PHOTO FIRIMMA | फोटो फिरिममा PRATAP DAS | SHISHIR BHANDARI, RISTA BASNET | NEW NEPALI SONG 2020/2077

  Рет қаралды 10,478,446

Shishir Bhandari

Shishir Bhandari

Күн бұрын

PHOTO FIRIMMA | फोटो फिरिममा- PRATAP DAS | SHISHIR BHANDARI, RISTA BASNET | NEW NEPALI SONG 2020/ 2077 Photo Firimma Kahile Millan Kahile Bichhod Maya Pirimma | Charkiyeko Aaina Sari Putyo Hamro Maya | Timile Sas Pherda Matrai | Daiba Kasam Jhuto Maya | Timrai Yaad Ma Tolauchhu | Timrai Yaadma Tolauxu timrai yaadma runchhu | Timrai Yadma Tolauchhu, Timrai Yadma Runchhu | Pratap Das Sad Song | New Sad Nepali Song 2077
Special Thanks- Rachana Rimal
Vocal
Pratap Das
Lyrics/Music
Shishir Bhandari
Artist
Shishir Bhandari, Rista Basnet, Niks Sharma, Shradda Gautam, Nirayu Gautam, Nirmal Neupane
Special Appearance
Prabin Bhatta
Video Concept/Story
Shishir Bhandari
Arrange/ Background Score
Kushal Singh
Mix/ Master
Sajan Shah
Recordist
Naresh BBC
Studio
A Plus
Aalap
Kumar Avi
Sarangi
Hemanta Kanchha Rasaili
Flute
Gopal Dev
Guitar
Sanjeev Baraili
MUA
Deepson Pariyar
Hair
Juri Parlour
Rabina Budhathoki
Light
Milan Katuwal
Binod Ghimire
Production Controller
Nirmal Neupane
Publicity Design
I Catch Studio
Photography
Bikal Pradhan Shrestha
Laxman Raj Adhikari
DOP
Anil K. Manandhar
Edit
Prabin Bhatta
Color/ Graphics
Dinson Shah
Producer
Muskan Dahal
Director
Sagar Babu Bhatta
Post Production
BP Films Nepal
© Copyright
Shishir Bhandari
Lyrics-
चर्किएको ऐना सरी फुट्यो हाम्रो माया ।
तिम्ले घात गरेपछि टुट्यो हाम्रो माया ।
चोखो माया गर्ने मेरो दिल तोडी गयौं ।
छुट्ने बेला चिनो आफ्नै फोटो छोडी गयौं ।
फोटो फिरिममा ।
कहिले मिलन कहिले बिछोड मया पिरिममा ।
फोटो फिरिममा ।
सधैं उस्तै नहुने यो मया पिरिममा ।।
तिम्ले सास फेर्दा मात्रै मेरो मुटु चल्थ्यो...२
हेरे तिम्ले अन्त कतै भित्री मन जल्थ्यो ।।
अझै पनि मेरा आंखा तिम्रै लागि रुन्छ ।
मलाई मात्रै यस्तो हो कि, सबलाई उस्तै हुन्छ ।।
तिम्रै मात्र आउँछ मलाई सधै भरी झल्को...२
रमाएको सँगै अनि, रोएका ती पल्को ।
छोडी मलाई पराईको मनमै फुल्यौं होला ।
मैले मात्र सम्झेको छु, तिम्ले भुल्यौ होला ।
तिम्रै यादमा टोलाउँछु, तिम्रै यादमा रुन्छु...२
दैव कसम ढाट्या होईन्, पागल जस्तै हुन्छु ।।
फक्रिएको मायाको फूल आईली झरेपछि ।
तिम्लाई भुल्छु होला शायद मै मरेपछि
फोटो फिरिममा ।
कहिले मिलन कहिले बिछोड मया पिरिममा ।
फोटो फिरिममा ।
सधैं उस्तै नहुने यो मया पिरिममा ।।
All Reserved Rights
© Shishir Bhandari
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#photofirimma #pratapdas

Пікірлер: 11 000
@ShishirBhandariOfficial
@ShishirBhandariOfficial 4 жыл бұрын
नमस्ते म शिशिर भण्डारी, यो लिँक थिचेर मेरो नयाँ युट्युब च्यानल(Shishir Bhandari Entertainment) लाई Subscribe गरिदिनुहोला है -kzbin.info/www/bejne/oaaXZnmladxjfqc भिडियोले मन छोयो भने सबैले आफ्नो फेसबुकमा शेयर गरेर साथ दिनुहोला है 🙏❤️ कलाकारिता पनि मेरो जीवनको एक अभिन्न पाटो हो । हजुरहरुको माग अनुसार उत्कृष्ठ भिडियो बनाउने कोशिस छ । यसमा सम्पुर्ण टिमको दिन रातको मेहेनत छ । आशा छ, उस्तै माया र साथ पाउनेछु । भिडियो कस्तो लाग्यो, कमेन्ट दिनुस है । गीत यसरी खिचिएको थियो, हेर्नुहोला- kzbin.info/www/bejne/eaexfqxqhN2cjZI
@spyuvaraj9596
@spyuvaraj9596 4 жыл бұрын
always for you sir ......
