प्रचण्ड-रामचन्द्रको अराजकताःअमेरिकामा विरोध ! एनआरएनको कुटा,कुट,त्रिकोणात्मक प्रेमले लियो ज्या,न

  Рет қаралды 249,472

News24 Nepal

News24 Nepal

Күн бұрын

प्रचण्ड-रामचन्द्रको अराजकताःअमेरिकामा विरोध ! एनआरएनको कुटा,कुट,त्रिकोणात्मक प्रेमले लियो ज्या,न - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #news24tv

Пікірлер: 422
@chakradipshahi4219
@chakradipshahi4219 Жыл бұрын
जय होस यस्तो समस्याहरुको उठान तपाई हरुले गर्नु भएको छ । दुर दराज र गरिबिमा रुमलिएका बालबालिको जिवन माथि नै खेलबाड गरि आफ्नो जिवनलाइ बिलासी बनाइ रहेका छन् आफ्नो नाफाको लागि यस्ता अपराध भएका छन् यस्ता धेरै स्थाहरु छन् जसको खाोजि गरि कडा करावाहिको दायरामा पुर्याउनु नै हजुरको धर्म हो । जय होस
@ShyamKumar-kj3hl
@ShyamKumar-kj3hl Жыл бұрын
रवि सर को अर्को स्वरुप हो बिरेन्द्र सर हजुर लाई सेल्युट छ मेरो
@prabinrai923
@prabinrai923 Жыл бұрын
बालबालिका संरक्षणको नाममा मानव बेचबिखन कार्यमा संलग्न वीरेन्द्र सुनार लगायत ती संस्थाका आधिकारिक व्यक्तिहरुलाई तुरुन्तै कारबाही होस्। साथै आमाको दुई यी सन्तानको मिलन आमासँग होस्।
@amritbikrammalla6977
@amritbikrammalla6977 Жыл бұрын
यो सिधै मानव वेचविखन हो यो संस्थालाइ कडा भन्दा कडा कारवाही होस
@durbahakesh7395
@durbahakesh7395 Жыл бұрын
दमदार समाचार प्रस्तोक्ता वीरेन्द्र ज्यू प्रति सम्मान छ,
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
रवि लामिछाने दाइ को अर्को रुप बिरेन्द्र जैरु निकै कडा प्रस्तुत हुनुहुन्छ नियमित हेर्ने गर्छु हाल मलेसिया देखि सत्यतथ्य अनि भुइमान्छे हरुको कुरा उठाउनुहोस नेपाली जनता सधै हजुरको साथमा छ धन्यवाद 💕💞💕💞
@bistabrobista7320
@bistabrobista7320 Жыл бұрын
Brother Aaba News ma bole jasto muluk banaounu sajilo xaina ho 😂
@Sushant527
@Sushant527 Жыл бұрын
Ma pani
@bedhyashah5018
@bedhyashah5018 Жыл бұрын
रवि लामिछाने जस्तो त न हुनुहोला बिरेन्द्र जैरु
@bedhyashah5018
@bedhyashah5018 Жыл бұрын
रबि लामिछाने जस्तो औतारी न बन्नु होला बिरेद्र जैरु जि आसा छ रबि जस्तो हुनुहुने छैन जय होस 🙏🙏🇳🇵🇳🇵
@nirarajgurung7434
@nirarajgurung7434 Жыл бұрын
लोकतन्त्र,गेडातन्त्र,शेरे,प्रचण्डे,के,पि,माकुने, बाबुराम सबै देश चुसुवा र जन्ता हत्त्याराहरु मूर्दावाद!
