राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रबि लामिछाने पुनः उपप्रधान तथा गृहमन्त्री हुनुभएको मा हार्दिक बधाई तथा सफल कार्यकालको अग्रिम सुभकामना।जनताको मतको कदर गरेर , जनताको मत लाई खेर जान न दिनु अबको आशा र भरोसा सबै तपाईं मै छ ❤🔔🥀💞
@DalTamang-f7m7 ай бұрын
नेता मा प्रचण्ड र पत्रकार मा ऋषि धमला जस्तो पत्रकार भए सम्म देश र जनता ले केहि पाउने वाला छैन ।
@GyanendraShahi1117 ай бұрын
कम्युनिस्ट कोे खोल ओढेका कमाउनिस्ट हरु हुन् !! दलाल भगाऔ,देश बचाउ🙏🇳🇵🇳🇵
@parshurambaruwal16437 ай бұрын
❤❤
@bambahadursamal83727 ай бұрын
केरा खाउ मसाने हरु
@rameshthapa88547 ай бұрын
यो धमला लाई बिजोग रमाइलो भएको छ अचेल
@suryakumarshrestha39447 ай бұрын
एउटा अर्ध नेता को टिप्पणी । यो पार्टी फोड्न माहिर पि एच डी गरेका फटाहा नेता । पहिला मैले धेरै सम्मान गर्ने नेता आजकल जोकर जस्तो लाग्छ ।
@narayansharma4707 ай бұрын
जसले जे भनोस बामदेवको कुरामा दम छ है
@Khem797 ай бұрын
बामदेम कमरेड बिरामी त हुनुहुन्न नि, छ भने शिध्र स्वास्थलाभको कामना। आफैले भनेको कुरालाई फेरि बिरोधाभाष हुने गरि बोल्ने मान्छे त उहा होईन के भएछ आज कमरेडलाई?
@hariram25097 ай бұрын
नेपालमा दुई या तीन ओटा पार्टिमात्रै अस्तित्वमा हुनुपर्छ कम्युनिस्टहरुको पार्टी एउटै बनाएर देश बनाउन सबै एकजुट हुनपर्छ
@_Tophimalayan7 ай бұрын
यि नेताहरू देश विकास तथा जनताकाे समृद्धि ल्याउनमा मात्र फेल भएका हैनन, यिनी विचारमा पनि फेल हुन । यिनकाे विचार, मुल्यमान्यता र साेच पनि फेल हाे । नेपाली जनताले बुझेका त छन तर परिणाम ल्याउन सकिराखेका छैनन ।
@oasbahadurkarki.84437 ай бұрын
बामदेब गौतम ले भनेको कुरा आज पुरा गरे. प्रचण्ड ओली र माधव लाई मिलन गराई छाडे..
@KrishnaNepali-bc9rd7 ай бұрын
धमला को इन्टरभ्यु हेर्दा कन्सुरीको रौं तातेर आयो अब कहीं नपाएर यस्ता हरु लाई अब देश बनाउनुस् भन्दै इन्टरभ्यु लिन्छ यतिका वर्ष केही नगरेको हरुले अब गर्छ
यस्ता जोकर सङ किन गाको त बुडा? उनी जस्तो छन तेस्तै सोध्ने हुन तिमिलाई।
@bambahadurrai35727 ай бұрын
ऋषि धमला ले अब ता सर्मिला वाईबा लाई ल्ययर काजु को करामत् कस्तो लाग्यो भनेर प्रश्न गरे देखि । श्रोता हरुलाई एक छिन् रमाइलो हुने थियो कि यी तस्करि का नाईके भनेर दाग लागेका नेता हरुलाई अन्तर बार्ता लिदा धेरैलाई खल्लो लागे जस्तो देखियो ।
@bhojrajgiri40927 ай бұрын
बिजोग रमाइलो छ यता काजु वाला र बामेको
@mohansinghmahara95487 ай бұрын
सहि कुरा
@maheshsapkota3507 ай бұрын
यी ने क पा फुटाउने मुख्य योजनाकार हुन् बामे सर बिचरा।
@pushparajadhikari83527 ай бұрын
श्रीशी धमला जी commet हेर्नुस अनि आफ्नो कमि कमजोरी सुधार्नु
@pradeep02oct847 ай бұрын
जे होस् 😊यो जोकरको ईन्टरभ्यू हेर्दा सुन्दा एकछिन भएपनि हांसो चल्छ है, न तर्क छ नप्रश्न को वोजन छ, हैट पत्रकारीताको नं १ जोकर 😂😂😂😂
धमला सग कुनै विषय बस्तु नै छोइन राजनीतिक अन्तर्वार्ताको लागि थुक्क पत्रकारिता
@SujanLamaOfficial7 ай бұрын
कस्तो खाल को पत्रकार हो यार , लगभग १५% दिमाग ड्यामेज भको जस्तो लाग्छ
@sameppaudel35317 ай бұрын
बोल्नुस तपाई मात्र बोल्नुस माचिक्ने धमला जो आए पनि यसलाई दिने डाईलक यहि हो तैपनि यस्को बुद्दि आउदैन
@kajiyolmo62257 ай бұрын
अब बामदेव र माकुने लाई राचि पठाउनु पर्छ
@kishorpoudel61247 ай бұрын
Ramro manchelai sabaile dilo chincha vane kharablai chadai syalharule tapailai sath diyenan uniharuko pani patta saf hunecha. Uniharu rastraghati chan.
