Рет қаралды 7,252
यश भिडियोमा हामीले काठमाडौको तारकेश्वर नगरपालिका वडा न ७ फुटुङमा रहेको एम डि एस मल्टिप्रपोज एग्रिकल्चर लनिङ सेन्टरले गरेको पशुपालन फामको भिडियो राखेका छौ।फुटुङमा देखियो यती ठूलो पशुपालन फर्म यति महङ्गा गाई धेरै दूध दिने गरे के हुन्न र ?