प्रहरी हत्यापछि रेशम खुसीले ‘नाचे’, ‘बधाई छ भाइ’ भन्दै काँधमा बोके ।टीकापुर नरसंहारःखास खुलासा।

  Рет қаралды 542,751

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 832
@baniyasathi4758
@baniyasathi4758 2 жыл бұрын
बिरेन्द्र सर यसरी नै राम्रौ लाई राम्रौ भन्दै खबदार गर्दै जानु होस । धन्यबाद
@sushilrayamajhi3884
@sushilrayamajhi3884 2 жыл бұрын
Chen kaman hunu parxa sir chen kaman navhaeko fos thik hunna
@narendrabhattabaitadi9744
@narendrabhattabaitadi9744 2 жыл бұрын
मेरो देशले मेरो नेपाल आमाले फेरी एक अर्को रबि जन्माएको छ बिरेन्द्र जैरू सर गुड जब
@devkumarinepali7623
@devkumarinepali7623 2 жыл бұрын
Yggyg
@shreedharpun4312
@shreedharpun4312 2 жыл бұрын
सत्य ,तथ्य र सटिक प्रस्तूती लागी धेरै धेरै धनयबाद ।
@tsgtikasss3808
@tsgtikasss3808 2 жыл бұрын
जे होस रबि सरको अभाव हुन दिनु भएको छैन बिरेन्द्र सरले🙏🙏🙏
@keshavbhatta4577
@keshavbhatta4577 2 жыл бұрын
Good birandra ji
@laxmithapa9761
@laxmithapa9761 2 жыл бұрын
तपाईंका गहन शब्द र तपाईंकाे दमदार अावाजकाे म फ्यान! 🙏🙏
@gitakhatiwada1535
@gitakhatiwada1535 2 жыл бұрын
सारै मजले झापड दिने पत्त्रकार चाहिँ हजुर्नै हुनुहुन्छ 🙏🙏🙏🙏🙏👍️👍️👍️👌👌👌
@gauleraja8290
@gauleraja8290 2 жыл бұрын
गज्जब प्रस्तुति दाजु। दामी लाग्यो
@sarosekhatri7942
@sarosekhatri7942 2 жыл бұрын
सुपर प्रस्तुति दाई। लागिरहनु सदाबहार
@bharatrajneupane8103
@bharatrajneupane8103 2 жыл бұрын
सारै राम्रो प्रस्तुती बिरेन्द्र सर रबि लामिछानेको झल्को मेटिने ।तपाईंको प्रोग्राम हेर्दा कत्तिपनी बोर लाग्दैन।
@aaradhychalise2883
@aaradhychalise2883 2 жыл бұрын
हजुरको समाचार भन्ने हिम्मत,साच्चै प्रंसम्सनिय छ👏👏👏
@yakthungprbesh8020
@yakthungprbesh8020 2 жыл бұрын
एक लाइक नगरी चित्तै बुज्दैन नहेर्ने नसुन्ने त कुरै भएन खरो प्रस्तुती हजुर सलाम बिरेन्द्र sar🙏🙏
@balkrishnadahal6341
@balkrishnadahal6341 9 ай бұрын
अदालत भन्दा माथि बाट माथिल्लाे नेताहरुले बाेलेर पेलेर देश सिध्याउने काम नेताले यसरी गर्छन भने प्रहरिकाे अपमान र जनताले न्याय खासै नपाउने भयाे यस्ताे गणतन्त्रकाे पछि लागेर के देश शुसासन मा चलेकाे छ भनेर चाेर नेता हरु किन चिच्याउछन् जे काम गर्छन नेता पैसाकाे मात्र खेल यस्तै हाे भने गरिब जनता काे न्याय कैलेर कसरी हुन्छ हाेला जयनेपाल
@gyanudahit9615
@gyanudahit9615 2 жыл бұрын
टीकापुरमा नरसंहार भाकै हो । त्यस् ठाउका थारुहरुलाई अपराधी हुन बाध्य पार्ने चै को ?? टीकापुर नरसंहार हुनुको कारण के ??? त्यस्तो परिणाम आउनु को मुख्य कारक को ??? जवाफ पाउ पत्रकार महोदय, होइन भने खाली परिणाम को मात्रै प्रचार प्रसार धेरै गर्नु कत्तिको उचित ??
