प्रहरीले अपहरणगरि कुटपिट र मार्ने धम्कीदिदै बम्जनको बिरोधमा बोल्नलगाएपछी,ज्यानको सुरक्षा माग्दै आए म

  Рет қаралды 447,141

Good tv

Good tv

Күн бұрын

Пікірлер: 1 000
@tulsigurung9783
@tulsigurung9783 5 жыл бұрын
भोली यो भाईको ज्यान तल माथी भयो भने नेपाल प्रहरी जिम्मा वस्ला !!!
@krishanaale1698
@krishanaale1698 9 ай бұрын
Good speech भाई नडराउनु ,सत्य बोल्नु सत्य कोजीत अवश्य हुन्छ❤❤❤
@aimanlama9659
@aimanlama9659 9 ай бұрын
सत्ये डक्तैन झुठो टिक्दैन यो सबैले जान्नु जरुरी छ र त्यो भाई ले धर्म नछाडी बोलेको छ सबैले समर्थन गरौं
@udendukpa882
@udendukpa882 9 ай бұрын
Justice ⚖️⚖️⚖️⚖️ for Guruji 😪😪🙏🙏
@neeltamang5113
@neeltamang5113 5 жыл бұрын
राजनीतिक नेताको अन्धोभक्ति नेपाल प्रहरीको काम छैन। अपराधीहरु खुलेआम प्रहरीसँग हातमा हात काधमा काध मिलाएर हिडेका छन्। तर निर्दोष र गरीब ब्यक्तिहरुलाई दुख दिने काम जुन प्रहरीबाट भएको छ।यो अत्यन्तै निन्दनीय कार्य हो।
@dildilbahadur2336
@dildilbahadur2336 5 жыл бұрын
धेरै राम्रो गर्नु भो भाइ बधाई छ तिमिलाइ
@sunilagurung3803
@sunilagurung3803 5 жыл бұрын
रबि भाइ जसरि पनी यो भाइ लाई सहयोग गरिदिनु यो पुलिस लाई कारबाही गन्नु पछ गुरु लाई फसाउने पनि पुलिस नै हो निमॅला को काण्ड फैसला नहुने पनि पुलिस को काम हो हाम्रो देश के भयको कानुन नभएको हो
@ngematamang5756
@ngematamang5756 4 жыл бұрын
Rabile poni kaha herxa ra Adi basiko kantama
@milanlama7096
@milanlama7096 5 жыл бұрын
किन हाम्रो देशको हालत येस्तो नेपालको पुलिस किन सोजो जनता माथि किन अन्याय गर्छौं ??
@achyotamu6957
@achyotamu6957 9 ай бұрын
यो भाईको कुरा एकदम सही हो जे छ त्यो बोलेको छ एति सत्य तथ्य कुरा बोल्द एत उति केही भायो भने एसको जिम्मेवार सरकार र प्रहरीले लिनुपर्छ 🙏🙏🙏
@lamalama6506
@lamalama6506 5 жыл бұрын
यस्तो पुलिसलाई कारबाही गर्नु पर्छ
@dineshkumarpun2379
@dineshkumarpun2379 9 ай бұрын
यो धार्मिक लडाइँ परापूर्व कालदेखि हाल सम्म पनि चलि रहेकाे छ । नेपालमा बौदधमार्गीहरु माथि निरन्तर दमन राज्य बाट भएको यो एउटा प्रमाण हो ।
@archanalimbu5617
@archanalimbu5617 7 ай бұрын
🥺🥺🥺😥😥🙏🙏🪔🪔💔💔
@RenijaSaru
@RenijaSaru 9 ай бұрын
भोलीको दिनमा यो भाईको ज्यान तल माथी भयो भने नेपाल प्रहरीले जिम्मा लिनु पर्छ
@sankartamang8713
@sankartamang8713 5 жыл бұрын
भगवान कसम मेरो खुन तातेर अाउछ याे पुलिस प्रहरीले किन यस्तो गर्छ निर्दाेष व्यक्त लाई दाेसि बनाउने र सजाय दिने सत्यकाे जित हुन्छ त प्रहरी हरुकाे खुन बग्छ र किरा परेर मर्छ साला त प्रहरीहरु सरकार नै हाे बलात्कारि भ्रष्टाचारि घुसखाेरि सुन तस्करि चाेर हत्यारा थुक्क
@tilaklama2486
@tilaklama2486 9 ай бұрын
Khate police
@yourselfyourself2601
@yourselfyourself2601 5 жыл бұрын
हिन्दु आतंककारी पुलिस विरुद्ध लडाइँको तयारी गर्दा हुन्छ अधिकार भनेको मागेर होइन खोसेर लिनुपर्छ।
@nabarajkarki5860
@nabarajkarki5860 9 ай бұрын
