प्रचण्ड-ओलीको पेलान जारी ! सडकमा पुग्यो काँग्रेस, सडकबाटै वारपार गर्ने ?- NEWS24 TV

  Рет қаралды 52,064

News24 Nepal

News24 Nepal

Күн бұрын

प्रचण्ड-ओलीको पेलान जारी ! सडकमा पुग्यो काँग्रेस, सडकबाटै वारपार गर्ने ?- NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 218
@ManjuSharma-jh2ep
@ManjuSharma-jh2ep 4 ай бұрын
टिकापुर काण्डको फाइल खुल्छ भनेर कांग्रेसले सडक तताउन थाल्यो अब सबैले सौर्य रविलाई साथ दिनुपर्छ है साथीहरु
@yamkantasapkota6225
@yamkantasapkota6225 4 ай бұрын
सदन छोडेर सडकमा आएको कांग्रेस सडकै सडक देश बाहिर गए हुन्छ
@bhumiraj765
@bhumiraj765 4 ай бұрын
कालो काँग्रेस हरिद्वार गै हर हर गँङ्गे गरेर आउँदा उचित हुन्थ्यो
@deepakpoon9679
@deepakpoon9679 4 ай бұрын
Nafarke hunxa😂😂😂 tehi dhoti lai chatdai basda bes hola😂😂😂
@krishnapaneru5066
@krishnapaneru5066 4 ай бұрын
कालो कांग्रेस पतनको बाटोमा हिड्दै अब सबै जनता सचेत भएका छन
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 4 ай бұрын
अब कङ्ग्रेसको सडकमा ढाड भाच्नुपर्छ।
@michealrai6756
@michealrai6756 4 ай бұрын
Okay ✅
@dhrubap3931
@dhrubap3931 4 ай бұрын
​@@michealrai67561:38 1:38 😊
@narayanupadhyaya2575
@narayanupadhyaya2575 4 ай бұрын
सडक मा आयो भने सडक मै सुताउनु पर्दछ सबै देश का जनता मिलेर अब जनता नजागी देश बचाउन सकिने छैन
@CalmHot
@CalmHot 4 ай бұрын
Good
@podverse69
@podverse69 4 ай бұрын
जय रबि दाई
@gurushrestha7371
@gurushrestha7371 4 ай бұрын
काङ्ग्रेस को सडक आन्दोलन मा फेरी कती जनता शहीद हुने हो
@deepakbishwokarma963
@deepakbishwokarma963 4 ай бұрын
सडकमा आउनु भन्दा पहिले सडकमा हुने नोक्सानी वापत तिर्नुपर्छ पर्ने क्षतिपूर्तिको रकम साथ मै लिएर आउनुहोला। नत्र बालेन ले छोड्ने वाला छैन।😅😅😅
@shreenagarengineering8803
@shreenagarengineering8803 4 ай бұрын
Thok balen thok
@bidurkarki3126
@bidurkarki3126 4 ай бұрын
100% सहि भन्नू भयाे ।
@suchanabasnet7139
@suchanabasnet7139 4 ай бұрын
सहि हो
@Prabinstha46
@Prabinstha46 4 ай бұрын
रबि जि लाई सलाम छ। कालो काङ्ग्रेस कति भुक्नु सकेको काङ्ग्रे भाङ्ग्रे😂😂😂
@saralachaudhary2010
@saralachaudhary2010 4 ай бұрын
अब समसद बाट सदनमा अब सडकमा तेसपछि पतासाफ मा काले हरु
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 4 ай бұрын
Yes
@rajkumarkhatri1415
@rajkumarkhatri1415 4 ай бұрын
काग्रेस को कार्यकर्ता र काग्रेस पाती नै देश को बर्बाद कि कारण हुन
@benishaluitel3392
@benishaluitel3392 4 ай бұрын
ल हेरौ कांग्रेसिहरुको असलि रुप!! नागरिकता कृतेधारिको संरक्षणमा कांग्रेसले आफ्नो पुरै शक्ति लगाउदै छ। संसदमा यिनीहरुको छटपटाहट र कोकोहोलो शुरु भईसकेको छ। मुकुण्डो बिस्तारै उत्रिदैछ। नागरिता कृते गर्ने अनि छानबिन गर्दा प्रेस माथिको प्रहार रे.. हे प्रभु!! 😃
@surendrazuwa1955
@surendrazuwa1955 4 ай бұрын
किन अचम्म, हिजो नेपालगन्जको रेगल्लाई आम माफी दिने पनि र पछी आलमको रिहाई समेत बोलेको थियो ।
@shahalampathan4761
@shahalampathan4761 4 ай бұрын
