प्रचण्डको सत्ता जोगियो, १५७ सांसद् पक्षमा, कांग्रेसले भोटै हालेन, ५ वर्ष सत्ता टिक्ने एमालेको दाबी |

  Рет қаралды 107,264

Yoho Television HD

Yoho Television HD

15 күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 562
@anusandhanmagar1738
@anusandhanmagar1738 13 күн бұрын
प्रचण्ड आऊ नेपाली काँग्रेसलाई सिध्धयाऊ 👏👏👏
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e 13 күн бұрын
Good
@user-tg5qv5gq8j
@user-tg5qv5gq8j 13 күн бұрын
अब सिधियो काङ्ग्रेस
@tulsirampandey6575
@tulsirampandey6575 13 күн бұрын
यो नेपालि कांग्रेसको अब जनताले कहिल्यै पनि साथ दिनेछैनन
@user-tg5qv5gq8j
@user-tg5qv5gq8j 13 күн бұрын
डडेल्धुरा का भेडाले दिन्छन् अरु त तेस्तै हो
@shantikokhojima6040
@shantikokhojima6040 13 күн бұрын
कालो कांग्रेस यो देशको लागी हानिकारक छ 😐️
@santoshtiwaree9134
@santoshtiwaree9134 13 күн бұрын
गोरि मैया सबैको लागि फाइदा मा छिन होला 😂😂😂😂
@nepaliexarmy3625
@nepaliexarmy3625 13 күн бұрын
सहकारिको रकम रविले तिर्नु पर्दैन पद र सरकार मा बस्न पाए मात्र हुन्छ काङ्ग्रेस ले गरेको काम सहि छ भाइ
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 13 күн бұрын
​@nepalकांग्रेसले गरेको भ्रष्टाचारको फाईल पल्टाउने हो भने १० वर्ष पुग्ने बजेट निक्लिन्छ । iexarmy3625
@khagendrakhadgi4910
@khagendrakhadgi4910 13 күн бұрын
प्रचण्ड र केपीकाे गेडा मा तेल लाउदै सेक्नेलाइ चै फाइदाइ छ।
@user-wh8hx5cv9s
@user-wh8hx5cv9s 13 күн бұрын
कांग्रेस ले राम्रो काम गर्ने लाई अगाड़ी जाना दिदैन। त्यसैले पेलेर अगाड़ी जाना जरुरी छ। आज जस्तै पेलेर कार्यक्रम लाई अगाड़ी बढदै सरकार जानु पर्छ है।जय नेपाल जय रवि
@user-tg5qv5gq8j
@user-tg5qv5gq8j 13 күн бұрын
पेल्न पर्छ त्यो कालो काङ्ग्रेस लाई
@tikarambhattarai3424
@tikarambhattarai3424 13 күн бұрын
अती गरेको काङ्ग्रेसलाइ सत्ता पक्षले जे गर्यो सहि गर्यो
@user-tg5qv5gq8j
@user-tg5qv5gq8j 13 күн бұрын
धन्यवाद सर काङ्ग्रेस लाई ठिक गर्यो
@user-hd2ur1hd8f
@user-hd2ur1hd8f 13 күн бұрын
कालो काङ्ग्रेसको दिन गयो थुक्क राम्रो काम गर्नु प्रचण्ड ज्यु ८४ हामी मुल्यांकन गर्छौ
@dammarrana6673
@dammarrana6673 13 күн бұрын
नाराबाजी गर्ने संसदको तलब भत्ता काटनु पर्छ
@nawarajhayu5727
@nawarajhayu5727 13 күн бұрын
नेपाली काँग्रेस पार्टी का मन्त्री ,, साँसद र कार्यकर्ता हरु जहाँ भेटिन्छन् तेही च्याप समातेर लात हान्नु पर्ने अवस्था श्रजना गर्दै छन् यिनीहरू ले
@sitakhadka4308
@sitakhadka4308 13 күн бұрын
यस्ता संसद्लाई किन भत्ता दिने दिनु हुँदैन
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 13 күн бұрын
Correct​@@nawarajhayu5727
