प्रचण्डको देउवा-ओलीलाई धम्कीः अधिकार खोसे युद्ध छेडिन सक्छ ,माफियासंग फेरि लड्छौ ||

  Рет қаралды 59,015

Yoho Television HD

Yoho Television HD

28 күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 218
@ramchandralamichhane9574
@ramchandralamichhane9574 27 күн бұрын
अाेली सरकारका १. भुटनी शरणार्थी मन्त्रालय २. गिरिवन्धु मन्त्रालय ३. ललिता निवास मन्त्रालय ४. टेरामक्स मन्त्रालय ५. वाईडवडी मन्त्रालय ६. रिगल तथा इट्टाभट्टा मन्त्रालय ७. पानिजहाज मन्त्रालय ८. काठमाण्डु-कुश्मा-बागलुङ रेल मन्त्रालय ९. छिमेकी-हित अर्थात् लम्पसार मन्त्रालय १०. सुन अाेसर-पसार मन्त्रालय
@tirthabasnet7457
@tirthabasnet7457 27 күн бұрын
तँ रण्डिको छोरोलाई यो सबै कस्को पालामा भएको राम्रो जानकारी त छ ?
@bishwotamang4490
@bishwotamang4490 27 күн бұрын
अनि लडाकु शिबिर खोइ त
@rupeshpun5432
@rupeshpun5432 27 күн бұрын
यो देश लुटेरा भ्रष्टाचारि चोरहरु पाल्ने नाइके शेरबहादुर देउवा, के पि ओली हुन
@ShibadevTivar
@ShibadevTivar 27 күн бұрын
उग्र फटाहा प्रचण्डे डाकाको रुवाबासि।।
@binodbist6393
@binodbist6393 26 күн бұрын
Hjr
@dhorbarahikhabar5830
@dhorbarahikhabar5830 27 күн бұрын
जे होस् सत्ता च्युत भएपछि को रुवाइ हेर्न लाएक छ
@balbahadurkunwar6651
@balbahadurkunwar6651 27 күн бұрын
हेर्दै जाउ कृश्चियन पदारी प्रचण्ड अब जनताबाट पनि खुइलिने छौ, २०८४ सम्म निमिट्यान्न हुने छौ
@bibekpariyar8959
@bibekpariyar8959 26 күн бұрын
thuu tero dimag lai
@ukishdhamiofficial1701
@ukishdhamiofficial1701 27 күн бұрын
आब प्रतिपक्षमा बसेर सरकारको खबरदारी गर्ने जिम्मा हजुर आदरणीय जननायक प्रचण्ड सर 😘😘😘😘
@SupinGolayOfficial
@SupinGolayOfficial 27 күн бұрын
सत्ता छोड्नु पर्दा रुने बानी चाहिँ नेपाली नेताको कहिल्यै नजाने भयो!
@binodbist6393
@binodbist6393 26 күн бұрын
Ho
@umeshkarki3368
@umeshkarki3368 27 күн бұрын
राजनीतिमा विश्वास हुदैन राजनीतिमा धर्म हुदैन यसमा चितुवाको दाह्रा हुन्छ बाघको नङ्ग्रा हुन्छ गिद्धको चुच्चो हुन्छ।छलकपटको विऊ रोपेर विश्वासको फल टिप्न सकिदैन।अघाएको मानिसले भोको पेटको दर्द र मर्म बुझ्न सक्दैन जुन जोगी आएनि जनताले सबैभन्दा ठूलो धोका पाएका छन््।तपाइहरूलाई त के धोका?
@ujjwalghale4398
@ujjwalghale4398 27 күн бұрын
रुवाबासी सत्ताको ।
@user-ix4qw6zx1g
@user-ix4qw6zx1g 27 күн бұрын
सरकार बाट बाहिरीनु पिडा 😂
@sundardhital4903
@sundardhital4903 27 күн бұрын
सपना संगको प्रेम सम्झौता संगको सहकार्य आफै संगको युद्ध यात्रा संगको आलोचना आफू आफै सङ युद्ध जिन्दगी शुभ प्रभात 🙏☕️
@Manishjung9514
@Manishjung9514 27 күн бұрын
कति रोएको हो छ्या छ्या
@user-fc2vu3ov1q
@user-fc2vu3ov1q 27 күн бұрын
खायाे खालि कहिले उता कहिले यता खायाे
@KamalaRai-cv1tz
@KamalaRai-cv1tz 27 күн бұрын
भूमिगतै भए पनि केही फरक पर्नेवाला छैन।
@RidamBista2652
@RidamBista2652 27 күн бұрын
युद्ध गर्नकाे लागि जनता पनि हुनु पर्छ साथमा अब काे आउछ यी राष्ट्रघाति mcc का मतियार हरु सङ्ग
@amritbudhachhetri111
@amritbudhachhetri111 27 күн бұрын
आफुले गर्दा चाहिँ सबै ठिक हुने है?
