Basanta Nepali Movie - Title Announcement • Prakash Saput • Swastima Khadka • Official Video

  Рет қаралды 1,063,432

Prakash Saput

Prakash Saput

Күн бұрын

Пікірлер: 2 200
@PrakashSaput
@PrakashSaput 8 ай бұрын
गलबन्दी प्रोडक्सनको ब्यानरमा पहिलो चलचित्र, मेरो लेखन/निर्देशनमा पनि पहिलो चलचित्रको Announcement Video प्रस्तुत गरिसकेका छौ । हामीले सिर्जना गरेका गीत र भिडियोहरु त रुचाइदिनु भो, अभूतपूर्व माया र स्नेह पनि दिनुभयो । अहिले चाहीँ अलि भिन्न तर बृहत उद्देश्य सहित चलचित्र वसन्तको Announcement Video तपाईहरुलाई कस्तो लाग्यो ? एउटा जिद्दी प्रेम कथा, जात भन्दा माथि, समाज भन्दा माथि.... प्रतिक्रिया मार्फत भन्दै गर्नुस् है । यसमा चलचित्रको गीतहरु पनि मौलिक र पृथक बनाउने प्रयास गरेका छौ । अब क्रमशः सार्वजनिक गर्दै जानेछौ, जोडिदै गर्नुहोला । तपाईहरु सबैमा मायाको साटो माया........
@bhimrajbudha795
@bhimrajbudha795 8 ай бұрын
शफल्ताको शुभकामना दाई💗❣️
@gaulekishan
@gaulekishan 8 ай бұрын
big fyan dai,i want to hug you😮
@ramkajighartimire5100
@ramkajighartimire5100 8 ай бұрын
शुभकामना ❤
@lalitsunar6036
@lalitsunar6036 8 ай бұрын
सफलताको शुभकामना प्रकाश दाइ
@rajsth6765
@rajsth6765 8 ай бұрын
Background music ekdam ramro lagyo
@AryanSherapShreepali
@AryanSherapShreepali 8 ай бұрын
म त प्रकाश सपुतको प्रतिभा र क्षमता देखेर अचम्मै पर्छु। भगवान छन भने र भगवानले मान्छे बनाउछन भने साच्चिकै फुर्सदमा धेरै समय खर्चेर बनाएको मान्छे जस्तो। आहा कति प्रतिभाशाली ❤
@GalbandiProduction
@GalbandiProduction 8 ай бұрын
🙏Thank you very much 😍😍
@binitabk5261
@binitabk5261 8 ай бұрын
@shivasubedi1670
@shivasubedi1670 8 ай бұрын
प्रतिभा होस् त प्रकाश भाई को जस्तो। ❤❤
@SUDINSADASHANKAR
@SUDINSADASHANKAR 8 ай бұрын
Ho vanya.
@lakesidetv4919
@lakesidetv4919 8 ай бұрын
खायो खायो अब यो फिल्मले नि देश खायो, प्रकाश सपुतको Creation को फ्यान म ! 😍😘
@FilmDekhihai
@FilmDekhihai 8 ай бұрын
Saput
@GalbandiProduction
@GalbandiProduction 8 ай бұрын
🙏Thank you very much 😍😍
@MangalaTamag
@MangalaTamag 8 ай бұрын
Prakash vaile banayeko junaiponi githarule nepalisamajko kotha prstutgareko hunx prakasko mo junponi githerera deraie runegorxu sabaijoso merai kothasanga milna janx badhaie vaitapailai yesarina sadha agadi badthaiejanuhola❤❤❤❤
@Nishantaghartimagar640
@Nishantaghartimagar640 8 ай бұрын
प्रकाश सपुतको गित सबै सुन्ने जत्ती यत हजिर हुनुस त❤❤🎉🎉❤
@vlogaditya98
@vlogaditya98 8 ай бұрын
🙏🙏👌👌👌👏👏👏
@jivannaubhag6866
@jivannaubhag6866 8 ай бұрын
जात हैन विभेदको कुरा गर्छु भात हैन स्वादको कुरा गर्छु समाजका कपुत हरुको हैन प्रकाश सपुतको कुरा गर्छु❤ पिडितलाई न्याय दिलाउन पिडित समुदायकै न्यायाधीस हुनुपर्छ !
