साउदीमा नेपालीको यस्तो बिजोग |राखे हप्ता दिनमा निकाल्ने भाका| क्लिनरमा लगेर राइडरमा काम लगाए|Sunita

  Рет қаралды 221,925

Good tv

Good tv

5 ай бұрын

साउदीमा नेपालीको यस्तो बिजोग |राखे हप्ता दिनमा निकाल्ने भाका| क्लिनरमा लगेर राइडरमा काम लगाए|Sunita
Host:Ganga lama
Guest :Sunita Thing Tamang and Kumar Yonjan
Edit/Camera: Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #sunita_thing_tamang #kumar_yonjan #latest_video #latest_news #viral_video #viral

Пікірлер: 269
@amitlimbu149
@amitlimbu149 5 ай бұрын
कसैकाे बुढि हाेस त ।यस्तो हाेस।बुढा लाई कति माया ले उदार काे लागि काेशिस गरेकाे।मेराे पनि भागय मा यस्तै बुढि भएकाे भए कति खुशि हुने थिए।तपाईंको काे श्रिमान काे चाडै उदार हाेस।।
@durgabahadur7769
@durgabahadur7769 5 ай бұрын
बिचरा चाडै उदार गरनुस गुट टिभी गंगा मेय्म शुभ कामना छ🙏
@kumarrasaili1068
@kumarrasaili1068 5 ай бұрын
गंगा म्याम हजुर को कार्यक्रम नियमित हेर्छु। धेरै राम्रो काम गर्नु भएको छ। बिचारा यो बहिनी रुएको देख्दा साह्रै मन दुख्यो।
@lppptl1937
@lppptl1937 5 ай бұрын
चाडो उदार होस
@reshampurja6996
@reshampurja6996 5 ай бұрын
ल है उद्दार गर्नु पर्‍यो छिटो भन्दा छिटो , एउटा काम मा पठाउने अर्को काम लगाउने, यसरी फसाउनु भएन नेपालीलाई
@SalimSalim-se6si
@SalimSalim-se6si 5 ай бұрын
यो गरिबी जिन्दगी ले अरबिको देसमा गएर पाउनु दुख पाउछ सके संमा यो दाजुलाई छिटो भंदा छिटो उधार होस
@user-bl7yx6ym2v
@user-bl7yx6ym2v 5 ай бұрын
गङ्गा बैनि को बोलि सारै मन पर्छ काम पनि मन पर्छ गङ्गा बैनि ले पिडित लाई साच्चै नियाय दिलाई दिनु होला चाँडो भन्दा चाडो नेपाल झिक्न लगाउनु होला 😮😮😮😮😮
@magargovin3434
@magargovin3434 5 ай бұрын
गुद तिभी धेरै राम्रो छ्🙏
@devdangi4069
@devdangi4069 5 ай бұрын
यस्तो हुनुपर्छ बुढी मनमुटु एउटै भयको यस्ता नारिलाइ भगवानले सधै खुसिमिलोश
@bsk434
@bsk434 5 ай бұрын
Ekdam good yesto sirimati partek bideshi la pawos great work bainee
@user-on6lt7gy6n
@user-on6lt7gy6n 5 ай бұрын
साउदी भनेको कानुन नभएको देश हो । श्रम को शोषण गर्ने देश साउदी अरब पनि हो यहाँ कुनै श्रमिक को कुरा सुनुवाइ हुदैन । सबै अद्दा अदालत लेबर कोर्त सम्म पैसामा बीके को हुन्छ । त्यही भएर साउदी आउदा बुझेर मात्र आउनु होला 🎉🎉 2016 पछि हामीले धेरै दबाब दिएर अहिले हल्का सहज छ है ।
@sakunrai7522
@sakunrai7522 5 ай бұрын
Kun name KO menpewr hola sis.menpawer KO name Pani Janna PAYE hunthiyo kina ki aru haru tyo menpewr ma aru nafasos
@KalpanaTamang-zx3iw
@KalpanaTamang-zx3iw 5 ай бұрын
बिचरा यो भाई को छिटो उदार होस् म्याम 🙏🙏🙏🥰🥰😥😥
@nirmukatn3205
@nirmukatn3205 5 ай бұрын
Good tv KO Kam Pani good madame 🙏🙏🙏👍
@ljs333
@ljs333 5 ай бұрын
Ganga bahini lai salute 🫡 ❤
