुरालाई शिक्षा मुलक छ।शिक्षण बिषय मा समेट्न जरुरीछ। प्रा.डा.तिलक बहादुर के.सी.(शास्त्री)नेपाल गज। जय जीवन, जय जगत। आयुर्वेद स्वास्थ्य बिग्य लिला बैनिलाई धन्यवाद, जय होस। ❤🎉
@devibhandari92057 ай бұрын
हजुरको छोटा छोटा टिप्स त हेरेकी थिए आज सबै सुन्ने मौका पाए धन्यवाद दुवै जना दिदिवैनीलाई ज्ञान बाँड्नु भएकोमा । निरन्तर होस्।।
@rukminipandit61515 ай бұрын
Jayhosdidiko
@bhawanibastola3888Күн бұрын
धन्य बाद❤❤
@saritashrestha31515 ай бұрын
आयुर्वेदिकमा यत्ति धेरै ज्ञान भएको लीला दिदी र बिनुजीको प्रस्तुति साह्रै उत्कृष्ट लाग्यो🙏🙏
@kewaldj4 ай бұрын
धेरै राम्रो कुरा दिदिको, जयहोस स्वास्थ सबैकोलागि यहि नियम पालना गरौँ
@kumarmohanshrestha85916 ай бұрын
उत्कृष्ट अनुभव र शिक्षा दिनु भयो,यहाॅ प्रति आभारी छु ।
@ChandraCPgautam18 күн бұрын
Yes,I accept all conversation
@deokittamang49767 ай бұрын
बिनु बहिनी सधै राम्रो राम्रो ग्यानबर्दक कुराहरू हामी लाई सुनाउनु भएकोमा कोटी कोटी प्रणाम।
@alwaystruthNp7 ай бұрын
बिषय गज्जब थियो तर कार्यक्रम उँट बन्यो। वाथ,,कफ पित्तको कुरा धेरैपटक आयो तर सबै गोलमटोल भयो यसरी त। यति लामो संवादमा त तिनवटालाई आधा आधा घण्टा छुट्याएको भए बरु बुझ्न सकिन्थ्यो होला, अहिले त के हो के होइन?!, को कस्तो के गर्ने भन्ने सबै मिसिएर आयो॥
@ChetkumarMalla4 ай бұрын
0 my god आज सम्म हेरेकै भिडियोहरु मध्य सय मा एक उत्कृष्ट लाग्यो वल्ल आज निन्द्रा वाट व्यूँझे जस्तो लाग्यो अव बाँकी दिन हरुमा यस्तै भिडियो लिएर उपस्थित भइदिन हुन विनम्र अनुरोध गर्दछु❤❤❤❤
@SovitapaudelDahal6 ай бұрын
दुबै दिदीबहिनी लाई नमन 🙏🙏🙏🙏👌👌👈️👈️👈️कुनरोगलाई के के कसरी खाने नलाग्नु रोग लागिसक्यो के के कसरी खानु जानकारी पाउन पाए आभारी हुनेथिए।
@balkrishnaghorsaine44027 ай бұрын
अमूल्य जानकारीको लागी धन्यवाद
@jivanpandey56467 ай бұрын
अत्यन्तै उत्कृष्ट प्रस्तुति ।
@nasibgautam3 ай бұрын
दिदीको स्वास्थ्य सम्बन्धि सल्लाहा धेरै राम्रो लाग्यो म पनि दिदीको सल्लाहा लियको छ ।
@iakrishnapremi12534 ай бұрын
दाेय बीदुषी बैनी मा बधाई छ💐🙏
@PremaGhmeri3 ай бұрын
नमन. छ दूबै मेम लाई🌹🌹🌹🌹
@SumitraRegmi-f9w5 ай бұрын
यस्ता गुणकारी कुराहरु त हाम्रो पाठ्यपुस्तक राखिदियो भने बच्चादेखिनै आफ्नो स्वास्थ्य आफै जान्नेअबसरपाउे थियौं
@sabitriadhikari72827 ай бұрын
दिदीकोसनाे सानाे भिडियो त मैले हेरिराखेको थिएँ तर आजको यो संवाद मलाई धेरै उपयोगी लाग्यो।
@SabitraSubedi-wt8yx5 ай бұрын
Liladilai dildekhi dhanyabad om shanti.💥💥❤️❤️🙏🙏🙏🙏👍️👍️🌹🌹🌹
@Saphalpaudel5 ай бұрын
Jiwan paribartit garne guruama ko athah gyan ko laagi lakhaulakha dhanyabad naman🙏🙏❤️❤️🌺🌺
@manjubhattarai77147 ай бұрын
आहा,,,कति उपयोगी सन्देश,धन्यवाद,,,,,
@rupapun1707 ай бұрын
