No video

रविको प्रहार-धेरैलाई तनाव, दिनभर बबालमात्रै । सिक्किमका नेपालीलाई भनियो -विदेशी मूलका ।

  Рет қаралды 1,065,471

News24 Nepal

News24 Nepal

Күн бұрын

रविको प्रहार-धेरैलाई तनाव, दिनभर बबालमात्रै । सिक्किमका नेपालीलाई भनियो -विदेशी मूलका । SIDHA KURA JANATA SANGA
EPISODE 961
PRESENTER : BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV

Пікірлер: 1 300
@TORAN2334
@TORAN2334 Жыл бұрын
रवि साच्चिकै रवि नै हुन जसले जति अाराेप लगाए पनि उनले अाज बाेलेका सबै कुरा हरु सत्य नै हुन, यसमा झाेला बाेकेर, दास बनेर गुजरा गरिरहेका पत्रुकार हरुकाे टाउकाे दुख्नु स्वभाविक नै हाे,सत्य जसलाई पनि तिताे नै लाग्छ, यी पार्टिका दास बनेर चाट्न पल्केका हरुले देशकाे चाैथाे अङ्ग मानिएकाे पत्रकारितालाई नै नाङ्गो बनाएका पक्कै हुन, चाकरी गर्दै दारुकाे बाेत्तलकाे भरमा समाचारका Headline राख्ने धेरै चाकरिबाज हरुले गर्दा नै अाज पत्रकारिता माथि नै विश्वास गुमेकाे पक्कै हाे, Rabi Lamichhane दाइ तपाईं ले अाज तपाईं माथि तेर्सिने गरेका लगभग सबैजसाे प्रश्नकाे खुलेर र खुलाएर जवाफ दिनु भएकाे छ,अब बुझ्ने हरुले पक्कै बुझ्छन हाेला, तर जल्ने हरुलाई कसले राेक्न सक्छ र? जब सम्म ईमान बेच्दिन तब सम्म मलाई कसैले केही उखाण्ड्न सक्दैन भन्नू भाकाे छ, त्यसै गरि जब सम्म तपाईं मा ईमानदारिता रहन्छ, तब सम्म म र म जस्ता लाखौं नेपाली तपाईंको साथमा हुनेछन, Go ahead🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 कमेन्ट By Rajendra ayer
@gangarampoudel7916
@gangarampoudel7916 Жыл бұрын
सारा नेपाली जनताले मानेकाे रवि लामिछाने राम्रो मान्छे छानेकाे। राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏❤️❤️❤️❤️👍️👍️
@million_Creation
@million_Creation Жыл бұрын
रवि लामिछानेमा इमानदारिता छ यो दियो निभ्नु हुँदैन । #जय_देश🇳🇵💞💕🙏
@muskanghalanofficial
@muskanghalanofficial Жыл бұрын
अब जनताको अन्तिम विकल्प Ravi Lamichhane's पार्टी रा.स्व.पा । रवि लामिछाने जिन्दावाद 🔔🔔
@sanjeebsubedi434
@sanjeebsubedi434 Жыл бұрын
हाम्रो समर्थन रबिलाइ सदैव छ wE ARe WITH YOU RABI DAI
@BoharaNaresh377
@BoharaNaresh377 Жыл бұрын
वीरेन्द्र दाई र रवि दाई लाई सलाम
@ritagrishma9961
@ritagrishma9961 Жыл бұрын
धेरै राम्रो मान्छे रबि सर जता हेरेपनि राम्रो कमेन्ट छ जन्ता को मन् मन् म़ा बस्न सफल हुनु भाको छ 🤗🤗🤗जय रबि सर
@jagatkhadka523
@jagatkhadka523 Жыл бұрын
