प्रचण्ड कसैसंग धम्किबाट डराउँदैन: सबै मिलेर मेरो टाउको काट्न खोजे होइन, ओली देउवा माथि संसदमै हमला

  Рет қаралды 65,338

Onlinetv Nepal

Onlinetv Nepal

5 күн бұрын

#Rabilamichhane#PmPrachand#Deuwa#KpSharmaOli
Guest : Pm Prachand, Rabi Lamichhane, Kp Sharma Oli, Deuwa
Camera/Edit : Deepak Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 177
@dilbahdurrana5043
@dilbahdurrana5043 3 күн бұрын
Good ho यहि मौका मा सबै फाइल खोलेर जेलमा राख्नू पर्छ
@Mogarjerry
@Mogarjerry 3 күн бұрын
यो बाकि दिनमा निस्किन परेपनि सबै फाईल खोलेर जनताको अगाडि अझ अब्ब्ल भएर निस्किने प्रचण्डजि र रबिजिको लागि ठुलो सुनौलो अवसर हो भरपुर सदुपयोग गर्नुपर्छ।
@brahmaputra7458
@brahmaputra7458 13 сағат бұрын
Ramro kam gardainan
@gurungdaju8608
@gurungdaju8608 3 күн бұрын
स्याब्बस प्रचण्ड ज्यु दुइटालाइ खुलित्त पारेर देखाइ देउ
@karkat2073
@karkat2073 3 күн бұрын
केपिको गिरीबन्दु र सेरेको बुडिको सर्नाथी कान्ड मिलाऊन खाेजेकाे हाे ।काङरेस एमाले मिलेर।खाते चाेर हाे
@RatnaAcharya-xn7hj
@RatnaAcharya-xn7hj 3 күн бұрын
Sahi ho yo chor haru lae jyal kocnuparxa days raja lae diya hunxa
@hiranthapa
@hiranthapa 3 күн бұрын
सलाम छ जननायक प्रचण्ड
@bijayp3i
@bijayp3i 3 күн бұрын
डराउनु हुदैन एस्ता डाका भ्रस्ट्चारी हरु सित हाम्रो देश को महा नाएक हो प्रचन्ड बा जय प्रचन्ड सरकार
@bajhangdiary637
@bajhangdiary637 3 күн бұрын
सक्छौ भने फटाफट फाइल खोल जेल कोच नत्र खैरेत छैन
@user-vo1or2de7y
@user-vo1or2de7y 3 күн бұрын
राजा ल्याउन पराे ।
@narayanregmi8729
@narayanregmi8729 3 күн бұрын
अस्थिर राजनीति हुनु गलत हो तर प्रचण्डे चोर नै हो 😅 यसको अर्थ यो होइन कि सेरे प्रचण्डे चाई सही ट्रयाक छन् । यी सब राष्ट्रघाती चोर हुन । हेक्का रहोस् नेपाली जनतालाई 😮
@user-og9tv8ln7n
@user-og9tv8ln7n 3 күн бұрын
सबै मिलेर काम गनु पर्छ हजुर सरकार ❤
@basunapit5107
@basunapit5107 3 күн бұрын
अब चाइ देखाउनु पार्ने बेला आयो है अनिमात्र सफल होला कि
@shaitthapa123
@shaitthapa123 3 күн бұрын
अहिले सहि भन्नू भयो प्रधानमन्त्री ज्यु ।
@user-mh3ci3nm3i
@user-mh3ci3nm3i 3 күн бұрын
Pm parchanda sir le deshko bikash Ra jantalai sewa subidha ko barema socnu vhayeko rahexa kasto ramro bichar parchanda sirko❤❤❤❤
@user-dw3gt8kq9y
@user-dw3gt8kq9y Күн бұрын
नेपालकाे मन्त्री के पि र चाेर काग्रेस शेरेलाई मन्त्री बन्नदिनुहुदैन
@tekkhatri9875
@tekkhatri9875 3 күн бұрын
जय रबी जय जनता
@rajmagar1000
@rajmagar1000 3 күн бұрын
Imotional vibes😢I respect pm one of the best leader pm preachand sir
@bhunti4026
@bhunti4026 3 күн бұрын
Good PM.God bless you.Iam support our PM prachanda sir.