@nimeshbhandari50627 ай бұрын
याे रिशित पशना गरने शैली नै मनपरदै रुखाे पतुरकार
@prasan_ale7 ай бұрын
7:56….1,2,3 bhandina 😂😂😂epic
@MunalBaraili7 ай бұрын
बर्दिया बनायौ बामदेब अब देश बनाउ
@GyanBahadur-h4s7 ай бұрын
कम्युनिस्ट भन्द लाज हुनुपर्छ तिमीहरूलाई र तिमी लाई,कम्युनिस्ट को सरकार कतिचोटी भैसकेको छ,अनि मन्त्री कति जनाको संख्या पुगो,काठमाडौ मा घर कतिले किनो,स्रोत केहो प्रश्न गर्नुपर्ने दिन आयो पर्छ जवाफ पनि दिने दिन आउँछ???
@kumardostiadhikari7 ай бұрын
Date expired ओखति स्वास्थ्य को लागि हानीकारक हुन्छ । "वाग्ले को ढिकी" जस्तो बुढा को तातो न छारो को गफ अहिले कस्ले सुन्छ? ।
@DipenPaudel7 ай бұрын
यो सिमाझ्यक्नि खाते बूढ़ो। सुन सकियो तेरो??? सकियो तेरो अब। सूनको किरा परोस तोलाई , सुन जस्तो महँगो पीडा होस तोलाई।
मुन्द्रेको कमेडी क्लब बन्द भयो अब धमलाको कार्यक्रम हेरेर हाँस्नुहोस।
@ramparsurai40547 ай бұрын
हसाय ई दुई बालकहरुले व हो यो कस्तो बात
@neeshamkhadka7 ай бұрын
अरुको कै मतलब छैन । रास्वपा को मन्त्री हरु बाट नेपालि जनता ले ठुलो आश भरोसा गरेको छ ❤❤❤
@bibingurung64237 ай бұрын
Nice to
@sitaladchhetri28287 ай бұрын
💯
@user-xu4pn9iu7 ай бұрын
नेताहरुमा काम भन्दा कुरा बढी गर्ने प्रवृति बढ्यो..
@tulsiramkhadka61527 ай бұрын
धमला संग बहस गर्ने मानव पत्तु हुन्छन।
@sydneyvibes60517 ай бұрын
धमला लाई भाईनभायी छ बिचरा😮
@deepagurung40877 ай бұрын
Golden man
@nagendrapoudyal81247 ай бұрын
Soon hamdev yasko Sampati sarkari garney din Pani aucha
@limbukedem7 ай бұрын
अन्तिममा कुरो बुझियो किन भेट्न् नचाहेको भनेर!
@bishanbbc65007 ай бұрын
हाकी नेता चाहिँ हुन है बोल्न लाई त , तर काम छैन ,
@dhirazbhatta69187 ай бұрын
hahaha ans dami
@liladharbk34527 ай бұрын
फुटाउने नेता हाे
@Pip.scalper7 ай бұрын
मगज फुस्केका यस्ता बुडा लाइ ठिक पार्ने भनेकै धमला हो 😂
@aakashbhatta7 ай бұрын
हामी लाइ विकास गरे पुग्छ जस्ले जे गरे नि केइ फरक पर्दैन 😢😥त्र लुट तन्त्र मात्र भयो 😓 ऋषि जी तपाइ नि यस्तो हेर्दा काँग्रेस नै होउ 😮😌😌
@girizarana53267 ай бұрын
हेर्दा कंग्रेस होइन हो नै!गिरिजा को भित्री बस्त्र चोरेर लगाएको छ यस्ले!
