लेखेर राख्नुस् ! अब पक्का चमत्कार हुन्छ; उथलपुथलको अन्तिम तयारी भैसक्यो; KHEMRAJ SEDHAI

  Рет қаралды 20,994

PNP MEDIA PVT LTD

PNP MEDIA PVT LTD

Күн бұрын

GUEST: KHEMRAJ SEDHAI
HOST: YUB RAJ KHATRI
CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
PRODUCTION: PNP MEDIA PVT LTD
NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.pnpkhabar.com
►👍 / pnpkhabar
►🐦 / mediapnp
►📸 / pnp_khabar
►📧 pnpmediahouse@gmail.com
►📞 9851018063
#KHEMRAJSEDHAI #prachanda

Пікірлер: 36
@Pnpmediapvtltd
@Pnpmediapvtltd Ай бұрын
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
@user-wj1us3cp7v
@user-wj1us3cp7v Ай бұрын
राजा को शासन निरन्कुश थिएन। विदेशीहरु लाइ सहय नभए र नै उनीहरु निरकुषता को प्रचार प्रसार संचालित व्यक्ति बाट गराएका थिए।
@parshuramparajuli6438
@parshuramparajuli6438 Ай бұрын
खेमराज जी जहिलै वेला आयो भन्नुहुन्छ, कहिलेहो यो सम्विधान मिल्काउने दिन?
@aavashpant2842
@aavashpant2842 Ай бұрын
A b pant right version and right analysis
@sumitathukari4759
@sumitathukari4759 Ай бұрын
काम गर्ने भन्दा बिश्लेशकै बढी भएको देश नेपाल
@shyampaudel1637
@shyampaudel1637 Ай бұрын
खेम्राज सेडाइ जियु लाइ हाम्रो देशको प्रधान्मन्त्री बनाउन पर्छ।येदि बर्तमान राजा को सासन फेरि सुरु भयो भने।
@sangitasapkota2153
@sangitasapkota2153 Ай бұрын
अपराध लुकाएर मोज मस्ति गर्न गएका पापी र पापिनी हरूको श्री पशुपतिनाथले सर्बस्व सहित नास गरून ।
@avishekpandey4477
@avishekpandey4477 Ай бұрын
आयो आयो गयो।नेपाल कसैका बाउको पेवा होइन?
@tulsigurung2380
@tulsigurung2380 Ай бұрын
Nice
@urmilaacharya6854
@urmilaacharya6854 Ай бұрын
सहिकुरा
@yamlalfullel555
@yamlalfullel555 Ай бұрын
You are right Sir
@premgautam6030
@premgautam6030 Ай бұрын
यि बुढाहरुले भन्ने यस्तै हो यि माटो मुडो लागिसक्छन राजा फर्कने बेला सम्म
@user-vm6hy4rw5g
@user-vm6hy4rw5g Ай бұрын
Khemji Raja2 nabhanu ab keko raja
@chandagautam2915
@chandagautam2915 Ай бұрын
🙏🙏🌺🌺🇳🇵🌺🌺
@shantarajshakya7061
@shantarajshakya7061 Ай бұрын
यस्ता उठल पुठल त कति गतो कति गयो, यिनीहरुको मुखबाट !
@bambahadurgurung6846
@bambahadurgurung6846 Ай бұрын
NEPAL NEPALI DES RASTRA JANTA EEAK MATRA BIKALPA RAJA LYAU AAUU RAJA SADA CHIRAHU SADA AMAR RAHUN SADA JINDABAD YAS CHYANAL RA PRASTAUTA JYU BARISTHA BISLESAK ADARNIYA SREE KHEMRAJ JYU KO JANA BHAWANA MARMIK SANDARBIK GAHAN BICHAR KA LAAGI DAMURNA TEEM HARU LAAI NAMAN SADHUBAD SYDNEY AUSTRALIA
@kesharbaniya7020
@kesharbaniya7020 Ай бұрын
आर्थिक सुचकका आधारमा शत्ता राजाको हातमा जान्छ भन्ने विश्लेषण मिलेन।
@uttamshrestha3617
@uttamshrestha3617 Ай бұрын
यिनीहरु राजनैतिक् विश्लेषण गर्छन् माछा खस्छ एकातिर पोखरी खन्छन् अर्को तिर गुईठे हरु
@user-wq2re4so3j
@user-wq2re4so3j Ай бұрын
नकारात्मक सोच धेरै भएका यि विश्लेषक हरूको काम छैन।
@shyampaudel1637
@shyampaudel1637 Ай бұрын
हैन सर साचो बोल्नि मान्छे लाइ यो देश मा सतिको सरप लाग्क्स्छ।तेसैले हाम्रो बुद्धि लाइ पनि सराप लागेको हो।
@user-ld7dv1lr2n
@user-ld7dv1lr2n Ай бұрын
