प्रधानमन्त्री प्रचण्डले पाएनन् विश्वासको मत सरकार ढल्ने निश्चित, नेताहरुको यस्तो जवाफ !

  Рет қаралды 139,544

HTP Khabar

HTP Khabar

Күн бұрын

Пікірлер: 502
@BasantRawal-xz8wn
@BasantRawal-xz8wn 4 ай бұрын
देशमा एउटा पत्रकार छ भने त्यो हो पत्रकार दिवाकर साह
@laxmankhadka251
@laxmankhadka251 4 ай бұрын
Apil tripathi/gandaki chadke also 👍
@PurnaBahadurtamang-i4e
@PurnaBahadurtamang-i4e 4 ай бұрын
Gagane vaneko bakhara chora ho
@PurnaBahadurtamang-i4e
@PurnaBahadurtamang-i4e 4 ай бұрын
Kasari KP. Oli mantri hunxa giri bandu varssta chari
@PurnaBahadurtamang-i4e
@PurnaBahadurtamang-i4e 4 ай бұрын
Biso Prakash vaneko deuba Ra KP. KO gulami ho
@AshokMagar00
@AshokMagar00 4 ай бұрын
१००% सहि कुरो
@anshydav12
@anshydav12 4 ай бұрын
पुरानो दलको नेता र पार्टी लाइ भगाउ र देशलाई बचाऊ सबै नेपाली जनताले प्रधानमन्त्रीको रूपमा बालेन शालाई अपनाउँ
@bijayp3i
@bijayp3i 4 ай бұрын
चुप लाग त डाका खाते राउते लाई मन्त्री रे थुक्क
@rajendragautam9481
@rajendragautam9481 4 ай бұрын
८४ सम्म गर के गर्न मन छ,८४ पछि तिम्रो बाउको टाउको फुट्ने गरि हान्ने छ,रास्वपा ले❤
@pumashakty
@pumashakty 4 ай бұрын
😂😂😂
@shankardhamel7974
@shankardhamel7974 4 ай бұрын
Gula khau
@KrishnaPoudel-f3n
@KrishnaPoudel-f3n 4 ай бұрын
😂😂
@bandaridipendra277
@bandaridipendra277 4 ай бұрын
Aba gula khayo
@tajinrana383
@tajinrana383 4 ай бұрын
Dekhiyo futer xiya xiya cayer sakinxa herdai jai
@avishekkhanal9414
@avishekkhanal9414 4 ай бұрын
रबि लामिछाने पछिको पत्रकार दिवाकर साह जस्तो लाग्छ मलाई।
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo 4 ай бұрын
मधेसको एक मात्र निडर, निस्पक्ष र हिम्मत वाला पत्रकार दिवाकर साह हृदय देखि नै स्लोट
@tikaramgautam6509
@tikaramgautam6509 4 ай бұрын
दिवाकर सर अब काङ्ग्रेस र एमाले ले काँहा काहाँ के के बेचेर खानेहाे दुईपार्टि मिलेर भन्ने प्रन राखन्नु हाेस ।
@NabingiriNabingiri-uk8in
@NabingiriNabingiri-uk8in 4 ай бұрын
पत्रकार दाइले चाहिँ सवाल जवाफ सहितको प्रश्न एकदमै राम्रो गर्नुहुन्छ एकदम राम्रो लाग्छ। सम्पूर्ण दर्शकहरुले साथ दिऔँ। जय नेपाल 🙏🙏🇳🇵🇳🇵