@janakbhatt6352
@janakbhatt6352 3 күн бұрын
जनताको हीत नगर्ने अनि आसे पासे को मात्रै हीत गरेर पुग्छ त?
@ShankarPariyar-yk7ne
@ShankarPariyar-yk7ne 3 күн бұрын
नामै प्रचण्ड ,,pm प्रचण्ड जि ले चाहनु भयाे भने सबै सखाप हुन्छन
@LokRijal
@LokRijal Күн бұрын
हो गणतन्त्र को मतियार नि हो अझ भन्नू पर्दा गणतन्त्र कै टाउकै पनि हो सिङ्गो राजनिती तन्त्र कै ओथारे पोथी ले जसरी नै संरक्षक गरेर अगाडि बडेकै हो तर राष्ट्र र जनता लाई घाँटी निमोठेउ मात्र सम्पुर्ण पार्टी लाई बोकेर यो हालत भयो र बिस्तारै बिस्तारै आफुले खनेको खाल्टो मा आफू आफू फस्दै छौ यो शक्ति सास जाने बेला को छट्पटाइ हो अब सिधिन्छौ पुरै तन्त्र नै
@parbatagautam9061
@parbatagautam9061 3 күн бұрын
ठिकैहाे , भाेकाउन लागेका जुकाहरु सल्बलायेर कता ढल्किनेहुन् भन्ने कुरा हेर्न लालहित छन् जनताहरु ।सहि भनेउ ।
@unseentruthabouttheunivers9977
@unseentruthabouttheunivers9977 3 күн бұрын
1st
@RamKhadayat-tt7tk
@RamKhadayat-tt7tk 3 күн бұрын
Khatra ho parchanda
@user-fg6jh6op7m
@user-fg6jh6op7m 7 сағат бұрын
Goodjob prachand
@samir__yt1572
@samir__yt1572 3 күн бұрын
Sere kp vanda parchanda good
@sandeshthapa6904
@sandeshthapa6904 Күн бұрын
prachanda jindawad!!!
@ranjitbudhamagar1356
@ranjitbudhamagar1356 23 сағат бұрын
आगो बन्न पर्छ अब
@rajeshroka7666
@rajeshroka7666 Күн бұрын
लाल सलाम छ कमरेड ज्यु हाम्रो देश नेपाल लाई बिकास उन्नति र प्रगति को लागी भ्रष्टाचारी दलाल हरु तह लगउन प्रधानमंत्री प्रण्ड र गृहमंत्री रबि लामिछाने ज्यु 2दुबै जना को खांचों छ
@KumarPrasadwagle
@KumarPrasadwagle 3 күн бұрын
आफ्नो र प्रचण्डकाे परिवारकाे हितबाहेक जन्ताकाे केहिपनि हित गरेका छैनन अहिलेका चाेरहरूले ।भयका जति पनि कलकारखानाहरू बेचेर देश र जन्तालाई कंगाल बनाय ।
@keshavgaire2535
@keshavgaire2535 3 күн бұрын
देश र नागरिक का सरोकारका विषयमा यिनीहरुले कहिल्यै छलफल गर्दैनन् ! कसरी सरकार बनाउने र लुट्ने भन्ने देखियोवि सं २०४७ साल पछिका सरकार र पार्टीहरु .. , यो विषय ले सर्वसाधारण को भलो भएको देखिएन् !