@MotivationalVibes5
@MotivationalVibes5 2 жыл бұрын
आहहहहह क्या मार्मिक प्रस्तुति जय होस् महोदय 🙏🙏🙏
@jitudanuwar3640
@jitudanuwar3640 2 жыл бұрын
जन्ताकाे अाशा र भराेसा भनेकाे च्यानल एक मात्र सिधा कुरा हाे🌹🌻🌼🥀🙏🙏🙏🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@minprasadadhikariusefulinf8380
@minprasadadhikariusefulinf8380 2 жыл бұрын
१० जना नेतालाई जेल हालेर अरु सबैलाई जेल मुक्त गर्दिए हुन्छ।
@manigurung4430
@manigurung4430 2 жыл бұрын
नेपाल प्रहरी लाई पनि Human rights भन्ने शब्द थाहा छ र? नेपाली पुलिसहरू सबै घुसखोरी, चोर र अत्याचारी हुन !!
@Tsooraz
@Tsooraz 2 жыл бұрын
sahi vannu vayo,sab ka sab bardi wala chor haru ho. Na bolne saili ramro hunxa yini haru ko. K chai surakshya gareko cha yini haru le janata ko😏
@teseringsherpa1085
@teseringsherpa1085 2 жыл бұрын
100% sahi kura vannu bhayo.
@asmitamang8014
@asmitamang8014 2 жыл бұрын
Nepali police hru ghush khori chor Dhaka huna mukha ma ramram baglima chura 1 /2 right xan testo hru lai tikna didainan
@makabharoshagamingyt7485
@makabharoshagamingyt7485 2 жыл бұрын
Good
@hemantasijapati6573
@hemantasijapati6573 2 жыл бұрын
रवि गएता पनि अार्काे रवि जस्तो पत्रकार जन्मिए ।खुसि लाग्यो
@ganeshbohara9578
@ganeshbohara9578 2 жыл бұрын
कडा आयो है दाई 👏👏👏🙏✅️✅️
@shantishrestha18
@shantishrestha18 2 жыл бұрын
हजुरले उठिउठि भन्नुभएको शब्द सुनेपछि मन नै खिन्न हुन्छ ।
@sgrgofficial3542
@sgrgofficial3542 2 жыл бұрын
म नियमित दर्सक हू यो कार्यक्रमको - watching from Melbourne Australia 🇦🇺
@uneshlamichane6455
@uneshlamichane6455 2 жыл бұрын
बालेन जि को ध्यान जानू पर्यो यो विषय को उचित छानबिन हुनु पर्यो #जयनेपाल् 🙏🇳🇵
@dipak.thapa2736
@dipak.thapa2736 2 жыл бұрын
अब नेपालमा नेपाल प्रहरीको काम पनि नेताहरुले गर्न थाले।यस्ता दलाल हरुलाई कहिले होला जेलमा कोच्ने?
@yamkantakhanal7405
@yamkantakhanal7405 2 жыл бұрын
Hajur sir hajur ko vanai ko parthhya garxu la 💖
@dhanlalbaral3774
@dhanlalbaral3774 2 жыл бұрын
S s s
@krishna-d8p2r
@krishna-d8p2r 2 жыл бұрын
राष्ट्रीय निकुञ्जमा राख्नु पर्छ यिं राष्ट्रघाती अपराधीहरुलाई
@sunilgiri765
@sunilgiri765 2 жыл бұрын
सर सलुट 🙏 छ हजुरलाई उदयमान पत्रकारिताको 🌹🌹🌷🌷🥰🥰🌻🌻🥀🥀🇳🇵🇳🇵
@parkdhong
@parkdhong 2 жыл бұрын
यो मातालाइ कडा कारवाही होस
@krishnadangi439
@krishnadangi439 2 жыл бұрын
प्रखर पत्रकार सलाम छ बिरेन्द्र सर यसरिनै सत्यतथ्य समाचार सम्प्रेषण गर्दै जानुस best of luck उतातिर रवि यता बिरेन्द्र वाह!!!
