विजय बराल: अब्बल कलाकारको १७ वर्षे नेपथ्य कला यात्रापछिको पानीढलो | Tamasoma Jyotirgamaya

  Рет қаралды 212,049

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

Пікірлер: 425
@bishnuprasadadhikari9005
@bishnuprasadadhikari9005 10 күн бұрын
लौ हजुरहरुको सम्बाद हेरेर सुनेरै म त रोईसके। चलचित्र हेर्दा मेरो के हालत होला। भो हलमा जादिन म त। युटुभमा आएसी सिरक भित्र सुतेर रुदै हेर्ने हो। केटा मान्छे हलमा रुदा लाज हुन्छ होला नि त😋😋😋😋😋😋😋😋😋😋😋😋😋😋😋
@बिप्लवप्रतीक
@बिप्लवप्रतीक 11 күн бұрын
भाग्गे रेखामा कर्म पछिको सफलता 🏅🏆️हार्दिक बधाई बिजय बराल टिम सारङ्गी 🌷🌹💐🙏
@dipendrakc7121
@dipendrakc7121 11 күн бұрын
जिबनको लामो संघर्ष पछि कलाकार बिजय बराललाई सफलताको शुभकामना" पुण बहादुरको साराङ्गि"
@rtchhetri204
@rtchhetri204 8 күн бұрын
हेर्दा साधारण देखिय पनि निम्न जिवन भोगाइ सँगै दरिलो मायाको सम्बन्धको उपसना बीच सिर्जित यक उत्कृष्ट चलचित्र "पुर्ण बहादुरको सारङ्गि" । यसका हरेक पात्रहरुले आफ्नो चरीत्र लाई न्याय दिनु भयको छ । अझ चलचित्रलाई पूर्णता प्रदान गर्ने कार्य चाहिँ बिजय दाजुबाट भयको छ । सम्पुर्ण टिमलाई अनेक बधाई । 🎉🙏❤
@KrishnaGautam-d4y
@KrishnaGautam-d4y 7 күн бұрын
😊😊😊😊😊 ल
@KrishnaGautam-d4y
@KrishnaGautam-d4y 7 күн бұрын
😊😊😊😊😊😊😊😊😊😊😊
@pramodsunrise
@pramodsunrise 11 күн бұрын
चलचित्रले देश खायो, शुभकामना !❤
@nirmalrajregmi5261
@nirmalrajregmi5261 10 күн бұрын
याे अन्तरवार्ता सुन्दा सुनिरहुजस्ताे लाग्याे सुनाइका हिसाबले भन्दाखेरी मज्जा अायाे । बिजय बरालकाे बाेल्ने तरीकापनि मज्जाकाे रैछ । बिजय बराललाइ अागामी दिनकालागी पनि धेरै शुभकामना ।
@bijayatolangi289
@bijayatolangi289 10 күн бұрын
टिकाराम यात्री नेपालको सर्बोकृस्ट पत्रकार मलाई असाध्यै मन पर्ने पत्रकार । बिजय बरालको उत्कट अभियन ।।।❤
@kunwarkamal9104
@kunwarkamal9104 8 күн бұрын
प्रोत्साहन भन्दा पनि अहिले को जन जन को मुख मा बोलियको मान्छे बिजय हो त्यसैले तपाइले ल्याउनु भो सर्। यथार्थ यहि हो😢 नढाटि भन्नु पर्दा हजुर पनि चलेको भाइरल लाइ खोज्न थाल्नु भो । तर बिजय बराल लाइ यहा सम्म ल्यार धेरै कुरा हेर्न पाउदा खुशि नै लाग्यो❤❤
@Shorts-1303
@Shorts-1303 10 күн бұрын
मंडला थिएटर को एक हिरा देश को गहना,गुरु र संगत दया हाङ,बुद्धि तामाङ,नजिर अनि बिजय बराल,वहाँ हरु को कला र सकारात्मक सोच प्रती उच सम्मान ❤
@NainaKalaRai
@NainaKalaRai 7 күн бұрын
उहाँहरु सबै सङ्गै एकदम धेरै मनपर्ने कलाकारहरु ।
@chart276
@chart276 6 күн бұрын
Saugat malla pani hola hai
@Shorts-1303
@Shorts-1303 6 күн бұрын
@ saugat malla chai arko theatre ko hununxa
@durgamishra4911
@durgamishra4911 8 күн бұрын
ठूलो पर्दाका सिनेमा हेर्न बिर्सी सकेका हामी शहरबासीलाई, व्यस्तताले रुन त परै जाओस् हास्न पनि फुर्सद नपाएका हामीहरूलाई हल सम्म तानेर मन भित्रका उकुस मुकुस बाहिर सम्म ल्याउन र मन हल्का बनाउन सफल नेपाली चलचित्र "पूर्ण बहादुरको सारङ्गी" बल्लतल्ल आज हेर्ने अवसर जुट्यो। चलचित्रका सबै टीमलाई बधाई, यस्तै अर्को अब्बल चलचित्र निर्माण हुँदै जाउन 👏♥️🌹
@govindalamsal548
@govindalamsal548 6 күн бұрын
विजयजी, तपाईँको प्रतिभाको कदर गर्दै ठूलो प्रशंसा गर्दछु।
@dayarammahat8401
@dayarammahat8401 5 күн бұрын
मोज मस्ति र धन आर्जनको लालशामा आमा अन्तै जादा नि एउटा बुबाले परिवारलाई कसरी पाल्दो रैछ भन्ने र बाबु छोराको अधिक प्रेम यथार्थपरक छ!