@user-te8oh7pk1d
@user-te8oh7pk1d 5 ай бұрын
भाईको नयाँ नयाँ बिबाह रहेछ अनि पहिलो पटक घरछोडे जस्तो लाग्यो मेरो बिचारमा भाई अात्तियो बाईक राईडर काम रिस्किचाँहि हुन्छ तर हिम्मत गरेर काम गरे पैसा राम्रो कमाई हुन्छ किलिनर भन्दा काम ठिक हो बाटोमा कार हेबी गाडि कुदेको देखेर र साउदीको अरबिक भाषा नजानेर भाई डरायो हाव भाई हिम्मत गरेर काम गर यार भाई पैसा राम्रो कमाई हुन्छ अनि भाषा पनि सिक्ने कोशिस गर बिना गल्ती कसैले तिमीलाई टच गर्दैन हाव भाई बाँकि भाईको बिचार 🙏
@bsk434
@bsk434 5 ай бұрын
Good work ganga maam
@Ktchannel815
@Ktchannel815 5 ай бұрын
निकल्नु पर्छ 🎉यस्तो बिजोग त जात गयो पनि नेपाली लाई मात्र हुन्छ 🎉
@magargovin3434
@magargovin3434 5 ай бұрын
राइदर मा काम पाउनी भनेको भाग्ये को कुरा हो त्र राइद गर्न सक्नु पर्यो केही दुख नहोवस
@Laxmanpandey3868
@Laxmanpandey3868 5 ай бұрын
God bless you
@MuskanRai-hz5kt
@MuskanRai-hz5kt 5 ай бұрын
Respected
@manishalama763
@manishalama763 5 ай бұрын
God jop ganga mam
@malikaphiyak-oq3gs
@malikaphiyak-oq3gs 5 ай бұрын
God bless him
@ramumagar5104
@ramumagar5104 5 ай бұрын
बस्ने ठाँउ त अलि गाह्राे रहेछ तर बिदेश जाने मान्छे ले परि आए मा जस्तोसुकै काम गर्न तयार हुन पर्छ यस लाई सारै घरको याद आयो जस्तो छ
@user-bs8zh7vz7j
@user-bs8zh7vz7j 5 ай бұрын
गर्मी मा खाडी मुलुक मा झिगा चै हुन्छ तर त्यो बस्ने ठाँउ होइन होला हो😂😂
@prajwolacharya7119
@prajwolacharya7119 5 ай бұрын
क्लिनर भन्दा त डेलिभरि बोए नै राम्रो हुनुपर्ने हो कि होम सिक भए भाइ😢😢😢
@ushashrestha8232
@ushashrestha8232 5 ай бұрын
good tv ❤🙏🙏❤️🇳🇵👍️
@gghhhhjj6842
@gghhhhjj6842 5 ай бұрын
Good
@limbulimbunuma5769
@limbulimbunuma5769 5 ай бұрын
बिदेश मा झिगा घुमेको मैले देखेको छैन सानो किरा त पैन्दैन त्यो मेरो बिचार्ले फोहोर फालेको ठाउमा बसेकोहुनु पर्छ यो भाइ बिचारा भाइ ❤❤मोत रोये यो भाइको आवाज सुन्दा😢
@JogindrarautJogindra
@JogindrarautJogindra 5 ай бұрын
😂😂
@RameshRamesh-nz3hd
@RameshRamesh-nz3hd 5 ай бұрын
Good job didi ❤❤
@jaskandangwa6920
@jaskandangwa6920 5 ай бұрын
गंगा म्यामलाई धन्यवाद पिडीतलाई सहयोग गरि दिनु होला।
@laxmibk314
@laxmibk314 5 ай бұрын
नेपाली हुनुको पिडा😭😭😭😭
@amritalamichhane5557
@amritalamichhane5557 5 ай бұрын
Good jop ganga mam❤❤
@krishnalamawaiba8394
@krishnalamawaiba8394 2 ай бұрын
❤❤❤
@user-cw2cf5jl8x
@user-cw2cf5jl8x 5 ай бұрын
Salam xa ganga sis lai
@user-qq1gs9wd9s
@user-qq1gs9wd9s 5 ай бұрын
जाठा बिदेश किन गको त काम गर्न नस्कने बुढी सङै सुतेर बसे भैगोनी नेपाल मा अफ्नै गाउँ को बिजेत गर्छ्न मुला हरु पछि गाउँ मा नराम्रो होलान्
@BamjankumbaTamang
@BamjankumbaTamang 5 ай бұрын
दलालको कुरा यस्तै हुन्छ। नसक्ने काम जबरजस्ती गरेर हुन्छ?