भाइ ईमानदार छन सहि कुरा गर्नु भएको छ । सत्यको जित सुनिस्चित छ । बम्जनले न्याय पाउछन् । नेताहरुको अन्धोभक्त्त नेपाल प्रहरिको काम छैन । अपराधीहरु दिनानुदिन प्रहरिसग हातमा हात साथमा साथ मिलाएर खुल्लेआम हिडिरहेका छ्न । सोझा सिधा ब्यत्तिलाई फसाउने जुन काम नेपाल सरकार र नेपाल प्रहरिबाट भएको छ यो खेदजनक छ । भाइ सहि बोल्नुपर्छ । सत्यको जित अबस्य हुन्च तर ढिला हुन्छ ।
@tigerhill788
@tigerhill788 5 жыл бұрын
यो नेपाल को पुलिस नै हो आतंककारी र चोर घुस खोर बलात्कार हो यस्तै पुलिस ले गर्दा आज देश को नाजुक यस्तो भाको छ
@milanpun313
@milanpun313 5 жыл бұрын
प्रहरि जन्ताको सेवक कि जन्ताको दुस्मन? किन प्रहरि हत्यारा को बिल्ला भिर्दै छ?
@soniyak2118
@soniyak2118 5 жыл бұрын
👍👍
@urkensherpa515
@urkensherpa515 9 ай бұрын
Right 👍
@nabarajtamang2864
@nabarajtamang2864 9 ай бұрын
नेपालमा पुलिसको काम छैन जहाँ भेट्यो त्यहि ठोक्ने दिन आईसकेको छ त्यसैले नेपाली जनता चाँडो भन्दा चाँडो तातीनी बेला आईसक्यो है
@rajtamang2006
@rajtamang2006 5 жыл бұрын
पुलिस समन्ति राणाशासाणकाे नीति भन्द कडदबा ब् पाे रहेछ ।सत्य प्रकाट गर्नु भाे भई धन्यबाद ।
@minurai4666
@minurai4666 5 жыл бұрын
अपराधी लाई कार्यवाही गर्ने प्रहरी ले नै अपराध गर्द पनि सरकार ले संरक्षण गर्छ। सर्बसाधारण जनता बाच्न गारो भो नेपाल मा 😭
@Sukubahadurmoktan
@Sukubahadurmoktan 9 ай бұрын
sahi ho 😢😢
@ashokbhujel1825
@ashokbhujel1825 5 жыл бұрын
रबि लामिछाने को मा यो कुरा पुर्याउनु पर्यो।त्यो पुलिस हरुलाइ दरो कार्बाही गर्नु पर्यो।रबि सर को मा छिटो जानू होला।
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 9 ай бұрын
😁😁😁😁😁
@parempurja445
@parempurja445 5 жыл бұрын
धिक्कार छ हाम्रो देस को पुलिस अब फेरि माओबादी चाहिने भो।
@trsharma11
@trsharma11 5 жыл бұрын
Yo Maobadi kai sarkar ho. Nam matrai pharak ho.
@gobindakandel3035
@gobindakandel3035 9 ай бұрын
Maobadi nai dalaal aparadhi ho🐕️🐕️🐖🐏
@bamjanonlinetv2717
@bamjanonlinetv2717 5 жыл бұрын
चोर को खानि भनेको नेपाल को पुलिस नम्बर 1 हो पुलिस ले नै अपहरण गर्छ त्यो पुलिस लाई टुडिखेलो माज मा लगेर नाङ्गो झार बनाइदिनु पर्ने
@hemshakya8039
@hemshakya8039 9 ай бұрын
Bhai नमस्ते तपाई को साहसलाई म सलाम गर्छु। सत्यको जीत हुन्छ।
@sajantamang8146
@sajantamang8146 5 жыл бұрын
नेपाल म पुलिस को काम नै छैन सप चोर नि पुलिस हो डाका पनि पुलिस हो पुलिस कै कारण नेपाल बिग्रेको बलात्कार पनि पुलिस हो नेपाल म
@rajulama8915
@rajulama8915 9 ай бұрын
यो भाइ लाई इन्भेस्टिकरण गर्ने प्रहरी को को थिए ? ती प्रहरीहरुलाई पनि सार्बजनिक गर्नु पर्यो 😠😠😠 नत्र प्रहरी हाम्रो साथी होइन प्रहरी नेपाली जनताको दुश्मन हो भन्ने प्रमाणित हुनेछ 💪💪💪
@sangitarai4424
@sangitarai4424 9 ай бұрын
सत्यकाे अबस्य जित हुन्छ ।
@kumarghessing1157
@kumarghessing1157 5 жыл бұрын
यो पुलिस हरु को हो यिनि हरुलाई कार्बाइ गर्नु पर्छ नत्रभने राम्रो हुने छैन |
@SunilKumar-uq9ud
@SunilKumar-uq9ud 5 жыл бұрын
Good भाई धनबाद साथ दीने छू
@saraswatilimbu5575
@saraswatilimbu5575 9 ай бұрын
यस्तो पुलिस लाई कारबाही गर्नुपर्छ सत्य को अबस्य जित हुन्छ
@debgautam6177
@debgautam6177 5 жыл бұрын
पुलिस अत्याचार मुर्दा वाद!
