६० वर्षे श्रीराम अधिकारीले मनमाया वाइबा, टिका सानु सबै मेरै हुन भनेपछि हंगामा मच्चियो । ०७७.०६.२८ HD

  Рет қаралды 3,152,576

indreni samaj

indreni samaj

Күн бұрын

Пікірлер: 1 100
@indrenisamaj
@indrenisamaj 4 жыл бұрын
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
@ramneupane4280
@ramneupane4280 4 жыл бұрын
हुन्छ
@sharmilashrestha8031
@sharmilashrestha8031 4 жыл бұрын
सम्पुर्ण दर्शक भगवानलाई म शर्मिला श्रेष्ठको तर्फबाट नमस्कार । यो बसाइ मन परे like share comment subscribe गर्न नभुल्नु होला। भिडियो हेर्न माथिको लिन्कमा क्लिक गर्नुहोला है । धन्यवाद जय गित जय संगीत, जय कलाकारिता miss u all..
@gitaacharya9764
@gitaacharya9764 4 жыл бұрын
श्रीराम दाजुको र मनमाया को साह्रै राम्रो दोहोरी ।
@bharatshahi2926
@bharatshahi2926 4 жыл бұрын
theinformation
@bharatshahi2926
@bharatshahi2926 4 жыл бұрын
@@ramneupane4280 l
@kulprasadpaudel2125
@kulprasadpaudel2125 4 жыл бұрын
लामो जीवन र सुवास्थ्य कानना गर्दछु बेग्लै पहिचान छ सुन्दर छ
@swetamushi9436
@swetamushi9436 2 жыл бұрын
धेरै धेरै राम्रो गित गाउनुभएकाे धन्यवाद मनमाया सिर श्रीराम अधिकारी अङकललाई
@bijayebishwakarma7956
@bijayebishwakarma7956 4 жыл бұрын
मन माया दिदी कति अनुसासित हुनुहुन्छ मन माया दिदिको फेन यहाँ हाजिर हुनुत जय इन्द्रेणी 🙏🙏🙏इन्द्रेणी सबैलाई नमन
@samalarai1505
@samalarai1505 3 жыл бұрын
Sahi ho
@mekgurung2243
@mekgurung2243 4 жыл бұрын
श्रीराम दाइको गाना चाहिँ होके।साथै मन माया बैनिको इज्जत्का साथ गाउने बानी मन पर्यो।अगाडी धेरैले श्रीराम लाई उडाउने गर्थ्यो बुढो भनेर।
@ramailolokchautari9095
@ramailolokchautari9095 4 жыл бұрын
मनमाया वाइबा दिदी ज्यू र श्रीराम अधिकारि बा को दमदार प्रस्तूती लाग्यो बधाई छ सम्पुर्ण टीमलाइ।।। ईन्द्र मगर धादिङ्गे
@kopilaxetri6692
@kopilaxetri6692 4 жыл бұрын
मन माया बैनी को गित सारै मीठो अनि हाम्रा श्रीराम काका को पनि मीठो गित जय इन्द्रेणी
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
जे होस श्रीराम जी उमेर जति भएपनि २०/२२ का युवा भन्दा कम छैन जोस
@padamshrestha1887
@padamshrestha1887 4 жыл бұрын
टीका सुनिता म्याउसुली र मानु पनि इन्द्रेनी समाज मा आज उपस्थिती देख्दा खुसी लाग्यो साथ्मा मननमाया र श्री राम बाजे को अति मीठो दोरि ले झन सुन मा सुगन्ध
@baniyanarayan156
@baniyanarayan156 4 жыл бұрын
मनमाया दिदि को गायन हाँसो नै इन्द्रेणी को एउटा रत्न हो।दिदि को गायनको माधुर्य पन नै काफी छ।
@lalffflfbkarku5646
@lalffflfbkarku5646 4 жыл бұрын
मनमाया माडमकाे फ्यान म त अति मन पर्छ हजुरकाे गायन शैली❤️❤️❤️❤️🌷🌷🌷
@bibasthapa9454
@bibasthapa9454 4 жыл бұрын
यो दिस लाइक गर्ने मान्छे कस्ता होलान 😶यो भन्दा कस्तो चाइये होला जय इन्द्रेणी 😍😍😍😍🇳🇵
@harikhanal6072
@harikhanal6072 4 жыл бұрын
मलाई त मन माया दिदी को गायन शैली अत्यन्तै मन पर्छ । हजुर हरुलाइ नि !!!