@user-yh8ir7tc2c
@user-yh8ir7tc2c 31 минут бұрын
ठिक हाे
@bishnukumarshrestha5839
@bishnukumarshrestha5839 3 күн бұрын
धाेकेबाज हैन महा धाेकेबाज अनि अवसरवादी हाे (पु.क.दा) प्रचण्ड।😂😂😂
@Mankarajhahi-gi7oi
@Mankarajhahi-gi7oi 3 күн бұрын
काटौ यस्को टाउको अनि बन्छ।देश आफै
@SDPOnlineTv
@SDPOnlineTv 3 күн бұрын
गल्ती शिक्षकहरू र बिद्यार्थीहरुको छ हो। अलि अभिभावक को पनि छ। अब नपढी परीक्षा दिए भयो हो साथीहरु नेपाल को शिक्षा धेरै नै कम्जोर भयो हो। किनभने धेरै बिषयमा फेल भएरपनि परिक्षा दिन पाइने भयो चित उत्तर चोरेर भए पनि पास गर्छन् हो। पढ्ने बेलामा TikTok, Facebook, KZbin, BIGO, Game चलाउने अनी कसरी SEE पास हुन्छन् हो।
@nawarajkoirala8956
@nawarajkoirala8956 3 күн бұрын
जनताले पत्याएको छैन धम्कि चै कत्रो भनेको क्या । धम्किले देस चल्दैन नि
@ghorahidang7409
@ghorahidang7409 3 күн бұрын
प्रचण्ड जि दन्द काल मा 17 हजार सोजा साझा जन्ता को ज्यान मारेर सत्तामा आउनु भयो राजा फाल्नु भयो अब फेरि राजा ल्याउनुस पुन्य कमाउनु हुन्छ सेरे केपि आर्जु सबै लाई जेल कोच्नु रबि जि शीत मिलेर
@user-hg5re2ly2o
@user-hg5re2ly2o 3 күн бұрын
Ma pani tar kagres tir batai ho tar parchandale mareka hoenan 17 hajar nepal aarmi le jangal ma hideka gothala marer yeti mare uti mare sarkar lai bhandai paisa kamauda mareka hun 5 hajar matra mareko ho parchand le
@LilusByanjan
@LilusByanjan 2 күн бұрын
Joy Sri Ram.Joy Hanuman
@shammyshamipvlog5718
@shammyshamipvlog5718 3 күн бұрын
यिनी हरु मिल्नु भन्दा एक आपस लडेरै पतन भएको हेर्ने मन छ जनता लाई किन की यी पार्टी हरु देशलाई खत्तम बनाउने कुख्यात अपराधी हुन्
@user-yh8ir7tc2c
@user-yh8ir7tc2c 30 минут бұрын
prchnd sir ko kura thik xa
@SagarRana-tg7jk
@SagarRana-tg7jk 9 сағат бұрын
Good
@sanjyakarki987
@sanjyakarki987 3 күн бұрын
Good 💯
@rijanranamagar4508
@rijanranamagar4508 3 күн бұрын
Good❤❤❤❤
@LaxmiKandel-q3r
@LaxmiKandel-q3r 3 күн бұрын
यो देशलाइ सबैभन्दा धेरै घात भएको तिमी ओलि र सेरेबाट भएको छ त्यसैले तिमिहरु खुइलिनु जरुरी छ छ।
@gomakc2507
@gomakc2507 3 күн бұрын
Hi
@user-og9tv8ln7n
@user-og9tv8ln7n 3 күн бұрын
जय माओवादी जिन्दावाद ❤️❤️❤️
@ramsubedi3149
@ramsubedi3149 3 күн бұрын
यति साराे धुरु धुरु रुनु चँहि नपर्ने हाे अब यिनकाे हङसले ठाउँ छाेडेछ।
@Manish-n9z
@Manish-n9z 5 сағат бұрын
sai kura garnau vayo
@gomakc2507
@gomakc2507 3 күн бұрын
Yaya
@LabaThapa-ei1ln
@LabaThapa-ei1ln 3 күн бұрын