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Жыл бұрын
यी पिसातहरुलाई २०८४ को चुनावमा देशैभरी सोत्तर बनाउनुपर्छ ।
@prasiddaswornakar6497
@prasiddaswornakar6497 Жыл бұрын
सत्य तथ्य समाचार को लागि धन्यवाद वीरेन्द्र सर ❤❤❤
@bimochanadhikari1419
@bimochanadhikari1419 Жыл бұрын
मानव तस्करी हरुलाई कडा भन्दा कडा कार्बाही गर 🙏
@aasharatnashakya3573
@aasharatnashakya3573 Жыл бұрын
यो गणतन्त्र लाई अबस्य फाल्नू पर्छ
@chandrabhattarai9656
@chandrabhattarai9656 Жыл бұрын
Great presentation Mr. बीरेन्द्र g 😮😮
@chandrabhattarai9656
@chandrabhattarai9656 Жыл бұрын
From Miklajung-7 Madhumalla Morang Nepal 🇳🇵🌹
@ratnacentury8465
@ratnacentury8465 Жыл бұрын
पत्रकार महोदय आज प्रथम पटक नेपाल मा सत्य तथ्य र सबै किसिमको अराजकता लाई पर्दाफास गर्ने हिम्मदार ब्याक्तित्व आज देश ले पाएको महशुस भएको छ ।धन्यवाद !
@cakechef2023
@cakechef2023 Жыл бұрын
Good job birendra Sir ❤
@nabinbasnet5747
@nabinbasnet5747 Жыл бұрын
जैरु सर हजुर को यो समाचार ले सत्ते र तथ्य न्याय को पक्छे को वोकालत नेस्पक्छे गरेको छ ! राम्रो लाई राम्रो भन्नु पर्छ ! अम्रेस कुमार जस्तो देस भक्ती सबै नेता भैदिय् को भय आज देस्को यो हालत हुने थियेन ! सलुत अम्रेस सर ! जैरु सर दुबैलाइ!
@168gunja
@168gunja Жыл бұрын
Birendra ji, what you are doing is the best one! Please keep going with your good work for Nepal and Nepalese.
@tulasirajbanshi7856
@tulasirajbanshi7856 Жыл бұрын
मानव तस्करी गर्ने बाल कल्याण सस्थाका पदाधिकारीहरुलाई कडा भन्दा कडा कारबाही गरि बच्चाहरुलाई नेपाल झिकाइ आमाको जिम्मा लगाउनु परो।
@kunwarbhim9639
@kunwarbhim9639 Жыл бұрын
खुब अति राम्रो ध्यान जन्तालाइ
@krishnashrestha598
@krishnashrestha598 Жыл бұрын
यो कुरा बिरेन्द्र जैरुको 100% सत्य छ र अहिले साम्सद अमरेश कुमार पुर्ण रुपले अहिले गरिब नागरिकको भाषा बोलेका छन। यस्तै गरि सबै साम्सद हरुले बोलुन, सोचुन काम गरून्।🙏🙏🙏🙏👌👌👌👌❤️❤️🌹🌹
@bhanudada8309
@bhanudada8309 Жыл бұрын
बिरेद्र सरकाे सुरुकाे 4/5 मिनेटको दमदार सुझाव मन पर्नेले हाजिर गर्नुस
@nilamsiwakoti6230
@nilamsiwakoti6230 Жыл бұрын
सिधा कुरा टिम लाई मेरो अनुरोध छ🙏🙏🙏🙏रिना सुनुवार ले ती दुइजान बाबू हरु लाई बेचेको नै हो रिना सुनुवार लर कानुनि दायरा मा ल्याउनु पर्छ र तो सस्ता तत्काल बन्द गर्नु पर्छ
@PawanKandel-hh9uv
@PawanKandel-hh9uv Жыл бұрын
अती मिठो बोली सर
@kishorchhantyal5790
@kishorchhantyal5790 Жыл бұрын
अमरेस कुमार सिग सर लाई सलाम 🙏🏿🙏🏿🙏🏿
@yurajmahat3521
@yurajmahat3521 Жыл бұрын
बिरेन्द्र सर हजुरल्ले बरिस्ठ अधिबक्ता लाई न्याय र कानुनको बिसयमा जवाफ दिनको लागि मौका दिनु भएकोमा आभार ब्याक्त गर्न चाहान्छु
@kbchauhan4261
@kbchauhan4261 Жыл бұрын
How Good and real prastuti Sidhakura janta sanga Jairu sir, Newpane sir always for the Nepalese people and Nepal
@Mohansinghlamtari76
@Mohansinghlamtari76 Жыл бұрын
शेरे खुकुरी हो जनता अचानो ।खुकुरीलाई अचानोको चोट्को के मतलव ।
@arpanghale1641
@arpanghale1641 Жыл бұрын
अत्यन्तै उत्कृष्ट तपाईंको कार्यक्रम बिरेन्द्र सर🙏🙏🙏
@ashakajibyanjankar8246
@ashakajibyanjankar8246 Жыл бұрын
मानव तस्करी भनेकै यस्तै संघ स्थाहरु हुन ।ज्यानमारालाई अाम माफि दिने देशमा मानव तस्करीलाई कारबाही होलान् ?