@dilipbasnet8437
@dilipbasnet8437 4 ай бұрын
यी चोर हुन बिगत ३० बर्स देखि देश लुटिराको छन
@ShankarYadav-3514
@ShankarYadav-3514 4 ай бұрын
अन्तवार्ता लिएर के फाइदा छ दाइ उहाँहरु यस्तै हो बोल्छ के गर्छ के यस्तै हो हाम्रो देशको राजनीति
@Tmglok
@Tmglok 4 ай бұрын
कसम खाएर भन्छु। शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।
@punkhem9738
@punkhem9738 4 ай бұрын
100% right sir
@sushil7567
@sushil7567 4 ай бұрын
जय नेपाल आमालाई र प्रभाकरलाई जय होस गणतन्त्र सङ्घीय लोकतान्त्रिक मरेकादीन नेपाल आमालाई हर्सहुन्छ जय नेपाल
@arpitkhadka8235
@arpitkhadka8235 4 ай бұрын
सलाम पत्रकार दिवाकरलाई सबैले सहयोग गर्ने बानी गरौ देशको लागि केही गर्छु भन्ने कोहि छ भन्ने पत्रकार दिवकर पनि एक हो🙏🙏
@paudil1697
@paudil1697 4 ай бұрын
दिवाकर जस्तो पत्रकार नेपालमा हुदा गौरव लाग्छ
@keshabpariyar8334
@keshabpariyar8334 4 ай бұрын
यो ज्ञानेन्द्र भन्ने जन्तुको शब्द जङ्गली पाराको छ यस्तालाई त्यहाँसम्म पुर्‍याउने हामी कस्ता। यो जंगलमा यो जङ्गलमा गएर राख्ने जस्तो व्यवहार गर्छ। यसको बोल्ने शैली माननीयको होइन कि हानाएको जस्तो छ।
@Shahdeepak266
@Shahdeepak266 4 ай бұрын
आफ्नाे शरिरमा भएकाे जुम्रा नदेख्ने अरूकाे शरिरमा हिडेकाे जुम्रा देख्ने?😂😂😂 माननीय ज्ञानेन्द्र शाहीलाई जन्तु भनेर बाेल्ने तेराे शैली काे बारेमा पनि त अरूले प्रश्न गर्छ हाेला नि?
@sanjaypaudel6935
@sanjaypaudel6935 4 ай бұрын
दिवाकर ज्यु 🙏🙏
@mstshorts123
@mstshorts123 4 ай бұрын
हुदा हुदा प्रचण्डले राजिनामा नदिएर बस दुर्घटना भयो गरे हेर त नेपाली ससदको बुद्धि 😢😢😢
@Sah1690
@Sah1690 4 ай бұрын
One of the best in nepalese news Htp khabar
@RamanGurung-vd3ji
@RamanGurung-vd3ji 4 ай бұрын
देवाकर सर लाई सलाम। छ गज्जबको प्रस्न गरी दिएकोमा गुड लक सर❤🌺🇳🇵
@nareshpandya1326
@nareshpandya1326 4 ай бұрын
अब भनेकाे देशमा यकमात्र बिकल्प भनेकाे जनताले चुनेकाे प्रधान मन्त्रि हुनु पर्छ😊
@harigyawali2145
@harigyawali2145 4 ай бұрын
दिबाकर सर प्रचण्ड जि ले भारत बाट भैसि दान लिएकोले एस्ता दुर्घटना भैइरहेको छ देस मा
@meeeeeeeeggggaaa.DSSSSSS
@meeeeeeeeggggaaa.DSSSSSS 4 ай бұрын
Salute to this patrakar. Keep up the good work.
