केटाहरुले मानेनन् || Ketaharule Maanenan || Nawaraj Parajuli

  Рет қаралды 120,484

Nawaraj Parajuli

Nawaraj Parajuli

Күн бұрын

Essay and recital : Nawaraj Parajuli
Backing Score : Rhythm Kandel
Previously published in Shilaptra
This essay is officially uploaded in this channel. Replication in any form is not permitted.

Пікірлер: 332
@seniwanembang3863
@seniwanembang3863 Жыл бұрын
झापाको धरमपुरको हो म दाइ, तपाईंको कवितामा जहिल्यै आफूलाई पाउने गर्छु र आजको कविता सुनि सक्दा भक्कानिएर रुदै थिए। मलेसियाले तीन वर्षको हुँदै म, ममी र बहिनी‌ तीन जानाको परिवार बनाइदियो। हाम्रो ममीलाई तीन पल्ट एस एल सीमा अंग्रेजी बाघले झपारेको हुँदा ममीको जीवन कै सपना थियो, हामी दुईलाई अङ्ग्रेजी बाघ बनाउने। हो ममी एक्लैले, माइतमा जोडेको सुन अनि वस्तुभाउ र खेतमा बगाएको पसिनाले महिनैपिच्छे बाघखर्च , घरव्यवहार सबै टार्नु भयो। स्कुलको फस्ट म कुहिने डरले +2 गर्न काठमाडौं गए, कहिले नदेखेको आफन्तको घरमा बसे र सानैदेखि गरेको लगावले सेन्ट जेभियर्स माईतीघरमा जाने बाटो दियो,‌ तेति बेला हो मैले पहिलो पटक तपाईंको प्रस्तुति कवि गोष्ठीमा सुनेको। आजसम्म ताजै छ त्यो अनुभव, तपाईंको भावुक आवाज र बाँसुरीको धुन। अहिले पोखरामा वन विज्ञान पढ्छु दाइ, तपाईंको कविताको एक एक शव्दले निशासिने गरी छोयो,‌ नेपाली राजनीतिक वातावरणले एउटा कर्मयोगी किसानहरूका बच्चाले देखेको सपना यसरी लतार्दै छ, कति छन् यस्तै मोडमा जस्को जीवनभरिको सङ्घर्ष को गान्णिवलाई निर्मुल पारिदैछ। कविता सुनि सकेर आँसु पुछ्दै थिए, ममीको कल आयो,‌मेरो‌ अनुहार देख्ने बित्तिकै भन्नुभयो," सन्चो छैन तलाई? भात खाइस्?" म फेरि भक्कानिएर रुन थाले।
@ThirdSpaceNepal
@ThirdSpaceNepal Жыл бұрын
केटाहरूलाई धन्यवाद। धन्न केटाहरूले नमानेर अहीले यो केटो विश्वभरीका केटाहरूलाई मनाउन कहिले युरोप कहिले अमेरिका पुग्ने भएको छ। र कीर्तिपुर मै केटाहरूलाई मनाइरहन नपर्ने भएको छ। प्रोफेसर त जो पनि हुन्छ, नवराज जस्तो त कवि मात्र हुन्छ। कवि ज्युलाई एक तोङ्बा सलाम छ। भेटौ हिलेमा।
@saritapokharel8362
@saritapokharel8362 Жыл бұрын
नवराज पराजुली एउटा यस्तो नाम हो जुन नाम सँग र यहाँकाे शब्दहरू सँग प्रत्येक नेपालीलाई गहिरो प्रेम छ ❤️
@chudamanidevkota5176
@chudamanidevkota5176 Жыл бұрын