@prabinsapkota2304
@prabinsapkota2304 4 жыл бұрын
💓💓💓🖤
@solukhumbuyoutubechanel6290
@solukhumbuyoutubechanel6290 4 жыл бұрын
Pratap pani sangai hunuhunxa holani ahile my best
@sumansunar1312
@sumansunar1312 4 жыл бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️
@maheshsunarofficial4452
@maheshsunarofficial4452 4 жыл бұрын
Im also waiting
@PratapDasnt
@PratapDasnt 4 жыл бұрын
“ फोटो फिरिममा “ रचना रिमाल बैनीको आवाजमा बनेको गीतले पैला नै यहाँहरुको मायाको स्वाद चाखी सकेको छ र शिशिर भण्डारी दाइ र रिस्ता बस्नेत जीको बेजोड अभिनयमा मैले गाउने कोसिस गरेको “ फोटो फिरिममा “ को यो संस्करणलाइ अहिले सम्म यहाँहरुले दिनु भएको प्रतिक्रियाले पनि हामीले केइ राम्रो काम गरेको अनुभूति भएको छ। यसरी नै गीतले अझै धेरै भन्दा धेरै माया र साथ पाउने कुरामा पनि आशाबादी छौँ। धन्यबाद !
@rajkumar.b.k8837
@rajkumar.b.k8837 4 жыл бұрын
हजुरको आगामि दिन हरु अझै सफलताका साथ बितुन ।हाम्रो माया हिजो पनि थियो र भोलि पनि रहिरहने छ
@omirantamongol79
@omirantamongol79 4 жыл бұрын
एक्दम राम्रो छ । भिडियो पनि । दोस्रो भाग को हामी पर्खाइ गर्ने छौ। आनि सफलताको कामना पनि
@mrbabu3224
@mrbabu3224 4 жыл бұрын
All the best
@Pakupunnepal
@Pakupunnepal 4 жыл бұрын
Yeti ramro gaune ho ta bro hait mero ta video herda Ani alap sunda sarirma kada nai aayo good luck teams lai dharai ramro vayeko xa song we love you bro
@palpalisuman9922
@palpalisuman9922 4 жыл бұрын
😍😘Hasss😍
@Rameshghartimagar113
@Rameshghartimagar113 4 жыл бұрын
प्रताप दास शिशिर भण्डारी रचना रिमाल को लागि यता Like 👇️
@s.b.heemalthapa7849
@s.b.heemalthapa7849 4 жыл бұрын
शिशिर दाजु हिरो होनि हाम्रो नेपाल को अनि गरिब दुखी को को साहारा सोचे भन्दा नि धेरै राम्रो शिशिर दाजु ❤️❤️❤️❤️❤️❤️😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️❤️❤️
@ankitdumre6626
@ankitdumre6626 3 жыл бұрын
Foto firima 2 here paxi feri 1 palta 1 herna aune jati yeta hajir garum😁😁
@aratipandey3444
@aratipandey3444 3 жыл бұрын
Ma pani 😄😄
@nirutamang9297
@nirutamang9297 3 жыл бұрын
Ma pani🤣🤣
@nishasunuwar8952
@nishasunuwar8952 3 жыл бұрын
😊😊😊
@lengend8543
@lengend8543 3 жыл бұрын
Ma 🤣🤣
@ankitdumre6626
@ankitdumre6626 3 жыл бұрын
@@lengend8543 😁😁❤
@trendkhabar34
@trendkhabar34 4 жыл бұрын
पुरूषको भाग्य😭 नारीको चरित्र दैवलाई पनि थाहा हुन्न रे!😭😭😭 वास्तवमा ,,,, हाम्रो समाजमा घटेको तितो यथार्थ झल्कीयो 😭😭
@ragavrajushrestha12
@ragavrajushrestha12 4 жыл бұрын
ओहो!!!! एती राम्रो भिडियो बन्ला भनेर मैले सोचेको नि थिईन।प्रताप दास को भ्वाइस मा एकदम दामी सुनियो ल।
@chetanbohara
@chetanbohara 4 жыл бұрын
कति राम्रो गीत आहा, बधाइ छ प्रताप जि अनि शिशिर दाइलाइ।।
@yuggurung4779
@yuggurung4779 3 жыл бұрын
यति राम्रो गीतलाई पनि dislike हान्दो रछ गर्छ के नेपालीहरुले यो मजाक होइन यार राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भनी छुट्टाउनु पर्छ हाम्रो सानो हौसलाले कलाकारले अझै राम्रो गर्ने आत्माबल र हौसला पाउछ।
@rajurai9276
@rajurai9276 3 жыл бұрын
सबैले एउटै गित मन पराउछ्न भन्ने हुदैन।सबैको स्वभाव अनुसार गित संगित मन पर्ने भएको हुनाले पनि डिस्लाईक हानेको हुनु पर्छ।
@daddyshome5412
@daddyshome5412 4 жыл бұрын
प्रताप दासका लागि १ 👍️ गरिदिनुहाेला 😍😍😍 सुरुमा त शिव दाइकै जस्ताे अावाज लाग्याे.... वाह, भिडियाे पनि उत्कृष्ट रहेछ । प्रताप दाशकाे स्वरकाे जादु त नेपाल अाइडलमै सुनेका हाैं।
@aayushsubedi7375
@aayushsubedi7375 4 жыл бұрын
अत्यन्तै राम्रो गीत 🥰🥰🥰 प्रताप दास को फ्यान जति ले लाइक गरम त 🤩🤩🥰🙏
@bikeshregmi6908
@bikeshregmi6908 4 жыл бұрын
Pratap das lai nepal idol ma vote garne ko ko xum like garum ta😍😍
@travelfun858
@travelfun858 4 жыл бұрын
iam his diheart fan...