@cmon051
@cmon051 8 ай бұрын
Swad KO bhaandani vat KO chai kuragarnus daju vok le swad vandaina. Aru sabai kura thikaiho
@sudipsubedi
@sudipsubedi 8 ай бұрын
नेपालमा नेपाली भन्दा साउथ इन्डियन मुभी ले धेरै कमाएका रेकर्ड छन ! तिनीहरु ले हाम्रो मन जित्नु मा ,प्रमुख कारण भनेको उनिहरुले आफ्नो कल्पना र यथार्थ को समिश्रण अति नै राम्ररी गर्न जानेको भएर हो! हल पसेपछी म त्यही फिल्म को कुनै पात्र हुं भन्ने बिश्वास जगाउंछन्! तपाईंको गित मात्र हेर्दा पनि गह भरिएको धेरै पल छन् ! बिश्वास छ ,नेपालकै उत्कृष्ट फ्लिम बन्नेछ! #big_fan_from_gulmi
@Kulungpara
@Kulungpara 8 ай бұрын
Uso vae mamsara hernu janus la, aafnai maulik ani aafnai serophero ma baneko
@MeshanaMusic
@MeshanaMusic 8 ай бұрын
आहा प्रकाश सपूत को फिल्मले देश खान्छ भन्ने जति यता हाजिर गरम त छिटो ❤
@ShubasGiri
@ShubasGiri 8 ай бұрын
धेरै राम्रो मन छुने चलचित्र पक्कै पनि सुपरहिट हुनेछ अहिले दुबई🇦🇪देखि हेर्दैछु
@harish_jagari
@harish_jagari 8 ай бұрын
कुरा त उतो पनि छ नि😂😂😂
@IshworSinghMusic
@IshworSinghMusic 8 ай бұрын
आहा सफलताको सुभकामना बसन्त चलचित्र उत्कृस्ट बन्ने छ
@GalbandiProduction
@GalbandiProduction 8 ай бұрын
🙏Thank you very much 😍😍
@GalbandiProduction
@GalbandiProduction 8 ай бұрын
🙏Thank you very much 😍😍
@sabimal
@sabimal 8 ай бұрын
कति मिठो गित इश्वर जी ।
@BimalPariyar
@BimalPariyar 8 ай бұрын
आहा प्रकाश सर अगृम बधाई छ वसन्त चलचित्र उत्कृष्ट बनोस❤❤❤❤
@rajuramtel2013
@rajuramtel2013 8 ай бұрын
प्रकाश सपूत क्षेमता भएका, आफ्नाे सिपबाट प्रस्ट बाेल्न सक्ने खुबी भएका अब्बल कलाकार हुन, फिल्मका लागि अग्रिम बधाई छ। म हलमा गएर फिल्म त हेर्ने गरेकाे छैन तर बशन्त चाहिँ पक्कै हेर्ने छु ।
@bhimmagar03
@bhimmagar03 8 ай бұрын
अचम्मै काे मान्छे जस्तै लाग्छ प्रकाश सपूत । नाम नै काफि छ। प्रकाश । अग्रिम शुभकामना फिल्म बसन्तलाई।
@ManojKunwar432
@ManojKunwar432 8 ай бұрын
नायक,गायक तथा संगीतकार प्रकाश सपुतको फ्यान को को हुनुहुन्छ ❤ को को हुनुहुन्छ फिल्म ''Basant"को प्रतीक्षा मा ❤ ❤
@Nishantaghartimagar640
@Nishantaghartimagar640 8 ай бұрын
प्रकाश सपुतको गित सबै सुन्ने जत्ती यत हजिर हुनुस त❤❤🎉🎉🎉
@nirmaldhakal2m
@nirmaldhakal2m 8 ай бұрын
प्रकाश सपुत मन पर्ने सबै यता हाजिर हुम है।।
@OmSunar
@OmSunar 8 ай бұрын
यतिको प्रयास गर्ने प्रयासनै सम्मान योग्य छ। सफलताको शुभकामना प्रकाश सपुत जी लाइ।
@AImusichub9
@AImusichub9 8 ай бұрын