@top10slist94
@top10slist94 27 күн бұрын
Bahun chettri le desh dubaune vaye 😂
@donerastrabadi
@donerastrabadi 27 күн бұрын
​@@top10slist94... sugur gai khane haruko desh chalaune budhhi xaina .. ani desh bahunle nachalayara taile chalauxas ta
@user-rs5sr1dk9x
@user-rs5sr1dk9x 27 күн бұрын
राष्ट्र त एउटा खेल को मैदन जस्तो भयेछ 😢😢😢😢😢😢 कहिले को कहिले को राष्ट्र निर्माणका बारेमा छलफल कहिले सुन्ने हामी नेपाली जनताले 😢😢😢😢😢😢😢😢😢😢
@OMPARKESHMAYAL
@OMPARKESHMAYAL 27 күн бұрын
चोर चोर मिलिर खाउ देश का घातक तत्व हरु
@durgakunwar
@durgakunwar 27 күн бұрын
विपक्ष मा बस्न पर्ने भो बिचरा रुंदै छ, धम्की न दे हत्यारा तलाई अब कसले पताउंछ
@shikharpokharel4465
@shikharpokharel4465 26 күн бұрын
जस्ले जे भनोस हिम्मत र बोल्न चै प्रचण्ड मै छ
@khublalshrestha9095
@khublalshrestha9095 27 күн бұрын
युद्दत अब पनि सपनानदेखे हुन्छ दाहाल जि
@NathYogiAkkal
@NathYogiAkkal 27 күн бұрын
प्रचण्ड पथ को अबसान भयको छ ।
@vertexlove495
@vertexlove495 27 күн бұрын
जय बाहुन देश मिलेर खाउन
@dineshbhandari2964
@dineshbhandari2964 27 күн бұрын
हेर त कसरी हास्छन लाज सरम पचाका हरु
@anjanarggurung
@anjanarggurung 26 күн бұрын
धोका दिनेले धोका पाउनु के ठुलो कुरा कर्म क‍ो फल
@RajanPariyar-v1j
@RajanPariyar-v1j 27 күн бұрын
आंतकारी प्रचण्ड रोएका छ्न बिचारा
@jeetujp9295
@jeetujp9295 26 күн бұрын
आतङ्ककारी प्रचण्ड नभएको भए आज टपरी मा खाना खादै जाेदाे मालिक भन्दै बस्थेँ हाेला
@RajanPariyar-v1j
@RajanPariyar-v1j 26 күн бұрын
@@jeetujp9295 अह कति राम्रो सोच बिचार भएको ।
@tirthabasnet7457
@tirthabasnet7457 27 күн бұрын
आतंककारी लाई सारै ठिक पारेछन ।
@omkumargoodsir5660
@omkumargoodsir5660 27 күн бұрын
चोर हरु हार्दिक श्रद्धाञ्जली सोर्ग मा बास होस
@user-fc2vu3ov1q
@user-fc2vu3ov1q 27 күн бұрын
माओवादी बाट यउटा महिला प्रमुख मा देखाउत
@bhuwanbishwokarma3058
@bhuwanbishwokarma3058 27 күн бұрын
प्रचण्ड सरकार जिन्दबाद रबि दाइ जिन्दबाद
@ananathsapkota2032
@ananathsapkota2032 27 күн бұрын
यो बेबस्था र सम्बिधान बचाऊने हैन, च्यात्न जलाऊन फाल्नुपर्छ, नत्र नेपाल नेपालिको अस्तित्व जोगिन्न चेतना भया ?