चोर हरु जुट्ने र फुट्ने स्वार्थमा सिमित छ देश र जनताका लागि होइन पैतिस बर्ष बित्दै जाँदा राज्य दोहोन भ्रष्टाचार तस्कर माफिया हरुको पक्षमा लागेका दलाल हरु बोल्ने र गर्ने सबै देखेका छन्
@nirmaladulal5256
@nirmaladulal5256 3 күн бұрын
Brave ❤
@RamKhadayat-tt7tk
@RamKhadayat-tt7tk 3 күн бұрын
@prakashdangol129
@prakashdangol129 3 күн бұрын
Right ma Congress Vaya pani aja ko din maa support you sablai dhulo chataunu best up luck
@balkumarkarki5273
@balkumarkarki5273 Күн бұрын
यो भनाइ को अर्थ पुरा भएको छ अहिले तर यसरि बोल्ने प्रचन्डे किन रोहिलो त फेरि बाहिर एउटा अनि भित्र अर्को नियति यो प्रचन्डेको असलि रुप हो र यसले नेपाल र नेपालिको हित कहिलै हुदैन यो प्रचन्डेको चतुर्याइ र स्याल हुइया हो
@Krishnamaya-Km12
@Krishnamaya-Km12 3 күн бұрын
Prachanda is king 👑 maker
@user-mo6sl8le7n
@user-mo6sl8le7n 3 күн бұрын
❤❤❤❤❤
@rickyram7301
@rickyram7301 3 күн бұрын
👍👍👍
@gomakc2507
@gomakc2507 3 күн бұрын
Correct
@bishnudattjoshi443
@bishnudattjoshi443 Күн бұрын
अब थाहा पाउने समय आईरहेकाे छ ८४ थाहा पाउने हाे। पापी तेेराे गरदा कतिजना घर बिहिन बनाएकाे छ।सबै तेराे कमकाे फल हाे छाेराे छैन बुडि रहेन ।नाति नातनीकाे हालत पनि त पापिले देखेर मरने छस पापी
@norbulamajumli1768
@norbulamajumli1768 14 сағат бұрын
अब ठुलाे उथलपुथल गर्ने समय
@dimpandey1052
@dimpandey1052 3 күн бұрын
अब धम्की का दिन गए
@ramsubedi3149
@ramsubedi3149 3 күн бұрын
प्रचण्डकाे दायाँ बायाँ भनेकाे अब ज्ञानिन्द्र साहा सँग मिल्ने त हाे नि अार्काे कुनै बाँकी छैन्!!
@bijayp3i
@bijayp3i 3 күн бұрын
गाउँ देखि टोल टोल देखि सहर गनाउने गर्ने डाका डङ्किनी हरुलाइ साथ दिदै हिन्ने रबि केपि सेरे जस्ता गुन्डाको छिटै अप्रेसन हुनु पर्छ प्रचन्ड बा
@TejuBohara-zn9gm
@TejuBohara-zn9gm 3 күн бұрын
बाख्रा चुर गगन थापा सुतिर छ योस्तो नेताको के काम घर गएर सुत भन काग्रेस का नेता हरु
@PrempkpPrabhat
@PrempkpPrabhat 3 күн бұрын
👍👍👍👍👍👍
@indragurung1512
@indragurung1512 3 күн бұрын
Sabai lai jell kochnu porxa Prachanda jiu
@WangchhuSherpa-mv7pm
@WangchhuSherpa-mv7pm 3 күн бұрын
येस्बेला साबै फाईल खोल्नुश मन्त्री जिउ प्राचान्द जिउ
@bholasedhain815
@bholasedhain815 3 күн бұрын
तयारी फाइल भय पो खोल्नु फाइल तयार गर्नु पर्यो र पो समय लाग्यो
@InSpIrEPrOcEsS765
@InSpIrEPrOcEsS765 3 күн бұрын
Prachandale boleka harek sabdha viral hunx yr
@rambabuadhikari4317
@rambabuadhikari4317 3 күн бұрын
Je hos oli Deuwa Makune Jhale Baburam Bhanda Rastrahit ko lagi Kam Garne Neta Prachanda nai ho.