@zenisha3418
@zenisha3418 4 жыл бұрын
Me🙋🏼‍♀️ my one n only fav pratap
@bishowramrai8885
@bishowramrai8885 4 жыл бұрын
I'm also dieheart fan of pratap das
@sagargm3038
@sagargm3038 4 жыл бұрын
Me
@MSS-Team
@MSS-Team 4 жыл бұрын
Pratap is khas😍😍😍
@puskarthap
@puskarthap 4 жыл бұрын
कसम म पनि कसैको मायामा यस्तै हुन्थे कुनै दिन। माया गरेर छुटिने कस्ले पो न सुन्ल र यो गीत शिशिर ब्रो मन छोयो यो गीतले झन प्रताप भाइको आवजमा 👌👌👍️👍️💕💖
@bhawanachaulagain2067
@bhawanachaulagain2067 4 жыл бұрын
कति राम्रो गित हो के💞💞 प्रताप दादा अनि शिशिर दादा , love you both..🙏🙏🙏 आशु नै आयो😊😊😊
@govindagc93
@govindagc93 4 жыл бұрын
प्रताप दास र रचना रिमाल mann parne jati yeta 👇
@rabishrestha3627
@rabishrestha3627 4 жыл бұрын
Ma Pani hai
@shishirgaming3486
@shishirgaming3486 4 жыл бұрын
Hora jigri dada
@elinagiri5761
@elinagiri5761 4 жыл бұрын
Me
@aayushsubedi7375
@aayushsubedi7375 4 жыл бұрын
यो गीत trending मा पुर्याउनु पर्छ भन्ने ले लाइक गरम त 🥰🥰😁
@tsheringyoungming
@tsheringyoungming 4 жыл бұрын
Yes.... This song will be trending No 1. Let's Support 👍👍👍 we really miss you a lot our real hero shiser Dai.
@aayushsubedi7375
@aayushsubedi7375 4 жыл бұрын
And what do you think about pratap das bro's voice
@tsheringyoungming
@tsheringyoungming 4 жыл бұрын
@@aayushsubedi7375 Pratap Das He Is Always top and Superb singer, especially I like his each and everyone song. He has wonderful Voice. May God bless him all the moments.
@aayushsubedi7375
@aayushsubedi7375 4 жыл бұрын
Yeah he is superb 🥰🥰🤟
@greaternepal628
@greaternepal628 3 жыл бұрын
यो मन कसैलाई पनि दिनु नहुने रहेछ। त्यो फुट्यो💘 भने त बाच्न सकिदैन।
@rasailikhemprasad5151
@rasailikhemprasad5151 4 жыл бұрын
तपाई जस्तो माहान बेक्ती शिशिर brother दुखी गरिप को भग्बान हो तपाईं तपाईं को गित कुनै भेदियो लाईक कमेन नगरे मलाई पाप लाग्छ
@tsheringyoungming
@tsheringyoungming 4 жыл бұрын
Yes he real hero...
@KrishnaKumar-to7dq
@KrishnaKumar-to7dq 4 жыл бұрын
Sahi ho
@namastenepal718
@namastenepal718 4 жыл бұрын
यस्तो गर्मी को समय मा बिदेशी भुमि बाट हेर्ने जति यता हाजिर गरौं !!🙋‍♂️
@beeshnucrestha94
@beeshnucrestha94 4 жыл бұрын
✋🖐️
@kopilasyangtan7399
@kopilasyangtan7399 4 жыл бұрын
शिशिर दादा रियाल हिरो हो दुःखी को साहरा अनि अभिनयको पनि खानी हुनुहुन्छ ।।🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnanepali649
@krishnanepali649 3 жыл бұрын
अर्को भाग छिट्टै ल्याउनु होला तर यो भन्दा मन छुने हुन पर्छ।बरु ढिलो होस।
@nbvlog431
@nbvlog431 4 жыл бұрын
वा शिशिर दादा कति मन छुने शब्द सङ्गीत झन प्रताब दास को स्वोर अनि अभिनय वा मत केही लेख्नै सकिन्😥😥😥
@umeshthapa1921
@umeshthapa1921 2 жыл бұрын
Lekhi sakera lekhna sakina re🤣🤣
@nawarajbhandari2499
@nawarajbhandari2499 4 жыл бұрын
शिशिर दाई को लागी 1 हजार लाईक कमेन्ट र सस्कराईब गरी साथ दिनु होला है हजुर
@SathiNepalOnlineTv
@SathiNepalOnlineTv 4 жыл бұрын
राम्रो गीत, मीठो आवाज प्रताप र राम्रो अभिनय शिशिर सर मन छुने गीत सफलताको लागि शुभकामना सम्पूर्ण टिमलाई
@keshabmadhuchhetry6702
@keshabmadhuchhetry6702 3 жыл бұрын
This version is far better than female version, thanks Pratap bro
@fursanglama1
@fursanglama1 4 жыл бұрын
शिशिरको दाज्यु को फ्यान हरु सबै यता लाइक कमेन्ट गरौं त
@tsheringyoungming
@tsheringyoungming 4 жыл бұрын
Yes....🤜🤛 Heart touching song and video 😢😢😢😢
@sabilamichhane22
@sabilamichhane22 4 жыл бұрын
Omg kasto manparyo geet ani video..man nai varii vayera aayo herda...sishir ji ko acting very nice.. congratulations hajur haru lai..