@kulprasadsapkota7833
@kulprasadsapkota7833 Жыл бұрын
​@@ashakajibyanjankar8246😊😊
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti Жыл бұрын
बालकल्यानमा राख्नको लागि आमाले संस्थामा दिएकोबच्चालाई झुक्याएरबिदेशीलाईबेच्ने त्यो संस्थालाई कार्बाही गर्नु पर्छ 😢बिरेन्द्र सर
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
अत्यन्तै चित्त बुझ्ने कुरा गर्नु भयाे बरिस्ठ अधिबक्ता बालकृष्ण न्याैपाने सरले हृदयदेखि नमन🙏 सिधा कुरा जनतासँग सम्पूर्ण टिमलाई उच्च सम्मान ब्यक्त गर्न चाहान्छु।
@lilanathpagenilila
@lilanathpagenilila Жыл бұрын
रामचन्द्र मर्ने बेलामा राक्षस बनेर निस्किएको अवस्था 😢😢
@basudevchaulagain2216
@basudevchaulagain2216 Жыл бұрын
खरो प्रस्तुतिका लागि जैरु सरलाई धन्यवाद छ।
@queenpra
@queenpra Жыл бұрын
त्यसरी बच्चा बेचिदिन्छौ भन्ने के थाहा बिचरी औठा छाप आमा लाई यो‌ मान्छे को बोलीले नै बताएको छ यिनिहरुलाई कारबाही हुनै पर्छ
@nepalputra.555
@nepalputra.555 Жыл бұрын
हत्यारा गणतन्त्र मुर्दाबाद राजतन्त्र जिन्दावाद
@subhash7408
@subhash7408 Жыл бұрын
Yes
@gkchhetri8285
@gkchhetri8285 Жыл бұрын
सन्तान सानाे छउन्जेल अाफैले कमायर लाउन, खान दिने हुत्ति बुद्दि नभयर सँस्थालाई दिइन अाज १५ बर्ष पछि जवान सन्तान कमाउने भयाे पाकेकाे फल खाने लाेभमा परि अाफैले बेचेकाे छाेराे फर्काउन झुठा अाराेपका बिच पत्रुखकार गुहारेकि हुन। यी स्वार्थि अामा भनाउदिले। तिताेसत्य अबसरवादि लाई नपच्ला कि।।
@shivarimal8011
@shivarimal8011 Жыл бұрын
नमस्कार पत्रकार सर राजा लियाउ देस र जनता बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐
@lalmanidahal4735
@lalmanidahal4735 Жыл бұрын
यस्तै पत्रकारिता २०६३ साल बाट नै भएको भय आजसम्म केही हुन्थ्यो होला तर अहिले त नेताहरुले लाज पचाइ सके केही गरे नि केही भनेनी केही नहुने भयो। #धन्यवाद रबी लामिछाने / बिरेन्द्र जैरु
@madanrajbaral5326
@madanrajbaral5326 Жыл бұрын
वीरेन्द्रजीको प्रस्तुति र भाषा प्रयोग एकदम उत्कृष्ट लाग्छ । तथापि, जिब्रो वा कलमको चिप्ल्याइका कारण होला 'सप्रमाणसहित' भन्ने भाषिक प्रयोग आएकाले यसलाई प्रमाणसहित वा सप्रमाण भनी आगामी दिनमा सच्याउनु उपयुक्त होला कि !
@SatyabhamaUpadhayay
@SatyabhamaUpadhayay Жыл бұрын
Jay sidha kura janta sanga Jay bal krishna neupane sir .
