प्रदिप गिरिको खरो विश्लेषण : राजतन्त्र, लोकतन्त्र र गणतन्त्रले जनतालाई दिक्क बनायो ? Pradeep Giri

  Рет қаралды 79,281

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।
तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
© YOHO TELEVISION 2019#PradeepGiri#SATTYASAMBAD#Jibram_Bhandari

Пікірлер: 195
@jitbahadur3333
@jitbahadur3333 3 жыл бұрын
नेपाली कंग्रेसको पार्टी अद्क्षय हुनु पर्ने आदरणीय प्रदिप गिरि ज्यूको बिचार् लाई नमन छ।
@subhasbhatta4543
@subhasbhatta4543 4 жыл бұрын
नेपालको अबको आवस्यकता:- बहुदलीय प्र्जातन्त्र, स्ंबैधानिक राजतन्त्र, सर्बधर्म सापेक्ष हिन्दू अधिराज्य, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री, १००-१२५ जनाको संसद, सान्सद मन्त्री हुन नपाउने ब्य्बस्था ...
@purushottamghimire2795
@purushottamghimire2795 2 жыл бұрын
We are proud of you, pradeep Dai. We always enjoy your interview.
@asokshrestha4155
@asokshrestha4155 4 жыл бұрын
प्रदीप दाईको बिष्लेषण सुन्दा सारै यथार्थमा आधारित आनन्दको अनुभूति हुन्छ।
@purushottamghimire2795
@purushottamghimire2795 2 жыл бұрын
Nice interview with pradeep Dai.
@basantkhadkakhadka690
@basantkhadkakhadka690 4 жыл бұрын
गजबको अन्तरबार्ता
@kedarbogatee8604
@kedarbogatee8604 4 жыл бұрын
प्रदिप गिरीको विचार र भावना धेरै राम्रो लाग्यो । तर के गर्नु र नेपालमा कुशल, योग्य र ईमान्दार मानिसको हातमा राजनीति शक्ति र अधिकार आउदैन । धेरै मानिस बदमास, भ्रष्ट, फटाहा र लिचडा भए पछि सदाचारी र असल व्यक्तिहरू ओजेलमा वा छायांमा परेका छन् । किनभने यो सतिले सरापेको देश भनेर निराशा व्यक्त गरेको सुनिन्छ । नेपालको सबै क्षेत्रमा राम्राको भन्दा हाम्राको बोलवाला हुने विकृति छ ।
@grpnepal
@grpnepal 3 жыл бұрын
सत्य साची राखेर भन्ने हो भने मुलुकलाइ यो हालत पुराउने २०४६ पछि सत्तामा आएको नेपाली काङ्रेसको कुपोसणले ग्रस्त अहन्कारी नेता गिरिजा नै हुन ! राधिका दासि, पुस्पराज पुरुस, आनि छोइङ डोल्माको सम्बाद हेरेर आए पछि को कोप्ल्याटाको छेउ न टुप्पाको , पुङ न पुछार्को आदर्श र दर्सन सुन्दा कहि कतै समाधान देखिन्न !
@rambhaktakurumbang4806
@rambhaktakurumbang4806 2 жыл бұрын
धन्यवाद ! जीवराम भण्डारी सर।
@badriprasadsharma861
@badriprasadsharma861 4 жыл бұрын
आदरणिय प्रदिप गिरीज्युले बिकल्प खोज्दा देश र बिश्व परिस्थिति बुझेर खोज्नु पर्छ भनेर भित्र बाहीर दुबैलाई समान गरी जोड्नु भो । हाम्रो भूगोल चलाउन हैन बचाउन गाह्रो छ । त्यसकोलागी पहिलो प्राथमिकता छिमेकी अनिमात्र बिश्व आउँछ । जुन अहिले खड्किएको छ ।
@pharsurampathak4301
@pharsurampathak4301 4 жыл бұрын
महान बिचार गिरि ज्युको तर दुर्भाग्य छ राम्रो मान्छेले नेपालमा स्थान पाउदैन जय नेपाल 🙏🙏🙏
@maheshbhatta6341
@maheshbhatta6341 4 жыл бұрын
Real leader - pradeep giri Want to see you prime minister of Nepal
@nareshroy5026
@nareshroy5026 4 жыл бұрын
Great man. Pradeep giri.
@madanpoudel2061
@madanpoudel2061 4 жыл бұрын
राजा सबैका साझा
@swatantra8982
@swatantra8982 3 жыл бұрын
Great.
@pralhadkarki1541
@pralhadkarki1541 4 жыл бұрын
ब्यत्ति बिद्वान मात्र भएर हुदैन । जस्काे बिचारले देश र जनतामा परिवर्तन ल्याउन सक्छ उ राजनेता कहलाउछ । जसलाई तेस देशकाे ईतिहासले सधै सम्झिने छ र सम्मान गरिरहने छ। तेस मानेमा उहाँ सधै अधुरो रहनु भयाे र उहाँको बिचार पनि उहाँकै भाषामा पाखण्ड मात्र हाे ।
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 4 жыл бұрын
बि.स. २०१७ देखि २०२८ नेपालको मुल्यांकन गरौं अनि मात्र स्वर्गीय श्री५ महेन्द्र सरकारको कुरा गरौं !! 🇳🇵जय नेपाल !!!
@devrimal9877
@devrimal9877 4 жыл бұрын
👍👏
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 4 жыл бұрын
@@devrimal9877 👏🌹🙏
@nitadhakal
@nitadhakal 4 жыл бұрын
राजा ====== राजा हो असल मार्मिक मित्र । राजा बस्त छन् सधैं सबैको दिलभित्र । राजा हो भुवनभित्र पवित्र राजाको सुन्दर हुन्छ चरित्र ।। राजा हुन्छ अनमोल अनन्य राजा हो कुसुमझैं अति धन्य धन्य । राजा निर्मल हुन् उत्तम मान्य राजा मौलिक हुन भावुक सौम्य ।। नेपाल र नेपालीका लागी मात्र जय देश जय नरेश कल्पीत ढकाल
@sadhanaojha2205
@sadhanaojha2205 4 жыл бұрын
jaya janata jaya desh jaya Naresh
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 4 жыл бұрын
👌 👏🌹🙏 🇳🇵जय नेपाल !!!