कैलाश शिरोहिया लाई नागरिकता बेचेकै कालो कांग्रेश ले हो 😅😅
@Prakashdangi609
@Prakashdangi609 4 ай бұрын
गरीब जनतालाई युज गरेर सत्ता र भत्ता पचाउनेलाई देश लुटने लुटेराहरुलाई लखेट्नु पर्छ
@skyd.s.6710
@skyd.s.6710 4 ай бұрын
अब काग्रेस लाई सडकमा ढाढ भाचनुपरछ।
@sitaneupane3970
@sitaneupane3970 4 ай бұрын
बिचरा कंरेसकि भाउ को पालोआउछ भनेर सडकमा आयर रुन लाग्यो ।
@mohansunuwar5204
@mohansunuwar5204 4 ай бұрын
काङगेरेज चाेर एउटा चाेर पत्रकारकाे पछिलागेर भुत्राे गरछस सडकअानदाेलन गरेर ।
@rajarani8335
@rajarani8335 4 ай бұрын
सडकमा किन इन्डिया पुर्याइदिम तेतै बाट जन्मेका हरु हुन
@Kiransalesandmarketing
@Kiransalesandmarketing 4 ай бұрын
गर्मी छ पानीको फोरा लाउनु पर्छ।
@tejbharati_29
@tejbharati_29 4 ай бұрын
काङ्ग्रेस को औकात नै सडकमा आउने हो त
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 4 ай бұрын
Good luck Rabi Dai
@shrawanmagar1870
@shrawanmagar1870 4 ай бұрын
काङ्ग्रेस ले आफ्नो ओउकात देखाउनै 😂😂
@deepakbishwokarma963
@deepakbishwokarma963 4 ай бұрын
सिरोहिया भित्र पस्दा बाहिर काङ्ग्रेसलाई मात्र छटपटी😂😂😂
@chetnarayanbaral9351
@chetnarayanbaral9351 4 ай бұрын
काँग्रेस अबभाङ्गरेस
@lotusentertainment1277
@lotusentertainment1277 4 ай бұрын
सहकारी पिडितहरु कांग्रेसको पछि नलाग्नु झन गिजोलिन्छ।
@gurushrestha7371
@gurushrestha7371 4 ай бұрын
काङ्ग्रेस सदन,सडक पछि जङ्गल गए हुन्छ 12 बर्स बनबासको लागी
@surendrazuwa1955
@surendrazuwa1955 4 ай бұрын
जन मानस होइन झोले कार्य कर्ता भन्नु महत जी ।जनताको जस्ता चोर्ने अनि फेरि जुलुसमा जनता आउनु भन भन्न लाज लाग्दैन ।
@Sandeshbishwakarma-w5k
@Sandeshbishwakarma-w5k 4 ай бұрын
अब प्रहरिको लात्ता खान मन लागेको होला
@Samarsamar12595
@Samarsamar12595 4 ай бұрын
खातेहरु सत्ता पाए मक्ख नपाए सडक मा आउनु पर्ने यो खातेहरु कहिलेइ मर्दैन कुहिएर बस्छ बेस बेचुवाहरु।
@sangitaraiofficial8621
@sangitaraiofficial8621 4 ай бұрын
भाटा हान्न सुरु गर्नुपर्छ अब सडकमा पहिला जनता सडकमा उत्रीदा कस्तो गरेको थ्यो य
@mylearningsite
@mylearningsite 4 ай бұрын
आऊ आऊ सडकमै आउ अब तिमिहरुको टाउको नकाटी यो देश बन्ने जस्तो देखेन नागरीता को कसूरमा अदालतले पक्राउ गर भनेको बेक्त्तीलाई समाउदा नी बिरोद गर्छउ तेरीमा झ्याक्ने
@laxmangautam9497
@laxmangautam9497 4 ай бұрын
अब सदनबाट सडकमा उत्रिए मई भनौँदाहरु काम छैन
@kayalama8414
@kayalama8414 4 ай бұрын
Congress ko tauko ma basera potty gardai siroheya xyaa purai Congress ko izzat dharap ma 😂😂😂😂
@NareshKumar-pz5ot
@NareshKumar-pz5ot 4 ай бұрын
Aba kalo congresh ko sadak mai chak hannu parx😂😂
@inc_anish29
@inc_anish29 4 ай бұрын
Hais
@rajeshpaudel5813
@rajeshpaudel5813 4 ай бұрын
काङ्ग्रेसीको खप्पड भित्र गिदी छ भने अब माओवादीको छोरी र भारी बोकेर मसानघाट पुग्नुभन्दा सडकमा गएर आफ्नो स्थापित सिद्धान्त "सम्वैधानिक राजतन्त्र, बहुदलिय प्रजातन्त्र र समाजवाद" स्थापना गर्न आवाज उठाओस !!!
