प्रचण्डसँग एक-एकको बदला। ४७ सालको संविधान फर्किने शंका। रविले भने-भ्रष्ट जोगाउन यस्तो गरियो।

  Рет қаралды 694,348

News24 Nepal

News24 Nepal

Күн бұрын

प्रचण्डसँग एक-एकको बदला। ४७ सालको संविधान फर्किने शंका। रविले भने-भ्रष्ट जोगाउन यस्तो गरियो। - SIDHA KURA JANATA SANGA
PRESENTER: BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 1 000
@prabhuchaudhary1521
@prabhuchaudhary1521 3 ай бұрын
कङ्ग्रेस एमाले समिकरण सरकारको मुख्य कारण एउटै छन,, २५ काण्ड हरु मध्ये गिरि बन्धु र नक्कली भुटानी शरणार्थिको फाइल खोल्नु !!
@satish7770
@satish7770 3 ай бұрын
Haha
@abisheksawat
@abisheksawat 3 ай бұрын
Gedo?
@Bayambu.K
@Bayambu.K 3 ай бұрын
माओवादीको भाषा यस्तै हुन्छ ।
@bistabrobista7320
@bistabrobista7320 3 ай бұрын
Aayo feri rabi ko jholey 😂😂😂
@kryptonide
@kryptonide 3 ай бұрын
भाउजु का देवर हरु रमाउँदै होलान्।। धन्नै भाउजु जेल ज्यक्केकी थिन।। अझै समय बाँकी छ।। यति छिटो खुसी नहुनु।।
@shishirchanchale5838
@shishirchanchale5838 3 ай бұрын
जसले जे भने नि नेपाल को राजनीति भनेको भ्रष्टाचार गरेको पैसा लुकाउन र राष्ट्रिय भाउजू जोगाउन गरेको मात्र हो ? नपच्ला तर सत्य यहि हो ?
@TopalaBashyal-fm5wb
@TopalaBashyal-fm5wb 3 ай бұрын
nnnnnnn
@RadhaDhakal-mv2wc
@RadhaDhakal-mv2wc 2 ай бұрын
p​@@TopalaBashyal-fm5wb
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
प्रचण्ड र रबि ले अब जतिसक्दो चाँडो यी भ्रष्टहरू जसको भ्रष्टाचार फाईल तयारी अवस्थामा छ अब छिट्टो एक्सन म जन‍ोस अब यो त्यो होइन ,
@ishworyniroula5468
@ishworyniroula5468 3 ай бұрын
Suruma pheri prachanda lai thunnu parla nee ta
@balramgiri6704
@balramgiri6704 3 ай бұрын
Yes yes yes 🙏🙏😊😊😊
@TORANGRG2334
@TORANGRG2334 3 ай бұрын
"गिरिबन्धु चिया खाउ भुटानी सरणार्थी बनेर अमेरिका जाउ " शुभ अवशर @followers @highlight
@keshavpandey2191
@keshavpandey2191 3 ай бұрын
कुनै पनि हालतमा प्रदेश सम्रचना खारेज गर्नु पर्छ र देशमा कार्यकारी प्रधानमन्त्री छान्ने कानुन ल्याउनु पर्छ ।
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
रबिले जब भुटानी काण्ड आर्जु देउवा , गिरिबन्धु काण्ड के.पि.ओलि र साथै २५ वटा भ्रष्टाचारको फाईल खोल्न के लागेको ओलि र आर्जु देउवा अत्तिय छट्पटी भयो त्यसपछि तत्काल सरकार परिबर्तन गर्ने खेल शुरूभयो
@SushilaRijal-o1f
@SushilaRijal-o1f 3 ай бұрын
मुख्य कारण यहि हो
@Gopalyoutubechannel390
@Gopalyoutubechannel390 3 ай бұрын
Yes mean reason
@kamalchohanthapa
@kamalchohanthapa 3 ай бұрын
Kuro ekdam thik lagyo hajur.
@Lamous-t2b
@Lamous-t2b 3 ай бұрын
Aaba pani vote halnenai holani sabai thahapayepachi aani fheri kaam garena bhanera chia pasal ra bhatti ma guff garne bhana ta chaiyo ni hainaa
@indrasunuwar2351
@indrasunuwar2351 3 ай бұрын
Yes%
@Ronaldosuiiii-l8e
@Ronaldosuiiii-l8e 3 ай бұрын
प्रदेश खारेज गर्नुपर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵 बुढा नेता पनि खारेज गर्नुपर्छ 🇳🇵
@SDPElectricPlumber
@SDPElectricPlumber 3 ай бұрын
गगन थापा बाख्राले ५ वर्ष प्रतिपक्षी मा बस्ने कुरा गरेको नेपाली जनताले संसार सुन्नू पर्छ। यो भ्रष्टाचारी नेपाली कांग्रेस हो भन्ने सत्य हो साथीहरु 🥰🇳🇵
@rsdulal5295
@rsdulal5295 3 ай бұрын
गणतन्त्र नैं खारेज गर्नुपर्छ ।
@KumarithspaThapa
@KumarithspaThapa 2 ай бұрын
😊😊😊😊😊😊😊
@dineshkunwardineshkunwar
@dineshkunwardineshkunwar 2 ай бұрын
E
@gaharbudathoki782
@gaharbudathoki782 3 ай бұрын
रत लुट मचाउनुमात केपी ओली सेर बाहादुर प्रचण्ड इनीहरूमा कोहो भन्दा कोहो कमी भनेझै गरी देश लुटेर खोक्रो अनी जनताहरू लुटेर १०० सयामा ७५ पचतर प्रसनहरु लाई रोडमा रूदै कराउदै गर्ने बनाउदापनी हजुरहरूचै उनै केपी ओली उनै प्रचण्ड उनै सेर बाहादुर भन्नु छोड्नुनै हुन् र आखीरमा योतिन भाईले देश हाक्दाको दहौडानमा आआफनै कर्मचारीहरू लाई लखपती बनाउनु सिबया बाकीत देश र जनताहरूमा केचै गरेका छन् त रत उनीहरूको हजुरहरू मार्थ भोट मागने कथानै मेरो पालोमा १०० सया किलोमिटर कालो पत्रे गरीए मेरो पालोमा १० बातरूम सफा गरीए भनेकै तालमा होन हो भन्दै भोट जिताहेर सरकार बनाउनुत काहाको बीदेशीहरु आहेर भोट चुनाब जिताहेका हुनत गलती हजुरहरूलेनै कुख्यात अपराधीहरू तिनै भाईहरू हुन भन्ने जानी बुझीपनी देशको बाघडोर सुम्पीनुनै नेताहरू भन्दापनी जनताहरूनै झन ठुला अपराधीहौ भन्नचै हामीपनी सक्छौ हैत
