फ्रान्समा सेलिब्रेटीको असर उल्टियो चुनाबी परिणाम || Bishwo Ghatana

  Рет қаралды 107,300

Bishwo Ghatana

Bishwo Ghatana

Күн бұрын

फ्रान्समा सेलिब्रेटीको असर उल्टियो चुनाबी परिणाम
➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Пікірлер: 103
@damodarpaudel5693
@damodarpaudel5693 Ай бұрын
विश्वमा भइरहेको भूराजनीतिक उथल पुथलको असर फ्रान्समा पनि देखिन थालेको छ भन्दा फरक नपर्ला 🙏🙏
@pushpalal4693
@pushpalal4693 Ай бұрын
नेपाल ले पनि बंगलादेश बाट आएक रोहोङ्गिया लाई अहिले बाट नै बिचार गर्नुपर्ने छ र पछि ढिला भो भने नेपाल को पनि के हुने हो .??
@kiranrana5108
@kiranrana5108 Ай бұрын
Alllaho akber hamra nati panati le banechan ra naam pani tehi anusar ko hune cha Jun India ma 12 Delhi 16 data si samma bhayo ..
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 Ай бұрын
फ्रान्सको राजनीति र चुनावी परिणाम बारेमा बताई दिनु भएकोमा धेरैधेरै धन्यबाद छ ।
@bhimkarki10
@bhimkarki10 Ай бұрын
दक्षिण पन्थी र बामपन्थी बिचको फरक जान्न पाए हुन्थियो।
@anamak2000
@anamak2000 Ай бұрын
फ्रन्स का बास्तबिक नागरिक भन्दा बाहिर बाट आएका मुस्लिमहरू बडि शक्तिशालि भैसके त्याहा । धर्म निरपेक्षता को उदाहरण थियो फ्रान्स अैले फ्रन्स मा मुस्लिम र क्रिच्रियान हरूको प्राभाब बडिरहेको छ।
@janakbartaula1940
@janakbartaula1940 Ай бұрын
बिश्व ले शान्ति र आफ्नो पन र अस्तित्व चायको छ, बहिरी दबाब होइन ,तेसैको परिणाम हो ,नेपाल पनि अहिलेको दलाल राजनीति बाट पीडित छ के होइन र?
@PopularDangi
@PopularDangi Ай бұрын
सबैको चुनाव बाट पाठ सिकेर अमेरिकी चुनावको परिणाम गजब आउनेछ यसको मतलब ट्रम्पको जित पक्का
@mema7948
@mema7948 Ай бұрын
Bhai lai kutai khanu maan lageko ho?
@kamalrai55
@kamalrai55 Ай бұрын
जसले जितेपनि नेपाललाइ फरक पर्ने या नपर्ने कुरामा केहि पनि तलमाथि पर्दैन । यो कुरा अमेरिकाको आन्तरिक राज्नितिमा मात्र केहि फरक पर्ने हो । बिदेश निति भनेको उस्तै हो जस्ले जितेपनि तर इतिहासदेखि अहिलेसम्म हेर्दा democratic पार्टी भन्दा republican पार्ति केहि हद्सम्म बिस्वप्रति आक्रमक देखिन्छ नत्र भने १९/20को फरक छ
@dhanaale7633
@dhanaale7633 Ай бұрын
युरोप र अमेरिका जस्तो देशहरुमा चुनावमा जन्ताबाट जुन सुकै पन्थिलाइ चुनेर सरकारमा बसाले पनि आफ्नो देश र जन्तालाइ नै प्रमुख प्राथमिकतामा राख्छन तर विदेश नितिमा कुनै फरक पर्दैन।
@kamalrai55
@kamalrai55 Ай бұрын
हाम्रो पनि देशमा जो आए पनि बिदेश निति खासै फरक छैन तर एउटा भुपरिबेस्थित सानो रास्त्रले ठुलो देशहरुसङ कुन किसिमको सम्बन्ध सम्बन्ध राख्नु पर्छ भन्ने मात्र बिर्सेको हो ।फ्रान्स जस्तो राज्नितिक आर्थिक र सैनिक शक्ति भएको देशलाइ कुनै कुरा वा देशको मुद्दामा तटस्थ नहरादा पनि तेति असर पर्दैन किनकि उनिहरुमाथि धेरै देश निर्भर हुन्छ तर हाम्रो जस्तो देश कुनै शक्तिशालि देश्सङ आर्थिक सम्बन्ध राख्नु मात्र थिक हो
@फेरि-भेट-हाैला123-p5f
@फेरि-भेट-हाैला123-p5f Ай бұрын
अप्रावासि पनि हिन्दु,इसाई,यहुदि मात्र भए हुनेथियाे तर युराेप-फ्रान्समा कट्टर मुस्लिम अप्रावासि भएकाे कारण फ्रान्सेलि जनताले फ्रन्सालि नागरिक काे हितमा हुने गरि नेता चुन्नुपर्नेछ। अतिवादि जिहादि मुस्लिम अप्रावासि बामपण्थिलाई जिताउन हुदैन
