रिगल फेरि जेलःप्रचण्ड-रामचन्द्र निराश ! भारतीले अदालत ढोगिन्, मरेन न्याय। बालेनको आरोपः चिरफार।

  Рет қаралды 237,779

News24 Nepal

News24 Nepal

Күн бұрын

रिगल फेरि जेलःप्रचण्ड-रामचन्द्र निराश ! भारतीले अदालत ढोगिन्, मरेन न्याय। बालेनको आरोपः चिरफार। SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #news24tv

Пікірлер: 776
@premgharti
@premgharti Жыл бұрын
जय होस अदालत वकील हरुको। प्रचण्ड र राष्ट्रपति ले राजीनामा दिनु नै बेस।
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
न्याय मोरेको छैन भन्ने कुरा पुष्ठि भयो हाम्रो नेपालमा यस्ता ज्यानमारा हरुलाई आजिबन जेल कैद गर्नु पर्ने अब रेसम चौधरी लाई पनि जेल कोच्नु पर्छ जय नेपाल्🇳🇵
@bistabrobista7320
@bistabrobista7320 Жыл бұрын
Haitt feri dhamala ko budi le 🔥🔥🔥🔥😂😂😂baalxa feri😂😂😂😂
@happy5happy331
@happy5happy331 Жыл бұрын
राजीनामा मात्र होइन यी नेता चोरहरूलाई पनि जेल कोचनु पर्छ
@radhagiri5529
@radhagiri5529 Жыл бұрын
Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you raji nama dinu archa ahile ko hal ma
@radhagiri5529
@radhagiri5529 Жыл бұрын
Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay. Raji nam a dinu parcha
@radhagiri5529
@radhagiri5529 Жыл бұрын
Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you
@radhagiri5529
@radhagiri5529 Жыл бұрын
Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you anayay hun nadiun
@radhagiri5529
@radhagiri5529 Жыл бұрын
Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you dilo nagari kam ma aghi badrun
@DKbro-px5sf
@DKbro-px5sf Жыл бұрын
यस्तो गलत निर्णय गर्ने मन्त्री,रास्ट्रपति र गृहमन्त्री ले नैतिकताको आधारमा तुरुन्त राजिनामा दिनु पर्दछ ✊✊
@mitralalrijal181
@mitralalrijal181 Жыл бұрын
Right ...नत्र माफी मागेर सयौ जनाको गुहु खाए हुन्छ ।
@tarachalise6174
@tarachalise6174 Жыл бұрын
यी अपराधी हुन् यिनीहरूलाई राजिनामाले पुग्दैन जेल नै हाल्नुपर्छ।
@VijayYadav-jl9jk
@VijayYadav-jl9jk Жыл бұрын
​@@mitralalrijal181😮p
@VijayYadav-jl9jk
@VijayYadav-jl9jk Жыл бұрын
​@@mitralalrijal181.
@arpanghale1641
@arpanghale1641 Жыл бұрын
बिरेन्द्र सर तपाईं साच्चिकै नेपाली जनताको लोकप्रिय पत्रकार हुनुहुन्छ , तपाईंको स्ट्रिङ्ग अप्रेसन अत्यन्तै उत्कृष्ट लाग्यो , बधाई छ बिरेन्द्र सर🙏🙏🙏🙏
@KeteKeti
@KeteKeti Жыл бұрын
Good anchor
@tikabaldahal5117
@tikabaldahal5117 Жыл бұрын
​@@KeteKeti8
@Swikriti1234
@Swikriti1234 Жыл бұрын
Vai abo asammaniya goondak😮o neta vannu paryo. Kasto Sarkar ho yo ? Chini Bharat le rokyo ? Khoi ta Nepalko Chini oodhyog haru ? Ookhu ta Nepalmai faldaina ra ,? Loo na ta dhoti le chini😢rokidiyo ta ke China,Bangladesh,Sri Lanka. Thailand bata harek din by air ton ka ton Chini lyainu sakdaina🎉 ra ? Paudainapaunu vanda bor😮u alik mahangonai hossz ta ra lyaunu paryo ni.😅 Neta haruko gharma pani chini chhaina ho ki 5 mahina aghi dekhinai stock jagera chha ?