सहि कुरा समाचार भनेको एस्तो हो🙏🇳🇵
@hombahadurthapa2462
@hombahadurthapa2462 Жыл бұрын
सधैं हिरो रबि लामिछाने ज्यू हाम्रो, जय रबि 🇳🇵❤️💐🙏🙏😍😍
@chetansunar7480
@chetansunar7480 Жыл бұрын
बिरेन्द्र जैरो सर मा रवि को झलाक झल्कीदै छ बिरेन्द्र जैरो जी तपाई लाई सलाम छ
@rambhaktagautam3566
@rambhaktagautam3566 Жыл бұрын
रविलामिछाने र बिरेन्द्रजैरु दुईकाे डाईलग स्प्रिट हेर्दा वा सुन्दा कहि फरक छुट्याउनै गाह्राे । बिरेन्द्र शर पनि राजनितिमा अाएकाे हेर्न मन छ ।जय नेपाल ।
@surajrai7506
@surajrai7506 Жыл бұрын
Ma pani birandra sir rabi sir ko saport garne ma parxu
@devrajgurung1738
@devrajgurung1738 Жыл бұрын
@@rambhaktagautam356652
@agnimishra8689
@agnimishra8689 Жыл бұрын
@@surajrai7506 The o
@GANESHkarki-xi2rk
@GANESHkarki-xi2rk 4 ай бұрын
ÂQ we 31❤❤😮🎉​@@rambhaktagautam3566😢😂
@gamingfreefirearjeet5837
@gamingfreefirearjeet5837 Жыл бұрын
हजुर कति पनि अविचलित नहुनुस् रबि सर जनता तपाईंको साथमा छौ अबको 5 बर्ष पछि तपाईं नेपालको प्रधानमन्त्री बन्ने पक्का छ 🙏🙏🙏
@nawarajhumagain6489
@nawarajhumagain6489 Жыл бұрын
चितबन आम बासि तयार छौ रबि जि लाई जिताउन ✊✊✊✊✊✊
@AayuzehFan2
@AayuzehFan2 Жыл бұрын
गोजी मा सक्कली नागरिकता बोकेर किस्ता किस्तामा देश बेच्नेहरु भन्दा मिति सकिएको नागरिकता बोक्ने रबि दाई कयौं गुणा देशभक्त हुन , यति चाहि ठोकेरै भन्न सक्छु जय देश जय रबि ❤🙏❤ #Copied
@debrajneupane5732
@debrajneupane5732 Жыл бұрын
🙏🙏🙏
@bishnuphuyal5316
@bishnuphuyal5316 Жыл бұрын
good voice
@chandramayalama1545
@chandramayalama1545 Жыл бұрын
5þ557c
@sonuthapa9203
@sonuthapa9203 Жыл бұрын
सहि
@ramsebakmahato7888
@ramsebakmahato7888 Жыл бұрын
@@debrajneupane5732 .
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
रवि दाइ निरास न हुनुहोस् भर्खर सुरुवात हो अबको ५ बर्ष पछि सिधा कुरा देखि सिधै प्रधानमन्त्री हजुर नै हो प्रतिपक्ष मा बसेर सधै खबरदारी गर्नु होस् हामी भुइमान्छेका बुलन्द आवाक बन्नु होस् जय रवि दाइ🇳🇵🇳🇵
@izkhakchetri9457
@izkhakchetri9457 Жыл бұрын
Kati mitho commences lekhe ko ni bhai good
@dipakpariyar122
@dipakpariyar122 Жыл бұрын
@@izkhakchetri9457 टटटऽटट
@rikshrestha2038
@rikshrestha2038 Жыл бұрын
syabbash
@homnat
@homnat Жыл бұрын
@@izkhakchetri9457 ऐइछ
@haribdrgrg4857
@haribdrgrg4857 Жыл бұрын
