No video

प्रचण्डको सत्ता ढाल्न रवि प्रधानमन्त्री, देउवाले स्वीकारे,वृहस्पति बन्द हुँदै, विद्यार्थीको बिचल्ली!

  Рет қаралды 131,705

Yoho Television HD

Yoho Television HD

4 ай бұрын

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Jit Bahadur Khatri
सम्पर्क : 9851358320
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#SAMAYA_CHAKRA #santoshbkthapa #bhupendra_paudel

Пікірлер: 243
@GyanendraShahi111
@GyanendraShahi111 4 ай бұрын
रबी जी प्रधानमन्त्री हुनेहो भने हाम्रो पूर्ण साथ र समर्थन रहने छ !! नमस्कार सबै जनालाई 🙏🇳🇵🇳🇵
@dhakshrestha2001
@dhakshrestha2001 4 ай бұрын
खै मलाई भने ज्ञानेन्द्र शाही जननिर्वाचित प्रम बनेको र देश सुशासनमा गयको हेर्ने ईच्छा छ।
@nagendramalla7808
@nagendramalla7808 4 ай бұрын
शाही राजा हजुरहरु जस्ता युवा नेताहरुले देश लाई अगाडि बढाएको हेर्ने मन छ।
@Ganeshgirigbg
@Ganeshgirigbg 4 ай бұрын
जय घण्टी जय नेपाल
@karkiganga7284
@karkiganga7284 4 ай бұрын
रबि जि 84 सिमा हेाइन एकासि बिरासि मै पर्दानमन्त्रि भयकेा हेर्ने पाईन्छ जय रबि🔔🔔🔔🇳🇵
@harirana2954
@harirana2954 4 ай бұрын
मैले राजनीति समाचार हेर्न थालेको रबि गृहमन्त्री भएकै कारणले हो अब प्रधानमन्त्री भए त झन स्वदेश नै फर्कने निधो गर्नेछु 🇳🇵🔔✊🌹
@darpanchaudhary9830
@darpanchaudhary9830 4 ай бұрын
हेर ठूला दहरुको बिजोग! जे गर्छ रवि ले गर्छ। एउटा रविले पुरै पुराना दलहरुले हल्लाई दिएका छन्। जय रवि जय घण्टी जय रास्वपा 🇳🇵🔔🔔🔔🔔🙏 घन्टीको समर्थ भएको हुनाले छाती गर्व ले फुलेको छ|❤🙏
@user-gx6ok1cb4x
@user-gx6ok1cb4x 4 ай бұрын
सहकारी ठगी गर्ने लाई गृहमन्त्री किन बनाएको भन्ने काङ्ग्रेसको प्रश्नको क्या मिठो जवाफ दिनुभयो माननीय स्वर्णिम वाग्ले ज्युले - गृहमन्त्री बन्दा खोजिएको नैतिकता प्रधानमन्त्री को अफर गर्दा पनि खोजिनु पर्ने होनि त 😂😂😂
@user-dc9iy1lt9u
@user-dc9iy1lt9u 4 ай бұрын
माननीय रबि प्रधान मन्त्री नेपाली जनताले नै बनाउछ आज नत भोली - यी देशद्रोही भ्रष्टाचारी हरुले बनाई राख्नु पर्दैन
@gopaladhikari1132
@gopaladhikari1132 4 ай бұрын
@@@@@
@NGSubash2003
@NGSubash2003 4 ай бұрын
रवि लामिछानेको बारेमा समाचार बनाएको कारणले मात्रै हो हेरेको❤
@extramind2955
@extramind2955 4 ай бұрын
रबि नै बन्ने हो प्रधानमन्त्री ढिलो चाडो मात्र हो
@prakashguragain3872
@prakashguragain3872 4 ай бұрын
सारै लायक कार्यक्रम यो च्यानल सधै फुलोस फलोस यस्तै कार्यक्रम सधै हेर्न र सुन्न पाईयो स ।
@BishalTamang286
@BishalTamang286 4 ай бұрын
जय देश जय घण्टी 🔔🔔🔔🔔🔔🔔
@sanjeebsubedi434
@sanjeebsubedi434 4 ай бұрын
जय रबि जय देश 🙏🙏🙏🇳🇵🇳🇵🔔🔔🔔🇳🇵🙏🇳🇵🇳🇵🔔🔔🔔🔔
@rajesh4392
@rajesh4392 4 ай бұрын
Good sar रबी
@Jiyagannu
@Jiyagannu 4 ай бұрын
रबि गृहमन्त्री नै हुनुपर्छ र सबै भ्रष्टाचारि नेतालाई जेल कोच्नु पर्छ
@rajendraroka3072
@rajendraroka3072 4 ай бұрын
आवाज नै दमादार छ सन्तोष सर को
@nepalitube8750