@siristmg104
@siristmg104 Ай бұрын
१४३ सिट लाई १६८ र १६८ सिट लाई १४३ भन्नु भयो । जुन कि स्क्रिन मै प्रष्ट थियो । यदि बिश्वास नलागेमा पुनः reply गरि हेनु हाेला है । 🤔🤔😂
@PuranRakaskoti
@PuranRakaskoti Ай бұрын
😅😅😅😅😅
@yadapghimire3501
@yadapghimire3501 Ай бұрын
reply हुदैन यार replay हुन्छ😂😂
@shivpradhan2180
@shivpradhan2180 Ай бұрын
जयहोस
@nepaliSamachar1
@nepaliSamachar1 Ай бұрын
दामी❤
@amitadhikari517
@amitadhikari517 Ай бұрын
उत्कृष्ट ❤❤❤🇳🇵
@rupbahadurgurung9539
@rupbahadurgurung9539 Ай бұрын
फरानको नवनिरबाची बामपनथि नेपालाइ सुभकामना नेपाल बाट
@bijaybalami1426
@bijaybalami1426 Ай бұрын
हाम्रो देशमा पनि बिजोक नै भै सक्यो । अरुको के हेर्नु
@Naturediary123
@Naturediary123 Ай бұрын
Wow❤
@villagerneplease
@villagerneplease Ай бұрын
अब आप्रवासीहरु विरुद्द आन्दोलन चलिरहेको छ।अरु देशमा सेटल भएर राम्रो जिन्दगी होला भन्नज पनि बेकार हुँदैछ।
@dawasherpa6304
@dawasherpa6304 Ай бұрын
Good news
@barnatho8331
@barnatho8331 Ай бұрын
मुस्लिम ८०% भएको जुनसुकै देश जमिन मात्रै इस्लाम को लागि हुन्छ बाकी को लगि हुदैन। फ्रान्स मा बहिर बाट आएको र त्यहाँ जन्मिएको गरेर १०% माथी इस्लाम छ ।
@kamalrai55
@kamalrai55 Ай бұрын
केहेना क्या चाहाते हो?😢
@barnatho8331
@barnatho8331 Ай бұрын
@@kamalrai55 भग ईन्डियान।
@bagamankulung6001
@bagamankulung6001 Ай бұрын
मारिन लुपेन हो । फ्रेन्चमा ले लेख्दा Lé लेखिन्छ । Le लाई लु भनेर उच्चारण गरिन्छ ।
@shreedawalama9744
@shreedawalama9744 Ай бұрын
जय नेपाल
@Subashnyan
@Subashnyan Ай бұрын
Extremes people 😊😊
@yuktarajsunuwar1
@yuktarajsunuwar1 Ай бұрын
नेपालको जस्तो कमजोर राजनिती कतै छैन
@bipin_raut
@bipin_raut Ай бұрын
Very beautiful❤❤❤❤❤❤❤
@prabeshmakaju5183
@prabeshmakaju5183 Ай бұрын
Love GQ for the first 🎉
@Sujangrg160
@Sujangrg160 Ай бұрын
❤❤❤wow❤❤🎉
@dhannanjaysingh9637
@dhannanjaysingh9637 Ай бұрын
हरेक घटनाको विश्लेषणको साथै त्यसबाट नेपालमा पर्न सक्ने प्रभावको पाटो पनि खोतल खातल गरि देखाइदिनुभए सुनमा सुगन्ध हुन्थ्यो हजुर । अनि तपाईंको कार्यक्रमको नामनै विश्व घटना छ,तपाई यथार्थको प्रस्तुतीकरण गर्नुहुन्छ त्यसैले काल्पनिक कथामा जस्तो संगीत बजाउनु भएन,आवाज मिठो छ,तर दर्शक /श्रोता लाई मन्त्रमुग्ध गराउने सलल बगेको शैली भन्दा घटनाको ओझ,प्रभाव,अनुसार त्यसको महत्त्व बोध गराउन मद्दत पुर्याउने शैलिको विकासमा बिशेष ध्यान दिनु पर्यो हजुर किनकी कतिपय क्रूर,अमानवीय,आश्चर्यजनक घटनाको ब्याख्या पनि सुमधुर,कर्णपृय सुनिन्छ जुन ठिक होइन जस्तो लाग्छ।
@susant81
@susant81 Ай бұрын
जति र जस्तो सुकै जाल झेल गरे पनि र जति चिल्ला कुरा गरे पनि अब नेपाली जनतालाई झुक्काउन सक्ने छैनन् । कांग्रेस, एमाले र माओबादी ले देश बिगारेको मात्र हो यो नेपालीले बुझ्न जरूरी छ । नेपालमा तल्लो तह देखि नै हुने भ्रष्टाचारलाई नरोकि कहिले बिकाश हुन सक्दैन ।
@ramshyam7367
@ramshyam7367 Ай бұрын
Very good video 📷
@ManojThapa-dn2iy
@ManojThapa-dn2iy Ай бұрын
This is the reason one and only communsit nation will be along China Russia North Korea....