P
@sabinlamichhane7971
@sabinlamichhane7971 Жыл бұрын
दमदार प्रस्तुति वाह बिरेन्द्र जैलु ज्यु झन् हिजो रबि दाईको मुखबाट हजुरको नाम सुन्दा मनै बडो आनन्द महसुस भयो 🙏🙏
@mayabhusal9716
@mayabhusal9716 Жыл бұрын
पत्रकार कसरी यति धेरै धनि हुन्छन् भनेकाेता धन्दा राम्रो रहेछ
@sumanlimbupunam7327
@sumanlimbupunam7327 Жыл бұрын
चितवान 2 को सबै नेपाली दाजुभाइ दिदिबहिनी बुवा आमा सबै एक हुनु जरुलि छ फेरि रबि लाई जितानु तपाईंको हात मा छ धेरै सोचनु बुझनु जरुलि छ
@yagyashahithakuri2832
@yagyashahithakuri2832 Жыл бұрын
अब रबि दाइ लाई नेपाली जनताले साथ दिनु पर्छ
@ratangahatraj6748
@ratangahatraj6748 Жыл бұрын
रवि दाइ भनेकाे हाम्राे आशा र भराेशा हुन
@sakshyamenmt1203
@sakshyamenmt1203 Жыл бұрын
प्रारम्भमा नै कडा प्रहार बिरेन्द्र जी को ।
@AmarKhadka
@AmarKhadka Жыл бұрын
गोजी मा सक्कली नागरिकता बोकेर किस्ता किस्तामा देश बेच्नेहरु भन्दा मिति सकिएको नागरिकता बोक्ने रबि दाई कयौं गुणा देशभक्त हुन , यति चाहि ठोकेरै भन्न सक्छु ❤️❤️🙏भगवान् सधै दाहिने हुन 🧡🧡💐💐
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
बिरेन्द्र जि ५ मिनेको बुलन्द आवाज नियमित हेर्ने गर्छु सिधा कुरा जनता संघ
@chandrabhattarai1359
@chandrabhattarai1359 Жыл бұрын
जय हो रबि सर साथ रास्वपाको! आउँदा वर्षहरुमा देश र जनताहरुको सुखद, समृद्ध र विकाशको मुल फुटाउने काम होस् जय देश जय नेपाली जनता!!
@gitaaryal9641
@gitaaryal9641 Жыл бұрын
बिरेऱ्द् भाई रबी भाईलाई साथ दिनुहोस तपाईमा रबीको भाब देखीऱ्छ 🎉🎉
@anjuale734
@anjuale734 Жыл бұрын
सत्यको जीत अबस्य हुन्छ एकदिन हिम्मत नहार्नु रबि दाइ राम्रो काम गर्ने लाई खुट्टा तान्ने गर्छ अबको 5 बर्ष पछी प्रधानमन्त्री भाको हेर्न पाउ 👍️
@hikmatbhoumik304
@hikmatbhoumik304 Жыл бұрын
अर्को रबि सर बिरेन्द्र अति राम्रो काम👌👍👏 सर आत्मा देखि नै सम्मान हजुर लाइ 🙏🏻🙏🏻
@HariSingh-mm6cf
@HariSingh-mm6cf Жыл бұрын
जय रवि सर जय नेपाल ❤🙏🙏❤🇳🇵🇳🇵🇳🇵🇳🇵
@nathabist7537
@nathabist7537 Жыл бұрын
जय रबि दाई 🔔🔔🔔🔔🔔🇳🇵 जय रबि सर
@keshavg1994
@keshavg1994 Жыл бұрын
रवि लामिछानेले बोलेको तितो सत्य हो । Thank you so much Rabi dai, you are great 🙏🙏
@bikashtamang9852
@bikashtamang9852 Жыл бұрын
Not good
@babitaadhikari6913
@babitaadhikari6913 Жыл бұрын
Chitwanma aba congresh Amala Sabi mimara rabiloni vote denexau hernus.