@dawacrpa9170
@dawacrpa9170 5 жыл бұрын
थुक्क दुखी आत्मा , गुरुलाई बिनाकारण दोश लगाउछौ। तलाई फाँसी पो दिनु पर्छ।
@TopoftheWorldTreksPvtLtd
@TopoftheWorldTreksPvtLtd 5 жыл бұрын
माओबाद्को जनयुद्ध तेसै भको थिएन। येस्तै पुलिसहरुको आत्यचार साहना नसकेरनै भको थियो। तर आज तेहि माओबादको सरकार हुदपनी किन पुलिसको तेस्तै ज्यादती बढी रहेको छ???
@MayaAmmj
@MayaAmmj 9 ай бұрын
नडराउ भाई आखिर मा सत्य कै जित हुन्छ भाई सत्य नै बोल्नुपर्छ सत्यनै जित
@GyanBshadur
@GyanBshadur 9 ай бұрын
१००% सहमत
@santoshtamangvlog803
@santoshtamangvlog803 5 жыл бұрын
अरु भन्दा पनि पुलिस ले नै देस सक्ने भयो सरकारी तह बाटै यस्तो हुन थाले पछि कस्को के लाग्छ र
@abajersal6267
@abajersal6267 5 жыл бұрын
सन्तोस सर १० बर्से युद्दमा जसस्तै अबफेरी पनि यो साला खाते पुलिसहरुलाई खोजी खोजी त्यो समयमा जसरी मार्योथ्यो हो तेसै गरि मार्नु पर्यो।मानबता भन्ने कत्ति नभको साला देशद्रोहीहरु कनताको रक्षक हुनैसक्तैन।यो पाराले त सन्तोस जि धर्मको नाममा नेपालमा पनि गृहयुद्ध हुदैन भन्न सकिन्न सर
@ritutamang9592
@ritutamang9592 5 жыл бұрын
Hoit k vayeko hamro des ramro kamta garnu dinna
@Thakuri_Aasis
@Thakuri_Aasis 5 жыл бұрын
gunda giri gayo aabo police chor giri vai sakeko xa sir
@rabinrai2225
@rabinrai2225 5 жыл бұрын
Nepal ko sabai bhandha tholo gunda pulice ho bujau sara le
@deepachhetri3086
@deepachhetri3086 4 жыл бұрын
Nepal police dog ho
@chandrawanem487
@chandrawanem487 5 жыл бұрын
राम बाहादुर बोम्जन को केही गल्ती देखिन्दैना यो सरकार र प्रसासन को खेल हुदैछ कि निर्मला को केस डिसमिस गर्नु खोजेको हो
@ushalama3418
@ushalama3418 9 ай бұрын
Yo Bhaile Satya boleko chha.
@AshaKeshi
@AshaKeshi 9 ай бұрын
​@@ushalama3418?