@yampun9781
@yampun9781 4 жыл бұрын
वो श्रीराम दाइ को सोर एक्दम्मि मजाक लाग्छ अनि बैइनि मन मया को कति कति सुन्न मन लाग्छ
@ashokkumar-hd6po
@ashokkumar-hd6po 4 жыл бұрын
जय इन्द्रेणी 🙏🙏🙏 मनमाया दिजु र श्रीराम दादा को दोहोरी गित मन पराउने यता हाजिर हुनु 🙏🙏
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 4 жыл бұрын
मनमाया दिदी को स्वर र श्रीराम अधिकारी को फ्यान जति यता हाजिर हुनुहै ? हजुर
@mrumlal289
@mrumlal289 4 жыл бұрын
मनमाया दिदी र श्री राम अधिकारी ,दाजुको जुहारी सार्है नै रमाईलो लाग्यो धेरै पटक हेरीयो 🙏🙏🙏
@rajumaharjan2983
@rajumaharjan2983 4 жыл бұрын
No no no saw
@napaal2235
@napaal2235 4 жыл бұрын
सबैलाई नमस्कार छ।श्री राम अधिकारी र मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।नाच सारै राम्रो छ,दुवै जनाको ,बधाई छ।
@salinagoodlife4837
@salinagoodlife4837 4 жыл бұрын
म कतारबाट हेर्दै छु अति अति राम्रो लाग्यो श्रीराम लाई सबै जसो गाइकाहरु ले आलि बुडो भनेर हेलत्तोको भाब दर्सिने गरि गाएको पाइएको थियो तर आज सबैको मन मुटुमा बस्न सफल गाइका मनमाया वाइवा ज्यु ले स सम्मान पुर्ण शब्द हरुको चयन गरि गाउनु भयो अति उत्तम लाग्यो भनिन्छ नि मान्छे बुडो भएनी मन बुडो हुदैन बुडाबुडी बालबालिका सबै को सम्मान गरौ ।
@gobardhanpun7808
@gobardhanpun7808 4 жыл бұрын
Absolutely Right Point 🙏🙏💞💞👌👍
@madanneupane733
@madanneupane733 4 жыл бұрын
well said. He is a very good singer.
@ktm9274
@ktm9274 4 жыл бұрын
आज चाहिँ श्रीराम बा र मनमाया वैवा को दोहोरी जोडि सारै गज्जबको छ है 👏👏👏👏👏👏👏👏
@karananmolkcofficial4065
@karananmolkcofficial4065 4 жыл бұрын
एक दमै राम्रो छ धेरै दिन पछि टिका सानु लाई ईन्द्रेणी मा देख्न पाउँदा खुशी लागेको छ। टिका बिनाको ईन्द्रेणी त हेर्न पनि मन लाग्दैन।
@g.s.ghayel6197
@g.s.ghayel6197 4 жыл бұрын
बेजोड आज इन्द्रेणी समाजमा पनि।साह्रै जमेको छ सुमधुर स्वरकी धनी सालिन र परिपक्व गायन शैलीकि मनमाया वाइवा बहिनी र प्रखर पोख्रेली गायक श्रीराम अधिकारी दाइको गायन जोडि।
@sapilthegeniusboy8103
@sapilthegeniusboy8103 4 жыл бұрын
धेरै रमाइलाे लाग्याे ईन्द्रेणि समाजलाई नमस्कार
@prembk9915