@nepaldarshantv
@nepaldarshantv 4 жыл бұрын
१००% सहि कुरा गर्नु भो मित्र। यस्ता प्रदिप गिरि जस्ता व्यक्तिले नेपालको मौलिकता कहिले पनि बुझ्ने प्रयास गर्दैनन्। वास्तवमा यिनीहरु हामीलाई शाशन गर्न योग्य छैनन्।
@dineshchand4833
@dineshchand4833 4 жыл бұрын
Rajtantra zindabad
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 4 жыл бұрын
@@dineshchand4833 👏🌹🙏
@kathayatmilan8150
@kathayatmilan8150 4 жыл бұрын
मलाई मनपर्ने व्यक्ति हुनुहुन्छ प्रदिप गिरि धन्यवाद जिवराम सर जयनेपाल
@ashoklohani2273
@ashoklohani2273 2 жыл бұрын
क्या गजब काे अर्न्तबार्ता देश काल परिस्थिति मुलक
@kbchauhan4261
@kbchauhan4261 3 жыл бұрын
प्रदिप गिरी सरलाई सर्ब प्रथम नमन गर्न चाहन्छु वहाँको जस्तो ज्ञान बिबेक बिचार सबै नेतामा हुनु हो भने नेपाली जनताले सच्चा सेवा पाउने थिए यहाँहरु दुवैलाई नमस्कार धन्यवाद ! desh bhakta jantale chinnu ho bhane desh ra jantakai hitako nimti wahalai Rashtrapati banaunu parne ho , " गुण ग्राही जहाँ छैन बेकम्मा छ वहाँ गुणी कौडिमा पनि मिल्किन्छ भिल्लाका देशमा मणी "
@santoshparazuly3267
@santoshparazuly3267 4 жыл бұрын
प्रतीक्षामा 🤗
@binayn6051
@binayn6051 4 жыл бұрын
nice analysis giriji ko namaskar jivram sir
@KrishnaPrasad-zp6sk
@KrishnaPrasad-zp6sk 4 жыл бұрын
जय श्री पशुपति नाथ
@sureshbohara1083
@sureshbohara1083 4 жыл бұрын
Great dialogue....it's persuasive....
@yadavdevkota3710
@yadavdevkota3710 4 жыл бұрын
मान्छे बेचेर पैसा कमाउने सोच भएका यस्ता नेतृत्वले राजा महेन्द्रको आलोचना गर्दा आफू कुन हैसियतमा छु ख्याल राख्दा राम्रो !
@saritashrestha5110
@saritashrestha5110 4 жыл бұрын
सारै ठीक कुरा।
@missmasschannel1880
@missmasschannel1880 4 жыл бұрын
kzbin.info/www/bejne/qZ_Kn6esfpabotE
@dineshchand4833
@dineshchand4833 4 жыл бұрын
Ekdum thik ho
@blackcocoro-thechangingcol5516
@blackcocoro-thechangingcol5516 Жыл бұрын
बास्तबिक्ता स्विकार्न नसक्ने हरु पनि मनोरोगि हुन ! यथार्थ को धरातल बिना परिवर्तन सम्भव छैन
@saritashrestha5110
@saritashrestha5110 4 жыл бұрын
प्रदीप माननीय ज्यू राम्रो विचार राजा वा अन्य कसैको पनि अनुसरण गर्न पर्छ।
@kumarbasnet70
@kumarbasnet70 4 жыл бұрын
Pradip giri Nepali politician ma sabai Bhanda mathi hununhunchha. Salute
@pradipthebe8072
@pradipthebe8072 4 жыл бұрын
The legendary person Pradip Giri
@gamingalakh6575
@gamingalakh6575 4 жыл бұрын
We want king
@rameshshrestha7456
@rameshshrestha7456 4 жыл бұрын
म आफुलाई आम नागरिक भन्न चाहन्छु।तपाईको विचार,अन्तरवार्ता हेर्ने,सुन् मनलाग्छ। हरेक तप्कालाई आग्रह छ,सुझबुझ भएकाहरुलाई सुन।
@karnasunam5942
@karnasunam5942 4 жыл бұрын
आहा धन्यबाद जिबरामम सर🙏
@narayanshrestha5348
@narayanshrestha5348 4 жыл бұрын
thanks jibram sir n pradip giri sir...
@balramghimire1634
@balramghimire1634 4 жыл бұрын
यि पन्डा नेता हुन् । प्रधानमन्त्री हुने आसमा जनता सङ्ग मिठो कुरा गरी राखेका छन् । आखिर उनि पनि त शासक बर्ग र शासक बर्ण भित्रकै हुन् । यत्रो बर्ष राजनिती गर्दा र सबै ठुला नेता यिन्को मित्र र कनिस्ट हुँदा त आफ्नो छेत्रको बिकास नगर्ने सांसदले देशको बिकास गर्नु सक्छन् ?
