प्रचण्डले खोले अन्तिम फायर, ओली माफियाको नाईके, काण्ड छोप्न अध्यारो कोठाबाट सत्ता ढाले || Prachanda

  Рет қаралды 54,458

Yoho Television HD

Yoho Television HD

27 күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 206
@dineshbista2154
@dineshbista2154 26 күн бұрын
तपाइँ र गृहमन्त्री मन्त्री ज्यु ले चालीको भ्रस्टाचार विरुद्धको चालेको कदम र काम इतिहासको स्वर्निम अक्षरमा लेखिने छ सम्माननिय ज्यु
@ShashindraPaudyal
@ShashindraPaudyal 26 күн бұрын
यस्तै हावा वोल
@krishnabanjara7590
@krishnabanjara7590 26 күн бұрын
क. प्रचण्ड सरकारले जाँदाजाँदै करोडौं जनताको मन जितेर गएको छ ।
@SamalaRai
@SamalaRai 25 күн бұрын
Ole mntrehoena Jiljanuprni rexa
@mohannathdangal3997
@mohannathdangal3997 26 күн бұрын
आज प्रचन्ड र रबिको अझै मझबुत समर्थक भय म
@karkeekumar1085
@karkeekumar1085 26 күн бұрын
Aatankakari ra sakahari thag milexan party ekata Gare hunxa
@hdhhhs3950
@hdhhhs3950 25 күн бұрын
अरे यार यो आतंककारी बिगत २० बर्ष देखि सत्तामा छ अहिले सत्ता नपाउने भयपछी रोइ कराइ गरेको हो फेरि मिसाइ हाल्छ कि भने यो आतंककारी जस्तो चलाख कोहि छैन
@haripant8559
@haripant8559 26 күн бұрын
सबै भन्दा चोर माफिया नै ओली हो यो कुरामा कुनै दुई मत छैन !
@Buddhismnepal
@Buddhismnepal 26 күн бұрын
ओली र देउवा हातमा देश गए पछि मकै बारीमा मकै कुर्ण बाँदरलाई गोठालो राखेको जस्तै हो। जय देश (गया देश)
@BalaramPokharel-oe5kl
@BalaramPokharel-oe5kl 26 күн бұрын
केराको बोक्रो ताछेको जतिकै पारि दिनु भयो फेरि प्रचन्डनै प्रधानमन्त्रि बन्नु पर्छ
@manthapa5267
@manthapa5267 26 күн бұрын
प्रचण्ड जिन्दाबाद
@jivanthapa2400
@jivanthapa2400 26 күн бұрын
तेरो बाउ देशद्रोही पूर्ब आतंककारी हतेरा इंडियन अमेरिकन पालतू गु कुकुर प्रचण्ड मुर्दाबाद 🏴kp सेरे तेरो बाउ हन 🏴
@PrabinIdoVlog
@PrabinIdoVlog 26 күн бұрын
कमरेड प्रचण्ड good luck
@tikaramthapa6581
@tikaramthapa6581 25 күн бұрын
प्रचनद जी तपाईले राम्रै कामगर्नु भाको थियो आब देश देश बेचुवा दलाली हरू तिर गयो जेहोस देश जोगाउनु होला।Thank you Parchanda जी।
@nripthapa7589
@nripthapa7589 26 күн бұрын
प्रचण्ड पथ जिन्दावाद
@jivanthapa2400
@jivanthapa2400 26 күн бұрын
तेरो बाउ प्रचण्ड आतंककारी हतेरा इंडिया पश्चिमी को पालतू गु खाने कुकुर प्रचण्ड जन्तु मुर्दाबाद 🏴🏴🏴 कति हो तिम्रो दलाल बाउ यार kp सेरे प्रचण्ड बाबुराण उफ़ 😂
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 26 күн бұрын
सत्ता हातमा रहुन्जेल यि भ्रष्टाचारी हरुलाई जेल काेचेकाे भए आज जनता उठेर सडकमा आउँथे, सडकमा जयकारकाे नारा लग्थ्यो,अब सत्ता गएपछि रुने हाँसो राेएर के गर्छौ?