@prembk9915 4 жыл бұрын
अति राम्रो संचालिका टीका सानू गायक श्रीराम गायिका अचम्मै मीठो भाकामा गाउने मनमांया र नाच्ने दुबै जना अन्य सबैलाइ धन्यबाद
@sattallama6412
@sattallama6412 4 жыл бұрын
अहाँ कति रमाईलाे दाेहाेरि यसताे पाे दाेहाेरि मानमायाँ र श्रीराम जि अतिनै रमाईलाे भयाे दुबैजान कलाकारलाई धेरै धेरै धानेबाद
@mayatamang2275
@mayatamang2275 4 жыл бұрын
हाम्रो मनमाया नाना लाई सुहाउँदो जोडि बल्ल इन्द्रेणीमा झुल्की दै हुनुहुन्छ राज कुमार लामा उहाँ हरु को फेरि अर्को दोहोरी कहिले सुन्नु पाउला आज को दोहोरी पनि एकदम राम्रो थियो धन्यवाद दुबैजना लाई राम्रो दोहोरी पस्किनु भएको मा🙏🙏
@bisnubhatta5499
@bisnubhatta5499 4 жыл бұрын
वा मीठो दोहरी ।मन माया सिस्टर र श्रीराम दाइ को जोडि पो मिल्यो ल ।मजा आयो मरुभुमी को बेड्मा पल्टेर हेर्दा र सुन्दा धन्यवाद ।
@sunilpandit3036
@sunilpandit3036 4 жыл бұрын
लहै मनमाया दिदी श्रीराम बाजेलाई राम्रो सग पिर मर्का बुजिदिनु🤣🤣🤣🤣🤣 जय ईन्द्रणि सबैमा 🙏नमन गर्दछु
@bahadurdalpun9713
@bahadurdalpun9713 4 жыл бұрын
मनु को स्वर र शब्द कति राम्रो अहिलेसम्म लाखौ दोहोरीगित सुनेकोछ तर मनुको जस्तो शब्दमा कसैलेनी गाऊन सक्दैननहोला ❤️❤️👌👌👌👌👍️👍️👍️👍️👍️
@samalarai1505
@samalarai1505 3 жыл бұрын
Sahi bhannu bhayo
@ramchandrasubedi4243
@ramchandrasubedi4243 4 жыл бұрын
एक महिना पछि ईन्द्रेणीमा टीका सानु काे दर्शन पाईयो । खुसी लाग्यो ।
@lalbhadurkarki6529
@lalbhadurkarki6529 4 жыл бұрын
जति खेरनि मुस्सुक हासेर बोलनी मनमाया बाइबा कति सुहायको
@laxmibharatlaxmi1188
@laxmibharatlaxmi1188 4 жыл бұрын
मनमाया र बाजे को शब्द सार्है मन पर्यो🙏🙏👌👌❤️❤️
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
मनमाया टीका २ जना नै आहा! जय इन्द्रेणी सबै सबैको जय होस।
@milansarki8222
@milansarki8222 4 жыл бұрын
इन्द्रेणी समाज सबैलाई नमस्कार 🙏🙏 मनमाया दि लाई मन पराउने जति यता हजिर गरम है
@r.bkarki2749
@r.bkarki2749 3 жыл бұрын
200 CL g
@sanumayamaharjan8890
@sanumayamaharjan8890 2 жыл бұрын
Lok bhajan sirmani SREE ram dai namaskar
@taalmayagurung1329
@taalmayagurung1329 2 жыл бұрын
@@sanumayamaharjan8890 fifth.
