विशेष गरेर तनहुँ को उत्तरी र दक्षिण भेग मा प्रचलित कौड़ा/चुड्का गीत, पश्चिम देखी पूर्व हुदै देश विदेश सम्म का दर्शक माझ पुर्याउन सफल हुनु भएको मा श्रीराम थापा जी लाई सफलता को शुभकामना ।
@shreeramthapamagar78279 ай бұрын
Has thank you hjr namaskar
@LokthapaMagar-f6sАй бұрын
🙏🙏कानराहा होला सर कौडा हैन ❤️❤️
@imanmagar705810 ай бұрын
सार्है राम्रो, रमाइलो लाग्यो सुनेर हेरेर , उठेर नाँच्न मन लागि हाल्ने गीत सुनेर , त्यसै पनि म आफै पनि तनहुँ घिरिङ्ग को मगर पारियो , बधाइ छ सम्पूर्ण टीम र श्री राम ज्यु लागि ❤❤❤
@PremPrastav-jr4cd2 ай бұрын
धन्यवाद हजुर
@krishnarana776510 ай бұрын
उत्कृष्ट माौलिक रचना । सफलताको शुभकामना ।। 🎉🎉🎉
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद हजुर
@kesharkhatri874810 ай бұрын
म ब्रहामण कुलको भएपनि गर्व गर्छु गुरुङ मगर समुदाय माथि किनकि असलि नेपाली पन मन र भावना यी जातिहरुमा झल्किन्छ हामी नेपाली हौ भनेर गर्व गर्ने ईतिहासका निर्माताहरु पनि यिनै जातिहरु हुन ।
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद हजुर मिठो कमेन्टको लागी
@madhavpoudel966110 ай бұрын
त्यही भएर म मगर्नी वुहारी भीत्र्याउने सोच मा छु .
@DhanMaya-p7q10 ай бұрын
O😊😊😅😅😅😅@@madhavpoudel9661
@ArjunGurung-ju4xv7 ай бұрын
❤❤❤ wow good koura song
@LokthapaMagar-f6sАй бұрын
❤❤
@shivalalshrestha26899 ай бұрын
कालिगण्डकिकाे सेराेफेराे सबै उठाएर लिएर आउनु भा काे छ याे कान रा गीत मा सर्जक गीतकार र गायकलाई धेरै धेरै शुभकामना 🌺🌺🌹🌹
@shreeramthapamagar78279 ай бұрын
धन्यवाद हजुर
@gbThapa-rz5mm10 ай бұрын
मगरहरु को कला सस्कृती जगेर्ना सदाबहार जिवित राख्न र मौलिक पहिचान झल्किने कहुरा नाच अत्यन्तै सान्दर्भिक लाग्यो बधाई छ मेरो माहिला भाईलाई उत्तरउत्तर प्रगति को सदाबहार शुभकामना ।।
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद मेरो अभिभावक आदरणीय ठुल दाइ
@nilkanthashresthashrestha673710 ай бұрын
गाउँ ठाउँ को झल्को मेताउने मगर समाज को कौरा नाच सलोत छ श्री राम भाई।।।।
@SumpurnaAyurved10 ай бұрын
Very good❤🎉
@binayathapa881110 ай бұрын
❤❤❤❤❤
@RanaMagar-p4c10 ай бұрын
❤😊1 Lll9l😅lll@@nilkanthashresthashrestha6737
@SeJongmagar715410 ай бұрын
सर्वप्रथम श्री राम थापा मगरलाई सम्मान गर्छु मगर हरुको मौलिक पहिचान सस्कृति जगेर्ना गर्नु निकै ठूलो दाहित्य छ हामि सबै मिलि आफ्नो सस्कार सस्कृति सदैव बचाउनु पर्छ ❤ सम्पुर्ण टिम लाई सफलताको शुभकामना 🎉❤big respect proud be mgr🥰💐
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद हजुर
@SitamagarThapa10 ай бұрын
नमस्कार! मिठो स्वर,शब्द अनि लयको सम्मान गर्दै सफल्ताको शुभकामना हजुरलाई।
@PremPrastav-jr4cd2 ай бұрын
धन्यवाद हजुर
@kumarrana413110 ай бұрын
हाम्रो परापूर्व कालदेखि चलिआएको सम्सकार, सस्कृति जोगाउने जिम्मा हाम्रै काँधमा छ, श्री राम थापा भाई लगायत सम्पूर्ण टिमलाई यति मिठो साङ्गीतिक कोसेली को लागि बढाई तथा सफलता को शुभकामना छ,फर्के म त तिम्रै मायाले जस्तै सबैको माया मिलोस् 🎉👏👏👏💐💐
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद दाइ हजुर
@joingurung45187 ай бұрын
अति भन्दा अति सेच ले। सारा मगर-नेपाली सभ्यताको पहिचान! कला र प्रस्तुतिको लागि धन्यवाद!!भावी दिनहरुमा सफलताको लागि हृदयबाट शुभकामना छ। पट्टकोके ङौ झोर्ले!!!