@ishworidattbhatta5655
@ishworidattbhatta5655 Жыл бұрын
@@bikashtamang9852 11
@narayanshrestha9123
@narayanshrestha9123 Жыл бұрын
@@bikashtamang9852 zZZzZzzzzźzzzzzźzzzźzzźu
@shoban282
@shoban282 Жыл бұрын
मनभित्रै बाट खुलेर सत्य कुरा बोल्ने हिम्मतिलो नेता यस्तो हुनुपर्छ
@kamalarai4158
@kamalarai4158 Жыл бұрын
सहि हो ! नेपालीलाई सीप सिकाउने ,अनि नेपालीले सिकेको सीप आफ्नो देशमा नै सदुपयोग गर्न तत्पर ,अडिग हुन पनि जरुरी छ।
@sandeepbohara44
@sandeepbohara44 Жыл бұрын
सलाम गर्छु रबि दाइ बाहिरिनु पर्छ यस्तो खिचडी सरकारमा बसेर केही हुँदैन बरु बाहिर बाट आफ्नो अमूल्य समय जनताको दुःख सुख मा खर्च गर्नुहोस् अर्को पटक प्रधानमन्त्री बनाउने जिम्मा हाम्रो ।
@lalaitprashadbhatt6018
@lalaitprashadbhatt6018 Жыл бұрын
रबि दाइले बोलेका हरेक शब्द आम स्वतन्त्र युवाको आवाज हो
@dambarbasanet7702
@dambarbasanet7702 Жыл бұрын
समपुरना देश का युबा हामी यकजुट हुनुपर्छ
@sugaramyeri675
@sugaramyeri675 Жыл бұрын
news 24 को हट सिट चै कडा पत्रकार को लागि रहिछ।रबि पछि बिरेन्द्र जैरु सर को याक्सन।🇳🇵🇳🇵👌
@bhuwanpandey6562
@bhuwanpandey6562 Жыл бұрын
नेपाली जनता को लागि भगवान को अर्को स्वरुप रवि हो।
@bikramkarki3089
@bikramkarki3089 Жыл бұрын
रबि को जोश एस्तै होस सदै
@ghimirerohit322
@ghimirerohit322 Жыл бұрын
waw साच्चिकै पत्रकार भनेको यस्तो हुनुपर्छ !
@yogeshghimire7114
@yogeshghimire7114 Жыл бұрын
बधाई छ रबि जि
@chandrabc1984
@chandrabc1984 Жыл бұрын
चितवन=2 पूरा तयारी का साथ रहनु होला रबि लाई पुनः फेरि जिताउने जिम्मा हजुर हरुको हो!🙏🙏🙏
@2078zahra
@2078zahra Жыл бұрын
We are always with him 🙏 Ravi lai jitaune ho
@sachimydream5304
@sachimydream5304 Жыл бұрын
Kaha Gaye chitwan ka janta kina utridainan bidroha ma tetro matdan garera jitaye ko rabi sir aaja yo abasata ma pugda k hera ka chhan m ta achamma pareko chhu 😥🙏🙏
@momdadmomdad7190
@momdadmomdad7190 Жыл бұрын
चितवन
@ritagrishma9961
@ritagrishma9961 Жыл бұрын
आसा छ फेरी पनि पहिला को भन्दा धेरै मत लेर आउनु हुन्छ रबि सरले 🙏🙏🙏
@sabitapanthi5580
@sabitapanthi5580 Жыл бұрын
@@2078zahra and
@Balen_shah_fan123
@Balen_shah_fan123 Жыл бұрын
अब रवि दाई लाई उपप्रधानमन्त्री मात्रै होइन प्रधानमन्त्री बनाएर देशको बागडोर सम्हाल्ने जिम्मेवारी दिन्छौं हामी नेपाली जनता। खुट्टा तान्ने हरु तान्दै गर हात्ती हिन्दै गर्छ काग कराउँदै गर्छ।
@raazbhandari3869
@raazbhandari3869 Жыл бұрын
नाटक मात्र गर्ने हो कि देश मा केही काम पनि गर्न हो चोर खाते नेता हरु, रवि दाजु लाइँ साथ र सहयोग गराै 🙏
@bhawanidhungana9937
@bhawanidhungana9937 Жыл бұрын
Rabi dai haihai tali