@kamalThapa-hw2dw7 ай бұрын
00@@girizarana5326
@danbahadurrawat18837 ай бұрын
Great leaders BDG.
@bikashpandel76607 ай бұрын
Eak…dui..tim…bataunna😅😂😅😅😂😂
@ganeshsk30957 ай бұрын
First comment
@RajkumarStha-v3b7 ай бұрын
123 भन्दैन
@surendrarai77037 ай бұрын
Afu kasari kursi ma pugne ra kasari kursi tikaune …?? Bhanne sochna ma nei besta chhan yi chor neta haru…. Ahile ka Bhouman neta lamichhanesor samma.
@nandatimsina60237 ай бұрын
Bame ra kaju kura pani k sunura haw
@jogemeharmajhi92607 ай бұрын
कस्तो बालहठ जस्तो लाग्ने इन्टरभ्यु😂😂😂
@chhabilaldahal947 ай бұрын
खरखजना!!!!!!!!पत्रूकार!!
@rajubhandari63997 ай бұрын
यो तस्कर अझै मरेको छैन र ? मैले त देख्नै छोडेको धेरै भयो।
@एस्तरकुँवर7 ай бұрын
म कमेडी हेरेर हांस्नलाई आएको
@LiveBeforeDie-R187 ай бұрын
123 vandaina
@premkuwar47727 ай бұрын
केराको मार्क्सवादी बामे। दाना पानी नेपालको घिच्ने अनि बिदेशी दर्शनका कुरा गर्ने ?? मु....! बामे ।
@PrabhashChaudhary-l3z7 ай бұрын
We respect the constitution of Nepal but someinternal law of constitution are not suitable for the people of Nepal that's why total bank and bankers are acting like thief and robbers. Economy of Nepal has been damaged. Where is mp Mr Swarnim Wagle? What does he do for Nation.?Economy of Nepal is in most danger condition . Why doesn't he give any solutions to improve financial condition of Nepal?
@santoshpaudel6107 ай бұрын
Dhamala ji baru velu baje lai lyaunus janata le ramailo ta manlaan! Yo fodesh! Expired.
@subashbaral63347 ай бұрын
Dhamala ma tarkik bahas garne xmata dakhidaina vadne kuro garne matra ho😂
@iplamichhane50617 ай бұрын
बेकारका बेतुके प्रश्न बढी भए !
@beeruu-jb7he7 ай бұрын
Kasto dami background music😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@akendrakc14497 ай бұрын
Ravi Dejarve lights of Asia always chor haru ko vagaa vhag hunchha aba
@jitthapamagar91187 ай бұрын
हात्ती को दात खाने यउता चपाउने अर्को जुन जोगी आए नि कानै चिर्ने भने जस्तै हो नेता हरु को सम्पति सबै विदेस मा छ जन्ता जान्न चाहन्छु
@Thedreamerarya17 ай бұрын
Timi pani gold taskari nahi hoou...desh banaune khaka ta mero gaau ko riksawala saga pani cha....
@foodlover20617 ай бұрын
Jaha samamma lagxxa yo system kaam xaina
@Hiranya_kashyap7 ай бұрын
Jiudai rahexata yo mugi ni
@ccrey7 ай бұрын
Bamdev baje looking sexy😢😂😂 chup bey budo
@एस्तरकुँवर7 ай бұрын
हिन्दुराष्ट्र राजाबादी vs कम्युनिस्ट बाम्पन्थीको राजनीति
@govindashrestha58187 ай бұрын
Lain Chaur Dutabass ko paltu psyrskkar ko interview sunny Nepali janataharu ko Bewakufi ho
@Nepaliman67 ай бұрын
Gaf hoina kam garne
@shivaharipathak82767 ай бұрын
bolna dinus na rishi je
@prazol00797 ай бұрын
1 2 3 Gullan kha rishi
@SarojKhatri-jn7yz7 ай бұрын
नाके को हात चाइ कति हल्लाउ छ होउ।मुजि बोलेको बोलै गर्छ।बोल्न दिनु छैन
@Who.is.subina7 ай бұрын
Parchanda ra makune bokyo party todeyo.khum BDR ko paisa payo party phoryo.