@NarbahadurBudhathoki-ru3ee
@NarbahadurBudhathoki-ru3ee 3 ай бұрын
100%
@Kasa690
@Kasa690 3 ай бұрын
Good
@Kasa690
@Kasa690 3 ай бұрын
हिजो सम्म गिरिबन्दु गिरिबन्दु भन्दै ऊफ्रने प्रदिप पौडेल, गगन थापा,बिश्व प्रकाश अब कुन मुख लिएर केपि बिरूद्द उठ्दो रहेछ त्यो हेर्न मन छ!यो देशमा प्रतिपक्ष मा बस्ने कोहि कुनै पार्टी देखिएन सब का सब लेक्चर हेरियो 😎 अ हो भन्ने जस्तों पनि दि राछन म त भन्छु । प्रत्यक्ष कार्यकारी प्रधानमंत्री वा राष्ट्रपति बन्ने मार्ग नखुलाए सम्म सरकार अदलिबदली हुने कुरा ठुलो किन लाक्छ ? तत्कालीन अवस्था को निर्वाचन प्रणाली टोट्ल्ली कोल्याप्स नगरे यो धुर्व सत्य हो भैरहन्छ । बॉडी चुडी खानु शुभकामना है ।नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेकाे केसमा भाउजुलाई जाेगाउने अनि गिरीबन्धु लगायतका अरबा‌ैँ कमिसनकाे खेलमा बालाई बचाउने खेल भन्दा अरु पवित्र उद्देश्यले बनेकै हाेईन। बुँदा त केबल देखाउने दाँत मात्र हुन्
@Rishav2channel
@Rishav2channel 3 ай бұрын
18:47
@UmakantaBaral-jj4oi
@UmakantaBaral-jj4oi 3 ай бұрын
Uuhh😊
@neeshamkhadka
@neeshamkhadka 3 ай бұрын
2047 साल को संविधान लेराउने । यो काम छैन 😏 त्यो संविधान फाल्दा पनि कुनै बिधि पुराएको छैन 😏
@raisantosh327
@raisantosh327 3 ай бұрын
रबिजी एक महिना छ तपाईं संग।।।सबका सब भ्रस्टचारी लाई कोचिदिनुहोस।। फाइल खोल्नुहोस ।।सबलाई देखाइदिनुहोस इमान्दारिता के हो भनेर।।। यति गर्नुभयो भने तपाइलाइ ८४ मा प्रधानमन्त्री बनाउन कसैले रोक्न सक्ने छैनन।।।🤗🤗
@jibanprasad6209
@jibanprasad6209 3 ай бұрын
write
@raisantosh327
@raisantosh327 3 ай бұрын
@@jibanprasad6209 Right😃😃
@sadajiban
@sadajiban 3 ай бұрын
तपाइको कुरो सहि हो तर अदालतमा फैसला गर्ने न्यायाधीश चाहिँ यिनै चोर काँग्रेस माओवादी एमाले निकटका व्यक्ति नै हुन् यति कुरा तपाईँलाई थाह होला नि
@Saguna1
@Saguna1 3 ай бұрын
Absolutely right
@donaitahk8264
@donaitahk8264 3 ай бұрын
100%
@arunbelbase12
@arunbelbase12 3 ай бұрын
प्रदेश खारेजि हुन जरुरी छ तर गर्ने कस्ले? काले काले मिलेर खाउ भाले भैहाल्यो नि अब त। तिमी गिरिबन्धु मा मलाइ बचाउ म तिमिलाइ भुटानी काण्ड मा बचाउछु बाकी देश र जनता भाड मा जाउन्🤬
@GaneshBhusal-sv4ej
@GaneshBhusal-sv4ej 3 ай бұрын
प्रदेश सरकार खारेज हुनु पर्छ सामानुपाती बाट संसद बनाउने कानुन खारेज हुनु पर्छ
@balramgiri6704
@balramgiri6704 3 ай бұрын
Sahi Kura hajur 👍👍🥰🥰
@subhash7408
@subhash7408 3 ай бұрын
Right ✅️
@BikaahShrestha
@BikaahShrestha 2 ай бұрын
Kin eklauti manu badi matrai mantri bnun hain
@numakantadahal256
@numakantadahal256 3 ай бұрын
प्रदेस खारेज गर्नु पर्छ । समानुपातिक पनि ।
@FhurshabdrBk
@FhurshabdrBk 3 ай бұрын
भटचारगरनेलाई जुसुकैपाटीकोभयपनीछोनुहून
@kissnachhetri5034
@kissnachhetri5034 3 ай бұрын
देश बिकास र स्थिरताको लागि चाहिने चिज.... १.प्रतेक्ष्य निर्वाचित कार्यकारि प्रधानमन्त्री २.संवैधानिक राजसंस्था ३.स्वच्छ प्रधानन्यायाधीश ...... यी चिज खारेज नहुदा सम्म देश कुनै हातलमा बन्न सक्दैन...... १.बुढा नेता २.संघियता ३.समानुपातिक
@Okhorgotekonati
@Okhorgotekonati 3 ай бұрын
Couldn't agree more
@GovinGharti-vi6fb
@GovinGharti-vi6fb 3 ай бұрын
good
@bunusubba2343
@bunusubba2343 3 ай бұрын
एस 👍
@rajendraroka3072
@rajendraroka3072 3 ай бұрын
सहि हो
@bimochanadhikari1419
@bimochanadhikari1419 3 ай бұрын
👏
@himlalbhandari4593
@himlalbhandari4593 3 ай бұрын
फाइल खोलिने डर ले लुटेरा ग्याङ मिलेर उथलपुथल गर्ने रे त्यो पनि गिरिबन्धु र धुटानी फाइल लुकाउने सर्तमा दलालन परे .. चोर हरु
@abisheksawat
@abisheksawat 3 ай бұрын
Gulo?