@gurusharanyadav4248
@gurusharanyadav4248 4 ай бұрын
शलाम छ पत्रकार जिउ 🙏🙏
@taratamang132
@taratamang132 4 ай бұрын
यो देशको सच्चा सपूत भने र कस्लाई चिनिने होला सबै नै फट्टा छन्
@Dhanraj-ff5bd
@Dhanraj-ff5bd 4 ай бұрын
सलाम छ दीबाकर सर
@LimbuMadan-t1g
@LimbuMadan-t1g 4 ай бұрын
येतिको पत्रकारिता लाई मान्नु पर्छ। जन्ताले सोध्न चाहेको प्रस्न जस्ताको तेस्तै सोधियेको छ धन्यवाद दिवाकर सर।❤
@gopichaulagain2190
@gopichaulagain2190 4 ай бұрын
दिवाकर सरलाई सम्मान छ ।
@DevKumarNiroula
@DevKumarNiroula 4 ай бұрын
यो तरिकाबाट देश परिवर्तन हुन्छ भनेर कसरी बिश्वास गर्ने महिना महिना मा सरकार परिवर्तन हुन्छ ।
@SukraRai-j5u
@SukraRai-j5u 4 ай бұрын
पत्रकार।भनेको। यस्तो। धरति।पुतरा। हुनुपर्छ।नेताको।धोति।खुस्किने।गरि। अन्तरा।बाद। लिनुपर्छ।सैलुत।छ। पत्रकार। भाइलाई
@bhimlama6372
@bhimlama6372 4 ай бұрын
एक दुई जना भ्रष्टाचारीहरूलाई गोली नहानिकन यो देश बन्दैन।
@madanshrestha8156
@madanshrestha8156 4 ай бұрын
सलाम गर्छु पत्रकार ज्युलाई
@BasantRawal-xz8wn
@BasantRawal-xz8wn 4 ай бұрын
@HTB khabar दिवाकर सर आजको दुर्घटनाको जिम्मा प्रधानमन्त्री हो भनेर जवाफ दिने नेतालाई एउटा प्रश्न गर्दिनु होला कृपया मेरो अनुरोध छ। म प्रतीक्षा हुनेछु। प्रश्न यस प्रकार छ यदि आजको घटना प्रमको दोष हो भने २०७२ सालमा केपि ओलि प्रम हुदा भुकम्प गएको थियो,अनि कोरोना आउदा नि उहाँ नै प्रम हुनुहुन्थ्यो। यसबाट भएको क्षति केपिले जिम्मेवारि लिने कि नलिने अनि त्यो बेलाको प्रम को दोष छ कि छैन? त्यसबेला का प्रम नि नागरिक बचाउमा असक्षम देखिनु भयो फेरि उहाँलाई नै कसरि बिश्वास गर्नु भयो नागरिकको ज्युज्यान जोगाउन सक्छन भएर ?यसरि सोझासाझा जनताको emotion माथि खेल्न मिल्छ? यो आवाज एउटा स्वतन्त्र नागरिकको अवाज हो यि प्रश्नलाई copy paste गरेर यस्ता अनैतिक,अमर्यादित र तथ्यहिन जवाफ दिने खाननिय ज्युलाई सोधिदिनुहोला।
@nokhiramoli3665
@nokhiramoli3665 4 ай бұрын
यी दलाल नेताहरू का अनुहार नादेखाउनुस ना दिवाकर जि।यी सबै भ्रष्टाचार का अखडा नेताहरू हुन। यी तीन दल अब नेपाल मा खारेज हुनु प्रर्छ।
@ShyamSaud2693
@ShyamSaud2693 4 ай бұрын
Nesarwat पत्रकार sir सलाम ❤❤❤❤ हजुर लाई
@kabindrashrestha1195
@kabindrashrestha1195 4 ай бұрын
One of the best reporter. I like your reporting.
@alexpun2668
@alexpun2668 4 ай бұрын
Good job Diwakar sir
@umakantthakur2052
@umakantthakur2052 4 ай бұрын
भने पंछी पूर्व प्रधानमंत्रीले यो घटना गटाएको हूं सक्छ !!!
@lokendrakhadka1650
@lokendrakhadka1650 4 ай бұрын
अबको मन्त्री पत्रकार दिवाकर साह अर्को चुनाव हेर्दैजानु
@bharatsubedi4227
@bharatsubedi4227 4 ай бұрын
अलि पुग्दाे बाेल न हाे
@arvil8571
@arvil8571 4 ай бұрын
सबै गफाडी, देश बेच्ने र कुर्सी मोहमा डुबेका नयाँ र पुराना हरुले केहि उखाड्ने छैनन्। जनता नै भेडा भएपछि कसको के लाग्छ र? आउने चुनावमा पनि यिनिहरुलाई जिताउनु शुभकामना!