@chandrashorrai2723
@chandrashorrai2723 26 күн бұрын
शर्णर्थी काण्ड र गिरिबन्दु टि स्टे काण्डेले नै फेरी केपी बाको सरकार ढल्छ ।
@hastamahatara-fu3tk
@hastamahatara-fu3tk 26 күн бұрын
प्रचण्ड जिन्दावाद
@danbahadurrai9467
@danbahadurrai9467 26 күн бұрын
💯✅ right 👍 super prachand
@user-tl5no4vh9z
@user-tl5no4vh9z 26 күн бұрын
प्रचण्ड जिन्दावाद 🙏🙏❤👍️👍️👍️
@mansinggurung-tz5qo
@mansinggurung-tz5qo 26 күн бұрын
Now you are right Prachanda good luck
@ashesthapaliya3762
@ashesthapaliya3762 26 күн бұрын
राजाको जुत्ता चाट्ने एमाले काङ्ग्रेसले दलित, जनजाति, महिला, पिछ्डिएको वर्गले पाएको अधिकार खोस्ने छन
@chudamanisigdel8906
@chudamanisigdel8906 26 күн бұрын
प्रचन्ड जिन्दाबाद
@sushmajoshi5640
@sushmajoshi5640 26 күн бұрын
Absolutely true prachanda is great
@mohannathdangal3997
@mohannathdangal3997 26 күн бұрын
सलाम प्रचन्ड
@SurendraKumarbk-ns3ii
@SurendraKumarbk-ns3ii 26 күн бұрын
प्रचण्ड पथ लालसलाम❤❤❤❤
@somnathsubedi1188
@somnathsubedi1188 26 күн бұрын
१००% सहि
@shivasejwal4771
@shivasejwal4771 26 күн бұрын
जब जब प्रचन्ड जिलाई अप्ट्यारो पर्छ अनि जन्ता जगाउने भन्ने कुरा आउछ😂😂😂😂
@balbahadurgurung2659
@balbahadurgurung2659 26 күн бұрын
प्रचण्ड काे बिपक्षमा बिराेधमा अबिस्वासकाे मत दिने सबै सान्सदहरुलाइ नेपाली जनताले घृणा र धिक्कार भन्दै सराप्ने छन् !🤖😬🤖😬🤖😬🤖😬🤖😬🤖😬
@krishnabanjara7590
@krishnabanjara7590 26 күн бұрын
सुशासनको डर, गिरिबन्धुको डर, भुटानी शरणार्थीको डर ले बन्ने सरकारको छ केहि भर ?
@InSpIrEPrOcEsS765
@InSpIrEPrOcEsS765 26 күн бұрын
प्रचण्ड भनेको नेपालको राजनितिको बाघ हो अरु नेता भनेका भेडाबाख्रा हुन ती भेडा बाख्राका कुरा सुन्ने हामी सबै घाँस हौ
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 26 күн бұрын
अरु कुरा त थाहा छैन, यसपाली बनेको गठबन्धन त भुटानी सरणार्थी काण्ड र गिरि बन्धु टी स्टेट कै कारणबाट भएकाे हाे।
@balkrishnashrestha8648
@balkrishnashrestha8648 26 күн бұрын
नेपाली जनताहरुले दुःख कहाँ पाएको छ र जाग्नुलाई ????कहिले दुःख पाएको भए पो जाग्नु ...कसो नेपाली जनताहरु हो ?????????? यहाँ जागेको छ त केवल झोलेहरु त्यो पनि भागवन्दाको लागी। यसरी पालै पालो देशको अस्मिता माथी खेलबाद भैरहेको नेपाली जनताहरुले हेर्नु बाहेक अरु के नै गर्न सक्छन र ??? (केबल गीतमा मात्र सिमित छ....गाँउ गाँउ बाट उठ बस्ती बस्तीबाट उठ....यो देशको मुहार फेर्नलाई)
