No video

प्रदीप ज्ञवालीको खुलासा: ओलीले कायापलट गर्ने, देउवाले सञ्जीवनी दिने, प्रचण्ड-माधव सक्किने

  Рет қаралды 33,937

Prime Times HD

Prime Times HD

Ай бұрын

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Pradeep Gyawali
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#pradeepgyawali #rishidhamala #JanataJannaChahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 182
@sherbahadurbokati4569
@sherbahadurbokati4569 Ай бұрын
प्रदिप ज्ञवालि ज्यु सत्य बोल्ने ब्यक्ति हो । Great leader
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
धेरै आपराध गर्यो धेरै आपराध बोल्यो भने कोहिको निसन्तान कोहिको छोराछोरी खुट्टा नभएको हात नभएको लाटो हुन्छ भन्ने हाम्रो पू्र्खाहरुले भन्थे आज तिमीहरू अवस्था त्यो छ तेहि भएर सँचो बोल्नु तिमीहरूले गरेको आपराध छोराछोरीलाई नहोस् ।
@thapasamir5804
@thapasamir5804 Ай бұрын
यल्लै सरम नै छैन बहुसंख्यक सहकारी लुटेरा त यस्को पार्टीको नै छ ।
@pashupati-k8i
@pashupati-k8i Ай бұрын
Amale kangres jati nai kharab hos chor daka fataha je sukai hos matlab vhayana Tara mawadilai sakayo yasaima khusi 6na janata 17000 birsinu hudaina
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 Ай бұрын
प्रदीप जिले भनेजस्तै भएत हुन्थ्यो तर खोइ के हुन्छ?
@user-fm6dn7tq1e
@user-fm6dn7tq1e Ай бұрын
कमसेकम के पी सेरे भन्दा त प्रचन्ड धेरै ठिक लाग्यो
@RaViRavi-nk7je
@RaViRavi-nk7je Ай бұрын
एमालेले सुहाङ्लाइ मन्त्री दिन्छ कि दिदैन भन्ने कुरा , जनताले राम्ररि हेरि रहेका छन ,,महेस बर्तौला, ठाकुर गैरे र सुहाङ नेम्बाङ युवा तथा नया अनुहार लाई मन्त्री भएको हेर्ने चाहाना छ ।
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
यो पन्चायत होईन दुई दालको अभ्यास गर्न खोज्ने उसो बहुदलीय जनवादको कुरा किन गरेको ?
@Panthi1217
@Panthi1217 Ай бұрын
मन पर्ने एक नेता पर्दिप ज्ञवाली ❤❤❤
@tekkarki1184
@tekkarki1184 Ай бұрын
लुटेराहो
@Mrhappy360x
@Mrhappy360x Ай бұрын
नचिनेको हो र, तिमीहरु पाखण्डि देशद्रोहीहरुलाई। चोर व्यवस्थालाई प्रजातन्त्र भजाएर देश लुट्न पल्केकाहरु। सबकासब चोर, नया पुराना सबै उस्तै।
@thapasamir5804
@thapasamir5804 Ай бұрын
दुई लुटेरा ठुला पार्टी जब सम्म निमिट्यान्न हुदैन तब सम्म देश बन्दैन । आखिरी मिलीजुली लुटनकै लागी मिलीभगत त हो तिमि लुटेराहरु …
@prakashlimbu4424
@prakashlimbu4424 28 күн бұрын
Good pradip
@ashishsaud3984
@ashishsaud3984 Ай бұрын
Great leader
@binodpal6447
@binodpal6447 Ай бұрын
Pradip sir ..dhere ramro bichar sir
@parbeshmagar7754
@parbeshmagar7754 Ай бұрын
एमाले ,काङ्ग्रेस देश लुट्मारा हो,,,,
@pashupati-k8i
@pashupati-k8i Ай бұрын
Mawadilai sakayo
@keshavadhikari7398
@keshavadhikari7398 Ай бұрын
माओवादी पनि थप्न पर्यो सर यी ३ दल नै खराब हुन
@munmunthapa4855
@munmunthapa4855 Ай бұрын
तपाइ प्रतयक्ष कार्यकारीमा जान सकिदैन भन्नु हुन्छ तर जनताको जनमत लिनु भयो भने ९०% ले प्रत्यक्षले कार्यकारीमा मतदान गर्छन अनि तपाइ चै कसरी प्रजातान्त्रिक हुनु भयो जनता जान्न चाहन्छन ।