@ranabahadurkarki584
@ranabahadurkarki584 13 күн бұрын
0😅a😅😅aaqaaaaaaaAaaaa😅A​@@nawarajhayu5727
@ranabahadurkarki584
@ranabahadurkarki584 13 күн бұрын
​@@sitakhadka4308aAaa😅aaaaa😅a😅aaaaaaaaaaA😅0😅aa😅a😅a
@buddalimbu5892
@buddalimbu5892 13 күн бұрын
ठिक गर्यो अब पेलेरै अगाडि बढनु पर्छ ।
@nawarajhayu5727
@nawarajhayu5727 13 күн бұрын
प्रधानमन्त्री श्री पुष्प कमल दाहाल ज्यू तथा गृहमन्त्री श्री रवि लामिछाने ज्यू यहाँ हरू दुबै जनालाई हार्दिक बधाई छ !!! कालाे काँग्रेस पार्टी मुर्दावाद मुर्दावाद मुर्दावाद
@saru__rana
@saru__rana 13 күн бұрын
😂😂😂
@user-up8qo5wc3c
@user-up8qo5wc3c 13 күн бұрын
अब यसै गरि अगाडि बढ सरकार, बल्ल अब केइ झिनो आस लियेर जनताले शान्ती महसुस गरने छन, सके सम्म काङ्ग्रेस बडारिनै पर्छ
@user-oj4wp1nc9c
@user-oj4wp1nc9c 13 күн бұрын
सबै कार्यक्रमहरुलाई आज जस्तै पेलेर पास गराउॅंदै जाउ है सरकार
@user-mv3ov3ly1j
@user-mv3ov3ly1j 13 күн бұрын
😂😂😂😂
@tekbahadur8211
@tekbahadur8211 13 күн бұрын
कठै काङ्ग्रेसको बिचल्ली राम्रो गरेको भए याे हाल हुन्थ्यो
@dineshkhadka4370
@dineshkhadka4370 13 күн бұрын
याे सरकार 5 बष टिकाउनु पछ जसरि भयनि 👍️👍️👍️
@narendrathapa5246
@narendrathapa5246 13 күн бұрын
यी काङ्ग्रेसका सांसद हुन कि स्याल हुन्।स्याल कराए झैं कराउँदै छन्।
@user-tg5qv5gq8j
@user-tg5qv5gq8j 13 күн бұрын
verry good sir काङ्ग्रेस स्याल हो मरेको स्याल
@user-mv3ov3ly1j
@user-mv3ov3ly1j 13 күн бұрын
😂😂😂😂😂😂
@jeevankalaofficial64
@jeevankalaofficial64 13 күн бұрын
कालो कांग्रेसको सत्ता खुस्केको अहिले थाल खाउ कि भात खाउ भएर अलि अलि छैन 😂😂😂😂
@santoshtiwaree9134
@santoshtiwaree9134 13 күн бұрын
पहिला केपि ओलि टड्पे जस्तै टडपेका रहेछन काग्रेश😂😂😂😂
@user-mv3ov3ly1j
@user-mv3ov3ly1j 13 күн бұрын
😂😂😂😂😂😂
@dambardhakal9181
@dambardhakal9181 13 күн бұрын
काग्रेस लाई आझ चै ठिक पारे
@santoshtiwaree9134
@santoshtiwaree9134 13 күн бұрын
तेरो बाउ ले ठिक पार्छ पहिला सदनमा कुर्सी भाच्दा कुन दुला मा थियो यो झोले कुनि 😂😂😂😂😂
@trendyromish4789
@trendyromish4789 13 күн бұрын
​@@santoshtiwaree9134 congress ko gothalo bhetiyo
@user-nn3sm5lu4m
@user-nn3sm5lu4m 13 күн бұрын
बाख्रेको सेना​@@santoshtiwaree9134
@ayatamsal
@ayatamsal 13 күн бұрын
याे कङग्रेस फटाहरुलाई उफ्रिन बहेक अरुकेही नअउदाे रैछ
@user-vc6np9gl5h
@user-vc6np9gl5h 13 күн бұрын
Congress thau ma ye ma le vay dekh thiyo prachade Ra manab rupi danab le sakari thagi Bata Jel janthiyo
@saru__rana
@saru__rana 13 күн бұрын
😂😂😂😂😂
@nilkanthasubedi1059
@nilkanthasubedi1059 13 күн бұрын