@sonikabk8033
@sonikabk8033 26 күн бұрын
किनहाेला ईउवाकाे पालाेनअउनि सहतरि असिकामात्र बसेरगरनि मिलिजुलि सरथ अखिरि पागा उमेरका फालेर तिनई बाउबाजे अगारि तमसिनकाे केअरथ अबलागछेउ ईवालेईपनि केकेगरेउ हामिपनि सिक्छउभनेपालाेदेउ यतिधरमत गरदेउ नामकमाउन नसकेपनि धेरईपुनेहुनेछ
@comedyentertainvlog
@comedyentertainvlog 26 күн бұрын
कुरो सहि हो
@sujantamang9768
@sujantamang9768 26 күн бұрын
Good parchanda
@merghale6181
@merghale6181 26 күн бұрын
दुइ ठुला दल मिलेर बन्न लागेको सरकार काले काले मिलेर खाउ भाले नै हो, र प्रचण्ड सत्ता बाट बाहिरिने भएपछि बोल्ने भाषा यहि हो, प्रतिगमन
@sandeepdulal8403
@sandeepdulal8403 26 күн бұрын
Appreciate with you prachanda
@damodarlamsal3035
@damodarlamsal3035 26 күн бұрын
कुरो त सहिहो ।तर पहिलेनै यस्तालाइ कार्बाहि गरिदिएको भए यो अवस्था आउनेनै थिएन।आफू पनि उहिड्याङक‍‍ो कुर्सी जोगाउन यता र उता गर्दा वा दुईवटा नाउमा खुट्टा राख्दा चुर्लमै डुब्नु पर्य‍ो।चोखो कोहि छैनौ एमाले,काङ्ग्रेस ,माओबादि केन्द्रका नेता कार्यकर्ता हरू। 10:23
@bishnubhandari2696
@bishnubhandari2696 26 күн бұрын
जति भुके पनि कुरा उहीँ हो, तिमी पनि तेहि ड्याङ को मुला हौ प्रचण्ड जि😁😁अहिले रुन्छे हासों भयो।।।
@bonsaizone9553
@bonsaizone9553 26 күн бұрын
राती सुत्दा नेपाल भोलि बिहान उठ्दा ईन्डिया चाई नहोस है नेता जिउ हो
@pokhrelsharada5186
@pokhrelsharada5186 26 күн бұрын
Cantonment को हिसाब खोज्यो अर्को समुह डरायो।आफू प्रधानमन्त्री हुदा सब ठिक आफू बाहिरीदा सब खराब। के हेरेर बसेको यति धेरै पटक प्रधानमन्त्री हुदा, यस्ता भ्रमपूर्ण र झुटको राजनीति कतिदिन खेल्छौ परचण्डाल। के हिम्मत छ तिम्रो एक एक हिसाब नेपालि जनतालाई दिन। तिमिहरू सबै देशका लुटेराहरु हौ। तिमिहरूको एउटै चिहान नभए सम्म नेपाल आमा र नेपालि जनताको कहिल्यै भलो हुन्न। राजा आउ, बालेन आउ देश बचाउ।
@hamrogyangunkakura
@hamrogyangunkakura 26 күн бұрын
Right
@ThapaGee
@ThapaGee 26 күн бұрын
100% right cmrde supremo ❤❤❤❤
@surojlama9143
@surojlama9143 26 күн бұрын
Prachanda Great leader of Nepal
@joshigaurijoshi3564
@joshigaurijoshi3564 26 күн бұрын
नयाँ सरकार आउँदै गर्दा देशमा अनिष्टको संकेत आएको छ दुई वटा बस तिर्शुली नदी मा खसे
@devmagar75
@devmagar75 26 күн бұрын