@sanjay-rai42
@sanjay-rai42 Ай бұрын
हैन यो म बामपंथी भन्छ तर कुरा दक्षिणपन्थी को जस्तो गर्छ ,यिनार्को चरित्र नै यस्तै होकि क्याहो ।खाली जनता लाई भ्रम मा राखो ।
@binodmahata-x7z
@binodmahata-x7z Ай бұрын
लाज लाग्दैन जन्ता खुसी चन्न भन्ने तेरा झोले हरु खुसी होलान हामी आम जन्ता चैनोउ
@HimalKhadka-nt1kq
@HimalKhadka-nt1kq Ай бұрын
कुन मुजिले जनताकाे ईच्छा,चाहाँना बुज्ने काम गरेको छ र ।
@pratiklama8203
@pratiklama8203 Ай бұрын
माखो मर्दैन ओलिले
@yadudhakal3289
@yadudhakal3289 Ай бұрын
अहल्यै कायापलट भनेर असम्भव कुरातिरको आस जनतामा नबढाउने कि ?
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn Ай бұрын
तीमीहरु जस्ता फटाहा देख्दा लाज भन्ने सब्द नै लजयो फटाहा हरु
@abp4531
@abp4531 Ай бұрын
sajjan chai ko xa vannus ta mitra, prachanda ki rabi
@noname12440
@noname12440 Ай бұрын
एमाले र काङ्ग्रेस ले कायापलट गर्छ भनेर अझै पत्याइदिनु पर्ने?तिमिहरु नमरुन्जेल देश्मा शान्ति आउदैन कसम
@laxmanoli6674
@laxmanoli6674 Ай бұрын
पटक पटक त्यही मान्छेको अनुहार हेरिरहेको त्यही व्यक्ति प्रधानमन्त्री बन्दा नेपालमा के नै परिवर्तन होला उनका पार्टीका झोले कार्यकर्ताहरु अलिअलि गरेका भ्रष्टाचारका फाइल बन्द गर्न प्रधानमन्त्री बन्ने का हुन
@NabinSays__
@NabinSays__ Ай бұрын
The most respected neta
@santoshgoodpaudel8686
@santoshgoodpaudel8686 Ай бұрын
थुनामा रहेको मान्छे कहिले छोडिदिने हो नेताहरू अब छिटो मिलिजुली ।
@hemsubba5428
@hemsubba5428 Ай бұрын
युवाहरू कोहि बैदेशिक रोजगार र कोहि उच्च शिक्षा अध्यनको लागि पलायन हुने वातावरण किन कसरी र कसको केको कारणले भयो साथै स्वदेशि उध्धौगि र व्यव्सायि, व्यापारी ईत्यादिको लागि गहन रूपले आर्थिक क्षेत्रलाई चलायमन र लगानिको वातावरण बनाउन सक्नु पर्यो साथै विकास खर्चको लागि सहि रूपले economic policy ल्याउनु सक्नु पर्यो साथै कुनै पनि क्षेत्रमा भएको सेनटिकेट प्रथा हटाउनु पर्यो । बैंकहरूको promoter shares लाई सेर मार्केटमा किन बेच गर्न मिल्ने निति ल्याउनु पर्यो ।दुई पार्टीको सरकार संचालन केवल देश र जनताको हितमा सोचेर निति नियम ल्याउनु पर्यो भएका बिक्रितिहरूको उनमुल्नको लागि योग्यता र क्षमताको आधारमा चलायमान हुने गरि ऐनहरूमा व्यवस्था गरेर ल्याउनु पर्यो साथै प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य संख्या घटाउनु पर्यो हुन सक्छ भने टिके प्रथाको समानुपातिक समावेसि हटाउन पर्यो र राष्ट्रिय पार्टी हुनको लागि देश भरि खसेको मतको १०% ल्याउनु पर्ने र बिपक्षि दलको नेता हुनलाई अधिराज्य भरि खसेको मतको कम्तिमा १५% मत ल्याउनु पर्ने संबिधानमा प्रावधान राख्नु पर्यो र गठबन्दनको सरकार बन्दा गठबन्दनको ठूलो दलको नेतृत्वमा बन्नु पर्ने संबैधानिक ब्यवस्था हुनु पर्यो ।
@komalpathak9984
@komalpathak9984 Ай бұрын
३५ बर्षमा देशको , राष्ट्रियताको, जनताको ,कृषिको, आत्मानिर्भर अर्थतन्त्रको अवस्था कहाँ पुग्यो? भ्रष्टाचारको अवस्था के छ ? जबाफ खै ?