@nepalitube8750 4 ай бұрын
देशले अब कार्यकारी प्रधानमन्त्री को आवश्यक महसुस गरिरहेको छ र जनताले पनि यही चाही रहेका छन्
@bisanukc-uk8cu
@bisanukc-uk8cu 4 ай бұрын
देश बिकाको कुरै छैन नालायकहरु झगडा गरेर बस्या छ नयाँ पनि के भाको छ्या
@user-cf9vd4jt9n
@user-cf9vd4jt9n 4 ай бұрын
रबिअ।यपछि तिन दलको नीद हर।म भ।कोछ जय होस रबिको
@khyamsubba
@khyamsubba 4 ай бұрын
रबि लामिछानेको समाचार आउछर मात्रै युटुब खोल्न जागर चल्छ मलाइ । जय रबि जय नेपाल ।। अलिक साबधान अपनाएर हिड्नु होला रबि जि अलिक जोगिएर नत्र ब्वासोहरुले कतिबेला जे पनि गर्न सक्छन ।
@gopikhati372
@gopikhati372 4 ай бұрын
अाउदाे चुनाबमा जसरी भएपनि रबिलाई बहुमत दिएर सबै जनताले प्रधानमन्त्री दिनपर्छ अनि यी पुराना दलहरुकाे मुख बन्द गर्नुपर्छ
@rajshrestha515
@rajshrestha515 4 ай бұрын
जय होस् रबि सर🙏❤️🌹
@sajjandhami23451
@sajjandhami23451 4 ай бұрын
रबि प्रधानमन्त्री हुनुपर्छ
@madanaryal9868
@madanaryal9868 4 ай бұрын
यसलाई होस्टेल चलाउने लाईसेन्स खारेज गरियोस् जरिवाना र जेल दुवै होस
@kebalkarki6523
@kebalkarki6523 4 ай бұрын
यो जग्गा नेपाली काङ्ग्रेसका प्रकाशमान र मारवादी मिलेर खायका हुन् । रबि लामिछानेले यो स्कुल खारेज गरेर सरकारको नाममा जग्गा फिर्ता गराउनुपर्छ ।
@pratapghimire2219
@pratapghimire2219 4 ай бұрын
रवी जी नै प्रधानमन्त्री हुनु पर्छ पर्छ । अरु कसैको त्यति योग्यता देखिएन आज सम्म को प्रतिफल महसुस गर्ने हो भने अब कांग्रेस , एमाले र माओवादी को झण्डा बोकेर पनि रास्वपा लाई भोट हाल्न तयार छन् । त्यत्ति पीडित बनाएका छन् जनता लाई ।
@amritthapa9205
@amritthapa9205 4 ай бұрын
यो माडावारी त नेपाल सक्ने र नेपाली जनता लाई लुट्ने गिरोह रहेछ अब सबै मिलेर यो समूह लाई नै खेद्नु पर्छ
@aireemanwik
@aireemanwik 4 ай бұрын
यदि इलाम बाट रस्वापा ले जित्यो भने रवि लामिछाने प्रधानमन्त्री बन्ने पक्का छ ,,
@KuMar-fh5ii
@KuMar-fh5ii 4 ай бұрын
रबि लामिछाने PM भयेपछी मात्र नेपाली जनताले लामो आनन्दको सुस्केरा फेर्ने दिन आउँछ।
@sundardhital4903
@sundardhital4903 4 ай бұрын
“अमूल्य संबंधों की तुलना कभी धन से ना करें, क्योंकि धन दो दिन काम आएगा जबकि संबंध जीवन भर काम आयेंगे” जय श्री राम🙏
@user-vw8rn8df7w
@user-vw8rn8df7w 4 ай бұрын
rabi best rsp best 🔔🔔🔔🔔
@nawarajhayu5727
@nawarajhayu5727 4 ай бұрын
जाे जसलाई जे सुकै भन / NO प्रवलम / तर गृहमन्त्री :- रवि लामिछाने काे बारेमा केही न बाेल / नत्र बाटो बाटोमा घर घर मा ईटा ,, ढुङ्गा ले स्वागत गर्नु / न पराेस् / 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@jagarukkhabar3828
@jagarukkhabar3828 4 ай бұрын
Good News Santos bk thapa
@shantikokhojima6040
@shantikokhojima6040 4 ай бұрын
देशले खोजेको जनताले रोजेको रास्वपा ✊🔔
@chandramobile
@chandramobile 4 ай бұрын
big fn sontosh sir
@balarampradhan6150
@balarampradhan6150 4 ай бұрын
God bless, Sumona. Go Ahead.