@Manlilaclub
@Manlilaclub 4 жыл бұрын
असली ‌बाैद्धिक ब्याक्तित्वका विश्लेषण सुन्दा बडो आनन्द~
@सत्यमेवजयते-ढ4प
@सत्यमेवजयते-ढ4प 4 жыл бұрын
यो कोठे बहस कति गर्नु हुन्छ जीवरामजी, कुरा गर्याे कुरैको सास्ती। माछा माछा भ्यागुतो। ठाउँ ठाउँमा विभिन्न विषयमा सार्वजनिक बहस गर्नु पर्यो। सबै जनताले खोजी खोजी हेर्ने समाज परिवर्तन हुने कार्यक्रम चलाउनु पर्यो। विभिन्न समस्याले जनता ग्रस्त छन्।
@grpnepal
@grpnepal 3 жыл бұрын
सत्य साची राखेर भन्ने हो भने मुलुकलाइ यो हालत पुराउने २०४६ पछि सत्तामा आएको नेपाली काङ्रेसको कुपोसणले ग्रस्त अहन्कारी नेता गिरिजा नै हुन ! राधिका दासि, पुस्पराज पुरुस, आनि छोइङ डोल्माको सम्बाद हेरेर आए पछि को कोप्ल्याटाको छेउ न टुप्पाको , पुङ न पुछार्को आदर्श र दर्सन सुन्दा कहि कतै समाधान देखिन्न !
@rayleysghemeray6656
@rayleysghemeray6656 4 жыл бұрын
नेपाल का वैदिक नेता मध्य प्रदीप गिरी पनि एक हुन ।
@RajangurungRajangurung
@RajangurungRajangurung 4 жыл бұрын
ध्रुव सत्य छ यो कुरा राजतन्त्र गणतन्त्र लोकतन्त्र राणा शाह राजा बहुदल कुनै काम छैन ! मनमा कुनटा बोकेर समाज एक ढिका हुदैन सबै को भलो हुनुपर्छ नेपाल एकात्मक हुनुलाई !
@chunchunchhetri6422
@chunchunchhetri6422 4 жыл бұрын
प्रदिप गिरि लेन्दुप दोर्जेको अर्को रुप हो चिनेस नेपालि जन्ताले, यस्ता लेन्दुपे हरु धेरै छन हरेक दल भित्र छन ।
@himaljeemi1786
@himaljeemi1786 4 жыл бұрын
राजतन्त्र, लोकतन्त्र र गणतन्त्र ले नेपाली जन्तालाई व़ाक्कै दीक्कै ब्याक्कै एलेक्कै बनायो । यि सबै तन्त्र मा सासकहरू फेरीय तर फेरीयन सासनगर्ने र गराई सैली र रंग ढंग एउटै । जहिले सम्म बाहुनबादि हिन्दुजम सैलिको संबिधान रहन्छ तब समम जो जो सासक सत्तामा पुगेपनी पालैपालो लुटतन्त्र मौलाई रहने छ ।
@mallok3425
@mallok3425 4 жыл бұрын
राजाले चोर फटाहा डाँका देशद्रोही कालाबजारी घुस्याहा कुसंस्कारि लाई मात्र हैरान गरायका रहेछ्न भन्ने प्रमाण पुगेनर? राजालाई दोस दिन बन्द गर बुद्धिहिन कलंकहो
@sumantimsina1615
@sumantimsina1615 4 жыл бұрын
जयदेश नरेश
@benitamang4129
@benitamang4129 4 жыл бұрын
नेपाललाई यी देशलाई सिन्ङपुर हैन अब ५/७ बर्ष तपाईंहरूले चलाउने हो भने भारतको नागपुर चाहिँ पक्का बनाउछ ।
@subarnamagar5285
@subarnamagar5285 3 жыл бұрын
बौद्धिकताको धनी तर राजनीति दाउपेचमा गरिब यस्तो त्यागी मानिसलाई हाम्रो देशमा कसरी व्यस्थापन गर्न सकिन्छ विचारनिय कुरा हो।
@devrimal9877
@devrimal9877 4 жыл бұрын
Garvale bhanau - MA rajabadi Hu Tesaile ta rastrabadi Hu!! Jay Nepal!!
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 4 жыл бұрын
स्वर्गीय श्री५ महेन्द्र वीर बिक्रम शाह देव अजर-अमर रहुन !!! 🌻🌻🙏 🇳🇵जय नेपाल !!!
@harishah6793
@harishah6793 4 жыл бұрын
यो भुस्या कांग्रेस कुकूर यसको पार्टीले देशका उध्योग कलकारखाना बेचेर खाए।यसले ठाऊ पायपछी यो पनी उही मुलाको बारी नै हो।यसको जमना गई सक्यो कुनै अर्थ छैन हामी यी भ्रष्ट कांग्रेसको बिस्वास गर्दैनौ।।
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 4 жыл бұрын
@@harishah6793 👏🌹🙏
@manikumarlimbu7862
@manikumarlimbu7862 4 жыл бұрын
great thought pradip giri.
@MonikaSingh-he5gw
@MonikaSingh-he5gw 2 жыл бұрын
Two legends 🙏🙏
@janjantimalsina1465
@janjantimalsina1465 Жыл бұрын
👍
@sarojpaudel3258
@sarojpaudel3258 4 жыл бұрын
Best leader
@angilapun4941
@angilapun4941 4 жыл бұрын
I salute to Pradip Dai
@sajanrokaya744
@sajanrokaya744 4 жыл бұрын
After long time wow gonna watch now
@sagaradhikari3364
@sagaradhikari3364 4 жыл бұрын
1 Isepasths ahaddhana sila Rsj Natha. Pradeep giri . Salintha Kha dhani. Rastra putra. DHARATHI putra.
@prakashnarayanpandey3463
@prakashnarayanpandey3463 4 жыл бұрын
मन देखिनै पहिले म नेपाली हु, मेरो यो जुनीको लिला यही भूमिमा गर्नु छ भन्ने आत्मानुभुती नेतामा नभए सम्म देशको प्रगति संभव छैन, " देशले एउटा सपूत खोजी रहेको छ"
@chandrachaudhary1711
@chandrachaudhary1711 4 жыл бұрын
Thik kura ho
@bobsingh3185
@bobsingh3185 3 жыл бұрын
One man Army* sorry Giri ji is one Man Aadmi *
@TheCPJK
@TheCPJK 4 жыл бұрын
I never get tired of listening to this man. Amazing.