@shreeramthapamagar78277 ай бұрын
धन्यवाद हजुर
@Som-ep1lw9 ай бұрын
अति राम्रो मगरहरुको मौलिक कला संस्कृति कौराह गीतको नृत्य !
@PremPrastav-jr4cd2 ай бұрын
धन्यवाद
@langhalimagar55969 ай бұрын
झोर्ले लाफाहरु।दामी लायो यो गित
@PremPrastav-jr4cd9 ай бұрын
झोर्ले हजुर
@shishirthapa656410 ай бұрын
Wow kaura songa magar hunu ma garbha lagx Malai tq Patakok jhorle
@shreeramthapamagar78279 ай бұрын
🙏🙏🙏🙏धन्यवाद
@gamthapamagar10 ай бұрын
आहा👌👌कला र सस्कृतिको धनी हामी मगरहरुको मौलिक नाच कौरा सबैले जगेर्ना गरौं सबैलाई शुभकामना 🎉🎉❤️❤️
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद हजुर
@mk_vlog1M10 ай бұрын
हाम्रो पहिचान हाम्रो सान । मगर हुनुमा गर्ब गर्दछु । यस्तै मिठा मिठा मौलिकता झल्कने र पहिचान बोकेका सांङ्गीतिक लहर हरु लहरा जस्तै फैलिदै जावस धेरै धेरै शुभकामना । सबै मा झोर्ले 🙏🙏🙏
@hemkumar88999 ай бұрын
आहा अर्गानिक गीत संगित अनि नाच ❤
@PremPrastav-jr4cd2 ай бұрын
धन्यवाद हजुर
@मिगिनथापामगर9 ай бұрын
अहो!सारै सेच ले है कानराह लिहिङ!🙏झोर्ले!
@PremPrastav-jr4cd9 ай бұрын
धन्यवाद
@PremPrastav-jr4cd9 ай бұрын
धन्यवाद
@PremPrastav-jr4cd9 ай бұрын
झोर्ले हजुर
@sujana.c251310 ай бұрын
i live in South Australia. We have a Magar Samaj here. Beautiful song.
@shreechoohanmagar402910 ай бұрын
हार्दिक बधाइ तथा सफलताको शुभकामना श्रीराम दाजे अनि सम्पुर्ण तिमलाइ!
