अब चुप लागेर बस्नु हुदैन आन्दोलनको आधिबेरी ल्याउनु पर्छ
@Suresh-ou6ru4 сағат бұрын
माननिय ज्ञानेन्द्र शाहि को कुरा ठिक छ
@kedaradhikari87715 сағат бұрын
केपि लाई छानबिन हुनैपर्छ
@KaranAdhikari-f1l4 сағат бұрын
१००% सहि भन्नुभाै ज्ञानेन्द्र जि
@BHARATPyakhurel2 сағат бұрын
अदालत नेता को एक लौटी छ सत्ताधारीको
@GangaramPoudel-ji6sz3 сағат бұрын
ढिलाे आयाे कडा आयाे ज्ञानेन्द्र शाही धेरै दिन हरायाे आजको भनाइमा नेपाली जनता रमायाे 🇳🇵🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@manojkathayat17543 сағат бұрын
ज्ञानेन्द्र साही पनि यक हुन सत्य बोल्नेमा
@dbKhadka-s6d5 сағат бұрын
चित्त बुझ्यो ग्यनेन्द्र को कुरा,सहि कुरा दायरामा ल्याउनु पर्यो के केपि,सेरे,लगायतका भर्स्टाचारिहरुलाइ
@deepakpuri29302 сағат бұрын
सही कुरा हो सही बोल्नुभयो
@bukeshmudbari20372 сағат бұрын
यो विषय अदालतबाट छिनोफानो हुनुपर्दछ । सँधै जनतालाई ढाँटेर उम्कन पाँइदैन ।
@BhupenderDc-q9m4 сағат бұрын
केपी ओलि लाई छानबिन गर्नु पर्छ
@adhikarinepalikanxo44063 сағат бұрын
जनता पहिले त भेडा नै भए तर अहिले पनि चुप लागेर कोही नबसौँ , अब सत्य प्रमाण नभेटिए सम्म ओलीलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्छ,
@MahendraKarki-xo1qx4 сағат бұрын
सहि कुरा ग्यानेन्द्र शाहि जि केपि ओलि लाइ छानबिन हुनु पर्छ
@bishnupaudel52264 сағат бұрын
नयाँ नयाँ जुधेर पुरानालाइ फाइदा हो किन कुरो नबुझेको ???? रबि, बालेन र राप्रपा मिलेर गए हुदैन ??
@sagunkumarbhandari98774 сағат бұрын
कानुन बराबर हुनुपर्छ !❤❤🎉🎉❤❤🎉
@kumarrayamajhi65472 сағат бұрын
केपी लाई तुरुन्त छान्बीन गर्नुपर्छ
@chakrachakra75093 сағат бұрын
माननीय ज्ञानेन्द्र शाही सरको १००% सहि कुरा दम्दार छ नेपालको आर्मी नेपाल प्रहरी प्रशासन CIB भन्नेहरु सबै गुलामी हुन नेपाल अख्तियर नेपाल कर्मचारी शिक्षकहरु सबै भ्रष्टाचारि छन जे भन्नू भो किर्ते ओलिलाई र शेरेलाई लाज श्रम भन्ने केही छैन जनताहरु भेडा छन कुरा कहिले बुझ्ने हो
@HariBhaktashakya3 сағат бұрын
KP र सेरेको सम्पती शुद्धीकरण गर्नु पर्छ
@TaraPrasadSharma-b5m3 сағат бұрын
एकदम सहि बिस्लेसन माननिय शाहि जि लाई सलाम
@khyambahadurrana4983 сағат бұрын
केपी ओली माथि संसदीय छानबिन हुनैपर्छ उसलाई न्यायालयले छुट दिन अधिकार संविधानमा छैन।
@BidurShibakoti-wr6ez4 сағат бұрын
बिदेशी अदालतले छानबिन गर्यो भने उखाने पक्कै पनि जेलजान्छ नेपालको अदालतले छानबिन गर्यो भने उखाने जेलजानबाट रोक्कीन्छ उसकै न्यायाधीश भएको हुनाले उखाने जेल हाल्दैन्न्
@MohanKhadka-mo2dw3 сағат бұрын
ठिक
@dr.balaramadhikari44495 сағат бұрын
“समृद्ध कम्बोडिया, सुखी कमेडियन”
@YogendraBajgaiN4 сағат бұрын
❤१००% सहिकुराहो धन्यबाद❤❤मोरङ्गबाट❤❤❤❤❤❤
@satyashrestha45183 сағат бұрын
ठिक भन्नु भयो
@raju_Thapa5553 сағат бұрын
अहिले भने ग्यानेन्द्र शाही को कुरा सहि लाग्यो। केपि भ्रष्ट लाई हिरासत मा राखेर अनुसन्धान गर्नु पर्छ।
@DambarRimal17 минут бұрын
एकदमै सान्दर्भिक कुरा
@PrakashNath-lk9dn4 сағат бұрын
साही जि को कुरा जायज छ , छिटो भन्दा छितो छानबिन हुनुपर्छ , यथा सक्दो छान बिन हुनुपर्छ ढिला गरे प्रमाण नस्त गर्छन यिन ले ....