@jayerastarabad4909
@jayerastarabad4909 Жыл бұрын
Always Rabi daiiii jindabad 🙏🙏🇳🇵🇳🇵🕉️🕉️🇳🇵🙏🙏🙏
@yubarajadhikari4313
@yubarajadhikari4313 Жыл бұрын
रवि दाईको पत्रकार सम्मेलन ले आज धेरैलाई ज्वरो आएको छ 😂😀😅
@loksundar6078
@loksundar6078 Жыл бұрын
Aba chherpati chalxa 😊😀
@balkrishna56
@balkrishna56 Жыл бұрын
Haha astoi ho bro..joro tw unko aako ho .joro aauda boleko khai herum kattiko sahi hunxa😃😆😆😆
@prabeenakarki8509
@prabeenakarki8509 Жыл бұрын
कान्तिपुर र एपी १ का हेडलाइन हेर्नु न बौलाएँ छन क्या हो 🤭
@jivanacharya777
@jivanacharya777 Жыл бұрын
मन जित्नु भो रवि दाई!! यत्ति को आँट भएको गृहमन्त्री होइन प्रधानमन्त्री बन्नुपर्छ। त्यो नजिक छ।
@ubchetri6689
@ubchetri6689 Жыл бұрын
राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्राजातन्त्र पार्टी एक हुनु पर्छ अब
@subashgurung6333
@subashgurung6333 Жыл бұрын
Best wishes Rabi ji ❤❤❤, I am with you . Jay Rabi ❤❤
@arpanghale1641
@arpanghale1641 Жыл бұрын
अत्यन्तै दमदार तपाईंको यी आवाजहरु ले 3 करोड नेपालीको दुख पिडाको बोलेको छ । धेरै धेरै धन्यवाद बिरेन्द्र सर अब यी पुराना सढेगलेका राष्ट्रघाति , भ्रष्ट , हत्यारा दलाल असफल ब्राह्मणबादि नेताहरू लाई सुलिमा झुन्डिएउनु पर्छ र तपाईं जस्ता देशभक्त युवाहरू आउनुपर्छ 💪💪💪
@loveyounepal5532
@loveyounepal5532 Жыл бұрын
राम्रो मान्छेलाई नेपालमा गरिखान दिँदैन रबि दाइ तपाई नडराउनु होला तपाईंको पछाडी हामी लाखौ जनता हजुरको साथमा छ तपाईलाई केही भयो भनी हामी नेपालमा प्रचण्ड केपी ओली शेरबहादुर देउवाको घरमा आगो लगाउँछु मर्न पनि तयार छु
@laxmikhadka10
@laxmikhadka10 Жыл бұрын
रबि सर फेरि चुनाव लडनुहाेस हजुर लाइ एक लाख भाेट लाएर जिताउछै
@sjp421
@sjp421 Жыл бұрын
सलाम अनि न्यानो माया रबि दाई 🙏
@rambhandari4411
@rambhandari4411 Жыл бұрын
विरेन्द्र जैरु जर्मनी बाट हार्दिक सलाम ❤❤❤🙏
@momdadmomdad7190
@momdadmomdad7190 Жыл бұрын
Rabi 3 करोडौं मन मुटु बसेको यस्तो भगवान हो नि सब्द नै छैन rabi love 😘😘💓💓💓🔔🔔
@makabharoshagamingyt7485
@makabharoshagamingyt7485 Жыл бұрын
House
@makabharoshagamingyt7485
@makabharoshagamingyt7485 Жыл бұрын
30000000000
@makabharoshagamingyt7485
@makabharoshagamingyt7485 Жыл бұрын
Good to rabi
@dandbiroli1602
@dandbiroli1602 Жыл бұрын
हिम्मत छ आट छ निडरता छ तपाईंको शुभचिन्तक म
@million_Creation
@million_Creation Жыл бұрын
रबि लामिछाने भन्नुहुन्छ: नेपाली जनताले दुख पर्दा खोज्ने भनेको बिरेन्द्र जैरु, युवराज कडेल, रमेश प्रसाईंलाई हो । बाकी १२ भाइको Headline ले केही फरक पर्दैन ।
@dbchhantyal8650
@dbchhantyal8650 Жыл бұрын
सहासे श्री वसते: सत्यमेव जयते नानृतम्। सलाम रवी सर!
