नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले अत्याधिक मन पराउनु भएको भाका "घुम्ती घुम्ती रोड (बाग्लुंङ पन्चकोट) मा रबि कार्की जडिया, सुमन परियार, रबिन लामिछाने, श्याम राना, सागर बि सी, रेजिना परियार, इब्सल सन्ज्याल, सामाजिक संजालमा भट्टराई किस्ने नामले परिचित कृष्ण भट्टराई, भाले नामले परिचित नबराज काप्री र चिथार्नी नामले परिचित मनोज गिरि बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
@loveu280210 ай бұрын
Kisneko poisa firta garnu parxa hai😂😂😂
@deepkc59828 ай бұрын
Rd
@deepkc59828 ай бұрын
🎉
@pradipgrgsirubari819111 ай бұрын
दोहोरी अत्यन्तै रोचक घोचक घम्सा घम्सी छ अति नै खुसी लाग्यो , सबै कलाकार हरु लाई संमान , को भन्दा को कम उतिकै उत्कृष्ट प्रस्तुति छ , आजकल अनैकौ काण्ड हरु आइरहेको बेलामा दोहोरी टिम लाई केटाहरू एकतिर र केटी हरु अर्कोतिर बसालेर गाउन लगाउनु होला , केटाकेटी मिसिएर लहरै बस्दा गित गाउने जोश मा अनायासै हात हरु कतै टच होला र फेरि नयाँ काण्ड निस्केला है , कसैको कसैलाई बिश्वास छैन यो कलिमा , सन्चालक ज्यु सचेत रहनु होला ,
@alisha404910 ай бұрын
सुमन भाईको गितको टुक्रा असाध्यै मनपर्छ ❤❤❤❤❤
@BatalaPrembahadur11 ай бұрын
आहा कति रमाइलो ❤❤❤मनपर्ने गायक गाईका सुमन र अस्मिता ईदुकाे जाेडि कहिलै नछुटुन सुमन र अस्मिता ❤❤
@sumitraDevkota-ey2xs11 ай бұрын
बाल कुमार दादा लगायत सबै टिम लाई धेरै धेरै बधाई छ सुमन दादा र रेनुकाकाे मात्र दाेहाेरी हेर्न मन छ दादा दाेहाेरी धेरै राम्रो र रमाइलो छ
सारै रमाइलो दोहोरी आहा आज यो समूह मा रबिन भाइ लाई पनि देख्न पाउँदा सारै खुशी लागो । रबिन भाइ भनेको दोहोरिको हिरो हो ।होल टिम लाई शुभकामना ❤❤❤❤
@prabhupoudel548411 ай бұрын
“Well starting is half done” कथा को परिचयात्मक् सुरुवात मा सुमनजि र रेनुकजी को Acting perfect र natural लागो । गीतमा बहुमुखी प्रतिभाका धनी सबै गायकका शब्द चयन राम्रो लागो । धेरै पल्ट यो दोहोरी सुने । उत्कृष्टता को लागि नमन ।
@sharmilasharma558610 ай бұрын
🎉🎉
@tilakghartimagar706211 ай бұрын
साह्रै मिठो लोकदोहोरी अनि प्रदसन धन्यवाद सबै जनालाई ।
@SunitaRai-t4d11 ай бұрын
धेरै रमाईलाे भयाे भालेकाे कमि भयाे❤❤❤❤❤
@rameshdarnal427011 ай бұрын
सारै रमाइलो लोक दोहोरी गीत सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यबाद हासेर सकेयो आको भाग पनि,,,,
@fzre5di30011 ай бұрын
आहा दोहोरी भनेको यस्तो हुनु पर्छ रमाईलो ❤❤
@durgasunar140911 ай бұрын
सुमन परियार भय पछि दाेहाेर तेसै रमाईलाे हुन्छ❤❤❤❤
@KesharMalla-d2q11 ай бұрын
अझै याे गुरप मा भाले भएकाे भय झनै रमाईलाे हुन्थे
@lokbudhaa11 ай бұрын
बधाई छ गायक रबिन लामिछानेलाई। आफ्नो देशमा आएर फेरि गित गाएर कला क्षेत्रमा प्रवेश गरेको मा । विदेशमा हुदा टिक टक मा हेर्न पर्थ्यो। अब सबै कलाकार सङ्ग गित गाएर कला संस्कृतिको जगेर्ना गर्नुहोला।
@tekman47211 ай бұрын
धेरै राम्रो प्रस्तुति छ।किस्ने भाइ लाई शुभकामना छ
@mausamGharti-wu6gz11 ай бұрын
फेरि यता आएच धमाका मजा लायो duty को थकाई मार्यो यो team ले बधाई छ सम्पुर्ण team लाई
@yamprasad945311 ай бұрын
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂😂❤
@GopalAcharya-cu1kt11 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जोरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई असाध्यै रमाइलो लागो ❤❤❤❤❤❤
@bahadurkhadka288811 ай бұрын
रमाइलो छ भट्टराई किस्ने चिथर्ने भएपछि धेरै रमाइलो हुन्छ दोहोरी तर आवाजमा तेजिलो आवाज आएको छैन।
@radhagurung151611 ай бұрын
उदुम रमाइलो अझै माया दिदी भाको भए 👍👍👍👍👍
@kopilarajendra119511 ай бұрын
❤😂🎉❤😅आहा क्या रमाईलो दोहोरी मज्जा आयो दोहोरी सुनेर सबै जनालाई बधाई छ !!!!❤😂💋🎉😅❤
@mandiranepal11 ай бұрын
यक दम रमाइलो भयो तर रेनुकालाइ नदेखेछि चै कस्तो खल्लो लाग्यो
@BishalBudha-z6y11 ай бұрын
धेरै राम्रो प्रस्तुति बधाई छ सबै जना लाई 🎉🎉🎉🎉❤❤
@lalthapa669211 ай бұрын
सबै टिम तथा ई नेपाल रोधी घरलाई बधाई तथा शुभकामना
@user-bindubhusal11 ай бұрын
सारै रमाइलो लाग्छ यो टिम सफलताको धेरै शुभकामना 🙏🙏🙏🙏
@jaspaija236211 ай бұрын
निकै मज्जा आयो मेरो पनी मुसी लगायत सम्पूर्ण लाई धन्यवाद साथै शुभकामना 👍👌✅💕
@RedamGurung10 ай бұрын
Repliesgood.