आफ्नै जीवनको वास्तविकता बोल जस्तो लाग्यो ❤️ एकान्तमा एकसुरमा सुन्दा धेरै पटक भक्कानिए🥲 कुहिएर सिधिनु भन्दा पाकेर सकिनु राम्रो हो ! अङ्ग्रेजी बोल्ने बाघ को डर 🥲 धान गहुँ तोरी हरेक महिना फल्दैन थ्यो कुखुरा ले हरेक महिना अण्डा दिँदैनथ्यो गाईले दिनमा दुईपटक मात्रै दूध दिन्थ्यो अत मेरा बाको हलो र आमाको हँसियाले ले बाघ पाल्ने आँट गरेन अङ्ग्रेजी आतंक ! केटाहरुले मानेनन् ! निकै राम्रो कथा रहेछ सरल जिन्दगी जिएर बाँचेका र गाउँको परिवेश गुजारेका म जस्तै मान्छेहरूको वास्तविकता Nabaraj parajuli समय मिल्छ भने हजुरहरू पनि सुन्नुहोस न है
@VashisthaChandra
@VashisthaChandra Жыл бұрын
I felt so touched and remembered my school days that you were as a teacher...Proud of you sir
@rudra2202
@rudra2202 Жыл бұрын
आहा कति मीठो हजुरको आत्मपरक निबन्ध 😘 मन छोयो 😥😥 कति सुन्दर रचना नवराज जि 🙏😇
@swastikasubedivlogs2103
@swastikasubedivlogs2103 Жыл бұрын
कति मिठो है, सुनिरहुँ जस्तो सकिएको पत्तै भएन अझै सुन्न मन लाग्यो❤❤❤❤
@sulapparajuli8587
@sulapparajuli8587 Жыл бұрын
मलाई कसैले यो सन्सार कै राम्रो आनि मिठो सुनिने भाषा कुन हो भनेर सोध्यो भने .......म छाती ठोकेर भन्न सक्छु....यी यो बोलिरा को भाषा सुन्नु त।
@premkunwar4830
@premkunwar4830 Жыл бұрын
Loved 🥰 ❤really
@GamerUtsargaOP
@GamerUtsargaOP Жыл бұрын
Ma pani
@adbrowagle1371
@adbrowagle1371 Жыл бұрын
❤❤🎉
@Rajsus11
@Rajsus11 Жыл бұрын
Hindi😂😂😂😂
@abhishektimalsina
@abhishektimalsina Жыл бұрын
बिहानको सुरुवात यो वाचनबाट भयो।बाकीको दिन जस्तो रहोस ,बेलुकी भन्ने छु आज त मैले आफ्नो कथा सुन्न पाए नवराज पराजुली गुरुबाट उहाँकै शब्दमा।।।फरक समय पक्कै थियो होला, फरक ठाँउ पक्कै थिए होलान् तर हर्कोहिले तपाईंको कथा आँखा अघि राख्दै आफ्नो ब्यथा मनमा खेलौदै थिए होलान् ।त्यस मध्यको एक म।उहीँ तपाईंको सुभ चिन्तक ।।।धन्यवाद हजुरलाई मिठो बिहानीको लागि❤️❤️❤️❤️❤️
@sumangiri3450
@sumangiri3450 Жыл бұрын
जिवनमा एकजनाको स्वर र शब्द बहुत मिठो लत लागिरहेको छ्। मानौं पहिलो प्रेमीकाको स्वर र उसलाई प्रेम प्रकट गरि लेखीपठाएको चिठीको प्रतिउत्तरमा लेखिएका शब्द उसकै स्वरले सुनाइरहेछन्। प्रीय, कवी। स्वस्थानीमा गोमाको खुसी बनेका नवराज जस्तै, हाम्रो मनको खुसिको श्रोत बनिरहनु है !☘️
@Sonushrestha1
@Sonushrestha1 Күн бұрын
नमन 🙏 गुरु। अंग्रेजी आतङ्कले देशै रितिने भो । फोहरी राजनीतिले देशै सकिने भो । जताततै नाली, कीरा, विषाक्त छन् ।‌ मूल्यवान् चिजको कुनै मूल्य छैन यहाँ । पैसा र शक्ति बाहेक अरु केहि छैन यो संसारमा । तपाइँको कथा आज हरेक सकारात्मक सोच्ने नेपाली युवाको वियोगान्त कथा बनिदिएको छ । विदम्वना भनूम् कि चुनौति । जसै गरेपनि नमिल्ने अमिल्दो दुषित् भइसकेछ नेपालको शिक्षा नीति 😢।।