@d.primalgorkhali3472
@d.primalgorkhali3472 Жыл бұрын
रवी दाइ यहाँको प्रवृति यस्तै छ ! यहि प्रवृति बद्लनु छ हामीले ! निराश नहुनुहोला ! हामी साथमा छौँ 💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪👈️💐💎💐🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✍️🙏
@amitbudhathoki15
@amitbudhathoki15 Жыл бұрын
रवि जत्तिको हिम्मत भएका ब्यक्ति वा नेता कोहि जन्मिएको देखिएन। आज सम्म 😊 आज देखि म राष्ट्रिय स्वतन्त्र पार्टी काे होइन् रविकाे झोले भने पनि मलाई केही फरक पर्दैन। कट्टर समर्थक रविको ✊
@surajdhakal7978
@surajdhakal7978 Жыл бұрын
Me to same,✊✊✊
@tilak747
@tilak747 Жыл бұрын
म पनि 🤚🤚
@ritagrishma9961
@ritagrishma9961 Жыл бұрын
Sem to me🤭🤭🤗🤗
@rbhandari22
@rbhandari22 Жыл бұрын
Me too
@countryexplore158
@countryexplore158 Жыл бұрын
From today I can say Ravi is only HONESTY and BRAVE son of Nepal. We layman always with you except so called educated hypocrites.
@sumanshrestha4518
@sumanshrestha4518 Жыл бұрын
Ravi sir is real hero of Nepal, go ahead Nepali always with you 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@manbahadurbohara8
@manbahadurbohara8 Жыл бұрын
यो देश को कानुन L जस्तो छ।।रबि दाइ तपाईं सत पर्तिसत सहि हुनुहुन्छ ।। L जस्ता नेताले बनाएको कानुन L जतो हुने भैहाल्यो यस्तो न्याय लाई लात हानेर नया कानुन नया नेपाल बनाउनु पर्छ।।
@basyalvlogs
@basyalvlogs Жыл бұрын
बिरेन्द्र जि नमस्कार्🙏🙏 जनताको पत्रकार बन्नुहोस शुभकामना छ हजुर लाई।। हजुर को पत्रकारिता लाई सलाम गर्छु म ✊✊✊✊
@bishnugurung4166
@bishnugurung4166 Жыл бұрын
Always with Rabi lamichhane जय घन्टी 🔔🔔
@lachhumansaru7190
@lachhumansaru7190 Жыл бұрын
Jai Rabi
@dhanbahadur754
@dhanbahadur754 Жыл бұрын
नेपाल को कानून दैब ले जानून भन्थे त्यो सत्य रहेछ यहा देशको लागी केही गर्न खोज्ने मान्छे लाई टीक्न दिदैन जब सम्मयिनी भ्रस्टाचारि, देश द्रोही हरुलाई जरा बाट उखेले फाल्न सकिदैन तब सम्म नेपाल मा केही गर्न मिल्दैन जय रबी सर जय नेपाल जय जन्ता
@2078zahra
@2078zahra Жыл бұрын
Rabi is always Right, He is always with Citizens 🙏💕💕❤️❤️
@amitbudhathoki15
@amitbudhathoki15 Жыл бұрын
12 भाइको नाम आयो १. क्याप्टेन रामेश्वर थापा २, कैलाश सिरोहिया ३, दिल भूषण पाठक ४, अमित ढकाल ५. शिव गाउले ६, किशोर श्रेष्ठ ७. कनकमणी दिक्षित ८, धर्मराज भुषाल ९. ऋषि धमला १०, कृष्ण ज्वाला देबकोट ११, राजन पोखरेल १२, गुणराज लुइँटेल तिमीहरूकाे असली हर्कत आज देखियो।
@sherjangkc6349
@sherjangkc6349 Жыл бұрын
Prasta xani rasta asthirta ra vrasta apeadhi vaeko charitea xarlanga xa yi party gat vrasta haru pani hun tinko vandafor garna jarurr xa..rabi sir le ullekhit media haru lai block garna jarurr xa..kantipur seto rato pati online etc...