@Whatisthiscountry98
@Whatisthiscountry98 Ай бұрын
ऋषि धमला felling happy 😂😂😂
@Mankodeuta246
@Mankodeuta246 Ай бұрын
मिसन ८४ मा भष्ट्चारी एमाले काङ्गेसको अन्त्य हुनुको बिकल्प छैन।
@pashupati-k8i
@pashupati-k8i Ай бұрын
Mawadilai chai sakayo
@dhanishorgautam3837
@dhanishorgautam3837 Ай бұрын
ल ल आज सम्म देश को हालत खराब भयो अब होस मा आउनुस काम गर्नुस् है? हामी कसैको झोले त होइनौं तर जस्ले राम्रो काम गर्छ उसैले vote पाउने छ बिचार गर्नु होला है जनराले 84 लाई हेर्दै छम
@rameshshrestha6861
@rameshshrestha6861 Ай бұрын
आखिर मा जनता हरु लाई नै सिध्याउने हुन यिनि हरु ले खाडी मुलुक पठाए र
@user-mg1px3mz8h
@user-mg1px3mz8h Ай бұрын
Great bichar hjur
@kiransharma2656
@kiransharma2656 Ай бұрын
yasta lootera ko bichar ke gatilo
@bhimprashad2053
@bhimprashad2053 Ай бұрын
जनताले मन नपराएको नेताले बोलेको कुनै अर्थ हुदैन है😆😆
@KATKATTEL
@KATKATTEL Ай бұрын
Ani kina sunna aayeu ta ? 😀😀
@ridamriwan
@ridamriwan Ай бұрын
❤❤❤
@bishnasharki2371
@bishnasharki2371 Ай бұрын
लुटेराहरुकाे हुल
@sumansapkota7392
@sumansapkota7392 Ай бұрын
दुई थरी तरकारी खान पाईन भन्थिस अब तीन थरी खा
@santoshgoodpaudel8686
@santoshgoodpaudel8686 Ай бұрын
हुन चाहिँ हो ह‌ै मिलिजुली खाने भन्ने ठाउँमा कायापलट गर्छु भन्नू।
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz Ай бұрын
काङ्ग्रेस र एमाले किन र केका लागि दुबै पाटी भ्रष्टाचारि पाटि हुन जेलजान बाट बच्नका लागि
@manutarataramanu7297
@manutarataramanu7297 Ай бұрын
गर्नै पर्छ होइन भने ८४ मा सकिने खतरा छ
@sagarpandey5207
@sagarpandey5207 Ай бұрын
जब अध्यक्ष केपि ओलिले प्रधानमन्त्री बन्ने अग्रसरता देखाउनुभो अहिले सोही अनुसार एमाले नेताहरुले आफ्नो तर्कलाई सुनियोजित बनाउदै लग्याछन , साच्चिकै कारण बुझ्न परिणाम हेर्नुपर्ने हुन्छ , तपाईंको सरकार हुँदा रोजगारीले नेपाली युवा थामिएका थिए र ? या त्यस्तो आकर्षण के दिनुभएको थियो प्रमाण दिनुहोस् ।
@KATKATTEL
@KATKATTEL Ай бұрын
1 pm huda, bhukampale desh tahas nahas thiyo, second ma desh ma nakabandi thiyo, datera kholyo sarkar dhalyo, third ma Corona le sakyo tyattikai ma pani development ko lagi sana Tina kam vayekai thiyo, jaba samman 5 years samman 1 lauti sarkar chalaudaina taba samman desh ma kehi pani Bikash ra rojgari hune xaina…