@user-js2ik3mt5e
@user-js2ik3mt5e 4 ай бұрын
YO DESH KO PRADHAN MANTRI GYANENDRA SHAHI HUNU PARCHA CHETANA VAYA ❤❤
@chhambahadurale3279
@chhambahadurale3279 4 ай бұрын
I salute you patrakar sir.
@DURGABC
@DURGABC 4 ай бұрын
You have very humble and potential energy in this field
@Devraaz_magar
@Devraaz_magar 4 ай бұрын
ल अब रासपा को पालो आउदै छ देस बनाउने बाकी सबै को टिकट कटाउन जरुरत छ
@ambikagurung4936
@ambikagurung4936 4 ай бұрын
Powerful news
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 4 ай бұрын
सन्तोष बिके थापा जी को खोजतलास राम्रो लाग्छ
@prakashchandragautam596
@prakashchandragautam596 4 ай бұрын
लोकतान्त्रिक नेतृत्व नै लुटन लागेपछि मुलुकको सर्वनास हुने नै भयो।
@akashchetry664
@akashchetry664 4 ай бұрын
Jai hos Rabi lamichane ❤
@user-rk4gp3wj2u
@user-rk4gp3wj2u 4 ай бұрын
रवि ज्यूलाई अब ८१ मा प्रधानमन्त्री बनाएर यी बुढा नेताहरूले देश र जनताको लुटेका सबै सम्पत्ति जफत गरि यी बुढाखाडे नेताहरूलाई ८४ को पुजा लगाएर सरकारले दिने सबै सुविधा र भत्ताको व्यवस्था हटाएर माँड र लिटोको व्यवस्था गरि पशुपतिनाथको वृद्धअाश्रममा थन्को लगाउनुपर्छ।
@kritiprasadpayango
@kritiprasadpayango 4 ай бұрын
Rabiko lagi ta rajnitik dalharulai kasto dharma sankat aailagyo!!!
@anilshrestha6288
@anilshrestha6288 4 ай бұрын
जस्ले जे सुकै भनोस रबि सर लाई प्रधानमन्त्री न बनाई छिडिन्न 🙏 जय घण्टी 🔔
@aashikabudhathoki-6115
@aashikabudhathoki-6115 4 ай бұрын
Jaye Rabi dai jaye Ghanti 🎉🎉🎉
@dineshdhakal7092
@dineshdhakal7092 4 ай бұрын
🔔🔔🔔🔔🔔🔔
@surajacharya9072
@surajacharya9072 4 ай бұрын
मान्छे हरु मानव बन्न सकेनन् जो कोई पनि दानव बन्न हतार गरिरहेका छन् भगवान ले त हामी लाई मान्छे मा हुनु पर्ने हरेक गुण भरेर पठाउनु भाको थियो तर आजकल यो मान्छे हरु लाई दानव राक्षेस् बन्न को लागि होडबाजी के को र कसको लागि हो..... सक्छौं राम्रो गर सक्दैनौं नराम्रो कसै माथि पनि नगर नसोच🙏🙏🙏🙏
@prembahadur4889
@prembahadur4889 4 ай бұрын
Rabi good luck rabinai huinupax jey nepal 🇳🇵🇳🇵🇳🇵💪💪💪💪💪💪💪💪
@Amitrai-uz2jn
@Amitrai-uz2jn 4 ай бұрын
leading voice 😮❤
@user-jj9zh9bz7y
@user-jj9zh9bz7y 4 ай бұрын
Good luck ❤
@ganeshthapa9043
@ganeshthapa9043 4 ай бұрын
Good hjr 🔔🔔🔔🔔🥀🇳🇵👌
@Tanab-matraTanab
@Tanab-matraTanab 4 ай бұрын
Best patrakar
@deepagyawali2656
@deepagyawali2656 4 ай бұрын
वेश्यालय चलाउने आचरण भएकिले क्षात्राबस चलाए पछि छोरीहरू कहा शुरक्षित हुन्छन
@user-ol3vf2kw3u
@user-ol3vf2kw3u 4 ай бұрын
Prachanda please ensure you keep chair warm for Ravi 🙏🔔🙏
@amritakc2338
@amritakc2338 4 ай бұрын
Ravi ❤❤❤❤❤❤❤❤❤❤❤❤
@RajeshTamang-dl8jd
@RajeshTamang-dl8jd 4 ай бұрын
Rabi dai hai hai. iam with rabi.