क्या केटा केटि पारा देखायो काङ्ग्रेस ले।येत्तिको असभ्य साम्सद त अहिलेसम्म देखियाथिएन।
@user-tg5qv5gq8j
@user-tg5qv5gq8j 13 күн бұрын
गुउ खाए हुन्छ काङ्ग्रेस ले अब दादागिरी देखाएको थोइयो
@topalaltiwari8403
@topalaltiwari8403 13 күн бұрын
Yo thalani garne amale ho
@purbivlogdhanlama
@purbivlogdhanlama 13 күн бұрын
पैसा पाकेकै छ। हल्ला गर्यो बस्यो।
@user-lg3lg7wb1t
@user-lg3lg7wb1t 13 күн бұрын
आज मलाई धेरै रमाइलो लाग्याे जे गरे ठिक गरे कालाे काँग्रेस लाई सधैं यस्तै गरेर अगाडि बड्नुहाेस् सरकार
@chandrabahadurtamang
@chandrabahadurtamang 13 күн бұрын
ठिकै भएछ स्याल कराएको जस्तै कराएर बस्दै थियो यता बाघले राज्य जमाएछ। भनिन्छ नि अधिकार माग्दा पाउँदैन भने खोसेर भएनी लिनुपर्छ भन्ने कुरा पूरा भएछ।
@FREEFIREGAMING-mk9wx
@FREEFIREGAMING-mk9wx 13 күн бұрын
रोएको हो कि स्याल कराएको संसदमा आज ।
@anjalilamichhane7549
@anjalilamichhane7549 13 күн бұрын
समग्रमा कांग्रेस बहुलायकैहाेत धिक्कारछ
@RaamBahadur-kk2cn
@RaamBahadur-kk2cn 13 күн бұрын
बल्ल थाहा भो भोट चै किन दिएको ni
@bukeshmudbari2037
@bukeshmudbari2037 13 күн бұрын
ईटका जवाव पत्थर से । जस्तालाई त्यस्तै ढिँडोलाई निस्तै । सत्यमेव जयते ।
@bishnuprasadneupane853
@bishnuprasadneupane853 13 күн бұрын
माओबादिले गाउ गाउका निमुखा नेपाली दिनदाहाडै काट्दै गर्दा सिह दरवारमा भेाज खादै रमाउदाकेा प्रतिफल कांग्रेसलाई निकै महङ्गेा भई रहेछ , आगामि दिनहरु झनै कष्टकर बन्दै जाने देखिन्छ किनकि नागरिक कांग्रेस पक्षधर थिए हाल नभएकेा अबस्था रहेकेा छ । लामेा समय शत्तामा रहि नेपाल र नेपालीकेा हितमा काम नगरि दाताकेा दान उद्धेाग कलकारखाना समेत बेच्दै खांदै गरेकेा परिणाम ०८४ ले अशफल कांग्रेस केा उपनाम थपिदिने छ ।
@saru__rana
@saru__rana 13 күн бұрын
😮😮😮😮😮😂😂
@user-nn3sm5lu4m
@user-nn3sm5lu4m 13 күн бұрын
खुत्याइस देश बेचुवा
@BhimKumar-wv7ic
@BhimKumar-wv7ic 13 күн бұрын
जनताहरुलाई मनोरञ्जन दिदैछ संसद भवनबाट
@rajanshresthayoutubechanne5849
@rajanshresthayoutubechanne5849 13 күн бұрын
यति चाहि राम्रो भएछ
@kcsuman5899
@kcsuman5899 13 күн бұрын
जे पनि हुन्छ नेपाल मा नै हुन्छ। जय घण्टी ।
@TopbdrRokaya
@TopbdrRokaya 13 күн бұрын
जनताले चुनेर पठाएका काग्रेसि नेता छिछिछि
@rajumaharjan3098
@rajumaharjan3098 13 күн бұрын
यो संसद हरु जति पनि छन् कै कतै देख्नुभो भने सब्ले मिलेर टाउको फुटाइ दिनुहोला मिले अपाङ्ग नै बनाईदिम
@user-bn3qv2sl6y
@user-bn3qv2sl6y 13 күн бұрын
कस्तो रमाइलो यो रंगमन्च
@lakpatamang4681
@lakpatamang4681 13 күн бұрын
हिम्मत भयको सुरक्षा गार्ड लाइ गोलि हान्न आदेश देउ सभामुख महोदय
@kiranjoshi4871
@kiranjoshi4871 13 күн бұрын