@jiwanrayamaji49
@jiwanrayamaji49 10 күн бұрын
आजको कुराकानीको बसाइँ सार्है रमाईलो भयो। सुन्दै, हेर्दै गर्दा समय सकिएको पत्तै भएन, एकदम छोटो समय जस्तो अनुभूत भयो। *_पूर्ण बहादुरको सारङ्गी_** टिमलाई हार्दिक बधाई तथा शुभकामना* 🙏🏻🙏🏻🙏🏻
@shankarparajuli4558
@shankarparajuli4558 11 күн бұрын
फील्म दामी छ!! नेपाली फील्मका बिरोधीहरू सल्बलाउन खोज्दैछन्!! त्यसलाई सबै दर्शक मीलेर‌ फील्म हेरेर निस्तेज पार्नु पर्छ!!
@deepaklamichhane5753
@deepaklamichhane5753 8 күн бұрын
Interview हेरियो अब फिल्म बिहिबार हेर्दै छु 🎉🎉🎉🎉 हार्दिक बधाई बिजय बराल ज्यु🎉🎉🎉
@kiranthapa7445
@kiranthapa7445 8 күн бұрын
अन्तर्वार्ता हेर्दा त पूर्णबहादुरको सारंगी यो दुर्गममा सिनेमा हल नभएर हेर्न नपाएर पछुतो पो लायो त । हल नजिक भएको भए यो चलचित्र अस्ति नै हेरिसक्थे । यो अन्तर्वार्ताले मजस्तै सिनेमा हल नभएर चलचित्र हेर्न नपाएका दर्शकलाइ सान्त्वना दिन्छ । धन्यवाद Tikaram Yatri काका यो गज्जवको तपाइँकै शब्दमा भन्नुपर्दा बहुप्रतिक्षित अन्तर्वार्ताको लागि ।
@BhuwanDahal-js2qc
@BhuwanDahal-js2qc 10 күн бұрын
पूर्ण बहादुर को सारङ्गी को चर्चा पछि टीकाराम यात्री सरले बिजय बराललाई पक्कै बोलाउनेछन भनेर प्रतिक्षामा थिएं, खुसी लाग्यो!
@ambikathapa7229
@ambikathapa7229 10 күн бұрын
यो बाउ को मात्र को कथा होइन है यो कथा मा बाउ भन्दा पहिला छोरा को लाई आमा ले आप्नो अस्तितो नै सकेकी छ्न साचिनै ती आमा लाई न्याय हुने गरि आर्को भाग आवस यो टिम लाई शुभकामना
@jeewanbc2272
@jeewanbc2272 9 күн бұрын
, 😢😢\v*nnnn*,😢bbbg, y,
@binitasigdel8235
@binitasigdel8235 8 күн бұрын
मलाई पनि यस्तै लागिराको छ।
@binaadhikari5484
@binaadhikari5484 10 күн бұрын
Interview सारै राम्रो सुनिरहु जस्तो ।धन्यवाद टीका सर ।
@parasharyal123
@parasharyal123 11 күн бұрын
यो देशमा अरुलाई जलाउन केहि गर्नै पर्दैन केवल प्रगति गरिदिए पुग्छ अनि तिनै प्रगति देख्न नसकेर डाहा गर्नेहरुले खुट्टा तान्ने प्रबिधि चलिरहन्छ र निरन्तर चलिरहन्छ। त्यसैले खुट्टा तान्नेलाई बेवास्था गरेर अगाडि बढ्नुहोस् जिन्दगीमा धेरै अगाडि बढिनेछ। अन्त्यमा ‘पूर्णबहादुरको सारंगी’फिल्म टिमलाइ अझ बढि प्रगति गर्नुहुन शुभकामना। #सारथी #राधेराधे
@mahendrabaral6505
@mahendrabaral6505 11 күн бұрын
धनीहरुले गरिबको कहानीमा फिल्म बनाउछन र हलमा गरिबलाइ नै बेचेर उनीहरु अझै धनि बन्छन अनि गरिबहरु पैसा तिरेर उक्त काहानी हेरेर धुरुधुरु रुन्छन
@JivanBhusal-q5c
@JivanBhusal-q5c 11 күн бұрын
Oh !mother fucker !! poor must be always be poor ?????!!:
@zeroneitherstartnorend...2096
@zeroneitherstartnorend...2096 11 күн бұрын
Hajar dhani garib ni hunxan..garib ko film nai banayera😅😅 koi koi ho..