@mohanbikramshahi5144
@mohanbikramshahi5144 4 жыл бұрын
Ramro interview
@nevi9306
@nevi9306 4 жыл бұрын
राजालाई गालि नगरे यि दलालहरुको खाना पच्दैन
@prabeshbantawa4787
@prabeshbantawa4787 4 жыл бұрын
Yes pradip dai I like your view of points
@janjantimalsina1465
@janjantimalsina1465 Жыл бұрын
🙏
@adhikarchaudhary9403
@adhikarchaudhary9403 4 жыл бұрын
आदरणीय प्रदीप दाइ को अन्तरबार्ता पुरानो होस या नयाँ दोहोर्‍याए तेहर्याइ पनि हर्छु । उहाको सालिन स्वाभाव ,उहाँको शव्द ।प्रदीप दाइ को लम्ब आयु को प्रथना गर्छु।
@nillama5703
@nillama5703 4 жыл бұрын
यस्तो पात्र हरू जति धेरै बाँचियो देश त्यत्ति नाई विनाश हुन्छ
@surajadhikari2640
@surajadhikari2640 4 жыл бұрын
@@nillama5703 कसरी ? तपाईं सङ त्यो कुरा पुष्टि गर्ने कुनै आधार छ ?
@nillama5703
@nillama5703 4 жыл бұрын
@@surajadhikari2640 प्रदीप गिरी को लेखा र अन्तरबारत हरू हेर्नुहोस्. जहिले नि समानात. जता. धर्म. यस्तो कुरा हरू धेरै गर्छ. देश प्रेमी हो भने. कसरी सम्बृद्धि बनाउन सकिन्छ भन्ने बहस गर्नु पर्थ्यो. पछाडिएको बर्ग. ज्ञेत्र को कसरी सबलिकराण गर्नु पर्छ भन्ने बहस गर्नु पर्थ्यो. उहाँ को विचार चाहिँ समाधान मुखी भन्दा दोन्दा को बिजारेपण मात्र गर्छ. हुना त नेपाल को सबै नेता हरू भत्काउ जानेको बनाउन नजाने नाई छ
@surajadhikari2640
@surajadhikari2640 4 жыл бұрын
@@nillama5703 अनि तपाईं ले खोजेको जस्तो भयंकर देश र जनताप्रति एकदमै समर्पित नेता चै कुन हुन नि ? अनि तिन्ले के के गरे छ्न ? जानौ न हजुर बाट ।
@nillama5703
@nillama5703 4 жыл бұрын
@@surajadhikari2640 त्यस्तो नेता हरू नभयर ता देश र जनता दुःख पायो त hajur. देश ले राम्रो नेता र पार्टी हरू पाएको भए देश र जनता सम्बृद्धि र खुसी हुनेथियो नि. 70 बर्स देखि यो नेता हरू ले माखो पनि मारे ना. अझै पनि yehi नेता हरू बाट आस गर्नु भने को चाहि अकास को फल झर्ल र खाऊल भने को जस्तो नाई हो
@urken35
@urken35 4 жыл бұрын
I never miss his interview.
@muktipokharel5755
@muktipokharel5755 3 жыл бұрын
महेन्द्रले गरेजत्तिको अहिलेका ठुटे नेताले २०० वर्षमा पनि गर्न सक्दैनन् ।
@fajalkhan1837
@fajalkhan1837 4 жыл бұрын
interview ati man paryo
@Kandangwa9844
@Kandangwa9844 4 жыл бұрын
अल्सि लाग्यो
@jomapiku2698
@jomapiku2698 4 жыл бұрын
नेपालको काम नलाग्ने, मिठो बोलेकै भरमा खान पल्केको नेता मध्ये यो पनि एक हो। बोलि मात्र मिठो अहिले सम्म एसले देश र जनताको भलो हुने काम चै केहि गरेको छैन
@pratimanlimbu9370
@pratimanlimbu9370 4 жыл бұрын
नियात को दुःख छ देशमा ।
@umeshkhanal9945
@umeshkhanal9945 4 жыл бұрын
प्रतक्ष निर्बचित कार्यकारी प्राणली नभएसम्म भोट नै हल्नु हुन्न । नत्र हामीले भोट हालेर जितौने भनेको प्रतीनइधी लाई होईन केबल दलाल र भ्रस्ट लाई मात्र हो । म नि तेही गरिरको छु भोट नै हालेको छैन ।
@rameshrajtiwari830
@rameshrajtiwari830 4 жыл бұрын
One of the real politician
@pabitaghimire2653
@pabitaghimire2653 4 жыл бұрын
तेस्तो राष्ट्रघाटी गीरीजाको प्रशंसा गरेर आफ्नो मूल्य आफै घटाउनु हो ,,,, आज देसको यस्तो दुर्दशा गराउनेमा मुख्य हात नै गीरीजाकै हो हत्यारा प्रचण्डेसंग मिलेर राष्ट्रपति हुने लोभले गर्दा ,,,, राजाको खेदो खन्नु बाहेक अरु केहि जानेनन् , ,, राजा महेन्द्रले दुख गरेर बिदेसीहरुसंग सहयोग मागेर स्थापना गरेका ठूलाठूला उद्योग कलकारखाना जति सबै यीनै कांग्रेस र एमाले मिलेर ईन्डीयालाई रिझाउन कौडीको भाउमा बुझाए अनि देसका युवाजन सक्तीलाई रोजगारकोलागि बिदेसिन बाध्य बनाए अझै युवा निर्यात त सबै देसले गरेका छन रे ,, के नेपालको जस्तै ७० /८० लाख युवा नै बिदेस निर्यात गरेका छन त अरु देसले पनि ?
@manrai742
@manrai742 4 жыл бұрын
हाम्रोदेशको बर्तमाननेताहरुभनेको लाग्छकरिब ५% देखि १०% मात्रछन् भित्रीमनदेखिनै देशमाबिकाशहोस् भन्नेहरुछन् जस्तोलाग्छ किनभनेमुखलेमात्र देशकोप्रगतिहोस भन्नेहरुबाँकीचै भासनमामात्रबिकाश गर्नेहरुहुन भन्दाफरकपर्दैन होईन र किकसोहो ????????