@Hamro_Pahad
@Hamro_Pahad Жыл бұрын
Channel ko नाम पनि bracket ma लेख्नु न
@Durga.durgatinashini.111
@Durga.durgatinashini.111 Жыл бұрын
Yo kishor shrestha le blackmail garera auta actress le ni sucide gareko or elle mareko ho hai
@mayagurung2021
@mayagurung2021 Жыл бұрын
Best of luck rabi sir God bless you ❤❤👍👍🙏🙏
@queenadhikari1002
@queenadhikari1002 Жыл бұрын
MANkO dukhako poktha man dukhako xha jyA Rabi 🔔🔔🤞🤞 always sapot u ❤️
@anjantulachan9912
@anjantulachan9912 Жыл бұрын
Thank You Brindra for your wonderful presentation ……! You are another Rabi #BESTRONG
@basantarajpanday233
@basantarajpanday233 Жыл бұрын
Yes ur mp of RSP please help Rabi
@hombahadurthapa2462
@hombahadurthapa2462 Жыл бұрын
Be strong rabi daii love you ❤️🇳🇵🙏🙏
@suntalitamang3597
@suntalitamang3597 Жыл бұрын
Rabi sir jay 🙏🙏❤️❤️
@tabineshhtc
@tabineshhtc Жыл бұрын
Rabi is our Hero and only he can change our Nation 🎉❤ Congratulations 🎉 in advance Rabi sir lai.
@radhaaryal9678
@radhaaryal9678 Жыл бұрын
बाह्र भाई जडेहा पत्रकार बहिस्कार गरौं 🙏🙏 आफै रह ,एजेन्ट आफैं विदेशी काे तलुवा बन्ने रहिछन्
@udaya759
@udaya759 Жыл бұрын
Don't worry ravi sir you are great God bless you 🙏
@amarrokaya3549
@amarrokaya3549 Жыл бұрын
Always With Rabi salute xa jairyu ji
@krishnachhetri8350
@krishnachhetri8350 Жыл бұрын
सलाम छ रबि दाइ तपाईंको काम हामी छौ साथमा याे सरकार छाेड्दानै राम्रो छ बहुमत काे सरकार चलाउनेहाे
@shirojshiroj5237
@shirojshiroj5237 Жыл бұрын
रबिले 1 महिना भित्र गरेका केही काम तेसकाे पनि प्रशंसा पनि गर्नु पर्छ है ,,संचालक भाईजैरु 🙏🙏🙏
@bijaylaxmigurung5862
@bijaylaxmigurung5862 Жыл бұрын
Be strong rabi sir 🙏 rabi is always Nepalese hero 💪💪💪❤❤❤🙏🙏🙏
@diehardfanofanmolkc7681
@diehardfanofanmolkc7681 Жыл бұрын
We love rabi ❤️
@sarojsah4994
@sarojsah4994 Жыл бұрын
Riyel hero Rabi Lamichane dai jasto sahasi neta ahile samma janmeko xaina good Rabi Lamichane dai ❤✊🙏
@sonyrai4475
@sonyrai4475 Жыл бұрын
Good luck Rabi sir 🙏🇳🇵❤️
@bhansinghdhami8684
@bhansinghdhami8684 Жыл бұрын
वाह बिरेन्द्र सर शुरूको ईस्पिचमा क्या दम छ सलुट
@dalbahadur2682
@dalbahadur2682 Жыл бұрын
Wow salut xa Ravi sir aaune chunab ma pm hunu la subha kamana 🇳🇵🙏🏾
@krimixvlogs4711
@krimixvlogs4711 Жыл бұрын
रबि सरलाई जन्ताले साथ दिनु पर्छ ,?? देशको भलो चाहनु हुन्छ भने !!हमी त तयार छम?
@user-rj4eg6xo1x
@user-rj4eg6xo1x Жыл бұрын
Rabi Lamichhane is Real hero ❤❤ We are always with Rabi Lamichhane 💪💪💪💪
@skumartamang5112
@skumartamang5112 Жыл бұрын
अब हामी सम्पुर्ण नेपालीहरुले यी १२ भाईहरुको संजाल तोडफोड गर्नुपर्छ!यिनिहरुको एकाधिकार माथी हमला गर्नुपर्छ!रा स्व पा ले जे गर्‍यो ठिक गर्‍यो!अब देशैभर आफ्नो पार्टीलाई बिस्तार गरिनुपर्छ र आउँदो चुनावका लागि तमतयार गर्नुपर्छ ताकी पुर्ण बहुमत ल्याउन सकोस्!