@unendingseeker4274
@unendingseeker4274 11 күн бұрын
Sahi kuro 😢😂
@bishnuadhikari452
@bishnuadhikari452 11 күн бұрын
यो भनाइ पनि टुइटर हुँदै याहाँ पनि आएछ ।
@BinodChand-q8f
@BinodChand-q8f 11 күн бұрын
धनी हरु युट्युब बनाउँछन् गरीब हरु कमेट गर्छन् 😢😢
@surajkumaar22official
@surajkumaar22official 8 күн бұрын
धेरै अब्बल कलाकार बिजय बराल सङ्गको अन्तरक्रियात्मक अन्तर्वार्ता सार्है मन पर्यो यात्री सर!❤❤
@tpgurreella4789
@tpgurreella4789 11 күн бұрын
यो युग को सुरुवात जारी फिल्म बाट सुरु भएको घरज्वाई हुदै पूर्ण बहादुर को सारंगी सम्म आइरहेको छ. यो युग धेरै पर सम्म पुग्ने वाला छ 😊
@sabinashrestha7413
@sabinashrestha7413 10 күн бұрын
बिजय बराल र टिकाजीकाे अन्तरवार्ता सुन्दा सारै रमाइलो लाग्यो मैले फिल्म हेरेकी चाहिँ छैन तर उतरादमा टिकाजीकाे एक वाक्यमा फिल्मकाे कथा भन्नुभयाे मैले फिल्म हेरेकाे जस्तो भयाे वहाँकाे बुझाइ सारै राम्रो लाग्यो दुबैमा सादर नमन ❤❤उत्तर उत्तर प्रगतिकाे कामना 🙏🙏
@crazyfootball6513
@crazyfootball6513 8 күн бұрын
Feeling happy for you brother🥰 त्याग, तपस्याले सफलता पाएको छ शुभकामना🎆
@BuddhikalaAdhikari
@BuddhikalaAdhikari 10 күн бұрын
फिल्म त हेर्न जान सकेको छैन ।पछि कतै बाट हेर्ने मौका मिल्ला अन्तरबार्ता राम्रो लाग्यो । फिल्म सफलताको शुभकामना !!
@geetanjaliphotostudiokrish7643
@geetanjaliphotostudiokrish7643 8 күн бұрын
बिजय बराल दाजुको १७ बर्षको संघर्षको सफलता हो यो । मिहिनेतले मानवलाई सफल बनाउँछ भन्ने उक्ति सार्थक भयो । हार्दिक बधाइ सबैलाई ।
@safaladhikary558
@safaladhikary558 9 күн бұрын
यो पुस्ताले यस्ता कलाकारलाई बचाइ राख्नेछ 🖐️ , शुभकामना 🎉 अत्यन्त खुसी छु , धेरै धेरै धन्यवाद ।
@nirajkc7576
@nirajkc7576 9 күн бұрын
सबै युवाहरुले हेर्नै पर्ने चलचित्र । अरब कमाउनु । धेरै शुभकामना छ ।
@sarantamangpakhrin2845
@sarantamangpakhrin2845 10 күн бұрын
यो फिल्मको दोस्रो पाठ ल्याएर अन्याय नगर्नुस् ताकि यो फिल्म जीवन्त रहनुपर्छ .. राम्रो चिज एक चोटि आउछ .. बर्षौ सम्म रहोस् यो फिल्म
@garimaghimire5691
@garimaghimire5691 9 күн бұрын
absolutely ksto rmro kura garnu vayo ho ne part part aayo vane part one nai bisrsinx so part one matrai jibanata hunu thik ho❤😊
@srijanthapa8099
@srijanthapa8099 2 күн бұрын
छोराछोरीलाई असल बनाउका लागी एउटा बाबुले गर्ने त्यागको मूल्याङ्कन गर्ने हाम्रो समाज"पूर्ण बहादुरको सारङ्गी" मा जस्तै अनि असल छोराछोरी बनाउन हमेशा पर्दा पछाडि देखिने एउटी आमा छोराछोरी र घरपरिवार प्रति समर्पित त्यागको मूल्याङ्कन भएको कतै देखिँदैन। यस्तो फिल्म पनि बनेको हेर्ने मन कति हो कति😌🙏❤️
@mahapurushchaulagai3590
@mahapurushchaulagai3590 11 күн бұрын
यो संसारमा भेटिनँ। हृदयमा अथाह पिडाको भारी भएपनि सन्तानको खुसीका लागि हाँसिरहने बुबा जतिको हँसिलो मानिस यो संसारमा भेटिनँ गोजी रित्तो भए पनि हामी छोराछोरीले सायदै छैन भन्ने सुन्नुपर्यो होला। साँच्चै, बुबा जतिको धनी मानिस यो संसारमा भेटिनँ पुरुष पनि रुन्छन्? लाज हुँदैन? भन्ने जानेर जसले जे भनेपनी सहिरहने बुबा जतिको सहनशील मानिस यो संसारमा भेटिनँ अरुले नदेख्ने गरी एकान्तमा गएर धरधर आँसु खसाल्दै रुँदै मन हल्का गर्ने बुबा जतिको संयमित मानिस यो संसारमा भेटिनँ परिस्थिति जस्तो भएपनि 'अँ म एकदम ठिक छु'भन्ने सहज जवाफ दिनसक्ने बुबा जतिको सहजताका प्रतिमूर्ति यो संसारमा भेटिनँ।। आफू समस्यामा परेपनि सन्तानलाई समस्याबाट निकाल्न हर बखत तत्पर रहने बुबाजतिको योग्य सिपाही यो संसारमा भेटिनँ।। गाली गरिरहेर निमको पात जस्तै व्यवहार देखाउनुभएपनि जीवन बनाउन