रबि सहकारी ठग भनेर प्रमाणित गरेपनि जनताले पत्याउँदैनन्; रबिलाई जेल पठाए दोब्बर मत लेराउनेछन्;BODHRAJ

  Рет қаралды 7,368

PNP MEDIA PVT LTD

PNP MEDIA PVT LTD

Күн бұрын

Пікірлер: 19
@Pnpmediapvtltd
@Pnpmediapvtltd 18 күн бұрын
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
@aashishgurung6390
@aashishgurung6390 17 күн бұрын
बोधराज सरको हासो चाहिँ दामी लाग्छ मलाई !!
@bijayabk-ks9xf
@bijayabk-ks9xf 17 күн бұрын
Jay rabi dai ❤❤❤🛎🛎🛎🛎bagh ho bagh rabi dai❤❤❤
@arjunadhikari2948
@arjunadhikari2948 17 күн бұрын
Jay nepal
@lalbahadur9427
@lalbahadur9427 18 күн бұрын
Dhanya baad.
@harkashrestha2382
@harkashrestha2382 15 күн бұрын
यो मांछे राम्रो हो क़ाव्रे को जनता ले ग़लत गरे जितौन पर्नी मांछे हो
@Alishabhattarai23
@Alishabhattarai23 18 күн бұрын
जय नेपाल
@minkhatri7303
@minkhatri7303 18 күн бұрын
एक कुरा चाहिँ सही भन्नुभयो रविलाई पैसा खायो भनेर जेल हाले पनि आम जनताले पत्याउनेवाला छैनन्। जालझेल गरेर जेल हाले भन्ने बुझ्छन् आम नेपाली जनताले
@eiglefun281
@eiglefun281 18 күн бұрын
🔔🔔🔔🇳🇵🔔
@kpsapkota8979
@kpsapkota8979 18 күн бұрын
Ukhan champien bodharaj bhai majja auxa timra kura sunda yaar untrabarta sunda jhyau lagdaina timro
@diwakarsharma4254
@diwakarsharma4254 18 күн бұрын
Aha 40 minutes maja aunebho
@LamsalUpendra
@LamsalUpendra 18 күн бұрын
हाउडेहरु राजनीतिक बिश्लेषक अनी युटुबर हरु बरीष्ट पत्रकार..
@AdhikariJagadish
@AdhikariJagadish 18 күн бұрын
PHD पास गरेकाहुन भने डा भिमरावल आठ कक्षा फेलरहरू सँग समय बितायर नबस्दा हुन्छ ! देश र जनताकाे पक्षमा हाेभने भर्स्टचार निर्मुल गर्ने हाेभने रा . स . पा . मा सङ्गठित भयर अगिबढ्दा उत्तम हुन्छ 🇳🇵
@completenepal238
@completenepal238 17 күн бұрын
नचिनेको बराजु हो र !? यो थुतुनो चम्मचमाएर मुद्दा फैसला हुनु अगाडि नै हेपेर (यो जाठो को हो र ? यस्ले मेरो/हाम्रो अगाडि के गर्न सक्छ र ?! ....?!! भन्ने सोच पालेर ....) रबि लामिछानेलाई किटान गरेर सारा देश भरिका सहकारीहरु ठगेको भन्ने राके आज आफू भने पानी माथिको ओबानो बन्न खोज्दैछ यो ..उलाहा ...के ! ***************** आफू गृहमन्त्री हुदा रु ४५ करोडको नेपाल प्रहरीको बन्दोबस्ती समान खरिद गर्दाको घोटाला सुडान कान्डको नाईके यो ..उलाहा अछामीले पनि भए भरको तागत रबि लामिछाने बिरुद्द लगाएको सुहाएको छैन भलै रबि दोषी भए अदालतले फैसला गर्छ ! जुन दिन देखि केपि ओलि अपुतो टुक्के भर्स्टेले यस्लाई लात हानेर निकाल्यो अनि यो एयरपोर्टको सुन तस्कर, चाईन साउथ एयर, चेज एयर कान्डको मतियार अछामी यसरी उग्र रास्टबादी, सादगी भएको स्वाङ्ग देखाउदैछ! एमालेमा ओलि डाका सङ्ग मिलेर बस्दा सम्म माहाकाली बेचे बापतको हिस्सा खाएर चुप बस्यो केपि ओलिले माहाकाली बेचेर बोरा बोरामा माले र एमाले भएर पैसा बाडदा यो ..प्रे, ..ङ्ने भुकमारी कहाँ लुकेको थियो !??? ए ! सत्ता भोगी कमाउनिस्ट राके सहकारी झै रु ४५ करोड को सुडान कान्डको कुरा उठा न सम्सदिय छानबिन समिती बनाएर छ हिम्मत ?? !
@AnjanaLama-rv3ul
@AnjanaLama-rv3ul 17 күн бұрын
5 nrp sag bikdaina kasari kar tirni rin tirni
@MayaUpadhyaya-c9p
@MayaUpadhyaya-c9p 18 күн бұрын
Makune giroha ma huda yinko churifuri nikai thiyo.emale lai yinko aabasek hola.. Des lai chhaina.
@shworrame7434
@shworrame7434 18 күн бұрын
Bodhanatha lai p.m. banaidiya ke hola??
@BabinPariyar-q7e
@BabinPariyar-q7e 18 күн бұрын
Jay 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН
Tuna 🍣 ​⁠@patrickzeinali ​⁠@ChefRush
00:48
albert_cancook
Рет қаралды 148 МЛН
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН