प्रचण्डको भाबुक सम्बोधन:अब धेरै दिन प्रधानमन्त्री बन्दिन होला तर भ्रष्टचारी जेल कोचेर इतिहाँस बदल्छु

  Рет қаралды 84,468

Media Sathi TV

Media Sathi TV

13 күн бұрын

Welcome To Our Channel
प्रचण्डको भाबुक सम्बोधन:अब धेरै दिन प्रधानमन्त्री बन्दिन होला तर भ्रष्टचारी जेल कोचेर इतिहाँस बदल्छु
....................................
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
© Media Sathi TV
See You All Soon On Our Next Video...
Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
to Never Miss An Update...

Пікірлер: 117
@ManBahadur835
@ManBahadur835 10 күн бұрын
प्रचण्ड जि अब तपाईंको लगायत जबश सम्म छानबिन हुँदै छ ? यसमा केन्द्र देखि जबस सम्म सुलिसाब हुदै छ प्रधानमन्त्री बन्ने पनि अन्तिम चादस हो कामरेड
@norbulamajumli1768
@norbulamajumli1768 6 күн бұрын
अब भष्टचारीहरूलाई जेल हाल्ने समय हाे क प्रचण्ड ज्यु नेपाल आमा र देस बचाउनु पर्छ अब अन्ती गेम खेल्ने दिन आयाे भुटानी र गिरी बन्दु रबिलाई साथमा लियर सफलताकाे शुभकामना
@ramrajangdembe5087
@ramrajangdembe5087 5 күн бұрын
किन यो पटक मात्रै केही गर्ने कुरा आयो शायद जीवनकै अन्तिम प्रधानमन्त्री फेरि नहुने भएर होला ।
@praveshsunar2118
@praveshsunar2118 11 күн бұрын
देस कहिल्यै पनि सुध्रिन्न जब हरेक कुरामा राजिनामा राजिनामा राजिनामा गरेर देस कहिल्यै पनि सुध्रिन्न निर्दोष लाई दोषी गरि रहँदा देस कहिल्यै सुध्रन्न हरेक दल का प्रतिपक्ष हरु ले सत्ता को कुर्सी को खुट्टा काटिरहँदा सम्म।देस कहिल्यै पनि सुध्रिन्न एक सकरात्मक कार्य को पछि टिका टिप्पणी भइरहँदा सम्म।देस कहिल्यै पनि सुध्रिन्न सत्ता को लोभ मा लालच मा परिरहँदा सम्म। हरेक दल का प्रतिपक्ष हुन या कोइ पनि हुन यदि सरकार ले नराम्रो कदम उठाउन लाग्छ भने खबरदारी दिने हो। देसको संविधानले प्रतिपक्षी दलले वा बिरोधी पक्षको कुरा हरु सुनाउन एक दिन मात्र बन्द गर्ने नियम बनाउनुपर्छ। नत्र भने देस ले हमेशा अशान्ति मात्र दिने छ । जय नेपाल 🇳🇵 जय मातृभूमि 🇳🇵 जय गणतन्त्र 🇳🇵 🇳🇵
@HikmatBam-eh6nv
@HikmatBam-eh6nv 6 күн бұрын
पुष्पकमल दाहाल प्रधानमन्त्री जनताको नारा लगेर जनताको होइन आफ्नो नातेदार आफ्नो घरको मात्र प्रधानमन्त्री बनेका रहेछन्
@SandipSubba-fk8px
@SandipSubba-fk8px 6 күн бұрын
देश नेता छ भने भ्रष्टाचारी जेल काेच्नुपर्छ।
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 9 күн бұрын
मुख्यसचिव बैकुण्ठ अर्याललाई अख्तियारले भ्रष्टाचारमा मुद्दा हाल्ने अनि मुख्यसचिव निलम्बनमा पर्दा मन्त्री परिषदले मुख्य सचिव सरह दरबन्दी खडा गरेर नियुक्ति दिने कुराले हामी भुँएए मान्छे जनता अत्यन्तै दुखी र सशंकित भएका छौ हजुर प्रचण्ड सरकार । हजुरले वा हजुअको नेतृत्वमा भएको यो कदमले नेपाली जनता निराश भएकाछ्न । हजुरले लाखौं सहकारी पीडितहरुलाई न्याय दिनको लागि नयाँ कानुन सहकारी ठगहरु र तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गर्ने , लिलाम गरेको सम्पत्ति सहकारी पीडितहरुको बचतको सावाँ ब्याज फिर्ता गर्ने र ठगहरुलाई तबसम्म जेलमा हालिराख्ने जबसम्म सहकारी पीडितहरुको सावाँ ब्याज पुरै फिर्ता हुन्न । त्यस्तो कानुन बनाउनुहोस र सहकारी पीडित लाखौं नेपाली जनतालाई पुर्ण न्याय गर्ने दिशामा महत्वपूर्ण कदम चाल्नुस । भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउनु होस। ठगहरु मुर्दाबाद भ्रष्टाचारी मुर्दाबाद ।
@KedarDhungana-qs5hm
@KedarDhungana-qs5hm 7 күн бұрын
काम सुन्य गफहाइ गफले खिचडि पाक्दैन।
@BALbahadurLimbu-oe6to
@BALbahadurLimbu-oe6to 4 күн бұрын
नेपाल् सरकार वा प्रधान मन्त्री प्रचण्ड देशमा रहिरहनु पर्छ देश र जनता को लागि उहाँ नै पछि सम्म हुनुपर्छ सम्मान मेरो तर्फबाट
@bbsivlgs
@bbsivlgs 9 күн бұрын
हो प्रचन्द्र ज्यु भ्रस्तचारी लाइकुनै हालत मा छोद्न्नु हुदैन ।देश भ्रस्तचारी को दल दल मा फसेको छ ।दल दल बात निकाल्नुस हजुर को जय जय होस्।
@NishantthakureeThakuree
@NishantthakureeThakuree 6 күн бұрын
Yo nai jel janxa balen Shah jasto manxe pm Vaya KO khandama Indian kukur ho yo hatera Yatra time Sama k heryo t yo Chor le
@ramsubedi5230
@ramsubedi5230 7 күн бұрын
भगवानले सद्बुधिदेउन
@thapabhimsen
@thapabhimsen 5 күн бұрын
पाँमर भनेको के होला झैँ लाग्थ्यो यही पो रहेछ!
@HarkaGhishing
@HarkaGhishing 6 күн бұрын
हो पचनड जुय ‌बषटा चारिलाइ जेल कोचन पर्छ
@user-zm4wv8vw6n
@user-zm4wv8vw6n 6 күн бұрын
क्यान्टोनमेन्टमा गरेको भ्रष्टाचार को मुद्दाकहिले खोल्नु हुन्छ प्रचण्ड ज्यु
@nabarajpandey5200
@nabarajpandey5200 5 күн бұрын
यो पटक मात्र काम गर्ने रे यो भन्दा अगाडि त प्रचण्ड ले काम नै गरेको रहेनछ । किन कि वहा को आफ्नै भासण भन्दै हुनुहुन्छ । तर वहाँ पनि यो देश को एउटा ब्वासो हो भन्ने सम्पुर्ण जनता लाई अवगत नै छ ।
@PinkyThakur-rl9bk
@PinkyThakur-rl9bk 5 күн бұрын
जनता ले नकारे को दल को प्रदान मंत्री देश मचाहीन्न हत्या रा र अबरादी लाई भ्रष्ट चारी लाई देश को सर्वोच्चो पद सूइकारे छैन
@user-ku1jx6si8h
@user-ku1jx6si8h 10 күн бұрын
ज्यान्मारा पाटी र नेतालाइ भोट टाउका किरा परेर देइएच !...☠️☠️☠️
@gopaldhojmalla6209
@gopaldhojmalla6209 5 күн бұрын
तिमी हरु तिनै जना लुच्चा सत्ता लिप्सा देस्को लागि जन्तको लागि घातक देस दोरो हि ले नातक मन्च्न गर्ने समय अब सकियो माहासय
@hirdeshthapa1059
@hirdeshthapa1059 10 күн бұрын
भरष्टचारि को नाइके pm
@buddha701
@buddha701 6 күн бұрын
हेदलहरुहाे।काेहिपनिअछुताे।छैनाै।अब।देशमा।दलहरु।हैनाै।पैसाकमाउने।झुड।झुड।हाै।
@user-hi9bi1fd2o
@user-hi9bi1fd2o 3 күн бұрын
जनता को पक्षमा हो भने देश मा राजा चहिन्छ।
@MahendraRokaya-sx7fn
@MahendraRokaya-sx7fn 5 күн бұрын
Wa Mahamanav prachand p m right away salam
@SherpaNorbuNorbu
@SherpaNorbuNorbu 4 күн бұрын
प्रचण्ड त्यो व्यक्ति हुन् ,जसले जस्तो अवस्था मा पनि जस्तो सुकै भुमिकामा पनि दृढका साथ उभिन सक्ने व्यक्ति हुन्। यदि प्रचण्ड लाई १७हजारको आरोप लगाउछ भने रुकमाङ्गद कट्वाल चाहिं के दुधले नुहाएका हुन् त?
@HikmatBam-eh6nv
@HikmatBam-eh6nv 6 күн бұрын
यदि माओवादी केन्द्र जो आफ्नो एजेन्डा थियो त्यो अजेन्डाको सही हिसाबले सदुपयोग गरेर आफ्ना कार्यकर्तालाई सञ्चालन गरेको भए माओवादी नेपालमा एकदमै ठूलो पार्टी र ठूलो नेता बन्ने थियो तर काम भ्रष्टाचारीको गर्न लाग्यो नर एकतिरको गर्न लाग्यो त्यसैले ढोकामा पर्यो
@prithvishresthaprithvinarayans
@prithvishresthaprithvinarayans 5 күн бұрын
वाईहात कुरा गरि छ अहिले पनि । गाेहीकाे आँसु
@pa-onenepal
@pa-onenepal 6 күн бұрын
पन्चट दहालको रोदन सुनेर दुःख लाग्यो!
@upasanayonjan9092
@upasanayonjan9092 5 күн бұрын
यत्रो दिन किन चुपचाप त मन्त्री ज्यु??🤔🤔
@dolmalama1777
@dolmalama1777 6 күн бұрын
आज कुरा सहि गरे तर यही प्रचण्ड ले नई दोनत नगरे को भए हजारौ राज बन्छ???
@pushpabista2496
@pushpabista2496 4 күн бұрын
जहिले पनि मुखले ठिक्क कामले दिक्क लाउने नेपालका राजनेताको रबैया 🤔
@yugalshah2836
@yugalshah2836 6 күн бұрын
Existing Nepal constitution is in favour of corrupt leaders therefore PM should take bold action against corrupt leaders.
@user-iu3sf9lr6e
@user-iu3sf9lr6e 10 күн бұрын
भ्रष्टाचार को नाइके प्रधानमन्त्री😀😀
@user-yb8on9bl2y
@user-yb8on9bl2y 6 күн бұрын
Great ha bala Sachi kura ho k gara k desh na ruhahu
@tilakkhatri8338
@tilakkhatri8338 5 күн бұрын
Sahi ho garera dekhau ta
@user-hj8pu8sd5w
@user-hj8pu8sd5w 6 күн бұрын
जे भय पनि भस्ट्रहरु जोगिने खेल खेलेको हो
@rajushrestha3875
@rajushrestha3875 4 күн бұрын
Hajur jasto neta nepal le pauuna aba
@yamraj-yi9uf
@yamraj-yi9uf 11 күн бұрын
हमेसा जसका कुरा सुन्याे राम्रै काम पिडादायी।साधारण पिल्सिरहेका नागरिकले कुरा कहाँ काेसङ्ग राख्ने र सुनिदिने कसले?
@dolmalama1777
@dolmalama1777 6 күн бұрын
ओली भन्दा त प्रचण्ड नई ठिक छ
@devibahadurpandey8528
@devibahadurpandey8528 11 күн бұрын
Raja lyau Desh bachau Raja lyau Desh bachau.
@GopalKhadka-ph6zl
@GopalKhadka-ph6zl 5 күн бұрын
good luck
@khagendracharipokharel9054
@khagendracharipokharel9054 8 күн бұрын
प्रधानमन्त्री ज्यू : खैत देशका लागी काम गरेको . मौका पाए देखासँग मिल्न गइ हाल्नु हुन्छ हिम्मत छ भने आरजु लाइ कारवाही गर्नुस अनि मात्र तपाइको कुरामा विश्वास गर्ने सकिन्छ सकिन्छ नत तपाइ को रोहनले केही हुनेवाला छैन
@prakashbhul2757
@prakashbhul2757 11 күн бұрын
Good 👍
@user-dn2so2mp6l
@user-dn2so2mp6l 4 күн бұрын
त लाई लाज छैन है दस बर्ष वाइघा भासण अनि युद्ध नेपाली र नेपाल लाई चाहेकै हैन चुप लागेर सदन छोडेर हिद
@user-on1cr7hw3q
@user-on1cr7hw3q 6 күн бұрын
Sahi ho mantri ju. Sabai lai jel. Kochnu kangresh chora lai r. Amale lai
@chandrabista4374
@chandrabista4374 5 күн бұрын
अब राजिनामा नदिनु प्रधानमन्त्री ज्यु अब ग्रहमन्त्री लाई आदेस दिनु भ्रष्टाचार जति लाई जेल कोच्नु अब एसै मा भलाई छ जन्ता ले सलुट गर्छन जय नेपाल्🇳🇵🇳🇵🇳🇵
@user-xm8uz3fd2k
@user-xm8uz3fd2k 5 күн бұрын
मदा
@SuryaShresths-x1q
@SuryaShresths-x1q 6 күн бұрын
Prachada sir hami auchju dar darnagrmi
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 10 күн бұрын
तिम्रो काम छैन प्रधानमन्त्री भएर ।बरु रबि बालेनलाई दिनु।
@nitaraut3710
@nitaraut3710 6 күн бұрын
जय नेपाल🇳🇵
@bimalabohra3317
@bimalabohra3317 4 күн бұрын
Right
@santamangol7405
@santamangol7405 6 күн бұрын
नाटक नगर शरणार्थी मुँजिहरु। तँ मुँजिहरु जो प्रम भए नि कानै चिरेको। के पो नेपार्या छौ हो ४/४/५/५ चोटि प्रम हुँदा?
@tekrajjoshi3697
@tekrajjoshi3697 6 күн бұрын
Prachanda aaja voli kura ta sahi garxa
@sureshmoktan2282
@sureshmoktan2282 5 күн бұрын
Sathi haru jasle galti gare, tesle suikar x vane teslai wlc garnu par x
@user-gk5be9cu2g
@user-gk5be9cu2g 6 күн бұрын
Yes
@prithvishresthaprithvinarayans
@prithvishresthaprithvinarayans 5 күн бұрын
छाेरी र छाेराकाेनाम लिएर नक्कलि आँसु देखाएर भावुक हुने बहाना
@sumanaryal2539
@sumanaryal2539 6 күн бұрын
Nepali politics ma lageka Koirala, Dahal, Kumar Nepal, Oli jasta ko lash fela napare samma desh kahile sudhra daina.
@gopalbastola6021
@gopalbastola6021 6 күн бұрын
Good design parchan p. M. Sir
@HariRana-rm8lp
@HariRana-rm8lp 6 күн бұрын
Sweet. P. M. Spek
@user-uz5be5lx2x
@user-uz5be5lx2x 5 күн бұрын
Hello jivan g parchand nai thik x
@rajyarammanandhar5604
@rajyarammanandhar5604 6 күн бұрын
Desh ka lagi sachi garne icha vae aafno banki karyakal ma dherai garera dekhauna sakinxa
@manarathkhatiwada2573
@manarathkhatiwada2573 10 күн бұрын
Sabai nepali ak jut bhayera greater nepal firta lyaunu parxa 🙏 🙏 jay greater nepal aama 🇳🇵 🇳🇵 🇳🇵 jay great meyor balen shah 🙏 🙏 🙏
@JindagiBibasta-od2px
@JindagiBibasta-od2px 10 күн бұрын
Go ahead pm jiu kalo dhandako file kholnu hos
@ramadhikari4938
@ramadhikari4938 7 күн бұрын
Good luck
@HikmatBam-eh6nv
@HikmatBam-eh6nv 6 күн бұрын
कागले धेरै कुरा जान्ने हुन्छ धेरै कुरा सुन्ने हुन्छ बोल्ने हुन्छ। तर खाना खान बेला उसले ग* पनि खाइदिन्छ। त्यस्तै हल अहिले पुष्पकमल दाहाल प्रचण्डको पनि भइहाल्छ सही चलेको भए यस्तो नहुने थियो
@gnraigakhar6777
@gnraigakhar6777 5 күн бұрын
गफैत हो नि ‌
@shyammgr9279
@shyammgr9279 6 күн бұрын
Feri udhdha xiraide prachanda Satta dhalnenai vyo sanb lai jel kochde raja laidy
@chhatrabahadursilwal988
@chhatrabahadursilwal988 4 күн бұрын
षधान मति, तपाडले राजालाडजिमालगाडदिनाेस 27:55
@gopalthapa563
@gopalthapa563 11 күн бұрын
Good
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n 6 күн бұрын
Oli and Ne ka jasto cruel chhainana Prachand Manmohan Adhikari koma ma chhada House speaker Ramchandra paudel le pani Sansad face garrayeeka thiye.oli le Yo Kura birse?
@rameshkumargurung7767
@rameshkumargurung7767 6 күн бұрын
परिवार बाद
@user-ff7jm4ty7o
@user-ff7jm4ty7o 5 күн бұрын
Bharstchari harulai gelma kochnu animatra desbanxa uthal puthal garnuparxa chhadnahudaina kursi animatrai rajneta bhaixa desko jay npl
@user-wv5ky4fz2d
@user-wv5ky4fz2d 11 күн бұрын
प्रधानमन्त्री ज्यू तपाईं ले जनयुद्ध लडेर देशको सिमाना कति बढाउनु भयो ।तपाईंको छोरी कालगतिले मरेकिहुन ,अरुले आएर खुकुरी ले काटेर मारेको त होइन नि।कालगतिले मर्दा पनि तपाईंलाई कति दुख लाग्यो ,किन दुख लाग्यो किन भने छोरी अाफ्नो थिईन,।त्यस्तै अरुकोपनि त कति दुख,कष्ट सहेर हुर्केका छोराछोरी ,आमाको मुटुको टुक्रा खुकुरी ले काटेर रुखमा झुणड्याएर, काटि ठोकेर मार्दा अलिकति पनि मन दुखेन,मज्जा लुटेरबस्नु भयो ।ऐले आफ्नो छोरी सँझेर कति दुख लाग्दोरहेछ।अरुलाईपनि उस्तै हैनर प्र म ज्यू।
@lokchhetri9117
@lokchhetri9117 10 күн бұрын
Jyanmara, vrasta lamo samma p.m. hune ho vaneta desh jyap jhuppai hola
@user-cy1gc5jt1u
@user-cy1gc5jt1u 6 күн бұрын
Go out parchanda pm
@gopalbastola6021
@gopalbastola6021 6 күн бұрын
Aba sabi daping side ma rakano parxa
@NishantthakureeThakuree
@NishantthakureeThakuree 6 күн бұрын
Kam garna sakdain ta khate le rajinama dinu xa kinki t hatera le desh banauxas vane bishwosh xain baru desh KO Maya xa vane balen Bana pm dam xa vane jay balen dai❤❤❤❤❤❤❤❤
@user-vq2mj9cu8s
@user-vq2mj9cu8s 7 күн бұрын
Tapaiko ganatantirik muluka thebelama sakiyeo
@roshansunar4364
@roshansunar4364 11 күн бұрын
Emale/maobadi ( manmohan, kp ba, prachand r madhab)bahek yo desko janata r des bikas Aru dhature kangresi,panche mandale haru le gareka xainan 👈 Emale maobad samajbad jindabad ✊🌄🇳🇵!
@harikumarthapa-y3o
@harikumarthapa-y3o 5 күн бұрын
Crocodile 🐊
@dineshpachhai5304
@dineshpachhai5304 6 күн бұрын
Kalo Gantantra murdabad nalayk Sarkar murdabad jay sambhu jay rastrabad 🙏👍❤️❤️❤️❤️❤️❤️
@user-vq2mj9cu8s
@user-vq2mj9cu8s 7 күн бұрын
Tapaiko.mahan galtinai thieyo saantisamjautaama aaunaithyeo
@rajphuyal1448
@rajphuyal1448 6 күн бұрын
La la kochau sabailai jail ma Yaso ali ali janatako sympathy pauchau ki
@user-ii2iz5lr6o
@user-ii2iz5lr6o 6 күн бұрын
प्रधान मन्त्रीले देशमा कती हजार को ज्यानर बैंक लुटेर सबैभन्दा जन्ता मारेको कसले देखे छर यहाँ तेस्सै प्रधान मन्त्री भाछ र बिचरा कती जना मर्न बाध्य बनायो यो सबैलाई थाहा छ होला नी आब दिन गयो भने हुन्छ मन्त्री ज्यु 🤔🤔🤔😷😷
@meenkarki8393
@meenkarki8393 6 күн бұрын
3rd bhayera painchha ta ?
@es4x4batucaves11
@es4x4batucaves11 5 күн бұрын
hatiyara
@gopalbastola6021
@gopalbastola6021 6 күн бұрын
Parchand aba. U. Taran honhuos deash r. Janta ko lage you smako maga ho antem same landeng garnhous
@HarkaGhishing
@HarkaGhishing 6 күн бұрын
हो पचनड जुय ‌बषटा चारिलाइ जेल कोचन पर्छ 1:31
@kajikarki4137
@kajikarki4137 6 күн бұрын
Ali chhahido bolnu ni je payo to boleko xa hawa ma
@Bikram-he8fc
@Bikram-he8fc 10 күн бұрын
गेस लुट्न पाइन्छ देश लुटिसक्यो भने प्रधानमन्त्रीको पद छोड्ने।
@rajanbhaila6654
@rajanbhaila6654 4 күн бұрын
ଙଙଞ
@Happy-uf3zj
@Happy-uf3zj 6 күн бұрын
Prachanda; you have been lying for long. Now do some corrections in your speech and do something good for the people and the country. Now you have very little chance to prove yourself to do good things. People know well that you are a great liar.
@surendrashahi6743
@surendrashahi6743 10 күн бұрын
Ta pahile aaphai Jel janchas
@bishalgurung440
@bishalgurung440 7 күн бұрын
Timi mula dherai bhaera ni k hi khulkyaudaina.. Timi ni ustai ho.. Arko dui party ko chor daka jastai ho duijibre mula😊
@Sarwanlama.officialchannel2590
@Sarwanlama.officialchannel2590 5 күн бұрын
कोइ त मुजि बढो हात मा सबै चिज हुद पनि किन केही गर्न नसके को मुजि
@user-vt7fo6vi9x
@user-vt7fo6vi9x 5 күн бұрын
Sab Vanda gadar pate ho kangresh pate ho tanakpur Kala nade Nala becne kangresh amaleay ho ra factere banda garne pate haru ho janta haru jagnu hosh aba
@ramit5829
@ramit5829 6 күн бұрын
Paap dhuribaat karayeko ho timlai
@HarkaGhishing
@HarkaGhishing 6 күн бұрын
हो पचनड जुय ‌बषटा चारिलाइ जेल कोचन पर्छ
@baburambhandari7114
@baburambhandari7114 5 күн бұрын
आफ्नो कपाल आफैले लुऊन पर्दाको अवस्था।
@norbulamajumli1768
@norbulamajumli1768 6 күн бұрын
अब भष्टचारीहरूलाई जेल हाल्ने समय हाे क प्रचण्ड ज्यु नेपाल आमा र देस बचाउनु पर्छ अब अन्ती गेम खेल्ने दिन आयाे भुटानी र गिरी बन्दु रबिलाई साथमा लियर सफलताकाे शुभकामना
@HarkaGhishing
@HarkaGhishing 6 күн бұрын
हो पचनड जुय ‌बषटा चारिलाइ जेल कोचन पर्छ
@HarkaGhishing
@HarkaGhishing 6 күн бұрын
हो पचनड जुय ‌बषटा चारिलाइ जेल कोचन पर्छ
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 6 МЛН
Самое Романтичное Видео ❤️
00:16
Глеб Рандалайнен
Рет қаралды 4,7 МЛН
МАМА И STANDOFF 2 😳 !FAKE GUN! #shorts
00:34
INNA SERG
Рет қаралды 4,8 МЛН
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 6 МЛН