@devkotaji6020
@devkotaji6020 2 жыл бұрын
tapai साच्चिकै देशलाइ चाहिने पत्रकार हो ❤
@Caihongofficial
@Caihongofficial 2 жыл бұрын
धेरै ठाउमा यस्तो धन्दा चलि राको छ
@romeomusicstationarypress7488
@romeomusicstationarypress7488 2 жыл бұрын
ल यो त हामीले मानेम तर भाद्र ८ गते भएको घट्नाको रिपोर्ट किन मिडियाहरुले प्रसारण गर्दैनन्, यदि रेशम चौधरी अपराधी नै हो भने नेपाल सरकारले लाल आयोग प्रतिबेदन किन सार्बजनिक गर्दैन र रहयो अर्को कुरा यदि रेशम चौधरी अपराधी नै हो भने रेशम चौधरीको पार्टीलाई यहाँका जनताले किन भोट हाल्थे 🙄🙄🙄
@dilkumarirai9544
@dilkumarirai9544 2 жыл бұрын
अर्को रबि जन्मेको मा सरै खुसीलाग्यो बधाई छ र धन्याबाद पनि 😘💞🙏💞
@kulrajshrestha2983
@kulrajshrestha2983 Жыл бұрын
Krishna timilsina
@Magarvlogs100
@Magarvlogs100 2 жыл бұрын
चेनअफ कमाण्ड भन्दै ज्यादती गर्नु हुदैन मित्र
@danbahadurjoshi6412
@danbahadurjoshi6412 2 жыл бұрын
प्रमाणसहितको प्रस्तुति अतिसुन्दर छ।
@Aayrathapa
@Aayrathapa 2 жыл бұрын
Starting को प्रस्तुति दमदार छ🫡
@guitargurung269
@guitargurung269 2 жыл бұрын
टिकापुर हत्याकाण्डमा संलग्न सबै नेता ज्यूहरूलाई जेल कोच्नु पर्छ ।
@resammagar4481
@resammagar4481 2 жыл бұрын
सही कुरो
@Tqkendqrbista8300
@Tqkendqrbista8300 2 жыл бұрын
येसरी नै जनताको समस्या उठाउनु होस् जनताको चाहन पनी येही हजुर लाई उच्च समान छ मेरो तफबाट 🙏🙏🇳🇵🇳🇵
@rewatrana9442
@rewatrana9442 2 жыл бұрын
हेरै राम्रो प्र्स्तुती छ सर्🇳🇵🙏🙏🙏
@rajkumarchaudhary332
@rajkumarchaudhary332 2 жыл бұрын
धन्यबाद जानकारीको लागि तर यो मलाई चित नबुझेका कुरा २०७२/भदौ/०८पछि अनि २०८२/भदौ/०४गतेका जुन किसिमको घटना भयो त्यो घटना लाई किन सधैं दबाउन खोज्छन् किन अनुसन्धान गर्नु सक्नु हुन्न तपाईंहरुले।रिपोर्ट नै ल्याउनु हुन्छ भने सबै विस्तृत मा ल्याउने गर्नुहोस जनताका आँखामा छारो हाल्ने काम नगर्नु होस्।जब २०७२/०५/०४ गतेका दिन त्यहाँ सानो झडप भएर केही मान्छे मारिए यसको बावजूद निहत्था प्रहरी बल पठाउनु के ती निकाय दोषी होइनन् होला त?राजेन्द्र महतो,हेमन्त ठाकुर,उपेन्द्र यादव जस्ता एउटा प्रतिनिधित्व बसिसकेका मान्छेले त्यो आन्दोलनलाई आगो बाल्ने काम गर्नु भयो आन्दोलन कारी हरुलाई उतेजित/उसकाउने काम गर्ने के तिनीहरू दोषी होइन होला त??
@TharuMusicGallery
@TharuMusicGallery 2 жыл бұрын
ठिक कलि सर
@rajkumarchaudhary332
@rajkumarchaudhary332 2 жыл бұрын
@@TharuMusicGallery यिनी सब चोर मिडिया हरु हुन!!!