@PurnabahadurKc-td9fs
@PurnabahadurKc-td9fs Ай бұрын
Good
@U2TMVLOGS
@U2TMVLOGS Ай бұрын
@user-xl1vh6qz5i
@user-xl1vh6qz5i Ай бұрын
❤❤🎉🎉🎉
@Pahadi-afficial
@Pahadi-afficial Ай бұрын
Sunita wiliyams ko barema satya samachar banaiyos
@riktmg7330
@riktmg7330 Ай бұрын
Hamro nepal ma jasto jholay masu vat ma bikne hudaina tya ramro xa tyaslai vote halxan
@dipinniroula1587
@dipinniroula1587 Ай бұрын
Data and words are conflicting...
@NanaBhai-rh1lc
@NanaBhai-rh1lc Ай бұрын
Good newz🎉
@amitadhikari517
@amitadhikari517 Ай бұрын
❤❤❤❤
@sarunashrestha2587
@sarunashrestha2587 Ай бұрын
wow your voice 🔥💝💝
@cristianoronaldofanclub7777
@cristianoronaldofanclub7777 Ай бұрын
Need to continue imanuyal Macron from Singapore ❤
@yogyayogya2002
@yogyayogya2002 Ай бұрын
GOOD 6:12 FRANCELY POPULATION YAMBABE
@LokuBadhuwal-bn9vo
@LokuBadhuwal-bn9vo Ай бұрын
यौटा भिडियो फेरि boriska kipriyanovich को चाहियो सर plzzz ❤❤❤
@user-gt5wb6op6s
@user-gt5wb6op6s Ай бұрын
युग्रेन ले जति पसीमा को सहयोग प्राप्त गरे पनि पराजय भोग्छ
@mema7948
@mema7948 Ай бұрын
Chup bhai
@mema7948
@mema7948 Ай бұрын
@@samratkharel2012 k bhanya bhai?
@Bibek_shahi19
@Bibek_shahi19 Ай бұрын
France पनी सकियो😃
@yagyamagar3014
@yagyamagar3014 Ай бұрын
दश्चिन पन्थी को नीति के हो भन्ने बारे एक भिडियो बनाउनु पर्यो । please .
@kamalrai55
@kamalrai55 Ай бұрын
दक्षिण पन्थि बामपंथी यो दुबै पुजिवाद र साम्यवादबाट प्रेरित भएर माथि उठेको पार्ति हो देशमा शासन गर्न आफ्नो आफ्नो देशमाकेहि फरक निति लागु गर्नु हो तर बिदेश निति भने एउतै हुन्छ जो सरकारमा गए पनि
@shantarajadhikari4859
@shantarajadhikari4859 Ай бұрын
🙏🙏🙏🙏
@surajsubedi4425
@surajsubedi4425 Ай бұрын
मुस्लिमले दक्षिण पन्थी बिचार बोक्ने लाई भोट दिएनन। मुस्लिम एक भए सबैले बामपंथी लाई भोट दिए। फ्रान्स ले आफ्नो भासा पहिचान धर्म घुमाउने दिन आउदै छ।
@kamalrai55
@kamalrai55 Ай бұрын
इम्यानुएलको पार्टीले कम पहिलेको तुलनामा कम मत ल्याको हो तर बहुमत भने कसैले पनि ल्याको छैन ।अब फ्रान्सको निर्वाचन प्रणालीअनुसार पहिलो चरन गठबन्धन्को सर्कार नै बन्ने हो र यति हुदैमा देशको पहिचान र धर्म गुमाउछ भन्नु चाहि हुत्तित्याउले आकास थाम्ने सपना देखे जस्तै हो
@surajsubedi4425
@surajsubedi4425 Ай бұрын
@@kamalrai55 यूरोप मा बामपंथी र इस्लामिक अतिबादिहरुको मुद्दा बारे जानकार हो ब्रो? कि हावामा लेखियो?