सहयोग गर्ने बुबाजतिको उत्कृष्ट ओखती भेटिनँ कहिले काँधमा चढाएर खेलौना किनिदिन अनि कहिले ढाडमा चढाएर घोडा बन्ने बुबाजतिको प्रिय साथी यो संसारमा भेटिनँ बुबाको कडा स्वभावले गर्मी महसुश हुन्छ तर नहुँदा जीवन नै अँध्यारो हुन्छ भन्ने सिकाउने बुबा जतिको गुरु यो संसारमा भेटिनँ बिना स्वार्थ मिल्ने माया भनेकै बुबाको हो बाँकीलाई त केही न केही मूल्य चुकाउनै पर्छ भन्ने ज्ञान दिने बुबा जतिको अब्बल शिक्षक यो संसारमा भेटिनँ एक एक रुपैयाँ जम्मा गरेर परिवार पाल्ने बुबा आज हजार कमाउने छोराछोरी भएपनि भोकै सुत्नुपर्ने बाध्यता छ ।साँच्चै बुबाजतिको धीरता भएको मानिस यो संसारमा भेटिनँ। आमाले संसार छाड्दा आशीर्वाद दिने हुँदैन बुबाले संसार छाड्दा हौसला दिने कोही हुँदैन भन्ने कुरा मृत्युपछि पनि सिकाउने बुबाजतिको सर्वोत्कृष्ट मानिस यो संसारमा भेटिनँ।। अन्त्यमा, कसैको त्याग, भरोसा, विश्वास, संघर्षलाई वेवास्ता नगरौँ। समय र सम्बन्धको साथ हुँदा कदर गरौँ गुमेपछिको आँसुको कुनै अर्थ रहँदैन । बाँच्दा हाल खबर सोध्ने गरौँ मृत्युु पछिको श्रद्धाञ्जली देह त्याग गर्नेले सुन्न र देख्न पाउँदैन.... (पुर्णबहादुरको सारङ्गी समिक्षा मेरो नजरबाट)
@liladeviprasain7179
@liladeviprasain7179 10 күн бұрын
Nisabda chhu
@lilaniraula9630
@lilaniraula9630 10 күн бұрын
वेजाेड शब्द-संयाेजन, ओजपूर्ण प्रस्तुति, उत्कृष्ट ठम्याई ! मैले आद्याेपान्त तीन पटक पढें । लेखनका लागि साधुवाद !
@SherbaraiMakpalirai
@SherbaraiMakpalirai 8 күн бұрын
Nisabda vaye Sarai utkristha lekhan tapaiko ❤❤ auta ghar ko mul khamba buba ko barema ati mazzale rachiyeko utkristha lekhan sayed maile socheko pni thiyena thanks ❤❤
@nabinkhatiwada2709
@nabinkhatiwada2709 10 күн бұрын
अहिले सम्म को जिन्दगीमा ५७:११ मिनेट को मीठो interview हेरियो 🙏🙏
@kamalalamichhane7849
@kamalalamichhane7849 9 күн бұрын
पुर्णबहादुरको सारंगी नेपाली जनजी वनको कथा हो। हाल यो नेपाली समाजको कथा बनेको छ।
@dhanmayabhusal3013
@dhanmayabhusal3013 9 күн бұрын
interview हेर्दा पनि कथा सम्झेर आँसु आउँछ त ❤
@chandrabhandari5703
@chandrabhandari5703 9 күн бұрын
कति मीठो सम्वाद कति मन पर्ने कुरा सुनु सुनु लाग्ने महिले पुरै हेरे है
@bindudhungana7461
@bindudhungana7461 10 күн бұрын
जो यस्तो स्तर अथवा स्तरबाट बाबू आमाको दुख परिश्रम बुझेर माथी आएकाछन् उनीहरुको आखाबाट आँसु अवश्य आउँछ , हरेक हरेक समयमा बाबू आमाको प्रतिबिम्ब अगाडि आउँछ।
@madanrajbaral5326
@madanrajbaral5326 11 күн бұрын
सरलता विजयज बरालको विशिष्ट पक्ष लाग्यो । अभिनय पक्ष त छँदैछ।।।
@pradipdahal9218
@pradipdahal9218 10 күн бұрын
अन्तर्वार्ता हेर्न शुरु गरेर अन्तिम सम्म आइपुग्दा आफैँ हराइएछ झण्डै ! अन्तर्वार्ता लिने र दिने दुवैले मज्जाले बाँधेर राख्न सफल भए। नेपाल कमर्श क्याम्पस मिनभवनमा देखेको बिजय बराल निकै परिपक्व सुनिए । साँच्चै मज्जा आयो यो एक घण्टा ।
@rameshbaral9711
@rameshbaral9711 10 күн бұрын
धेरै हेर्न मन लागेको फिल्म हो परिस्थिति बस हेर्न पाएको छैन आज सम्म अब यो अन्तरबार्ता हेरेपछिझन् हेर्न मन लाग्यो मौकिक नेपाली सिनेमा ल्याउनु भएकोमा धेरै धेरै धन्यबाद
@dhanrajbanshi8636
@dhanrajbanshi8636 9 күн бұрын
संघर्स अनि दुःख प्रति बनाएको पूर्ण बहादुर को सारङ्गी ले सबैको मन जितेको छ। 🎉🎉🎉
@sunitaregmi1534
@sunitaregmi1534 10 күн бұрын
विजय बराल ज्यूको आवाज नै सुनिरहु जस्तो। keep it up. फिल्म एकदम राम्रो लाग्यो। सबै कलाकारहरूको उत्कृष्ट अभिनय छ।
@meghrajadhikari4862
@meghrajadhikari4862 10 күн бұрын
वाह, बौद्धिकता धनी बिजयजी! शालिन व्यक्तित्व पनि! सलाम छ!
@ratanbahadurbogati6692
@ratanbahadurbogati6692 11 күн бұрын
काठमाडौं महानगरपालिका का नगरप्रमुख बालेन्द्र शाहको अन्तर्वार्ता सुन्ने र हेर्ने ठुलो कौतुहलता थियो Tikaram Yatri सर
@swarajthapa5798
@swarajthapa5798 11 күн бұрын
Balan afulai ekdam thulo manchhe thanchha , kasailai intervie didaina
@dilsingmagar3268
@dilsingmagar3268 11 күн бұрын
लामो समयको सङ्घर्स पछि निक्कै उच्च स्थान मा पुग्नु भएकोमा बिजए दाइ लाई सफलताको शुभ कामना छ ❤❤
@sangitasainju482
@sangitasainju482 4 күн бұрын
संवादले नै मलाई भावुक गरायो ।अझै धेरै सफलताको शुभकामना यहाँलाई अनि सम्पूर्ण टिमलाई।
@pabitraadhikari8545
@pabitraadhikari8545 8 күн бұрын
बधाई तथा शुभकामना विजय बराल जी।
@MeroBodh
@MeroBodh 11 күн бұрын
बधाइ तथा शुभकामना अभिनेता विजय बराल र समग्र टिमलाई ❤❤
@SusWorld639
@SusWorld639 4 күн бұрын
Pura movie herda afu lae control gareko lasta ma aasu rokna sakiyena buba ko maya mahasus bhayo❤❤
@dayarammahat8401
@dayarammahat8401 5 күн бұрын
शुभकामना ! शुभकामना !! शुभकामना !!!
@sudhirshrestha4835
@sudhirshrestha4835 10 күн бұрын
विजय वराल प्राकृतिक हिरो हो,उसको कला, साहित्य वोलिको शैली एकदमै अर्गानिक छ,जय होस् विजय वराल ❤🙏🌹🎈🌺❤️
@dipakbhattarai5116
@dipakbhattarai5116 11 күн бұрын
Film herdinus bhanne 1 mon. Pahila bataa halaakhor garne yo tarika dekhi wakaa vako thiya ma jaba katha bastu prastuti ramro bhayasi halla garnai pardaina aajako duniyama tesai chalxa film badahai xa yo team lai ❤
@premneupane5501
@premneupane5501 Күн бұрын
यो अन्तवार्ता असाध्य राम्रो लाग्यो ।
@Bhajan_music98
@Bhajan_music98 8 күн бұрын
Yo interview herdai Garda भावुक भए म😢😢😢😢😊
@SubashBista-de6tm
@SubashBista-de6tm 10 күн бұрын
Bijay Baral ,Dayahang Rai ,Kedar Ghimire ,Bipin karki, they are real artist ❤
@deepakthapa6074
@deepakthapa6074 11 күн бұрын
विजयजीको अभिनय अब्बलतालाई करोड ताली, यात्री सर को अन्तरवार्ता कार्यक्रम को कुरा नगरौँ! वह क्या बात । तर चलचित्र यस्तो ढंगबाट रुचाइनुमा प्रजातन्त्र गणतन्त्र र जन गणतन्त्र आइसकेपछि पनि भुइँ मानिसहरूले पाउने आधारभूत गाँस बास कपास मा कुनै परिवर्तन नआएको र सडकमा मकै पोलेर र साग बेचेर जम्मा गरिएको रकम सत्तापक्ष कै वरिपरि बस्ने महाशयहरूले अपचलन गरेर पनि कुनै कारवाहीको दायरामा नआएको र प्राय गुम्ने स्थिति पैदा भएको अवस्थालाई मध्यनजर राख्दै आँसु झर्दै व्यापक रूपमा रुचाएको चलचित्र बन्न पुग्यो। उत्पीडित जनताको नैराश्यताको केन्द्रमा यो चलचित्र रहेको छ।।
@laxmanghimire8155
@laxmanghimire8155 10 күн бұрын
बिजय भाइको कलाको दछता बौधिकता र निरन्तरको अघ्ययन अनि सादगीपन हरेक शब्दमा छछल्किन्छ । आगामि दिनमा यो भन्दा ठूलो stardom प्राप्त होस। शुभकामना।
@dilbahadurthapa3548
@dilbahadurthapa3548 10 күн бұрын
Vijaya Baral KO antarwarta ramailo lagyo Yatri jee.Nepali cinema na here KO dherai bhayo hall ma.Yo film hernu parla.
@ManBahadur-v2k
@ManBahadur-v2k 10 күн бұрын
बधाई छ बिजय बराल र,उहाको टिम लाई,,जारी फिल्म मा खेलेको भुमिका पनि सारै मन परेओ,,you tub मा आएसी हेर्ने प्रतीक्षा छौ,हामी ,,,,जहाँ हल बाट टा ढा छौ
@chitrathapa8302
@chitrathapa8302 10 күн бұрын
Cinema herne samaya mile ko xaina,tarw yi duiko sambadle lastama ruwayo wow....dui janalai nai dherai maya❤❤ manai dekhi naman !!
@niranjanshrestha6981
@niranjanshrestha6981 10 күн бұрын
सबै लाई यस्तै सफलता मिलोस मेरो मङ्गल मय शुभकामना
@MinBk-p8m
@MinBk-p8m 5 күн бұрын
विजय बराल जि लाई अझै सफलताको शुभकामना ।
@onevision8087
@onevision8087 8 күн бұрын
यो चलचित्रमा कथा र विजय बरालको बढी चर्चा भएको पाइन्छ हो पनि कथा समसामयिक छ र अभिनयमा जीवन छ साथै पटकथा उत्कृष्ट पात्र र अनुसारको शब्दभन्दा चरित्र परक सरल तर गहिरो अर्थ दिने संवाद : संंवादमा प्राण भरेर जीवन्तता दिएर भाव भङ्गी का साथ लवाई खवाई शैली लोकेशन सबै कुराको यथार्थता ले मानीसहरुको मन मन उद्धेलित भएकोले चलचित्र चलेको छ कथा घर घरको वर्तमान परिवेश संग मिलेको छ तर कसैले नबोलेको कुरा यो कथाको वास्तविक पात्रहरू एक उत्पिडित समुदाय गन्दर्भ र उनिहरुले आजपर्यन्त भोगेको गरीबी सामाजिक उत्पिडन बहिस्करण को कथालाई लाई बेच्ने सहानुभूति देखाउने र एकछिन् भावविह्वल हुने मात्र होइन त्यो समुदायले भोगेका दुखाइ र उत्पिडन बाट उन्मुक्ति का लागि पनि आवास उठाइदिए वा यस्तै र यसरीनै समस्या भोगेका गरीब, भोका नाङ्गा र उपेक्षित र बहिस्कृत समाजको पक्षमा केहि बोलि दिए हुनथ्यो जस्तो लाग्यो
@deeptidahal6607
@deeptidahal6607 8 күн бұрын
Film herda Vanda interview ma dekheko Vijay baral ko Saralta le jhan badi man xoyo...aagami din ko lagi dherai dherai suvakamana
@GaneshShrestha-c5e
@GaneshShrestha-c5e 9 күн бұрын
Vijaya Baral,tikaram yatree sanga ko Sambad dherai ramro
@bishnudevkc6820
@bishnudevkc6820 11 күн бұрын
जिवन्त अभिनय बिजय बराल को,खुशी लाग्यो।
@user-cv6vj7xd2r
@user-cv6vj7xd2r 8 күн бұрын
interview हेर्दा पनि आँसु आउँछ त ❤
@hemchandrasharma7327
@hemchandrasharma7327 5 күн бұрын
Sarai ramro talk, manche saral vaye sabai hune raicha. Hats off Bijay dai. Thank you Tika dai for this talk. Balen lai ni ek patak jasarai ni launa paryo
@subodhbhattarai-jn4ze
@subodhbhattarai-jn4ze 10 күн бұрын
बालापन सम्झाउने, कहिले अभाव सम्झाउने, कहिले रित्तिएको गोजिमा भरिलो हिम्मत हालेर खम्बा जस्तै उभिनुभएका बाबा सम्झाउने, समग्रमा गरिबहरुका जिवन सम्झाउने । त्यसरी जिवन बाच्न कष्टकर लागे पनि साहित्य र सृजनाहरुमा यस्तै गरिव कथाहरु मिठा लाग्ने रहेछन् र होला यो यो मुभि पनि असाध्यै मन पर्यो विजय बराल ज्युको । प्रकाश सपुतज्यु को कलाकारीता त सँधै आटिलो छैदैथियो र यसमा पनि छ । अलिकति खड्किएको कुरा चाही, क्रान्ती बाबाले गरे पनि बाबाको मनमा क्रान्तीको विउ आमाले रोपिदिएकी थिईन । किन उनलाई हराईएको होला भन्ने लाग्यो । धनी वर्गले प्रायः गरिबको कथामा आधारित फिल्म बनाउने गर्छन्। यी फिल्महरूमा गरिबी, संघर्ष, र कठिनाइका दृश्यहरू हुन्छन्, जसले दर्शकको मन छुन्छ। तर यो दुःखद सत्य हो कि यी फिल्महरू हेर्नका लागि पनि अधिकांश गरिबले नै पैसा खर्च