@newsondhungana5273
@newsondhungana5273 3 жыл бұрын
37:06 ~ 38:17 ; 31:50 ~ 35:02 ; 43:07 ; 45:10
@pitambermishra1250
@pitambermishra1250 4 жыл бұрын
Bravo giri sir. Concentrated power destroyed nepal..
@shivagodar9083
@shivagodar9083 4 жыл бұрын
कृपया के यसरी गरिएको बार्तालाप को मुख्य मुख्य भागहरु लाई highlight मा राख्न मिल्दैन जिबराम सर । सबै vedio हेर्न नभ्याउने हरु ले कम्तिमा कुरो को चुरो बुझ्न सकिने थियोे सर । यसको लागि प्रयास गरिदिनु हुन अनुरोध गर्दछु ।
@yamandahal754
@yamandahal754 4 жыл бұрын
राजनिति देश को बरबादि हो
@sevenchakra5548
@sevenchakra5548 4 жыл бұрын
Nepal is Nepal, it is neither Switzerland, nor Singapore nor USA. We need to understand our culture, take pride in our history and preserve our diversity. We have our own music, our own architecture, our own way of living, our own "know-hows". We do not need to and should not copy anyone. Copying someone makes you a follower while knowing who you really are and what you really want can make you a leader. Many economically developed countries are socially, culturally and traditionally empty. Discussion about making a U-turn from this capitalistic age of "ultra consumption" is starting. So for a country like Nepal, which has stayed behind and has watched all the wrong-doings and things that have gone wrong elsewhere should learn a lessons and make its own path.
@gautam10001
@gautam10001 4 жыл бұрын
Communist parties and congress leaders hated man but great political scholar who analyzes political situation greatly.
@prakashkhadka1900
@prakashkhadka1900 4 жыл бұрын
He is not a leader. He is only the scholar. He studies a lot, knows the political theories in depth, analyses well and explains effectively . A leader leads from the front when the country needs the most. He does not even endeavour to lead the congress. It is nice to listen to him.
@pitambermishra1250
@pitambermishra1250 4 жыл бұрын
Bravo giri sir. Concentrated power destroyed nepal..
@ekraj01
@ekraj01 4 жыл бұрын
धेरै ज्ञानी, समयम राजनितिज्ञ प्रदिप गिरी । म काङ्ग्रेशमा छैन पनि तर उहा एक्लो बृहस्पती । देशले साचो गणत्रन्त्र ल्याउन सकेको छैन । यो साचो सार्भभौम गणतन्त्र नआउन्जेल देशमा सधै बिद्रोह हुनेछ, त्यसैले देश लाई पछी फर्काउने बिचार दिदा देश्ले गती लिन सकेको छैन । अहिले यहाँ सबै नेता छन गाउ टोलमा तर छैन सही नेतृत्व दिन सक्ने नेता । - नेपाल बिनिर्माण अभियान facebook.com/groups/422635588327643/
@musicismylife6095
@musicismylife6095 4 жыл бұрын
Patrakar mahoday sidha kura sidha prasna garnush... fact question garnush.....ani matrai sidha answer aauxa.....
@aronji2054
@aronji2054 4 жыл бұрын
Intelligence person pradip giri
@bhojanyatra945
@bhojanyatra945 4 жыл бұрын
Guf hanera jindagi bitaidiyo
@baburambhandari7114
@baburambhandari7114 4 жыл бұрын
न्युनतम देश र जनताको आवश्यकता के र कति भनि निर्दारण गर्न र गराउन नसक्नुनै राज्य असफलताको मुल कारण हो।
@krishsubedy
@krishsubedy 4 жыл бұрын
खुल्ला तर अधिकांशले नपढेका किताव-प्रदीप गिरी
@gkgorkhali3576
@gkgorkhali3576 4 жыл бұрын
राजतन्त्रले सताएकाे केवल काँग्रेस र नेकपाका दलाली नेता र भराैटे कार्यकर्ताहरुलाई मात्र हाे । चेतना भया ।
@bhoj9605
@bhoj9605 4 жыл бұрын
As always I have enjoyed listening to PRADIP GIRI. Thank you so much JIBARAM ji for bringing him on your show
@ashokpathak4695
@ashokpathak4695 4 жыл бұрын
waiting
@DongTraveller
@DongTraveller 4 жыл бұрын
One of the best and clear speaker ...!
@devrimal9877
@devrimal9877 4 жыл бұрын
Raja gyanendra is only one alternative of this situation.
@utkc5933
@utkc5933 4 жыл бұрын
Raja Gyanendra le 2001-2007 ko bela yearly 65-90cr linthyo from our tax base. Today that money's equals minimum 120 crores x 6. Tyo bhaek k garyo ? 1. Nepali politics bigaryo 2. Elected leaders lai jail gare 3. Press thunyo 4. Army liye ra 5. Monarchy nai finish gardyo. Now he's the only choice? maybe u are young and lack history. at least we can vote for leaders until good one comes, u want to bring the worst leader back. Switzerland ma account bha Nepali leader for sure Raja Gyanendra first thiyo hola haha
@devrimal9877
@devrimal9877 4 жыл бұрын
@@utkc5933 hello Mr. Don,'t spreads the false!! How many cores & Arab are spoiling nowadays by political leaders? Do you have common sense!! 80 percent for salary & allowence for all political party leaders & their jhole. Shame to you!!!