kzbin.info/www/bejne/sHPSpZ6vpJymodUsi=C6ufROHNkp6XHFpd
@yogeshsoniofficial4659
@yogeshsoniofficial4659 8 ай бұрын
सिर्जना भनेको यस्तो हुनु पर्छ गर्व गर्छु म कामी हुनुमा prakash bro❤
@Ardigital21
@Ardigital21 8 ай бұрын
लौ अब चाई केही होला जस्तो छ एउटा जिद्दी प्रेमको कथाले कती सपार्छ कती बिगार्छ ❣️❣️
@Mr.President99
@Mr.President99 8 ай бұрын
प्रकाश सपुत साच्चै देशभक्त हुन जो हाम्रो समाजिक यथार्थता बताउँछन् thanks us for this great video 🎉❤
@GalbandiProduction
@GalbandiProduction 8 ай бұрын
🙏Thank you very much 😍😍
@Nishantaghartimagar640
@Nishantaghartimagar640 8 ай бұрын
प्रकाश सपुतको गित सबै सुन्ने जत्ती यत हजिर हुनुस त❤❤🎉🎉❤🎉
@chandraparajuli66
@chandraparajuli66 8 ай бұрын
प्रकाश सपूत को फ्यान जति यता है मित्रहरू❤️🙏
@gaulekishan
@gaulekishan 8 ай бұрын
big fyan
@rcpkhabar
@rcpkhabar 8 ай бұрын
लो अब फेरि देश खानी फिल्म कुर्दै म हाजिर हुनु होला प्रकाश सपूत लाई माया गर्नी हरु
@lamgadesmip163
@lamgadesmip163 8 ай бұрын
आजसम्मको इतिहासमा मात्र एउटा चलचित्र बनोस् जुन प्रकाश सपूतको । सफलताको धेरै धेरै शुभकामना 🎉🎉🎉🎉।
@bharatvishwakarma8020
@bharatvishwakarma8020 8 ай бұрын
प्रकाश दाईको यो प्रतिभा न कसैसँग छ न कसैले सोच्न नै सक्छ यो युगको ऐना नै हो जे छ जस्तो छ छरलङ्ग देखाई दिनुहुन्छ । सलाम छ दाई तपाईलाई 'अझै यो ऐना लाई राम्रोसँग देखिएनछ भने 'सफा गरि पुछेर देखाई दिनुहोला साथै आफ्नो ख्याल गर्नु होला कसैको नजर नलागोस हजुरलाई🎉🎉 अनि यो फिल्मले इतिहास रचोस अग्रिम 🎉🎉शुभकामना 🎉🎉छ दाई ।❤❤❤❤❤
@Thaneshwar_media
@Thaneshwar_media 8 ай бұрын
समाजको वास्तविकता र कुरीति को उजागर हुनुपर्छ, सम्पूर्ण पात्रहरुमा अग्रीम शुभकामना छ प्रकाश सपूत ज्यु का हरेक सृजना जस्तै यो बसन्त चलचित्रले पनि सफलताको कृतिमान राखोस् भन्ने सुभकामना गर्दछु।
@psgtv4629
@psgtv4629 8 ай бұрын
मलाई त पुरानो दिन मा फर्काईदियो । म यो फिलिम हेर्न अबस्री जाने छु ।❤❤❤❤
@basantdangi4136
@basantdangi4136 8 ай бұрын
फेरि पनि प्रकाश दाईको गितले नेपाल तताई हाल्छ जस्तो लाग्छ ❤
@tilakrawat4113
@tilakrawat4113 8 ай бұрын
गित हैन film announce गर्दै हुनुहुन्छ
@sanjeebyakthungba3242
@sanjeebyakthungba3242 8 ай бұрын
व्यग्र प्रतिक्षामा छु😍😍
@jacobxetri5309
@jacobxetri5309 8 ай бұрын
Purai herera comment garna aau vai... Geet haina film ho😂😂
@Salyan548
@Salyan548 8 ай бұрын
𝙶𝚎𝚎𝚝 𝙷𝚊𝚒𝚗𝚊 𝙵𝚕𝚖 𝙷𝚘𝚠
@Kabaddiseries1234
@Kabaddiseries1234 8 ай бұрын
