यो वहिनिको जस्तो विचार भयको वहिनी आजसंम मैले देखेको छैन । वहांको वुद्दि र विचारलाई सलाम छ ।
@URCristianoFans-d9hАй бұрын
सहि हो सहि मान्नै पर्छ नारी लाई एक नारी हजारौ मा भारी❤
@ramchandrakarki8616Ай бұрын
सहि हाे। याे नितिगत भ्रष्टाचार हाे।
@politicshome9791Ай бұрын
आसिका समर्थक को को हुनुहुन्छ ? ❤❤
@lsks3120Ай бұрын
Asika bainilai daka chor harule ujuri gareko. vaneko bainiko sato Khana lako holai hernus hai yo bainilai hami daju Vai harule kunai halatle Pani. Sath dinu parxa hai. ma bal Bahadur taramu magar ho
@vijaykhadka2619Ай бұрын
ठिक छ बैनिको कुरा सहि लाग्यो
@parkashTamang-h9pАй бұрын
सहि कुरा
@jeevanpradhan7918Ай бұрын
यो हिमत सब नेपाली मा हुनु पर्छ हजुर लाई मेरो रीदय देखि सम्मान छ दिदि लाई❤❤❤ सबै भन्दा कर बडी लिने विकाश को नाम अलङ्कार सरकार भयो नेपाल
@shyamaaganja2854Ай бұрын
अब सबै नेपाली जनता मिलेर आशिका दिदीलाई सपोट गर्नु नितान्त आवश्यक छ।
@MayaMayalama-m7fАй бұрын
धेरै राम्रो कामगर्नु भाकोछ सहि हो।👍️👍️👍️
@harirai588Ай бұрын
आशिका बैनि मेरो सालाम छ 🙏🙏🙏🙏🙏
@RajDdhh-b2fАй бұрын
सासि नारि हजुर हाे❤❤❤❤
@chhabilalThapa-f7dАй бұрын
हिम्मतवाली दिदी,,सलाम छ हजुरलाइ
@NawarajSilwal-r7lАй бұрын
नमस्कार। सही विश्लेषण। आशिका ज्यू।अब देशले युवाशक्ति खोजिरहेछ। देशले देशभक्त इमानदार र वफादार खोजिरहेछ।
हो सइ हो बैनि भरट चारि लाइ नछो डउ🎉🎉🎉 हामि साथ दिने छौ
@minyba4134Ай бұрын
मुद्दा ह।ल्नु पर्छ बहिनी त्यो चोत भ्रष्टाचार लुटपाट तन्त्र हो
@ratanbhandari1975Ай бұрын
दिदी को काम लाइ सलाम छ
@GopalSubbedАй бұрын
Very Good Ashika Nanu U R Right
@santoshcdl223Ай бұрын
सहि हो
@dhanbahadurbk7634Ай бұрын
आसिका बैनि धन्यवाद
@Ramthapa-ko7oiАй бұрын
Wowo katiramro bichar didi hajurko
@gokulgautam8019Ай бұрын
Sahi kura mero baini
@lokbahadurkhattri8667Ай бұрын
Right kura ho sister
@binodrijal7158Ай бұрын
वाह! दि सलाम छ
@rajipghimire6172Ай бұрын
अजारक हैन अराजक 😂😂😂 हजुर जस्तो निडर नारीको खाँचो छ यो राष्ट्रलाई । आशीका बैनीको बिचारले सगरमाथाको शिखर चुमोस् ❤❤❤❤❤❤❤।
@जयलिम्बूवानАй бұрын
Support Ashika Tamang
@BhimRawal-w7uАй бұрын
Syabas Aashika . Such a great nari
@chakrachakra7509Ай бұрын
सबैले सपोर्ट गरौ है आशिका बहिनिलाई आफ्नो आफ्नो ठाउँ बाट
@ShivadukhidukhijeebanАй бұрын
आशिका बहिनीलाई सपोट गर्ने को को हुनुहुन्छ दलाल लाई ठिक पार्नै पर्छ
@tuksedai4811Ай бұрын
आशिका तामाङलाई मेरो उच्च सम्मान छ।
@LovlyHimalАй бұрын
support ashika tamang🙏