@devrimal9877
@devrimal9877 4 жыл бұрын
@@utkc5933 jyu one lion king is best than thousands of rats
@utkc5933
@utkc5933 4 жыл бұрын
@@devrimal9877 it is not false. Raja Birendra took yearly 7 cr. Gyanendra 65-90cr. Research gara, it is reported. Shame on who? he became king by CHANCE and he jailed elected leaders and ruined nepal's politics! political instability always changing PM and trying to become most powerful himself. he looted Arabs from me and u. these politicians are looting much less, but what they do is ILLEGAL and investigated by authority. when a king loots we cannot say anything. shame on gyanendra for what he did to nepal and shame on blind fools like u
@sunikhadka866
@sunikhadka866 4 жыл бұрын
Yo ta mero bislesan ho bt ur great
@faninarayansigdel2865
@faninarayansigdel2865 4 жыл бұрын
!दाेषी काे-प्रणाली कि नेतृत्व ?! हिन्दू सेना नेपालमा धेरै पटक राजनीतिक प्रणाली मा परिवर्तन हुँदै आए तापनि जनताको अवस्था झन् झन् दयनीय हुँदै गएको छ।यस्ताे दुरवस्था काे लागि नेतृत्व मात्रै मुख्य दाेषी हो कि प्रणाली ?यस बारेमा विश्लेषण गराैं- संसारमा हरेक मानिसले सुख कै लागि कर्म गर्दछ।सुख पनि तीन प्रकारका हुन्छन्।ती हुन्-सात्त्विक,राजस, तामस। सुख पाइने दुई प्रकारका मार्ग छन्।तीमध्ये एउटा कठिन उकालो मार्ग हो ।जसबाट मुख्य रूपमा सात्त्विक सुख प्राप्त हुन्छ। अर्को हो- ओह्रालाे सजिलो मार्ग।त्यसबाट राजस र तामस सुख प्राप्त हुन्छन्।हरेक मानिस मा असल र खराब दुबैथरि विचार रहेकै हुन्छन्।अतः उसले आफ्नो रुचि र वातावरण अनुसार नै बाटो राेज्छ।जसबाट रुचिकाे विचार बढ्दै जान्छ र अर्को विचार हराउँदै जान्छ। यीमध्ये पहिले सजिलो मार्गकै चर्चा गराैं- पूँजीवादी पश्चिमा संसदीय व्यवस्था, मेकाले शिक्षा र पश्चिमा रिलीजन यी तीन कुराकाे समष्टि ओह्रालाे मार्ग हो ।जसमा मेकाले शिक्षा ले educationकाे नामबाट साेझाे मानव लाई फुटाऊ र शासन गर भन्ने कुशिक्षा दिएर दैत्य बनाउँछ।त्यस्तै उनको रिलिजनले आफ्नो उपनिवेश फैलाउन कै लागि जसरी भए पनि धर्म परिवर्तन गराउनु जस्तो नकामलाई समेत महान् पुण्य कार्य मान्दछ।अतः आफ्ना भाषा धर्म संस्कृति सभ्यता आदि द्वारा, तथा कम्युनिज्मकाे नाममा छद्म पूँजीवादी कमाउनिस्ट हरुद्वारा समेत अरु सबैका धर्म भाषा संस्कृति आदर्श चिनारी आदि सबै कुरालाई समाप्त पार्दछ र उसको आफ्नोपन लाई स्थापित गर्दै अघाेषित रूपमा समेत नयाँ नयाँ उपनिवेश विस्तार गर्दछ। यसले गर्दा नै हाम्रै सन्तान हरु पनि हाम्रो देशका तथा हाम्रै पनि घाेर विरोधी र भ्रष्टतम बन्दै गएका हुन्।त्यसै कारण यो देश दिनप्रतिदिन परनिर्भर बन्दै गएको हो । हरेक अशक्त वृद्ध वृद्धा मातापिता को बाच्ने रहर नै समाप्त हुँदै गएको हो । यसरी आफ्नै गाेडामा बेसरी बन्चरो हान्नुलाई पनि प्रगति ठान्ने यस्तो मतिभ्रष्ट जनशक्ति उत्पादन गर्नु त घाेर पागलपन हो।अतः प्रणाली नै मुख्य दाेषी हो । !नयाँ दाबी र यथार्थ! यसमा कार्यकारी प्रमुखको प्रत्यक्ष चयन प्रणाली हुनासाथ याे पश्चिमी शासन व्यवस्थाका सबै विकृतिहरु हराउँछन् भन्ने अहिले ठूलो दाबी सुनिएको छ- त्यो पनि व्यर्थ हो।किनकि त्यसमा त शक्तिशाली विदेशी र उनका दलाल स्वदेशी माफिया हरुले संविधान का सबै अङ्ग का प्रमुख,सेनाप्रमुख, सरकार प्रमुख इत्यादि थाेरै जना लाई मात्रै हातमा लिएर पनि मनपरि गर्न झन् सजिलो हुनेछ । जबसम्म राष्ट्रभित्र का जनजनमा हृदय देखि नै आफ्नोपन तथा हामी एक हाैं भन्ने उच्च मानवीय भावना काे विकास हुँदैन,तबसम्म विदेशी काे यस्तो हस्तक्षेप हुने याे र यस्ता मुलुक मा सज्जन व्यक्ति चुनाव मा उठ्नासाथ ऊ मारिनसक्छ।कथञ्चित् चुनाव जित्यो भने पनि उसले यस्ता षड्यन्त्रकारी विदेशीकाे प्रतिकूल रहेर त सरकार चलाउनै सक्दैन। उनले ठूलो धन र सामर्थ्य ले तत्काल नै सैनिक विद्रोह गराउन वा साेझै सैनिक हस्तक्षेप गर्न सक्छन्।अनि उस्तै भ्रष्टतन्त्र चलिरहनेछ। तसर्थ यस विकराल समस्या काे समाधान काे लागि त पहिलो उकालो मार्गलाई नै राेज्नु पर्दछ।