@mamtasnr4514
@mamtasnr4514 2 жыл бұрын
@@taalmayagurung1329 ज
@hariacharya6034
@hariacharya6034 4 жыл бұрын
धेरै समय पछी टीका सानू लाई इन्देणी मा देख्दा अचम्म लायो र खुसी पनि लायो कृष्ण दाइ लाई बलियो साथ दिनु होला हैइ टीका जि हजुर ले समय मिलाएर आफ्नो गित सङ्गीत लाई पनि समय छुटाएर इन्देणी मा पनि आउदै गर्नु हैइ हजुर
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 4 жыл бұрын
नेपाल र हामी नेपालीको सान हो इन्द्रेणी
@ramkunwar3429
@ramkunwar3429 4 жыл бұрын
मन माया र श्रीराम को गीत सुन्दा क्या मजा आको के आज खुब रमाइलो भयो ! लम्जुङ्ग 😘
@bhurtelbhurtel4794
@bhurtelbhurtel4794 4 жыл бұрын
बुढा पाका भनेको बुढा पाकानै हो कती मार्मिक छ धनेबाद इन्द्रेणी समाज
@हिमालीआवाज
@हिमालीआवाज 4 жыл бұрын
मनमाया दिदिले गाउनु भाको म्हेन्दोमाया गीत सँगै दोहोरी टुक्काहरु अनि मिठास स्वर साह्रै मन पर्छ।गायक सुमन घले सँग गाउनु भएको म्हेन्दोमाया गीत यार्ची होई ङा कोला बोलको गीतले साह्रै मन छुन्छ।
@krishnarasali5927
@krishnarasali5927 4 жыл бұрын
Shree ram ji ani manmaya ji lai mero nmaskar love you all 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️
@kamalthapa6617
@kamalthapa6617 4 жыл бұрын
बुढो भय पनि कति मिठो स्वर हो धेरै धन्यवाद श्रीराम दाजु लाई मन अझै जवानी छ । मनमाया वाइबा दिदि को स्वर पनि निकै मार्मिक लाग्छ ।
@braverytrust2671
@braverytrust2671 4 жыл бұрын
मनमायाको गीत अतिनै राम्रो छ ।
@zeenajoshi5010
@zeenajoshi5010 4 жыл бұрын
बल्ल आज इन्द्रेणी हेरेर खुशी लाग्यो मनपर्ने मनमाया दिदी र टीका बहिनी सगै देक्दा सबैलाई मिठो शम्झना
@NamanKc-ig8yu
@NamanKc-ig8yu 5 ай бұрын
T😢u
@khushimanbishwokarma5142
@khushimanbishwokarma5142 3 жыл бұрын
टिका सानु लाइ धेरै पछि इन्द्रेणि समज म देख्नु पाइयो अति खुशि लाग्यो
@hattiramgiri5989
@hattiramgiri5989 4 жыл бұрын
manu di ko voice man parne ko ko xau mitra haru ,,,,,,,,,,,like 🌷⚘🌹💘🌷⚘
@sharmafilm285
@sharmafilm285 4 жыл бұрын
सलाम छ मनमाया वहिनी तपाईंको गाएकी भद्रपन र असाध्यै मन्त्रमुग्ध हासाेका लागि ।
@pukarmagar8530
@pukarmagar8530 4 жыл бұрын
सारै मार्मिक दोहोरी एक्दम उत्कृष्ट छ आज बल्ल पो दर्सन पाइयो टीका बहिनी को।
@upendraroyalthakuri6331
@upendraroyalthakuri6331 4 жыл бұрын
मनमाया दिदि को भोईस को फ्यान जति यता हाजिर हुम त।
@keshavdhakal1419
@keshavdhakal1419 4 жыл бұрын
मनमाँयाको जस्तो निस्वार्थ मन भयको साच्चिकै अरु कलाकार छैननकि जस्तो लाग्छ मलाईत।
@gitaacharya9764
@gitaacharya9764 4 жыл бұрын
इन्द्रेणी मा खगेन्द्र बिस्वकर्मा र मनमाया वाइबाको अनुहार मात्रै देख्न पाए नि तेसै आनंद आउँछ ।
@surajadhikari3565
@surajadhikari3565 4 жыл бұрын
Same as ... malai ni testai hunxa.
@prashantgurung4476
@prashantgurung4476 3 жыл бұрын
' r
@tejbahadurbasnet9477
@tejbahadurbasnet9477 4 жыл бұрын
धेरै धेरै धन्यबाद टीका सानू र मन माया दिदी लाई मेरो तर्फ बट आभार प्रक्ट गरे धेरै रमाइलो महसुस भयो सच्चिकै गाउँ को याद दिलायो म दुबै देखि सबै कलाकार अनि साथी हरु लाई म पनि Thanks hai ta
@setitamang8678
@setitamang8678 4 жыл бұрын
मनमाया, तिमी साच्चिकै हाम्री गहना हौं, तिम्रो यो सालिनता तिम्रो गहना हो ।।
@themodsdownloadanminecraft9183
@themodsdownloadanminecraft9183 4 жыл бұрын
मनमाया दिदिको स्वरमा माेहाेनि छ इन्णेनिकाे टिममा
@gobardhanpun7808
@gobardhanpun7808 4 жыл бұрын
Sahi Kura Ho Ni 🙏🙏💞💞👌👌
@milanthapa9352
@milanthapa9352 4 жыл бұрын
indreni मा सुनिता धन मयातिकार किसना सर्मिला मानसिंह मनमाया सोल्टी धेरै राम्रो छ शुभकामना छ
@bishnuonnamsibayakandel4141
@bishnuonnamsibayakandel4141 4 жыл бұрын
कल्पना दाहाल र रमेश प्रसाइको दोश्रो गीत सुन्न पाय कस्तो प्रेम कथा सुन्न पाइन्थ्यो होला कती दिन कुर्नु प्र र्ने होला कृण दाजु ?