@rajendraroka3072
@rajendraroka3072 Жыл бұрын
हामी नेपाली को दुर्भाग्य यस्तालाई देश को नेतृत्व सुम्पिने हामी भेडाहरु
@kiratadiwalsaab2248
@kiratadiwalsaab2248 Жыл бұрын
Rabi Lamichhane dai ko arko sher Birendra jairu sir ❤
@hbtamang3824
@hbtamang3824 Жыл бұрын
नेपाल मा अब परिवर्तन जनता ले गर्न सकेन भने त्यो पुरान नेतृत्व कर्मचारी नेताहरू रहे देशभित्र ठूलो सङ्कट हुनेछ।
@krishnadhungana7688
@krishnadhungana7688 Жыл бұрын
हारदिक ,नमन,छ अमरेस जिउ,लाइ,जय हो रासटबादी,नेता,जनता र राषट बादी, 🇳🇵🇳🇵🙏🏾🙏🏾❤🎉
@mukundapaudel7687
@mukundapaudel7687 Жыл бұрын
जैरे सरको जय होस !
@laxmangc7237
@laxmangc7237 Жыл бұрын
Good
@jayabahadurdarji5774
@jayabahadurdarji5774 Жыл бұрын
मानव तस्करि लाई कार्बाहि गरियाेस जय नेपाल🙏🙏🙏🙏🙏🙏
@kkkhatri6844
@kkkhatri6844 Жыл бұрын
अती राम्रो कार्याक्रम
@thakuribhupindra3504
@thakuribhupindra3504 Жыл бұрын
Thank you jairu sir salam.
@ShreeyaPandey-th1jo
@ShreeyaPandey-th1jo Жыл бұрын
प्रचण्ड र रामचन्द्रको हत्यारा जेलमुक्त गर्ने कार्य लाई जति आलोचना गरे पनि पुग्दैन|
@khagrajgautam3627
@khagrajgautam3627 Жыл бұрын
बिरेन्द्र जैरू पर्सतुता जुलाई धन्यवाद छ सधैहेरने सुन्ने गर्छु बुटवल वोड नम्बर 11योगिकुटी रुपन्देही,
@narendrapandey8055
@narendrapandey8055 Жыл бұрын
Dhannebad asal.patrakar jiu Birendra jairu
@tekkarki8900
@tekkarki8900 Жыл бұрын
Ati ramro abhibyakti sahit ko prastuti ka lagi salam 🎉
@dependralamichhane4727
@dependralamichhane4727 Жыл бұрын
भ्रष्टाचार,अपराधी तस्करी अनि कालोबजारी गर्नेलाई कडा कार्वाही होस।
@ashokthatal7780
@ashokthatal7780 Жыл бұрын
अपरधी हत्यार छुटाउने प्रधानमन्त्री राष्टपति सरकार को अराजक्ता नै हो
@ChandraKala-gz6kc
@ChandraKala-gz6kc Жыл бұрын
❤Good news.
@lilasubedi7366
@lilasubedi7366 Жыл бұрын
Good job birendra ji नमस्ते 😅
@Kubugaming9
@Kubugaming9 Жыл бұрын
कतिबेला आउला भनेर टाईम हेरेर बस्छु बिरेन्द जैरुसरलाई सलाम छ
@purnthapa1970
@purnthapa1970 Жыл бұрын
Great 👍
@pradeepkunwar9180
@pradeepkunwar9180 Жыл бұрын
From bhaisepati lalitpur
@shubhaljoshi
@shubhaljoshi Жыл бұрын
Bilkul thik comment garnu bhayo 100 percent agreed
@flawless-du9zv
@flawless-du9zv Жыл бұрын
जय देश जय नरेस जय हीन्दुअधीराज्य नेपाल
@NamasteNepal977
@NamasteNepal977 Жыл бұрын
बालकृष नेउपाने सर को गजब को कुरा गर्नु भयो सर जन्तानै नहुने हो
@shreekrishna2871
@shreekrishna2871 Жыл бұрын
Thank you jauru. Sir. Namaste
@kumargiri9594
@kumargiri9594 Жыл бұрын
अब जन्ता ले 84 मा यिनि हरुलाइ देखाउनै पर्छ।
@karnaray2054
@karnaray2054 Жыл бұрын
👏👏👏👏👏👏👏👏👏👏✍️✍️
@gopalraut1234
@gopalraut1234 Жыл бұрын