@playwithme32Ай бұрын
जनता लाई जाबो खोलो तर्न पैसो तिर्नुपर्ने देश मा शिक्षा स्वास्थ फ्री भनेर भोट् खसाल्ने हामी नेपाली ???अझै पाताइदिनु पर्ने चोर हरुको भासण ।।।।।
@serbahadurwaiba2437Ай бұрын
good log छाए असिकतामाग्री भेरी बेरी नाइस गुड good lawsik तामाङजीलाई कोट लाग्छ।
@suryabhujel505Ай бұрын
क्या गजबको कुरा गर्नुभयो बहिनी तपाईलाइ सबैको साथ पाउमू हुनेछ आफ्नो कर्ममा निरन्तर अगाडि बढनू होला
@gaharbudathoki782Ай бұрын
आशिका तामड.गलाई पनी नेपालको नेताहरूले पुलीस प्रसासनहरू लघाहेर पग्डीनु भन्छन् र फेरी पुलीस प्रसासनहरू पनी उनै माहॅा कुरूर देशघाती कुरूर माहॅा अपराधीहरूको हुकुम मानेर पग्डीनु चाहान्छन् भन्ने पुलीसहरू पनी माहॅा अपराधीनै रहेछन् भन्न सकिन्छ र त्योहुकुमलाई धिकारेर पग्डीनु भन्नेहरूलाईनै पग्डेर जेलको सजाई गराउनुमा सफल भहेछन् भन्ने देश बीदेशका जनताहरूले नेपालका पुलीस प्रसासनहरूलाई सियालोटनै गर्नुपर्छ किनकि देशको हर कुनामा र हर गुवालीमा रहेर जनताहरूमा मचाहेको लुटलाई खबदार गर्ने आशीका तामाड. लाई पग्डीनुमा हुकुम मान्नु भन्दाचै बरू त्रिसुलीमा गहेर हाम फालेर मर्दानै बेस हुन्छ रत त्येसैले बरू जनताहरूमा रक्क्षा हुन्छ हैत
@shantaaryal8537Ай бұрын
सहि हो बहिनि हामी पनि साथमा छौं 🇳🇵
@sitagurung3518Ай бұрын
Thank u ashika tamang ji
@LilParsadSahiАй бұрын
Well done Ashoka ji I’m so proud of you you doing great job . God bless you please keep going on 🙏🥰😍💝
@narayankarky8040Ай бұрын
हिम्मत छ भने केपिको मन्त्रालयमा गएर गिरिबन्धुको बारेमा थर्का अनि मान्छु।
@anusandhanmagar1738Ай бұрын
यो विदेशी दलाल व्यवस्थामा यस्तै हो।
@MohanChapagain-ln1hhАй бұрын
अाशिकाकाेकुरासहिछ अपाङग घाइते असकत लाइराखनुपराे ठिकछ महिला येसताेचाइयाे अासिकाजि तपाइकाे काम ठिकछ हामिपनिसाथछ सहिकुरामा हुनुहुनछ जयेहाेस
@HeemaUpretiАй бұрын
Think ho aasika piyri
@ganeshbohara3278Ай бұрын
3 करोड नेपाली को साथ छ।
@naradpokharel9642Ай бұрын
जे होस् विदेस बसेर यथार्थ बुझाउने भएर आउनुभएछ नानू तपाईं ! शुभकामना छ नानीलाई ।
@DipendraOli-mt3mwАй бұрын
Great cheli good job
@AsharamAdhikari-s8pАй бұрын
साहासी नानु बधाई छ बधाई
@Bb12gАй бұрын
आशिका जी good job
@KrishnaElectrical-qt1tvАй бұрын
सहि कुरा नानी
@sumanshrestha1721Ай бұрын
Pasupati temple ma pani Jan paryo thank u .
@gangabahadurbudhathoki2435Ай бұрын
Ramro km KO lagi hjurr lai dhanyaba👏🏻👏🏻
@ghanshyampun2198Ай бұрын
हिम्मत लाई सलाम छ नानी
@sarbashakya1325Ай бұрын
Ashika you are doing great job .... Keep it up tq.