Git hoin hai chalchitra ho ta😂
@Dilliram276
@Dilliram276 8 ай бұрын
नेपाली कथानक चलचित्र "बसन्त" अति नै मार्मिक र सान्दर्भिक पक्कै नै छ। समाजमा लुकेर रहेका कथाहरू लाई चलचित्र मार्फत समाजमा सन्देश दिन खोज्नु भएकोमा प्रकाश सपूत जि लाई शुभकामना ।
@premkshetri12
@premkshetri12 8 ай бұрын
100%All time blockbuster बनोस् २०८१ को सबैभन्दा धेरै पैसा कमाउने र ३ करोड नेपाली को मन जित्ने फिलिम बनोस् प्रकाश सर हजुरको ठूलो फ्यान म❣️❣️❣️❣️❣️❣️ best of luck galbandi all team 🙏🏻🙏🏻🙏🏻
@AnjaliRasaili-pq3ro
@AnjaliRasaili-pq3ro 8 ай бұрын
तपाईं जस्तो बिःक अझै जन्मिए देखि समाजले हामिलाई हेर्ने दृष्टिकोण बद्लिने थियाे❤❤धेरै धेरै सम्मान
@sushantvlogss.c1
@sushantvlogss.c1 6 ай бұрын
हजुर को कुरा ले मेरो मन नै छोयो । 😢😢😢
@Debit_jung_pujara
@Debit_jung_pujara 8 ай бұрын
प्रकाश दाइ एउटा सफल कलाकार मात्र नभयर देस को वास्तविक स्थिति लाई पुन प्रकाशित गर्ने महान ब्यक्तित्व हुन
@GalbandiProduction
@GalbandiProduction 8 ай бұрын
🙏Thank you very much 😍😍
@Lal-160
@Lal-160 8 ай бұрын
अग्रिम शुभकामना नाम जस्तो प्रकाश छ तिम्रो हरेक श्रीजना हरुमा तेस्तो एथार्त छ best of luck
@krishjerry5908
@krishjerry5908 7 ай бұрын
समाज मा घटेको धाटना लाई प्रष्ट कलाको रूपमा प्रणीत गरी जस्ता तस्तै प्रस्तुत गर्ने महान व्यक्ति प्रकाश सपुत लाई धेरै धेरै माया र साथ सपोर्ट।
@SANDESHBK-y5g
@SANDESHBK-y5g 8 ай бұрын
समाजको हरेक बिकृतिलाइ पर्दामाफत जनचेतना फैलाउने सचिकै देशकै सपूत हुन प्रकाश ।
@purnimabhandari2796
@purnimabhandari2796 8 ай бұрын
वर्णाश्रम व्यवस्था कर्म को आधार मा होस जन्मको आधार मा हैन। राम्रो सन्देश दिन लाग्नुभएछ मेरो प्यारो दाइ। हर्सित छु। भगवान् को कृपा अझै हजुर मा रहिरहोस। हजुर को शव्द्व, अभिनय बोली को त के कुरा गरम र दाइ। यसरी नै अझै आफू जन्मेको गाउँ ठाउलाइ अझै उचाइमा पुराइ राख्नु हरे कृष्ण🙇‍♀️🙏
@malikakhabar
@malikakhabar 8 ай бұрын
समाजमा भएका छुवाछूत लाई एउटा फिल्ममा हेर्ने पायाे प्रकाश दाइ लाई धन्यवाद तथा चलचित्रलाई शुभकामना ।🎉🎉🎉
@GalbandiProduction
@GalbandiProduction 8 ай бұрын
🙏Thank you very much 😍😍
@Nishantaghartimagar640
@Nishantaghartimagar640 8 ай бұрын
प्रकाश सपुतको गित सबै सुन्ने जत्ती यत हजिर हुनुस त❤❤🎉🎉🎉❤
@VISHWATHEWORLD
@VISHWATHEWORLD 8 ай бұрын
मैले नेपाली चलचित्र हलमा गएर हेर्न छोडेको वर्षौं भईसकेछ, तर अब हेर्ने रहर पुन: जागेको छ। प्रकाश सपूत र बसन्तको समग्र टिमलाई सफलताको लागि हार्दिक शुभकामना 🎉🎉🎉🎉🎉🇷🇴🇷🇴🇷🇴🇷🇴🇷🇴🇷🇴