@dineshyogi7107
@dineshyogi7107 4 ай бұрын
Ramaelo bhae ra chha
@journeyjunction5
@journeyjunction5 4 ай бұрын
अब अहिले गृहमन्त्री मै रहेर काम गर्नु होला रवि सर। 2084 मा एकलौटी सरकार बनाउने जनताले बनाउने छन प्रधानमन्त्री कसैको पछि अब नलग्नु होला।भन्ने मेरो सुझाव रास्वपा लाइ
@gsaadhikari4373
@gsaadhikari4373 4 ай бұрын
My lovely journalist dear sir.❤❤❤
@churgurung856
@churgurung856 4 ай бұрын
यही हो गणतन्त्र को उपलब्धि
@mayanathghimire5484
@mayanathghimire5484 4 ай бұрын
अन्तरात्मामा हरि नभएकाुे वुढाे चित्रे ।
@user-eo2cy6fy1f
@user-eo2cy6fy1f 4 ай бұрын
महिला हिंसा मा को छन् यहाँ हेर्नुस् त
@somabralal1235
@somabralal1235 4 ай бұрын
Jay ghante
@amaraja4303
@amaraja4303 4 ай бұрын
यो विशाल गुप्र लाई तत्काल छानबीन मा ल्याउनु पर्छ यो सरकार ले !
@user-qp9jl7sk3k
@user-qp9jl7sk3k 4 ай бұрын
Aaba ko palo Ravi sir ko🙏🏻🙏🏻
@jayaramaccharaya1539
@jayaramaccharaya1539 4 ай бұрын
❤❤❤❤❤
@user-cq5rs2sc1g
@user-cq5rs2sc1g 4 ай бұрын
बिशाल ग्रुप लाई देश निकाला गर्नु पर्छ
@nitaraut3710
@nitaraut3710 4 ай бұрын
जय नेपाल ❤❤❤❤🇳🇵
@lostsoul9617
@lostsoul9617 4 ай бұрын
#Boycottvriyaspatiraischool
@sadajiban
@sadajiban 4 ай бұрын
बालेन ज्यूले ठुल्ठूला राष्ट्रवादको कुरा गर्छन् तर आफ्नै नगरमा भारतीय पाठ्यपुस्तक पढाइ हुँदो रहेछ
@user-hy1qt4tp5n
@user-hy1qt4tp5n 4 ай бұрын
Ravi sir jasto manche hunu paryo Nepal pradhanmantre
@kantheshworofficial1857
@kantheshworofficial1857 4 ай бұрын
याे चित्र बहादुर ठिकै लाग्थ्यो तर रबि जिलाई सहकारि ठगि गरेकाे त्याे सग प्रमाण छर ?? त्यसै भुक्ने ,,युवा अाएकाे छ केही गर्छ कि देशकाे लागि भनेर साथ दिनु त कता कता खेदाे खन्दाेरहेछ ,,भिर खाेज्नु किन पर्या,,
@maniyaraut8753
@maniyaraut8753 4 ай бұрын
देसबिकास गर्नुपर्ने थलो संसद नेतानेताबिच आफ्नोपदथमौतिकालागि जुहारिराम्रैलाग्यो
@trinity396
@trinity396 4 ай бұрын
Great program.. keep up
@diehardfanofanmolkc7681
@diehardfanofanmolkc7681 4 ай бұрын
jya ghanti 🔔
@nawarajhayu5727
@nawarajhayu5727 4 ай бұрын
विराटनगर कि भालु नम्बर - १ रहिछे नि याे आईमाई ,, थुक्का
@dineshshiwakoti3293
@dineshshiwakoti3293 4 ай бұрын
उपभोक्ता अधिकार लगाउनुपर्यो ।
@hemanmagar4598
@hemanmagar4598 4 ай бұрын
Rabi dai tw hero xadaixa ab prachanda baa ni hero hunuvyo jantako good job
@tikadahalful
@tikadahalful 4 ай бұрын
Wish you all the best Rabi
@ramkajigurung9799
@ramkajigurung9799 4 ай бұрын
Jay ghanti
@dabalbudha381
@dabalbudha381 4 ай бұрын
Good luck balen 🔥❤
@A-Million-Dream67
@A-Million-Dream67 4 ай бұрын