मुल्यहिन को मूल्य कसरी चुकाउछ काङ्ग्रेस ले।
@BishnuBajracharya-vd2we
@BishnuBajracharya-vd2we 13 күн бұрын
सत्ताबाट बाहिरिदाकाे पीडा काउरिस
@BhujelPhars
@BhujelPhars 13 күн бұрын
रमाइलो छ भ्रष्टचारि लुटेरा हरुको
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e 13 күн бұрын
Jai ho janata Jai ghanti jaiNepal bhastachare jil kochnus Rabi sar 💐👏♥️🇳🇵🇳🇵🙏
@sarojshrestha1362
@sarojshrestha1362 13 күн бұрын
काङ्ग्रेस रुयो काग कराउँदै गर्छ पिना सुक्दै गर्छ।।
@saru__rana
@saru__rana 13 күн бұрын
😂😂😂😂😂
@balbahadurkc2159
@balbahadurkc2159 13 күн бұрын
यो सत्ता पूरा अवधि चल्न जरुरी छ।
@ishworiprasadbastakoti2422
@ishworiprasadbastakoti2422 13 күн бұрын
काङ्रेसले कि लोकतन्त्र बचाउनु पर्छ, कि राजतन्त्रलाइ समर्थन गर्नु पर्छ ।
@avsdsnshivdhanushmulti-med3155
@avsdsnshivdhanushmulti-med3155 13 күн бұрын
काँग्रेस बिहिन नेपाल को आवश्यकता - नेपाली जनताको भनाइ । भारतमा bjp ले जस्तै काग्रेसको सफाया भोट द्वारा गर्नै पर्ने प्रत्येक नेपाली भोटर नागरिकको बुझाइ ।
@ganeshparajuli5766
@ganeshparajuli5766 13 күн бұрын
पुरै नाटकको दृश्यले अचम्मित भैय्याे सांसदहरू , साथै सभामुखको कार्य , ।।
@balbahadurkc2159
@balbahadurkc2159 13 күн бұрын
कांग्रेसले नाराबाजी गर्नुभन्दा विपक्षमा मतदान गरेको भय शोभनीय देखिन्थ्यो।
@rameshthapa8854
@rameshthapa8854 13 күн бұрын
प्रधानमन्त्रीले ठिक गर्नुभयो कालो काङ्ग्रेस लाई😅😅😅
@lilamaniniraula253
@lilamaniniraula253 13 күн бұрын
बिधिबिधान सकियो सकिएपछि जे गर्दा हुन्छ ।
@janakbahadurmalla8370
@janakbahadurmalla8370 13 күн бұрын
याे हालतले देश चल्दैन गणतन्त्र असफलभैसक्याे राजालाइछिटाे सत्ताबुझाउदा हुन्छ
@barwalgaming9931
@barwalgaming9931 13 күн бұрын
जनता भेडा नभइकन नेतालाई भेडा भन्न मिल्दैन जनताले बनाएका नेता हुन् नेता त्यसै भएका हैनन्।❤❤❤❤❤❤❤❤❤❤❤
@user-fm6km9ri7o
@user-fm6km9ri7o 13 күн бұрын
फिल्म हल बन्दा गरेकाे , सभासद हरुले देखाउने लाई रहेछ ❤
@dilmayarana1424
@dilmayarana1424 13 күн бұрын
यीहरू देश बनाउने हाेईन देश नाङ्गो बनाउनहरू हुन यी हल्ला गर्नेहरूकाे भत्ता कट्नै पर्छ।
@kcsuman5899
@kcsuman5899 13 күн бұрын
सरकार तिक्नु पर्छ । येहि हो हाम्रो चाहाना ।
@tukyoutubeofficial7506
@tukyoutubeofficial7506 13 күн бұрын
सहि गरियो धेरै राम्रो यो कालो काग्रेसलाइ यस्तै गराउनु पछ।
@anjalilamichhane7549
@anjalilamichhane7549 13 күн бұрын
सत्ता पक्षउन्मत्त नभै संयमित तवरले देशकाे हितमा काम गराेस कांङ्रेस साइजमा तेसै आउँछ।
@narpun6399
@narpun6399 13 күн бұрын
Very good Sarkar KO jay hoss👍👍
@dillibasnet7670
@dillibasnet7670 12 күн бұрын