@ShyamMagar-xj9nc11 ай бұрын
नमस्कार बालकुमार सर सम्पुर्ण टिम लाई सफलताको शुभकामना
@tejbahadurbudhathoki380411 ай бұрын
सर्बपर्थम बाल कृष्ण जि लाइ सलाम आमा को लागि गित श्रीजना गरेको मा । इनेपाल रोधी घर नबिराइ हेर्छु धेरै मन पर्छ ❤❤❤❤❤❤❤❤
@durgaxtri856111 ай бұрын
मलाई असाध्यै मन पर्नि टिम सफल्ताको अग्रीम सुभकामना सम्पुर्ण मा❣️❣️🙏🙏
@maya-ui1hu11 ай бұрын
Mali poni lasta man parxa ❤❤
@KfnSto11 ай бұрын
सबै टिमलाई नमस्कार धेरै रमाईलो लाग्छ मलाई यो टिम❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
@moogarniiale125011 ай бұрын
@rabikarki jadiyako big fan hai ma 🙋❤❤
@LaxmiKhatri-q1l11 ай бұрын
Sagar dai best ❤
@sureshbc76211 ай бұрын
धेरै रमाइलो दोहोरि सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद।❤❤❤
सुरुआती राम्रो लाग्यो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌💕🙏
@tankshrestha53011 ай бұрын
सारै रमाइलो दोहोरी ❤❤
@Tulsaupreti-3311 ай бұрын
तिनले दुख गरेको खास्या छ यिनले फेरि कुनचाहिँ लाइ पाेस्या छ शब्द मन पर्यो ❤
@princeaaus164811 ай бұрын
एती उत्तम। भाग 2नी चाहियो,🎉❤❤👏👏
@saraswotinepali442611 ай бұрын
रमाइलो दोहोरी बधाई छ दुबै जना ❤❤❤❤❤
@sonikabaram68611 ай бұрын
आहा! कति रमाइलो team सधै new episodko पर्खाइमा हुन्छु❤❤ ❤❤ असाध्यै रमाइलो लाग्छ best of luck all teamlai❤❤
@SurajGBishwokarma11 ай бұрын
निकै रमाइलो लाग्यो है मलाई त हजुर हरु लाई कस्तो लाग्यो ।
@saraswatichalaune11 ай бұрын
आहा सारै मन पर्न दोहोरी लोक दोहोरी ❤❤❤❤❤❤❤❤all temlai suvakamana x ❤❤❤
@rupkhatri336110 ай бұрын
आहा सारै रमाइलो दोहोरी ।🙏🙏🇳🇵🇳🇵
@tikaramthapa658111 ай бұрын
Thank you हौ साथीहरू सारै राम्रो Program.
@lilaitani910110 ай бұрын
कती रमाइलो हो के। शुभकामना सबैलाई। ❤
@narendraparajuli299211 ай бұрын
अति नै सुन्दर चाख लाग्दो दोहोरी लाग्यो सबैलाई धन्यवाद ❤❤❤❤
@Lalbahadurchhetrijora11 ай бұрын
अति नै मिठो रमाइलो आहा बिग फ्यान श्याम राना दाजु❤❤❤❤😂😂
@meedomeedo982611 ай бұрын
Aati ramailo tim sabai tim lai badhai xa hal Saudi dekhi herdai xu
@NabinSundesh11 ай бұрын
❤❤Maro bast singer all ghumti ghumti road tim I love 💕💕 this song aba fari vag 9 Pani xittai harni Asama xu sampurna timilai safalta ko suvha kamana❤❤❤❤❤