@KiranRadaile
@KiranRadaile 9 ай бұрын
😮😮😢😮😊😮😊
@sabitarai8200
@sabitarai8200 9 ай бұрын
यो भाईले आफ्नो धर्म नछाडी बोल्नु भयो 👍️👍️👍️
@jagatlama5958
@jagatlama5958 5 жыл бұрын
यो भिडियो हेर्दा अागो तातेर अायो किनकि पुलिस प्रशासण देखि घृणा र अाक्रोस रहयो
@laxmishakya6966
@laxmishakya6966 9 ай бұрын
सत्यको जित अवस्य हुन्छ, भाई, भगवान ले रक्षा गरून
@kurakanionlinetvnepal8649
@kurakanionlinetvnepal8649 5 жыл бұрын
थुक्क अपराधि ,अप्रहरी चाेर ,डाँकाहरू ।।।
@lee_mlee2825
@lee_mlee2825 9 ай бұрын
सरकारले यस्तो मनपरी गर्दापनि किन सबै जनता चुपचाप रमिता हेरी रहन्छ। भोलि सरकारले सबैलाई छानि छानि यहि ब्यावहार गर्न सकछ। १ जना हैन २ जना हैन , यत्तीका साक्षीहरुले बंमजनको पंक्षमा बोल्दैछन भने पछि अरु के चाहियो यो सरकारि गुन्डाहरुलाई ?यस कुराले प्रस्टै हुन्छ कि यो सब अरुको धर्म मास्ने खेल खेल्दैछन । दानमा उठेको पैसापनि असुल्ने बाहाना गर्दैछन। अब सबै जनता मिलेर यो सरकारि गुन्डागर्दीको खिलावमा आवाज उठाऔ र लडौ । जय नेपाल ।
@kuntikulung592
@kuntikulung592 5 жыл бұрын
क्षतिपूर्ति सहित यातना विरुद्ध मुद्धा हाल्नु भाई
@aayuandaabishkar9466
@aayuandaabishkar9466 9 ай бұрын
बिचरा भाइ जिन्दगीको सवाल पढाई बिग्रिन्छ भन्ने पनि नसोच्ने नेपाल प्रहरी आज किन यस्तो होला बिचरा धेरै उमेरको पनि होइन रहेछ आफ्नै छोरा भाइ सम्झनु पर्छ नि! पापिहरु देशको रक्षक होइन भक्षक हो!
@wanemdiwash7575
@wanemdiwash7575 5 жыл бұрын
खाते भ्रष्टाचारी पुलिस कति बदनाम हुन्छस हौ निर्मला कान्डले पुगेन ?????
@swadhinbyanju3701
@swadhinbyanju3701 9 ай бұрын
नेपाल पुलीसले गर्दा नेपाली युबाहरू देशछाेदेर जाने बाध्येगर्छ याे भाईकाे ज्यानकाे सुरक्ष्या नृपाल सरकार काे जीम्मा हुनेछ
@khenpokarma19
@khenpokarma19 5 жыл бұрын
देश र जनताको रक्षकनै महा भक्षक आतंककारी बने पछि । यो देश कुन दिशातिर गइरहेको छ ।
@rajulama-sb4zh
@rajulama-sb4zh 9 ай бұрын
हार्दिक श्रद्धाञ्जली नेपाल सरकार
@samirlama1250
@samirlama1250 5 жыл бұрын
यो पछिल्लो क्रममा यसो नेपाल पुलिसहरुको कामकारबाही हेर्दा खेरी तेति राम्रो गतिविधि देखिएको छैन है,,यो घटना मात्र हैन निर्मल पन्तको घटना बाट प्रष्ट छ।
@bikramlama6102
@bikramlama6102 5 жыл бұрын
Samir Lama kalma
@bikramlama6102
@bikramlama6102 5 жыл бұрын
K
@bikramlama6102
@bikramlama6102 5 жыл бұрын
K
@denizmoktan
@denizmoktan 5 жыл бұрын
मुर्ख जन्तालेनै BALATKARI लाई बचाउन खोज्यो पछि Nepal police ले के गरोस त।।।
@chetanadhikari4808
@chetanadhikari4808 5 жыл бұрын
Jay bhim namo buddhay jogindr Mahar Nepali ma timro shath ho budhis lai hathlagauda hath kat linchhu janakpur 🙋
@buddhatamang4265
@buddhatamang4265 5 жыл бұрын
पुलिसको अत्याचार भयो देशमा
@jhalakbahadurghiseng4379
@jhalakbahadurghiseng4379 5 жыл бұрын
फेरि सकंटकाल लागू गर्नु पर्ने सालखते पुलिस हरुलाइ
@jagatesipadol1416
@jagatesipadol1416 5 жыл бұрын
गुरु लाई फसाउन ठूलो षड्यन्त्र गरिएको छ। तपाईलाई सोलुट छ। अरुजस्तो विक्नु भएन।
@buddhitamang7138
@buddhitamang7138 5 жыл бұрын
निरदाेस मान्छे हरु लाई कुटपिट गरि दाेसिहुना बद्या बनाउने काहा सम्मकाे अप्रदि रहे छ त पुलिस
@gurungrachhe1199
@gurungrachhe1199 5 жыл бұрын
अब कसैको कुरा पत्याउन नसक्ने स्थिती आयो उहीँ निर्मला हत्यकाण्ड जस्तै !