@tirtharajbk6579
@tirtharajbk6579 Жыл бұрын
दाजु तपाईंको आवाजमा जादु छ, कोहि कोहि मान्छेहरु मन नदुखाइ मनमा पलेटी कसेर थप्पक बस्छन् नि तपाईंको आवाज मेरो मनको कुनामा त्यसरी नै पलेटी कसेर थप्पक बसेकाछन् यो सुनिरहदा , कुनै बेला ओठमा मुस्कान आएर थप्पक बसे, कुनै बेला आँखामा आशु आएर थप्पक बसे, धेरै लेख्न, धेरै भन्न मन छ, कुनैदिन भेटेर भनुमला हस दाजु❤️
@arbinshrestha6762
@arbinshrestha6762 Жыл бұрын
कसैको लेख्ने कला हुन्छ ,कसैको बोल्ने, कसैको हाउ भाउ तर हजुर सगं सबै कला निकै भारी सगं जरा गाडेर बसेको छ । तलाइ सबै भन्दा मन पर्ने कबिता कुन हो भनेर सोद्ध्नु हुन्छ भने सानो मा पडेको `ताराबाजी लैलै´र अहिले हजुर ले लेख्नु भयको र पड्नु भयको हरेक निबन्ध र कबिता मलाइ मन पर्छ । शब्द मा न पुग्न सक्छ तेति धेरै माया अनि सम्झना छ हजुर पर्ती ❤️❤️💓💓
@Bipanarai707
@Bipanarai707 Жыл бұрын
#नवराज पराजुली ज्यू जस्ता ब्यक्ति बिरलै होलान् तर त्यस्ता केटाहरु लाखौं लाख छन् अनगिन्ती छन् हाम्रो नेपालमा! #तपाईंको शब्दहरु, वाचन शैली र संघर्ष प्रति नतमस्तक नहुने को नहोलान! #संस्कारले दिने शिक्षामा यति तागत हुन्छ कि त्यस्लाइ सम्पत्तिले कहाँ किन्नु सकिन्छ र! त्यसै भनेको हैन, "पिपल (वृक्ष) ले चट्टानलाई फोरेर पनि आफ्नो अस्तित्वलाई उमार्छ र बचाउछ" त्यस्तै एक वृक्ष हो तपाईं पनि🙏🙏🙏 I replayed many times ❤❤❤❤
@AtombombLotusneupane
@AtombombLotusneupane Жыл бұрын
कस्तो गर्वलाग्दो र मनछुने सत्यतथ्य कथा नवराज सर ।
@BashudevBastola
@BashudevBastola Жыл бұрын
धेरै पटक छाती गर्हौ भयो, केही ठाँउ निकै वर्ष अघि धकेलिए निबन्ध यति मन पर्यो कि अहिले सुनेका शब्दहरू धमिलिदै बिर्सदै गए भने फेरि सुन्छु अनि स्वतः बाघ भएर जन्मिएको भन्दा सँघर्षले जन्मिएको बाघको शब्दहरू धेरैलाई सुनाउँछु ।
@nirmalarai7265
@nirmalarai7265 Жыл бұрын
You are not only a great poet you are a best motivater in the word.always grand salute sir.🙏🙏
@bytstories
@bytstories Жыл бұрын
संघर्षको यात्रा सफल भएपछि बोल्न पाउँदा गर्व लाग्छ। म हजुरको ठूलो फ्यान ❤️
@saritasapkota7306
@saritasapkota7306 Жыл бұрын
हजुरलाई सुनेर धेरै आनंद आयो | धेरै कुरा ले आफ्नै संघर्ष सम्झायो । आफ्नै दिन याद आयो। यो अवसर दिनुभएकोमा हार्दिक आभार।
@Shishir.Bhandari.