बालबालिका बेच बिखनको थलो रहेछ यो बाल केन्द्र। यस्ता बालबालिकाको बेचबिखनगर्ने उद्देश्यले खोलिएका बाल आश्रम, बाल केन्द्रहरु सबै बन्द गरिनुको साथै कडा भन्दा कडा कार्वाही गरिनु आबश्यक छ।🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
@milanbogati8762
@milanbogati8762 Жыл бұрын
Good luck Sar 👍
@santoshranpal6618
@santoshranpal6618 Жыл бұрын
Beginning speech is 🔥🔥 Akdam sahi kura👍
@abisijankumar8350
@abisijankumar8350 Жыл бұрын
नेपालमा धेरै जस्तो व्यक्तिहरु बिदेशीको पैसाबाट चलेका छन् चाहे जुनसुकै काम गरुन त्यो बिदेशीले लगानी गरेर नै हो
@alexkhadka4475
@alexkhadka4475 Жыл бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु
@ishworchapagain3371
@ishworchapagain3371 Жыл бұрын
ओखलढुंगा कुन ठाउँ बट हो?
@NEWWELCOMECREATOR-de7eo
@NEWWELCOMECREATOR-de7eo Жыл бұрын
You are right💐🕉️💐
@mohandahal9232
@mohandahal9232 Жыл бұрын
यो मानव तस्कर हो यो कुन पार्टीको सपोर्टमा काम मानव तस्कर गरेको हो छानबिन होस
@Yamada1970
@Yamada1970 Жыл бұрын
Janata Haru nai geda Jasto Xa Hajur 🙏
@rekharana1006
@rekharana1006 Жыл бұрын
❤❤❤ awesome 👏 ❤presentation Birendra jee
@durbahakesh7395
@durbahakesh7395 Жыл бұрын
वीरेन्द्र सुनार भन्ने बाल सुधार केन्द्र का प्रतिनिधि सहित संलग्न सबैलाई मानव तस्कर काे कानुन लगाएर पक्राउ गर्नु पर्छ,,इनिले त्यो बेला इटालियन सँग दर्हो पैसा खाएर बेचेको कुरा स्पष्ट बुझ्न सकिन्छ,
@manmayarai7069
@manmayarai7069 Жыл бұрын
अब कसरी हुन्छ अब यो बुडि आमा को छोरा फर्काईदिनु परो अब नपडेको ईनि आमा लाई झुकायर यस्तो गरेछ😭😭😭😭
@loveyoumannu
@loveyoumannu Жыл бұрын
Super ❤
@BinaTamang-i4c
@BinaTamang-i4c Жыл бұрын
Sahi kura bhanu Bhayo jairu sir
@sumitraupadhaya3853
@sumitraupadhaya3853 Жыл бұрын
यस्ता निकम्मा नेताहरु जिउदेा हुदा सम्म यस्तै त हेाला नी भगवान
@ranabhathum7331
@ranabhathum7331 Жыл бұрын
Jaybirendra sir jay ghanti
@sitalhumagain5445
@sitalhumagain5445 Жыл бұрын
चुनाब हार्ने अनि मनगणन्ते अध्यछे हु भन्ने मुला लाज नभको
@kamalrajrawat
@kamalrajrawat Жыл бұрын
Right ❤❤
@aniljungshahi1492
@aniljungshahi1492 Жыл бұрын
मानव तस्करि लाई कार्बाहि गरियाेस जय नेपाल🙏
@RamkumariLuitel
@RamkumariLuitel Жыл бұрын
कडा कारबैहुनुप्रछ र ति बचाआमालाइ फर्कै दिनुप्र छ
@SaritaGurung-w9v
@SaritaGurung-w9v Жыл бұрын
Good luck sir❤
@-Rr1990
@-Rr1990 Жыл бұрын
हत्यारा/गुन्डाहरुलाई उन्मुक्ति दिएका कङ्रेसी राष्ट्रपति र माओवादी लगायतका गठबन्धन सरकार र एमाले सबै दलहरुलाइ आउने निर्वाचनमा बहिस्कार गरौ। नत्रभने हाम्रो समाजमा गुन्डागर्दी फैलिदै जाने पक्का छ।
@rameshkarmacharya70
@rameshkarmacharya70 Жыл бұрын
Amresh Kumar is one of a real Nepali. All should learn from his saying.