Raja durga ji ko agenda liyera clearly hunu parxa natra raja le ke he khyasdaina
@pralhadmahat6463
@pralhadmahat6463 Ай бұрын
yo manxe le bhaneko ta kahile pani mileko xaina.....tra ukhan tukka chahi sARAI man parne kahalko hunxa
@dbmalla1272
@dbmalla1272 Ай бұрын
यो ७२ को संबिधान फेल भैसक्यो ४७ को संबिधानमा फ़रकनू रास्ट्र र जनताको भविष्य छ,
@sudanthapa2972
@sudanthapa2972 Ай бұрын
माननीय सोबिता गौतम ज्यु # म एक नागरिक हू , म राजनीति जान्दिन र गर्दिन ,तैपनि यत्ति चाहि भन्न र गर्न सक्छु बहुमत भिडले सहि मार्ग र सत्य मार्गदर्शन पहिचान गर्न सक्दैन ! रबि लामिछाने / Dr तोशिमा कार्की /सोबिता गौतम /सुमना श्रेष्ठ अनि रास्वपा बिरुद्ध चारैतर्फ़ घेराबन्दी र षड्यन्त्र जारि छ सजग रहनुहोला ! हुन त २०४६ एमाले/काँग्रेसको प्रजातान्त्रिक आन्दोलन र परिपर्तन यिनीहरुको बलबुताले आयको र ल्याएको होइन र 10 बर्से जनयुद्ध र गणतन्त्र अनि संबिधान 2072 पनि इंडिया /अमेरिका European union माफिया विदेशीकै इशारा र योजनामा भएको र भिराइयको हो, ! # राजाबादी र हिन्दुरज्याको नारा बोकेरा सत्ताको च्याखे थाप्ने त्यहि लुटेरा ग्यान्ग्ग संग्गा मिलेर सरकारमा सामेल हुने र सरकार बन्ने गरेको राप्रपा पनि विदेशीकै कठपुतली हुन् र त्यो पनि अछुतो छैन !! सत्ता ढल्नु र सरकार परिबर्तन हुनु र गरिनु बाध्यता होइन ,, अमेरिकी /भारत प्रति लम्पसार दलाली र दासताको नतिजा हो !! ३ दलका पुराना महान रास्त्रप्रेमिको मुखुण्डो राजनेताहरु जिउदो मुर्दा हुन् ,, भने तेस्रो युबा पुस्ता गगन थापा / विश्व P शर्मा /योगेश भट्टराई / R K झाक्रीहरु पनि उनैका भरौटे र भतुवा हुन् !! NOTE; your power & system is going to collapse bhadra 27 /2081
@bharatbasnet2810
@bharatbasnet2810 Ай бұрын
राजाराजा नभनोउ राजा पनि इन्डियाको गुलाम भयेको के सबैले देखेको छोइन? के गुलाम्ले आफ्नो मालिक्को हुदो गर्दैन र एउटा अपराधिको सट्टो अर्को अपराधिले खाने हो! भतुवा लाई पाणो पाए पनि पाणि पाए पनि बिगौती।
@tejkattel9718
@tejkattel9718 Ай бұрын
देश सधैं अस्थिरतामा गएको हेर्ने नकारात्मक सोचभयका सस्ता बजारे ज्योतिषी ।
@birkhaswar3472
@birkhaswar3472 Ай бұрын
रामाे काम गने नेपालमा कहाँ बाचछन नेपाली काे बिडमबना इनडियालाइ नेपाल मा बिकास गने लाई कसरी सिधयाउने चाृर भारत छ तअसल मानृ नृपालमा कागनृ लाई इनडियाले गनकहा दिनछ जनतालाइ बिकास गने र जनता सुखि हुन नदिने इनडियाछदे छ त दुयाेधन पाच भाइ पानडब लाइयक गाउँ पनि नदिने दुयाेधनले तपाचभाइ लाई यक गाउँ त देउ भनी कृसणले भने पछि दुसासन लाई अादेस दियाे कृष्ण लाई जेलमा हालनुपछ भनने दुयाेधन इनडिया छ नेपाल मा रामाे काम गने नदिने अपराधि इनडिया छ
@pramilaaryal1329
@pramilaaryal1329 Ай бұрын
Bhadra 17 gate samma ma paribartan huncha
@kiranadhikary5739
@kiranadhikary5739 Ай бұрын
Stop nonsense talk. You have no idea where the country is heading according to k. P Oli and prachanda.
@outsiders8848
@outsiders8848 Ай бұрын
यो अल्छीको भाडो पुरानो विडियो कतिपटक upload गर्छ यार।
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 15 МЛН
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 48 МЛН
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 15 МЛН