@surajsubedi4425
@surajsubedi4425 Ай бұрын
@@kamalrai55 palestinian मुद्दा बामपंथीले समाएर सारा मुस्लिम ले बामपंथी लाई भोट हाले। गणित सबैको फैल भयो। अर्को 1 बर्स पछी फेरि चुनाव हुने संभावना छ। मुस्लिमहरु जहाँ बसे पनि उनिहरु आफ्नो देश भन्दा माथी धर्म लाई राख्ने गर्छन् राष्ट्रिय मुद्दा भन्दा धर्म ठुलो भन्छन। फ्रान्स पहिले जस्तो सान्त छैन हरेक दिन हुल्दुङा हुन्छ। मुस्लिम शरणार्थी को जनसंख्या बडे सङै फ्रान्सको पहिचान माथी कालो बादल मडारिदै छ
@shahilllimbu
@shahilllimbu Ай бұрын
Mistake vayo hai 143 168 ma
@qeranmaharjan8262
@qeranmaharjan8262 Ай бұрын
post production ma minnor mistake vako xa hai... 1min07 sec ma 143 seats hunu parnya 168 seats vako xa.
@sushilghimire6944
@sushilghimire6944 Ай бұрын
फ्रान्समा तेस्रो पार्टी सरकार बाहिर बस्दो रहेछ हाम्रो देशमा हरेक तिकडम गरेर तेश्रो चौथो पाँचौ पार्टीको गधा प्रधानमन्त्री बन्छ । छि ।।
@bhuwanrajthakuri5907
@bhuwanrajthakuri5907 Ай бұрын
Sabaie he yeso hernu tw myakro ko pati le 168 sir jiteko xa Vanerw voice ma boleko xa but 143 sit tyo list ma dekhauxa kina hola
@kambangsgaming1703
@kambangsgaming1703 Ай бұрын
Yo chnl haude vaisako haw. Mana ya namana its d truth
@engineer_4448
@engineer_4448 Ай бұрын
effect of RUSSIA 🇷🇺 vs NATO WAR
@Footballscore123
@Footballscore123 Ай бұрын
Chunawa ma je hos tara thumbnail ma Embappe ko photo kin??
@nepaleseinchina
@nepaleseinchina Ай бұрын
European history is the most confusing
@suraj1238
@suraj1238 Ай бұрын
Aba Nepal ma pani Nepali haru lay congress communist maoist lai aba vote nadine 2084 ma sabai sotantra lai vote dinu parcha ani naya Nepal ko naksha kornu parcha
@bibek2748
@bibek2748 Ай бұрын
अब त थाहा भयो। कि युक्रेनलाइ धन र मन दिनेहरु किन हार्दैछन। अब त अमेरिका को वाइडेन हारेपछि युक्रेनी सहयोग कर्ताहरु बिलाएर गए छन
@kamalrai55
@kamalrai55 Ай бұрын
युक्रेन मात्र होइन रसिया पनि हार्दैछ । दुबै पक्ष जनधनको क्ष्यति भैराखेको छ ।रसिया फिर्ता भयो भने युक्रेनको सार्व्भौमिक्ता रहने हो रसियाले पुरै जित्यो भने युक्रेनको सम्भिधान परिबर्तन हुने हो नत्र भने युद्द भनेको हार दुबै पक्ष हार हो र यो सामान्य काम गरेर खाने मान्छेको चास्को बिश्य होइन चासो र स्वार्थ त नेताको हो र प्रत्य्क्ष फाइदा भनेको अमेरिका र चिन जस्तो देश्लाइ भैराछ।
@thesecondthought9660
@thesecondthought9660 Ай бұрын
Uk ko election maa ni video chahiyo please...........❤❤❤❤❤❤❤❤❤❤❤❤❤11111❤❤❤❤❤❤
@shahilllimbu
@shahilllimbu Ай бұрын
Like garam
@ExpertEnglish-f1c
@ExpertEnglish-f1c Ай бұрын
Unpredictable ❤
@shahilllimbu
@shahilllimbu Ай бұрын
Macron nai babal xa
@sarjanbasnet
@sarjanbasnet Ай бұрын
एक सथीले आको साथीलाई घन्टी बजाम
@sandeshgautam8004
@sandeshgautam8004 Ай бұрын
main kura leftist rw centrist ko gathabandan le uniharule dherai thauma ek arkalai support gardai umedhwaar haru le name firtaa liye
@user-uc1ob9ik2p
@user-uc1ob9ik2p Ай бұрын
फ्रान्सको राजनीतिको बिषयमा एम्बापेको तस्बिर चाहिँ किन?