@BhanuDahal-i2v
@BhanuDahal-i2v 3 ай бұрын
ईतिहास कै एक हाेनाहार मन्त्री हुन रबि
@jibankatwal8290
@jibankatwal8290 3 ай бұрын
रबिलाई समर्थन गर्ने सबै साथी बनौ 🇳🇵🇳🇵
@ashokkumardhungana9099
@ashokkumardhungana9099 3 ай бұрын
Rabi le desko lagi ke kam gareko chha r samrthan garne aafulai man lage aafai garne kin aru lai guharne
@ReshamKhadka-o3s
@ReshamKhadka-o3s 3 ай бұрын
रबि शर जिन्दा बाद🎉❤😢😮🎉❤🎉
@Ubrajtamang-x3r
@Ubrajtamang-x3r 2 ай бұрын
​we hate ravi
@Ubrajtamang-x3r
@Ubrajtamang-x3r 2 ай бұрын
Plz u need to know all the actvity
@Ubrajtamang-x3r
@Ubrajtamang-x3r 2 ай бұрын
We hate ravi what he do in chiwan
@ramkumarsurkheti123
@ramkumarsurkheti123 3 ай бұрын
गगन थापा जस्तो पर्तुर नेता कोहीअरुछन् भने भन्नुहोला साथीहरु जानकारी भए ॥
@keshabdc3947
@keshabdc3947 3 ай бұрын
Durdarshi neta vanum gaganle yo sarkar dasaisamma matrai ho vanya thyo milaudo raix ta ktole??
@dependralamichhane4727
@dependralamichhane4727 3 ай бұрын
माओवादी मात्रै हैन अहिलेसम्मकै नेपाल को राजनीति आफ्नो स्वार्थ कै लागि गरे.....अब २०८४ ले केही गर्छ जब हामी जनताको आँखा खुलेकै दीन बाट देश र जनताको उन्नति र प्रगति सुरु हुन्छ,जय नेपाल🇳🇵🙏🇳🇵
@rameshthapa4117
@rameshthapa4117 3 ай бұрын
यी दुईवटा पार्टी भ्रष्टाचार को दल दल मा फसेको छ अब बल्ल उनिहरु को काण्ड बाहिर आउने बेला भको छ त्यसे ले नौटकी गर्दै छ। तर जे गरेपनी हामी नेपाली जनताहरुलाई थाहा भैइ सकियो कि हाम्रो देश र जनता को रगत चुसेर खाने र भ्रष्टाचारि हरु को को छ।हामी नेपाली जनता उठौउ नत्र यी भ्रष्टाचारि हरु ले हामी जनताहरुलाई सखाप गरि दिन्छ।
@SuryaKumarbhujelSurya
@SuryaKumarbhujelSurya 3 ай бұрын
Jun jogi aaye pani kanai chireko Jun sukai parti ko sarkar aaye pani janatako ra desko hitma karyakram karyanvit kasai le garnegarenan ❤🎉
@prembahadurbudha1504
@prembahadurbudha1504 3 ай бұрын
सबैलाई आफ्नो बिकाश गर्नु छ देशको होईन। यो कार्बाही यसलाई कार्बाही त्यसलाई कार्बाही तिनि सबै जनताको आँखामा छारो हाल्ने कुरा मात्रै हुन्।​@@SuryaKumarbhujelSurya
@BikaahShrestha
@BikaahShrestha 2 ай бұрын
​@@SuryaKumarbhujelSuryatesto hain 2 tihaiko sarkar vaidiyo vne partipax hudain ani srkarle je pani aafu khusi grx jnta boln pani paudain kura bujh ani bol
@MalasinaRai
@MalasinaRai 3 ай бұрын
अब याे वुढा नेताहरूले नेता हुन प्रधानमन्त्री हुन वाट वचित गर्नुपर्नेछ अब नेपाल युवाले पाउनुपर्छ प्रधानमन्त्री भनेको वालेन जस्तो युवार याेग्यले पाउनुपर्छ मन्त्री जनताले चुन्न पाउनुपर्छ याे दलाल हरुले आफ्नो कर्तुत लुकाउन चाेरेर भष्टाचार गरेकोे सम्पत्ति लुकाउन याे खेल खेलेको हाे याे वुढा नेतालाई सव खारेज गर्नुपर्नेछ
@dalbarali1873
@dalbarali1873 3 ай бұрын
नेपाल मा एक नंबर जनता र नेतालाई बिथोल्ने खिचलो पार्टी, काँग्रेस, एमाले।
@AdhikariJanu
@AdhikariJanu 3 ай бұрын
इ भरस्टचारी नेताको पछि लागेर हिडने रक्षकहरुले के हेरेका छन हातमा भयको बन्दुकमा गोलि छैन कि क्या हो सिधै टाऊकोमा दिय टन्टै साफ
@damberbista7951
@damberbista7951 3 ай бұрын
पर्देश खारेज गर्नुपर्छ ।
@RaEni005
@RaEni005 3 ай бұрын
गिरिबन्धु, भुटानी शरणार्थी, बाख्रा काण्ड , भाउजु काण्ड बचाऊ भनेर चियापान सहमति भएको अवस्थामा फेरी अख्तियारले काँग्रेस टेकबहादुर गुरुङलाई निलम्बन फुकुवा।🤢🤢 कति सम्मको फोहोरी राजनीति खेल खेल्न सकेका रहेछ 🤮😢😢हे भगवान! यी ३ जना सैतानलाई किन हैजाले लान नसकेको😩😫🙆‍♀️🙆‍♀️🙆‍♀️