@sameerbhujel8050
@sameerbhujel8050 5 ай бұрын
सायद भाइले राम्रो सङ्ग बाइक चलाउन आउदैन होला। क्लिनर भन्दा त राइडर नै राम्रो हुन्थ्यो। पैसा कमाइ हुने सम्भावना धेरै हुन्छ।
@user-wy3xs9pb9j
@user-wy3xs9pb9j 5 ай бұрын
We will try to support we are in saudi
@subinpariyar9542
@subinpariyar9542 5 ай бұрын
🙏🙏🙏🙏
@rameshpande3938
@rameshpande3938 5 ай бұрын
Cleaner vanda delivery is good job @ homesick vayapachi yastai ho @ media ma naatak wow Nepal
@indirathebe7625
@indirathebe7625 5 ай бұрын
Bichara bhai ❤❤
@lamalama5079
@lamalama5079 5 ай бұрын
बिना साउदीको लाइसन के को रईडर गर्न पौछ हो इलिगल हो यो त जेल पो जन्छ त हो
@Kbglover
@Kbglover 5 ай бұрын
परदेशी जिवन का घरमा घ्यू र भात खाए जस्तो सजिलो हुन्छ! दुख त भैहाल्छ नि मलाइनि 4महिना राखेको थियो 😮😮😮😮,धैर्य गर्नु पर्यो, तर आवाज चै उठाउनु पर्छ, मेनपावरलाइ पेल्नु चै पर्छ
@tekbahadurpulami6259
@tekbahadurpulami6259 5 ай бұрын
Hoina sathi tapainko kam ra usko kam fark chha hola ni kura nabujhi bolnu thik hoina.
@user-uz5sx5ww9u
@user-uz5sx5ww9u 5 ай бұрын
dukha parda yasyo bhanu hunx
@bindaskanxo2014
@bindaskanxo2014 5 ай бұрын
Omg yasto pani hunx that Haruko kam
@user-zi6df6jt4i
@user-zi6df6jt4i 5 ай бұрын
Hello ganga didi namaskar ma pani saudi arabmai xu ahile Ajend dalal harule ramro company xa bhanera yuwa harulai fasauxa didi mahinako 50 -60 hajarko lop dekhaera fasairahekoxa didi wahalai jati sakto xito Nepal jikaunako lagi pahal gardinu ganga didi tyo bhailai
@Rupagrg1
@Rupagrg1 5 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@सुन्दर
@सुन्दर 5 ай бұрын
म पनि साहुदीबाट हो म पनिहेभी डाईभरमा आयको थिय पहिलोपटक प्रदेश आएको थिय 3महिना टायर बनाउने काम गरियो दुख हुन्छ ।तर आत्तियर हुदैन ।3 महिना त अकमा बनाउने टाईम हुन्छ ।राईटर पाउनु त धेरै राम्रो हुन्छ । निकालिदिनु हौ दाई
@user-he6ru1ln6t
@user-he6ru1ln6t 5 ай бұрын
Daiko kura ramro ho
@nitaraut3710
@nitaraut3710 5 ай бұрын
omg
@ganeshgurung2828
@ganeshgurung2828 5 ай бұрын
Good job man 🌹🟢🌷💙🦜❤️🇳🇵
@gummagar6172
@gummagar6172 5 ай бұрын
यो आईमाई र यसको बूढो बिछोड भएर गाह्रो परेछ ।
@itsbonkerjojo9028
@itsbonkerjojo9028 5 ай бұрын
K vanxa mula chupp
@jayabista6126
@jayabista6126 5 ай бұрын
झिंगा त साउदी जताततै तेस्तै हो।तर बिजोग पार्नुहुन्न हो।एजेन्ट हरुले काम दिन नसके चाडो निकाली सबै रकम दिनुपर्छ।
@namarajadhikari8826
@namarajadhikari8826 5 ай бұрын
घरमा स्वास्नी पकाकाे भात खाईर स्वास्नी माथि चडेकाे जस्ताे मजा काहाँ हुन्छत बिदेश मा
@user-yk1do3pn6t
@user-yk1do3pn6t 5 ай бұрын
😢😢😢
@user-uc1cg1lr3w
@user-uc1cg1lr3w 5 ай бұрын
कुरा बुज्दा बुडा बुडि छुट्न नसके जस्तो छ
@aayuandaabishkar9466