@asisd5773
@asisd5773 4 ай бұрын
pailo din2-4 hajar manche, dosro din 500, Tesro din 100, chautho din- neta maatra, Pachau din:- Gagan matra😂😂😂. Congress ko sadak ghurkhi..
@AoneBabuOfficial22
@AoneBabuOfficial22 4 ай бұрын
बिचरा कालो काङ्ग्रेस को रुवाबासी 😆 भाउजुको पालो आउँछ कि भन्ने डर हो ।
@arjunsubedi4433
@arjunsubedi4433 4 ай бұрын
येदि तपाईहरु सच्चा देश भक्त हुनुहुन्छ भान्ने कोहि सडकमा जाने होइन...ज्य नेपाल
@gyanbahak1771
@gyanbahak1771 4 ай бұрын
यो कांग्रेस लाई अब सबै देश प्रेमी जनताहरु ले अब ठिक पार्नुपर्छ है जय नेपाल
@taraneupane3646
@taraneupane3646 4 ай бұрын
सत्ता र प्रति पक्षको सडक आन्दोलन हेर्न उत्सुक छन् आम देशभक्त नागरिक। जहाँ आन्दोलन त्यहाँ प्रतिकार हुने अवस्था पक्कै आउँछ। सत्ता पक्ष पनि आगो भएको अवस्था छ त्यसैले भीडन्त रोक्न सेना सक्रिय हुने अवस्था नआउला भन्न सकिन्न।
@madanpandey4772
@madanpandey4772 3 ай бұрын
काङ्ग्रेस अब सधै सडकमै हो किनकी यसले जनहितको नभई प्रतिस्वादको राजनितिक गर्दैछ यो जनताले बुझ्न जरुरी छ।
@DambarMagar-v4f
@DambarMagar-v4f 4 ай бұрын
Yo vast neta harulai satha dinu hun hai Nepali Janta ho
@bhupalpakhrin69
@bhupalpakhrin69 4 ай бұрын
कांग्रेस सडकमा गए पनि हामी चाहिं सडकमा जानु भयेन है नेपाली जनता हो,,, कांग्रेस संग
@Ashisrairai-oz1ol
@Ashisrairai-oz1ol 4 ай бұрын
सन्सारमा एक देस र अर्को देस सग लडाइ बिरोधि छ्न तर नेपालमा यो पार्टिहरु युक्रेन रसीया भन्दा कम छैना
@BuddhaPun-m9x
@BuddhaPun-m9x 4 ай бұрын
Congress sadak ma jancha bhane jana dinu parcha.sarkar le afno kam niranter gari rakhnu parcha.
@ghati9152
@ghati9152 4 ай бұрын
जा पुगे नि भयो
@sureshsaud5974
@sureshsaud5974 4 ай бұрын
Police le lathi tayar garnu parxa majjale bhata hannu parxa neta haru Lai 😂😂
@balramking5630
@balramking5630 4 ай бұрын
अब कांग्रेस लाई सडक बाटै घरमा बसाल्नुपर्छ। कांग्रेसले देश चलाउन सक्दैन।। भ्रष्टाचारीहरुको टाउकोमा बसेर संसदीय छानबिन समिति माग्नु लाज लागेन!!