गर्नुपर्छ। गरिब दर्शक हलमा टिकट काटेर आफ्नो कथा हेर्दै आँसु बगाउँछन्, तर अन्ततः फिल्मले गरिबको जीवनमा कुनै ठोस परिवर्तन ल्याउँदैन। फिल्मबाट हुने कमाई भने धनी निर्माता, वितरक, र हल मालिकहरूले बटुल्छन्, जसले धनी र गरिबबीचको आर्थिक असमानतालाई अझै बढाउँछ। गरिबका नाममा बनेको, गरिबीको कथामा आधारित कुनै पनि फिल्मले अझसम्म गरिबहरूकै स्थिति सुधार गर्न आर्थिक रूपमा योगदान गरेको पाइँदैन। यसको सट्टा, गरिबको कथा बेचेर पैसा कमाउने यो प्रणालीले समाजलाई आर्थिक तथा मानसिक रूपमा शोषित गरिरहेको छ। पुँजीवादले समाजलाई मानसिक रूपमा गुलाम बनाएको छ। गरिबहरू आफ्नो आर्थिक अवस्थाबाट उम्किन नसक्दा यस्ता कथाहरूमा आफ्नो पीडा प्रतिबिम्बित भएको देख्छन् तर उनीहरूलाई आर्थिक स्वतन्त्रताको बाटो देखाउने प्रयास गरिँदैन। यो चक्रलाई तोड्नका लागि आत्मनिर्भरता र सचेतना आवश्यक छ। निष्कर्ष: गरिब परिवारमा जन्मिनु तिम्रो दोष होइन, तर गरिब भएर मर्नु तिम्रो दोष हो। समाजले लादेका शोषणका चक्रबाट बाहिर निस्कने प्रयास तिमी आफैँले गर्नु आवश्यक छ।
@parbatineupane4558
@parbatineupane4558 4 күн бұрын
Great thought
@kandelvardwaj424
@kandelvardwaj424 10 күн бұрын
अन्तर्वार्ता लिदा सब कहानी नभन्नु न बुढा !!!!❤❤❤❤हेर्नै बाँकी छ मजा आउन्न नि
@promotingedits7090
@promotingedits7090 10 күн бұрын
छिटो हेरिहाल्नु आफुले त भाईटिकाकै दिन हेरियाृ
@NainaKalaRai
@NainaKalaRai 7 күн бұрын
मनपर्ने कलाकारहरुको फिल्म सफलता देखि हामी दर्शकलाई पनि आनन्द नै लाग्छ बि के देखि नै मन परेको कलाकार ,पायक पर्ने क्षेत्रमा अस्ति नै को हप्ता टिकट नपाएकोले हेर्न जान जुरेको छैन अब बिस्तारै जाने सोचमा छौं ।
@ajitsunar8162
@ajitsunar8162 10 күн бұрын
कर्य ब्यस्तता ले गर्दा सबै भाग हेर्न समय नमिले पनि । सकभर नछुटाइ हेर्ने प्रयास गर्छु। टिकाराम सर को अत्यन्तै ठूलो प्रासंसक हो। हजुर को नेपाली शव्द उच्चारण कला अति मन पर्छ। बिजय बराल मेरो अत्यन्तै मन पर्ने कलाकार मध्ये एक हुनुहुन्छ । दु:ख मा कहिल्यै न आत्तिएको हजुर सुख मा पनि नकाहालिनु होला। अब देखि कहिल्यै पछाडि फर्केर हेर्न नपरोस। शुभकामना। अझै धेरै प्रगती होस। सबै को जय होस।
@dhirajbohara2042
@dhirajbohara2042 10 күн бұрын
I have proud fill... He is is my classmate... Keep it up biyaja ....I miss you...
@RitaAcharya-v9f
@RitaAcharya-v9f 3 күн бұрын
सुभकामना ❤❤
@Manish-kd1tg
@Manish-kd1tg 11 күн бұрын
I am happy to see Bijay Baral this success. Best wishes.
@kishorthapa6273
@kishorthapa6273 10 күн бұрын
कति राम्रो अन्तर्वार्ता ❤
@sagarsth777
@sagarsth777 Күн бұрын
मेरो परिवार प्रेम बहादुरको सारंगी फिल्म हेर्न चाहन्छ र मैले भनें कि व्यापारको हिसाबले यो फिल्म राम्रो हुनु पर्छ, तर तपाईंले मेरो परिश्रम र मेहनतलाई महसुस गर्न सक्नुहुन्छ जुन मैले पैसाको बचत गर्नको लागि घरबाट अफिस र अफिसबाट घरसम्म हिँडेर गरेको छु। यदि फिल्म साँच्चिकै राम्रो vibes (भावना) दिइरहेको छ, विशेष गरी बुवा र अभिभावकत्वको समर्पणको कुरा भएमा, भने फिल्मका स्टेकहोल्डरहरूले कुल मुनाफाको १% वृद्ध नागरिकहरूको आश्रयमा दान गर्नु पर्छ, जसले वास्तवमा आँसुको झरी ल्याउनेछ।Need to make another part of film for happy moments.Be happy stay healthy.
