Рет қаралды 2,824
प्रकाश सपूतको चलचित्र ''वसन्त'' को शुभमुहर्त बाग्लुङ्गमा, बाग्लुङ्ग कालिकाबाट शुरु छायांकन । चलचित्रमा प्रकाश सपूत, चर्चित नायिका स्वस्तिमा खड्का, प्रेम आर क्षेत्री, हास्यकलाकार खबपु लगायतका कलाकारको अभिनय रहने ।
Prakash Saput's Film ''Basanta'' वसन्त
#prakashsaput
#swostimakhadka
#basantafilm
#newmovie
#newfilm