@mandeephamro5948
@mandeephamro5948 5 жыл бұрын
सत्य बाहिरा आइसक्यो अब आरोपिहरुको मुख्मा बुच्चो लाग्ने भयो फेरि पनि जालझेल गर्नेहरुलाई मेरो राउड किक्क.....
@pamphathapa8581
@pamphathapa8581 9 ай бұрын
एकदाम राम्रो कुरा गर्नेु भाई
@jagatlama5958
@jagatlama5958 5 жыл бұрын
पुलिस प्रशासनको दादा गिरि जो दोशि हुन्न त्यसैलाई टचर यातना दिदै अाको एउटा उदाहारण कडा उत्रिनु पर्छ तर्साएर थर्काएर गल्ति कबुल गर्न लाग्दै छ यो भाईको भनाईमा
@binodtamang8780
@binodtamang8780 5 жыл бұрын
कुनैकुनै प्रहरी त जिउँदोई खालट खनेर पुर्नु पर्ने खल्को हुन्छ
@buddhitamang7138
@buddhitamang7138 5 жыл бұрын
पुलिस हरु येस्ताे अप्रदि हुदा रहेछ
@mandirashrestha2776
@mandirashrestha2776 8 ай бұрын
यो देश मा सबै पपि र कोर्दि मात्र हो ta यो देश थुक hamaro देशbichara guru 😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏
@bambahadurbahadur8450
@bambahadurbahadur8450 5 жыл бұрын
प्रहरीकै कारणले गर्दानै हाे देशमा हत्या हिन्सा बढेकाे हाे
@tekbahadur7056
@tekbahadur7056 9 ай бұрын
राम बाहादु गुरूजी निर्दोश छन
@nigamamoktan3353
@nigamamoktan3353 5 жыл бұрын
अाब यस्तै हाे बने धर्म युद्ध हुन्छ नेपालमा ।
@aayuandaabishkar9466
@aayuandaabishkar9466 9 ай бұрын
गुरु बमजनको बारेमा भिडियो हेरे कति कमेन्ट पनि गरे तर यो भाइको कुरा सुन्दा सारै दुःख लाग्यो के आज मुलबासी जनजातिहरुको राम्रो नाम काम देख्नु नसकेको नै होत? राजा पछिको शासकहरुले?यदि हो नै भने सोच्नु पर्ने भयोे।
@minarumbatamang7624
@minarumbatamang7624 5 жыл бұрын
पुलिस चोर ठगाहा हो यस्ताहरुलाइ जागीर बाट हटाइदिनु पर्छ l
@sureshlama9913
@sureshlama9913 5 жыл бұрын
सत्ते को लागी ज़्यान दिना तयार होला मेरो सम्पूर्ण धर्म बिसोशनिया दीदी बहिनी दाईं भाईं साथी हारु
@roshikathing7962
@roshikathing7962 5 жыл бұрын
नेपाल प्रहरी खारेज गर्नुपर्ने अबस्था आको जस्तो छ अब
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 9 ай бұрын
हैन शासक चेन्ज गर्नु पर्छ । जनता बाट बहुमत ले जिताएर कुर्सी मा राख्नु पर्छ। यी पुराना सबै पार्टीको। नियम एउतै हो त्यसैले आखा चिम्लेर भोट नदिउँ है। जति नै नयाँ उम्मेदवार आए पनि। किन् भने कुर्सीमा वस्ने त्यही पार्टीको शीर्ष अधक्ष्य नै प्रधान मन्त्री र रा्ट्रपति हुन्छ ।। अब चुन्ने भनेको जनताकाे गुनासो सुन्ने र काम गर्ने हरू मात्र चुन्नु पर्छ। तर देखावटी काम गर्नेको पछी विश्वाश गर्ने हैन अब ।।
@limbulimbunuma5769
@limbulimbunuma5769 9 ай бұрын
Bichara yo vai le sacho kura gardaixa satya ko jit hosa ani hunxa 🙏🙏🙏🙏♥️♥️♥️
@bijyukumartamang3251
@bijyukumartamang3251 5 жыл бұрын
सुन भेटे तामा भनेर राख्ने तामा भेटे सुन भनेर भन्सारमा बुझ्ने अपरधि लाई दोषी , दोषीलाई अपरधि पुलिसको काम यही हो।