@AashisPantha
@AashisPantha 3 күн бұрын
As a citizen it’s sad to see our country never got the prime-minister because of the dirty politics lead by incompetent person …..our country is going nowhere …there will be only ….dead end………🇳🇵🇳🇵🇳🇵🇳🇵🥺🥺🥺
@LekhnathSharma-u9t
@LekhnathSharma-u9t 3 күн бұрын
Dushasana haruko sasanaNepal
@AmritPunarjibit
@AmritPunarjibit 3 күн бұрын
prachnda ko kura chai jahile ni manai dekhi fukako hunxan hai sahi nai laga xa aru laai k lagxa coment gardai janu hola 😊❤love you prachanda ravi 😊❤
@Bishwa-pl8xd
@Bishwa-pl8xd Күн бұрын
महेन्द्रले थाप्लामा हानेको त्यसै रैन्छ।
@BaburamAdhikari-o6d
@BaburamAdhikari-o6d 23 сағат бұрын
मूजी हो जनताको लागि के गर्यौ अहिलेसम्म
@Yubraj75tika
@Yubraj75tika 2 күн бұрын
यो तोरी मिडिया पुरानो कुरा बारम्बार हाल्छ। खोजी पत्रकारिता गर्नु, नि।
@kajigajmer4154
@kajigajmer4154 3 күн бұрын
Dami chai mannai parxa prachanda jiuko k garnu ghaite ra sabahara ko lagi neta lai Vanda badi maya gareko vaea ahile pahilo dal bansuthe bahumat kam vaepaxi sabaile hepda rahexan
@SymphonySymphony-lb2ww
@SymphonySymphony-lb2ww 3 күн бұрын
Hamilae jun jogi Aayani tupi baunnae ho tara bi4ko hisabma prachanda dherae ramro brastachari haru deshko dhamira haru bhanda.
@RudraKafle-ie1su
@RudraKafle-ie1su Күн бұрын
योहत्यारालाईकोरछसाथ्दीने
@JayDevSingh-tm7zl
@JayDevSingh-tm7zl 3 күн бұрын
मिलेर देखाई दियो त अहिले आएर 😂😂😂
@kajigajmer4154
@kajigajmer4154 3 күн бұрын
Gathabandhann ma sabaiko chita bujhauna sajilo xaina aba herou kasari oli serele chalaudo rahexa
@HamroTulsipur
@HamroTulsipur 3 күн бұрын
Old videos
@tikadhital2447
@tikadhital2447 12 сағат бұрын
म नमरुन्जेल यो देशमा उथलपुथल भईरहन्छ😂😂😂😂😂😂
@krishanmahatara279
@krishanmahatara279 2 күн бұрын
भासन मात्र के गर्छस त साधु छस भने ई भरस्ट चारि लाई समातेर देखा
@RamKhadayat-tt7tk
@RamKhadayat-tt7tk 3 күн бұрын
Rita
@kishorkatwal3412
@kishorkatwal3412 3 күн бұрын
Prachnda aaba exchan kunu parxa
@sagarkatwal551
@sagarkatwal551 3 күн бұрын
Wa dam 6a puspa sir ko boley ma 😂😂😂😂😂
@bhimbahadurthapa268
@bhimbahadurthapa268 3 күн бұрын
Tara desh ko bhalai garnu bhayena
@binitarai2600
@binitarai2600 2 күн бұрын
J garnu xito garnu aafno pad vaenjell Arule daw khellna tayari suru vaisakyoo pradhanmantri gww😅😅😅
@a1_khabar
@a1_khabar 3 күн бұрын
अब त तपाईँहरूका कन्टेनहरु मञ्जाले बनाउने दिनहरू आए। ७६ मा केपी सरकार हुँदा बरु विरोधका समाचारहरू हाल्नुहुन्थ्यो। अब आए। एउटा पोथी साह्रै वास्तविकै अब त्यो पोथीलाई भर्ना गर्नुपर्यो।
@RamKhadayat-tt7tk
@RamKhadayat-tt7tk 3 күн бұрын
Ko khara ho
@LekhnathSharma-u9t
@LekhnathSharma-u9t 3 күн бұрын
Dushasana haruko shasana Nepal .
