कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
@chakgurung3175Сағат бұрын
रबि जि ले गर्दा सबै भ्रष्टाचारको ढोका खोल्यो, भ्रष्टाचारको जारो हल्लाई दियो
@Jampathupten-w7gСағат бұрын
Right sir justice for Rabi Dai
@chakgurung3175Сағат бұрын
अदालत न्यायलय न्यायलय जस्तो हुनसपर्छ
@chakgurung3175Сағат бұрын
राजनितीक प्रतिशोध नै हो
@nuntamall19072 сағат бұрын
Jay Dhanti 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🙏🙏🙏 jay Nepal support for Rabi 🙏🙏🙏
@chakgurung3175Сағат бұрын
सही कुरा पार्टी सरकरकै ठुलठुला मान्छेहरू नै भ्रष्टाचारमा गाँसिएको छ उनिहरूले जि.बि. राई लाई जिउँदो ल्याउन माग्दैन, ठिक कुरा भन्नुभयो , डाक्टर सहेब
@Usharma656Сағат бұрын
तपाई जस्तो मान्छेलाई त यस्तो दुख दिन्छन् भने सर्ब साधारण जनताको हकमा कस्तो छ होला । नेपालमा जताततै यस्तै छ गरीब लुट्ने नेताहरु पोस्ने ।
@keshgurung20583 сағат бұрын
100 %sahi kura doctor sir salute xa right bislesan ❤❤❤ jaya ravi lamichhane ❤❤❤
@singhabdrthapa3668Сағат бұрын
सबै न्यायधिस हरु पार्टिकाे झाेले हरु छन्
@iambee6062Сағат бұрын
अदालत पनि गनाउन थालिसकाे,चाेलेनदकाे गतिछाडा,डारक फाङलकाे तमासा,भषटचार परमाणितला निलमबन फुकुवा,मनदिरकाे जगगा बेकतिकाे नाममा कतिहाे कति नियत ङषपषट झलकिरहेकाे छ।देश बिगारनेमा परधान मन्त्री देखि अदालत सेटिङ समेत सङगठित अपराध भयकाे छ।जय देश।
@KumarMoktan-h9u2 сағат бұрын
डा शुन्दरमणीले कहिले काहीँ ठीकै कुरा गर्नु हुन्छ । तर कहिले काहीँ चाहीँ अलिक चित्त नबुझने कुरा गर्नु हुन्छ ।
@deenanathacharya274338 минут бұрын
बास्तबिक सहकारी पीडकलाई छानबिन गर्दा राजनीतिक नेताहरू नै पर्ने भएकोले प्रत्येक्ष रुपमा सहकारीको रकम अपचलन गर्नेलाई गिरफ्तार गर्न छानबिन गर्न छोडेर रबिलाई देखाएर जनता भुलाउने कामले सरकारको निरङ्कुश शैली र राजनैतिक प्रतिशोध कायम गरेको स्पष्ट देखिन्छ ।
@mamtashrestha914430 минут бұрын
Jay. Rabi. Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Alishabhattarai233 сағат бұрын
जम नेपाल
@JayGurung-c5g3 сағат бұрын
Sahi kura garnu bho sir
@Something-f9g2 сағат бұрын
जय घनटि जय रबि❤❤❤
@rameshthapa325021 минут бұрын
Jaye rabi jaye ghanti 🎉🎉🎉🎉🎉❤❤❤❤
@prakashkhanal8083 сағат бұрын
100%सहि कुरा
@manojkumarmall89102 сағат бұрын
Jai ravi
@thapaashok84432 сағат бұрын
Jai Nepal ♥, Jai RSP ❤❤, Jai Rabi Dai ❤❤❤. We love our motherland Nepal❣. Hate these corrupt politicians.
@jamunapudasainee8112 сағат бұрын
जनता को पसिना र रगत खर्चेर जम्मा हुने स्थान सहकारी। भ्रष्टचारी ले लुट्ने नितिगत भ्रष्चार गर्ने जनतामारा सहकारी संस्था खडा गर्यो, जहां जनता लाई ढुटो पिठो बनाएर लुट्यो। ठिक छ जनता जनार्दन,अब पनि भोट यही भ्रष्ट लुटेरा नेता लाई दिए भयो। फेरी कमाओ लुटाओ।😡😡
@kishoroneСағат бұрын
Now Dr. Dixit opinion is correct .
@chakgurung3175Сағат бұрын
सहकारीमा करोडौं रूपैयाँ कसरी राख्छौं कसरी ?????????
@user-fz7vw8xf5q48 минут бұрын
सब बिश्लेषक भनाउदो बुढोहरु सब को सहकारीमा पैसा रहेछ ! “मेरो पनि पैसा फँसेंको छ “ भन्ने चलन नै भै सक्यो ! जंगम पनि सहकारी मै पैस फँसे भन्दा छ ! खाली राष्ट्रीय गफाडी सुरेन्द्र केसी को मात्र सहकारी मा पैसा फसेको छैन रहेछ किन कि त्यो गफाडी संग मुख मात्र , पैसा छैन
@mallok34253 сағат бұрын
यो डाक्टरको बुध्दी चाकमा छ गुहु खप्परमा
@hamronepaltv45023 сағат бұрын
कस्को दिमागमा गिबर छ भन्ने त तिमिले गरेको कमेन्ट बाटै प्रष्ट देकिन्छ ।। 😂
@samshrestha50183 сағат бұрын
Sound ali sano bho.. bistrai boley hunthiyo
@soodipkarki2 сағат бұрын
Crypto ma lagani gareko vaye ta ahile badeko cha firta lige huncha
@prabinwaiba38082 сағат бұрын
Balla chet khulnu vayaxa dr sundarmani dixit sirko??kunai adar vina pakkrau garya xa k k sano praman matra bako baya hami voldhaina thiyo k
@mahabirmally917125 минут бұрын
Idio….
@indrasharma95632 сағат бұрын
🔐🔒🔒🔒sipaio yi dharap bridha baalak laai tinbarsa thunna milxaaabasek pare khaadaa.pinda khani umermaa na aayeko budhi kahile aauni turunta thunnu aabasek pare ok..
@PrayashAle-u7o49 минут бұрын
Ho ho dherai jannay bhais budo😂😂😂. 😂😂😂😂😂 Nautanki 😅😅😅