@chakrabista6136
@chakrabista6136 10 сағат бұрын
Bijay baral is really talented and hard working man. Struggle makes successful
@Saugat11123
@Saugat11123 11 күн бұрын
पुरानो कुचेको हलुंगेको भाडा र च्यातिएको दौरा सुरुवाल ले धेरै रुवायो
@RudraLamichhane-v9u
@RudraLamichhane-v9u 10 күн бұрын
नेपाली समाजको अन्तर्वस्तु भनेको मौलिकता नै रहेछ नकि बिदेशी आडम्बर भन्ने कुरा लाई बुझ्नु जरुरि छ है।
@LokKunwar-o7u
@LokKunwar-o7u 11 күн бұрын
Excellent movie🎉
@MinBk-p8m
@MinBk-p8m 5 күн бұрын
संवाद सुन्दा पनि भावुक बनायाे।
@25nirmal
@25nirmal 5 күн бұрын
Bijaya babu attini bhayena ra mattinu bhayena. Dherai avineta ra acteurs haruma arulaai khasalne hepne bani chha. Arulaai hocho dekhayera mathi pugginna. France ma aayo bhane abasya herchhu . Yatri sirlai dherai dherai dhanyabad. Ramro programme herna paaiyo.
@narayangautam8140
@narayangautam8140 11 күн бұрын
Good actor ❤
@Phatta_Thapa
@Phatta_Thapa 11 күн бұрын
धन्यवाद टिकारामजी |
@keyanshrestha8340
@keyanshrestha8340 10 күн бұрын
बडा आनन्द आयो।।।
@grglaxmi42
@grglaxmi42 10 күн бұрын
प्यारो जन्मभुमि रुम्जाटारमा छायांकन गरिएको "सारङ्गी " कथानक चलचित्र सत्यता आधारित छन् समग्रमा चलचित्र राम्रो बनेको छ ।
@bindudhungana7461
@bindudhungana7461 11 күн бұрын
समयलाई पर्खन मात्र गार्हो तर सफलता अवश्य नै प्राप्त हुन्छ, ढिलो होस् छोरै होस् भनेको यस्तै होला।
@arjunkhaniya5525
@arjunkhaniya5525 10 күн бұрын
Yatri sir , greetings from the day! I'm so glad t you for your interview with legend actor Mr. Bijaya Baral i watched this movie last Saturday in average is finest film but i just enjoyed but not in bottom .when i was watched this interview i was so emotional cause of both of you presenting so well. i was enjoyed this interview more than sarangi movie...
@riverzone3114
@riverzone3114 9 күн бұрын
यो बार्ता मै रुवायो फिलिमले किन नरुवाओस हैट ... !haiT haiT ❤❤❤❤
@subodhkhatiwada3787
@subodhkhatiwada3787 11 күн бұрын
Superb Interview ❤
@anugiri6442
@anugiri6442 9 күн бұрын
Bijaya Baral what a speaker ! I like this man .,. best wishes for your future
@AunshuBhattarai
@AunshuBhattarai 9 күн бұрын
अन्तर्वाता अति नै उत्कृष्ट लाग्यो । टिकाराम सर ले चलचित्रको कमजोर पछ्य मज्जाले केलाउनु भयो तर यहाँ भन्न छुटेको ठूलो कम्जोरी के छ भने चलचित्रमा ( कमल) प्रकाश सपुत को छोरी देखाएयको छ तर उनिको बिहे कहिले र को सग भयो? कथामा एतिकै छोरी देखाइनु तर छोरी को आमा को हो त्यो बारे केही नदेखाइनु मलाई एस चलचित्र को निकै ठूलो कमजोरी लाग्यो यो सायद त्रुटि हरु का बिच टिकाराम सर ले उहाको मानस पटल मा याद गर्नु भएन होला । यो त्रुटि को रहस्य मलाई जान्न अति नै कौतहलता छ , कृपया जान्नुहुने महानुभाभले बताउनु होला ।
@surajkumaar22official
@surajkumaar22official 8 күн бұрын
50:31 तिर पुर्ण बहादुरको सार्की भएछ टीकाराम सर!
@RajkumarThapa-u2w
@RajkumarThapa-u2w 10 күн бұрын
धेरै धेरै बधाई बिजय बराल दाजु❤❤❤
@sailesdahal3858
@sailesdahal3858 9 күн бұрын
बा ले गरेको कर्मको कुरा सबै मा लागू भ्यो
@sanjayapaudel3878
@sanjayapaudel3878 11 күн бұрын
Great actor
@SuperShreedhar
@SuperShreedhar 10 күн бұрын
लगातार मेहनत गर्ने हो भने सफलता हात पार्न सकिन्छ भन्ने उधारण बिजय बराल
@__Dallu456
@__Dallu456 8 күн бұрын
Bless everyone god 💸🌈💰
@ganeshbro125
@ganeshbro125 8 күн бұрын
Bijay baral ko acting real lagxa malai dherai ramro actor hunuhunxa bijay baral🙏🙏❤❤
Hoodie gets wicked makeover! 😲
00:47
Justin Flom
Рет қаралды 130 МЛН
Noodles Eating Challenge, So Magical! So Much Fun#Funnyfamily #Partygames #Funny
00:33
Twin Telepathy Challenge!
00:23
Stokes Twins
Рет қаралды 78 МЛН
Shekhar Koirala ( Nepali Congress leader ) | Fireside | 18 November 2024
1:04:38