जसमा आफ्नोभन्दा अरूको सुखमा आनन्द काे अनुभूति हुन्छ । त्यसको लागि सर्वप्रथम यहाँ आफ्नोपन प्रति गाैरव गर्ने शिक्षा र तदनुकूल वातावरण बनाउनु नै पर्दछ। किनकि विश्वमा आफ्नो आदर्श र आफ्नोपन लाई मिल्काएर विदेशीपन लाई गाैरव मान्ने कुनै पनि देश ले ,कुनै पनि जाति ले,कुनै पनि भिखारी ले उन्नति गरेको त इतिहास नै छैन र हुन पनि सक्दैन। उक्त आफ्नोपन का अक्षय स्रोतहरु सम्बद्ध देशका भाषा धर्म संस्कृति,कला,साहित्य इत्यादि नै हुन्।तसर्थ यिनै विषय प्रति अनन्त आस्था जगाउन सक्ने शिक्षा पद्धति र तदनुकूल शासन पद्धति हाम्रा लागि अपरिहार्य हुन्। मानवको धर्म मानवता नै हो।अर्थात् -सर्वे भवन्तु सुखिनः....जनः नै हो ।यस आदर्श पथका अनुयायीहरु जति महामानव =देवता हुन् -जसले परस्परमा मेलमिलाप गर,गराऊ र पालन गर,भन्दछन्। मानवमा मानवता नरहेपछि मानव नै दैत्य भइहाल्दछ।अहिले काे लडाइँ यी दुई वादका बीचकाे हो।अतः यो दुर्दशा काे लागि यो शिक्षा पद्धति र यो शासन प्रणाली नै मुख्य दाेषी हुन्।अतः यो मेकाले दैत्यशिक्षा प्रणाली र दैत्य शासन प्रणाली = राष्ट्रराज्य प्रणाली लाई मिल्काएर प्राचीन गुरुकुल शिक्षाप्रणाली र वैदिक राज्यराष्ट्र प्रणाली लागु गरिनु पर्दछ।अनि मात्र यहाँ सुख शान्ति र समृद्धि हुन सक्नेछ।
@deepakkumarchhatry8427
@deepakkumarchhatry8427 4 жыл бұрын
राजा ले स्थापना गरेको सबै कलकारखाना उद्योग धन्दा यातायात सबै बेचेर खाने कालो कंलक काँग्रेसीहरू नै हो !
@nirajregmi4714
@nirajregmi4714 4 жыл бұрын
प्रदीप गिरि आफैमा अध्यनसिल ब्याक्तित्व तर राजा महेन्द्र को योगदान लाई अबमुल्यन गर्नुभयो कि जस्तो लाग्यो। खराब कुरा सबै शासन मा भए होलान् तर राम्रो काम को प्रसंशा र अनुसरण गर्न किन लोभ गर्ने।
@padambogati8849
@padambogati8849 4 жыл бұрын
तपाई नेपाली जनताकाे ऐना हुनुन्छ
@nepaldarshantv
@nepaldarshantv 4 жыл бұрын
संबैधानिक राजा सहितको हिन्दु अधिराज्य नै नेपालको वास्तविक शाशन तन्त्र हुन सक्छ। यस्ता चुतिया हरुले गणतन्त्रको व्याख्यान नगरेकै राम्रो।
@devrimal9877
@devrimal9877 4 жыл бұрын
Buddi bilas garnu bhanda raja lai sahayog garer desh lai bachaunu best Hola!
@dt7296
@dt7296 4 жыл бұрын
Dev Rimal ji that already failed....!
@devrimal9877
@devrimal9877 4 жыл бұрын
@@dt7296 jyu hamro kunai bikalpa 6ain kinabhane ahileka neta bhanda raja 10000000000 guna thik 6an. Tesaile jhole ra andhabhakta nabanda nai thik hoeen ra sir?????
@dt7296
@dt7296 4 жыл бұрын
@@devrimal9877 ji १. विगतलाई स्वर्ण युग मान्ने र आगतलाई अत्यन्त विकृत र अशान्त समाजको रुपमा चित्रण गर्ने अभ्यास संसारका सबै जसो समाजहरुमा हुने गर्दछ । हामीले त झन कलियुग नै भनिसक्यौं । यो एक तवरको नोस्टाल्जिया मात्रै हो । विगत कहिल्यै पनि त्यस्तो स्वार्णमय आम जनताको लागि कही थिएन (खास खास समुह भित्र बाहेक) । २. अहिले राजाको ठाउँमा नेताहरु आए । रानाको छनौट बंश परम्परामा आधारित थियो त्यसको हामीले विरोध गर्यौं । तर, यिनीहरुको अभ्यास पनि खास फरक भएन कारण आफ्न्त र नातागोताका आधारमा नेतृत्व निर्माण गर्दैछन् । यो सहि कुरा हो हामीले यसको विरोध गर्नैपर्दछ । ३. तर यसको विकल्प फेरी पछाडि फर्कने र राजालाई विश्वास गरेर सबै गुण र दोषको भार एउटै ब्यक्ति र संस्थामा जिम्मा लागाउने अवस्था अब पनि कति बैज्ञानिक होला ? त्यस्तो भएछ भने पनि फेरी शासन त आम जनताका प्रतिनिधिहरुले नै गर्ने हो । त्यसैले समाज तर्फ नै, आम जनताको बीचबाट नै विकल्प खोज्ने हो र यो निरन्तर भइरहनु पर्दछ । हामी अझै बढि जनता र समाजलाई विश्वास गर्न तयार हुनुपर्दछ । बरु हामी आज सम्म आइ पुग्दा पनि परिवर्तनको गतिलाई समात्न अझै सकिरहेका छैनौ र हामी जनता र समाजलाइृ चिन्न अझै ढिलो गरिरहेका छौं भनेर पर्ने हुन्छ । ४. हो हामीले ०४६ साल देखि दरवारको शक्ति जनतामा ल्यायौं भनेको हो तर भएन । त्यो दलका नेताका दैला सम्म मात्रै भयो । यसमा मेरो मत के हो भने, हामीले अझै मेहनत गर्न आवश्यक छ, लोकतन्त्तलाई प्रत्येक जनताको घरघरमा कसरी पुर्याउने ? विकल्पको खोजी फेरी पनि समाज र जनता नै हो । इतिहासको निर्माण हुने मुख्य थलो नै यही हो भन्ने मेरो मत हो है ।
@devrimal9877
@devrimal9877 4 жыл бұрын
@@dt7296 ji raja failed by only by India, America & Nepali dalal Netaharu!!