@user-wh2kh6of3n
@user-wh2kh6of3n Ай бұрын
यो प्रदीपको कुरा सुनेर म हाँसेरै मर्छु कि यार
@user-hl7dj3wh8b
@user-hl7dj3wh8b Ай бұрын
देशको विकास गर्ने केपि मात्र हाे
@actionframe
@actionframe Ай бұрын
Yo nake lai k thaaa....yo sarkhar ko ayu 1 barsa Pani hudaina
@meghukandel2076
@meghukandel2076 Ай бұрын
Great leader ❤
@krishnapandey9521
@krishnapandey9521 Ай бұрын
नयाँ हैन माइला पुरानै हाे।
@tekbahadurkc1008
@tekbahadurkc1008 Ай бұрын
उहाँ मलाई मन पर्ने नेता हो । तर....
@Pokhreldajubhai
@Pokhreldajubhai Ай бұрын
यी दुई पार्टी मिल्दा देशलाई हानी हुन्छ कहिले माहाकाली सन्धि कहिले सरकारी जग्गा जमीन बिक्री यी बाट जनता ले के आशा गर्ने ....
@ganeshbohara3278
@ganeshbohara3278 Ай бұрын
गिरि बन्दु र भुटानी ले कायापलट गर्ने रे।32 बर्ष सम्म तिमिहरुको सरकार न बनेको हो र?
@user-hg7qd9oy5z
@user-hg7qd9oy5z Ай бұрын
देशलाई यो स्थितिमा ल्याउनेपनि काङ्ग्रेस र एमालेकै हात छ नि त्यो चाही बिर्सेको
@tekbahadurkc1008
@tekbahadurkc1008 Ай бұрын
म १०० दिन कुर्छु । त्यसपछि कुरा गरौला । प्रदिप सरको नम्बर पठाम त !
@roshanpokhrel5304
@roshanpokhrel5304 Ай бұрын
अरु सबै सक्किनि भए त के अज्मवरि हो र???
@ShyamBalayar
@ShyamBalayar Ай бұрын
यी पछाडि बाट पलट गर्छौ जनताको बिश्वास हारेकाहरुले
@komalpathak9984
@komalpathak9984 Ай бұрын
MCC के हो नि?
@anishkarki9509
@anishkarki9509 Ай бұрын
good
@premGurung-xo4cz
@premGurung-xo4cz Ай бұрын
हाम्रा देशका नेताहरूलाई राजनीतिभन्दा पार्टी फुटाउने जोड्नेतिर पनि मतै ध्यान जाने गरिब दुखीको लागि सोच्ने नेताहरु हाम्रा देशका नेताहरु त्यत्रो दुईतिर गाडीले लगिरहेको छ ठुलो नेताको मान्छेहरु भए प्लेनबाट हुन्थे कि के के गरेर यतिखेर निकालि सक्थे जनताको लागि पार्टी
@subbdr2422
@subbdr2422 Ай бұрын
यो चोर लाइ अझैइ लज सरम नभको
@DindraRa
@DindraRa Ай бұрын
दुइटा चुच्चेहरुको हाउरे गफ😅
@user-oc5nr2nn3t
@user-oc5nr2nn3t Ай бұрын
सालिन बौद्धिक नेता प्रदिप ज्ञवाली ज्यु को बोल्ने शैली अत्ति राम्रो❤❤
@MaxwellBist
@MaxwellBist Ай бұрын
Randi ko chelo ho yo muji k gryo yo muji le desh ko lagi lutera ho yo muji
@lalitdewan3225
@lalitdewan3225 Ай бұрын
Why you don’t ask about Giri Bandu/bhutani . Both mulas of same rank.