@rwr5717
@rwr5717 Жыл бұрын
😊😊
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
बालेन शाह जस्तो ब्याक्तित्व प्रधानमन्त्री नभएसम्म नेपालमा केही हुनेवाला छैन 😢
@ShankarNeupane-n9r
@ShankarNeupane-n9r Жыл бұрын
Right ❤❤❤
@sitadangi5981
@sitadangi5981 Жыл бұрын
Rabi pm Raja good
@dhanbahadurparki6836
@dhanbahadurparki6836 Жыл бұрын
न्यायाधीश ज्युमा धेरै धेरै धन्यवाद छ
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
अब छिट्टै रेशम चौधरीलाई जेल कोचेको हेर्न पाउ देशको गौरव सर्वोच्च न्यायालयको जय होस् 🇳🇵🙏
@bhanudada8309
@bhanudada8309 Жыл бұрын
देशमा अझै न्याय मरेको छैन धेरै धन्यवाद सर्बोच्च अदालत र याे निणय गर्ने न्यायाधीश
@thapagautam3386
@thapagautam3386 Жыл бұрын
रविले कार्यक्रम छाडे पछि म पहिले खासै नहेर्ने सिंध कुरा जनतासँग, अहिले हेर्दै जाँदा रवि भन्दा पनि ससक्त भएर आउनु भएको निडर र साहसको मनै देखि सम्मान छ।
@Sangiipkrl
@Sangiipkrl Жыл бұрын
आखिरमा जीत सत्य कै भयाे धेरै खुसी लाग्यो 🤲🙏🕉️
@dilipadhikari4071
@dilipadhikari4071 Жыл бұрын
धन्यवाद अदालत अनि न्यायमुर्ति ज्यु। यो देशमा न्याय हामी गरीब निमुखाको लागी अझै पनि जिउँदै छ भन्ने प्रमाणित भएको छ।
@naanjaan1346
@naanjaan1346 Жыл бұрын
सर्वोच्च अदालतलाइ स्याल्युट छ।👏👏👏👏🙏🙏🙏🙏
@jamunakarki2953
@jamunakarki2953 Жыл бұрын
🎉
@Gamingchannel-m-r3l
@Gamingchannel-m-r3l Жыл бұрын
​@@jamunakarki2953❤1A@@@
@rameshshrestha6861
@rameshshrestha6861 Жыл бұрын
अब ज्यान मारा रेसम चौधरी को पालो जेल जाने
@mantimro735
@mantimro735 Жыл бұрын
सर्बोच्च अदालत लाइ सम्मान छ !! रामचन्द्रे र प्रचण्डे राजीनामा दे गधाहरु
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 Жыл бұрын
न्याय त अझै पुरा भएको छैन सर रास्ट्रपति र प्रधानमन्त्री लाई पनि तुरुन्तै पद मुक्त गरिनुपर्छ माफी दिने लाई किन सजाय भएन
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks Жыл бұрын
जय होस सर्वोच्च अदालतलाई एउटी पीडित चेलीलाई न्याय दिनुभएको मा नमन छ निडर वीरेन्द्र सरलाई धन्यवाद छ हजुरलाई 🙏💞🙏💞🙏💞🙏💞🙏💞
@yubrajluitel9466
@yubrajluitel9466 Жыл бұрын
सर्वोच्चको एतिहासिक निर्णय ! great
@kinjalsharma6157
@kinjalsharma6157 Жыл бұрын
सरबाेच्च अदालतलाई उच्च सलाम छ,सत्तयकाे फैसला गरेकोमा 🙏🙏
@suvamlama6051
@suvamlama6051 Жыл бұрын
हिजो राती प्रचन्ड र रामचन्द्र पौडेल को निधन भएको छ उहाँ हरू लाई हार्दिक श्रदाञ्जली अर्पण गर्दछु 💐💐💐
@punbirman166
@punbirman166 Жыл бұрын
यस्ता घुसिया कर्मचारीलाई तुरून्त कार्वाही हुनु पर्छ र कुनै पनि सरकारी कामकाजमा अयोग्य हुने गरी निकाला गर्नु पर्दछ। अबको जिन्दगी खेतीकिसानी गरी बस्नु पर्दछ। न्यूज २४ का टिमलाई धन्यबाद🎉