@DeuMaya-n4k17 күн бұрын
You are 100 percent right 👍👍👍👍👍👍
@chhesangsherpa8392Ай бұрын
Great aashika sis..❤
@RajKumarthapa-y8oАй бұрын
💯💯🙏👍👍 Jay ho 💪💯👏
@BjrSingh-u6fАй бұрын
धन्नेबाद baini yini चोरहरूलाई safat sikau la
@krishanPradnamАй бұрын
यो हावा मा चल्ने देस हो हावा नै हावा
@Sukadevsharma20Ай бұрын
हजुरको सबै कुरामा हामीले पनि साथ दिन्छौं ।
@devparsadgautam2875Ай бұрын
आसिका को काम राम्रो लाग्यो दैनिक उठायको पैसा कंहा जान्छ देशवासीले जान्न पाउनुपर्छ
@nakulkumarojha8857Ай бұрын
रास्ट्रमा बेकारको कुरो उठआयर दलली गर्ने आफै हो,काम गर्नै नसक्नेले भुत्राको काम गर्न सक्छ र
@SitaRam-h2s5sАй бұрын
100%sahi
@tajpariyar7017Ай бұрын
हजुर काे बिचार प्रर।ति मसहमत बाैनि देसैभरि येा अभियानददसैभरिचलाउनु पर्छ
@KushKoirala-g4fАй бұрын
सम्बन्धित स्थानीय जनप्रतिनिधिहरुकाे नीतिगत भ्रष्टचार गरेर झाेलुङ्गे पुल तर्दा रु. २० लिनु गलत हाे। झाेलुङ्गे पुल तर्दा रु.२० लिनेहरुलाई आजीवन जेल काेच्नु पर्छ।सबैले आशिका तामाङ्गलाई साथ दिनुपर्छ।आशिका तामाङ्गलाई सलाम!!!
@rajugurung5287Ай бұрын
Full support go on
@ssharmasabin7309Ай бұрын
Yasle pani photo khichdai hideki xa ta...
@menukamaharjan515Ай бұрын
Yes we have to fight against corruption sister.
@user-123-f5dАй бұрын
मकुन्देले भन्या झैँ प्रबिधिको दुरुपयोग गर्दै यत्रो यत्रो क्यामेरा बोकेर हिड्ने मान्छेहरुले यस्तो बिकृतिहरुको बारेमा किन रिपोर्टिङ गर्दैनन् त?यी तमाम बिकृतिहरु अभियान्तले बाहिर ल्याउनुपर्ने ?
@UdiramKhadka-t5pАй бұрын
Very good we are with u ❤
@manbohora3318Ай бұрын
तिलाई. खबर दार. गर्नु राम्रो. हो
@serbahadurwaiba2437Ай бұрын
त्यो खाद्यहरुले के गर्न सक्दैन आशिका तामाङ जी केही गर्न सक्दैन आफ्नो अभियानमा कसैले पनि केही पनि गर्न सक्दैन के नाप्दैन।
@indrakhati3465Ай бұрын
Great cheli good job 🙏🙏
@LalSingh-i7eАй бұрын
आसिकाको साहश लाई सलाम छ
@Sishir-o3wАй бұрын
You're right d
@dambarsinghbhat1753Ай бұрын
सहि कुरो बहिनी
@sherkumarlimbu7604Ай бұрын
Jai mongol jeli lai dhannebad Jai mongol jindabad
@BuddhiTamang-v3yАй бұрын
100%❤❤❤❤❤❤
@dhrubakatuwalАй бұрын
Jay Ashika Tamang sis 💕❤️🙏🙏
@RudharaBadhurАй бұрын
सहि कुरा गर्नु भो
@sonamtamang728Ай бұрын
अरु जेजे भए नि दिदी को आँखा छै हुइँचिलको जस्तै लाग्छ 😂😂
@nakulkumarojha8857Ай бұрын
हु हु हु हुचिल,नि दिमागी हाफम्यानी जस्ती,दलालिहरु
@kamalojha7306Ай бұрын
😁🤣🤣🤣
@reetukumarirai4765Ай бұрын
😂😂😂😂
@kamalthapa5379Ай бұрын
Kam Hera na kina ankha hernu paryo aankha herara dalal darauxan aba
@rajipghimire6172Ай бұрын
😀😀😀😀😀
@bhaktamagar9576Ай бұрын
Hami sabai xau
@ramlalpuri2179Ай бұрын
your right sister
@nagendranagendra7755Ай бұрын
good job madam❤❤❤❤❤❤❤❤❤❤
@usapokhrel5356Ай бұрын
यो बैनीको कुरा सहि छ
@NirakKhadka-v2gАй бұрын
Right aasika nani
@HappySkeleton-bi4zpАй бұрын
गुड
@DharmarajshortsАй бұрын
Aasika didi jindabad❤❤❤❤❤
@TekbahadurTamang-ge1vtАй бұрын
Good Asika bainiko kura ramro ho
@bhimrajkarki4312Ай бұрын
सहि हो दिशा पिसाब फेर्न गयो आएको पनि बन्द हुन्छ त्यो फोहर ले गर्दा अझै पैसा तिर्नु पर्छ ।दुखको कुरा