@shivsthapa3899
@shivsthapa3899 3 ай бұрын
खबरदार जनता लाइ दुख दिन लाइ साथ नदिउ काङ्ग्रेस को नाङ्गो नाच 34 बर्ष बाट जनता ले हेरेको छन अब त अति भो
@om-vm4ks
@om-vm4ks 4 ай бұрын
काङ्ग्रेस सदकमा गयो भने उठ्नै नसक्ने गरि ढाड फुस्काउनु पर्छ ।
@PremBastola-g6n
@PremBastola-g6n 3 ай бұрын
सडक मा काङ्ग्रेस निस्कियाे भने रबि ज्यु काङ्ग्रेस का हुल हरु लाई एकै चिहान बनाउनु पर्छ पुरा हजुरले सेना परिचालित र हतियार सहित निकालेर घन्टि काे पावर देखाउनु है तब काङ्ग्रेस काे चेत खुल्ने छ साेतन्त्र कस्ताे पाटि हाे भनेर
@ramlamichhane907
@ramlamichhane907 4 ай бұрын
अब काङ्ग्रेस बाहेकका सबै पाटी तैनाथ हुनुपर्छ चोरहरुलाइ जेल कोच्नु पर्छ।
@kumargiri687
@kumargiri687 4 ай бұрын
जनता फिटिक्क बाहिर न निस्क है उनीहरुको स्वार्थ पुरा गर्न सत्ता पाउन हामिले किन साथ दिने ??? इनी हरुको सरकार हुदा सहकारीको कुरा उठेको थियो त ???
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 4 ай бұрын
संसदमै ढुङ्गा हान्दा नहुने रैछ र सडकमा जानुपर्ने भाे....!?!...
@ChuriGaming
@ChuriGaming 4 ай бұрын
याे जालि नागरिककाे पछि लागने कङरेसकाे सङघरसमा काेहिपनि जनता नजाने जनता लाई अपठेराेमा यिनी अाउनन जालि नागरिककाे पछि पुरहि काङरेसि समसद गएसाधारनजनताकाेमा यी अाउदहिनन तेहिभएर भाेट हामी नदिउ
@Mogarjerry
@Mogarjerry 4 ай бұрын
सत्यतथ्य छानबिन र देश बिकास र समृद्धिको लागी जोकोहिले नि काम गर्छ भने उसले नेपाली जनताको साथ सदैब पाउने छ 🙏🏾🇳🇵❤️
@devikarki1260
@devikarki1260 4 ай бұрын
Kalo congress lai samsad bat sadak abo sadak bat out garnu parxa.
@engineeringnepal3977
@engineeringnepal3977 4 ай бұрын
सहकारी ठग रबी लामिछाने ढिलो चाडो एक दिन जेल जाने नै हुन्, केपी को हली भएर हिडेको छ हुन दिन ओलि ले भिर मा लगेर छोडेपछी चाल पाउछ !!
@bukeshmudbari2037
@bukeshmudbari2037 4 ай бұрын
अव जनताले काँग्रेसलाई सडक बाट लखेटछन ।
@AnantaGuragain
@AnantaGuragain 4 ай бұрын
सड्कमा गए पनि समुद्रमै गएपनी हुने केही होइन
@debendrabasnet3095
@debendrabasnet3095 4 ай бұрын
संसद बाट सडकमा सडकबाट खोलामा गयपछि खोलाले बगायर काङ्ग्रेस हराउने होकि भन्य चिन्ता लाग्यो।
@kajiramkhatri6597
@kajiramkhatri6597 4 ай бұрын
देउपालाई गिराउन देउपा बिरोधी गुटले सासद अपरोध गरेको छ । यो खेल ले देउपा सकिने निश्चित छ ।
@biwashpremhuman9604
@biwashpremhuman9604 4 ай бұрын
लौर‍ो लगाउनुपर्छ काङ्ग्रेस लाई
@swopnil106
@swopnil106 4 ай бұрын
सडक बाट हटाउ अभियान चलाउनु पर्छ हामी नेपाली जनता मिलेर 🙏
@manrupajaisi5296
@manrupajaisi5296 4 ай бұрын
agreed
@ramharighimire1673
@ramharighimire1673 4 ай бұрын
डाका चाेर लुटेर काँङ्ग्रेस ८४आउन दे।।देश लुटेराहरुकाे ज्यानमाराहरुकाे गार्जेन बन्दैगर।।