@samirtimalsina-vb9iz
@samirtimalsina-vb9iz 4 ай бұрын
right Gyanendra ji 🙏🙏🙏
@khumthapa525
@khumthapa525 4 ай бұрын
good HTP news
@rabinbc5283
@rabinbc5283 4 ай бұрын
के के पाउदैछन देवर बाबुहरुले खुसीले गद गद छन आफू मन्त्री बनुन नबनुन दाइलाई प्रम कि भाउजुलाई प्रराष्ट्र मन्त्री बनाउनु पाए तेइ खुसी छन प्यारा देवर बाबु
@UdayaPandit-z8g
@UdayaPandit-z8g 4 ай бұрын
एक मात्र हाेनाहार पत्रकार दिवाकर जि सलाम
@sudixitsony6958
@sudixitsony6958 4 ай бұрын
नेपालमा पनि श्रीलंकाको जस्तो अवस्था छिट्टै हेर्न पाईयोस! सत्ता र स्वार्थको लागि नैतिकता विर्सेका फटाहा चोरनेताहरुलाई बागमतीमा न्याकेको हेर्न मन छ!
@ushakhadka716
@ushakhadka716 4 ай бұрын
Keeep it up brother ❤
@kajiramthapa7277
@kajiramthapa7277 4 ай бұрын
यी पुराना पाटी सबै भ्रष्ट चोर हुन यिमी हरुले केही गर्दैन सबै भन्दा यिनीहरुको तीन पुस्ता देखिको सम्म्ती जफत गरि जेल हाल्नु पर्छ अनि मात्रै देश बिकाश हुन्छ
@KrishnaDai-p1q
@KrishnaDai-p1q 4 ай бұрын
जय रवि सर
@nirjalgesha3416
@nirjalgesha3416 4 ай бұрын
सहि कुरा गर्नु भाे साही जी प्रदेशकाे आवसेक्ता छैन।
@hemrai6340
@hemrai6340 4 ай бұрын
✍🏼✍🏼 Fantastic Journalist 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🤣🤣🤣🤣🤣🤣🤣🤣🤣💞💞💞💞💞💞💞💥💥💥💥💥💥💥💥💥
@arjunmagar9283
@arjunmagar9283 4 ай бұрын
ठूलो दल होइन हो माननीय ज्यु अपांग दल हुन।
@SHER-1432
@SHER-1432 4 ай бұрын
Waooooooo dammmiiiii
@yubrajthapa7832
@yubrajthapa7832 4 ай бұрын
Diwakar good 👍 👌
@nirasharma9205
@nirasharma9205 4 ай бұрын
गुट रवि सर ❤❤❤❤❤❤❤❤
@Ramgtm1
@Ramgtm1 4 ай бұрын
दिवाकर सर ❤❤❤
@anusandhanmagar1738
@anusandhanmagar1738 4 ай бұрын
आतङ्ककारी गए, उखाने आउँछ, उखानेपछि गुखाने 👏👏👏
@007robinhoodlove5
@007robinhoodlove5 4 ай бұрын
ग्यानेन्द्र शाही ले अब पनि सरकारलाइ गृहमन्त्री लाइ पहीला झै निरन्तर Gb राइलाइ समातेको खोइ? गिरी बन्धुको file छानबिन अगी बढाएको खोइ ?आदि आदी प्रश्न रविलाइ गरे झै नीरन्तर गर्नेछ्न भन्ने आशा रा प्र पा लगायत ग्यानेन्द्र शाही समर्थक ले गरेका छन् ।🤔🤔 गर्नाल त? गरे उनको साख ,राजनीति यात्रा अगी बढला नत्र ओरालो यात्रा गर्न तयार भए हुन्छ ग्यानेन्द्र शाही 😊😊
@SDPElectricPlumber
@SDPElectricPlumber 4 ай бұрын
यो गगन थापा र विश्व प्रकाश कामै नलाग्ने नेपाली कांग्रेस पार्टी हो साथीहरु डा चन्द्र भण्डारी जी नेपाली कांग्रेस सच्चा व्यक्ति हो। साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵
@gobindakc367
@gobindakc367 4 ай бұрын
रास्पा लाई 100 दिन म केही गर्न दिनु हुन भने मा होइछ नेपाली काङ्ग्रेस
@sudixitsony6958
@sudixitsony6958 4 ай бұрын
गिरिबन्धु र भुटानी शरणार्थी को फाईल बचाउनलाई नै यस्तो स्यालहुईया भएको हो!
