सहि कदम हुनेछ, यस्को लागी प्रतक्ष निर्वाचित प्रधान मन्त्री भए सुनमा सुगन्ध हुने थियो।
@bhekbahadurthapa-jb6he15 күн бұрын
सितल निबासबाट बिदा भय पछि सरकारि भबनमा हैन आफ्नै निजि निबासमा जानु पर्छ
@tarakharel511315 күн бұрын
सहि हो
@premghale922316 күн бұрын
यो त एकदम राम्रो बिचार हो
@GunarajGautam-eq4um16 күн бұрын
उनी हरुलाइ भाग पुगेन अनि 2 पतक भनेको हो भाग पुराउन लागेको बादर
@ramchandrapaudel365715 күн бұрын
टुक्के जनतालाई के हुन्छ महिला सुकिला प्रम वनाएर
@kandeltekan442015 күн бұрын
Great opinion👍️Make it implement at any rate
@rajendrapokharel598716 күн бұрын
आजीवन प्रधानमन्त्री बनेर उतैउतै बिदाभएर अदृश्य मुद्रामा जानुपर्छ।
@devlimbu474615 күн бұрын
यी आपे नेता भनाउँदाहरू - प्रधानमन्त्री, राष्ट्रपति पालो सबैले पुर्याउने सोच गरेको सुन्नु भो !!! देशका ब्वासाहरू...
@k.padhikari991715 күн бұрын
बहुतै राम्रो प्रस्ताब यो पास हुनै पर्छ
@mohankarki494515 күн бұрын
बिश्व प्रकाशको कुरा सही लाग्यो।
@khemrajkc130315 күн бұрын
बिस्वप्रकाशको प्रधानमन्त्री बन्ने दुइपटक प्रस्ताव असल छ
@SleepyBobsleigh-lt6qt15 күн бұрын
Good luck
@Kshitijkshetri-m8r15 күн бұрын
सबैभन्दा उत्तम राष्ट्रपति १ र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री २ पटक भयो भने देशमा स्थाइत्व रहन्छ।यसले निरंकुशताबाट पनि टाढा राख्छ।तर सैद्धान्तिक मिठा कुरा गरेर मात्र हुँदैन।व्यबहारमा नै हुनुपर्छ।
@samirchapai114915 күн бұрын
यो प्रस्ताव पैले राष्ट्रीय प्रजातंत्र पार्टी ले भनेको
@ManojAyer-wr3fb16 күн бұрын
good.right❤
@dineshgupta64315 күн бұрын
योत सब भन्ने कुरा न हो 😮😂
@user-ip8ec2uh2z15 күн бұрын
याे कुरा मन् पर्याे, राम्राे काम् गर्नेले,पहिलाे पटकमै थाह लाग्छ।वली,देउवा र अारजुवाट देश र जनताहरुकाे हित् हुने छैन।वलीकाे समयावधि पश्चात् देउवा सत्तारुढ हुने छांट छैन।
@user-eh9mc8uu4o15 күн бұрын
धेरै पर किन छिमेकी देश चिनमा हेरे हुन्छ। चिनको रास्ट्रपती हेरे पुग्छ । देश र जनता लाई राम्रो गर्छ भने किन ? नदोहोरीने ? एक पटक बनाउनु भनेको झन देशलाई भड्कालोमा हाल्नु हो । त्यसैले हाम्रो लाई हईन राम्रोलाई छानौ । उदाहरण काठ मेयर बालेन शाह👍
@HareramAryal-nv3nc15 күн бұрын
साहाना प्रधानलाई राष्ट्रपति बन्नदिएनौ, बनाउ तिम्रा मनपरेकीलाई पर्धान्मुन्तिरी !
@RamPrasadbastola-rw8xo15 күн бұрын
चुनीएर मंत्री आउनु पर्छ
@TrichandraD.C15 күн бұрын
अलिकति लुट्नु पर्छ
@manojgautam487013 күн бұрын
तिम्रो यो कुरा परिद भएछ भने नि म कान काटेर पात मा राख्छु
@ninirema453216 күн бұрын
Very nice news ❤
@SKMacadamia15 күн бұрын
आफ्नो पालो आउदैन भनेर, कति जानेका बुढाले 😅😂
@madanpoudel710015 күн бұрын
बोलिमा मात्र होला। 😂
@Ram_Chaudhary838715 күн бұрын
यो विश्व प्रकाशले जनताको आँखामा किन छारो हालेको तपाईंहरुलाई थाहा छ उसको प्यारी भाउजु आर्जुलाई pm.बनाउनको लागि😅
@ganagabhadaur235315 күн бұрын
हत्याहिंसा पाप अधर्म अपराध गरेर आउनेलाई प्रधानमन्त्री को कुर्सि मा बिराजमान हुनु सुहाउँदैन तुराजिना्ा दे कृति ओलि
देश ले र जनता ले चाहेमा जति पटक भएपनि हुन्छ तर चोर पठाहा चै एक पटक पनि नबनुन
@user-kb6ej4fu5k16 күн бұрын
U khane(बा)
@GopalGartaula-re6be15 күн бұрын
Kay PM banounu ya na banounu ma vote begar Olilay bhaney huncha ta jo ahelay samma yestai bhahiraheyko cha …what a
@shivabhattarai33416 күн бұрын
Oli la paso fale ko ho Congress lai
@OmprakashSankar16 күн бұрын
Yuwa jag ab budha lae bisram deu.
@tulsidc16 күн бұрын
राय्ले ले के गर्छ
@palpalieakka803516 күн бұрын
१००% सहि हो यस्तो पाे नेता हो जनता काे चिन्त बुझ्ने कुरा हो
@Ridam96315 күн бұрын
Desa Kp ko birta ho usale jaslai cha tehi hune
@meropaniyoutube558316 күн бұрын
Videshi shakti ko aad ma Nepali congressi vs america congress n India congress also China congress……. Fut ko sangar ! Ram ram Nepali neta goo kha
@OmprakashSankar16 күн бұрын
Budha neta bhasn sunna man lagdaen tauko duk x ho
@sayumansari344315 күн бұрын
kasto janta ho jasle gadha lai 5 patak jitaye neta kharab ho tara kharab chor neta lai kasle jitaye janta le kina yesta chor lai jitaye janta na sudhre nepal ma yehi hunchha balen lai 84 ma pm banau 84 pachhi chor neta jel ma hunchha hai