@JosbabadurMahatara-gr2er
@JosbabadurMahatara-gr2er Жыл бұрын
न्यायको निश्पक्षताले अब बल्ल पिडितहरुको मनमस्तिष्कले राहत पाएको र पिडकहरुको मनोबल स्वत निस्तेज भएक‍ो सम्मानित सर्बोच्च अदालतको ऐतिहासिक निर्णय पर्ति हार्दिक आभार सहित सलाम!!!🙏
@rudrakhanal2276
@rudrakhanal2276 Жыл бұрын
पदासिन अयोग्य नेता ठहर भएकोले कति दिन भित्र राजिनामा दिनुपर्छ ? जय सर्बोच्च अदालत ।
@DipakBhattrai-q2s
@DipakBhattrai-q2s Жыл бұрын
सर्बोच्च को आदेस लाई सलुट गर्दै 🙏🇳🇵🇳🇵😘रास्ट्रपति , प्रधानमन्त्री , गृहमन्त्री , लाई पनि मुद्दा चलाउनु पर्छ!
@miss-zq9yp
@miss-zq9yp Жыл бұрын
राष्ट्रिपति र प्रधानमन्त्री मत्र होइन रिगालको पार्टी अध्यक्ष शेरबहादुर ले पनि राजिनाम दिनुपर्छ यस्तो नेताहरू हामी जनताहरूलाई चहिएको छैन् ।।
@anishkhadka7982
@anishkhadka7982 Жыл бұрын
न्यायका लागि लड्नु नै पर्ने होइन तर यो फैसलाले पहिलोपटक आफैंले न्याय पाएको जस्तो आभास भयो! कानुनी राज्यमा स्वतन्त्र र निष्पक्ष न्यायपालिकाले गर्नुपर्ने फैसला यहीँ हो ! अब यो फैसला नजिरको रुपमा स्थापीत होस् र हत्या जस्तो जघन्य अपराधमा आम माफि दिने बाटो नखुलोस्! धन्यवाद सम्मानित सर्बोच्च अदालत❤️🙏
@-Rr1990
@-Rr1990 Жыл бұрын
देशभक्तहरुले रुचाइएको एकमात्र कार्यक्रम सिधा कुरा जनतासँगले हामी जनताको मन जितेको छ। 🙏
@ajitgurungfromgorkha.4600
@ajitgurungfromgorkha.4600 Жыл бұрын
मलाई लाग्छ राष्टपति र प्रधानमन्त्री ले राजिनामा दिनु पर्छ..र एउटा कुरा राष्टपति र प्रधानमन्त्री चाही जनता बाट भोट गरेर चुन्नु पर्छ जस्तो मलाई ठिक लाग्छ..
@bishnushrestha8522
@bishnushrestha8522 Жыл бұрын
रामचन्द्र सर र प्रचण्ड सर र उन्का सल्लाहकार ले नैतिकता देखाउनै पर्छ हजुर।
@balrambudhathoki2905
@balrambudhathoki2905 Жыл бұрын
यो मुद्दाको निर्णय प्रक्रियामा रहनुभएका सत्यतथ्य खुट्याएर निर्णयकर्ता सर्वोच्चका न्यायमूर्ति न्यायाधिश,वकिलसाव सबैमा नमन छ। यो निर्णयले नेपालको अदालतमा न्याय हराएको रहेनछ भन्ने सन्देश समग्र नेपाली जनताले अनुभूत गरेकाछन्।🙏🙏🙏🙏🙏 अन्तमा बिरेन्द्रजैरुसरको समाचार प्रस्तुतिप्रति प्रसङ्शा गर्दछु।💓😍🙏
@dipakchhetri9829
@dipakchhetri9829 Жыл бұрын
आजको सर्बोच्च अदालतको फैसलाले ३ करोड नेपाली खुसी छ्न।
@shantathapa4715
@shantathapa4715 Жыл бұрын
सर्बोच्च अदालत लाई सलुट छ् तर यो अप्रेसन उत्कृष्ट लाग्यो बधाई छ बिरेन्द्र सर्👏🙏
@babukajishrestha2575
@babukajishrestha2575 Жыл бұрын
खटनेले गल्ती गर्दा खटाउने पनि दोषी ठहरिन्छ भने अपराधि जान्दा जान्दै आम माफीदिने निर्णायक चाहिँ निर्दोष कसरी हुनसक्छ ...!