@govindchhetri1420
@govindchhetri1420 4 жыл бұрын
tika sanu सन्चालिका बेलकुलै भको छैन खिमा रोका नभको ईन्देणि काम छैन
@chitragurung296
@chitragurung296 4 жыл бұрын
आहा manmya बहिनी को प्रस्तुति ।
@tulsioli5534
@tulsioli5534 4 жыл бұрын
स्वर सब्द कि रानी मनमाया जी र दोहोरी ट्यालेन्ट 16 बर्षे अधिकारी बुवा को भिडन्त, मज्जा आयो सुपर दोहोरी, जय इन्द्रेणी समाज
@tulsirambhattarai9070
@tulsirambhattarai9070 2 жыл бұрын
,
@rajuprasad5184
@rajuprasad5184 4 жыл бұрын
श्री राम जी का हर शब्द शब्द नै चाखलाग्दा हुन्छन्👌👌❤️😍
@yambahadur8313
@yambahadur8313 4 жыл бұрын
नमस्कार सबै टिमलाई मनु जि मिस ईउ धेरै राम्रो दाहाेरि छ
@minbahadurshrestha5013
@minbahadurshrestha5013 4 жыл бұрын
साच्चिनै घत लाग्यो लोक दोहोरी गायिका मनमाया वाइवा र अधिकारि बा बिच को दोहोरी
@dpupadhyaya8686
@dpupadhyaya8686 3 жыл бұрын
ईन्द्रनी समाजलाई धेरै धेरै धन्यवाद छ।
@ramneupane4280
@ramneupane4280 4 жыл бұрын
अज त टीका दिदिलाई पनि देख्न पाइयो खुसी लाग्यो ।
@himpunmgr4075
@himpunmgr4075 4 жыл бұрын
राम्रो ‌दोहरि प्रस्तुत गर्नु भएको मा दुबैजना लाई धन्नेवाद छ
@rpbhatt5585
@rpbhatt5585 4 жыл бұрын
दामी सुपर दोहोरी श्रीराम अधिकारी र मन माया को भिड़न्त जवरजस्त रहयो
@pragatiesport2131
@pragatiesport2131 4 жыл бұрын
श्रीराम अनि मनमाया को दोहोरि सारै राम्रो लाग्यो, शब्दचयन दुबैको उत्कृस्ट छ 🇳🇵💗🙏
@kishanban4283
@kishanban4283 4 жыл бұрын
श्याम भाई को र बहिनी को नाच राम्रो राम्रो छ रमाइलो भयो धन्यवाद छ
@bisnubhatta5499
@bisnubhatta5499 4 жыл бұрын
मजा आयो बहिनी बिदेशी भुमिमा एक छिन भने पनि मोड फ्रेस बनायो धन्यवाद ।
@reshamadhikaripokhara4884
@reshamadhikaripokhara4884 4 жыл бұрын
श्रीराम दाइ नमस्कार धेरै धेरै बधाई छ धेरै राम्रो दोहोरी गाउनु भयकोमा अनि सम्पुर्ण इन्द्रेणी टिमलाइ पनि धेरै धेरै बधाई छ
@dadiram7563
@dadiram7563 4 жыл бұрын
श्री राम दाइ अनि मनमाया को जुनै पनि दोहोरो हेर्न धेरै रमाइलो लाग्छ
@mg.pareeyar
@mg.pareeyar 4 жыл бұрын
आहा कति रमाइलो हो । 👏👏 मनमाया दिज्यु र श्रीराम दाजी लाई विषेश संमान साथै सम्पुर्ण कलाकार प्रती नमन: 🙏🙏 नमस्कार म पनि आए है इद्रेणी समाज हेर्न लाई हाल #बहराइन देखि.....