@udendukpa882
@udendukpa882 9 ай бұрын
Justice ⚖️⚖️⚖️😢 for Guruji
@dillpghishing8
@dillpghishing8 5 жыл бұрын
याे कास्ताे देश सत्य तत्थ पनि बाेल्ननपाउने
@sukratamang7300
@sukratamang7300 9 ай бұрын
Desh lutwa
@harikishunshah7529
@harikishunshah7529 9 ай бұрын
Supperve bhai 👍👍👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@agirltoremember4790
@agirltoremember4790 9 ай бұрын
Justice for bomjon ❤️❤️
@khumaoli2241
@khumaoli2241 9 ай бұрын
सत्य बाहिर आयाेस भगवान 🙏🙏🙏🙏🙏🙏
@gyanumgr9856
@gyanumgr9856 5 жыл бұрын
नेपाल को पुलिस अपराधी हुन
@sonammoktan2011
@sonammoktan2011 5 жыл бұрын
मावाबादिले पैला चोर सरकार र पुलिसलाई यस्तो दामी उढाइदेको थियो। फेरि बिर्सेको जस्तो छ एकपटक सम्जाई दिनू होला पापिहरूलाई
@sanjayathapa7908
@sanjayathapa7908 4 жыл бұрын
नेपाल को प्रहरी खासै भन्ने हो भने जनता माथि गरेको आज सम्म को ब्यबहार त राक्षसी ब्यबहार देखिन्छ भन्न भनिन्छ प्रहरी जनताको साथि तर ब्यबहार हुन्न चाहे अफिसर होस चाहे पुलिस यिनिहरु को ब्यबहार ठ्याक्कै चोरको हुन्छ कतै पनि राम्रो देखिन्न र बम्जन को पनि सुन्नमा खै के के हो राम्रो छानबिन हुनुपर्छ ।
@samjhanathingtamang6580
@samjhanathingtamang6580 5 жыл бұрын
यो नेपाल को पोलिस हरु त बाउल कुकुर हरु भन्दा नि नराम्रो हो ? 🔫😱
@Originalmagicalscience
@Originalmagicalscience 5 жыл бұрын
जिन्दगी एउटा बाध्यता पनि हो, तर मेरो बिचारमा जिन्दगी अशान्ति र नर्क हुँन... यही जिन्दगी भित्र बाध्यता रहेको पाईन्छ, जब यो जिन्दगी भित्र बाध्यताले प्रवेश गर्न पुग्दछ, तब मानिसहरु जे पनि गर्न तयार हुँन्छ्न, सेतोलाई कालो भन्न पुग्दछ भने अर्थात एकले अर्कोलाई मारेर आफू बाँच्ने आधार बनाउने गर्दछ्न, यिनै बाध्यताहरुले गर्दा आज बिश्वका धेरै मानिसहरुलाई मूर्ख र अपांग बनाएका छ्न, तर म बिश्व ब्रह्माण्डमा रहेका सम्पुर्ण दुखी प्राणीहरुको निर्जीव शान्ति चाहने ब्यक्ति हुँ, किन कि, निर्जीवमा कुनै पनि प्रकारको ईच्छा, अभिलाषा यातना र दु:खद दृश्यहरु रहेको पाइन्न, त्यही नै वास्तविक स्वर्ग र शान्ति हुँन, That is end...end is great तर What is end? भन्ने शव्दहरुको जानकारी मेरो Google profile, Main Light Gravity मा प्राप्त गर्नु सक्नु हुँनेछ, तर अन्तमा म यो रोचक शब्द राख्न चाहँन्छु कि, ढुङ्गा एउटा निर्जीव तत्व हुँन, र त्यही ढुङ्गा बाट भगवान र राक्षेस दुबैको घरहरु बन्ने गर्दछ र त्यो ढुङ्गा भगवान र राक्षेस दुबैको लागि अति आवश्यकता पर्दछ र प्यारो हुँने गर्दछ, तर त्यो ढुङ्गाको लागि भगवान र राक्षेस दुबै आवश्यक पर्दैन। Time is a great in the Universe, thanks for the time, wait for the time..T´s Modern God's Light mainlightgravity.blogspot.com/?