@krishnakhanal4648
@krishnakhanal4648 Жыл бұрын
बिरेन्द्र सर,मुरिमुरि धन्यबाद
@bholatamang9376
@bholatamang9376 Жыл бұрын
यो देश नेपाल आब बाहुन ले केही गर्दैन अब हामी मुलवासी एक भएर नेपाल बनाउनु परछ
@bedhprasaddahal8737
@bedhprasaddahal8737 Жыл бұрын
सहि कुरा काे नियुज ,धन्नेबाद🙏🙏
@DevKumar-sh2ec
@DevKumar-sh2ec Жыл бұрын
यातायात कार्यालय भनेको घुसखोर महाचोर को मुख्य थलो हो। यहाँ सेवाग्राहीलाई बिना कारण दुख दिदै घुस माग्ने गर्दछ।
@rjacharya326
@rjacharya326 Жыл бұрын
धेरै राम्रो खबर आयो। ज्यानमाराहरुलाइ कुनै हालतमा कैद मिनाहा दिनु हुदैन।
@SanamThapa-so3uz
@SanamThapa-so3uz Жыл бұрын
Good news rabai sir is good leadear of Nepal full support from chitwan
@dhanlo218
@dhanlo218 Жыл бұрын
अदालतको यो निर्णयले देश बिदेशमा रहनु भएका केही अराजक तत्त्व बाहेक अन्य सबै जनता खुशी भएको मैले महसुस गरेको छु र यो देशमा न्याय मरेको छैन भन्ने कुरा अदालतले सबै जनताको आखामा छर्लङ्ग पारिदिनु भएकोमा न्यायपक्ष (अदालत) लाई मुरी मुरी धन्यवाद साथै आगामी दिनहरुमा पनि यसरी नै पीडितले न्याय पाओस भन्ने अपेक्षा राख्दै शुभकामना भन्न चाहन्छु नमस्कार धन्यवाद ।
@anilthulung8112
@anilthulung8112 Жыл бұрын
very good news 24. Go ahead.
@Krishna_12-q7z
@Krishna_12-q7z Жыл бұрын
सबै भन्दा बिस्वास सिलो समचार सिधा कुरा जनता सङग 👍👍👍👍👍 good morning hjr 🙏🏻🙏🏻🙏🏻🌄🌄☕☕
@DevKumar-sh2ec
@DevKumar-sh2ec Жыл бұрын
काँग्रेस, माओवादी,समाज बादी र अन्य मिलोमतो ज्यानमारालाई संरक्षण गर्ने पार्टी हरु अब आउँदो चुनाव मा जनताले मूल्याङ्कन गर्नुपर्छ।
@nabarajbhantana6504
@nabarajbhantana6504 Жыл бұрын
कानुन मन्त्री लाई नि जेल कोच्नुस न्यायलय
@dhanbadhaurthapa1745
@dhanbadhaurthapa1745 Жыл бұрын
राम्रो।न्ययागर्यो।न्यायालयले।बधाइ।छ।
@HIMALPUN61
@HIMALPUN61 Жыл бұрын
बल्ल आज जनताको लागि न्यायलय मरेको रैन छ भन्ने महशुस भएको छ। सलाम छ सम्मानित सर्बोच्च अदालतलाइ।
@ChandraKala-gz6kc
@ChandraKala-gz6kc Жыл бұрын
❤❤Good news good jub sir❤❤
@bishnupaudel5226
@bishnupaudel5226 Жыл бұрын
न्यायलय माथी सबैको बिश्वास छ।।।
@TulasiRegmi-bg4fu
@TulasiRegmi-bg4fu Жыл бұрын
अदालथको यस्तो न्यायिक निर्णय सदा कायम रहोस जनताको सदा साथ रहनेछ ।
@thelightoftheworldnepal
@thelightoftheworldnepal Жыл бұрын
न्याय मरेको छैन.धन्यवाद न्यायालय। सत्य को बिजय भएको छ.