@karkeekumar1085
@karkeekumar1085 27 күн бұрын
Yo jogaune thekka aatankakari prachande ra thgai lamichane le leko xa
@prakashrasaili7187
@prakashrasaili7187 26 күн бұрын
Napis muji
@nawaldhakal8664
@nawaldhakal8664 27 күн бұрын
हास्न लाज मान्नु पर्ने हो नयाँ भनौदा हरु। दले हरु
@akkalrawal8979
@akkalrawal8979 27 күн бұрын
लात्ता अरुको पनि छन चेतिस आज ।
@RajKeshav99
@RajKeshav99 27 күн бұрын
J p t bolchha yar .सतता बाहिर हुने बितिकै जातीय कुरा वा
@narsinghkhati2619
@narsinghkhati2619 27 күн бұрын
आतंककारी हरुलाई त नेपाल बाट नै Dellate गर्यो भने देस बन्छ
@keshavsunar7998
@keshavsunar7998 27 күн бұрын
Oli ba is good 👍👍
@yagyagyawali3654
@yagyagyawali3654 27 күн бұрын
टेन्सन नभएर होला रुवाबासी यो सुरुवात कल्ले गरेको?
@rajthing6513
@rajthing6513 27 күн бұрын
😂😂😂😂😂😂बुढाले सारै हसायो
@ChandramaniChulagain
@ChandramaniChulagain 27 күн бұрын
Oli is oli
@baburamghimire4387
@baburamghimire4387 27 күн бұрын
प्रचणड बाको मेजिक नम्बर भनेको चाकाचुलिको धुरि हो । पर्चण्ड बा धुरी के पी बालाई एक तिर शेर बा बालाई अर्को तिर बसाएर चाकाचुली खेलाउँदा धुरि अब भाँचियो ।
@kabirajbudha5259
@kabirajbudha5259 26 күн бұрын
आफुले अरुलाई रातारात झुक्याउदा षडयन्त्र भएन ।अहिले षडयन्त्र भन्छ । दुई दलको कुरा जहाँ पनि हुन सक्छ ।बबक नगर्दा हुन्छ ।
@user-my7mn9ey9r
@user-my7mn9ey9r 27 күн бұрын
कस्तो माया लागेको बिचरा
@rameshshahi735
@rameshshahi735 27 күн бұрын
तेरो रोइलो 😂😂😂देश लाई 50 वर्ष पछाडि परेको यसैले हो
@user-qp2sk9xl1z
@user-qp2sk9xl1z 27 күн бұрын
प्रचण्डे रोयो है
@user-fc2vu3ov1q
@user-fc2vu3ov1q 27 күн бұрын
रमाइलो छ 😢😢😢
@user-bf4bk5qj7z
@user-bf4bk5qj7z 27 күн бұрын
रुँदै गर अब त्यो सांसद बेन्चबाट रुँदै गर अब
@radhakrishnabanskota8613
@radhakrishnabanskota8613 26 күн бұрын
सत्ता छोड्नु पर्दाको पिडा
@Netrash1982
@Netrash1982 27 күн бұрын
खुद्रा पसल बन्द भयो अब जे होस ढिलै भएपनि नेपाली जनताको जनमत को कदर भएको छ।
@user-we9ul5kd6x
@user-we9ul5kd6x 26 күн бұрын
Mero kero vako xa jhole
@rajendraprasadwagle8669
@rajendraprasadwagle8669 27 күн бұрын
फेरि जङ्गल जा आत्ङककारि
@SindarSingh-gt7sc
@SindarSingh-gt7sc 27 күн бұрын
Good 👍💯
@prembik2004
@prembik2004 27 күн бұрын
गुड
@dharmagautam2425
@dharmagautam2425 27 күн бұрын
तैंले के चाहि अधिकार दिइस र अपराधी
@user-uk2jk3lt5f
@user-uk2jk3lt5f 26 күн бұрын
प्रचण्ड ज्यू आफुले गरेका कर्म चाहिँ बिर्सिनुभयो ?बहुलायो बर्बरायो प्रचण्ड।३२सिटेले हल्लाएको थियो कांग्रेस र एमालेलाई।
@abhimanbista9635
@abhimanbista9635 27 күн бұрын
Good prachada..
