नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा गायक तथा सर्जक प्रकाश पराजुली र मिना बुढाथोकी बिचको रमाइलो पन्चेबाजा दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
सम्पुर्ण दोहोरि प्रेमि शुभचिन्तक हरुमा नमस्कार 🙏 मिना दिदि सँग को यो दोहोरि कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला है । ❤️🙏
@rajuSunar-gr8dp10 ай бұрын
malaii yakdam khatra lagyo daju yasko vag 2 pani layaunu hola haii ❤❤
@fzre5di30010 ай бұрын
नाम एक प्रतिभा अनेक लाेक दाेहाेरि मा आफ्नो छुट्टै पहिचान बनाउँन सफल प्रकाश पराजुली र मिना जि लाई साङ्गीतिक क्षेत्रमा दिन दुई गुणा रात चौ गुणा हुँदै जाहोस् आज को रमाईलो दोहोरी को लागि बधाई छ 🎉🎉🎉🎉❤❤❤ हजुर हरु को फ्यान मध्य मा म पनि पर्छु
@Lalbahadurchhetrijora10 ай бұрын
अति नै उत्कृष्ट दोहोरी प्रकाश जि अझै सफलता को शुभकामना छ हजुर लाइ big fan hjrko❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@TulshiramGharti8 ай бұрын
H@@rajuSunar-gr8dp
@TulshiramGharti8 ай бұрын
@Lalbahadurc U😅❤😅😮oy😊hhetrijora
@narayanpaudel824110 ай бұрын
प्रकाश जि सब्द बोली लय भासा अती मन पर्छ मलाई ❤❤❤🙏🙏🙏
@BalKumarShrestha10 ай бұрын
नमस्कार म कलाकार बाल कुमार श्रेष्ठ दोहोरी च्याम्पियन जोडि को बबाल प्रस्तुति आज है❤❤❤❤
@gopalgurung422710 ай бұрын
मीठो प्रस्तुति ।मैले मन पर्ने गायक र गायिका।शुभकामना भाइ बैनिलाई।
@DevThakuri-v7o5 ай бұрын
दोहोरी भनेको यस्तो हुनुपर्छ ..सभ्य सालिन, अनि उतिकै मिठास ...❤❤❤
@lovemay43010 ай бұрын
अाज धेरै पछी मीना बैनी र प्रकाश भाइ को दोहोरी सुन पाउँदा धेरै खुसी लागो बधाई छ दुबै जाना लाई फसताको शुभकामना
@sumitraDevkota-ey2xs10 ай бұрын
दुवै जनाकाे दाेहाेरी धेरै धेरै राम्रो र रमाइलो छ दुवै जनाकाे गाउने शैली धेरै राम्रो छ अबकाे बसाइँ मा रिलकाे जाेडीलाई पनि लिएर अाउनु हाेला
@harikrishna959010 ай бұрын
"माछा मिठो असला,दरम खोलाको' 'हो..माँयाले सुनिनौ बोलाको किन टोलाको" लामो समयपछि मिना बि.टि. र प्रकाश पराजुली को दोहोरी हेरियो, रमाइलो लाग्यो।
@YogeshGm-tm2kg3 ай бұрын
वाह!! मजा अायो ।अाफनै गाउ दर्शाको गित सुन्दा।❤❤
@JinuGurung-h4d17 күн бұрын
Safaltako Suva kamana Babu haru n Sampurna team lai ♥️♥️♥️♥️♥️♥️
@अम्बिकाभट्टराई10 ай бұрын
अत्यन्तै मन प्रने गायक गाइका र सम्पुर्ण इ नेपाल् दोहोरी घर का टिम लगायत दर्सक लाई नमन❤🙏👩❤️👩🌹💖🎁
@buddhidangi940110 ай бұрын
मिना ज्यु को स्वर निखारिएस्छ मीठो सुनियो है❤❤🙏🙏
@Lalbahadurchhetrijora10 ай бұрын
आहा अती नै मिठो रमाइलो उत्कृष्ट दोहोरी आहा प्रकाश् जि को बिग फ्यान❤❤❤❤❤
@tomlalsubedi357310 ай бұрын
आहा ! कति मीठाे पञ्चेबाजा दाेहाेरी । अति सुन्दर बान्कीमा प्रेमीलभाव उजागर भएकाे याे दाेहाेरी सारै राम्राे लाग्याे । दाेहाेरीका शब्द शब्दकाे लागि सम्मान छ । यति सुमधुर दाेहाेरीकाे लागि दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक बधाई तथा नमन् । यसमा सहभागी सबै कलाकार तथा ई नेपाल राेधीघरप्रति हार्दिक आभार ।
@BuddhiBuddhi-k4f7 ай бұрын
आहा कति राम्रो दोहोरी दुबैजनाको , शुभ कामना ।
@krishnathapa166510 ай бұрын
मीना बुढा अनि प्रकाश पराजुली दाईको सधैं fan ❤❤❤❤❤❤
@prashantdangi184410 ай бұрын
आहा कति मीठो दोहोरी सलटु मिना @प्रकाश ब्रो❤❤❤❤😊
@rupkhatri336110 ай бұрын
आहा कति रमाइलो हो सम्पूर्ण टिमहरुलाई सफलताको शुभकामना ।🎋🎋🎋🙏🇳🇵
@JhakendraNepali10 ай бұрын
Garda gardaii dohori ma pani baja bajna lagyo aar gajab xa daju dohori
@srijanathapa60299 ай бұрын
यसको भाग२ पनि सुन्न पाउ है अर्जुन,मिना जी
@khilkandelthulobhaikandel827810 ай бұрын
दुबै जना नम्बर 1 लोक दोहरी कलाकार सम्मान छ
@Mirathapa090917 күн бұрын
सुन्दर हजुर जय हाेस सबैको❣️🙏🙏🙏🌺❣️🌺🌹❣️
@ssharmasabin730910 ай бұрын
Sabay ra vayabe gayak dhohori ko king parkash parajuli badhai xa.....