@BikramlamaBikram
@BikramlamaBikram Жыл бұрын
सर्वोच्च अदालतलाई सबैले सलाम गरम जय नेपाल
@kabeshbamjan7509
@kabeshbamjan7509 Жыл бұрын
अब रेशम चौधरी को पालो
@raibedpr2097
@raibedpr2097 Жыл бұрын
भारति लाई अब न्याय मन्त्री बनाउनुपर्छ । जय भारती दिदी
@nirmalaawasthi3593
@nirmalaawasthi3593 Жыл бұрын
मान्छे सत्यमा अडीग रह्यो भने चाहे एक्लै हुन परोस् जीत अवस्य हुन्छ भन्नेकुराको उदाहरण हुन् भारती। भारतीलाई सलाम छ जसले न्यायालयलाई नै सत्यको पक्षमा निर्णय गर्न बाध्य पारिन।
@ManishJungBishwokarma
@ManishJungBishwokarma Жыл бұрын
खुसी लाग्यो न्याय मर्न नदिएकोमा सर्वोच्च अदालतलाई नमन🇳🇵🫡🙏
@Sanjit_Pariyar
@Sanjit_Pariyar Жыл бұрын
बीरेन्द्र सर धेरै कडा❤🙏👍सम्मान
@bishalgahatraj5137
@bishalgahatraj5137 Жыл бұрын
अदालत सर्बच्च लाइ न्याय र अन्याय छुट्टैयको मा धन्यबाद कानुनी बिट हरुलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@roshanrajbhujel8187
@roshanrajbhujel8187 Жыл бұрын
सहि निर्णय गरेकोमा धन्यवाद सम्मानित सर्बोच्च अदालत । रेसम चौधरी नि छन याद रहोस ।
@madapardhan1421
@madapardhan1421 Жыл бұрын
अब यो आम माफी दिने दातालाइ पनि जेल कोच्नु पाए हुन्थियो। अनि निर्दोष जनता पीडित बेक्ती खुशी हुनुहुने थिय ।🔜
@delprasadadhikari616
@delprasadadhikari616 Жыл бұрын
🎉❤धन्यवाद सम्मानित सर्बोच्च अदालत छौ त जनताकोलागि मात्रै तिमी 🎉❤ थुक्क जनताका सेबक भनाउँदाहरु।
@dipeshpariyar4289
@dipeshpariyar4289 Жыл бұрын
रबि दाइ पछिको मलाई मन पर्नी पत्रकार तपाइँ हो best of luch biredra sir
@prasiddaswornakar6497
@prasiddaswornakar6497 Жыл бұрын
सत्य तथ्य समाचार को लागि धन्यवाद वीरेन्द्र सर ❤❤❤
@ManbahadurBuddha-t1n
@ManbahadurBuddha-t1n Жыл бұрын
सर्वोच्च अदालत को निर्णय3करोड नेपालीकोफैसला हो।रिगल एक ब्यक्ति हो ।न्याय न्याय रहेछ।बल्ल अदालतले दियो न्याय।
@amitgrg6065
@amitgrg6065 Жыл бұрын
सर्बोच्च अदालतलाई धेरै-धेरै धन्यबाद्🙏🙏 न्याय अझैपनी जिउदै रहेछ भन्ने आम नेपाली जनताले महसुस गरेको छौ🙏🙏🙏
@MinBShahi
@MinBShahi Жыл бұрын
हाम्रोदेशको न्याऐलाई ऊच्च शम्मानछ🙏🙏🙏🙏🙏🙏🙏🙏
@purnimarai1714
@purnimarai1714 Жыл бұрын
सर्बोच्च अदालत का नियाधीस ज्यु हरु लाई बधाई जय सर्बोच्च