@keshavsubedi152
@keshavsubedi152 3 ай бұрын
विरेन्द्र जैरू ज्युलाई धन्यवाद, प्रचण्डले नेपाली वंसजलाई ओझेलमा पार्ने गरी राष्ट्र घाती कामका लागी, नेपालको प्रमुख दूश्मन देश ईण्डियको नेपाल प्रती, कसॅाई सैलीको काम गरीरहेका मोदी र अजित दोभालको शरणमा जाने, आफैं दोस्रो अध्यक्ष भएको बहुमतको सरकार ढाल्न सत्रुसंग ग्वार माग्ने, प्रचण्ड र माकुने जस्ता पापीहरूको चर्चा जती गरेपनी पुग्दैन।
@chiranjibihamal9345
@chiranjibihamal9345 3 ай бұрын
कुबुद्धि ,भ्रष्टहरुको नाईके भारतिय दलाल उखानेको गुखानेको बुझाई देख्दा हासो लाग्छ।
@PardeepThapa-vy6sd
@PardeepThapa-vy6sd 3 ай бұрын
Good luck rabi dai ❤❤❤❤❤
@gangagurung9354
@gangagurung9354 3 ай бұрын
यी गठबन्धन ले प्रदेश सरकार र समानुपातिक खारेज गर्न अपरिहार्य छ। यो देशको आर्थिक भार हो।
@RewatiBhattarai-b3o
@RewatiBhattarai-b3o 3 ай бұрын
रबि ले काम गर्न खोजे तर यस्तो काम गर्दा बाहिर हल्ला गर्नु हुन्न थ्यो भित्र भित्रै जालो बुनेर सिधै भ्रस्ट लाइ पक्रन पर्थ्यो , प्र म संग सल्लाह सहमति गरेर गृहले आफ्नु काम गर्नु पर्थ्यो , सिधै प्रहरि पठाउने,अभियोग पेपर तयार गर्ने पक्रने सिधै सदरखोरमा लाने गरेको भए कसैले बोल्न सक्ने र सरकार ढाल्ने खेल हुदैन थ्यो मुख्य पात्र नै जेल पसे पछि कस्ले सरकार ढाल्ने??
@D3magar
@D3magar 3 ай бұрын
नेपालको ठूला नेता हु भन्ने भनौदा भोलि बिहानै मरेको खबर सुन्नु पाउ।👈
@ramlama3716
@ramlama3716 3 ай бұрын
प्रदेश खारेज गर्नु पर्छ 🙏🙏🙏
@KrishnaThapamagar-d5i
@KrishnaThapamagar-d5i 2 ай бұрын
Pakshya. Ra. Pratipakshya. Milera. Sarkarma. Janubhaneko. Milera. Desh sidhyaune ho. O
@gurungyuba
@gurungyuba 3 ай бұрын
सम्बिधान परिबर्तन आबश्यक छ कार्यकारी सिधै जनता बाट चुनिने प्रधानमन्त्रि आबश्यक छ।
@sher5556
@sher5556 3 ай бұрын
मावोबादि ढलेको होईन अमेरिका ढलेको हो।
@KrishnaDai-p1q
@KrishnaDai-p1q 3 ай бұрын
चाेर काङ्ग्रेस र चाेर यमाले पाटि मुर्र्दाबाद लुटारा हरु अब जनता हरुले बिचार गरिरयका छन बिचर गर अब जनता खालटाे म परियाे थुक चाेर हरु जय रवि सर 🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔
@PurushottamPant-r2c
@PurushottamPant-r2c 3 ай бұрын
यत्राका ठुला दल ।सबकुहेका ठम्पिङ सायिडमा फाल्नुपर्ने भयकाहरु ।
@keshabdc3947
@keshabdc3947 3 ай бұрын
Sana vui futtaharuko k ko chahalpahal ho feri??Aba xapakkai afno aukatma chupo layera basne
@bikashsharma2887
@bikashsharma2887 3 ай бұрын
कथित अग्रगमन देशको हितमा देखिएन । अबको सहि विकल्प ४७ सालको संविधान नै हो ।
@manojshrestha7185
@manojshrestha7185 3 ай бұрын
😅😊😊😊
@ashokjung1
@ashokjung1 3 ай бұрын
जसले जे सुकै भने पनि रवि एक सच्चा सपुत हो । प्रचन्डे , ओली, शेरे जस्ता गद्दार हरुको बीच मा बसेर पनि यति को कोसिस गर्नु भनेको बहादुर छोरो ले मात्र सक्छ । तीन ठूला दल का शीर्ष नेता हरु सबै गद्दार र विदेशी का खच्चर हुन यसैले शेरे , ओली , प्रचन्डे र गगने जस्ता बेश्या पुत्र हरुलाई समाप्त नपारी केही हुनेवाला छैन
@SDPElectricPlumber
@SDPElectricPlumber 3 ай бұрын
गगन थापा बाख्राले ५ वर्ष प्रतिपक्षी मा बस्ने कुरा गरेको नेपाली जनताले संसार सुन्नू पर्छ। यो भ्रष्टाचारी नेपाली कांग्रेस हो भन्ने सत्य हो साथीहरु 🥰🇳🇵
@FreeYond-i1x
@FreeYond-i1x 3 ай бұрын
सहकारी
@kryptonide