Good जसरी भएपनि रबि प्रधानमन्त्री भए मत खुसी हुन्छु ।
@ishwarshrestha2655
@ishwarshrestha2655 4 ай бұрын
Rabiko yasto din pani aaune rahechha bhaner sapanama pani soche ko thiyan kohi griha kohi pradhanmantri waaa Rabi jantako bharosa kahile n todnu
@dolgurung7331
@dolgurung7331 4 ай бұрын
यि सबै नैतिकता केहि नभयका रहिछ्न हो देश खत्त्म बनाय सबैले सबैका खुट्टा ताना छ्न भने गोपाल गुरुङ्ग्ले भनेको कुरा थिक लाग्न लागेयो त्यो लाटो जमाना साच्चै कातेका रहिछ्न यिन्ले आफु आफु त यसो गर्छ अरुलाई छोड्नु भने के मा हर्ष्मा न बिष हो ।
@milanchand5431
@milanchand5431 4 ай бұрын
Right naws
@user-gk7du4nt1c
@user-gk7du4nt1c 4 ай бұрын
अब सब्को नाखको डाडि भाच्नु पर्छ।
@bhagyalemboo
@bhagyalemboo 4 ай бұрын
देस को चीन्ता लाग्छ कतै बेची खाने पो हो कि आदि सके रबि आयेर झन खत्तम हुने भो भनेर
@krishnagodar3343
@krishnagodar3343 4 ай бұрын
नेपाली कांग्रेस ले रबिलाइ प्रधानमन्त्री बनाउन गरेको प्रयास किन असफ़ल भयो त
@Razz933
@Razz933 4 ай бұрын
Good luck Ravi sir
@rajendrakhadka8166
@rajendrakhadka8166 4 ай бұрын
19500 bhandai xa school le 95000 kasari bhayo ...........😮
@user-fx2po6uo1d
@user-fx2po6uo1d 4 ай бұрын
Ab pardeshi gar pharkinchhn ❤
@bisanukc-uk8cu
@bisanukc-uk8cu 4 ай бұрын
अरे रबि माओवादीको अर्को रुप हो काङ्ग्रेस सङ मिल्दैन ।काम पनि गर्दैन
@RanjeetRai-sw2so
@RanjeetRai-sw2so 4 ай бұрын
rabi aafhai फस्ने हुनाले कसैलाई केहि गर्दैन हेर्दै जानुहाेला
@ramesadhikari9070
@ramesadhikari9070 4 ай бұрын
❤❤❤
@sagarthakuri3003
@sagarthakuri3003 4 ай бұрын
Ma baglung kai chitre ko gaulo ho..rabi lai aarop lagauda chitre thik lagena..jaya 🔔🔔🔔🔔🔔🔔
@laxmanpaudel4212
@laxmanpaudel4212 4 ай бұрын
We need Rabi Lamichane
@user-zp5cy6qz8l
@user-zp5cy6qz8l 4 ай бұрын
यो खबर निरन्तर चलिरहोस
@user-mz7tz6uh5j
@user-mz7tz6uh5j 4 ай бұрын
Desh ko main dak nai Congress ho
@Dot_Com_Guy
@Dot_Com_Guy 4 ай бұрын
action speaks louder than words.....so wait and watch is the only option left with the people.....home ministers deeds of today will decide his future..............
Schoolboy - Часть 2
00:12
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 9 МЛН
Опасность фирменной зарядки Apple
00:57
SuperCrastan
Рет қаралды 12 МЛН
Я обещал подарить ему самокат!
01:00
Vlad Samokatchik
Рет қаралды 9 МЛН
لقد سرقت حلوى القطن بشكل خفي لأصنع مصاصة🤫😎
00:33
Cool Tool SHORTS Arabic
Рет қаралды 29 МЛН
Schoolboy - Часть 2
00:12
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 9 МЛН