@aayuandaabishkar9466 5 ай бұрын
झिंगाको औषधि छैन कि क्या हो साउदीमा? यो भाइलाई उद्धार चाडै होस् 🙏 कस्तो नर्क मा बसेको रहेछ बिचरा आफ्नै दाजुभाई छोरा जस्तो बाबु 😭
@baxermagarmagarbaxer2898
@baxermagarmagarbaxer2898 5 ай бұрын
छुचि रहिछ बुदि भने जस्तो आज को आज कहा बात हुन्छ काम
@dipshikarai4441
@dipshikarai4441 5 ай бұрын
गंगा मेम्य दले लाई ठिक लगाएर पिडित लाई छेतिपुरति दिलाई पिडी लाई निया दिलाई दिनु हु अनुरोद छ
@kalpanabavadiya7665
@kalpanabavadiya7665 5 ай бұрын
OMG 😭😭😭
@tarasarma255
@tarasarma255 5 ай бұрын
कुरा बुझ्दा नयाँ दुलहि रहिछन् केटाे लाई बाबर ले हाेमसिक बनाएछ काम गर भाइ बिदेश मा एक बर्ष सम्म दुख नै हुन्छ म सुरुमा बिदेश गए मलेसिया एक बर्ष पुरै भारि बाेककाे रुदै अब बानि भयाे कहाँ कसाे गर्नु पर्छ बानि हुन्छ दुख गरहै सुख त कहाँ हुन्छ र भाई
@user-jn4pu1ms1g
@user-jn4pu1ms1g 5 ай бұрын
डरपोक रैछ यो भाइ नत्र राइडरको काम तालिम लिएर मजाले गरे हुन्छ॥ भाइलाइ नयाँ बुडिको याद आयो ल है भाइ याद गर्नु हप्ता दिन पछि गन्हाउन थाल्छ नि॥
@krishnagrg776
@krishnagrg776 5 ай бұрын
😂😂😂😂 हो भन्या
@bhim0966
@bhim0966 5 ай бұрын
सीप नै नभई कसरी राइडर गर्नु?
@user-jn4pu1ms1g
@user-jn4pu1ms1g 5 ай бұрын
@@bhim0966 गर्छु भन्नेहरु लाइ ट्रेनिङ मा लैराछ लाइसेन्स को लागि भनेर पिडित भनिएको भाइले भनिराको छ त॥
@Roshanthapa7371
@Roshanthapa7371 5 ай бұрын
​@@bhim0966seke ta sakihalxani hjur
@user-jn4pu1ms1g
@user-jn4pu1ms1g 5 ай бұрын
@@Roshanthapa7371 बिल्कुल बिल्कुल
@nishamagar4089
@nishamagar4089 4 ай бұрын
घर मा दुःख नगरेको मान्छे जुन देश गए पनि घर मात्र फर्केर आउछ अर्काको देशमा टिक्न सक्दैन अर्काको देश हो कहाँ सजिलो हुन्छ र अली अली दुःख त सहनु पर्छ भो 🙏🙏
@user-vk4we9mu1g
@user-vk4we9mu1g 5 ай бұрын
😢😢😢😢😢
@lhakpatamang8905
@lhakpatamang8905 5 ай бұрын
जिन्दगी मा कैलेइ प्रदेश नहिडेको मान्छे रैछ क्या हो आतियो
@hassanhamam2822
@hassanhamam2822 5 ай бұрын
साउदी कुन ठाउमा रहेछ जानकारी गराए हुने थियो म नि साउदीमा छु ।
@gummagar6172
@gummagar6172 5 ай бұрын
बिदेशमा पैसाको रुख छ।
@anitapokharel6511
@anitapokharel6511 2 ай бұрын
पर्या जसो साउदिमा एसै गरि धेरै महिना राख्छ सै काम दिनु पर्छ आफुलाइ राइड्र्‍ मा नलेज छैन भने गर्न कस्ले रिक्स लिन्छ
@user-uc1cg1lr3w
@user-uc1cg1lr3w 5 ай бұрын
बिदेस मा दुख त भै हाल्छ नि अर्को कुरा यो भाइ फोहोरको थुप्रो मा बसेर भिडियो बनाको हो एस्तो ठाउँमा राखेको हैन होला यो सब त्यो केटाको नाटक हो
@tbtamang3725
@tbtamang3725 5 ай бұрын
मेनपावरको एजेन्टहरु पैसाको लागि प्रलोभन देखाउन कत्ति पनि पछि पर्दैनन् ।
@shankarnepal4411
@shankarnepal4411 5 ай бұрын
Ganga mam manpower le visa liyera related person gayena vane visa cancel garda rs.1 pani kharcha hudaina free cancel hunxa ani tyo visa ma another person jana milxa