कहिले ओलि कहिले सेरे गरि 4 पटक समीकरण फेरे प्रचण्ड ले एस्ले जे गर्दा हुने अनि अरुमिलेर सरकार बनाउदा रुने wow
@user-by1ne3ce9c
@user-by1ne3ce9c 26 күн бұрын
चोर हरु को अखडा
@sudarshanthapa5643
@sudarshanthapa5643 26 күн бұрын
शान संग बहिर्गमन। ओली र देउवाको अनुहार हेर्न लायक।
@limbukumar3711
@limbukumar3711 26 күн бұрын
आलोपालो रोइलो गर अनि काले मिलेर खाउ भाले ।
@user-wp2yr4jf6c
@user-wp2yr4jf6c 26 күн бұрын
Good parcchand
@Lokrachana
@Lokrachana 26 күн бұрын
प्रचण्ड जत्तिको अरु कोहि देख्दैन यार किन होला❤❤ केपी र सेरे ले टाउको दुखाउन आउने रे😂😂😂😢😢
@chudamanisigdel8906
@chudamanisigdel8906 26 күн бұрын
ओम्नि र गिरिबनदु माफिया हाेसियार
@thapabikashbikashthapa931
@thapabikashbikashthapa931 26 күн бұрын
Parchanda jindabad💪💪💪💪
@TopoftheWorldTreksPvtLtd
@TopoftheWorldTreksPvtLtd 26 күн бұрын
Highly respected to you Comrade Prachanda ✊ You are the best leader of Nepal🇳🇵. Hope 84 well turn to be a biggest party of Nepal 🇳🇵.
@arvindkejriwal5070
@arvindkejriwal5070 25 күн бұрын
धर्मलंम्बी ले बिगतमा गरेको बिस्वासघात को ताक अझैसम्म नींरन्तर सकृयतामा छन् तर राजनेताको सुझबुझले टिकाउन बाध्यता पनि भयेको बुन्झ सकिन्छ मंहानगर अड़ान बोध पहाड़ मिच्ने संधी मुल अस्सली नेपाली नागरिक लाई घात पस्केको प्रस्ट त्यहा नव विस्थापित घोंचो देखिन्छ एस्को परिड़ाम छिमेकी मीत्र राष मार्फत् भयेको विश्वास घात घाउ आलै ताजै छ | एस्को दोशी मैत्री पर्था वा दलित पर्था होस मुल भूमि हक्दार ले आफ्नो आंखाले देखिइरहेका छन् | जस्मा नेपाल राजनीतिज्ञ क्रृण सिटोला वंसज शिलागं राजनीतिकज्ञ ध्रुवनाथ जोशी ज्यू संम्म ठग्गिन पुगेको सफलता ले तिनि हरु नेपाल मा मौली रहेका सचेतता चनाखो मनले उत्तर दाइत्व बुजेकै छन | दिल्ली मुख्यमंत्री अर्विंद केजरीवाल को इलाका मा डोरेमन को चलखेल, नेपाल काब्रे कब्जा गरेका सिन्धुपाल्चोकका नातिनी को ओंठ चेपेर दूध निकाल्ने र अनुभबीनि बाध्यताले संलग्न र ह न त स्वाभाविक हुने नै भयो| नेपाल राष्ट्रको लागि हीतकार होइन छैन [बारह बुदे] घोषणापत्र मा रहेको अहीतकार सम्झौता हरु लाइ हटाउन सबैले सरकारलाई झकझकाउ | छिमेकी संग वार्ता गरि सबदर्जन मा रहेको उच्च शिक्षा विद्धार्थी लाइ स्वदेशमा ल्याउने काम मा लागौं, सम्मानिय नेपाल श्रम मंत्री ले पनी रुचि राख्दा सहजता हुने देखिन्छ | शनिबार २९ असार २०८१. Saturday's 13-07-2024. *"_+/:-@# भगत वैदिक नेपाल.