@kryptonide 3 ай бұрын
रवि सँग यति unsecure भाएछ कि गगन ले त सपना मा पनि रवि लाई देख्दै झस्किने रैछ।।
@muktarajpant5922
@muktarajpant5922 3 ай бұрын
Q
@samratshrestha4170
@samratshrestha4170 3 ай бұрын
Tasag k praman xa hum khate rabi le bar bar vaneko xata praman leu ma sajaya vogna tayar xu kukur ajhai ni purano party ko samarthan bheda,😡​@@FreeYond-i1x
@bishnushrestha8522
@bishnushrestha8522 3 ай бұрын
जैरु सर राष्ट्रिय सहमति को सरकार को गठन को आवश्यक्ता किन भन्दा मेरो सानो दिमाग अनुसार 32 र 21 र 5 सिटे ले समेत धम्की दिएर ज्यान मारा लाइ पनि छुटाउनु पर्यो हजुर। समानुपातिक मात्र हटाउन सक्यो भने पनि केही राहत हुन्छ हजुर।
@SushilaRijal-o1f
@SushilaRijal-o1f 3 ай бұрын
१०/१२ सिटेले त सरकारलाई प्रभावित गर्छ भने अहिले त ठूला पार्टीका नेताहरुलाई चलाउन खोजे पछि यस्तो हुने नै भयो
@dipendrakhadka1247
@dipendrakhadka1247 3 ай бұрын
काले काले मिलेर खाउ भाले अब रबि सर सत्ता मा नभए पछी जय घण्टी 🔔🔔🔔अब 84 मा सफाई गर्नु पर्छ बुढा हरु लाइ को को हुनुहुन्छ यता हाजीर होउ
@narendrabhusal5090
@narendrabhusal5090 3 ай бұрын
प्रचण्ड ओलि र देउवा बाट यो देश कहिल्यै बन्दैन र यिनि हरुले बनाउने पनि छैनन् र अहिले आएको नयाँ जोगि लामिछाने पनि उस्तै देखियो सत्ता लागि जे पनि गर्ने
@RamRaj-ep2xb
@RamRaj-ep2xb 3 ай бұрын
मुर्खहरु केपी कुमाइ हो कुरा बुझ केपी ले संसद विघटन पुस्टि गर्न हो खेल मध्यावधि को
@nabinbiswakarma5062
@nabinbiswakarma5062 3 ай бұрын
एमाले काङ्ग्रेस मिले देस्ले ठुलो दुर्घटना हुने छ
@BhupuMagar-bf8oz
@BhupuMagar-bf8oz 3 ай бұрын
भ्रस्त काँरेस भन्दा माअोबादिनै ठिकछनि किन दिने राजिनामा कम्सेकम रबिले भ्रस्त नेताहरूलाई कार्बाहिको दायरामा लान्छनि भन्ने आसा छ
@keshabdc3947
@keshabdc3947 3 ай бұрын
Napis mula 😂😂
@BhupuMagar-bf8oz
@BhupuMagar-bf8oz 3 ай бұрын
@@keshabdc3947 माचिक्ने मुजि तैले नाप्छसत नत्र त चिक्नेलाई के ताउको दुख्यो हँ
@keshabdc3947
@keshabdc3947 2 ай бұрын
@@BhupuMagar-bf8oz vukne kukurle tokdain.Ta jasta vatuwaharu vukdaima kei napdinas.Paile bolne sanskar sikera aija ani balla bol.Ajhai jangali prabiti nadekha vai.Ajhai jangali hos vane jangalmai bas dhunge yugma bas.Ta jasta ghasharule garda ni yo des bigreko ho.kasto bolneko dhanga navako pakhandi raix 😏😏Sala janagali atankari mula
@gnawalidugendra88
@gnawalidugendra88 3 ай бұрын
प्रचण्ड भन्दा के पी ओली राष्ट्रघाती भएको ठहर ।
@deepaksunar7738
@deepaksunar7738 3 ай бұрын
प्रचण्ड ले देश को लागि कहिले पनि राम्रो गर्न सकेन, क्षति मात्र पुर्याए देश लाई दोन्द मा पुर्याए मात्र सत्ता मा आफ्नो हाली मुहाली को लागि परिवारवाद बत कहिले बाहिर निस्कन सकेन, प्रतिफल जन्ता माज प्रचण्ड को विश्वास अविश्वास मा परिणत भए, प्रचण्ड अहिले लगभग राजनीति को अन्तिम विन्दु मा छ, यो अवस्था मा प्रचण्ड संग मात्र,३० दिन बाँकी रहयो, यो तीस दिन लाई सही उपयोग गरी रवि संग मिलेर एक एक भ्रष्ट नेता हरु लाई खोजी खोजी जेल हाल, भ्रष्ट कर्मचारी हरुलाई छानी छानी निष्काशन गरी, अन्तिम समय सही केही गर , प्रचण्ड केही गर , यो घटना लाई अवसर म परिणत गर,
@dineshbist5302
@dineshbist5302 3 ай бұрын
एकदम सही हो
@manaharibaral7184
@manaharibaral7184 3 ай бұрын
