बारबर्दिया नगरपालिकाले आयोजना गरेको बारबर्दिया साहित्य तथा संगित उत्सव २०७८ मा चर्चित गजलकार प्रदिप रोदनले वाचन गरेको गजलहरु #gajal,#nepaligajal,#pradiprodan,#gazal,#bestgazalcollection,#newgazal2023, #nepaligajal,
Пікірлер: 56
@BhuwanMahatara-zr4qu5 ай бұрын
बिच बिचमा रोदन को लय बिगार्ने महोदय लाई यो प्रस्तुती खल्लो बनाउने जागिर हो कसो?
@karunlamsal59722 жыл бұрын
बुँद राना,प्रकट पंगेनी र प्रदिप रोदन जस्ता गजल हस्तीहरुलाइ नमन।
@harisubedi64152 жыл бұрын
वाह- वाह यति मिठाे शब्द कहाँ बाट अाउछ, अति मर्मस्पर्शी गजल
@bishansangroula47002 жыл бұрын
दादा हजुरका हरेक शब्दमा मैले आफुलाइ मैले आफुले आफुलाइ पाउने गर्छु लाग्छ हजुरले मेरो जिवन को ब्याख्या गर्दै हुनुहुन्छ हजुरको शब्द मार्फत ❤️❤️ thank yuh dada love yuh so much from dubai 🇳🇵🇳🇵🇳🇵❤️❤️
@manojjaisi2817 Жыл бұрын
गजलकाे बादशाहा हार्दिक नमन दाजु
@MITRABIJAYAB09127 ай бұрын
नचले प्रदिप राेधनकाे गजल चल्छ 😂😂
@leap3634Ай бұрын
BAHU PRATIVA rodan dai
@nirmalabhattarai62922 жыл бұрын
जहिले सुनिरहु जस्तो क्या शब्द छ्न एउटा मन लाखौ चोटि लुट्छ्न हजुरको सेरले
@kwrpdm76882 жыл бұрын
Men choyo. Ramro
@premrajpantha62292 жыл бұрын
प्रदीप रोदन को गजल सारै राम्रो लाग्छ
@skdvlog8412 Жыл бұрын
यो बिच मा बोल्ने को हो छेउको ताइन तुइको
@dipakashrunjali45987 ай бұрын
गजलको अर्को युग सुरू भो हजुर, तपाईको नाम कितावमा रहन्छ। उदारो मात्र दिने हो रोदन जी?,आम्दानी तपाईको त्यो बिसावमा रहन्छ❤❤❤😂😂😂
@Basant7422 ай бұрын
रोदन गुरुको यो गजल लाइफ सुन्नी मौका मिलेको थियो बर्दिया जिल्ला बारबर्दिया नगरपालीका वडा नम्बर 6 जयनगरमा❤❤
@premkatawal62312 жыл бұрын
आहा! कति मिठो आवाज़ पनि!
@BSBL9862 жыл бұрын
आहा
@bhupendrasaud68652 жыл бұрын
वाह! कुन शब्दले सम्मान गर्ने?त्यो शब्दले नेपाली शब्दकोष मा स्थायि बसोबास गरेको भेटिन🤔 प्रदीप दाइ लाई 🙏
@BSBL9862 жыл бұрын
आहा आहा आहा गुरु
@manojkharel46562 жыл бұрын
side ma basera expression dine dai kada ❤️
@sabinadahal93402 жыл бұрын
उहाँ माहान हस्ती हुनुहुन्छ। बाचन शैली सारै मन पर्छ धड्कन जि को।