@parsupandit9597
@parsupandit9597 2 жыл бұрын
अपराधको जमाना अपराधकै जित।
@tarakhanal2211
@tarakhanal2211 2 жыл бұрын
राजु सर आफ्नो कर्मचारीको सम्मान गरेर काम गर्न्नु होला🙏🙏
@komalkantbhattarai5617
@komalkantbhattarai5617 2 жыл бұрын
सर लाई सलाम छ
@sushilghimire6944
@sushilghimire6944 2 жыл бұрын
निकम्मा हो नेपाल प्रहरी कैलाली घटनामा दोशी देखिएका रेसम चौधरी र अपराधीहरुलाइ प्रमाणित हुनेबित्तिकै टुडिखेमा लगेर जस्ता लाई तस्तै जिउदै आगो लाउन पर्थ्यो । यदी त्यसो गर्न नमिले इन्कारन्टर गरेर सक्नु पर्थ्यो । अझै पनि केही भाको छैन इन्काउन्टर गर्नु पर्छ । नत्र कानुन देशमा नभएको थाहा थियो अब प्रष्ट हुन्छ ।
@homnepal6109
@homnepal6109 2 жыл бұрын
नेपालका अब्बल उदयमान पत्रकारीता कर्ममा तल्लिन बिरेन्द्र जैरूप्रती नमन छ🙏।
@गोविन्दपोख्रेल
@गोविन्दपोख्रेल 2 жыл бұрын
जैरू जी, सादर सम्मान🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@parthamyt4729
@parthamyt4729 2 жыл бұрын
Jiyan Mara lai,Balat Kari lai fasi ko sajaye hunu parxa, jaba Sam Nepal ma kannoon balio hudaina taba samma Nepal ma yesterday ghatna bad do hunxa
@lalitbhadur...7080
@lalitbhadur...7080 2 жыл бұрын
Op0àaapp6⁹
@himalkunwarhimu3738
@himalkunwarhimu3738 2 жыл бұрын
Big fan daju वीरेन्द्र रैजु
@tekendrabhatt8043
@tekendrabhatt8043 2 жыл бұрын
रवीको अभाव पूर्णतया वीरेन्द्र जीले पूरा गर्नु भा छ ।
@dilkumarirai9544
@dilkumarirai9544 2 жыл бұрын
सारै राम्रो कुरा गर्नु भयो धन्याबाद र बधाई छ बाबुलाई 😘💞🙏💞
@sharanshreehari7770
@sharanshreehari7770 2 жыл бұрын
राजनीतिक व्यवस्था परिवर्तन गर्न हामीले गरिएको सबै आन्दोलन नै नेपाली जनताको दुर्भाग्य हो !
@channelofeverything2360
@channelofeverything2360 2 жыл бұрын
Most underrated journalist hats off man
@basantamoktan8323
@basantamoktan8323 2 жыл бұрын
धेरै राम्रो खबर
@sonammagar9760
@sonammagar9760 2 жыл бұрын
जो भेएनि युवा हुनि पर्छ बुढापाकालाइ पशुपति लगेर भजन सुनाइ राखिदिनु पर्छ
@yashnarayanyadav9734
@yashnarayanyadav9734 2 жыл бұрын
राम्रो देशभक्त पत्रकार
@bheshrajguragain853
@bheshrajguragain853 2 жыл бұрын
राज बंश बिनाश गर्न सक्ने देश मा यस्ता भ्रष्टाचार ले कुण्ठित नेता लाई बिनाश गर्न सक्दैनन्
@susilamalla8922
@susilamalla8922 2 жыл бұрын