@santoshgurung3582
@santoshgurung3582 25 күн бұрын
❤❤❤❤
@daljitkhadka1141
@daljitkhadka1141 27 күн бұрын
आतङ्ककारी को पछि कुदने रासेपा घन्टेहरु केरा चुस्न हासिरहेका छन।
@Razesh67
@Razesh67 27 күн бұрын
Hami jasto pixadiyako lai chance dinu vayo .thanks leader❤️❤️
@user-qu2pr8fi7r
@user-qu2pr8fi7r 26 күн бұрын
Good
@Dinesh47121
@Dinesh47121 27 күн бұрын
हत्यारालाई पनि नर्कतिरै पठाउ अब
@MekhaPulami-qo9ge
@MekhaPulami-qo9ge 26 күн бұрын
हिराले हिरा काट्छ भन्थे।हो रहेछ।प्रसंग एउटा बाहुनले अर्को बाहुनलाई धोका दिएको देख्दा ।
@sumansapkota6661
@sumansapkota6661 26 күн бұрын
रुनलाइ ग्वा ग्वा र आँसु झार्न नपर्ने रैछ 😊
@MazzakoEntertainmentshorts
@MazzakoEntertainmentshorts 27 күн бұрын
runa lagyo yo
@dhaarchekrishak7612
@dhaarchekrishak7612 27 күн бұрын
Prachanda
@rijanranamagar4508
@rijanranamagar4508 27 күн бұрын
Good prachanda❤❤❤
@soniyabaruwal1850
@soniyabaruwal1850 26 күн бұрын
आज रोयौ।यो रोदन व्यर्थ छ। तिमिलाई जनताको बलियो मत मिलेको थियो त्यो ऐतिहासिक मौका लाई बालेन पथ अनुसार चलाएर शुसासन को निर्मम डन्डा चलाऊन किन सकेनौं? हामि तिमि हरु कुनैलाई पनि बिस्वास गर्दैनन।अब सेन्टि लेन्टि भयर नरौं।अब देश गयो अब भारतसँग नै शासकिय सहकार्य गर्ने प्रयासमा जानुपर्छ
@Rural-lifestory
@Rural-lifestory 27 күн бұрын
होइन यो प्र म को कुर्सी त गजब को रैछ , छोडदाको पिर मर्दा को भन्दा बढी हुने रैछ
@user-mx6mu3tt6g
@user-mx6mu3tt6g 27 күн бұрын
Hi is great
@user-zt1pu4os8j
@user-zt1pu4os8j 27 күн бұрын
Oli haram ko raja raixan K hi samaya ko lagi matra ho Prchanda is far better than kp ra xere
@dambaradhikari7611
@dambaradhikari7611 27 күн бұрын
कुर्सी खोसिएको पिडा मा बोल्दै
@pramodbhandari5221
@pramodbhandari5221 27 күн бұрын
बिचौलिया लगायर सम्झौता गरेछ्न कांग्रेस एमालेको नेतित्वले
@RaviKant-fz3ho
@RaviKant-fz3ho 27 күн бұрын
समावेशी र समानुपातिक व्यवस्था हटाइए अर्को द्वन्द्व सुरु हुने पक्का छ।
@Razesh67
@Razesh67 27 күн бұрын
Great leader prachanda❤️❤️❤️❤️
@ThapaGee
@ThapaGee 27 күн бұрын
Hero supremo ❤❤❤
@user-fc2vu3ov1q
@user-fc2vu3ov1q 27 күн бұрын
जनता ले बाई बाई गर्छ
@baburamlamichhane3129
@baburamlamichhane3129 27 күн бұрын
सोर्ग मा त थियो नरगमा जानि हो अब भनेको मैले बुझिन छु 🇳🇵
@user-nt3fr6wj8l
@user-nt3fr6wj8l 27 күн бұрын
सारै मीट्टठो प्रस्तुति प्रचण्डको र सही कुरो पनि आयो । एमाले र काङ्ग्रेसको पार्टी भीत्रको महीला, समानुपातिक-समाबेसी,अल्पसंख्यक,मधेसी,दलीतको स्थानको माननीयहरुलाई ठुलै प्रश्न र नैतिकताको सबाल आयो । अझ महीलालाई ५०% सीट दीने कुनै पार्टी छ त ??? खेर गएका एमाले र काङ्ग्रेस पार्टी हो भन्ने कुरा थाहा हुदा हुँदै आफ्नो स्वभीमान बेच्ने हरु
@Ramailokhabar
@Ramailokhabar 26 күн бұрын
शान्ति प्रक्रियामा आयको १८ वर्षमा १४ वर्ष सत्तामा बसेको माओवादी सत्ता जान बित्तिकै बौलाउन लाग्यो प्रचण्ड
@NabinBudha-tj1nd
@NabinBudha-tj1nd 27 күн бұрын
यसो संसद भवनतिरको टिकट पाउन पाय मजाले हाँस्न पाईने रहेछ
@madhusudankhadka5428
@madhusudankhadka5428 27 күн бұрын
Yo ta kas ko vasan , Kati mitho , sa samanita.