@nbpgaming117
@nbpgaming117 26 күн бұрын
prachanda❤❤❤❤
@nehathapavlogs
@nehathapavlogs 26 күн бұрын
गफै त हो नि.... पहिलै सुन संगै कारवाही गरेको भए हो है भनिन्थ्यो। अब त कराउने मात्रै हो। प्रचण्ड पथ खोइ? भारतमा जोगी भएर आशिर्वाद लिएर ढुक्क भएको हैन र? 🐯 बाघ त 🐈 बिरालो भएछ। भन्दै #रु.&$¢°§ जंगिदै थिए, पल्लाघरे बाबै😮
@narbahadurgurung9660
@narbahadurgurung9660 26 күн бұрын
Thanks mantri jiu
@rajankarki2633
@rajankarki2633 26 күн бұрын
Good
@RaiPadamlemana
@RaiPadamlemana 26 күн бұрын
Good one Pm
@user-rr7yz9uq9v
@user-rr7yz9uq9v 26 күн бұрын
मर्ने बेला घिउ खाए हुन्छ र?
@GhanshyamBhandari-hb4em
@GhanshyamBhandari-hb4em 18 күн бұрын
Parchand jiu le Aaja shatte kura bolnu bhayo dhannebad chha Hajurko Aaubaddhos jainepal
@basantapaudel8455
@basantapaudel8455 26 күн бұрын
आज प्रचन्ड्ले जे बोलेकाछन १०० मा १०० शही बोलेका छन।अरु कुरा तेस्तै हो।
@gyenagm4245
@gyenagm4245 24 күн бұрын
जनता ले चाहृेकाे सु सान हाे त्यसपछी हेराै
@ramkumarirai5050
@ramkumarirai5050 24 күн бұрын
Very good👍️👍️👍️👍️👍️👍️👍️👍️
@gaurabupadhaya1017
@gaurabupadhaya1017 26 күн бұрын
नेपाली जनतालाई कसैकाे माया छैना हुने भए अहिले ९ घन्टा घटना घटेको भयाे बसकाे खाेजि नजिक पुग्ना सकेना कारण सरकारले अवश्यक पर्ने ईकुपेमेन्ट समागृि खरिद गर्दैनन् छिमेकी चन्दृमामा पुगे हामी कहाँ एउटा खाेलामा पुग्ना सकेको छैना करण नेपाल मा याे ब्यवास्था कति पटक सरकार बन्याे सयाद दुनियाँमा सब भन्दा धेरै सरकार ढल्ने र बन्ने मुलुक नेपाल नै हाेला मान्त्री र प्रधानमान्त्री नै भष्टाचारका ठुला ठुला कान्ड मानब तस्करी ,सुन,लागु,अाैषध, भु माफियाको जस्तो कार्य मा संलग्नता भएको मा हामृा नेता ज्यु हरु रेकर्ड नै बनाये अब याे ब्यवास्था र संबिधान लाई तिलाअ्जालि दिने बेला अायाे ।याे ब्यवास्था रहे नेपाल नै नरहला रहे नेपाली नरहलन ।धिक्कार छ हामी नेपाली भन्नुमा प्रधानमान्त्री ले संसदमा यस्तो भष्टाचारकाे कुराले सरकार ढाल्याे भनेर भन्दा के याे सत्य हाेईना र? गजब छ ।जयसियाराम।
@yogeshkambang6609
@yogeshkambang6609 26 күн бұрын
आफू नाङ्गो भए पछि अरु सबैलाई नाङ्गो नै देख्छ।
@ssss4tamang
@ssss4tamang 25 күн бұрын
अब त जनतालाई थाहा भयो होला देशका नेता भन्नेहरू कस्ले र कसरी चल्ने रहेछ भन्ने अबको आफ्नो मत कस्तो नेतालाई दिन पर्छ भन्ने आजै बाट सोच बदल्नुस।
@RaviPandey-ld4rr
@RaviPandey-ld4rr 26 күн бұрын
तिमीहरुले खुसुक्क तिनजना बसेर गर्ने गरेको निर्णय गर्दा कती आनन्दित थियौ । आज लात्ता खाए पछि रोएको सुहाएन । तिमिहरु तिनै जना चोर हौ ।
@ramchandradangal2430
@ramchandradangal2430 26 күн бұрын
Great parchanda
@tekrana7606
@tekrana7606 26 күн бұрын
Right 🙏🙏
@yuddhaparsadlamichhane3200
@yuddhaparsadlamichhane3200 26 күн бұрын
जनताले शक्ति देखाउनुभनेको आवधिक निर्वाचनमा भोटले जिताईदिनु हो।मुखको तीतो पोखेर हो त?