सक्षम,उदयमान, प्रष्ट वक्ता पत्रकार बिरेन्द्र सैजु धन्यवाद।
@basudevchaulagain2216
@basudevchaulagain2216 2 жыл бұрын
अतिसुनदर खरो सत्य तथ्य समाचार सार्वजनिक गरेको मा जैरो सरलाई धेरै धन्यवाद छ। पैसाबाट प्रधान मन्त्री हुने देश हो यो।यहा सत्य तथ्य बिजय हुँदैन। सती ले सराप गरेको देश।
@toyanathmarahatta2519
@toyanathmarahatta2519 2 жыл бұрын
Ok poor
@sujanbegha732
@sujanbegha732 2 жыл бұрын
ल ठिक छ रेसम थारु अपराधी भयो रे,पुष्ठि पनि भयो।ल मानौ।तर यस्तै प्रकृतिको घटना यो देशमा घटेको छ।अनि त्यो आदिवासी थारुहरु जो सदियौ देखि जातीय,भाषिक,क्षेत्रिय उत्पिडनमा परेर राज्यको मुलधार देखि बाहिर छन्।आफ्नो अधिकार,हकको निम्ति लड्दा जुन नघटनु पर्ने घटना घट्न पुग्यो त्यो हामी सबैनै दुखी छौ तर यस्तै प्रकृतिको घटना घटना घट्दा यश देशका अन्यलाइ छुट हुने अनि एउटा आदिवासी थारुहरुले गरेको बिद्रोह चाहिँ अपराधीक हुने।यो देश हाम्रो पनि होइन र।अधिकार,हेर्ने नजर बराबर हुनु पर्ने होइन र।तर यो विभेद,अन्याय कहिले सम्म!!!
@somofficialmusic4024
@somofficialmusic4024 2 жыл бұрын
Prachanda pani hakdar xan kanun ko sajaye vogna
@mahendrakarki9468
@mahendrakarki9468 2 жыл бұрын
माता लाई हदै सम्मको कार्बाही हुनुपर्छ ।
@ramgurung9414
@ramgurung9414 2 жыл бұрын
यो कुरालाई सही निचोड सम्म पुराउनु होला है सर
@mastabahadurgaranja6297
@mastabahadurgaranja6297 2 жыл бұрын
नरसंहार गर्ने रेशमलाल चौधरी लगायत हत्याराहरुलाइ रिहा गर्नु हुंदैन, होइन भने यो देश हत्याराहरुको देश हुनेछ।
@lilakumarthapa3864
@lilakumarthapa3864 2 жыл бұрын
यी बुढा नेताहरुले भ्रस्टचार बाहेक केही गर्दैनन् इनलाइ हटाउनै पर्ने थियो।
@amreshyadav4439
@amreshyadav4439 2 жыл бұрын
यसलाई प्रधानमन्त्री हुन नदिनु हाम्रो देशको दुरभाग्य हो हुननदिनु ।हामी दुबै हात जोडी भन्दैछु।
@dambarbasanet7702
@dambarbasanet7702 2 жыл бұрын
यस्तै हाे हामिले खाेजे काे समाचार सिधा कुरा जनता सग काे समपुरना टाेलि लाई नमसकार
@manplimbu7952
@manplimbu7952 2 жыл бұрын
Birmingham. रेशम चौधरी अन्यायमै छन्।संगठनलाई अपमान हुदैन।
@krishnakc8972
@krishnakc8972 2 жыл бұрын
Really appreciating the very first 5 minutes. Salute to your powerful words
@satyamanblon5818
@satyamanblon5818 2 жыл бұрын
wow babal xa jairu g damdar patrakarita ❤❤❤❤
@ishworikarki88
@ishworikarki88 2 жыл бұрын
Dherai dherai thanku sir