@harimukhiya3716
@harimukhiya3716 27 күн бұрын
आज चाई रमाइलो पनि भयो तर पनि यो घोटाला गर्ने बच्ने भए भनेर दुख लाग्यो 😢😢
@bishnuprasadsharma3266
@bishnuprasadsharma3266 27 күн бұрын
८४ सँगै गर्ने भनेको
@BhojrajBhusal-re1qx
@BhojrajBhusal-re1qx 27 күн бұрын
समानुपातिकले अस्थिरता ल्याएकै यो सत्य हो
@prakashlimbu4424
@prakashlimbu4424 27 күн бұрын
ओलीलाई पनि हराउने परे हसाउनम मिस्टर उथलपुथलले।
@baburambk4703
@baburambk4703 27 күн бұрын
उथलपुथल र लात खाइयो ल !
@user-bf4bk5qj7z
@user-bf4bk5qj7z 27 күн бұрын
अब त जे गजना गरे पनि भयो तलाई
@kumarkatuwal8126
@kumarkatuwal8126 27 күн бұрын
फेरि मौका पाउने भय यसैले त सास नै जाला जस्तो थियो सक्ने भय देश डाडु पुनिउ पायसि देशमा धमिरा मरिहत्ते थियो पारै छाडे..
@sharmarajojha1947
@sharmarajojha1947 26 күн бұрын
केपि बास्तब मा राम्रो मान्छे होइन❤❤
@shivadhojshahi9457
@shivadhojshahi9457 27 күн бұрын
धेरै धेरै धेरै धेरै............. भनेर फकाए है बबुरालाई ।
@binrai1826
@binrai1826 27 күн бұрын
सरणार्थी बन्धु सरकार कहिले बाट सुरु हुन्छ?
@premgrg1542
@premgrg1542 27 күн бұрын
Yo samsad ma baseko dherai jaso lai desh ko pir haina ghus kasare dherai kumlau vanera matra soch cha.
@shankerrai795
@shankerrai795 27 күн бұрын
राँडाे रूवाईकाे अर्थ छैन बाबै।
@chamlingraaz1912
@chamlingraaz1912 26 күн бұрын
Kp ko gula jindabad
@manjti12
@manjti12 27 күн бұрын
Guf दिन मा koi कसाई भन्दा कम chaina
@bhanuadhikari1735
@bhanuadhikari1735 27 күн бұрын
50 percentage ko kura nagara mg desh tehi arachhan le bigriyako xa
@checkramu
@checkramu 27 күн бұрын
Dharmik alpashankhyek ko matalab k hola????
@kumarikarki6163
@kumarikarki6163 27 күн бұрын
Raja lai dumper hunthyo prchndji
@BiRkanxa
@BiRkanxa 27 күн бұрын
कत्ति लाटो रे आज महसुस भयछ काका लाई
@hemrajdotel4028
@hemrajdotel4028 27 күн бұрын
Jaba hamro des nepal ma sabai change lyauchhu sabai ko saman hak dinchhu bhanera tetro manchhele afno balidan diyera tapailai pahila nai bahumat dida afno khalti afnai matrai bharirada ko yo pariram ho. Aba dherai narau hai.
@nepalssssllovers2745
@nepalssssllovers2745 27 күн бұрын
संसदीय प्रणाली विरुद्ध युद्ध गरेको प्रचण्ड आज कृपया सन्सद चाहि बचाउनु होला भन्दैछन।
@yatriluniva
@yatriluniva 27 күн бұрын
Desh becne bhayo bharat lai sabai ek hou ....yesta neta harulai desh lutna dina bhayena...
President Droupadi Murmu addresses the Parliament of Fiji
18:46
President of India
Рет қаралды 42 М.
EVOLUTION OF ICE CREAM 😱 #shorts
00:11
Savage Vlogs
Рет қаралды 13 МЛН
Schoolboy - Часть 2
00:12
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 9 МЛН
I'm Excited To see If Kelly Can Meet This Challenge!
00:16
Mini Katana
Рет қаралды 31 МЛН
EVOLUTION OF ICE CREAM 😱 #shorts
00:11
Savage Vlogs
Рет қаралды 13 МЛН