@chandabahadur1042
@chandabahadur1042 Жыл бұрын
देश भक्ती बिरन्द्र जैरुको शक्ति...? जय नेपाल सबिमानी नेपाली हामी यक हुनु पर्छ....?
@bishnupaudel5226
@bishnupaudel5226 Жыл бұрын
बालेन जनताको नेता ।।।।।
@bisanukc-uk8cu
@bisanukc-uk8cu Жыл бұрын
सुरुमा गजब दनक दिनुहुन्छ तर यी नालायक बिदेशीको इसरा बाट चल्छ अनि कसरी सुध्रिन्छ त
@BomjanAadite-tn8pv
@BomjanAadite-tn8pv Жыл бұрын
यो चोरसाले खते हो काटनु परछ योबीसयम बीरेन्दर जैरु जीलई धेरै धेरै धन्या बाद छ सार हल सउदीम छु
@rajanpoudel9611
@rajanpoudel9611 Жыл бұрын
यो कार्यक्रम लाई त अवार्ड दिहाल्नु पर्ने कुनै पनि कथा बस्तु बिना प्रचण्ड बिन सुरु गर्नै नसक्ने
@churabahadurkhatri7995
@churabahadurkhatri7995 Жыл бұрын
प्रचण्डको छाेरा रहेछ कि के हाे
@bhanudada8309
@bhanudada8309 Жыл бұрын
अब मिसन ८४ सुरु गराै सबै मिलेर राष्ट्रिय स्वतन्त्र पाटि रास्वपा लाई भाेट दिउ देश र जनता जाेगाउ जय रबि जय देश जय घन्टि
@kiransharma2656
@kiransharma2656 Жыл бұрын
khait like yata tir
@narayannarayan7700
@narayannarayan7700 Жыл бұрын
Jairu ji koti koti namaskar
@lilanathpagenilila
@lilanathpagenilila Жыл бұрын
यो सस्था बालबालिका तस्करी गर्ने थलो रहेछ त्यसैले यसलाई तुरुन्तै कारबाही होस।
@manojbogati8870
@manojbogati8870 Жыл бұрын
यो मुलाको जीवन गुजारा अरुको खैरो खोल्दै जाने भयो ,
@arjunbomjan4558
@arjunbomjan4558 Жыл бұрын
Sahi ho
@indrajitmahato8422
@indrajitmahato8422 Жыл бұрын
😢😢😢😢 kashto x hamro nepal
@Krishna_12-q7z
@Krishna_12-q7z Жыл бұрын
एसतो भ्रष्टाचारी नेता हरु लाई सात पुस्ता सम्म कुनै पाति म हाक आधिकार दिनु हुदैन हामी सबै नेपाली जनता मिलेर 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 पापि चोर नेताहरु हरु एमाले पाति र माओवादी पार्टी मुर्दाबाद र काङ्ग्रेस मुर्दाबाद 👎👎👎👎👎👎
@kamalaChand-j3y
@kamalaChand-j3y Жыл бұрын
Nice analysis ❤
@KhojiNimti
@KhojiNimti Жыл бұрын
बालकृस्न न्यौपाने ❤
@dbdaju4283
@dbdaju4283 Жыл бұрын
जसरि जनता काे घांति छिनेथे अब इनि हरु छिनाउनु पर्ने बेला अ।याे बिचार गर्नु पर्छ
How China Invaded Tibet | Escape of Dalai Lama | Dhruv Rathee
25:05
Dhruv Rathee
Рет қаралды 8 МЛН
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН
Каха и дочка
00:28
К-Media
Рет қаралды 3,4 МЛН
Ширк на маджлисе в Каспийске
28:18
al-igtisam
Рет қаралды 35 М.
Возмущенные жители Кузбасса. Их оставили без угля
10:52