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद भाइ राजा
@anjuale73410 ай бұрын
आहा सारै राम्रो मौलिक कौरा सम्पुर्णलाई सफलताको सुभकामना
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद हजुर
@AkalYatri-t6q10 ай бұрын
यो होनि त असली अर्गानिक गित संगित भनेको! सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना।💐💐💐👍💝💞💖💕📽️🎥🎤🎻🎸🎺🥁🎙️
@pun659510 ай бұрын
❤❤
@PremPrastav-jr4cd9 ай бұрын
धन्यवाद हजुर
@Rameshmusicindustries10 ай бұрын
आफ्नै ठाउँ अनि आफ्नै संस्कृति पहिचान झल्काउने अत्यन्तै मीठो कौरा गीत अनि उस्तै भिडियो सफलताको अग्रिम शुभकामना श्रीराम मगर लगाएत सम्पुर्ण टिमलाई ।।❤❤🎉🎉
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद हजुर
@amarrokamagar555010 ай бұрын
हार्दिक बधाई छ श्रीराम दाई अनी सम्पुर्ण टिमलाई
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद भाइ राजा
@bhupalthapamgr954810 ай бұрын
असादै राम्राे छ गीत माैलीक झल्काउनी शुभकामना सबै तिमलाइ
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद हजुर
@hiranthapa10 ай бұрын
आहा कति राम्रो मौलिक कौराह गीत । मौलिक कौराह गीतका बादसाह आदरणीय श्रीराम दाइ प्रति उच्च सम्मान छ ।
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद मेरो भाइ राजा
@PremPrastav-jr4cd10 ай бұрын
धन्यवाद भाइ राजा
@abhash46510 ай бұрын
स्वर,शब्द लय सबै एकदम अर्गानिक लाग्यो।मिठो छ कौडा👍️👍️
@PremPrastav-jr4cd10 ай бұрын
धन्यवाद हजुर
@reshampurja699610 ай бұрын
आहा अत्यन्तै मीठो स्वरको कौडा गीत, बधाई छ गायक लगायत सम्पूर्ण सर्जक टीमलाई🤸💃🕺🤸♂️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺👌👌👍️👍️👍️👍️🙏👉️👉️👉️👏👏👏
@PremPrastav-jr4cd9 ай бұрын
धन्यवाद हजुर
@tbthapamagar51129 ай бұрын
धेरै राम्राे काैराहा गितकाे श्रृजना गर्नुभयो ❤
@santabahadurkhamcha617810 ай бұрын
आहा अती राम्रो कौरा गीत सुनिरहनु जस्तो लाग्ने गीत❤❤❤
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद हजुर
@SabitaGurung-c9m10 ай бұрын
बधाइ छ मामा आफ्नो कला सस्कृति जगाउनु भयकाेमा❤❤❤❤❤
@PremPrastav-jr4cd9 ай бұрын
धन्यवाद भान्जा
@yogeshgayak846510 ай бұрын
धेरै राम्रो छ ।मलाई कौराहा गित सारै मन् पर्छ आज सम्मकै उत्कृष्ठ छ यो गित ❤❤❤❤
@PremPrastav-jr4cd2 ай бұрын
धन्यवाद
@kabitaalemagar857310 ай бұрын
एकदमै राम्रो हाम्रो मौलिकता झल्किने उत्कृष्ट कान राह गीत सबै टिमलाइ सफलता को शुभकामना 🙏🙏🙏❣️
@PremPrastav-jr4cd10 ай бұрын
धन्यवाद हजुर
@BikramMagar-i5q10 ай бұрын
Sarai ramro maulik kaurah song wow❤️❤️❤️❤️❤️👌👌👌👌👌👍️
@PremPrastav-jr4cd4 ай бұрын
धन्यवाद हजुर
@bhagilalmagar308810 ай бұрын
मीठो, मौलिक कौरा सम्पुर्ण टिम लाई हार्दिक बधाई छ
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद हजुर
@RanaKanxa-e2u2 ай бұрын
अति नै उत्कृष्ट कौडा गीत जति हेरे सुने पनि धित नमर्ने विशेष गरि हाम्रो तनहुँ पाल्पा तिर निकै नै प्रचलित रुप मा नचाइने (कौरा ) कौडा गीत हो श्रीराम थापा मगर ज्यु को यो गीत अति नै उत्कृष्ट छ यो गीत को सर्जक श्रथा लगायत सम्पुर्ण टिम लाई शुभकामना ।हाम्रो मौलिक हाम्रो पहिचान हाम्रो अनि राम्रो कौडा गीत सम्पुर्ण लाई झोर्ले ❤❤❤❤❤