@gyanenadra4303
@gyanenadra4303 Ай бұрын
चुनाव प्रचार प्रसार गरेको कारण
@nepaliman6702
@nepaliman6702 Ай бұрын
dhurko kasari
@shahilllimbu
@shahilllimbu Ай бұрын
2.30 4:58
@uttamkumar2067
@uttamkumar2067 Ай бұрын
168 मा 143 भयो अनि 143 मा 168 भयो भिडियो मा गलत देखाइएको छ
@user-yt4pw3eu1w
@user-yt4pw3eu1w Ай бұрын
म्याक्रोनत हार्नै पर्छ
@kamalrai55
@kamalrai55 Ай бұрын
इम्मानियोल म्याक्रोन कुनै बिद्रोह या हिंसाबात आएको होइन तेसैले शान्ति चाहने या देश तानाशाहितिर जान नदिने सोच भएको मान्छेले मात्र म्याक्रोनलाइ समर्थन गर्छ ।बाकि कुरा त उनिहरु उनिहरुको कम्जोरि बलियो पक्ष र राम्रो नराम्रो पक्ष उनिहरुको आफ्नो आन्तरिक र बाहय निति धेरै पहिलेदेखि नै तय भएको हुन्छ जुन जुन पार्टी सरकारमा आए पनि परिबर्तन गर्न मुस्किल हुन्छ
@pkrstha6804
@pkrstha6804 Ай бұрын
168 ra 143 ulto bhayo sir
@aquanepz
@aquanepz Ай бұрын
Paschimako jhut bhandafor ani rajniti uthalpatal nisxhit nai thiyo.
@Supersunil1987
@Supersunil1987 Ай бұрын
168 satta 143 ani 143 ko satta 168 dekhiyo video ma
@manishxetri6024
@manishxetri6024 Ай бұрын
Mat parinam ulto vannu vako raxa ta 2nd ra 3rd ko
@BRM7Sports
@BRM7Sports Ай бұрын
south america ma kin spanish vasa badi bolinxa hola??????
@surajsubedi4425
@surajsubedi4425 Ай бұрын
500 बर्स गुलाम वनाएकाले।
@kamalrai55
@kamalrai55 Ай бұрын
मान्छे नै स्पानीस बढी बस्छ
@prabeshchelsea4752
@prabeshchelsea4752 Ай бұрын
Babal ❤ balaram sir
@BikramKhadka-Khadka
@BikramKhadka-Khadka Ай бұрын
????
@Avinash-ex5mw
@Avinash-ex5mw Ай бұрын
Thuuk France sakiyo aab
@nareshmagar5219
@nareshmagar5219 Ай бұрын
आफ्नो देश को गति काे पनि भिडियो ल्याउनु ना हो
@kiranrana5108
@kiranrana5108 Ай бұрын
Ahile ko bampanthi bhaneko paisa panthi bhayeko cha ..
@Badallamichhanegurung
@Badallamichhanegurung Ай бұрын
@mandipkhatri3385
@mandipkhatri3385 Ай бұрын
❤❤
@user-lc8ol1hn7w
@user-lc8ol1hn7w Ай бұрын
❤❤❤❤
Nurse's Mission: Bringing Joy to Young Lives #shorts
00:17
Fabiosa Stories
Рет қаралды 15 МЛН
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 52 МЛН
Ep : 5 I Jain Philosophy: An Introduction I Dr Vikas Divyakirti
3:29:27
Vikas Divyakirti
Рет қаралды 8 МЛН