@Max-ty4xm
@Max-ty4xm 5 ай бұрын
😭😭😭🙏🙏
@dilipmagar6672
@dilipmagar6672 5 ай бұрын
एस्तै दले हरु ले गर्दा हो नेपाली ले दुख पाउने इनि दले हरुले के को मत्लब इनिहरु ले मोज्जाले पैसा खाइ हाल्छ अरु को छोरा मरोस बाचोस एस्ता दले हरु लाई के मत्लब
@user-ml1pr4qe3r
@user-ml1pr4qe3r 5 ай бұрын
नाटक भिडिव हुनि रेकड नहोनि कस्तो मुबाइल रहेछ
@seawilung400
@seawilung400 5 ай бұрын
हैट दुख दिने चही जहाँ गए पनि नेपालिलेनै हो किन यस्तो फुलन देबि स्टाएल गर्छ यार नगरना
@Reehanshapkota
@Reehanshapkota Ай бұрын
Ja kaam ma lageko tyo kaam dina saknu paro bhanda tyo bhai ko driving liscence semit garo so delevery dinu yesto dalal lai pelnu paro de...ganga de big respect...
@ramjistha4945
@ramjistha4945 5 ай бұрын
गाह्रो छ हाउ अरब मा दलेहरुले यस्तै गर्छ्न
@dilunepali1048
@dilunepali1048 Ай бұрын
😢😢😢😢
@user-wy3xs9pb9j
@user-wy3xs9pb9j 5 ай бұрын
Kanha ho saudima? May I know
@user-nt9ql2nt3z
@user-nt9ql2nt3z 5 ай бұрын
बिदेश मा बुझेर मात्र अाउनु होउ तर बसि बसि सेलरि पाउनि त गजब हो तर तो भाइ नय रहे छ बिस्तारै बिस्तारै भईहाल्छ नि काम त
@manusuba655
@manusuba655 2 ай бұрын
Taitw bichara 😣😣😭
@prakashchandra153
@prakashchandra153 5 ай бұрын
Laat ra baat duitai sahanu saknu parx kaha sajilo x bides ma himnat sano vako manxe naaauda ramro Watching from Saudi😢
@sangpang223
@sangpang223 5 ай бұрын
क्लिनर मा भनेर लगेको राइडर मा काम पाउनु त भाग्य को कुरा हो त दुख हुन्छ तर बानी हुँदै गएपछी राम्रो हुन्छ! पैसा क्लिनर मा भन्दा राइडर मा डबल कमाइ हुन्छ!
@sajan8504
@sajan8504 5 ай бұрын
Aba alxi le mal payera chal napaye paxi ,yestai ho mitra ,aba yeslai bato safa garne kam lauda hune raxa ,ra yesto alxi le kam garna sakidaina
@sangpang223
@sangpang223 5 ай бұрын
@@sajan8504 त्यही त यार मैले 2021 मा कम्ती जोड गरेको हैन राइडर मा म वेटर थिए पैसा कम्ता खर्च भएन तर पाइन यो शाथिलाइ भाग्यले पाएको रैछ यर एक दुई दिन दुख गरे त बहुत कमाइ हुन्थ्यो🤔🤔
@laxmimagar3259
@laxmimagar3259 5 ай бұрын
Right mero vai ahile 1years n hudai katti kamai sakekox khatnu saknu parx yo manxe alxi rahex
@tejkumaribudha3984
@tejkumaribudha3984 5 ай бұрын
चिन्नेलाइ श्रीखण्ड नचिन्नेलाइ ख्रुपा बिड
@rabiwaiba6601
@rabiwaiba6601 5 ай бұрын
Tapaile bike chalaakai xaina vane. Kasari garni Rider ma sir ...tesari ni sochau na
@BamjankumbaTamang
@BamjankumbaTamang 5 ай бұрын
आफै गएर बुझ्ने भनेको अल्झाउने झुक्याउने मेलो हो।
@limbunembang111
@limbunembang111 5 ай бұрын
क्लिनर भन्दा राईडर को काम त राम्रो होनि कमाई पनि हुन्छ !ट्रेनिङ्ग गरेर काम गरे हुन्थ्यो ! नया बुढी बिहे गरेको रहिछ र बहाना बनाको जस्तो लाग्यो ! अनि यति साह्रो झिङ्गा त पहिलो चोटि देख्दैछु !