नमन हजुर दुबै जनालाई, धन्यवाद अनि शुभकामना साह्रै सरल भाषामा साह्रै मिठो तरिकाले प्रस्तुति दिनु भयो, खुसी लाग्यो काफा, भाटा पिटा भनेको के हो थोरै भए पनि बुझ्न पाए ।
@PrabhuDbsir-ih7uh3 ай бұрын
🙏🕉️🇳🇵🌺🎯सत्य तथ्य को प्रसारण गर्ने नै धार्मिक मिडिया हो🙏🌺🇳🇵🕉️🎯🏵️
@ShyamBhattarai-y7k4 ай бұрын
स्वास्थ्य सम्वन्धि शिक्षा हरेक बिधालय मा दिन सके राम्रो हुने थियो ।
@urmilashrestha23847 ай бұрын
धन्यवाद विनु दिदि हजुर संगकाे मेरो भेट भगवानले जुराइदिएको मा यो अन्तर वार्ता मेरो लागी एकदम फलदायी भयाे दुवै जनामा हासिल नमन
@nirmalashrestha12667 ай бұрын
हार्दिक अाभार कृतज्ञभाब हजुरबाट धेरै कुरा सिक्नुपर्नेछ। भेट्न पनि इच्छा छ । समयले साथ दिएपछि अवस्य भेटघाट गराैंला। 🙏🙏🙏
@Nilkanthanandan5 ай бұрын
अति सुन्दर अन्तर्वार्ता
@pushparai74175 ай бұрын
येकदमै चित्तबुझ्ने कुरा भन्नू भाे🙏🙏
@okOk-sm7mq7 ай бұрын
विनु जी तपाईं लाई मुरी मुरी धन्यवाद 🎉
@kalpanabohara1667 ай бұрын
एकदमै राम्रो झानका कुरा गरिदिनु भयो।
@rubyshresthapokhrel1808Ай бұрын
Kati ramro ani useful for everyone 👏👏🙏🙏
@sujitdhakal55715 ай бұрын
बिनु बैनी र लिला दिदीलाई हृदय देखि नमनछ❤❤❤ बिनु बैनी हजुरकाे माईती झापाकाे कुन ठाउँ हाे।
@binupokhrelofficial5 ай бұрын
@@sujitdhakal5571 खुदुनाबारी , नाउ बिर्तामोड ।🙏🙏
@sumitrabhattarai54697 ай бұрын
सारै राम्रो कुराको जानकारी दिनुभयो
@sitabhandari84217 ай бұрын
स्वास्थ्य हुनका लागि धेरै राम्राकुराकाे ग्यान दिनुभयाे दिदी ❤🎉
@hirakhati63916 ай бұрын
यस्तो राम्रो जानकारी को लागि धन्यवाद लिला दिदी
@Dhaulagiri14754 ай бұрын
Well experienced and knowledgeable present which is incredible beneficial for all of us.
@SaraswatiChaulagain-p5w7 ай бұрын
कति राम्रो कुरा हरु जान्न पाए दुबैजनालाइ हार्दिक आभार ब्याक्त गर्दछु🎉🎉🎉नमस्कार
@sannaniyogi17484 ай бұрын
Thanks for this message.
@manbahadurbk43267 ай бұрын
कुरा त ठिकै हो तर आजभोलि भागदौडको जमाना मा मान्छेलाइ ।समय मिलाउनै गारो छ कसरी मिलाउने खै।।
@ShyamChhetri-gb7qy7 ай бұрын
नमन गर्दछु।
@gyaneethapa43097 ай бұрын
धन्य धन्य छाै , हजुरहरुलाइ असिमित नमन् 🙏🙏🙏
@shreeramthapa68856 ай бұрын
हरेक मानिसले जाननु परने याे कुरा।
@dillirajbashyal23035 ай бұрын
Impressive and life improving lessons.
@iakrishnapremi12534 ай бұрын
जय रमा शंकर साहेब100%सही सत्य है जी 🙏
@Anishagiri12344 ай бұрын
Thank you 💕 Lila dd yesto ramro jankari ko lagi
@parbatikadel42816 ай бұрын
दिज्यू नमस्कार ! हजुरको यस स्वास्थ्य सम्बन्धी सम्वाद सुनेर धेरै खुशी लाग्यो कृपया एउटा जिज्ञासा मेटाइ दिनु हुन्छ की वाथ कफ पित्त तिनै वटा समस्या भएको व्यक्तिले खानालाई कसरी खाने त?
@tinupradhan65407 ай бұрын
धेरै राम्रो धन्यवाद ।
@Usertnu4 ай бұрын
Thank you LEELA DIDI❤❤ मार्ग दर्शन को लागि 🙏thanx to this media❤❤ #BINU POKHREL#