बधाई छ प्रकाश।अब त्यो घरको नेतृत्व प्रकाशले गर्ने छ।सारै अनुसासित प्रकाश।चुम्भ्यालिको साहुले पनि संस्कार मा हुर्काएको रहेछ।
@PunamayaShrestha-sn3ku2 ай бұрын
हो नि
@devilimbu38952 ай бұрын
Parkas dai mauka 1 palta aaux , yo aayako sahsyog lai ramro sadupayog garnu , ramro dauma basnu , varsak bazar ma basnu buba asma ssga
@devilimbu38952 ай бұрын
Bidya chapagai baini lai uccha samman
@PunamayaShrestha-sn3ku2 ай бұрын
प्रकाश जि लाई भगवान ले साथ दियर कति सिधा परिवार सङ भेट गरायो,अनि उहाँ हरुले कति राम्रो सस्कार दियका रहेछन कति सफा मन्😪😪😪भगवान यो परिवार को खुसी अब कहिल्यै नछिनुन❤❤❤❤
@premadhunganadhungana46162 ай бұрын
पत्रकार ले मान्छे को जीवन सुधार पनि हुन्छ बर्बाद पनि हुन्छ होसियार हरनुस है प्रकाश।पत्रुकार को खेल मा नपर्नु होला❤❤
कसैको खेल मा नपर्नु होला बिहे पनि राम्रो बिचार गरेर सहि केटि सङ मात्र गर्नु होला भाइरल हुने मोह मा परेर गलत जीवन साथी पर्यो भने अब बाकी जीवन पनि नराम्रो हुन्छ अनुहार भन्दा पनि स्वभाव राम्रो हुनुपर्छ❤❤❤
@Pabeelimboo2 ай бұрын
अलि अलि खानु दिनु पर्छ खाने मान्छे लाई एकै चोटि छोड्न सक्दैन 😢 खाने बानी भाको मान्छे लाई छोडौछु भने नि सकिदैन😢
@tilakkumartamang52182 ай бұрын
Great question ,,,Prakash ji ko
@5Starmeditation2 ай бұрын
कति अन्धकार थाउमा बिताको रैछ दाजुको जिबन। यस्को मत्लब यो होइन कि साउले दमन गर्यो। हिमाली भागमा बस्नु हुने सम्पुर्न नेपाली लाई सम्मान र माया छ। अहिले सम्म पक्का दाइलाइ साहारा दिनु भयो उहाँ हरुलाइ धेरै सम्मान र मिथो माया छ। उहाहरुकै कारन ले आज पक्का दाइ परिवार सन्ङ्ग भेत्न पाउनु भयो। मेरो आयु सबै उहाहरुलाइ नै लागोस।❤❤❤❤❤
@krishnakharel21772 ай бұрын
जयहोस यो परिवार को❤❤❤❤❤❤❤
@Ramgtm12 ай бұрын
राम्रो कुरा प्रकाश ❤ दाई
@darshanrai77242 ай бұрын
यो मौका र समय लाई सहि ठाउमा राख्नु होला दाइ
@dhaneshowerthakur18992 ай бұрын
रिठे भाई रक्सी छोडी देउ है ?
@rajtamang20062 ай бұрын
जे छ शेर्पा जतीमा हुर्केका बोलिनै फरक् , घरको भाई बा आमापो जाँड्याह रक्स्याह रहेछ ।
कहिले काहीँ हल्का खादा हुन्छ तर धेरै मात्ने गरि नखानु हामी मतवाली हरु खाने जात नि हो एकै चोती छोड्न नि सकिन्दैन मर्दा पर्दा पनि चाहिने चिज नि हो😊
@dhirendrabist92182 ай бұрын
Good
@Lasmagar2 ай бұрын
ekdamai ramro
@DineshKumarLimbu62 ай бұрын
नया छौं एक अर्कामा साथ support गर्दै अघि बढौ। Full VDO हेरेर साथी बनाऊ अनि अवस्य ब्याक पनि दिउँ🙏❤
@amarlama64952 ай бұрын
Ritevaiprkasdelegrekokurathaikho❤
@NepaliLadka-df9ub2 ай бұрын
😢😢
@Shesemalimbu2 ай бұрын
Yakdam ramro kura garko xa
@expert12992 ай бұрын
रीठे त रक्सीको कुरोले हेरेको हेरै भयो त ??😂
@sitakumarirai61802 ай бұрын
Kasto budhi mani parkash vai thik bhanu bhayo ❤
@sanukrishna49722 ай бұрын
रक्सि छोडनु पर्छ ।
@surendralimbu70452 ай бұрын
रक्सि छोड्नु नसक्नुको कारण लत बसेर हो त्यस्को लागी बितारै घटाउद लानु पर्छ एकै चोटी छाड्दा बौलाउनु छ्क्छ्।
@lalbahadurmagar35992 ай бұрын
लेखमा चिसो ठाउमा बस्रेर चौरी चरायदा त, रक्सीको लत बसेन भने, भाइले पनि रक्सी छोडन के गारो भयो त ? रक्ले कहिले पनि राम्रो गर्दैन्। दाजु भाइ मिलेर जे जति सयोग आउँछ, घर बन्छ। सबै परिबार भेटन पाएको छ। मिलेर बस्नु। जसले आजासम्म राख्यो उनिहरुलाई पनि नबिर्सिनु। किनकि, ती सेर्पाले 35 बर्षसम्म राखेर बिध्या चापागाइ बैनिले घर खोजन पहल नगरेको भए , यसरी भाइल हुने थिएन् ? सबैलाई मायाँ नमार्नु।