@namratadigital9874
@namratadigital9874 26 күн бұрын
जनताले के गर्छन् जे गरे पनि माथि जाने नेता ले जनता बर्षकै छन् ।
@user-zt1pu4os8j
@user-zt1pu4os8j 26 күн бұрын
Prachanda is far better than kp xere
@bijaykarki3311
@bijaykarki3311 26 күн бұрын
कैयो उधोगमा सामाजिकरुरकछा लागु छैन लोकतनतमा हुकुमतनत कयमैछ।
@chetanathacharya4589
@chetanathacharya4589 26 күн бұрын
Good parchand
@saudprakash-cf7db
@saudprakash-cf7db 26 күн бұрын
प्रचण्डले सबै काम राम्रो नै गरे त भन्दैन तर प्रचण्ड सट्टा kp Oli rww ser Bahadur खोज्नु भनेको बेल्कुल गल्त हो 👏✊👏
@user-mj8wd5wr9i
@user-mj8wd5wr9i 26 күн бұрын
फेरि दूध को साछी उहीँ पुरानो बीरालो आउने भय।जनता लाई त काग लाई बेल पाकेर न हर्ष न त बीस्मात नै हो।खाओ चोर हरु पालो पालो गरेर।याद रहोस यक दिन सबैले यो सन्सार छोद्नु पर्छ।
@rajendraregmi9902
@rajendraregmi9902 22 күн бұрын
अन्तिम राेदन ।
@DipendraThapa-cq3sn
@DipendraThapa-cq3sn 25 күн бұрын
👏👏👏
@devrajkharel4621
@devrajkharel4621 24 күн бұрын
जेलमा हुनु पर्ने हुँदा सरकार ढलेको धरहरा चढ्ने हो।
@tilakbahadurkhatri3127
@tilakbahadurkhatri3127 26 күн бұрын
Aaba aauni chunab ko bhot pm ko parti lagi prachand jindabad
@badrisunuwar2563
@badrisunuwar2563 25 күн бұрын
❤❤❤
@gangarai3501
@gangarai3501 24 күн бұрын
मरोस पापी केपी कुहेर किरा परेर स्राप छ नेपाली जनताको मूला पापीलाई
@gharjaggakinbech1734
@gharjaggakinbech1734 26 күн бұрын
Mafia haru lai chhoddain
@nilamberacharya9364
@nilamberacharya9364 26 күн бұрын
चोर चोर मोसेरे भाईहरू त चुप चाप छन त.....😂😂😂😂चेतनाभया..!!