@taitanicgamer7533
@taitanicgamer7533 Жыл бұрын
रास्ट्रपतिलाई जेल हाल्नु पर्छ
@PurnaBista-z5m
@PurnaBista-z5m Жыл бұрын
सम्माननिय अदालत तथा न्ययदिस pariwaarajanaharumaa हार्दिक धन्यबाद । अब जनताको आशा जागेको छ । सिधाकुरा जनता तथा बिरेन्द्र सर ज्यु प्रती हार्दिक किर्तग्तता । कैलालि
@म्याथ्यु
@म्याथ्यु Жыл бұрын
देशमा जब सम्म यो गठबन्धन रहन्छ तब सम्म देशमा यस्तै गतिविधि आई रहनेछ त्यसैले अब जनताले यो गठबन्धनलाई जरै देखी उखालेर फाल्नु पर्ने नै हुन्छ।
@bishnupoudel3593
@bishnupoudel3593 Жыл бұрын
धन्ने वाद छ सर्बोच्च को निर्णय लाई अब हत्याराको संरक्षक ले तुरुन्त राजिनामा दिनु पर्छ सर्बोच्च को आज सम्म्को सहि निर्णय हो
@kapurlohar906
@kapurlohar906 Жыл бұрын
अदालद लाई सबै नेपालिले संम्मान का साथ सेलोट गर्नु प्रछ
@abishekbanjade6290
@abishekbanjade6290 Жыл бұрын
best news💪👍️
@Chandar-sy1oc
@Chandar-sy1oc Жыл бұрын
प्रचण्ड रामचन्द्र नेता लाई देश बाट निकालनु राम्रो हुन्छ
@dipakpun2445
@dipakpun2445 Жыл бұрын
आहा मेरो देशमा न्याय मरेको रहेनछ।धन्यवाद न्यायपालिकालाई।।न्याय नपाए गोर्खा जानू होइन अब न्याय नपाए सर्बोच्च जानू।।।
@premneupane4436
@premneupane4436 Жыл бұрын
अब रेशम लाई तुरुन्त जेलको आदेश आवोस।जय सर्बोच्च अदालत।
@KalyaniKhadka-d5o
@KalyaniKhadka-d5o Жыл бұрын
अदालतको फैसला स्वागत योग्य छ । न्याय मरेको रहेनछ खुशी लाग्यो ।🙏🙏🇳🇵🇳🇵
@Binodji
@Binodji Жыл бұрын
रेशम चौधरी को श्रीमतीले जस्तै रिगलकि श्रीमती ले नि एक सिट जितेर संसदमा आको भए फैसला अर्कै आउथ्यो हैन र ? भर्खरै रेशम को बारेमा भएको फैसला नि एक पटक हर्ने कि ?
@Nandrajpandey250
@Nandrajpandey250 Жыл бұрын
एकदम सहि कुरा हाे बालेन सर भनेकाे
@ameerkc5033
@ameerkc5033 Жыл бұрын
रास्ट्रपति प्रधानमन्त्री गृहमन्त्री कानुनमन्त्री लगायत को पद बाट बर्खास्त हुने फैसला निरणय होस अब ,,
@nakulrayamajhi1044
@nakulrayamajhi1044 Жыл бұрын
धन्यबाद बीरेन्द्र सर !
@yadavbisheshwar3026
@yadavbisheshwar3026 Жыл бұрын
सर्बोच्च आदालात आदरणीय हुन 💅💓👍️🙏🙏🙏👌🙏
@aashishbishowkarma3370
@aashishbishowkarma3370 Жыл бұрын
अदालत को र न्याय को जय होस
@jhalakbaral409
@jhalakbaral409 Жыл бұрын
good news.