@nawarajhayu5727
@nawarajhayu5727 4 ай бұрын
नेपाली काँग्रेस पार्टीको झाेले :- गगन थापा लाई गृहमन्त्री बनाउनु पर्छ ;; किन कि यसले सहकारी पिडित हरु लाई तुरुन्तै ,, न्याय ,, दिन्छ रे 😃😃😁😁😁😁😄😄
@PasangLama-zh4zt
@PasangLama-zh4zt 4 ай бұрын
यो कांग्रेस जस्तो भ्रष्टाचार कोही पनि छैनन् होलान्
@JeevanChand-sh9jc
@JeevanChand-sh9jc 4 ай бұрын
यो देश को प्रधानमन्त्री बिश्व प्रकाश भए कस्तो हुदो कति सकारात्मक सोच छ है
@SujitDas-123
@SujitDas-123 4 ай бұрын
यो देश चोरको हातमा गयो अब मिलिमतोमा देश खाउ बादी 😡
@rajangrg2549
@rajangrg2549 4 ай бұрын
Good job Diwakar Shah👍️👍️👍️
@pradipshrestha9453
@pradipshrestha9453 4 ай бұрын
नेताहरू सत्ताको खेलमा जनताहरू बाढी पहिरोको भेलमा😢😭 कठै मेरो देश 😢💔
@bhupaloli6628
@bhupaloli6628 4 ай бұрын
भ्रष्टाचारीको एउटा फाइल खोल्दा विपरीत ध्रुवका पार्टीहरू मिल्न सक्दा रहेछन्। किनकि एकले अर्कोलाई बचाउनु छ भ्रष्टाचारका काण्डमा
@netrabasnet9640
@netrabasnet9640 4 ай бұрын
खारेज गर्नुपर्छ चाईदैईन यो लुटतनत्रर फाल्नुपर्छ अब
@007robinhoodlove5
@007robinhoodlove5 4 ай бұрын
यहा यो video बोलेका सबैले के बोले र वीगतमा के बोकेका थीए,र भवीस्यमा के बोल्छन् ?के गर्छन् ? त्यो समीक्षा नगरी vote हाल्ने लाइ हो भेडा भन्ने ,झोले भन्ने कुरा नबुझ्ने पनी भेडा नै हो 😂😂
@kumarlimbu6305
@kumarlimbu6305 4 ай бұрын
Patrakar ko question garne style lai salam chha
@karanpariyar8302
@karanpariyar8302 4 ай бұрын
विश्वमै सबैभन्दा घिनलाग्दो राजनीति नेपालमै छ किनकि हर महिनामा सरकार परिवर्तन भाको हुन्छ भ्रष्टाचार गरिरहेकै हुन्छन्
@binodkhulal
@binodkhulal 4 ай бұрын
@@karanpariyar8302 frustration मात्रै गरेर बिदेश पठाउने काम नगरौ बेलायत जस्तो ३०० बर्ष पुरानो प्रजातान्त्रिक देशमा ५ बर्षमा ४ प्रधानमन्त्री भए, फ्रान्स मा पनि तेस्तै ! जनता सम्यमित भएर २ दल या कम्युनिस्ट या प्रजातान्त्रिक दल लाई मात्रै भोट हाल्ने हो भने देशको स्थितीमा परिवर्तन अबस्य आउछ