@Yadavdangali
@Yadavdangali 4 ай бұрын
नेपाली कांग्रेस चोर नेता हरु लाई सबै जेल हाल्नु पर्छ रबि सर हाई हाई ❤❤❤❤
@krishnagodar3343
@krishnagodar3343 4 ай бұрын
सत्ता गुमाउदा को पीडा कस्तो हुन्च भनेर कांग्रेस लाई सोध्नु होला
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 4 ай бұрын
टिकापु र सबै सहकारी ठर्गि छानबिन समिति बनाउने भए पछि काङ्ग्रेसी अातिएकाे छ खाेलि पर्छ भुटानी सरणार्थी टिकापुर बाल मन्दि,र ललिता निवास सधै दादागिरी ,गुन्डागर्दी काङ्ग्रेसी देखि डराउदैन ।
@subashghale3971
@subashghale3971 4 ай бұрын
आन्दोलनको लागि अब लौरो तिखारेर बसे हुन्छ पुलिसले यस्ताहरुको आन्दोलनमा को जान्छ र
@PabitramanMagar
@PabitramanMagar 3 ай бұрын
अब सबै कम्युनिष्ट पार्टी एक भएर काँग्रेसका भ्रस्टचारीहरु लाई (यतिसम्म भ्रस्ट कि आफ्नै जनतालाई सरनार्थी बनाउने ) गद्दारहरुलाई सडक आन्दोलन बाट नै लखेट्नु पर्छ
@ShhibaPasada
@ShhibaPasada 4 ай бұрын
कोही जनताहरू यिनीहरूको आन्दोलनमा सार सपोर्ट नदिनुहोला मेरो यही छ शुभकामना यिनीहरूले गर्दा यत्रो गर्छ समान हाम्रो देश यस्तो दोस्रो बनाएका छन् सबै युवा जति विदेशमा बाध्य भएका छौं यिनीहरूलाई साथ अझै हामीले दिँदै गरेउ भने अझै पनि हाम्रो देश बन्ने छैन।
@DigitalCreation1986
@DigitalCreation1986 4 ай бұрын
खुत्तिने केही होइन, जती उफ्रे पनि, अब जनताले यस्तो कुरा स्वीकार्दैन।
@dilkumar1005
@dilkumar1005 4 ай бұрын
लाज छैना इ पटिको नेता हरु पत्रकार नै चोर फटाहा भएको देस कशरि बँन्छ
@DhanpatithagunnaDhanpatithagun
@DhanpatithagunnaDhanpatithagun 4 ай бұрын
हुन्छ सडक होइन भिखारी हुनु पर्छ यो भष्टाचारि पाटि त तेतै बाट नर्ग तिर गयनि हुन्छ
@surendrabhatta1330
@surendrabhatta1330 4 ай бұрын
सडक मा फोहर गरेपछी बोटबिरुवा तोड गरेपछी बालेन सर जरिवाना कति हुन्छ तोकिहाल्नुस है
@bhairabgurung2425
@bhairabgurung2425 4 ай бұрын
प्रधानमन्त्रीको अफर,गर्ने अफर असफल भएको पछि सहकारी ठगको कुरा उठाउने होइट लाज पचेको कालो कांग्रेस 🐒🐒🐒
@lokbahdur3049
@lokbahdur3049 4 ай бұрын
गोली हानु पछ जन्ता लाई दुख दिन पाईन जा भैटीन्छन तेही कुटनु पछ अति भयो ईनि को नाटक
@MohanBudha-tx8zs
@MohanBudha-tx8zs 4 ай бұрын
सडक मा हैन अब जँगल जाने पालो आए जस्तो छ
@थाङ्पाललोकसङ्गीत
@थाङ्पाललोकसङ्गीत 4 ай бұрын
R p p सँग मिलेर जाऊ । नत्र विफल कांग्रेस ।
@krishnadahal5781
@krishnadahal5781 4 ай бұрын
कांग्रेस सडकमा पुगो पत्ता साफ भयो
@drlaxmiVlog
@drlaxmiVlog 4 ай бұрын
बिपी को राज नीति बेचेर खाने अहिलेको कांग्रेस ले के भेडा हुन्
@MohanBudha-tx8zs
@MohanBudha-tx8zs 4 ай бұрын
जिबि राई खोज्ने जन्ता को मर्म बुजने कोहि छैन
@MagarsojiPun
@MagarsojiPun 4 ай бұрын