@shreeramthapamagar7827Ай бұрын
धन्यवाद हजुर
@Pabitra-l9d10 ай бұрын
झोर्ले🙏🙏कस्तो राम्रो प्रस्तुति ❤❤❤
@shreeramthapamagar782710 ай бұрын
झोर्ले धन्यवाद हजुर
@sujankumal34005 ай бұрын
आहा कति मिठो गीत । टिकटक मा सुनेर खोजेर सुनेको सुन्दा सुन्दा शरीरमा काँडा नै उम्रियो । यति मन खुसी भयो कि ❤❤❤
@shreeramthapamagar78274 ай бұрын
धन्यवाद हजुर
@santaale9672 ай бұрын
अति सुन्दर लय शव्द अनि नृत्य हाम्रो कला मौलिक सस्कृती यसरी हामी माझ प्रस्तुत गर्नु भयको मा सृराम थापा जिउलाइ मुरी मुरी धन्यवाद ।
सम्पुर्ण मगर हरू लाई झोर्ले नमस्कार मगर हुनुमा म गर्व गर्छु साथै निकै नै राम्रो प्रस्तुति दिएकोमा सम्पुर्ण तिमलई हर्दिक शुभकामना | अनि यो नृत्य र सङ्गीत को त कुरै नगरौ हामी मगर जाती राम्रो भए पछि सङि्तको त तेत्तिकै राम्रो भैहल्छ यो कौडको राम्रो भिउज आवश 😘❤️
@PremPrastav-jr4cd9 ай бұрын
झोर्ले धन्यवाद हजुर
@gobinmagar9149 ай бұрын
यस गीतको सबैभन्दा उत्कृष्ट अन्तिम टुक्का घांसै काट्न जाम नानी❤❤❤मगरहरुको पहिचान कौडा गीत मीठो स्वर श्रीराम थापा मगर।
@shreeramthapamagar78279 ай бұрын
Lau dhanyabad hai hjr
@deyneshranamagar195110 ай бұрын
ठेट मौलिक कौरा गीतका सर्जक गायक श्रीराम मामालाई बधाई छ❤️🙏🏻🙏🏻
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद भान्जा
@NabarajThapa-dk3qd10 ай бұрын
मेरो जन्म गाउँ मा सुतिङ गर्नु भको रैछ ❤️❤️होल टिम लाई बधाई छ 👏👏
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद हजुर
@rimbaburana105510 ай бұрын
मीठो, मौलिक कौराको लागि लोकप्रिय गायक श्रीराम थापा मगरज्यूलाई बधाई तथा शुभकामना !
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद सर हजुर
@shreethapa36699 ай бұрын
हाम्रो गाउँ घरको आर्गानी ❤कानराह ❤ कौडा गित अति राम्रो लाग्यो । धेरै पतक दोहोराई तेहेराई हेरे कुनै थाउमा कमि कम्जोर देखेएना ❤❤❤❤ सर
@shreeramthapamagar78279 ай бұрын
धन्यवाद हजुर
@dilipmagar294310 ай бұрын
निकै उत्कृष्ट मौलिक चुड्का गित 👏👏👍️ हार्दिक बधाई सम्पुर्ण टिम लाई
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद हजुर
@chefkabinidogorkhali56899 ай бұрын
proud of magar ❤ dharai ramo xa daju kaura
@RamailoRishingOfficial10 ай бұрын
आहा साच्चिकै मौलिकता झल्केको छ है यो कहुरा गित र भिडियो हेर्दा मन लाई आनान्दित तुलायो ❤🎉❤सम्पुर्ण टिम लाई हार्दिक बधाई छ्💐🙏💜
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद हजुर
@PremPrastav-jr4cd10 ай бұрын
🙏🙏🙏🙏
@masrangisyangjali238710 ай бұрын
श्रीराम दाजुको यो कौरा गित सारै दामी लाग्यो है। अझै अरु नयाँ नयाँ कौरा गितहरु सुन्नु पाम।धन्यवाद ।
हाम्रो गाउघरको मोउलिक्त्ता झल्किने कहुरा गित अतिनै राम्रो।।उत्तर उत्तर प्रगतिको कामना गर्दछु मामा श्री।
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद हजुर
@Som-ep1lw9 ай бұрын
आहा कति राम्रो स्वर प्रेम जी ,गाउँ कै ठेट खैजाडिको सुर तालमा हामी मगरहरको कला सांस्कृति रितिरिवाजलाई उजागर गरि जगेर्ना गर्नका लागि यो प्रस्तुति गरेकोमा आगामी दिनमा अझ प्रगति तथा पूर्ण सफलताको शुभकामना !