@bijayp3i
@bijayp3i 3 күн бұрын
यो देश मा देश द्रोही को नाम हरु ग्याने रवि केपि सेरे नै हो इनि हरु डलर मै बिकि सकेको छ यो देशमा अनेक गरि 21 बर्स बाटो कुर्ने देश मा कति जन्ता को पाठे घर मिर्गौला थुते कति लाई मोर्न बाध्य बनायो औषधि को भर मा दुनिया लाई मारेको नि देखिन्छ बाइर बाट को खेल ग्याने हो अनि नेपालमा पत्रकार को भेस मा घुसेको रबि दुनिया हावा समाचार फुक्दै अस्पताल मा ढाउन लाउदै मान्छे लाई बस्म गर्दै गरेको पाइन्छ मेन अस्लि देश द्रोही भनेको रबि हो ग्याने केपि सेरे नै हो इनिहरु लाई यो देश मै राख्नु हुदैन नत्र जन्ता मास्ने काल चक्र इनै हो तो डाका ग्याने हत्यारा को अन्त्य छिटै हुनु पर्छ प्रचन्ड पद लाई बलियो बनाइ यो देशमा नया ढङ्ग ले जन्ता ले ब्यक्ती ले चाहेको नियम होस देश द्रोही को अन्त्य छिटै होस जय नेपाल
@khagendralimbu462
@khagendralimbu462 3 күн бұрын
Jati khoki pni ab tapiko set xina nepali jantale tapiko xal kapat behave pura bujisakiko xan
@mohanchattri9594
@mohanchattri9594 3 күн бұрын
नागरिकता बेचेर आज सम्म सत्ता टिको
@bhimbahadurthapa268
@bhimbahadurthapa268 3 күн бұрын
Gathbandhan banaunu chha bhane kina farak farak nam rakhera vot line
@rameshniraula8994
@rameshniraula8994 3 күн бұрын
baru raja banako vaya nepal ko bikash hola jasto lage raheko xa mlae
@rajBista-g5f
@rajBista-g5f 3 күн бұрын
Shibakhulit ...
@karnagurung4107
@karnagurung4107 3 күн бұрын
Aali aali biswass lagna yhalyo maubadiko
@tekbahadurtamrakar4486
@tekbahadurtamrakar4486 3 күн бұрын
Maobadi kendrama vim rawal aako hern monxa
@prakashdangol129
@prakashdangol129 3 күн бұрын
Please do and die dekhai dinu please
@sagarparajuli8293
@sagarparajuli8293 3 күн бұрын
Yo homauka pharchandji failkholnusvatavat
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 24 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 23 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 52 МЛН
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 11 МЛН
МЛАДШАЯ СЕСТРА И МОРОЖЕНОЕ ИЗ АРБУЗА
0:41
ОЛЯ ПЕРЧИК
Рет қаралды 699 М.
I Can't Believe We Did This...
0:38
Stokes Twins
Рет қаралды 82 МЛН
Мальчик помог мужчине спастись 🤯
0:50
Фильмы I Сериалы
Рет қаралды 2 МЛН
Ахахах 👅
0:44
Dragon Нургелды 🐉
Рет қаралды 1,5 МЛН
Did you believe it was real? #tiktok
0:25
Анастасия Тарасова
Рет қаралды 49 МЛН