@mohanpun4291
@mohanpun4291 5 жыл бұрын
Bumjon is innocent 100 percent
@MadhuLimbu-l5e
@MadhuLimbu-l5e 9 ай бұрын
सहि कुरा गरन्भो भाइल नेपाली नेपाली भएर सता बुलोन् नेइ एक दिन सताको जित हुन्छ भगवान शिवको अासिबाद छ ॐ
@manilama1368
@manilama1368 5 жыл бұрын
अब हामी तामाङ एक हुने दिन आयो अब सोचौ बेलैमा जे जस्तै भए पनि राम बहादुर बम्जन हाम्रो तामाङ समुदाय मा जन्मिनु भएको हो।
@nimafuchunglama4493
@nimafuchunglama4493 5 жыл бұрын
Tamang vanda pani thulo kura hamro desh Nepal ma janmeko hoo jat vat ko kura nagarau hola Nepal ko badnam vairakheko xa satte k hoo chadai bahiriyos kasko Kati galti xa sajaye paunu paro😏
@yourselfyourself2601
@yourselfyourself2601 5 жыл бұрын
तामाङ मात्रै होइन सिङ्गो मङ्गोल एक भएर हिन्दु आतंककारी ब्राह्मण बादी सरकार विरुद्ध लड्नु पर्छ। किनकि यो सबै कुनै न कुनै रूपमा हिन्दु आतंककारी ब्राह्मण बादी सरकारले हिन्दु ब्राह्मण क्षेत्री बाहुन बाहेक अरु समुदायलाई सिध्याउने ठुलो खेल खेलिरहेको छ। त्यसैले सबै मङ्गोल उठ जाग यो समस्या तामाङ समुदायको निम्ति मात्रै यो होइन सिङ्गो मङ्गोल समुदायको विरुद्ध ठुलो षड्यन्त्र हो यो कुरा सबै मङ्गोल युवा युबतिहरुले बुझ्नु जरुरी छ।
@aishachhetri7275
@aishachhetri7275 5 жыл бұрын
Tamang matra hoina, shatya ra desh bikasma lagne sabai nepali yak hunu ahileko awasyakta vaisakyo
@anuplama3502
@anuplama3502 5 жыл бұрын
Bhamjan ko thekka tamang le leko xara hamlai k ko chaso bhamjan dhongi pakhandi ho
@buddhitamang7138
@buddhitamang7138 5 жыл бұрын
बाेमजनकाे केही गल्ति छैन साब पुलिस हरुकाे सटिन्द्र भाकाे छ सबाई जन्तले बुज्ने कुराहाे
@gaybaserbahadur2987
@gaybaserbahadur2987 5 жыл бұрын
प्रहरीले मारे पनि मर्न तयार छौ हामी सबै मैत्री मार्गीहरू तर कसैको धम्किले डराउँनु हुँदैन किन भने सत्य बाटोमा हिड्दा हिड्दै पनि मार्ने धम्की दिईन्छ भने गुरूको लागी ज्यान दिन तयार छौ साथै गरू हाम्रो साथ मै हुँनुहुँन्छ।
@jbkanxagrg8082
@jbkanxagrg8082 5 жыл бұрын
पुलीस ले गर्दा दश बर्षे युद्ध भयो फेरी पनि युद्ध खोज्दै छ नेपाल पुलिस
@r.btamang7665
@r.btamang7665 5 жыл бұрын
नभकाे कुरा लाई हाे भन्न लगाउने चाेर हरु लाई कारबाहि साला याे अनुसन्धा वाला त्याे अारापि लाई सत्य तथ्य तप्तन लगाई याे साले हरु लाई जनताले काबाहि गर्नुपर्छ
@r.btamang7665
@r.btamang7665 5 жыл бұрын
भाइ तपाईं लाई हाम्राे रिकाेष्ट झुट नबाेल्नु सत्यकाे जित हुन्छ हामी छाै तपाईकाे साथमा
@inderbhatt3906
@inderbhatt3906 5 жыл бұрын
एस्मा पुलिसको भूमिका संदेहापद देखिन्छ।।।
@anjugurung8294
@anjugurung8294 5 жыл бұрын
फेरि हाम्रो देश मा माबादी आउनु परेयो र चोर पुलिस मास्नु पर्छ हामिलाई चाई daainaa
@santakc4556
@santakc4556 4 жыл бұрын
यो सबैभन्दा ठुलो कुरा इमानदारी हो ।तर यहाँ ठुलो चलखेल भएकोछ ।यो त्यहाँ गुरुको नजिकै भएर जस्ले काम गर्‍यो ।त्यो आनि होस या गुरु होस त्यहाँ केहि भ्रष्टाचार भएको थाहा पाएर एक्कै चोटि सात जना आनिलाइ निकालिएको हुनाले यो तपस्सि गुरु राम बहादुर बमजन माथी आफ्नो कालो कर्तुत लुलाउन र आफू निर्दोष बन्ने हेतुले र क्रिश्चियनले यी पैसाको भोको मानिसलाई पैसा खुवाएर यो भर्खर टुसा पलाएको धर्म प्रतिको प्राहार हो। यहिबेलामा मौकामा चौका हानेको हो। मेरो विचारमा यो भाइले जे भनेको छ त्यो सत्य हो ।गुरु लाई बद्नाम गराउने त्याहा भित्र पैसा हिनामिना गर्नेछ आनि हुनु पर्छ ।
@bombudha2056
@bombudha2056 5 жыл бұрын
Good speech due true is true, God will help forever.....