@tekbahadurkhadka983
@tekbahadurkhadka983 4 ай бұрын
प्रत्रकार ज्यू नमस्कार तपाइँजस्तो निडर स्वभावका प्रत्रकार लाई सलाम छ काग्रेस नेता डाक्टर भन्ने सशांक कोइरालाले पान चपाएको हो
@Arjun123-b1r
@Arjun123-b1r 4 ай бұрын
Diwakar sir ❤❤❤❤
@KrishnaSanjyal-g6c
@KrishnaSanjyal-g6c 4 ай бұрын
हुनु त म राजा बादि होईन लोकन्त्र बादि हो तर प्रदेश खारेज हुनूपर्छ प्रतछे कारेकाल प्रधानमंत्री हुनु प्रछ
@dabalbudha381
@dabalbudha381 3 ай бұрын
दिभाकर शाह यक सच्चा जर्नलिस्ट
@GambirGambir-n4o
@GambirGambir-n4o 4 ай бұрын
भगवान पशुपतिनाथले अनिल त्रिपाठीको रक्षा गरुन यस्तै प्रत्यकारिता गर्नुहोला। सत्यको साथ कहिले पनि नछोड्नुहोला।
@arjunbantha59
@arjunbantha59 4 ай бұрын
अहिलेको पुराना चोर पार्टीका नेताहरूसँग देश विकास हुदैन ।
@SukraKumal-bz1lk
@SukraKumal-bz1lk 4 ай бұрын
प्रस्न को तारिफ गर्नु पर्छ सधै भरी येसै गरि अगि बढनु होला
@BishalAdhikari259
@BishalAdhikari259 4 ай бұрын
देश अब खाल्डाे भित्र जाँने निस्चितछ ।
@ChandraThapa-f3x
@ChandraThapa-f3x 4 ай бұрын
Good
@dhyanbahadurrai5231
@dhyanbahadurrai5231 4 ай бұрын
प्रदेश खारेज हुनै पर्छ याे कुरा ज्ञन बा जिले सही उठउनु भयाे अगर रहि रहयाेभने पनि बाग मति १ न पर्देश गण्डाकी लुम्बिनी ३१ जना सदसिया हुनु पर्छ बाकी २१ सदसिया मात्रै हुनु पर्छ बल्ला देश बन्न सक्छ नत्र नेता लई जागिर ख्वाउने मात्रै हुन्छ उसैकाे मात्रै बिकाश हुन्छ देश दुनिया भार्मा
@Sisokatwal
@Sisokatwal 4 ай бұрын
पत्रकार जि साहिको कुरा र बिस्वप्रकाश पनि उहीँ हो आर्जु को देवर
@Krishna45680
@Krishna45680 4 ай бұрын
दिवाकर सर तपाई नेता बन्नु न 😊
@SuklalBudhathoki-q8x
@SuklalBudhathoki-q8x 4 ай бұрын
कति टिक्ला यो समिकरण ४/५ महिना सम्म?
@MahendraTamang-ce8he
@MahendraTamang-ce8he 4 ай бұрын
भुटानी सर्नाथी कान्ड पूरा गर्न बाकी छ तेसैले आर्जुराना लाई परराष्ट्र मन्त्रालय आर्जुलाई दिदा अतिउतम हुन्छ ?