सभामुख प्रधानमंत्री र गृहमंत्री रबी लामीछाने लाई हार्दिक बधाईछ
@minbahadurthapa8154
@minbahadurthapa8154 13 күн бұрын
काङ्ग्रेस सत्ता विना वाच्न सक्दैन भन्ने उदाहरण कहिले रविलाई १८ महिना प्र् म कहिले उपेन्द्र यादवलाई कहिले माधव नेपाललाई ।अब त वाटाे हिडनेलाई च्याप्प िमातेर प्र म वनादेला कि भन्ने लाग्न थाल्याे । सदनमा वाख्रा,प्रेतकाे मतवाट जितेकाकाे अराजक व्यवहार ।
@RaamBahadur-kk2cn
@RaamBahadur-kk2cn 13 күн бұрын
यस्तो कांग्रेस लाई किन भोट दिएको होलन,??? भोट दिने जत्ति लाई फासी दिनु पार्यो अब 🤣😂😂
@balbahadurkc2159
@balbahadurkc2159 13 күн бұрын
नेपालमा १० बर्षे जनविद्रोह गर्न लगाउने पनि यही काँग्रेस हो । २००८सालदेखि २०१२ साल सम्म नेकपा माथि प्रतिबन्ध लगाउने पनि नेपाली काँग्रेस नै हो यो काँग्रेसले पटक पटक गल्ति गर्दै आएको छ । इतिहासमा सबैभन्दा देशको लागि गल्ति गर्दै आएको छ।
@bhupendrabista2029
@bhupendrabista2029 13 күн бұрын
कस्तो राम्रो लोकतान्त्रिक अभ्यास
@birendrawagle4364
@birendrawagle4364 13 күн бұрын
कठै बरा काँग्रेस हेर्न लाएक छ आज बाख्रा चोर को अनुहार त झन् मज्जाको भाको छ
@bhaktineupane3740
@bhaktineupane3740 13 күн бұрын
प्रचण्ड जिन्दावाद 🙏🙏🙏
@tulsirampandey6575
@tulsirampandey6575 13 күн бұрын
यो संसद भवन हो कि क्या हाे म त भन्छु यो कांग्रेसका नेता हरुलाई संसद भवन बाट बाहिर निकाल्नुपर्छ
@user-fm6km9ri7o
@user-fm6km9ri7o 13 күн бұрын
अब सबै दल मिलेर राजाको सता बुझाउन बाध्यता छ,
@purnakhatri584
@purnakhatri584 13 күн бұрын
एकदमै सहि भयो
@valleymoverandpakerhousesh8414
@valleymoverandpakerhousesh8414 13 күн бұрын
लुट्न नपाए पछिको रबैया एस्तो छ । कसरी देश कसरी बिकास हुन्छ? जनता सबै एक भएर काङ्ग्रेस देशबाट लख्ट्नु बाहेक अरु केही छैन
@khemrajbudha7955
@khemrajbudha7955 13 күн бұрын
याे नजिरले भबिस्यमा ठुलाे हानि गर्नेछ।
@khadkaresham6661
@khadkaresham6661 13 күн бұрын
यो सरकारमा न जान नपाएर लास्टै नो खोजिराछ हो यो कालो कांग्रेसलाई जहाँबाट हराउनुपर्छ साथीहरू 0:31
@prakashshrestha304
@prakashshrestha304 13 күн бұрын
सहकारी र गिरिबन्धुमा रास्वपा र एमालेको मिलिजुली खाउला निति होकि भन्ने जनतालाई लागेको छ ।
@olid-sq1fn
@olid-sq1fn 13 күн бұрын
गोकुल र सुररे थापाले अब परचनडको निन्दा धेरै नागरनु होला मिलेर कामगरनुहोला
@krishnakc1848
@krishnakc1848 13 күн бұрын
दक्षिण यशियालीको शिखरमा पुग्ने लक्ष्य लिएको नेपाल र नेपालीहरु
@bishamgauli4596
@bishamgauli4596 13 күн бұрын
काङ्ग्रेसले टाेपी लगाउने शिरमा कट्टु खाेलेर टाउकामा लगाएर याे हाम्राे टाेपी हाे/यहि हाम्राे टाेपी हाे भन्दै नारावाजी गरेकाे जस्ताे पाे देखियाे त यार !