@balaramkhadka-h1c2 сағат бұрын
भाषण त सहि छ100%
@durgabastola11073 сағат бұрын
छानबिन समिती बन्नुपर्छ
@BalKumarShrestha-u6r3 сағат бұрын
सहि कुरा ग्ररनुभाे❤❤❤❤
@PramilaLuitel-sh4kp4 сағат бұрын
ठिक हो केपी अेली लाई कारवाहि हुनुपर्छ
@JuGaRam-i7p51 минут бұрын
ज्ञानेन्द्रशाही जस्तो निदर नेताको आवश्यक छ अब देशमा ।
@Sisokatwal2 сағат бұрын
Good ganendra रास्वपा सग र दुर्गा सग मिल्नु पर्छ
@BikramBahadurkarki-ry9mx3 сағат бұрын
केपी मरेफछि देश बनछ है नेपाली जनता हो
@bikashsharma28872 сағат бұрын
जय हलो ।❤
@krishnarai4914 сағат бұрын
लान्छाना लागेपछी छानबिन हुनै पर्छ।सफाय हुनै पर्छ।
@DebBir-z5j3 сағат бұрын
Good luck 🇳🇵🇳🇵🇳🇵💐
@neeshamkhadka4 сағат бұрын
आज बल्ल सहि बोल्यो । प्रतिपक्ष निकै कमजोर भयो 🤔 सबै मिलेर जाग ए दुइ तिहाइ को दम्ब देखायो सरकार ले 😏
@SureshThakur-wq1oj3 сағат бұрын
Satya kura hoyo
@keshabghale12142 сағат бұрын
ल त हेरौं ।। बनाएर देखाउ, अनि मान्छु ।।।
@rudraBishwakarma-w5v5 сағат бұрын
यकदम सहि कुरा हाेसामसदिय छनामिन र गृहिबनधु र ममाेडियकाे नेपालभरि चर्चा भये पछि त राजिननम दियर छानमिनकाे दयार अाउनुपरछ अनि कृतिपुरमा अामसभनमा रकसि का बदल र पलसटिक जसता फाेहाेर गरेर अनि सरकारमा बसेर मनहानगरले फाेहाेर भय भनेर जरिपान गरदा जरिपान नतिरने कसताे सताकाे दादागिरि हाे कि जनतालाई गफ मात्रै गरने
@Trapped_ff3 сағат бұрын
100% सत्य कुरा साबास ग्यानेन्द्र शाहि शिंह बनेर अगाडि बड्नुस नेपाली जनता हजुर को पछि पछि छन् जो नेपाली ले हजुर को साथ दिदैन त्यो रास्ट्र बादि होइन ! खाओ बादि हो ! जय हो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@shailadhikari2633 сағат бұрын
Good Ganendra Shai Sir Bharat bhadur adhikari
@sandeshagc289754 минут бұрын
१००% सहि
@shobhakardhakal47034 сағат бұрын
नेपाल र नेपाली जनता लाई माया गर्ने असली नेता ho ज्ञानेंद्र साही धन्यवाद सर
@StorageofKnowledge-S4 сағат бұрын
केपी ओली लाई छानबिन गर्नु पर्छ 😭 ज्ञानेद्रा शाही उर्तिने ❤️🙏
@bhojpdr66894 сағат бұрын
सलाम तिमलाई तर राजतन्त्र कुरा चाहिँ न गर है तिम्रो भबिसे राम्रो छ
@purnakunwar-je9st3 сағат бұрын
बुझौ न हो हाम्ले राजतन्त्र होइन संबैधानिक राजसस्था हो🙏
@basantagauchan92863 сағат бұрын
विजयीहोस रा'प,पा
@BiranShrestha-xr7ry4 сағат бұрын
छानबिन अनिवार्य कुनै पनि हालतमा गर्नु पर्छ
@reyajaliansari672240 минут бұрын
💯% सहि कुरा
@SureshPrasad-k7l5 сағат бұрын