@sanutamang2292
@sanutamang2292 4 ай бұрын
अहिले सम्मा देशलाई याे हालतमा पुर्‍याउने भनेकाेनै एमाले कंग्रेस हाे पत्याउने हामी जन्तानै बेकुफ हाे
@madangurung9664
@madangurung9664 4 ай бұрын
Best journalist ❤
@janakibohara7911
@janakibohara7911 4 ай бұрын
Salut diwakar 🙏
@yakendrarijal9291
@yakendrarijal9291 4 ай бұрын
यतिको पर्त्रकार नेपालको हरेक गाउ गाउ मा चाहिन्छ
@CrazyBoy-f2w
@CrazyBoy-f2w 4 ай бұрын
एक दम सहि पत्रकार हजुर
@keshabpariyar8334
@keshabpariyar8334 4 ай бұрын
विश्व प्रकाशजी कुरा नलगाउनुहोस् कुरा अन्त नमान्नुहोस् फाइल खोल्नुहुन्छ कि खोल्नुहुन्न खोल्छु भने खोल्छु भन्नुहोस् खोलिन्छ भन्नुहोस्। कुरा नमान्नुहोस्। तपाईँ जस्तो नेतालाई यस्तो बोलेको सुहाउँदैन। हिमत गरेर बोल्नुहोस् कि खोल्छौँ कि लुकाउँछौँ भन्नुस्
@Bashyal815
@Bashyal815 4 ай бұрын
84 मा रास्वपा को बहुमत आवस ।।।बिदेश मा घर बना है चोर नेता हो।।।नेपाल छोड्नै पर्ला ।।84 मा
@Aasika202
@Aasika202 4 ай бұрын
के भन्नू रबि लाई नमर्द भन्ने कि मर्द भन्नू भासन ले मन जितेको रबि हो
@Kalpanaa_Ma
@Kalpanaa_Ma 4 ай бұрын
संविधान संशोधन गरी कडा कानुन बनाउन जरुरी छ भ्रष्टाचारी हत्यारा बलत्कारी लाई सिधै गोली मार्नी कानून बनोस।जय राप्रपा
@chandrasingh314
@chandrasingh314 4 ай бұрын
हेर नेता हरु को रमाइलो देश बिकाश गर्ने भान्ने कुनै सोच छैन आब मिसन चौरासी को बारेमा बार्किलिङ हुदैछ हे नेपाल आमा के हुदैछ नेपाल मा
@narayankharel5358
@narayankharel5358 4 ай бұрын
अब हेर्नुपर्छ स्वार्थी समिककरण होकी देशकै बिषयमा सोचेका रहेछन भनेर
@debikanpulami2482
@debikanpulami2482 4 ай бұрын
जन्ताहरुले अब फेरि दुख पाउने भो 😢😢😢
@KeshabMahara-cr1mo
@KeshabMahara-cr1mo 4 ай бұрын
Diwakar brother is awesome 👍️👍️👍️👍️👍️
@rumbababu8629
@rumbababu8629 4 ай бұрын
सभासद 😁😁😁 राजिनामा नदिदा दुर्घटना भयो थुइक्क सोच यस्तालाइ जिताउने थुइक्क त्यस क्षत्रको जनता 🤭
@TankKhanal-qs4no
@TankKhanal-qs4no 4 ай бұрын
याे गठबनदन हाेइन ।याे ठगबनदन हाे।परदेश काे केही काम छैन ।यसमा ज्ञनेदर काे कुरा सहि छ।
@RaiValgs
@RaiValgs 4 ай бұрын
साना साना युजर याहा आउनु है
@Basant-it7fd
@Basant-it7fd 4 ай бұрын
यो छ छ महिनामा सरकार परिवर्तन गर्नेलाई खाडीतिर पठाउ ओ बेल्चा हान्न
@DilamayaPanday
@DilamayaPanday 4 ай бұрын
हो जन्माएर मार्न काम पनि तिमीहरूको हो कुरा मात्रै मिठो गफाडि हरुको के के गफ सुन्नु र हो
Long Nails 💅🏻 #shorts
00:50
Mr DegrEE
Рет қаралды 19 МЛН
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 25 МЛН
If people acted like cats 🙀😹 LeoNata family #shorts
00:22
LeoNata Family
Рет қаралды 32 МЛН
Do you love Blackpink?🖤🩷
00:23
Karina
Рет қаралды 23 МЛН
Long Nails 💅🏻 #shorts
00:50
Mr DegrEE
Рет қаралды 19 МЛН