@timesofdaman8134
@timesofdaman8134 13 күн бұрын
काङ्ग्रेस सकिएपछि मात्र देश बन्ने रैछ।। काङ्ग्रेस भएर नै देश खोक्रो बनेको रैछ।।
@NepalLove-bh4ep
@NepalLove-bh4ep 13 күн бұрын
अरुलाई लडायकाे छ प्रचण्डले आफ्काे प्रधानमन्त्री जाेगाउन चाल खेलि राछ हुनत ठगि,आतंककारी हरु मिलेर लुट्न पल्केका हरु छन साङ्सधहरु
@TekBahadur-sr5sy
@TekBahadur-sr5sy 13 күн бұрын
संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसले गरेको ह 9:26 हरर्कत देखाएका छन् । हैसियत अनुसार अाफ्नाे ब्यबहारमा उतार्ने काम भयो।
@keshavbhandari9582
@keshavbhandari9582 13 күн бұрын
बिपि कोइराला, गणेश मान सिंह,सुसिल कोइराला,कृष्ण प्रसाद भट्टराईहरूले जोगाई राखेका काङ्ग्रेस अहिले आएर तहस नहस पार्दैछ । के अब पनि यस्तै हो भने आगामी ८४ मा सुन्य होला भन्न सकिँदैन। जय नेपाल
@dhrubakc1060
@dhrubakc1060 13 күн бұрын
जनताले औषध्दी नखाइ नखाइ तिरेको करबाट तलब भत्ता खाएर जनताको सेवा गर्न जानेहरुको सेवा गर्ने तरीका पनि चाल पाइयो।
@AnilKirati-sh2lg
@AnilKirati-sh2lg 13 күн бұрын
Thik paryo chor congress lai👍👍👍
@Santa968
@Santa968 13 күн бұрын
कांग्रेसलाइ प्रचण्डले ठिक पारेछ😁😁😁😁😁😁😁😁
@kajikarki1933
@kajikarki1933 13 күн бұрын
टिभीमा यसाे हेरेकाे संसदहरुकाे उफ्रिदा रहेछन
@Dggnp
@Dggnp 13 күн бұрын
Jaya ghanti jaya rabi❤
@tekrana7606
@tekrana7606 13 күн бұрын
सदन मा हो हल्ला गर्न जन्ता ले पठाए का हुन यी सबै को तलब भत्ता काटियोस
@gitabaralpaudel666
@gitabaralpaudel666 13 күн бұрын
हेरत घमण्ड आज काङ्ग्रेस आबरा केटा केटिहरुकाे जस्ताे शैलीमा प्रश्तुत भयाे
@user-mh9be5nl2d
@user-mh9be5nl2d 13 күн бұрын
Thik xa thik ..congress lai ghokrethayk lagayara bahira pathaunu parxa
@TekuGrg-jl8kn
@TekuGrg-jl8kn 13 күн бұрын
Thik garyo, congress lai sakkaunue parxa yoe ho mauka
@bharatkhatri6332
@bharatkhatri6332 13 күн бұрын
सत्ता नचएपछि भस्टाचार भुटानी काण्डाहरू कसरि मिलाउने भस्टाचार गर्न नपाउने भएपछि पागल रूप देखाउदै छ यो कालो काङ्ग्रेस ले ! थुक्न चाहन्छु यस्तो पाटिलाई ! २०८४ सम्म बिलायमान हुने निस्चित छ !🙏
@gobindashrestha7493
@gobindashrestha7493 13 күн бұрын
जनताले कस्तो धरातलमा राख्छ् जनताले कांग्रेसलाई हेर्नै पर्ने हुन्छ
@danbahadur7759
@danbahadur7759 13 күн бұрын
जय घन्टी🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏
@sailitamang4085
@sailitamang4085 13 күн бұрын
जनताको पसिनाको भत्ता र तलब खाएर बिजोक गर्ने मुलाको साग हरु
@dillishwaryakha5000
@dillishwaryakha5000 13 күн бұрын
Kalo congress pani binako machha ho, yesari nai pelera sidhaunu parxa congress desh bechuwalai.