@jyotibasnet8708
@jyotibasnet8708 2 жыл бұрын
GEET EKDAM RAMRO XA
@subhashbhattarai9019
@subhashbhattarai9019 4 жыл бұрын
दोहोरी त होस् यस्तो बहिनी मनमाया वाइबा र भाइ श्री राम अधिकारी लाइ धन्यबाद ।
@durgamishra4911
@durgamishra4911 4 жыл бұрын
बहुत सान्दर्भिक दोहोरी , धन्न्यवाद मनमायाजी अनि श्रीरामजी🙏❤️
@karnagurung8005
@karnagurung8005 4 жыл бұрын
Aja dohori ramailo vayo jhan ramailo dherai dinma Tika bunu Lai dekhda vayo
@lalbahadurnepali8004
@lalbahadurnepali8004 4 жыл бұрын
श्रीराम दाजुको अतीनै गहकिलो शब्द हरू मनपर्छ 🙏🙏🙏
@parasghimire7566
@parasghimire7566 4 жыл бұрын
D ipak thapa ko vhha tulle fhojori
@dalbahadurkanwar3431
@dalbahadurkanwar3431 9 ай бұрын
​@@parasghimire7566shri ram. Dajumanparchba.
@padamale3121
@padamale3121 4 жыл бұрын
हाम्रो इन्द्रेणी टिम नयाँ घरमा सर्नु भएको हो कि संचालिका जिउ
@kamalgharti5372
@kamalgharti5372 4 жыл бұрын
indreni samaj team lai namaskar sarai ramailo lagyo dohori herar
@padambahadur9120
@padambahadur9120 4 жыл бұрын
बजे ले पनि खात्र गाउनु भयो त बधाई छ
@yamprasadpokhrel2670
@yamprasadpokhrel2670 Жыл бұрын
कति शान्त , कति शालिन कति भद्र पटक्कै न रिसाउने अचम्मै भगवानले वरदान दिएको मेरो प्यारो कलाकार श्रीराम अधिकारी ज्यूलाई हार्दिक नमन् गर्दछु
@jibankumar1562
@jibankumar1562 4 жыл бұрын
सम्पूर्ण इन्दरेनी परिवारलाई सलियूद टिका बहिनीको सम्बोधन गर्ने तरिका मनपर्यो 👍
@hirathapa4966
@hirathapa4966 4 жыл бұрын
सुमधुर सोरकी रानि अनि श्रीराम जि को दोहोरी सारै रमाइलो लाग्यो !धेरै राम्रो छ !इन्द्रेणी समाजलाई धन्यवाद !👍️👍️👍️👍️👍️
@jae2116
@jae2116 4 жыл бұрын
Gold standard dohori. Kya jodai milyo yespali balla. Sriram dai lai salam ani Manmaya bahinilai dherai dherai pyar. Swor kya mileko ani vaka testai. Welldone Indreni team again...
@bharatlamichhane3786
@bharatlamichhane3786 4 жыл бұрын
tika sis lai आज देखन paiyo
@dhanbahadur9630
@dhanbahadur9630 4 жыл бұрын
सूपर गीत ईन्द्रेनीका सबैटिमलाई धेरै बधाई छ
@ukumari351
@ukumari351 4 жыл бұрын
दामि छ कति मिठा शब्दा हाेके दुबै काे शब्दा ठिक छ
@gobardhanpun7808
@gobardhanpun7808 4 жыл бұрын
Sahi Vannu Vayo Hajur Le 🙏🙏💞💞👌👌🌺🌺👍👍
@bharatbhandari6110
@bharatbhandari6110 4 жыл бұрын
श्री राम बाज्याको राम्रो पतुति बधाईछ हजुलाई
@deepakkatuwal9177
@deepakkatuwal9177 4 жыл бұрын
जहाँ मानसिँह त्यहाँ टीका हेर्दै जानुस
@n.chaliseassociatescharter400
@n.chaliseassociatescharter400 2 жыл бұрын
बेस्ट बेस्ट खेलाडी हुन यिनी दुबै जना कलाकार बधाई छ दुबै जना लाई🌺🌷
@jupiterdesigner9665
@jupiterdesigner9665 4 жыл бұрын
Wow babal xa ! mero favorite artist haru Shree Ram n Manu !