@NetrarajSenthakuri
@NetrarajSenthakuri Жыл бұрын
बिरेन्द्र सर शुभ प्रभात
@alexkhadka4475
@alexkhadka4475 Жыл бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु
@gomakumaripuri9618
@gomakumaripuri9618 Жыл бұрын
नेपालिकाे सच्चा पत्राकार जैरु सर सलाम छ🙏🙏🙏
@BishnuEkata
@BishnuEkata Жыл бұрын
आज सारा नेपाली खुशी भएको छ 😊सलोट छ सर्वोच्च अदालतलाई 🎉
@rajarammaharjan1421
@rajarammaharjan1421 Жыл бұрын
डा. सुरेन्द्र भण्डारी सरकारकै समर्थनमा बोले झै जनताले महसुस गरेको देखिन्छ।।। नैतिकताको आधारमा प्रधानमन्त्री र रास्ट्रपतिले राजिनामा दिनै पर्छ।।
@nekbahadurBudha
@nekbahadurBudha Жыл бұрын
सच्चा हिक्मतिला निडर पत्रकार तथा सर्वाेच्च अदालतलाई स्यालुट छ।प.म.तथा राष्टपति दुबैलाई हत्यारासँगै एउटै खाेरमा काेच्नु पर्छ।
@buddhisagar5778
@buddhisagar5778 Жыл бұрын
अति नै सहि कुरा गर्नु आदाणिया प्रत्रकार बिरेद्र जैरु ज्य ले जब सम्मा देश नेपाल मा केपि आेलि प्रचण्ड शेर बाहादुर अत्या गर्नु पर्छ अनि मात्र सुध्रिरेछ रिगल ढकाल लाई फाँसी दिनु पर्छ
@lamasamina5161
@lamasamina5161 Жыл бұрын
अत्यन्तै खुशीको समाचार यश मानेमा न्यायले सास फेर्न पाएकोमा ।तर फेरि पनि नाटकमा परिवर्तन नहोस।यसमा यी शाशकहरु माथि केही कार्बहि नहुनु फेरि पनि पूर्ण न्याय जस्तो चाहिँ लागेन।
@ramchandrabhujel651
@ramchandrabhujel651 Жыл бұрын
यस्तालाइ आम माफी दिने रास्ट्रपति र प्रधानमन्त्री लाई नै जेल कोच्नु पर्छ।अब त लाज लाग्नु पर्ने हो थुक्क लाचारी नेताहरु
@sundarkarki1
@sundarkarki1 Жыл бұрын
नैतिकताले दिन्छ पदमा बसिरहन? नेपाल हो नेपालको राजनिती 😢😢 जे होस् फैसला स्वागत योग्य र सरानिए छ ! सरकार र मन्त्रीपरिषदले न्यायलाई घाटि थिचेर मार्न खोजे पनि सर्वोच्चले मर्न दिएन धन्यबाद🙏 अब २३ गतेको पर्खाइमा छु........
@Nandrajpandey250
@Nandrajpandey250 Жыл бұрын
सबै ठाउँ काे यातायात तिर यस्तै छ यातायात र मालपोत मा हाे बिरेन्द्र सर
@pyuthanibikecarecenter9791
@pyuthanibikecarecenter9791 Жыл бұрын
अब रेशम चौधरी जेल गएको हेर्न पाइयोस् जय सर्वोच्च अदालतको ❤❤❤
@manjugyawali6161
@manjugyawali6161 Жыл бұрын
यस्ता न्यायमारा जनतामारा देशमारा शासकहरु रास्ट्रपति रामचन्द्रे र प्रचण्डेलाइ पदबाट बर्खास्त गर्नुपर्छ ।माफि मागेर मात्र हुदैन
@rameshpudasaini397
@rameshpudasaini397 Жыл бұрын
वा कस्तो real नेपाली भाशा 🇳🇵🇳🇵🇳🇵🇳🇵जय होस
@rajankc4489
@rajankc4489 Жыл бұрын
रिगल पछि जेल जाने पालो अब रेशम चौधरीको ।
@laxmangc7237
@laxmangc7237 Жыл бұрын
Good
@anzallebaral6285
@anzallebaral6285 Жыл бұрын
राष्ट्रपति प्रधानमन्त्री लाइ जेल हाल्नु पर्छ
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН
Seizure of Russian tankers / Strategic defeat
12:05
NEXTA Live
Рет қаралды 483 М.
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.