ऐले जे गरे काङ्ग्रेस एमालेले त्यो शुरुमै गरेको भए कस्ले छेकेको थियो र। ऐले ३/ ४पटक सरकार्को नेतृत्व फेरेपछी किन यो उपद्रो गर्नु परेको हो।काङ्ग्रेस एमाले माओवादी राप्रपा माकुनेको पार्टी उपेन्द्रको पार्टीयी कुनै पनि हुंदैनन्।रास्वपाको परीक्षण हुन नांकी नै छ।
@rajendrauchai1941
@rajendrauchai1941 3 ай бұрын
राजसंस्था अपरिहार्य देश जोगाउन राष्ट्पती को ठाउँमा राजा सङ्घियता खारेज प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री लागू गर ।
@simrikakarki4940
@simrikakarki4940 3 ай бұрын
नेपालको राजनिती र रण्डीनितीमा केहि फरक भएन।
@subhashpokharel7463
@subhashpokharel7463 3 ай бұрын
गिरिबन्धु चिया खाने --नेपाली लाई सरणार्थी बनाई अमेरिका लाने😂
@purnasaritabokishrestha8717
@purnasaritabokishrestha8717 3 ай бұрын
प्रदेश ख़ारिज गर्नै पर्छ।निर्बाचन बाट प्रधानमंत्री चुन्ने ब्यबस्था हुनु पर्छ।
@MadanShahi-j5r
@MadanShahi-j5r 3 ай бұрын
जो जोगि आयनी कानैइ चिरिएका नैतिक बिहिन छि छि कठै हाम्रो देस 😢😢😢😢😢😢😢😢😢😢😢
@RamShrestha-t8i
@RamShrestha-t8i 3 ай бұрын
भ्रस्टचारि दुई मिलीजुली सरकार मा किन कि भ्रस्टचार को फाईल खोलिएको थियो
@BhandariSaroj-Dri
@BhandariSaroj-Dri 3 ай бұрын
काले काले मिलेर खाउ भाले😉😉😉😉
@rajubahadurbc4079
@rajubahadurbc4079 3 ай бұрын
प्रधानमन्त्री ज्यु र रबि ज्यू ले अब यउटा काम गर्नु होस देसका भर्सट हरूलाई जेलको कटघेरामा उभाउनु होस यहि हजुरको लागि भलाई छ।
@dibakarpant3390
@dibakarpant3390 3 ай бұрын
नेपालमा मध्यरातको घनघोर अध्यारोमा गरिएका-भएका (कु)कार्यले देशलाई पनि अध्यारो तर्फ मात्र लगिरहेको घटनाक्रमको यथार्थताले बताउछ । देशलाई दूरगामी असर-कसर हुनसक्ने महत्वपूर्ण कुरो गर्नपर्‍यो कि मध्यरातको अध्यारोनै रोज्नुले पनि यस्ले शुभ सन्केत गर्दैन भनेर बुझ्नु पर्ने हुन्छ । अध्यारो मन-पराउनेहारुबाट उज्यालो आशा गर्नु भनेको आफुले आँफैलाई धोका दिनु हो । जय न्यायाबतार कालभैरब !
@NarayanMahat-u8j
@NarayanMahat-u8j 3 ай бұрын
संविधान बिर्सेर प्रतिबाद गर्ने गरि २०८४ सम्म एक जना मुख्य प्रधानमन्त्री र दुई जना प्रधानमन्त्रीको ब्यवस्था गरे सबै ठिक होला कि ! सबै साना दलहरुले पनि सरकारमा ठाउ लिए बेश अनि विपक्ष पनि नहुने । के को कच कच !
@NarayanMahat-u8j
@NarayanMahat-u8j 3 ай бұрын
०४७ को संविधान फर्कने अवस्था त आउदैन यो च्याखे थाप्ने कुरा मात्र हो ।
@binaybindas4046
@binaybindas4046 3 ай бұрын
रास्वपालाई बाईकट गर! किन की कॉंग्रेस र पुराना सबै दलहरु , सुनौलो नेपालको बिश्वासिलो आधार हों। यही त जनताको चाहना हो। धिक्कार छ नेपाली जनताहरु र यीनीहरु का भ्रष्ट जन प्रतिनिधिहरुलाई !!!!😢😅
@santoshkhatri1465
@santoshkhatri1465 3 ай бұрын
Hoo raa ahile samma congress ra emale milera pani ajhai dimag ma ghanti bajeko xainaa?
@urmilakc1728
@urmilakc1728 3 ай бұрын
नापधिसहजुरहेरु केवकालातगनुँभयो एाचोटिनिलमबितभएकालाइ उनमुकतिहुनछ
@alsonsharma1941
@alsonsharma1941 3 ай бұрын
सत्ताबिना बाँच्न नसक्ने रास्वपा पनि हो जैरु
@TimalsinaRaj-qb2to
@TimalsinaRaj-qb2to 3 ай бұрын
Mg gu kha
@bpanuraghi8224
@bpanuraghi8224 3 ай бұрын
जैरे त निकै रमायो होला माओवादी को १न बिरोधि पत्रकार हो यो।
@maheshdangol3507
@maheshdangol3507 3 ай бұрын
औंला उठाउने ठाउँ चाहिँ किन दिएको त?
@aashutoshgamer5574
@aashutoshgamer5574 3 ай бұрын
नेपालमा 601 किन ??? संसदमा निदाउन???? नेपालमा 753 किन???? सधै अवरोध खडा गर्न??? ऋणले गणतन्त्र पालिदिनु पर्ने किन???? बूढा नेता भनाउँदाहरुलाई बोकेर किन देश बर्वाद गर्ने?????
