कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
@Umesh-n8x12 күн бұрын
Sahi kura ❤🎉 raja lyau desh bachau ❤🎉❤🎉
@MaheshTimilsena-g9c12 күн бұрын
सत्य तथ्य कुरा हो जय होस् तपाईं लाई जय रा, सा, पा जय 🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲
@yambahadurpoudel565612 күн бұрын
Jaya rabi❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ushagautam80212 күн бұрын
रवि त सहकारिसङ्ग सम्बन्धि नै छैनन।
@arjunadhikari294812 күн бұрын
Jay rabi jay ghanti
@BishalTamang28612 күн бұрын
रास्वपा जिन्दावाद 🔔🔔🔔🔔
@sandeshrana1212 күн бұрын
Jay ghati 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@arjunadhikari29489 күн бұрын
Jay rabi
@Something-f9g12 күн бұрын
रबि सर जिनदा बाद❤❤❤
@indrathapa525612 күн бұрын
PNP MEDIYA PVT LMD का पत्रकारको प्रश्न सोधाई र धैर्यतालाई मान्नै पर्छ तर कुन पक्षको बढी फोकस दिनुहुन्छ दर्शकले बुझ्ने कुरा हो है ।
@dibakarpant339012 күн бұрын
देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
@rudrabahadursuryabansi545412 күн бұрын
शिर्षक हेर्दा त राम्रो छ।
@ambikaupreti404812 күн бұрын
विभिन्न दलका कैयौं राजा भन्दा शाहावंशीय एक राजा हुनु नै उत्तम हाे , राप्रपा र रास्वपा जीन्दावाद ,उहाकाे भनाइ 100% शही हाे ,यी पुराणा दल लगायत याे व्यवस्था काृ अन्त्ये हुनै पर्छ वा गराउनै पर्छ ,यी पापीहरुकाे घैयाबारी,र श्रीमतीको दाईजाे हैन याे देश ।पृथ्वीनारायण शाहले आर्जेकाे जाेगाकाे देश हाे । प्रजातन्त्र पार्टी जिन्दावाद 🇳🇵👍️🇳🇵👍️🇳🇵👍️👏👏👏
@R-KUBU1012 күн бұрын
1000 राजा भन्दा 1 राजा ठिक
@kamalpatitimsina47812 күн бұрын
सर जनता अराजक छैनन् हेक्का रहोस् ।
@indramall748111 күн бұрын
Thik vayo taklu lai 🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧👏🏼👏🏼👏🏼
@tankadhungana427410 күн бұрын
व्यवस्थै ढल्छ भन्दा म अत्यन्तै खुशी छु, मलाई अत्यन्तै डर थियो कि सत्ता ढल्छ किनकि यो सत्ता ढल्नु भनेको अर्का अपराधीले झनै खतरनाक खेल खेल्छ र गरीब जनताको पसिनाले नुहाएर चोखो बन्छ ।
@Ram-n1c7uКүн бұрын
वाइहात कुरा😂😂😂😂😂😂😂😂
@Godkiller-o8g12 күн бұрын
Aati vayapsxi khati hunxa .je vayo thik vayo .
@bachchukhadka4212 күн бұрын
यो बेबस्था ठिक छैन बरु राजा नै ठिक थियो अबस्य पनि राजा ल्याउ सबै मिलेर
@subhamff-wb8xt12 күн бұрын
Tiharulai yestai hunu parx.
@manjukattel658412 күн бұрын
Rajniti ma pati pakko vayera desh saknu vanda desh ko hit ma kam gare ra desh lai biswo ma chinnaunu
@kamalpatitimsina47812 күн бұрын
सर बरीष्टहुनलाई ऊसको निशपक्षा पनि हुनु पर्ने होईन र ?
@hastagurung16509 күн бұрын
केहिनकेहि गरे होइन केहिपनि गरेको होइन।सड्यन्त्र मात्र रचेको हो ओलीको टोलीले।
@katakrai434412 күн бұрын
सरकारी वकिल भएर सत्य बाेल्नु परेन नेताकाे झाेले बनेर जे पायाे त्यही बाेल्ने अब जनताले बुझि सकेकाे छ झुट बाेल्न छुट जनताले दिनेवाला छैन चाहे जेसुकै वहाेदामा बसेकाे हाेस जनताले ठाेक्छन अब बाकि राख्नेवाला छैन
@madanbdrchhetri411211 күн бұрын
राजाको बंसनास गराउदा समर्थन गर्ने एउटा ब्यक्ति लाई धकेल्दैमा ईनिलाई रोईलो
@shitalkhanal685312 күн бұрын
आफ्नो मान्छे लाई अरायेर झागल झुगल पारियेको होला सर
@surendrabirkarmacharya371311 күн бұрын
पत्रकार ज्यु यस्ता आलुवाला मान्छे संग के अंन्तरवार्ता गर्नु भयको??? यि जिउदो नै होईन?? सिन्को भाच्न सक्तैन सक्तैन!!