@Utuber111
@Utuber111 4 жыл бұрын
यति राम्रो acting काहा बाट आउँछ हो दाजु हजुरलाइ ।Big fan dada
@Dharma_darpan1
@Dharma_darpan1 4 жыл бұрын
वाह वाह वाह ।🔥🔥🔥 यो मेहेनतलाई जति प्रशंसा गरे पनि कम हुन्छ । गीतले ट्रेन्डिङमा धमाका त मच्चाउने नै छ । साथै स्थापित पुरस्कारहरूसमेत आफ्नो हातमा पार्नेछ । यस्तो पो म्युजिक भिडियो ।❤️❤️❤️
@Anilpandey-gt8tj
@Anilpandey-gt8tj 3 жыл бұрын
It's not easy to forget loved one🙂 I can feel the pain😕
@nadimdeshar9872
@nadimdeshar9872 4 жыл бұрын
Pratap das ko lagi aunne haru sabai le ek like hanau ta 🥰
@VishwakarmaCreations
@VishwakarmaCreations 4 жыл бұрын
भिडियो को कथा र मेरो बिगत मिलेको भएर एकदम राम्रो लाग्यो अनि गितको सब्दले मन छोयो😊❤️ गित राम्रो लाग्ने जतिले यो कमेन्ट लाईक गरीदिनु होला🙏😊
@nproshni6082
@nproshni6082 4 жыл бұрын
Tapai pani pagal hunu vako thiyo rw
@सुप्रीयाश्रेष्ठ
@सुप्रीयाश्रेष्ठ 4 жыл бұрын
भाग 2 छिटै आउने प्रतीक्षा मा को को हुनुहुन्छ
@mahendrapaudel1132
@mahendrapaudel1132 4 жыл бұрын
शिशिर जि को अभिनय मा दम छ,प्रताप भाइको स्वरले सुनमा सुगन्ध जस्तो लाग्यो best of luck 🌷🌷🌷
@haribk9095
@haribk9095 3 жыл бұрын
यो डिस लाइक गर्ने हरु को चाहिँ पक्कै पनि गिदि नहुनु पर्छ यस्तो राम्रो गित भिडियो लाई नि डिस लाइक गर्ने
@nishashreemagar9311
@nishashreemagar9311 4 жыл бұрын
कथा बस्तु निकै सान्दर्भिक छ,हाम्रै घर वरिपरि समाजमा भईरहेका यथार्थ घटना लाई टपक्क टिपेर संगीतमा धाल्नु भएको यो भिडियो हेरेर ,निकै भावुक बने,यति राम्रो कथालाई अत्यन्तै राम्रो अभिनयले न्याय दिनु भएको हजुरको कला,प्रतिभाको उच्च संमान गर्न चाहन्छु।
@rameshbhattarai2810
@rameshbhattarai2810 4 жыл бұрын
shishir daju ko fan jatii le 👍 hanum ta🙏🙏🙏❤️❤️❤️❤️
@saroz8516
@saroz8516 4 жыл бұрын
एक Like सबै को लागि 👍️ शिशिर , रिस्ता , रचना , प्रताप र टिम unit लाई 🤘😍
@tsheringyoungming
@tsheringyoungming 4 жыл бұрын
Yes👍
@ajaypradhan2219
@ajaypradhan2219 3 жыл бұрын
What a masterpiece... I can't stop myself from watching it again and again... Feel, emotion, pain, love, willing, dream, betray, everything just everything in this single short art... Hats off to you Mr. Sishir Bhandari hope more best to see in days to come.