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 3 ай бұрын
दमदार भनाइ वीरेन्द्र जैरु सर
@gazalmutakarib2797
@gazalmutakarib2797 3 ай бұрын
😀😁😂😀😁😂😀😁😂 प्रधानमन्त्रीको हकमा यो ३० दिन भित्र सम्पुर्ण साना ठूला सबै माछा पक्रन आदेश कडा दिने गृहमन्त्रीको हकमा तुरुन्त भुटानी शरणार्थी र सुन प्रकरणका आरोपी हरू लाई जेल कोच्ने रास्ट्र्को हकमा अंतिममा एनसेल काण्डका नाइके र ५००० को ज्यान लिएको स्वीकार गर्नेलाई जेल कोच्ने जनताको हकमा हर्क बालेन गोपि जस्ताको हातमा यो देशको ढुकुटीको साचो हुनुपर्ने मेरो हकमा यो स्टाटस तीन करोड ,जनताले (ए ए होइन होइन तीन करोडमा त एक करोड नेता र आसेपासे नै छन दुई करोड जनताले अवको चुनाबमा पार्टीको रक्सी र मासु खाएर बालेन हर्क जस्तालाई बाचुन्जेल साथ सपोर्ट गर्ने ) दिमाग् को हकमा चेतना स्तर बढाउने नेपाली जनता चेतना भया
@indraKC-k1l
@indraKC-k1l 3 ай бұрын
साच्चिकै रास्टघाती भनेको कोत आखिर इनि दुई पाटी त निस्किय चोर जोगाउने फटा जोगाउने एमाले र काकर्श त रहिछन्
@urmilakc1728
@urmilakc1728 3 ай бұрын
उमेरछदा ऋिमतिलाइ दुखदिएकाहुनछन् तेसैले एसतामुराधेरैठाउमाछ अबतैपनि। छोराहेरुले अबसथामा हेरनजरुरिछ
@KhesmanTamang
@KhesmanTamang 3 ай бұрын
गिरिबन्दुक केपि र अराजु जेल जाने डर ले कलो काङग्रेस कलो एमाले एक भको अरु केही होइन
@laxmanthakur3243
@laxmanthakur3243 3 ай бұрын
सत्यको जित हुन्छ
@urmilakc1728
@urmilakc1728 3 ай бұрын
पुरानानेताको उमेरपनिगएकोहुदा नयापसटिलेराउनुपछँ। देसमा अब राजालेरसउनुपछँ
@Muskaan_for_You
@Muskaan_for_You 3 ай бұрын
संबिधान संसोधन गर्ने पर्छ .......संबिधानमा हिन्दु धर्म कायम , प्रदेस, र समानुपातिक निर्वाचन खारेजी गर्ने पर्छ .....,
@urmilakc1728
@urmilakc1728 3 ай бұрын
नापधिसहजुरहेरु केवकालातगनुँभयो एाचोटिनिलमबितभएकालाइ उनमुकतिहुनछ दोरोकुरानगनँ। केभननु हामिजसता जनताले अबबोलनपाइछ लसुननुस
@narendrathapa5246
@narendrathapa5246 3 ай бұрын
प्रदेश खारेज गरेको राम्रो हुन्छ।
@dhyanbahadurrai5231
@dhyanbahadurrai5231 3 ай бұрын
सवै कुरा आईसके कै छ कालेकाले देखि गिरिबन्धु चिया लग्यात अब जन्न के पराै भने भुटानी सनर्थी केस कलाेज सहकारी पिडित हरु पनि कलाेजै हाेकी जस्ताे लाग्छ किना भने बाख्रे अउदैछ गुहे मन्तरी सहकारी पिडक ९०% कङ्रेस५% खावाे बादी ३% एमाले २% अरु रकम सारे दुई खरब मात्र मकै पाेल्ने देखि सर्ब साधारण काे याे मुध्दा लाई कसरी हेर्छ भन्ने मा भर पर्छ काङ्रेस कै सरकार मा उसैकाे मन्छे लाई कार्बै गर्छ भन्ने सङ्कै लाग्छ सान मन्छे हाेईना खरबाै रुपे हडप्ने जेहाेस सहकारी पिडितले ईन्साफ पावाेस कामना छ सरकर सफल असफल आफ्नै हात मा छ हेर्दै जउ कउवा लाई वेल पाक्याे हर्साना बिसमत
@gkragav
@gkragav 3 ай бұрын
Watching From Moon. हाम्रो यहाँ नेता गिरि चल्दैन!! म राजा, म प्रधानमन्त्री, म नै सर्बोच्चो!!