@shreeramthapamagar78279 ай бұрын
Has dhanyabad hajur
@yamurana226210 ай бұрын
Saharai ramro geet manai chhune kina ki pardesh baseki xu hjurko sabai geet haru maile hamro nani harulai Nirtye sikaune garxu mero udesye pni hamro cultural lai agadi bdhaune ho hjurko geet Sarai ramro lagxa ma dehradun ma basxu tanahu ghr ho ❤❤❤❤
@shreeramthapamagar78279 ай бұрын
धन्यवाद हजुर
@pitamberthapa171710 ай бұрын
झोर्ले 🙏! प्रगतिको शुभकामना साथै बधाई छ श्रीराम सर साथै हजुरको होल टिम्लाई !सारै मिठो अर्गानिक कौउरा गित अनि नाच पनि 🧡🎊🌋🎉🎉
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद हजुर
@Shabitra-Thapa10 ай бұрын
अत्यन्तै मीठो गीतको लागि हार्दिक बधाई साथै सफलताको शुभकामना भाइ!
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद हजुर
@kamalshrees470210 ай бұрын
हार्दिक शुभकामना दाजि❤
@krishnathapa782610 ай бұрын
मगर कला भाषा , संस्कृति सबै मिली जोगाउ आहा कति राम्रो कान राहा , कौराहा
@mnentertainment999410 ай бұрын
सफलता को धेरै धेरै शुभकामना दाजु गित राम्रो बनेको छ
@alualu691910 ай бұрын
Magar hunuma garva lagxa ❤❤❤ dhaling...suvkamna
@HariThapa-f2b9 ай бұрын
Aaha kudika sechho ale kauda❤❤❤❤❤
@Santosh_bagar10 ай бұрын
सारै मिठो मौलिक. भाका. दाइ. यो गीत ले एउटा अवार्द थाप्न पर्छ. सुभ कामना. म. भाइ सन्तोष बगर मगर
@PremPrastav-jr4cd9 ай бұрын
धन्यवाद हजुर
@Ocena___Teku10 ай бұрын
मगर हुनुमा गर्व लाग्छ मलाई झोर्ले 🙏
@PremPrastav-jr4cd9 ай бұрын
झोर्ले हजुर
@pritammagar75109 ай бұрын
लोप हुदै गैरहेको हाम्रो सस्कृति लाइ जगेर्ना गर्नुहुन आदर्णिय कौरा सर्जग @shreeramthapamagar दाइ लाइ धेरै धेरै धन्देवद तथा आगमि दिनहरुको लागि शुभकामना।
@shreeramthapamagar78279 ай бұрын
Has dhanyabad hjr
@ashoktarami68078 ай бұрын
झोर्ले 🙏कुदिक सेच ले सारै धेरै धेरै बधाई ले 🌹💞💕
@Homthapamagar78 ай бұрын
धेरै राम्रो लाग्यो sir ❤❤
@shreeramthapamagar78278 ай бұрын
धन्यवाद हजुर
@Dipendrathapamagar613810 ай бұрын
Saraii ramro maulik kauda song tei mathi aafnai janma bhumi ma soothing voko 🙏🙏🙏🙏
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद छ हजुर
@ChesarPunmagar-tp5om10 ай бұрын
निकै राम्रो सबैलाई 🎉🎉🎉🎉
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद हजुर
@KhemThapa-gn3dn10 ай бұрын
Jhurle jammai jana kee kaura dherai ramro layo astai ramro2 geet video haru banaudai janu hola badhai xa tapai haru sabai jana lai jay MAGAR❤
@TDDFBAGLUNG_Arsal10 ай бұрын
आहा साह्रै मिठो कौरा गीत बधाई छ सर ❤️❤️🙏🙏❤️❤️😊
@shreeramthapamagar782710 ай бұрын
धन्यवाद हजुर
@sandipmagarofficial89129 ай бұрын
सफलता को शुभकामना ❤️❤️❤🎉🙏🙏🙏🙏
@fzre5di30010 ай бұрын
आहा कति मिठो गित हो ❤❤
@sharmilapun586110 ай бұрын
Kati mitho swor, jati sune ni napugne , congratulations to whole team . Proud to be magar 🙏👏🏼👏🏼👏🏼