@dharmakhatiwada8158
@dharmakhatiwada8158 Ай бұрын
अर्गानिक पार्टि रे 😅😅
@saimon5739
@saimon5739 Ай бұрын
८४मा ठुला दलको त्यत्ति भबिस्य देखिन्न
@AllenBhandari-jr5bj
@AllenBhandari-jr5bj Ай бұрын
Sodhne ra Bolney eutai waaa mero desh
@user-fm6dn7tq1e
@user-fm6dn7tq1e Ай бұрын
Giri bandhu ra bhutani saranarthi ko files k hunxa
@ramchandralamsal9800
@ramchandralamsal9800 Ай бұрын
Pataki haru ..🎉🎉
@Panthi1217
@Panthi1217 Ай бұрын
❤❤❤❤
@rajeshkhadka225
@rajeshkhadka225 Ай бұрын
Gulmi ❤
@user-qg6vf2qy9m
@user-qg6vf2qy9m Ай бұрын
Giri bandu ko prsana ma 1sabda bolena mitra haru. Samidhan samsodhan hoina neta samsodhan garne bela ho
@user-uq9tw1uo7y
@user-uq9tw1uo7y Ай бұрын
Prataxya nirvachan pranali bata Rashtra pati ra pradhan mantri nirvachit hune pranali hune gari sambidhan sasodhan garna jaruri xa.
@user-fm6dn7tq1e
@user-fm6dn7tq1e Ай бұрын
एमाले र कांग्रेस ले खाली लुटी खान जानेको छ
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
मिठो बोल्ने केपि ओलि हनुमान ।
@bhaktaadhikari740
@bhaktaadhikari740 Ай бұрын
Dhamala la ta party nai garyo hola Ravi bairida
@pranishchhetri5887
@pranishchhetri5887 Ай бұрын
janta ley aba ko 2084 ko election ma 3 party lai sakaunu parxa natra desh kahiley bikas hudaina time vayo aba janta ley bujna
@subodh_khadka
@subodh_khadka Ай бұрын
arko choti kasaile janadesh nadinu hola
@connect24X7
@connect24X7 Ай бұрын
एमाले र कांग्रेसकाे सकिने यात्रा शुरू भयाे
@krishnashrestha9353
@krishnashrestha9353 Ай бұрын
घन्टा जान्छ 84 सम्म बिदेशी को इशारामा बनेका हौ अर्को बिदेशी शक्तिले खेद्छ नाङ्गो बनाएर तिमिहरुलाइ
@film1.3msubscribers77
@film1.3msubscribers77 Ай бұрын
Nepal will be part of SPP watching member sign yehi Foreign minister huda bhayeko ho
@Sabinayonjanx1j
@Sabinayonjanx1j Ай бұрын
माननीय प्रतिप ज्ञवाली ज्यु तपाईं लाई अलिकति लाजमर्दो हुँदैन रहेछ ,हामी जस्तो जनतालाई जुत्ता पोलिश र बाटोमा मकै पोल्ने अबस्थामा पुर्याउने तपाईं हरु होइन?रबि त हिजो आएको मान्छे हु
@tekkarki1184
@tekkarki1184 Ай бұрын
गिरि बन्धु को दोसि पक्राउ गरेर देखाउ।डाम्ना हो बडि गफ नगर।
@Prakash-zu9vp
@Prakash-zu9vp Ай бұрын
Giribandhu ko kura ta pardip ko mukha bata Jo niskiyana sabda pani Sayad dhamala le gareko question Jo sunana hola
@Valmikitournepal
@Valmikitournepal Ай бұрын
Timro Susahasan….. Hamile patyaidina parne….. Namaskar….