@gyanprakashrai5803
@gyanprakashrai5803 2 жыл бұрын
नेपालमा सिनियरहरु मोइहु भन्ने भाउ खोज्ने मात्र छन , Human right छोइन, त भन्ने सब्द हरु गर्नु हुन्न, कर्तव्य फरक तर सबै हामी समान होउ।
@gobindabhandari6870
@gobindabhandari6870 2 жыл бұрын
बिरेन्द्र जैरु सरलाई सलाम छ🙏🙏😭😭
@khagrajgautam3627
@khagrajgautam3627 2 жыл бұрын
वो आरोप गलत लगाऐ सहयात्री ले अनुशासनको दाऐरामा बस्नु पर्छ बिभागिऐ कारबाही हुनुपर्छ
@bikramyoutubechannel7546
@bikramyoutubechannel7546 2 жыл бұрын
१४ बर्षको बाबुले यो बयान भन्न सक्दैन रेडीमेट बयान हो ।
@krishna-d8p2r
@krishna-d8p2r 2 жыл бұрын
अब प्रहरीले अपराधी नेताको सुरक्षा गार्ड बन्न छोड्नु पर्छ ।
@beerkri5093
@beerkri5093 2 жыл бұрын
सिधाकुरा ले अाराेप लगाउने पुलिस लाई पनि ल्याउुपराे
@rameshadhikari1743
@rameshadhikari1743 2 жыл бұрын
धेरै राम्रो छ हजुर को पत्रकारिता
@mekgurung2243
@mekgurung2243 2 жыл бұрын
दमदार प्रस्तुति
@ramchandraroka9016
@ramchandraroka9016 2 жыл бұрын
Dherai ramro prastuti and hjr ko boli ma power xa hai sir
@sadajiban
@sadajiban 2 жыл бұрын
रेसम चौधरी प्रचण्ड जस्ता महा अपराधीहरूले पार्टी गठन गर्छन् र त्यसलाई मान्यता दिने निर्वाचन आयोग पनि कस्तो हो 😄
@mayabasnet56
@mayabasnet56 Жыл бұрын
Very good speech birandra jiru sir ❤❤❤❤
@motiprashadpaudal4199
@motiprashadpaudal4199 2 жыл бұрын
सच्चा पत्रकारिता, बिरेन्द्र झैरू प्रति हार्दिक नमन , वलि जि तिनै सुरक्षाकर्मी लाई आफ्नो अङ्गरक्षकमा परिचालन गर्ने, तर तिनको सुरक्षालाई वास्ता नगरि आफ्नो स्वार्थमा जे बोले पनि हुने,
@dbnalbo9142
@dbnalbo9142 2 жыл бұрын
१७ हजार नेपाली मरदा र देशको संरचना तहस नहस हुँदा नर सहार हुदैन। टीकापुर को घटना देश कै ठूलो घटना भयेछ मित्रहरुहो?
@गोविन्दपोख्रेल
@गोविन्दपोख्रेल 2 жыл бұрын
आफ्नो घरको सदस्य मरेको भए मात्र सानो हो कि ठूलो थाहा हुन्थ्यो, गुहु र गोबर नचिन्ने स्वाँठ जस्तो भएन र हजुर....
@sangitasapkota2153
@sangitasapkota2153 2 жыл бұрын
राजु सरको कुरा ठिक् हो । लोक नाथ सरले पनि सोच बिचार गर्नु भएको भए राम्रो हुने थियो । आवेशमा आएर बोल्न हुने थिएन । किन कि माहा नगर प्रहरी टिम सबैको काम प्रशंसनीय थियो ।
@bhimbahadurlimbu5444
@bhimbahadurlimbu5444 2 жыл бұрын
सेर ब प्रम हुदा संचार कर्मिहुरुलाई यति धेरै खोक्नु को कारण केहो त ?