@lokmanghising7435
@lokmanghising7435 9 ай бұрын
सत्य व्यक्त गर्नु भयो।
@betinionlinekhabar855
@betinionlinekhabar855 5 жыл бұрын
यो कुरा रिपोर्टरस क्लब मा नै गर्नु पर्छ।
@tikadevimogar7169
@tikadevimogar7169 5 жыл бұрын
Police is my pet dog🐕 not a friends
@saundratamangaisha7465
@saundratamangaisha7465 5 жыл бұрын
Pet dog is better than police is a thief so police force criminal we are citizen of Nepal but we are not save for police is our enemy not friend
@mishreeshrestha6367
@mishreeshrestha6367 9 ай бұрын
सत्य को जित अबश्य हुनेछ एक दिन
@birendrapun5867
@birendrapun5867 5 жыл бұрын
म पनि हिन्दु धर्म मान्छु तर किन बौंद धर्मलाई गलत देखाउन् खोजीदैछ? यदि भगवान गौंतम वुद्ध नेपालमा जन्मेका हुन् भने हामी किन वुद्धलाई भुलिरहेको छौं र भारतले आफ्नो भनिरहेको छ। कुरा गम्भिर छ है।
@milanlama7096
@milanlama7096 5 жыл бұрын
भारतले सिमाना मिचेरा सिद्दिसके केही गर्न सकेको छाईन देशको सोजो साजा जन्त माथि अत्याचार उफ्फ्फ
@saundratamangaisha7465
@saundratamangaisha7465 5 жыл бұрын
Hamro deshko simana michos matlab xaina yo police prassasan lai mawka payo vane desh bechxa sathai deshma raheko jantako surakxa gardaina vanne simana k her xa boru deshko nagarik Bata utheko taxle afno ghar chalawdai ayeko xa vane kina jantako ragat chushxa
@rajeshshahi3963
@rajeshshahi3963 5 жыл бұрын
hamro Nepal ko kanoon no astai ho huni lai nhuni banaunx nahuni lai huni banaunx doshi lai karbahi gare t thikai x trra nirdosh lai phasuna t thik bhyna
@kumarrai3193
@kumarrai3193 9 ай бұрын
Truth never dies so… Give justice to bomjan
@dipshanatamangdipsha8682
@dipshanatamangdipsha8682 5 жыл бұрын
Maitri mangalam
@RajendraBasnet-j2y
@RajendraBasnet-j2y 9 ай бұрын
यो भाइ लाई केही भयो भने पुलिस ले जिम्मा लिनुपर्छ
@betinionlinekhabar855
@betinionlinekhabar855 5 жыл бұрын
नेपाल मा पुलिस लाई चै इन्काउन्टर गर्ने बेला आको छ
@bijayamaharjan821
@bijayamaharjan821 9 ай бұрын
🙏🌷सत्य अबस्य जित हुन्छ🌷🙏। ।।अबसे झुत काम गर्नेहरूलाई माथि काे भगवान ले खरानि बनाउने छन
@jeevanlama4567
@jeevanlama4567 5 жыл бұрын
Ganga dd really good job
@MeenaLama-tc7lz
@MeenaLama-tc7lz 8 ай бұрын
यति धेरै ज्यदति छ कि यो देस प्रहरि को निमु खा जनता सुरक्षा पाउछ भनेर के आस गर्न सकिन्छ 🎉
@tarand100
@tarand100 5 жыл бұрын
त्यो पुलिस हरु ले किन जबर जस्ती तेस्तो गर्यो ?? तेस मा छान बिन हुन जरुरि छ l
У вас там какие таланты ?😂
00:19
Карина Хафизова
Рет қаралды 18 МЛН
бабл ти гель для душа // Eva mash
01:00
EVA mash
Рет қаралды 7 МЛН