@dt7296
@dt7296 4 жыл бұрын
@@devrimal9877 यसमा लामो वहस हुन सक्दछ । तपाइले भनेका कुरा एक अर्थमा सही छ । तर, यदि त्यसलाई तपाईले अरुलाई दोषीको रुपमा नभइकन परिस्थितिको रुपमा लिनु भयो भने तपाइको निस्कर्ष विल्कुलै फरक आउँछ । कमजोर राज्य भए पछि बाह्य प्रभाव जहिले पनि र जहाँ पनि हुन्छ । त्यही कारण नै जनता र समाज तर्फ हामी फर्किनु पर्दछ र आन्तरिक रुपमा जनतालाई सवल गर्दा मात्रै देश बलियो हुन्छ । म आजका कांग्रेस र कम्निस्ट दुबैको विरोधी हु । तर मलाई यो भन्न कुनै सञ्कोच छैन कि ०४६ पछि बहुदललाई सबै भन्दा अप्ठेरोमा कसैले पारेको थियो भने त्यो दरवार बाट नै भइरहेको थियो । ०४६ को परिवर्तनलाई दरवारका सबै पक्षले आत्मसात गरेको भए कांग्रेस पनि राजतन्त्रको विपक्षमा जाने थिएन, राजसंस्था सदा कायम रहने र देशको राजनीतिक कोर्ष त्यही पूर्ण हुनसक्थ्यो । विश्व परिस्थिति बदलिइ रहेको बुझेर नै राजा विरेन्द्रले ०३६ साल मै बहुदल स्थापना गर्न खोजेको थिए । तर, उनका वरीपरिकालाई आफ्नो भाग खोसिने डर सधैं कायम रह्यो र आम जनताको नजरमा जनविरोधी संस्थाको छवि बनाएको दरवारले त्यसलाई हटाउन कुनै प्रयत्न नै गरेन । लोकप्रियता र आर्दशले होइन बन्दुक बलमा नै आफ्नो प्रभाव काय राख्न तल्लिन भयो । जसको परिणाम हो राजतन्त्रको अवसान ।
@birbahadurtamang5751
@birbahadurtamang5751 4 жыл бұрын
bichar ma kei dham cha
@dbmalla1272
@dbmalla1272 4 жыл бұрын
अहिले सम्म महेन्द्र को फ़ाउण्डेन्स मा चलेको देस नेपाल हो यी प्रदिप गिरी सत्तामा पुगेर अहिले सम्म देसमा के गरेकोछ, न बोलेर केहि गरे न लेखेर केहि गरे न सत्ता मा पुगेर केहि गरे, #कम्निस्ट र #कांग्रेस ले यो लेख पड्न चाहन्नन, यदि पढे हाले भने बिचमै बन्द गर्छन, बरिष्ठ पत्रकार युवराज गाैतमकाे लेख एक पटक सरसरी पड्नु होला #prdipgiri annapurnapost.com/news/60948?fbclid=IwAR01lP4NztEzyXCZ3nUnZOHCLRtDUMD1b_LQoh6q4OkGUv44PALsT-ZYCf8
@dbmalla1272
@dbmalla1272 4 жыл бұрын
#कम्निस्ट र #कांग्रेस ले यो लेख पड्न चाहन्नन, यदि पढे हाले भने बिचमै बन्द गर्छन, बरिष्ठ पत्रकार युवराज गाैतमकाे लेख एक पटक सरसरी पड्नु होला #prdipgiri annapurnapost.com/news/60948?fbclid=IwAR01lP4NztEzyXCZ3nUnZOHCLRtDUMD1b_LQoh6q4OkGUv44PALsT-ZYCf8
@shyamshrestha4379
@shyamshrestha4379 4 жыл бұрын
Jibaram sir, yinako lamo rajanitik yatra le janata le ke payo, utter khojnu hola.
@omkrishnashrestha
@omkrishnashrestha 4 жыл бұрын
संविधान पारित हुँदा तपाईंले पनि सहि गर्नु भयो होला नि ।
@rajbirahi1445
@rajbirahi1445 4 жыл бұрын
Sambidhan ma sign nagarne samsad hun giri sir chai
@devrimal9877
@devrimal9877 4 жыл бұрын
Yi jhole Netaharu sabaiko biruddha 62 63 ko bhanda thulo aandolan garine6. Wait..........
@balkrishnaupadhyay5445
@balkrishnaupadhyay5445 4 жыл бұрын
I respect you honest senior Leader Mr. Pradeep Giri. But why this your party Congress is day to day going to spoiling as a dirty party ? Why it can't be progressive and you don't try for correction it ? Thank you very much to Senior Journalist Mr. Geebram Bhandari to join with us.
@meghrajbhandari9414
@meghrajbhandari9414 2 жыл бұрын
Girjalrasafkoirala
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 66 МЛН
WIDEANGLE WITH PRADEEP GIRI 20750411 BY SALIK SUBEDI
50:37
Nepal Television
Рет қаралды 8 М.
Fireside | फायर साइड - प्रदीप गिरि
47:12
Pradip Giri on Tamasoma Jyotirgamaya with Tika Ram Yatri
56:09
RamSar Media Pvt. Ltd
Рет қаралды 155 М.
Pradip Giri on Dishanirdesh with Vijay Kumar
58:06
RamSar Media Pvt. Ltd
Рет қаралды 173 М.
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 66 МЛН