@rambahadurlimgheli1179
@rambahadurlimgheli1179 13 күн бұрын
थुक्क देश चलाउन हिनेको काङ्ग्रेस अब यो चोर हरुलाइ कसैले भोट नदिम यो जन्ताको लागि हैन हामी सरकार बाहिर भइम खान लुट्न पाइयेन भनेर यो हर्कत गरेछ
@BhujelPhars
@BhujelPhars 13 күн бұрын
होइन बिच समय देखितनारा लगाउँनि कठ पुतलि हरुको स्वर बसेछ कि क्याहो मुख र हात मात्रै चलाएको देख्छु आवाज नै आउँदैनत😂😂
@madangurung9664
@madangurung9664 13 күн бұрын
Good job
@ramchhetri4355
@ramchhetri4355 13 күн бұрын
हाम्रो करको दुरुपयोग
@chhabikarki1570
@chhabikarki1570 13 күн бұрын
Good
@mayadevibhattarai1976
@mayadevibhattarai1976 13 күн бұрын
यी भतुवाहरुलाई कति लाज नलागेकाे जनताकाे रगत र पसिना रजाँई
@SurandraKumartamang
@SurandraKumartamang 13 күн бұрын
अब काग्रेस राजा सङ गुहार माग्नु जन्छ।
@RajKumarRai-hd3wu
@RajKumarRai-hd3wu 13 күн бұрын
सेरे ले सडकमा पुगेका प्रचण्ड लाई काधमा बोकेका थिए मुखमा पिसाव गरी दिए।
@yatraoffical
@yatraoffical 13 күн бұрын
Jai ghanti
@user-qx3zi4or9o
@user-qx3zi4or9o 13 күн бұрын
अब यसैगरी प्या प्या र भ्या भ्या हरु लाई तह लगाउनु पर्छ।
@user-qx3zi4or9o
@user-qx3zi4or9o 13 күн бұрын
५/७ घन्टा यसरी नै बूढो काङ्ग्रेस लाई उभ्याइदिने हो भनी बल्ल लाइन मा आउँछ।
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 13 күн бұрын
कांग्रेस गुहुँ हो । विश्वमा कहि नभएको जात्रा देखायो कांग्रेसले । हक थु । गणेशमान र कृष्णप्रसाद भट्टराईले त्यागेको फोहोरी कांग्रेस ।
@user-tg5qv5gq8j
@user-tg5qv5gq8j 13 күн бұрын
काङ्ग्रेस लाई संसद भित्र पस्न निशेध लगाए हुन्छ कालो काङ्ग्रेस मुर्दा बाद
@janaktiwari7247
@janaktiwari7247 13 күн бұрын
अरु केहि जानेका छैन तै हल्ला गर्नि त हो
प्रतिनिधि सभा बैठक
Gorkhapatra Online TV
Рет қаралды 3
[柴犬ASMR]曼玉Manyu&小白Bai 毛发护理Spa asmr
01:00
是曼玉不是鳗鱼
Рет қаралды 49 МЛН
ELE QUEBROU A TAÇA DE FUTEBOL
00:45
Matheus Kriwat
Рет қаралды 24 МЛН
Как быстро замутить ЭлектроСамокат
00:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 10 МЛН
[柴犬ASMR]曼玉Manyu&小白Bai 毛发护理Spa asmr
01:00
是曼玉不是鳗鱼
Рет қаралды 49 МЛН