@mrd6503
@mrd6503 4 жыл бұрын
Pratap das dai ko singing rw sisir bhandari ko ko fan hunuhonxa yeta like garam tw.👇👇👇👇
@rajrai2302
@rajrai2302 4 жыл бұрын
Pratap das ko fan jati yeta like garnu hola
@tsheringyoungming
@tsheringyoungming 4 жыл бұрын
I also one biggest fen of Pratap Das... I love his Voice....🥰🥰🥰🥰
@samirghimire7311
@samirghimire7311 4 жыл бұрын
🖐️🖐️
@thapadeepika
@thapadeepika 4 жыл бұрын
Big fan 🤗🤗
@simakhadka2215
@simakhadka2215 4 жыл бұрын
Me to
@chandanarana1678
@chandanarana1678 4 жыл бұрын
Pratap das❤️
@bikashkc4910
@bikashkc4910 4 жыл бұрын
Photo Firim ma male version man paraune like garum tw yeta.....😊😊😊😊
@roshanmagar5868
@roshanmagar5868 4 жыл бұрын
गितकाे लय शब्द संगै अभिनय पनि दमदार छ शिशिर दाजु अर्को भाग हेर्ने धेरै आतुर छु ।
@diwanbasantavlog195
@diwanbasantavlog195 4 жыл бұрын
सुरुमा लाइक गरेरमात्र भिडियो हेर्ने जति एता हाजिर हौं है मित्रहरू 😍😍
@roshanimuktan5903
@roshanimuktan5903 4 жыл бұрын
Ma xu
@allinone-jq6ul
@allinone-jq6ul 4 жыл бұрын
Sabai Jana le sishir bhandari ra pratab das ko matra tariff 😏😏rista Basnet ko jiwanta avinaye ko chai kunai tarif xaina hai 💞❤❤hit like if you agree ❤💞
@technicalhub7918
@technicalhub7918 4 жыл бұрын
Jati sune ni sunam lagni geet ❤️tiktok bata hi best wises baini
@angelrae6509
@angelrae6509 4 жыл бұрын
यी रिस्ता बहिनी लाई माया गर्ने हरु कति हुनुहुन्छ यता आउनु त ।
@jonsanrai1065
@jonsanrai1065 4 жыл бұрын
Ma ni chhu hai
@rajanbudhathoki1040
@rajanbudhathoki1040 4 жыл бұрын
लेखक राजन तिम्रो नाम ओठमा सजाएको छु मैले तिम्रो मुहार मुटुमा बसाएको छु मैले दुनिया तिम्लाई खोज्दा खोज्दै हुनेछ पागल कि दिलको यस्तो कुनामा लुकाएको छु मैले मलाई अति नै मन पर्मे Song हो यो आज Video हेर्दा झन हुनु मन आयो सो Sad song मिथो Vioce अनि निकै मन छोयो Good luck Dada शिशिर जि 💗💗💗💗
@alwaysbehappy8293
@alwaysbehappy8293 4 жыл бұрын
हजुर ले सोछे भन्दा पनि राम्रो भको छ शिशिर दाइ Video । मन छुने अभिनय संगै प्रताप दास को Voice ।
@anitalimbu9195
@anitalimbu9195 2 жыл бұрын
वा प्रताप दास को आवजले कस्तो मन छोयो
@nabingiri1125
@nabingiri1125 4 жыл бұрын
एकदमै मन छुने शब्द,प्रताप दाइको मीठो स्वर अनि शिशिर दाइको राम्रो अभिनय। सार्है मन पर्यो दाइ। अब छिट्टै दोस्रो भाग हेर्ने आशा लिएको छु। 😍😍
@Crazypesmaster
@Crazypesmaster 4 жыл бұрын
#तारिफ गर्ने कुनै शब्द नै भेटिन👏👏👏 #क-कसलाई मन पर्यो शिशिर दाईको🙏🙏Acting😊❣️😍 र प्रताप दास को Voice😍
@spc6751
@spc6751 4 жыл бұрын
Tiktok चलाउने को को ले हेर्नुभयो like here
@anudong1075
@anudong1075 4 жыл бұрын
Me
@ShantiRajAdhikari
@ShantiRajAdhikari 3 ай бұрын
मलाई गित मन परियो ❣️❣️❣️❣️💔💔💔❣️💔❣️💔❣️💔❣️❣️
@silarai2818
@silarai2818 4 жыл бұрын
Video pura hernu vanda agadi nai like thokiyo 👍👍 yo like ra comments special pratap das vai ra Shishir vandari dai ko lagi 🙏🏻🙏🏻🙏🏻♥️♥️♥️❤️❤️♥️♥️♥️🥰🥰🥰🥰
@JibanYatra
@JibanYatra 4 жыл бұрын
धेरै राम्रो👌 गितको भिडियो अहिले कतार🇶🇦 देखि हेर्दैछु
@parimalpun31
@parimalpun31 4 жыл бұрын
राम्रो छ 😍
@amritbishwokarma6426
@amritbishwokarma6426 4 жыл бұрын
Geet jastai lagdaina....🎶🎵 Its like a real story movies........📺🎬 Dherai vandani dherai ramro chha Pratap bro ko vocals ani sisir /rista ko aavinaye sabailai man parne chha ra chitai million views paune chha 👍👌
@tsheringyoungming
@tsheringyoungming 4 жыл бұрын
Yes... It's related to real story.
@sagarrasaili8981
@sagarrasaili8981 2 жыл бұрын
###@@ yaes.
@samundralepcha8318
@samundralepcha8318 3 жыл бұрын
Mann chune video, specially last scene ....kahani ajhai baaki raixa....loading...............