@roshanrawal4094
@roshanrawal4094 Жыл бұрын
After five years Ravi lamichine should be prime minister of Nepal ❤️❤️
@2078zahra
@2078zahra Жыл бұрын
Right
@neelurai8978
@neelurai8978 Жыл бұрын
Yess👍👍👍👍
@bimalendrakarna8471
@bimalendrakarna8471 Жыл бұрын
True 👍
@RaajKumar-yq6cf
@RaajKumar-yq6cf Жыл бұрын
Salute Rabi sir 😍😍😍😍
@bishalpakhrin8282
@bishalpakhrin8282 Жыл бұрын
Be Strong Rabi Sir 🛎️🛎️🛎️🛎️🙏🏻🙏🏻🙏🏻
@rakampun2159
@rakampun2159 Жыл бұрын
Fully support ravi amchane 🎉❤
@benishaluitel3392
@benishaluitel3392 Жыл бұрын
विरेन्द्र दाई हजुर पनि रवि दाई जस्तै नेपाल को एक शक्तिशाली निष्ठावान कर्मसिल पत्रकार हुनुहुन्छ अगाडि बढ्नुहोस् दाई♥️♥️🙏🙏
@dangikhum1559
@dangikhum1559 Жыл бұрын
एकदम मन पर्ने पत्रकार दाजु विरेन्द्र जाइलो🤗🤗😚
@alinagurung4140
@alinagurung4140 Жыл бұрын
Rabi dai le bolnu vayako right ho 🙏🙏
@samgrg3634
@samgrg3634 Жыл бұрын
We are with Ravi Dai ❤❤❤
@ramgautam3661
@ramgautam3661 Жыл бұрын
Rabi sir ko bhai ho Birendra Jairu sir, we need more Birendra in Nepal
@radheshyamrai8004
@radheshyamrai8004 Жыл бұрын
सबैले साथ दिउ रबिलाई
@narendralamaa9313
@narendralamaa9313 Жыл бұрын
Rabi लाई यो देश ले धेरै पटक रुवाएको छ।। बारम्बार रुवाउदा आज आम जनताको मन दुखेको छ्😥😥 ।।रबि अब देश्को प्रधानमन्त्री हुनुपर्छ्🙏🙏
@bikashbadal5402
@bikashbadal5402 Жыл бұрын
I Love Rabi Di
@alexkhadka4475
@alexkhadka4475 Жыл бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु दुख्खको खबर हाम्रो देश नेपालमा राम्रो मान्छेलाई किन यस्तो नराम्रो यातना दिएको हो अब सबै जनता उठेर यी दलाली देश द्रोहीहरुलाई भारत तिर लखेट्नु पर्छ अबको दिनमा सबै स्वतन्त्र पार्टीको मात्र अबसर आउँछ जनता तपाईंको हातमा छन रबि सर नडराउनु
@kamalasapkota3574
@kamalasapkota3574 Жыл бұрын
वाव बिरेन्द्र जैरु सर क्या दम छ हजुरमा रबि लामिछानेले निउज छोडेदेखि लगातार हजुरको नै निउज हेर्दै आइरहेकि छु सधै यस्तै वा वा भनिराख्न पाइयोस् कहिल्लै लोभ र मोह मा न फस्नुहोला 🙏❤️😊
@tapendrajaishi9249
@tapendrajaishi9249 Жыл бұрын
Ravi dai the great human being ❤️
This Dumbbell Is Impossible To Lift!
01:00
Stokes Twins
Рет қаралды 36 МЛН
Violet Beauregarde Doll🫐
00:58
PIRANKA
Рет қаралды 34 МЛН
The Match That Made Zinedine Zidane Retire
14:37
BR7 Football
Рет қаралды 1,8 МЛН
3 January 2024
51:13
Shivam pal sahab
Рет қаралды 1,5 МЛН
The Conspiracy Against Vinesh Phogat | Why She Lost? | Dhruv Rathee
31:13