@r.kfilms2253
@r.kfilms2253 8 ай бұрын
अब नेपाली चलचित्र बाट पनि देश खाने पालो प्रकास सपुत को👍👍🥰🥰
@RamShresthaShrestha
@RamShresthaShrestha 8 ай бұрын
ल है प्रकाश सपूत दाइ को फ्यान जति यता हाजिर हुनु है❤❤❤❤❤
@aahanepal7341
@aahanepal7341 8 ай бұрын
एउटा राम्रो फिल्म बन्ने छ भन्ने ठुलो आशा। जसरी मन छोयो यो सानो क्लिपले त्यसरी मन जितोस् पूर्ण फिल्मले । अग्रिम शुभकामना । गीत जस्तै बेजोड बनोस् फिल्म ।
@StoryTeller-nr8os
@StoryTeller-nr8os 8 ай бұрын
प्रकाश सपुत दाइको हरेक शब्दमा अर्थ छ। अग्रिम शुभकामना।।❤❤
@shivamusic9830
@shivamusic9830 8 ай бұрын
कति राम्रो craration यो 4 मिनेट को भिडियो ले कटक्क मन खायो। धेरै धेरै बधाई लेजेण्ड प्रकाश सपुत जी। पर्खाइ मा छौ। ❤❤
@H.B-z7f
@H.B-z7f 15 күн бұрын
आहा कति आनन्द आयो गित पनि हेर्य कति मिठो छ ।झन स्वस्तिमा दिदिलाई देखे कति राम्रो रसिलो अभिनय रहिछ । मत बल्ल काम बाट आयर सुतेर थकान मेटदैछु आहा कति राम्रो ।हाल मलेसिया 🇲🇾 🇳🇵🇳🇵
@krishnapipla8782
@krishnapipla8782 4 ай бұрын
सलाम छ प्रकास दाई र यस कुमार दाई लाई जसले हामिदलित हरुको कथा हिन्दी चलचित्र जस्तै छर्लङग देखाईदिनु भयको छ बुझेर पनि अंबुझ बन्ने स्वार्थी ढोङगि समाजलाई
@tikaramram2171
@tikaramram2171 8 ай бұрын
मलाई मन पर्ने मुन्छे प्रकाश् दाइ❤️❤️❤️🇳🇵🇳🇵🙏🙏
@LeoxNinjagaming-bj1zd
@LeoxNinjagaming-bj1zd 8 ай бұрын
गायक,नायक,मोडल,लेखक, निर्देशक ,होष्ट सबैकुरा दुवै ले एउटै मान्छे लाइ कति पनि कन्जुस्याइँ नगरे हाल्देको छन भने त्यो मान्छे प्रकाश सपुत मात्र हो उहा संग भएको जस्तो भर्सटाइल खुबि कोइ सित नि छैन लेखेर दिन्छु❤️❤️❤️❤️
@BmlVlogs303
@BmlVlogs303 8 ай бұрын
सर एउता मन जति सिर्जना आउछन् तेत्तिनै जित्ने यक सान्दार कलाकार Mr Parkash Saput😭💣️💛
@BishalbishwokarmaBishwok-sp1qx
@BishalbishwokarmaBishwok-sp1qx 8 ай бұрын
सफलताकाे अग्रिम बधाई छ प्रकाश दाईं❤
@SushilKaucha-xd1kp
@SushilKaucha-xd1kp 8 ай бұрын
सारै मन छोयो दाई। झन् आफ्नै बाग्लुंग को बोलिले मन्नै छुने। सफलताको सुभकामना दाई। ❤️
@tekendrabohora1756
@tekendrabohora1756 8 ай бұрын
जे आउँछ लास्टाइ राम्रो आउँछ । हजुर लाई सफलताको सुभकामना प्रकाश सर।।
@Suryamuktioffical
@Suryamuktioffical 8 ай бұрын
आहा...प्रकाश दाइ!❤ जे, लेख्यौं अपेक्षा गरेको लेख्यौं, जे,लेख्यौं,यथार्थ लेख्यौं.. जे, लेख्यौं,भोगेकै लेख्यौं,देखेकै लेख्यौं, जे,लेख्यौं समाजकै,कथा लेख्यौं समाजकै व्यथा लेख्यौं❤🙂पूरा आशा सङ्गै.. खुब शुभकामना दाइ!🙏❤️ सङ्गीत क्षेत्रमा तिम्रो प्रकाशले जसरि ताप सङैको चाप दिएको थियो,त्यो भन्दा अझ बढी चलचित्र क्षेत्रमा दियोस्।।🙏💐😊
@kritikakripson
@kritikakripson 8 ай бұрын
प्रकाश सपुतकाे हरेक गितले मन छुन्छ ।❤❤❤बधाई छ ❤🎉🎉
@narayanlwagun3384
@narayanlwagun3384 8 ай бұрын
प्रकश सपूत सरलाइ बसन्त चलचित्रको सफलताको अनगिन्ती शुभकामना
@mithunbk2055
@mithunbk2055 8 ай бұрын
प्रकाश सपुतले जेगर्छ त्यो भईरलनै हुन्छ उहाँ र उहाँको टिमलाई शुभकामना साथै अग्रिम बधाई फिल्म हेर्नु अातुर छौं❤️❤️❤️🇳🇵
@DipakSangkhar-h3r
@DipakSangkhar-h3r 8 ай бұрын
जे बन्छ खुसी हुन्छौं ,, जय होस,,,,
@surajbishwokarma8024
@surajbishwokarma8024 8 ай бұрын
❤️यो फिल्म रुकुम घटनामा आधारित फिल्म हुने छ जहा केटि ठुलो जात र केटा सानो जात हुने छ😊यो फिल्म ले इतिहास रचने छ यो फिल्मको कहानि गीत संगीत कलाकार सबैले इतिहास रचने छ🙏
@krishnachaudhary1328
@krishnachaudhary1328 8 ай бұрын
प्रकाश सपुत को कथा सारै मन पर्छ 😮
@aalukumar5052
@aalukumar5052 7 ай бұрын
प्रकाश को प्रस्तुति स्वस्तिमा को अभिनय हेरेर कहिलै मन भरिन्न
@dilsunar5872
@dilsunar5872 8 ай бұрын
प्रकाश असल मा देश र जनता को गहना हुन।
@prawbinmwgor9328
@prawbinmwgor9328 8 ай бұрын
Sustima दिदीले बोकेको झोला हेर्दा मैले स्कुल जाँदा त्यस्तै तानमा नाम राखी बुनेको झोला भिर्थे साह्रै favourite थियो यस्ता कुरा को को ले याद गरे यता हाजिर हुन् त🙋🙋from Baglung
@Suyog75
@Suyog75 8 ай бұрын
प्रकाश सपुतकै फिल्म हेर्न भने पनि बाच्नु पर्छ म।
@tilakbk6341
@tilakbk6341 8 ай бұрын
सयौं वर्षको आयु प्राप्त होस् हजूरलाई... एकपटक हैन पटक-पटक वसन्त हेर्ने सौभाग्य जुरोस्
@ShortsRupan
@ShortsRupan 8 ай бұрын
अति राम्रो छ बालापन को याद आयो #prkashsaput
@skentertainment2118
@skentertainment2118 8 ай бұрын
प्रकाश सपुतको हरेक शब्दले गहिरेर भावमा डुबी हेर्नुहोस शरीरमा काँडा उम्रन्छ बधाइ अनि अझै सफलताको कामना प्रकाश जी
@voice-of-labour
@voice-of-labour 8 ай бұрын
ल खुसी लाग्यो, सदियौंदेखी पिंधमा पारिएका जाती र बर्गको कथा बेथा समेटिएर आओस शुभकामना🙏 प्रदेशी अङ्कल- पूर्ण ....
@dipaksaput
@dipaksaput 8 ай бұрын
प्रकाश दाइको एउटा राम्रो धर्को तान्नु भएको छ गितमा जस्तै फिल्म पनि राम्रो हुन्छ भन्ने आस गरेको छ राम्रो पनि हुन्छ बधाई छ समाजको वास्तविक अर्थात उठाउनु भएकोमा बसन्त टिमलाई
@Bharatsangam
@Bharatsangam 8 ай бұрын
खायो खायो प्रकाश दाइले खायो गित संगीतमा मात्रै होइन अब फिल्ममा पनि खायो!!
@anuragbhuwanmagar5336
@anuragbhuwanmagar5336 8 ай бұрын
गलबन्दी प्रोडक्सन टीमलाइ शुभकामना!🙏👏बसन्त+शान्ति💞 समाज परिवर्तनको लागी एक जिउदो इतिहास प्रकाश दाइ प्रति सदा रेस्पेक्त!🙏
@birnepali8105
@birnepali8105 8 ай бұрын
प्रकाश दाइको भनेपछि सबै राम्रो नै लाग्छ❤❤❤
@seung345
@seung345 8 ай бұрын
जब समस्या र पिरमा हुन्छु प्रकाश दाईको गीत सुन्न मन लाग्छ ,,, सार्है मौलिकता मा आधारित ❤❤लौ हजुर प्रकाश दाईलाई मन पराउने यता जम्मा हौं त
@shyamlamsal468
@shyamlamsal468 8 ай бұрын
ल बधाई छ सफलताको अग्रिम शुभकामना पनि सम्पूर्ण टिमलाई
@nabinsadashankar2882
@nabinsadashankar2882 8 ай бұрын
अद्भुत यो फिल्मको प्रखाई मा छु / छौँ ।
@shasirambk5781
@shasirambk5781 8 ай бұрын
हार्दिक बधाई छ सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु कति खेर आउने होला
@nepalparivesh3486
@nepalparivesh3486 8 ай бұрын
यथार्थ घट्ना परिवेश छर्लङ्ग स्माजको चित्रण उतृस्ट भुमिका तिमी देसको अमुल्य सपूत हौ प्रकाश सपुत्❤️🙏
@ShubasGiri
@ShubasGiri 8 ай бұрын
धेरै राम्रो मन छुने चलचित्र पक्कै पनि सुपरहिट हुनेछ अहिले दुबई🇦🇪देखि हेर्दैछु
@boynextdoor1601
@boynextdoor1601 8 ай бұрын
Omg !!!!! ट्रेलरले नै आसु निकाल्यो अनि मुटु छिया छिया पार्‍यो ! ! ! आजै देखि व्यग्र प्रतिक्षामा
@aashishadhikari5003
@aashishadhikari5003 8 ай бұрын
Wow dherai khusi lagyo prakash saput ko first film aana lako ma ❤️
@KrishnaSony-vl1qf
@KrishnaSony-vl1qf 8 ай бұрын
Title announce video त यति राम्रो छ झन् पुरा फ़िल्म wow सफलताको शुभकामना दाजु।।।
@SanjayBk545
@SanjayBk545 7 ай бұрын
Lastwala Background misicbatw kasto southindian musicwala vibes aayo nice best wishes....🥀♥️
@SurajGhamal-ou8hz
@SurajGhamal-ou8hz 7 ай бұрын
दादा हजुर मेराे एक मात्र मन मा बस्नु भएकाे लाेक संगित छेत्र काे गाएक sabai singer haruma maya xa one of the best singer prakash saput dai💙💚🙏
@ravindhakal
@ravindhakal 8 ай бұрын
फेरि आउँदै छ। प्रकाश आउँछन् समाजमा ज्योति लिएर ❤❤ समाजको ऐना बनेर।
@Mayalukc9999
@Mayalukc9999 8 ай бұрын
गीत निकाल्ने प्रकाश दाई प्रति विशेष नमन आभार व्यक्त गर्दछु।❤
@khadkanepali8606
@khadkanepali8606 8 ай бұрын
आहा शब्द शब्दले मन छोयो ,,अनुप बराल सर पनि अझै राम्रो ,शुभकामना छ
@rameshashafal3712
@rameshashafal3712 8 ай бұрын
हजुरको सिर्जनात्मक कलाले यो समाजमा परिवर्तन मुल मन्त्र हो शब्द को थेट अर्थ छ ❤️💖💖🙏
@Sushant35220
@Sushant35220 7 ай бұрын
trailer herdai film herna hatar vaisakyo prakash sir ....waiting for it ...blockbuster
@prakash_subedica
@prakash_subedica 8 ай бұрын
यो सिनेमाले केही न केही हलचल पक्कै ल्याउछ सामाजिक सोचमा ❤ अल त बेस्ट प्रकाश जि 🎉🎉 र सम्पुर्ण टिमलाई ।
@SuzanKhadka
@SuzanKhadka 8 ай бұрын
प्रकाश सपूत ज्युको सच्चा फ्यान जति हाजिर गरौँ है साथीहरू
@BastabikKhabar
@BastabikKhabar 8 ай бұрын
हार्दिक सम्मान छ प्रकाश सपुत दाइ
@dinosantos-nh7bq
@dinosantos-nh7bq 8 ай бұрын
this man is extraordinarily talented.. a perfect artist i'd say in his genre.. the teaser / name announcement video looks very promising like his other creations... best of luck Prakash Saput for your new venture.. eagerly looking forward to it... 👍
@sujanbishwokarma7363
@sujanbishwokarma7363 8 ай бұрын
सफल ता को सुभकामना ❤❤❤❤❤❤❤❤ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@SantoshmusicLover
@SantoshmusicLover 8 ай бұрын
वाह ल गजब छ शुभकामना छ सुपर हिट होस ❤️🙏
@biplovearjun4043
@biplovearjun4043 8 ай бұрын
प्रकाश सपूत सचिकै God Gift Ho भगवान ले।साच्चिकै फुर्सद मा बनाको हो aLl the Best प्रकाश सर्❤️❤️
@bhimsenkhadka8883
@bhimsenkhadka8883 8 ай бұрын
film blockbuster ,,हुन्छ 100% प्रकाश् सपूत ले देश खाने भो ,,,😮😮
@nepalharpal5325
@nepalharpal5325 8 ай бұрын
हिरो यस्तो हुनु पर्छ जो प्रकाश सपुत जस्तो जसले समाज र देश भित्र को हरेक पीडा फिलिम मा बदल्छ ।।
@dudhrajshah876
@dudhrajshah876 8 ай бұрын
प्रकास सपूत दाई काे Fan जति यता हाजिर हुुम्त।🙏🙏💖💖🌺🌺🇳🇵🇳🇵🎉🎉
@rameshmgr8545
@rameshmgr8545 8 ай бұрын
लौ आगो नै बाल्ने भए अब दाइले❤❤ waiting chaite dashain
@spinybabblercreation8720
@spinybabblercreation8720 8 ай бұрын
यी प्रकाश भन्नी मुन्छे तो अनौठाकै छन् का ! यिन्का हातले त काँडा बिनाको गुलाब पनि बनाउन सौचन् के रे !! धरोधर्म हो का । यिनी त उपद्र्या छन् । हेहेहे । प्रकाश जि ! कोटि-कोटि शुभकामना ।
@rameshbijulibc
@rameshbijulibc 8 ай бұрын
सुपरहिट बनोस् सुभ कामना छ
@AnjuBishwakarma-q6d
@AnjuBishwakarma-q6d 6 күн бұрын
Badhai xa Prakash sir basanta chalchitra utkrista Banos suvakamana 🌺❤
@dannythree5079
@dannythree5079 8 ай бұрын
Amma kasam yar Full of Goosebumps What a dialogue writing Prakash Saput one of the best of this era❤❤
@Premgautam12
@Premgautam12 8 ай бұрын
Superhit matrw hoiena dupper hit ho yo film ❤🎉🎉🎉🎉
@visitlifestyle18
@visitlifestyle18 8 ай бұрын
" वसन्त "अत्यन्तै जनचेतनामूलक फिल्म अपार सफलता प्राप्त मिलोस अग्रिम शुभकामना ! ✨✨✨✨✨✨✨✨✨✨✨✨ #prakash_saput#basanta#visitlifestyle
@GovindaPariyar-o6b
@GovindaPariyar-o6b 8 ай бұрын
Background music perfect Story perfect Cast perfect Best combination
@kamalbishowkarma9239
@kamalbishowkarma9239 8 ай бұрын
एकपटक हेर्न पर्ला राम्रै छ जस्तो छ।😮
@bibaskhatri07
@bibaskhatri07 8 ай бұрын
जातिय विभेद अन्त्यको लागी सम्पुर्ण नेपाली एक होऔँ❤🎉
Andro, ELMAN, TONI, MONA - Зари (Official Audio)
2:53
RAAVA MUSIC
Рет қаралды 8 МЛН
GIANT Gummy Worm #shorts
0:42
Mr DegrEE
Рет қаралды 152 МЛН
Жездуха 41-серия
36:26
Million Show
Рет қаралды 5 МЛН
Darsan Gare Kauda Song - Pujar Sarki | Female Version Full.
6:11
SAATHEE CREATiON
Рет қаралды 22 М.
The Voice of Nepal Season 6 - 2025 - Episode 04 | Blind Audition
1:55:22
The Voice of Nepal
Рет қаралды 1,6 МЛН