@urmilakc1728
@urmilakc1728 3 ай бұрын
जनमदिएपछि पढाउनु पालनपोषनगरनपरिहालछन् इ उमेरमा इनिको चालचलन अकैँ हो महिलालाइदुखकतिदिनछन् छोराकोकुराठिकहो
@indigenous-xf7ou
@indigenous-xf7ou 3 ай бұрын
नेपालको राजनीतिमा गोरु ब्याउछ भैसिले अन्डा दिन्छ कुखुराले पाडा पाउछ भ्यागुतोले जामा लाउछअनि छेपारोले स्टाकोर्ट कैचिले रुख काटछ र बन्चरोले कागज काटछ
@rameshkumargurung7767
@rameshkumargurung7767 3 ай бұрын
यो त राजा महेन्द्रले ल्याएको निर्दलीय पञ्चायत भएन र ? बिपक्ष नै छैन।
@umakantasitoula6562
@umakantasitoula6562 3 ай бұрын
पाहिले माओवादिलाई अनि त्यसपछि कम्युनिस्ट हरुलाई त्यसपछी काङ्ग्रेस लाई जरैबाट बिस्तारैपत्ता साफ गर्नुपर्दछ।
@urmilakc1728
@urmilakc1728 3 ай бұрын
आलोपालोगरेर बसने आफनालाइ कुचिँमा राखनेकुरसमाऋहो
@khadgajitlama6198
@khadgajitlama6198 3 ай бұрын
यिनले आफ्नो आङको भैसी कहिल्यै देखेनन।लाज सरम घिन केही छैन,यिनलाई कसरी नेता मान्ने।
@ShantaAdhikari-q3k
@ShantaAdhikari-q3k 3 ай бұрын
दलालि हरु जेपनि बाेल्छन खालि रबिलाई हटाउन मात्र अभिनय गरेका छन अाफ्नु अपराध लुकाउन 😢😢😢😢😢😢😢
@laxmanthakur3243
@laxmanthakur3243 3 ай бұрын
म त के भन्छु भने यसरी चुनाव होइन प्रधानमन्त्रीको उम्मेदवार उठेपछि directing भोटईगहुनुपर्ने
@BikauYadav-kz4oy
@BikauYadav-kz4oy 3 ай бұрын
Parchand.rjinma.na.dena.ho.public
@FreeYond-i1x
@FreeYond-i1x 3 ай бұрын
प्रचण्ड जस्तो दुई जिब्रे नैतिकता नभाको जंगली हामिलाइ चाहिदैन
@RameshBudhathoki-j1s
@RameshBudhathoki-j1s 3 ай бұрын
एमालेले पनि त्यही भनेका हुन्छन् माओवादीले पनि त्यही भन्छन् कांग्रेस पनि त्यही भन्छन् रास्वपा पनि त्यही भन्छन् तर कोहि प्रति पक्षमा बस्नु चाहदैनन्
@NareshChhetri-lp9zs
@NareshChhetri-lp9zs 3 ай бұрын
अब जनता सडकमा आउनु पर्छ अनि भ्रष्ट कांग्रेस र भ्रष्ट एमालेलाई लखेटनु पर्छ
@Khagenraii
@Khagenraii 2 ай бұрын
यो बिरेन्द्रे अलिक आराजकता हुदैछ.. एसको हेडलाइन हेर्दै एसको औकात चिनिन्छ 🤔
@basudevchaulagain2216
@basudevchaulagain2216 3 ай бұрын
कुनै देशमा नभएको चाला भयो है ,बिरेनन्द्र सरलाई धन्यवाद ,जयहोस ।
@bhattarai1953
@bhattarai1953 3 ай бұрын
यो प्रचण्डे भन्ने दैत्य ठूलै दुर्घटनामा परेर घाईते रुपमा पुरा जिन्दगी बाँच्नुपर्छ ।
@urmilakc1728
@urmilakc1728 3 ай бұрын
सधै देसमाइनिहेरकै रजगज चलिरहने कसतो चालहो। खैकेभननु केहिबुझनैनसकिने करेडको चाल
@GopalDiyali-h4b
@GopalDiyali-h4b 3 ай бұрын
अब बन्ने सरकार राष्ट्रिय सहमति होईन राष्ट्रिय अगति सरकार हो गिरी बन्धु र भुटानी शरणार्थी काण्ड को सफाई को लागि अझै कसरि लुट्ने भनि। दलाली लुटेराहरु को सहमति हो यो
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 ай бұрын
जनताहरु तः काैवा लाई वेल पाके जस्ताे हर्ष नि विष्मात् भयाे।
@hitkajigurung5104
@hitkajigurung5104 3 ай бұрын
नेता हरू लाई कति गाली गर्नु हो,,,जनता को दिमाग मा गु भरिय पछि,,,,Qatar ma गगन थापा को पछि पछि hineko झोला बोक्ने जनता देख्नुभयो नि,,,
@chhotantudu7481
@chhotantudu7481 2 ай бұрын
मुख्य दुई अवसरवादी भ्रस्ट पाटी एमाले,काग्रेसले गरे खिचलो राजनीती
@TulsiKoirala-vk4kw
@TulsiKoirala-vk4kw 2 ай бұрын
बिदेसिने युबा हरुलाई सुजाब् नेपाल् आमाले तिमिलाई सराप्नेछिन् युबाहो तिम्रोभलो हुनेछैन भन्नेबाद्।
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 2 ай бұрын
हेर सचेत जनतहरु हो भने देश बनाउने हो ब्जने रबिको टिम आउनै पर्छ
@chandralaltamang3745
@chandralaltamang3745 3 ай бұрын
प्रदेसमात्र किन खारेज गरने बेबस्तानैखारेज गरौं भ्रस्टहरु
@b.ngautam6527
@b.ngautam6527 3 ай бұрын
सभापतिको चतुर राजनीतिज्ञका अगाडि महामन्त्री को फिका भाषण ।
@yubrajmagar7277
@yubrajmagar7277 3 ай бұрын
यताउफ्रिने,उताउफ्रिनेगगने, बादरकाेकुरापत्याउनेहाे,।बाेलिकाे ेठेगाना नै छैन।
@gopalmanshrestha4624
@gopalmanshrestha4624 3 ай бұрын
गिरिबन्धु त भुटानी फाइल खोल के हुदो रैच हेरौंला हामी
@gurungsiblingsliterature2014
@gurungsiblingsliterature2014 3 ай бұрын
रबि त बा भन्दा बढी हसाउने कमेडियन पो भएछन अफै भ्रस्ट भएर भ्रस्टाचारि जोगाउन भन्ने
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 4,7 МЛН
Worst flight ever
00:55
Adam W
Рет қаралды 29 МЛН
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 2,7 МЛН
The Voice of Nepal Season 5 - 2023 - Episode 31 | GRAND FINALE
3:38:50
The Voice of Nepal
Рет қаралды 3,3 МЛН
AFTERNOON NEWS FATAFAT - NEWS24 TV
3:55
News24 Nepal
Рет қаралды 10 М.