सिधै गोलि ठोके हुन्छ रबि दाइ हुल दङ्गा गर्यो भनी एक दुई जना चोर काङ्ग्रेस मर्दा मै केही फरक पर्दैन।नडराउनु रबि दाइ बरु पद गए जावोस काङ्ग्रेस लाई सखाप बनाउनु पर्छ।
@karnakarki5206
@karnakarki5206 4 ай бұрын
हो साथीहरू एस्तै पाराले कहिले देश बन्दैन
@debendraadhikari6465
@debendraadhikari6465 4 ай бұрын
congresh को date expire हुने छाँट मात्र हो यो कदम
@GorkhaKhukuri
@GorkhaKhukuri 4 ай бұрын
घरको छत बाट पेट्रोल बम हाँन यिनीहरलाई
@KRIZAN-POON
@KRIZAN-POON 4 ай бұрын
केही ख्यासदैन स्वार्थ लुट्न पायकाझोलेहरु बाहेक अरु को जान्छ र सडकमा समय परिबर्तन भै सक्यो जमना पहिलेको जस्तो हैन नि
@gyanchand9387
@gyanchand9387 4 ай бұрын
2:29 प्रकाश शरण महत बोलिरहेका छन परिचयमा केपी वली अध्यक्ष नेकपा एमाले रे लेखेर आउदैछ के खाएर लेख्छौउ हो?
@SayunaDigital
@SayunaDigital 4 ай бұрын
कैलाश शिरोहिया पक्राउ गर्दा News24 को होस उडेछ क्यर...!😀😀😜
@SushilAdhikari-sn6ql
@SushilAdhikari-sn6ql 4 ай бұрын
जन्ता हरु मील्नु पर्छ को ही न जानू होला र जो नेता सडक मा आउँछ पेट्रोल हाली आगो लगाउनु पर्छ यो दलाल हरु को पछी न लाग्नु होला खाते हरु हुन इ सब कालो काङ्र्ग्रेस सब साइड लगाउनु पर्छ
@nepalprana07
@nepalprana07 4 ай бұрын
सडग बाट केही लछारपाटाे लगाउदैन
@dineshshrestha1889
@dineshshrestha1889 4 ай бұрын
के पि ओलि हो के प्रकाश शरण हो ??news 24???
@RajKumar-ir7ek
@RajKumar-ir7ek 4 ай бұрын
अब ढुङङ्गाले हान्नु पर्छ काग्रेसलाई
@indrabahaddur5162
@indrabahaddur5162 4 ай бұрын
यत्रो ठूलो पाटी एउटा bektiko पछि लागेको छ
@DambarMahara-x2c
@DambarMahara-x2c 4 ай бұрын
भटा भाचनु पर्यो अनि सिदा हुन्छन्
@madanchetry4992
@madanchetry4992 4 ай бұрын
खुट्टा भाच्नु पर्छ अब
@suchanabasnet7139
@suchanabasnet7139 4 ай бұрын
काम छैन अब कङ्रेश को😂
@yam8469
@yam8469 4 ай бұрын
सडक मै वास बसे हुन्छ
@ramkrishna5273
@ramkrishna5273 4 ай бұрын
कांग्रेस पतन हुनि दिन आयो 😂😂😂
@gopalbasnet9075
@gopalbasnet9075 4 ай бұрын
सडकमा पुगेपछ अदालतले र्यालेबाजेलाइ परमादेशको प्रधानमन्त्री घोषणा गर्दिन्छ भन्ने काउरेसको अबधारणा होला नी ।
@apsalanmagar439
@apsalanmagar439 4 ай бұрын
कालो काङ्ग्रेस सक्कियो😂😂😂😂😂
@rajkumarshrestha5496
@rajkumarshrestha5496 4 ай бұрын
पहिला तिमिहरु सरकारमा हुदा किन नबोलेको
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 89 МЛН
Bike Vs Tricycle Fast Challenge
00:43
Russo
Рет қаралды 56 МЛН
Je peux le faire
00:13
Daniil le Russe
Рет қаралды 22 МЛН
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20
AFTERNOON NEWS FATAFAT - NEWS24 TV
3:53
News24 Nepal
Рет қаралды 3,5 М.
MORNING NEWS FATAFAT - NEWS24 TV
4:08
News24 Nepal
Рет қаралды 9 М.
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 89 МЛН