@yubrajshrestha8557
@yubrajshrestha8557 3 жыл бұрын
आहा अति राम्रो दोहोरी 🙏🙏♥️♥️🌹🌹👌👌🇳🇵🇳🇵
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 жыл бұрын
अति मन पर्ने कलाकार हरु को मिठो दोहोरी गित अति रमाइलो लाग्यो
@sitarammarahatta903
@sitarammarahatta903 3 жыл бұрын
मनमाया र श्रीराम दाइ काे दमदार प्रस्तुतिलाई धेरै धेरै बधाई ।
@sujantmg728
@sujantmg728 4 жыл бұрын
Manmaya dd kati ramri dekhinu vako😍👌
@tikakarki7328
@tikakarki7328 4 жыл бұрын
अत्यन्तै रामाईलो जय होस सङ्गितको माध्यम बाट राष्ट बिकाशमा योगदान पुर्याउने सचेत नेपाली नागरिक तपाईं हरुको
@rajeshbist1821
@rajeshbist1821 4 жыл бұрын
टिका सानू कता बाट आइ धेरै दिनमा दर्शन भयो किन इन्देनी ले तिमिलाइ चिनायो अहिले बहिर मात्र देखिन्छै किन इन्देनिले तलब देको छैन । यति सारै घमण्ड नगर्नु ।बिगत लाई सम्झनु
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
जे होस् मनमाया बहिनि र श्रीराम दाइको दोहोरि साह्रै रमाइलो भयो
@dilisk3098
@dilisk3098 4 жыл бұрын
Manmaya sis ko sorko fan hu ma n naman Sriram buwa miss you all Indreni samaj
@lalbahadurthapa2515
@lalbahadurthapa2515 4 жыл бұрын
समधुर सोरकि धनि मनमाया वाईबाको गित जति सुनेयो उति सुन्न मन लागने केभाको होला मलई !!
@TV-jd8bd
@TV-jd8bd 4 жыл бұрын
सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी साथ दिनु होला है हजुर
@ajayapaudyal5961
@ajayapaudyal5961 4 жыл бұрын
Aý2dry
@ashokkumar-hd6po
@ashokkumar-hd6po 4 жыл бұрын
मपनि हो हजुर को फेन
@dambermalla585
@dambermalla585 4 жыл бұрын
हवस हजुर
@chandrabishwokarma2424
@chandrabishwokarma2424 4 жыл бұрын
@@dambermalla585 दामि छ हजुर
@suranthapa7933
@suranthapa7933 3 жыл бұрын
@@chandrabishwokarma2424 ච
@BhaudarjBk
@BhaudarjBk 4 жыл бұрын
राम्रो छ तर केतिहरुले सिरीराजिलाई अलि हेपेर बोलदा रैईछन तर भोलिको दिनमा था हुनछ बलल
@laxmibista6687
@laxmibista6687 4 жыл бұрын
यो टिम अगाडि बढेको हेर्न पाउ🙏🙏🙏💐
@abisekmagar8959
@abisekmagar8959 4 жыл бұрын
यति उमेर सम्म बुलुन्द आवाज दिने श्रीराम सर लाई धेरै मन देखि धन्नेबात छ मन माया र श्री राम तुका कति राम्रो
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 28 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,4 МЛН
😅Я и петь могу #сериал #кино #фильмы #камеди
0:28
Царь Фильмов🎬
Рет қаралды 1,8 МЛН
Street fighting Skills #selfdefensetechniques #streetdefence #mma
0:15
Jhangir Kickboxer
Рет қаралды 19 МЛН
😅😅
0:22
Andrey Grechka
Рет қаралды 4,6 МЛН