आहा शब्द कि खानी लाइभ दोहोरी कि रानी सस्कारी चेली अस्मिता बैनी जहाँ त्यहाँ तेसै रमाइलो तेसैमाथी प्रर्सन्न भाइ नि दोहोरी गाउँन अब्बल छन सफलताको सुभकामना सम्पूर्ण मा नमस्कार
@rijanghimire2 жыл бұрын
Wow prashanna ko gaunee saili ani sabda manparaune jati yeta hajir hum hai
@urmilabhatta2792 жыл бұрын
Dherai ramro x hai BHAIbainiko prativa agami dinharuma jhan dherai pragati grdai janu asari nai
@binodsherchan8122 жыл бұрын
Waaaau prasanna babu sabdaka khani ustai hasilo eksan ani hasili quality asmita nani ko dohori 100 patak hereni dhittai mordaina
@deubahadurpun53902 жыл бұрын
अस्मि बैनी बसेको बिच्को हो अस्मिता ता गोर्खाली चिज्को हो बेसि बेल घारी .....निकै रमाइलो गित अझै प्रगती गर्दै जानू होला अस्मिता बैनी तिमिलाइ हाम्रो full sport छ है
@santoshtmg65922 жыл бұрын
अति राम्माे लाेक दाेहाेरि भाइ र बाेहिनि याे भन्दा पनि अघि बड्नु अघिम शुभकामना म पर्देसि धादिङे अभागीकाे अाशिर्बाद❤️❤️❤️💋💋💋👌👌👌👌
@bhimsenkc33002 жыл бұрын
प्रसन्न भाइपनी गित गाउनलाइ अब्बल नै हुनुहुदोरैछ ।।सायद मैले पुरा भाग आजनै हो हेरेको भाइको ।।अस्मिता बहिनिको त के कुरा गर्नु र!!यत्तिको कलाकार बिरलै पाइन्छन ।।गाउनिबेला लजालु स्वभाव ,हँसिलो चेहरा गाउनी शैली जस्तो मान्छे तेस्तै राम्रो स्वर ।।अरु त के नै भनौं र ।जस्तो गितलाइ पनि सजिलैसँग ढाल्न सक्नुहुन्छ ।।