@piyushmishra288
@piyushmishra288 4 жыл бұрын
Dada dharai ramro xa ani yo geet trending ma. Hunu parxa vane jati yata like garum hae sathi haru 👌👌😘😘❤️❤️
@darshankc572
@darshankc572 4 жыл бұрын
Is it movie 😂😂
@piyushmishra288
@piyushmishra288 4 жыл бұрын
Darshan xhetri bro movie vayaxa type mistake vayaxa 🤣😂🤣
@darshankc572
@darshankc572 4 жыл бұрын
Its ok
@vikramsah6936
@vikramsah6936 4 жыл бұрын
Hamro Nepal ko sann ...Pratap Das ❤️❤️ lots of love
@anuragacharya62
@anuragacharya62 4 жыл бұрын
PrTap dai ko fan Jati yetA💗💗💗💗
@kamallimbumelodies
@kamallimbumelodies 3 жыл бұрын
फोटो फिरिममा male version also really beautiful song wow 😳❤️❤️❤️ अझै धेरै राम्रो अभिनय शिशिर दाई लगायत अन्य कलाकार हरूको पनि मखमली आवाज का धनी प्रताप दास शिशिर भण्डारी दाई लगायत सम्पूर्ण टीमलाई सफलताको भारी शुभकामना व्यक्त। अझै धेरै यस्तै ब्लकब्लास्टर राम्रा राम्रा गीतहरू दिँदै जानुहोला। जय गीत जय संगीत 💞💞💞
@nirmalnewasthz7060
@nirmalnewasthz7060 4 жыл бұрын
भिडियो हेरेर स्तब्ध भए सबै मेरो बिगत्😥😭 कथा मिल्न गयो सँयोग होला सायद, पापी स्वार्थी दुनियामा एक पापिनी बाट पिडित म💔
@rajendrabist1892
@rajendrabist1892 4 жыл бұрын
😭😭😭😭😭
@tinkarinaren8216
@tinkarinaren8216 4 жыл бұрын
sayad same.....
@amansth6719
@amansth6719 4 жыл бұрын
Man kai kura
@madhav2eezy276
@madhav2eezy276 4 жыл бұрын
Same here bro
@sunilstha3911
@sunilstha3911 4 жыл бұрын
Same bro
@MaheshMahata
@MaheshMahata 4 жыл бұрын
Nicee prtap das dai fan here hit like comments 🇳🇵❣️🇳🇵
@yunaa1966
@yunaa1966 4 жыл бұрын
Wow partap das one of the best singer I am big fan u yo songs babal xa really heart touching voice
@sureshngajamer3875
@sureshngajamer3875 4 жыл бұрын
गीतले बल्ल न्याय पायो।।अति मिठो स्वर ।।
@britneenarzo9555
@britneenarzo9555 4 жыл бұрын
मैले मात्र सम्जेकी छु तिम्ले त भुलेउ होला💘 फोटो फिरिम्मा कहिले मिलन कहिले बिछोड माया पिरिम्मा💔 one of the best song Best of luck entered team💕
@samritabasnet7800
@samritabasnet7800 4 жыл бұрын
एक्दमै राम्रो छ सबै टिमलाई बधाई छ है Stay safe 😘💞 ALLL
@JunVlogs-k5g
@JunVlogs-k5g 4 жыл бұрын
नेपाली हिरोहरुले रिअल एक्टिङ कसरी गर्ने यो म्युजिक भिडियो हेरेर पनि सिक्न सक्नुहुनेछ | ❤️👍👍👍
@Utuber111
@Utuber111 4 жыл бұрын
अब फिल्म बनाउनु पर्यो दाजु गीत र भिडियोमा आधारित। please
@tsheringyoungming
@tsheringyoungming 4 жыл бұрын
Yes.... We want big movie on this lovely song.
@tamangsangita7538
@tamangsangita7538 4 жыл бұрын
मन छूने भिडियो सारैइ राम्रो अभिनय शिशिर जी र रिस्ता बहिनीको, साचैई हो फोटो फिरिममा कहिले मिलन कहिले बिछोड माया पिरिममा बधाई छ सम्मपूर्ण टिम लाई 💐💐💐💐🙏🙏
@ArpanKo
@ArpanKo 4 жыл бұрын
Life ma maile first time expectation vanda ramro reality paaye. Maile yati dherai ramro expect gareko thiyina.....tara music video ekdamai ramro baneko xa. ♥️♥️♥️♥️♥️♥️
@santoshofficelyt8532
@santoshofficelyt8532 4 жыл бұрын
wowow aewsome pratap das nd shishir bhnadrai dai
@susmagandhari4205
@susmagandhari4205 4 жыл бұрын
last ko sarangi ko dhun le jhan dherai man xoyo
@ganeshlimbu8962
@ganeshlimbu8962 4 жыл бұрын
छ्या यो भिडियो हेरे पछि त माया लाउनु पनि मन प्रनु छोडोयो यार सत्य मा चाहिँ माया गर्ने जोडिहरुलाइ एस्तो कैले पनि नहोस यार सब्द संगित भिडियो अनि अभियन सबै राम्रो छ सारै राम्रो भिडियो कथा wow शिशिर दाइ तर माया गर्ने जोडिहरुलाइ चाहिँ कैले पनि एस्तो नहोस
@highlightskhabar
@highlightskhabar 4 жыл бұрын
😂😂😂😂😂😂
@tsheringyoungming
@tsheringyoungming 4 жыл бұрын
😂😂😂😂
@rameshshrestha3159
@rameshshrestha3159 4 жыл бұрын
आदरणीय शिशिर भन्डारी दाइ,हजुरले भन्नू हुन्थ्यो अझै मिहिनेत गरेर आउने छु,बास्तबमा ठिक भन्नू भा थियो ,नेपाली गित संगीत म गर्ब गर्ने छु र गर्ने मौका पएका छौ हामी ले हजुर लाई हार्दिक बधाई !अनि रचना बहिनी तपाइको स्वरलाई कुनै शब्दले गरेको बर्णन पनि अपुरो रहने छ,अनि प्रताप दास जि तपाईं ले यश गितलाई दिनु भएको न्याय को मूल्य नै छैन !!सबै सबै लाई हार्दिक हार्दिक बधाई !! संगीत मेरो जीवन हो संगीत मा नै रमाउने हो!जय गित जय संगीत !!