@user-jm7vk3yz6z
@user-jm7vk3yz6z 5 ай бұрын
किल्नर मा बन्द राईडर नै राम्रो होनी सेलारी राम्रो दियो भने अल्छिले काम नगरेको होला
@limbunembang111
@limbunembang111 5 ай бұрын
@@user-jm7vk3yz6z अन्त कतिले त्यै राईडर काम गर्छु भन्दा पाएको छैन त्यो भाईको चै बाहाना देखियो ! पैसा कमाउनु कहाँ सजिलो त हुन्छ दुख त गर्नै परो नि ! होम सिक भको जस्तो लाग्यो !
@prakash.rasailiprakash7327
@prakash.rasailiprakash7327 5 ай бұрын
यतिकै बिजोग त मलेसियामा नेपाली को पनि छ!
@kesharkc2037
@kesharkc2037 5 ай бұрын
गनाउने तन्त्रले नेपालीको बिजोग बनायो विदेशमा
@user-kx9zp9gq5u
@user-kx9zp9gq5u 5 ай бұрын
Good TV KO nambar chayo
@deepabhattarai796
@deepabhattarai796 5 ай бұрын
OMG 🙏🙏🙏🙏💕💕💯👍👍👌👌🥀🥀🤎💖🧡♥️Ganga BANIE vagawan ho 🙏🙏🙏💗💚🔔🔔🌿🍂💙💜💞💞👌👌🍁🍁
@mohansubba7764
@mohansubba7764 5 ай бұрын
यो केटा गरि नखाने खाल्को रैछ था भयो बिदेसमा का तेति सजिलो हुन्छ भने जस्तो सजिलो हुदैन बोली सुन्दा दुख पाको जस्तो छैन कसैले पनि भोकै राख्दैन यो सबै हावा हो ३ /४ दिन खाना नखदा मरिदैन साले झुटा कुरा गर्छ
@dhanlaltamang6061
@dhanlaltamang6061 5 ай бұрын
Raider
@devipun2635
@devipun2635 2 ай бұрын
छिटाे भन्दा छिटाे उदार गरियाेस बिचरा भाईलाई धन्यवाद गंगा जि
@premlimbusolta7301
@premlimbusolta7301 5 ай бұрын
Ma pani saudimai xu malai ni pida xa mani npl farkina chahanxu but saudile janai didaina
@davraj9361
@davraj9361 5 ай бұрын
Bichara
@ramilarai1234
@ramilarai1234 24 күн бұрын
यो जति पनि डुडे मुडे अजेन्ड भनाउदा हरु छ नि गगा मेम सबै चोर फटा हुन्छ छिटो कार्बाइ गरि उदार छिटो गर्नु पार्‍यो
@gotame4785
@gotame4785 5 ай бұрын
Nikali dinu Ganga sister 🙏
@Hfc-qf9sq
@Hfc-qf9sq 5 ай бұрын
Kon thau ma hunuhunxa number Dinu na please
@user-zz3mk5nn6b
@user-zz3mk5nn6b 5 ай бұрын
Rekot hunca ni nikalnu saknu paro goga nunu❤❤❤❤❤❤❤
@BhupalSunar-tk6ew
@BhupalSunar-tk6ew 5 ай бұрын
Yo vdo herera mero bigatka dinharu yad aayo mapani tin mahina baseko thiye roti ra pyaj khayera tara 3 Mahina dukha payera ahile 50000 Vanda mathi kamainxa kam pani sajilo xa dukha kasta par garna saknuparxa
@rinarai5752
@rinarai5752 2 ай бұрын
Namaste Ganga mam bides Jada Sarai aafno gharko samadyale Garda aruko loun byajma kadera januparnehunx mero Pani hunbandko wairingko mamma vanera qaterma lanuvakothyo Tara uta pugepaxi Kam arkai krisitra laidinuvayx salaryni nadyra 😅aruko loun kadera bujhako rsni manpawer officele khaidiyx crib all😊