@Shishir.Bhandari. 3 ай бұрын
आज पनि सुन्दै छ।❤धेरै प्रेम कवि ज्यु !!
@bindashchettri4167
@bindashchettri4167 Жыл бұрын
Fell in love with your presentation and choice of words, i can draw so my parallels with your lived experiences. Appreciation from Sikkim.
@priyanka-22
@priyanka-22 Жыл бұрын
नवराज सरको कविताले मनमा चस्सक बनाइदिन्छ😌
@bhupendraghimire3969
@bhupendraghimire3969 Жыл бұрын
गज्जब छ अन्तिम को दश मिनेट मात्र ले याद आउँछ यो देशको दयनिय हालत
@krishnaparajuli696
@krishnaparajuli696 Жыл бұрын
It is very close to our generation's experience. SOmetimes you are saharing my stories.A lot of love and respect Nabaraj bhai.
@shrishtithakulla
@shrishtithakulla Жыл бұрын
Fav.person Nawraj parajuli😘🙏💫 Dada❣️ your Every line heart touching🙏🙏🙏
@jeebanbhattarai2552
@jeebanbhattarai2552 Жыл бұрын
Baba Lai bhethna ghara Jana mana layo🎉🎉.. Yo birani thau bata❤❤love you Mero baba❤❤Ani nepal aama❤❤
@kamalpoudel4980
@kamalpoudel4980 Жыл бұрын
म अलिकति गर्व र लाज मानेर भन्छु कि यहाँ बाचन भैरहेको "म" भित्र मैले मलाइ धेरैपटक पाएँ ❤️
@jayantilamichhane4884
@jayantilamichhane4884 Жыл бұрын
कति खेर अाँखा रसाए पत्तै पाइन 💚🌸
@kuberAdhikaripurbeli
@kuberAdhikaripurbeli Жыл бұрын
उत्कृष्ट प्रस्तुति कला। ती केटाहरु माथी ठुलो कारबाही होस।
@SamirThapa-f2w
@SamirThapa-f2w Жыл бұрын
keta harule garna didinan.
@gobindaghimire9877
@gobindaghimire9877 Жыл бұрын
आहा!कुहिएर सकिनु भन्दा पाकेर सकिनु राम्रो ।❤️❤️🙏🙏
@rameshdotel2192
@rameshdotel2192 Жыл бұрын
धेरै धन्यवाद दाजु नया आनन्द दिनु भएकोमा 🙏🙏💙🖤
@SujinaGirl
@SujinaGirl Жыл бұрын
आमा केटा हरुले मानेनन 😢😢😢। कडा अन्त्य 👍️👍️👍️
@dcrambishwasray8765
@dcrambishwasray8765 9 ай бұрын
🙏🇳🇵 radha radha
@balkumarjamarkattel6146
@balkumarjamarkattel6146 Жыл бұрын
पढ्नको लागि गरेको सङ्‍घर्ष अनि अन्तिममा "केटाहरूले मानेनन्" ! मनै अमिलो भो नवराजजी ! यसपछिका तपाईंका सङ्‍घर्ष अनि सफलताका कथा कहाँ सुन्‍ने होला ?
@purnabdrkarki7823
@purnabdrkarki7823 Жыл бұрын
वास्तवमा यो निबन्धले भावुक बनायो धेरैको जीवन यस्तो घटना हुने गर्छ
@Ekal_yatri500
@Ekal_yatri500 Жыл бұрын
आह आह क्या बात गुरु,,,,। बहुत मन छोयो,,, मेरो पनि यस्तै किसिमको कहाँनी थियो।❣️😴❣️
@santoshacharya9241
@santoshacharya9241 Жыл бұрын
Every words commemorated me to the bygone days in TU , Kirtipur. Awesome 👏 Nabaraj jee
@Shaman_welcome
@Shaman_welcome Жыл бұрын
भावुक😥 कठोर परिस्थिति, अभाब र संघर्षमा गुज्रिएको जिन्दगि।।
@jeebanbhattarai2552
@jeebanbhattarai2552 Жыл бұрын
Gauma Mero baba ko x❤❤ Yo sharar ma K x❤❤
@hikmatgiri146
@hikmatgiri146 Жыл бұрын
उत्कृष्ट लाग्छ रचना 🙏🙏
@madansapkota5672
@madansapkota5672 Жыл бұрын
स्तब्ध भए यार दाजु, दोस्रो पटक सुन्दै छु❤️
@birendrabohara9782
@birendrabohara9782 Жыл бұрын
I don't have any words to explain about your struggle and this moment sir hjr !! You have power of every philosophy !!!!❤ Wow really masterpieces !
@narayandahal2157
@narayandahal2157 Жыл бұрын
मन छुने 💕💕 💕मन दुख्ने 💔💔❤️‍🩹आफ्नै मन को कथा 📀📀
@mb.tarami
@mb.tarami Жыл бұрын
कति मिले को मेरो जीवन सङ्ग ❣️❣️❣️🙏🙏😊
@Jharanapaudel1234
@Jharanapaudel1234 Жыл бұрын
I have already read your these word but in your voice it is just amazing❤️❤️
@topendraramja1812
@topendraramja1812 Жыл бұрын
बोल्ने कुनै सब्द भेटिन धेरै राम्रो!लाग्यो!र बेला बेला आशु पनि झर्‍यो😭😭
@thelifeoftravel7760
@thelifeoftravel7760 Жыл бұрын
... बा आमालाई जब छोराछोरी को चिन्ता हुन्छ, यो कुरा सबैभन्दा पहिला उनीहरुको निन्द्राले थाहा पाउँछ । चिन्ता र निन्द्रा २ जना मिलेर मेरा बा आमालाई एकाबिहानै बिउझाएका छन ।😔 ... साना छोराछोरीको पिर बा आमाले थाहा पाएको राम्रो तर, बाआमाको पिर छोराछोरीले सानैमा थाहा पाएको नराम्रो । Huge Respect Nawaraj Parajuli sir🙏❤️
@moviefreaks645
@moviefreaks645 Жыл бұрын
I feel so proud that one of the legendary poet had taught me symphony back than. Proud of you sir
@follow_6
@follow_6 Жыл бұрын
अंग्रेजी आतंक सारै राम्रो कविता 😍🔥
@sunilnegi8829
@sunilnegi8829 Жыл бұрын
हजुर को यो रचनाले मन रोयो मन थाम्न सकिन अनि अझै यस्तै प्रस्तुती पाम हजुर
@narendrabartaula8593
@narendrabartaula8593 Жыл бұрын
ketaa haru lai dhanyabad, yuta amulya heraa nikhaarna lai sahayog gareko maa anjaan mai bhaye pani.
@resabhandari551
@resabhandari551 Жыл бұрын
U r the one idol nawaraj jee jaslai ma harek din ,ekpatak ta samjhinxu in any situation
@Sumanbhattaraipalpali
@Sumanbhattaraipalpali Жыл бұрын
साह्रै राम्रो र मार्मिक कविता❤❤❤❤❤
@theyoutube4565
@theyoutube4565 Жыл бұрын
हरेक शब्दमा म आफुलाई भेटाउछु 😥 great dai❣️
@munakoirala9245
@munakoirala9245 Жыл бұрын
कति मिठा शब्द अनि हजुरको स्वर जति सुने पनि सुनिरहु लाग्ने ❣️🌿😊
@beecoolrai3833
@beecoolrai3833 Жыл бұрын
Dherai maja aayo sunnu. Kunai thau hasera muskuraudai sune,kunai thau vabuk vayera.
@lalendrajungkesharichand5286
@lalendrajungkesharichand5286 Жыл бұрын
शब्दहरू भावनाहरूलाई ब्यक्त गर्न असमर्थ छन् भन्ने कुरा तपाईंको वयान गर्न खोज्दा प्रमाणीत हुन्छ
@Manepalichhoro
@Manepalichhoro Жыл бұрын
great words presentation and what a voice everything wow just wow really heartbroken.
@sunasubedi
@sunasubedi Жыл бұрын
मनछुने शब्दहरु❤️❤️
@eknarayansapkota8243
@eknarayansapkota8243 Жыл бұрын
Tapaiko awaj sunepaxi me Sikhar Ice xodera khukuri churot puiuna suru gare. Salute guru.
@kiranchapagaikiranchapagai4300
@kiranchapagaikiranchapagai4300 Жыл бұрын
सारै प्रशंसनिय र उत्कृष्टता
@sujatabhattarai3639
@sujatabhattarai3639 Жыл бұрын
Dai ko sandesh eakdam gahan chha, tara sayad eak dui jana keta haru aile desh haakne bhayeka holan . Kathai mero desh.
@biswajidbaskota2108
@biswajidbaskota2108 Жыл бұрын
म तपाइँलाई सम्झि रहन्छु अनि तपाइँबाट आएको हरेक थोक पहिल्यै सुन्न र पढ्न रूचाउँछु । सम्झना गुरु जी ❤️
@prabintamang4
@prabintamang4 Жыл бұрын
साहित्य त छँदै छ वाचन शैलि सार्है मिठो दाजु
@reneshabee
@reneshabee Жыл бұрын
यो बोझिलो नसुनियोस् तर नवराज पराजुलीले कहिल्यै निराश पार्दैनन्।🧡🙏
@mohankc4727
@mohankc4727 Жыл бұрын
heart touching dear brother nawraj parajuli 👌❤️❤️❤️❣️
@basantibasnet7832
@basantibasnet7832 Жыл бұрын
नवराज पराजुलीज्यू! यथार्थपरक हरेक रचनाहरू फरक तर मर्मस्पर्शी छन्, बधाई अनि शुभकामना पनि छ, यसपछिका सङ्घर्षहरू पनि सुन्ने इच्छा कहिले पूरा होला है??
@pradippaudel8227
@pradippaudel8227 Жыл бұрын
All words are touched Respected Sir 🙏❤️
@nepalgottalent1906
@nepalgottalent1906 Жыл бұрын
फोस्रो तारिफले दाईलाई सिद्याउन लागेछ😢😢। मज्जा आएन। शब्द मात्रै थुप्रेछन् यो चोटि।
@Targetpsc2081
@Targetpsc2081 Жыл бұрын
श्रद्धेय कवी !! प्यारो नबु !!
@devkotaprakash
@devkotaprakash Жыл бұрын
धेरै कुरा मैले पनि relate गरेँ । साह्रै आनन्द आयो । ४३ मिनेट सकिएको पत्तै भएन । 🙏🙏
@binodpokharel4674
@binodpokharel4674 Жыл бұрын
जय हो कवि जी
@creationofalmighty5536
@creationofalmighty5536 Жыл бұрын
केहि भन्नै आएन निशब्द भए सायद आफ्नै पुरा हुन नसकेका सपनाहरु सुनिरहे झै ।।।कवि ज्युलाइ पुनः धन्यवाद यो कविता मार्फत नै भए नि नेपाल्मा भएका बेथितिहरुले प्रश्रय नपाउन्। कसैको सपना राजनितिकरणले मार्न नपरोस्।
@premSharma-iy9zx
@premSharma-iy9zx Жыл бұрын
Gajjab cha bro!! I heard from the first to the last. U R THE BEST!!!!
@deepakrasaili199
@deepakrasaili199 Жыл бұрын
अति धेरै राम्रो कविता ।
@ushabasnet66
@ushabasnet66 Жыл бұрын
अलि ढिलो notification पाएँ अनि ९ बजे बाट earphone लगाएर सुने। म काठमाण्डु एकचोटि पनि पुगेकी छैन् तर TU का हरेक ठाउँ देखें हजूर काे गाउँ चिया बगान देखें तपाईंको आमा देखें बुवा देखें धान खेत देखें हजूर ले पढाउने boarding देखें 🙏। हजूर sir professor हुनुभएको भए सायद म चिन्दिन थे होला आज म जस्ता अनगिन्ति ले चिन्छन् हजार ले हैन करोडौँ ले चिन्छन् हजुरलाई 🙏🙏🙏। धन्यवाद sir
@milanthapa7116
@milanthapa7116 Жыл бұрын
Great Words❤️🙏🙏
@bibasharyal9625
@bibasharyal9625 Жыл бұрын
रूपैयाँ कमाउन साच्चै किस्मत चाहिँदो रहेछ गरिबको सहिद हुने पालैमा युद्धविराम आयो i felt this💔
@srksakal79
@srksakal79 Жыл бұрын
Daju hajur ko sabda haru le mann mann ma chuncha ❤️
@ashokjoshi5425
@ashokjoshi5425 Жыл бұрын
म अङ्ग्रेजी सहित्यको बिध्यार्त्थी बिगत दुई बर्श अघि देखि म हजुरको कबिताहरु सुन्न्दै आइरहेको छु आज सम्म हजुरको लेखमा टिप्पणि गर्ने आटैआएन वा गर्न भ्याएन आफैप्रती खेद छ आज बरु तपाइबाट प्रेरित भयर कबिता लेख्न थाले ।।।
@sagarpaneru5385
@sagarpaneru5385 Жыл бұрын
तपाईं सधैँ 'मेरो मनको कुरा' लेखिदिनुहुन्छ दाइ । 🤗❤️
@Inspirernabin
@Inspirernabin Жыл бұрын
भीडीयों पोस्ट गरेको दिनमै हेरे I साह्रै राम्रो लाग्यो I नबराजजी र मेरो अंग्रेजी प्रतिको लगाब र प्रयत्न करिब करिब उस्तै रहेछ I कतिबेला मेरै जिन्दगि बोलिदिएझैँ लाग्यो I साह्रै स्पस्ट अनि मनछुने छ I अझै निक्कै दिदैजानुहोला यसरीनै I बधाई छ है I
@govintimilsina7324
@govintimilsina7324 Жыл бұрын
Mind blowing ❣️ heart touching words ...🙏🙏
@jhankabaral9334
@jhankabaral9334 Жыл бұрын
Aati sunder Himalaya jattikai sunder.
@nutankafle7277
@nutankafle7277 Жыл бұрын
गज्जब छ साथी। केही दृश्यहरू ताजा बनेर आए।
@santoshrae3821
@santoshrae3821 Жыл бұрын
नवराज पराजुली चिन्ने मान्छे लाई म भुल्न सक्दिन💟
@dineshghale685
@dineshghale685 Жыл бұрын
Nawaraj Sir,,,,ahiley tapai lai 2/4 jana hoina..2/4 hajar pani hoina...2/4 lakh vanda pani dherai guna manish ley chinchan...wow..what a struggle ...Hats off
@ritikasapkota3899
@ritikasapkota3899 Жыл бұрын
सबै कुरा लाई आफैमा related गर्छु अनि म भावुक हुन्छु ❣️😭
@santosh_Budha
@santosh_Budha Жыл бұрын
Now I am very excited but problem is.........😥😥😥
@ritikasapkota3899
@ritikasapkota3899 Жыл бұрын
@@santosh_Budha ??
@prashnakhatiwada892
@prashnakhatiwada892 Жыл бұрын
नवराज पराजुली अरु को लागि जो होस तर महाकबी पछि मेरो मस्तिष्क मा स्वोर्ण अक्षर ले लेकिएका कवि हुन
@devikakhanal5630
@devikakhanal5630 Жыл бұрын
त्यस पछिको सुखद यात्रा सुन्न आतुर छु।
@sureshjoshi1986
@sureshjoshi1986 Жыл бұрын
आहा ! क्या गज्जब
@Madhavshrestha
@Madhavshrestha Жыл бұрын
एकदमै उत्कृष्ट
@bishnuacharya9421
@bishnuacharya9421 Жыл бұрын
अंग्रेजीमा करियर बनाउन जीवनमा सबैभन्दा बढी मेहनत गरेकाे मानिस ( नवराज पराजुली ) अाज नेपाली कबितामा बाँचिरहेकाे छ, अाँफ्नाे परिचय नेपालीमा बनाएकाे छ । 🙏🙏
@vishalnyoupane2242
@vishalnyoupane2242 Жыл бұрын
I know it's amazing ❤️ commenting without listening...
@simrankarki3677
@simrankarki3677 Жыл бұрын
I commented after i finished because I didn't want to do anything rather than listening it.♥️
@nightmarestreet4025
@nightmarestreet4025 Жыл бұрын
आमाले मख्ख पर्दै भन्नुभयो खाना खाईश?🥺 Dai kasari bayan garnu hajurko lekh? You're a gem .
@pujabharadwaj
@pujabharadwaj Жыл бұрын
🥺😭..अनुभव गरेका सबै , सबै ... अदृश्य रूपमा सुरक्षित हुन्छन्, होला है अरूले देख्न मिल्ने गरी कतै........ धेरै रोएँ होलान्, उनीहरू जसरी म रुन सकिन तर ... म जसरी अरूहरू रुएनन सायद ........ "रोएर सकिने भनेको त आशु मात्रै हो रहेछ ... पीडा कसरी सकिन्छ ???? ..... अनी यो KZbin मा किन like option Matra राखिएको होला है .............. ती केटाहरु अहिले पनि त्यहीं गरिरहेका छन्, जो त्यस बेला गर्थे, ...हजूरले जस्तै सपना बोकेर आएका कतिले अवसर पाएँ होलान्, फेरि की ......त्यसरी नै अवसर खोसिए , अवसर खोसिएका उनीहरू कता होलान् है ..................
@pujabharadwaj
@pujabharadwaj Жыл бұрын
❤️☘️...
@pujabharadwaj
@pujabharadwaj Жыл бұрын
💟✨...
@krishnagm4009
@krishnagm4009 Жыл бұрын
आमा केटाहरुले मानेनन...!
@premkirati
@premkirati Жыл бұрын
विलक्षण प्रतिभाको धनी तपाई । त्यो कक्षाको कुनाबाट ताली पिट्ने मध्ये एक जना म पनि । किर्तिपूर बसाईको याद दिलाउनु भयो । मिठो सम्झना छ ।
@Mukesh-mk7wd
@Mukesh-mk7wd Жыл бұрын
नमस्कार कवि ज्यु म तपाइँ ठूलो शुभचिन्तक 🔥❤️ म पनि झापा बाट तपाईंको live concert हेर्ने ठूलो धोको छ 🙏 रामो बिषयमा कबिता आयो ४३ मिनेट गएको पत्तै भएन बिश्वबिद्धालय पढाउन नपाएको भोकले गर्दा आज बिश्वलाई पढाउन पाउनु भाको छ 🙏
@Gahiroabhaas
@Gahiroabhaas Жыл бұрын
कविता को नयाँ दौड सुरू भएको छर्लङ्ग छाया कवि नवराज पराजुली हुँन् अनि नेपाली भाषालाई दिगो टेवामा ट्याटु जस्तो नमेटिने शब्दहरू बोकेका अभिव्यक्ति।।
Ghar || घर || Nawaraj Parajuli
1:05:57
Nawaraj Parajuli
Рет қаралды 53 М.
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 46 МЛН
Malami || मलामी || Nawaraj Parajuli || Ujjwal Saagar
23:47
Nawaraj Parajuli
Рет қаралды 43 М.
Maya & Dhoka || माया & धोका || Pradip Rodan
16:30
Pradip Rodan
Рет қаралды 92 М.
Ep : 5 I Jain Philosophy: An Introduction I Dr Vikas Divyakirti
3:29:27
Vikas Divyakirti
Рет қаралды 9 МЛН