@OnuUd-w3c
@OnuUd-w3c 20 күн бұрын
Sarai mann choyo hajur gau ghar ko ramjham ko yaad dilaudai mann nai chune sabda haru.. 🙏🙏🙏
@anitagauli6746
@anitagauli6746 4 жыл бұрын
Feeling cry 💔💔हामी अरुलाइ चोट दिदा खुसी हुन्छौं !!! तर भगवानको लिला त्यो चोट पछी भगवानले सजायको रुपमा दिनुहुन्छ !! चोखो माया अजम्बरी गासौ!!!
@sadhanadumre6093
@sadhanadumre6093 4 жыл бұрын
Yes😔😢😢💕
@AbisekFPS
@AbisekFPS 4 жыл бұрын
*WOW YES!!! My fav Pratap Das Hit like everyone if you like him guys!*
@AbisekFPS
@AbisekFPS 4 жыл бұрын
😆😆
@shankarkadel
@shankarkadel 4 жыл бұрын
नमस्ते म गायक/मोडल शंकर कडेल 🙏 आफ्नै गाँउ-ठाउँ धदिङे शिशिर दाइलाई मिठो शब्द-संगीतको लागी धेरै धेरै शुभकामना साथै मेरो गित 'लर्के जोबन्' लाई पनि धेरै माया गरिदिनुहोला 💐❤️
@pasdikholesansar7623
@pasdikholesansar7623 4 жыл бұрын
Ok bro👍️👍️
@amarlama335
@amarlama335 Жыл бұрын
मलाई मात्रै होकि यस्तो पबैलाई यस्तो हुन्छ हजार चोटि सुन्दा पनि धित पुगेना विकल्पना एउटै मात्रा छ 80 बर्ष को उमेरमा पनि योहि गित सुन्ने छु
@aridotokichika1877
@aridotokichika1877 4 жыл бұрын
Pratap das fans present here ♥️♥️♥️♥️♥️ lots of love Pratap dada
@tsheringyoungming
@tsheringyoungming 4 жыл бұрын
💖💖💖💖💖💖great Pratap Das
@ChinjanTvचिनजानटीभी
@ChinjanTvचिनजानटीभी 4 жыл бұрын
यो गीत ट्रेन्डिङ १ मा पुर्याउनुपर्छ भन्ने जति यता!!!
@gunjanthing1999
@gunjanthing1999 4 жыл бұрын
सारै मार्मिक गित मलाई त धेरै मन परौ यो गितअझै सफलताको शुभ कामना छ शिशिर ब्रो अभिनय र प्रताप दास को आवाज को त कुरै भएन म हजुरको टिकटक बाट आएको हुँ
@shambhumangranti285
@shambhumangranti285 3 жыл бұрын
आज सम्म यो गीत सुनेकोनै थिएन ।2077-12-05 मा सुनियो धेरै राम्रो लाग्यो।😭😭😭😭😭👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨
@bg_bhu_woon3886
@bg_bhu_woon3886 4 жыл бұрын
finally 🤙🤙🙏🙏😍प्रतीक्षा को फल मिठो हुदो रहेछ 😊😘😘😥wow प्रताप दास को मिठो स्वर 🤙🤙
@iMarket2024
@iMarket2024 4 жыл бұрын
Outstanding "RISE OUR HAND TOGETHER" to support for this video.
@bhabinrai8382
@bhabinrai8382 4 жыл бұрын
एस्तो गित संगित कमै सुन्न ‌पाइन्छ। भिडियो पनि राम्रो लाग्यो। धन्यवाद छ यहाँहरुलाई....