@kiransubedi8617
@kiransubedi8617 2 жыл бұрын
धेरै राम्रो छ बोल्ने शब्द हजुरको
@kamalarai1255
@kamalarai1255 2 жыл бұрын
100% कुरा गर्नु हुन्छ तारा जि ले धेरै मन पर्छ।
@riruabi
@riruabi 2 жыл бұрын
अपराधी लाई जोगाउने महाअपराधी लाई जेल हाल्नु पर्छ
@chakranarayankarki7646
@chakranarayankarki7646 2 жыл бұрын
धन्यबाद जैरु सर हजुरको यो आवाजलाइ सम्मान स्वरुप अगृम सुभकामना आगामिदिनहरुमा अझै खतरनाक प्रस्तुती दिनुहुनेछ 🙏🙏🙏🙏🙏
@gomagurung4614
@gomagurung4614 2 жыл бұрын
Yes bhai kati mitho ra majja lagne Spice Suni rakham jasta Ravi bhai kai jhalko metiyeo bhai yekdam super good style ma news prasaran garnu hune sabai bhai haru lai grand salute dinu nai parachha hami Nepali janta le 🤚🤚👍🏼👍🏼keep it up bhai ✌🏼✌🏼 thanks n God bless your team ❣❣🇳🇵🇳🇵
@dipendrakhushmi9648
@dipendrakhushmi9648 2 жыл бұрын
Voice recoding सुनाउनु न अदि परमन छ भने अनि मात्र जानताले बुझ्छन् ।हैन भने जोले पनि एसतो रीपोत बनाउना सक्छ।
@harkashrestha2382
@harkashrestha2382 2 жыл бұрын
आर्मी police मा धेरै हेपिने ठुला बाट यो सुडार हुनु पर्च मनसम्मन सबै मा राखौ
@AshaAsha-mo2jx
@AshaAsha-mo2jx 2 жыл бұрын
Excellent news sir
@ambarbista481
@ambarbista481 2 жыл бұрын
24 टेली बिजनको प्रशुती अती राम्रो छ।
@bishnuadhikari6340
@bishnuadhikari6340 2 жыл бұрын
सर हजुर लाई सलाम 🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajkumarchapai5889
@rajkumarchapai5889 2 жыл бұрын
वा यो पो समाचार दुर्सो रबि बदाइ छ ल
@surendrasimkhada5515
@surendrasimkhada5515 2 жыл бұрын
हेमन्त मल्ल जि , प्रहरी को काम गर्नुहोस नेता हरुलाइ जेल हाल्नुहोस , सबै भन्दा अपराधी नेता नै हुन।
@कृष्णबहादुरलिम्बू
@कृष्णबहादुरलिम्बू 9 ай бұрын
कुनै पनि हालतमा भ्रष्ट नेताहरुलाइ छोड्नु हुदैन।
@kiranudas
@kiranudas 2 жыл бұрын
Excellent presentation genuine journalism. Neutral and patriotic intention.
@saptatamrakar9970
@saptatamrakar9970 2 жыл бұрын
X
@nuntamall1907
@nuntamall1907 2 жыл бұрын
Good job jay Nepal 🙏🙏🙏
@dilbahadursunuwar7021
@dilbahadursunuwar7021 2 жыл бұрын
सहि हो हजुर शेयरे केबि प्रचन्ड हरुले खानेभए जनताउठउ अब
@narayansundas5519
@narayansundas5519 2 жыл бұрын
डडेलधुरा बासीले गर्दा सारा नेपालीले दुख पाउनेभय्😂😂 डडेलधुरा बासिन्दाको डडेको मन र बुद्धिले गर्दा सारा नेपाली को हार भयो
@maheshbhattarai4733
@maheshbhattarai4733 2 жыл бұрын
कगजमा लेखेकोले अनि फोन नम्बरको आधार्ले मात्र हुदैन हो सर, कल रेकर्ड पनि हुनु पर्छ , कागचमा त जे पनि लेख्न सकिन्छ so i cannot believe रेशम चौधरीले नै यो घटना घटाएको भन्ने चाहिँ
@mohabalyadav559
@mohabalyadav559 2 жыл бұрын
Good news
@manplimbu7952
@manplimbu7952 2 жыл бұрын
Birmingham. Viral प्रहरीलाई न्याय देऊ साथै बढुवा।
@USAjaynepal
@USAjaynepal 2 жыл бұрын
अब शिर्रसस्थ बरिष्ट सम्माननीय भनाउँदाहरूको थुप्रेका पापहरू धुरीबाट कराउने भयो।जय श्रीकृष्ण। लोकप्रिय Lamichane 🔔 is the नेपालको माटो सुहाँउदो best candidate to be the new Prime Minister of Nepal to radically eliminate the critical issues and problems as created and piled up ever since 2047 BS.
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН
When you have a very capricious child 😂😘👍
00:16
Like Asiya
Рет қаралды 18 МЛН
Today Top 50 News Headlines | News 24 TV | 2024/12/26
11:58
News24 Nepal
Рет қаралды 4,9 М.
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН