समाजवाद अध्ययन केन्द्रको आयोजनमा भएको एक दिने कार्यशालामा समाजवादको विषय र समसामयिक विषयमा बोल्दै समाजवादी चिन्तक प्रदिप गिरी ।
Пікірлер: 31
@देशभक्तनेपाली-ग3व6 ай бұрын
प्रदिप गिरी दाई को खड्को छ नेपालको राजनितिमा। एकजना महान ब्यक्ति समाजको लागी उदाहरणीय भइरहनु हुने छ। 🙏❤️❤️
@wheelsLife20784 ай бұрын
The Great Pradip Giri ❤
@narayanprasadghimire96575 ай бұрын
प्रदिप दाई प्रति हार्दिक श्रदासुमन ❤ सारै राम्रो बिश्लेषण ।❤
@hemaryal5 жыл бұрын
बौद्धिक नेता प्रदीप गिरी हुन। लोभ लाग्दो ज्ञानका धनि गिरी सधैं निरन्तर रुपमा मानव जीवन प्रति यस्तै उद्धार रहि रहुन्।
@coolboybishal9774 Жыл бұрын
प्रदिप दाइ 🙏🙏🙏
@nepalbhakta89724 жыл бұрын
सोच र सहि लक्ष्य नबनी पुग्न कठिन हुन्छ, देश बिकाश हुने ठाउँमा ! संगीयता पहेचान धर्म संस्कृति सबै बने कुर्ची बनाउने नाउमा ! पार्टी भैइ जनमतको दुरुपयोग किन गर्ने लोकतन्त्र गणतन्त्रको नाउमा !
@kulbahadurrayamajhi5696 жыл бұрын
प्रदीप गिरीका भाषणहरु असाध्यै गहकिला र तार्कीक हुन्छन् सुन्न मन लाग्छ ।
@artliteraturemusic11525 жыл бұрын
Kul Bahadur Rayamajhi भाषण भन्दा पनि विचार भन्न मन लाग्यो
@देशभक्तनेपाली-ग3व7 жыл бұрын
धन्यवाद 🙏 दाई धेरै आभारी छौ हजुरका कुराले धेरै कुरा बुझ्ने मौका मिल्यो र केही सिक्ने मौका मिल्यो।
@chamlingthulungrai87516 жыл бұрын
प्रदिप दाइ नमस्कार ! म कुनै दलको नभएपनि सबैको बिचार सुन्नेगर्छु । कुनै समय तपाईको लेक्चर सुन्ने मौका मिलेकोथियो । त्यहिबेलादेखि तपाईको बिचार र अनुभव सुन्ने गरेकोछु ।आज फेरि सुन्न पाइयो, अदेखा सच्चाइ सुनाउनुभयो । सारै रमाइलो लाग्यो ।
@sanihang56485 жыл бұрын
प्रदीप गिरि जस्तो ब्यक्ति अब नेपालीले पाउन गाह्रो छ कुरा ध्यान दिएर सुनिराखौ
@sabhyatagurung83242 жыл бұрын
Pradip Giri 🌹🙏🌹
@multyaura5 жыл бұрын
Great scholar of Nepal 🇳🇵💖
@kuldippoudel75034 жыл бұрын
Nanda Ram Shrestha ले १९७० काे दशकमा लेखेकाे "In the name of Development" किताबमा उल्लेख छ।
@swatantra89823 жыл бұрын
Good speech.
@artliteraturemusic11525 жыл бұрын
Loved it
@korea.vasa1235 жыл бұрын
Great leader
@Psctayari1995 жыл бұрын
thank u
@manmohansigdel9915 жыл бұрын
26:41
@siriparsadlimbu93635 жыл бұрын
Pradip Giri bhupu PM ko charitra ma, siksha dina saphal.
@शान्तिप्रिया4 жыл бұрын
शेरे गधालाई सिधै गोली हान्नु पर्यो नि!
@devijanggurung90886 жыл бұрын
Buddhiman manchhe
@shivadhital66056 жыл бұрын
Sk
@shivadhital66056 жыл бұрын
Rwac
@chandrabdr.khadka51976 жыл бұрын
Pradip Ji Nepalko. Rajnitiko name samjhada akmayra name ho Pradip. Ji
@uddhavthapa19836 жыл бұрын
कुराको पोको पिंध नभाको लोटा मुजि जोगि येस्को १० बर्ष अघि र आजको बिचार तुलना गरि गरि हेर्नुपर्छ येस्को बैचारिक धरातल स्पष्ट हुन्छ।
@dippoudel46646 жыл бұрын
If you have any material related to his thoughts difference past and now. please share me. I am very interested to studying.
@artliteraturemusic11525 жыл бұрын
Uddhav Thapa हरेकले आआफ्नो परिचय दिने हो ।
@dreamleader92655 жыл бұрын
Muji chor taile de na ta muji arulai kona hoyachauchas man napare savya coment garna sakchas ta
@जीवनपानी5 жыл бұрын
को हो Udhav Thapa? यसको खोपडी मा सुँगुरको मुत छचल्किँदो रहेछ