@hastagurung1650
@hastagurung1650 26 күн бұрын
कराएर मात्र हॅदैन,कानुन लगाउन नसकेको कारण चैं हुकुम देश बाहिरबाट आउॅंदो हो।
@shiblal6060
@shiblal6060 25 күн бұрын
ठिकै छ ठूलाठूला पार्टी मिलेर सरकार बनाउँदा
@user-jk3js8hf1m
@user-jk3js8hf1m 26 күн бұрын
Good pm
@hdhhhs3950
@hdhhhs3950 25 күн бұрын
आफू सक्कियो तेसैले आतंककारी सत्तामा हुन्जेल केही नगर्ने
@ratnarai1163
@ratnarai1163 26 күн бұрын
Very good speech camred parchanda jiu ma jasta veda nepalese janta le bujhne kura vannu vo aune 84 ko chunab ma pani realeya r upkhane ukhane ko company lai nai vote dim dim lagne vannu vo good luck parchanda path ko jai hose
@kbssluti
@kbssluti 25 күн бұрын
एउटा दलालले अर्को दलालहरुको उछितो खन्नु नौलो कुरा भएन।
@maheshkarki1664
@maheshkarki1664 25 күн бұрын
भष्ट्र र दलालहरुको पकडमा राज्यसत्ता गयो अव झन देश रितिन्छ
@lilabahadurkcramroatiramro6390
@lilabahadurkcramroatiramro6390 25 күн бұрын
वलि माफिया को नाइकेनै हो |
@saritabaniya5173
@saritabaniya5173 26 күн бұрын
Mare hunx sabai
@bijaykarki3311
@bijaykarki3311 26 күн бұрын
सोनापुर सुनसरी पोलिपयक कमपनिमा सामाजिक सुरुकछा हालसम लागु छैन
@khadkabk9712
@khadkabk9712 25 күн бұрын
प्रचण्डको यो कार्यकाल जनताले सम्झन लाइक छ राम्रो काम गर्नुभएको हो। 84 पछि रास्वापा र माओबादी सत्ता र विपक्ष हुनुपर्छ काङ्ग्रेसको त पतन हुन्छ नै तर एमालेको नेतृत्व सहि नभएको हुनाले गारो छ।
@taratimalsina80
@taratimalsina80 26 күн бұрын
sahi kura
@rajbikramkc5793
@rajbikramkc5793 26 күн бұрын
Kamred prachand
@birkhaswar3472
@birkhaswar3472 24 күн бұрын
प,चनड सरकार हजुर ले 2072मा र 2080 कातिक मा गयकाे भुकपबाट अपठेराे अबसथामापरेकाे बखतजुमला खे राहतदिने कामगनु भाे जुमलातसाेताले अामा काे छाेर रहेछ कणनलि काे कथा बेथा कसल हेरने भुकमपले पिडित जुमलाकाजनताकाे वासता हुन सकेन याे प,सट छ जति भाषण गरेपनि जुमलाकाे पीडा नकाङगेस र नय मालेर हेरयााे अामा😅 😅 माअाेबादिलेहेरयाेकणालि साेताले
@laxmansedhai6013
@laxmansedhai6013 25 күн бұрын
हजुरकाे पनि नैतिकता भए जस्ताे त लाग्दैन चुनाबमा कंग्रेस र समाजबादी संग मिल्ने पछी सरकार अरू संग बनाउने। याे अवश्था आउँछ भन्ने पक्का पक्की थियाे त कंग्रेस छाेडेकै दिन
@birkhaswar3472
@birkhaswar3472 14 күн бұрын
नेपाल का जनता लाई रासटिय परिचय पत्र बनाउन फाराम भरन 2075 साल बाट सुर, भयाे छ तयाे बिदेसि काे 16 अरब झयाम बनाउन रेछ नि सरबाेचच अदालतमा मुदद परिसकेकाे छछ यने कुरा खुलयाे पाप त धुरि बाट कराउछ भनथे साचाे रहेछ दलाल पेसा खाने जनता लाई झलला बनाउने नेपाल का तीन कराृड जनता हाे हामी नृपालि लाई नागिकता भय पुगछ रासटिय परिचय पत्र काे कुने अाकसयक छृन बिदेसिले 16 अरब दियका दलाल खानृ हामी नेपालि लाई फसाउने हाे दलाल ले ॐ शब्द पनि हटाय यी बिदेसि का दलाल ले खु खायपनि बिसवस नगन अनुराेध छ
@chatrashreta8440
@chatrashreta8440 26 күн бұрын
जय प्रचण्ड, तर ३ पट्क भन्दा बढी विश्वासको मत नलिएर ओली बा लाई
@yatriluniva
@yatriluniva 26 күн бұрын
Thik bolyo prachandale...thik bhanne haru sabai yeta hajir hou...nahune sabai janta haru hutiyara ho
@laxmiprasadsharma4840
@laxmiprasadsharma4840 26 күн бұрын
नया गठबन्धन रक्षबन्धन हो ।
哈莉奎因以为小丑不爱她了#joker #cosplay #Harriet Quinn
00:22
佐助与鸣人
Рет қаралды 8 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 44 МЛН