@RajanBasnyat12 күн бұрын
रजतनंत्र र धर्मकेा नाम बेचेर गणतन्त्र मा रमाउने जतना लाई उल्लु बनाउनेहरु।सावधान
@hirabudhathoki300212 күн бұрын
पुराना दल एमाले काङ्ग्रेस माओवादि लगायतका पार्टीहरुको सिद्धान्त ,विचार त भएकाले देश र जनताको बिकास गरे कि बिनक्स गरे त।३५ वर्ष त जनताले,विश्वले हेरिरहेका छन् त के तिनीहरु राम्रा भएको ठान्ने त।पार्टीको नाम अलग अलग छ,नेताहरूको अनुहार फरक फरक छ बाहिरी आखाले हेर्दा।तर भित्री गहिरिएर अध्ययन गर्ने हो भने त अध्यारो कोठामा बसेर खरबौ रकम बाढेर खादा कुन पार्टी ,को ब्यक्तिले खायो भनेर खोज्न कसैले सक्दैन ।सबै भ्रष्टाचारमक लिप्त नेताको अनुहार नियालेर हेरे एउटै देखिन्छ।अनि कुन पार्टी ,कुन नेता भनेर हेर्नु समयमात्र खर्च हुन्छ।
@ramprasadbhattarai120312 күн бұрын
जनता नै अन्धा भए पछि यस्तै हो ।रवि निर्दोश भन्नेहरुलाई प्रश्न निर्दोश अदालतले भन्ने कि भिडले ,निर्दोश भए किन धरौटीमा छुटेको त
@KrishnaSubash-q1q12 күн бұрын
.barista okil bhanna manparaune netako bhasabolne Asta kanun ma tekera netagori garne haru hosiyar..
@kumarshrestha159612 күн бұрын
रा,स्व,पा को झोन्डे नभन पत्रकार माहासय 2 बर्स अगाडी सबै एमाले , काङ्ग्रेस , र माओवादी कै कार्यकर्ता नै थिए
@pashupatisubedi743911 күн бұрын
अधिवक्ता दिने त्रिपाठेलाई जो घटना घट्यो त्यो निन्दनीय छ तर तर दोष स्वतन्त्र पार्टीलाई लगाइएको छ यो पनि गलत। किनकि स्वतन्त्र पार्टीलाई बदनाम गर्ने षड्यन्त्र हो सत्ता पक्ष पक्षले नै षड्यन्त्र गरेर राष्ट्रपाले त घोषणा गरिसकेको छ कि मेरो पार्टी रहेछ भने म कारवाही गर्छु।
@rambdrgurung445712 күн бұрын
गणतन्त्र ल्याउॅन धेरै सच्चाशहिदहरूले रगत बगाएर ल्याएको ब्यवस्था हो त्यसकारण ढाल्न गाह्रै पर्ला ?
@manjukattel658412 күн бұрын
İhale gareko galti janta ko aawaj bölün vayo kailash sirohiya lai jel halnu vayo Bas bari jagga firta lyaunu vayo tehi ho galti vayo
@yambahadurpoudel565612 күн бұрын
Patrakar jyu sharkar ko arajaktahoki? Janta ko ho? Afnalai xadne arkalai gadne yo sharkarle nayasambat xa?yesto hudaigayo bhane ragatko kholo bagaxa.
@VV-vo6xm12 күн бұрын
मोरने वेला भइसकयो अझ “ बिशाल आन्दोलन आउँदैछ “ ,कहिले देखी हो तिमीहरुले राजालाई वेबकूफ बनाएको now it’s time to stop son
@ShivalalShrestha-j8z12 күн бұрын
pitne vaye aru okil lai pani pithyo hola ni jasle galat bolcha usai lai ho lakhetne sathi
@KrishnaSherchan-f2l12 күн бұрын
तिरपाठि.रिप
@DalBasnet-b9z12 күн бұрын
Tripathi lai hat pat gareko sahi ho ajhai kutnu parne nachaihine bahash garne
@manjukattel658412 күн бұрын
Tyo kütüne manche ra so pa ko manche hoina tehi adibkta ko drama ho
@laxmidhakal31212 күн бұрын
Kangres kale kuteko ho
@sheetalburathoki815012 күн бұрын
पेटबाट त कसले सिकेर आएको हुन्छ । तिमीले पनि एसै गरि सिकेको त होला । होईन र