@balkrishnarimal6955
@balkrishnarimal6955 4 жыл бұрын
नमस्ते शिसिर ब्रो.. साह्रै राम्रो गर्नुभएको छ।सफलताको शुभकामना है
@Lajen21
@Lajen21 4 жыл бұрын
I don't know why love hurts so much when once we broke up😢 how many times I tried to console myself that I hate the person who hurt me but I can't avoid the reality's 😓I cried too much when i heard this song I hope one day my ❤️ heart will heal🙏
@sudarshannepal2663
@sudarshannepal2663 4 жыл бұрын
धेरै राम्रो गाना मन छुयो , रचना को स्वर धेरै मिठो र प्रताप को पनि स्वर धेरै राम्रो तर शिशिर जि लाई पहिला पनि धेरै देख्या हो र दुवै जनाको म्युजिक भीडीयो मा राम्रो खालको आफ्नो प्रस्तुति दमदार साथ् ले दिनु भयो ,धेरै राम्रो देख्या छ शिशिर जि ,आगामी आउने दिनहरुमा पनि यसरी नै देख्नन पाइयोश,शिशिर जि हजुरलाई ,हजुरलाई अनगिन्ति र मुश्ल्धारे शुभकामना......
@sagarkalathapa9081
@sagarkalathapa9081 4 жыл бұрын
उत्कृष्ट अभिनय शिशिर ब्रा ✌️✌️
@soyasing6610
@soyasing6610 4 жыл бұрын
सारै रामाे याेगित सुनेर धेरै भन्दा धेरै रुने गछु मेराे जिन्दगि शीत मिल छ याे गित मेराे जिन्दगि मा पनि यस्तै घटना घटेकाे छ मईले सबै भन्दा माया गरनै मान्छेले मलाई यस्तै ञात गरे र गयकाे छ
@binitachhetri2335
@binitachhetri2335 4 жыл бұрын
yeti ramro song lai unlike garne ko hola☹️🙃
@darshankc572
@darshankc572 4 жыл бұрын
🙏🙏
@priyankarai2890
@priyankarai2890 4 жыл бұрын
Ohh my god..this is so heart touching song+video..i really cried😢😭.And i am excited for next part👌👌👏👏🤞🤞🤞🇳🇵🇳🇵🇳🇵
@tsheringyoungming
@tsheringyoungming 4 жыл бұрын
Yes it's really heart touching song ❤️❤️❤️❤️
@minmagar8905
@minmagar8905 4 жыл бұрын
Yesko nam ma pane movei chiyo ra geet ko ta 100% lovely best song 💏💏💏
@tsheringyoungming
@tsheringyoungming 4 жыл бұрын
Yes... It's really very lovely song.
@Rajenchannel.
@Rajenchannel. 3 жыл бұрын
❣️❣️❣️❣️❣️this song Part 3 dai☺️
@lini342
@lini342 4 жыл бұрын
Really heart touching song and music video 😭20 patak heri sak.. Shishir dai❤️👌pratap das♥️rista basnet💖rachana rimal👍👍
@tsheringyoungming
@tsheringyoungming 4 жыл бұрын
Yes.... Very heart touching song ❤️❤️❤️
@deartirtha3m
@deartirtha3m 4 жыл бұрын
Heart touching to much ❤️👍 फेरी फोटो फिरिममा २ बनाउनु होला हजुर राम्रो अभिनय गर्नुभएको छ र अन्तिम मा बाकि रहेको कथा लाइ पुरा गरी हामी सबै नेपाली को चाहना पुरा गरिदिनु हुन अनुरोध गर्दछु।जय शिशिर भण्डारी
@म्याग्दीहाम्रोपहिचानहो
@म्याग्दीहाम्रोपहिचानहो 4 жыл бұрын
मेरो बास्तबिक जिबन मा पनि सेम घटना घतेको छ आज यो गित ले मुतु झन दुखाइ दियो प्रताप दास अनि शिशिर भन्दारी दाइ निकै राम्रो बनेको छ भिदियो धेरै धेरै बधाई छ दुबै जना लाई 👉️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
@cutesy_himari
@cutesy_himari 3 жыл бұрын
साह्रै राम्रो एडिट । साह्रै मन पर्ने गीत ।
@Hakkuvlog55
@Hakkuvlog55 4 жыл бұрын
TikTok banaune jati yata like garum😍😍😍
@saritashrestha1025
@saritashrestha1025 4 жыл бұрын
Shishir daa u r the great 😍😍😍😍 Touching song
@dipeshsunar1968
@dipeshsunar1968 4 жыл бұрын
मिठाे गित अनि सुन्दर भिडियाे।। सारै मन छाेयाे , यति मिठाे गितका लागि शिशिर दाइ, प्रताप लगायत सम्पूर्ण टिमलाई धन्यवाद ।। सफलताकाे कामना||👏👏👏👏👍️ 👇️
@rohitkumargurung1650
@rohitkumargurung1650 4 жыл бұрын
Very.heart.touching.voicè.song.thanks...❤👍👌👍❤love.U.Rachna.Pratap.n.Shishir.God.bless.u.all...
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 121 МЛН
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 13 МЛН
Pramod kheral - Heart break love songs ( nepalisongs)
22:21
DAU JOBANA SLOW AND REVERB 🎧💐 NEPALI SONG 🤩
8:54
CHETAN BOHARA VLOGS
Рет қаралды 22 М.
New Nepali Adhunik Songs Pramod Kharel Hit Song2024#Nishangurungofficial
24:17
Nishangurungofficial
Рет қаралды 405 М.