@user-zm4vs1vc7z
@user-zm4vs1vc7z 5 ай бұрын
म पनि बाइकमा डेलेभरी गर्छु । सउदीमै तर अलिक डेन्जर हुन्छ । भरसक बाइक राइटर भन्दा कार diverमा आउनू ।।
@krishnagrg776
@krishnagrg776 5 ай бұрын
गंगा मिस raider मा झन राम्रो होनी cleaner मा भन्दा बाइक को licens निकाली दिये झन राम्रो huncha भनिदिनु sayed त्यो भाई लाई बुडीको धेरै याद आयेरा होला आउनु खोजेको .. बाइक राइडर मा काम पाउनु भनेको धेरै राम्रो हो ...बुडी चै खरो नै परेछ यो लाटों भाई ले
@sangpang223
@sangpang223 5 ай бұрын
भाग्यले दिएको आफ्नै नियत ले ठग्दै छ यो शाथिलाइ!
@bhim0966
@bhim0966 5 ай бұрын
राइडरमा काम गर भनेर मात्र हुन्छ लाइसेन्स हुनुपर्छ अनि चलाउनपनी सक्नुपर्यो नि यदि काम राइडरमा गर्न सक्ने भने गर्थ्यो होला नि।
@sangpang223
@sangpang223 5 ай бұрын
@@bhim0966 नेपाल हो र त्यहाको मान्छेले जो सुकै लाई बाइक दिएर छोडनलाइ? नियम कानुन अनुसार दिन्छ नि आफुले आट गर्नु पर्छ लाइसेन्स निकाल्न सहयोग गर्छ कम्पनिले थोडी न नेपाल जस्तै छोडछ कामदार लाई भन्दा दुई गुणा कम्पनिलाइ फाइन हुन्छ! कम्पनिले सब कुरा मिलाइ दिन्छ!आफुले लाइसन्स पास गर्छु भनेर आट गर्नुपर्छ! यस्तो मौका जो कसैले पाउदैन क्लिनर जस्ले राइडर पाउदै छ its not a joke ,
@pabigurung1603
@pabigurung1603 5 ай бұрын
Rider ma ramro hunxa vaner bike chalauna najanne Lai testai jabar jasti sadan chalauna diyer hunxa
@krishnagrg776
@krishnagrg776 5 ай бұрын
@@pabigurung1603 हो नानु तर कम्पनी ले नै तेस्तो चान्स देक़ो बेला सिकनु अनी licens निकालनु भनेको भाग्य नै होनी gulf country मा अब यो भाई हिम्मत आँटीलो देखिना फरकेरा फेरी cleaner मैं जानु होला तेसो भये
@khema6694
@khema6694 5 ай бұрын
मेन पावारको मान्छे र मेन पावार भनेपछि नेपाली कामदारलाई मार्नको लागी पठाएको जस्तो लाग्छ।मेन पावारमा काम गर्नेहरु कोहि राम्रो नियतको हुदैन जस्तो लाग्छ यस्तै यसताहरुले गर्दा।
@ishanpardasiofficialchanne2567
@ishanpardasiofficialchanne2567 5 ай бұрын
Cleaner vanda ta bike rider mai kamai ta ramro jasto lagxa buja anusar tara risks chai xa
@user-kj9mz7id4b
@user-kj9mz7id4b 3 ай бұрын
Yasti ho dedi ajant kahatya haru
@chamlingrai2587
@chamlingrai2587 5 ай бұрын
यो एजेन्डले जसरीपनी उदार गर्नुपर्छ योमान्छेलाई नछाड्नु होला गंगा बहिनी
Best Toilet Gadgets and #Hacks you must try!!💩💩
00:49
Poly Holy Yow
Рет қаралды 7 МЛН
Mama vs Son vs Daddy 😭🤣
00:13
DADDYSON SHOW
Рет қаралды 32 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 15 МЛН