आफ्ना कार्यकर्ता सँग भिकनै मागेर भएपनि महानगरको पैसा तिरेको भए हुनेथियो😁एमाले सत्तामा रहेर अरुलाई अराजक भन्छ तर यो भन्दा अराजक चै के हो? पत्र पनि नबुझ्ने पैंसा पनि नतिर्ने😁सुसासन र विधीको शासन कांग्रेस र एमाले बाहेक अरुलाई मात्र लाग्ने हो 😎
@GambhirDevkota-n5k4 сағат бұрын
हाम्रो देश नेपालका जिउँदा नेता माननीय ज्ञानेन्द्र शाही❤❤❤🙏🙏🙏
@KhadkaNyaupane-ov4cm3 сағат бұрын
❤❤❤100%
@samsudinmiya68173 сағат бұрын
Good 👍 sahi vannu vayo
@PadamprasadAdhikariСағат бұрын
सत्य तथ्य छानबिन गरिनुपर्छ
@LekhrajKhadka-yr6xm4 сағат бұрын
ज्ञानेन्द्र शाहीज्यू तपाईँको हलो लिएर बालेनको लौरो समातेर बुढा गोरु हरूलाई बेसरी जोत्न परो बालेनको लठ्ठीले यी बुढा नेताहरूको चाख चाख मा हानेर जोध्नुपर्यो।
@BishnuSapkota-bs7gt3 сағат бұрын
Rajinama diyer xanbin hos
@NaveenMagar-mr1iuСағат бұрын
केपी ओलिलाई छानबिन गर्न जरुरी छ।
@MohanBasnet-v6l2 сағат бұрын
राम्रो कुरा सर
@ranamagar-s3u4 сағат бұрын
Wow
@IshwarLama-ix2kt5 сағат бұрын
🙏🙏🙏 कुरा सई हो
@PrakashPokharal-l6p3 сағат бұрын
Good vnnou vo
@7MileStone4 сағат бұрын
हाे हाे
@iambee60622 сағат бұрын
लाख सलुट,गेनेनदजिला।यसतापाे नेता।
@urmilatimalsina74564 сағат бұрын
Right 🙏🙏🙏🙏
@chandramayarai98793 сағат бұрын
100% sahi 👍🙏
@RabindraBdhathoki2 сағат бұрын
तपाईंको भासण दम्दार छ,।
@LokBahadur-q8g3 сағат бұрын
Absolutely correct sir 👍👍👍❤️❤️🇳🇵🇳🇵
@dilendrabam47142 сағат бұрын
Salute cha gyanendra bhaee
@prakashkc38844 сағат бұрын
100%right
@LachhiramPariyarPariyar2 сағат бұрын
Sahi kura ho
@devibasnet16872 сағат бұрын
Salut❤gyanendra Sahi lai❤❤❤
@devibasnet16872 сағат бұрын
❤samsad bhaneko yasto hunuparchha❤❤❤❤❤❤❤
@chetbdrbaram22984 сағат бұрын
100/really hoo
@bhimbhatta2079Сағат бұрын
good point
@bikashsharma28872 сағат бұрын
राप्रपा जिन्दावाद । ज्ञानेन्द्र शाही जिन्दावाद ।।❤
@UmeshSaud-s8p4 сағат бұрын
ज्ञानेन्द्र शाही सर ले गरेकाे करामा सलाम छ
@ghising-y9z2 сағат бұрын
💯% right kuro garnu vyo ❤❤
@GunakharKandel-hr3td5 сағат бұрын
सहि हो🇳🇵🇳🇵🇳🇵🇳🇵
@nawarajdangol84273 сағат бұрын
100% Sahi
@humlalthapa67762 сағат бұрын
101% right Xa. KP Lai chhanbin garnu parxa. Hoina bhane Janta ko Aandolan Shuru Hunxa.
@MyShort7-f4f4 сағат бұрын
💯% right
@BabuRamSharma-u4w4 сағат бұрын
सहि हो
@purnakunwar-je9st3 сағат бұрын
well said sir👍️
@NbKhadka-q7n3 сағат бұрын
Mahan neta sahi ho
@GaneshKarki123455 сағат бұрын
right point ho sir❤❤❤❤
@RajKumarthapa-y8o26 минут бұрын
💯💪🏽💪🏽💪🏽💪🏽💯 Jay Desh Jay Nepal jay gyanendra Sahi sir Hajur 🙏🏽 👍🏽♥️