@kathmandunepal7130
@kathmandunepal7130 Ай бұрын
Good luck❤❤
@dilipchapagain6127
@dilipchapagain6127 Ай бұрын
Rip
@user-tz1ss7ng5i
@user-tz1ss7ng5i Ай бұрын
यो समय गिरिबन्दु चियाको हो। मुजि एमाले
@abp4531
@abp4531 Ай бұрын
yo time sahakari thag ko ho
@NarBahadur-jo6oo
@NarBahadur-jo6oo Ай бұрын
एमाले काडगेस देश बेचर खाने चाेर हुन माहाकालि खाए
@bisnabahadur9506
@bisnabahadur9506 Ай бұрын
कांग्रेस एमाले भनेको चोर हो
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x Ай бұрын
भुत्रो को गठबन्धन तिमी हरुको ठगबन्धन हू हामी सबै देशभक्त नेपाली लाई थाहा छ !तिमी हरुको झोले बाहेक
@ramsharma7362
@ramsharma7362 Ай бұрын
1 month
@deepakmagar6641
@deepakmagar6641 Ай бұрын
Ab timiharu kholnu na manaula 😮
@dipakbhujel56
@dipakbhujel56 Ай бұрын
काम न काजको हल्ला
@MinParsad-wl9hm
@MinParsad-wl9hm Ай бұрын
Ke pani vko thiyn j pani bolxa pagl
@ranonepal6851
@ranonepal6851 Ай бұрын
Janata lai harek patak ullu banaune bahek k cha ra kaam? Deshma timiharu ko jholey janata rahunjel deshko halat sudrine chaina..
@arjunregmi6471
@arjunregmi6471 Ай бұрын
K kura sunnu yasta ko
@sudeepwagle1195
@sudeepwagle1195 Ай бұрын
कु को मतियार
@rameshpokhrel2937
@rameshpokhrel2937 Ай бұрын
ओलीले कायापलट गर्छन् अब दलाली भ्रष्ट चारले सीमा नाग्छ l किनकि समृद्ध नेपाल सुखी नेपाली को नारा लगाएर ४१ मैना सरकार चलाउँदै गर्दा नेपाल मा ८ खर्ब ऋण बाट १८ खर्ब पुरायो टेरामाक्स मा ओम्नि यति र कोरोना कहर मा ९२ अर्ब निकासा गरिएको मा ६२ अर्ब को लेखा समिति ले हिसाब निकाल्न सकेको छैन 😂😂
@khilgurung9800
@khilgurung9800 Ай бұрын
Sapana
@user-in6fs4dc7i
@user-in6fs4dc7i Ай бұрын
Butani bandhu samukaran
@samratsabitrabhusal6713
@samratsabitrabhusal6713 Ай бұрын
YO JHOLE K VANDAI XA
@JanakiAryal-ru8ze
@JanakiAryal-ru8ze Ай бұрын
Yo ni chor haru madhe ko sadhu chor ho neta haru kunainkaam xainan ajhai pani e fata haru ko tarif gareko dekhda hami janata lai kaile chet aune raixa khai iniharu lai ta tiraskar garnu parxa
@rampoudel5553
@rampoudel5553 Ай бұрын
Ava brastachar pick ma pugxa
@user-xy9di2cc9c
@user-xy9di2cc9c Ай бұрын
patru dhamala.. desh trishuli sangai roheko chha... 35 barsha dekhi ko lut rajniti mai patrakarita gardaixa. xi timiharu ani dhamala...
@rajendraaryal2647
@rajendraaryal2647 Ай бұрын
Hawa tarka garchha fataha. Loktantra talai junbela j man lagyo tehi ho????? Laj pacheko fataha j pani gareko chha bhaneko chha kasle patyaune????
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 32 МЛН
Reality of Ajit Doval
36:43
Nitish Rajput
Рет қаралды 10 МЛН
On Air With Sanjay #491 - Captain Rameshwar Thapa
3:25:30
Sanjay Silwal Gupta
Рет қаралды 7 М.